देवी पतिभा माता एरपोर्टमा ढोग्दै छाडिन नेपाल ,छोरीको विषयमा न राम्रो भन्नेलाई आमाले दिईन कडा जवाफ
Vložit
- čas přidán 7. 09. 2024
- देवी पतिभा माता एरपोर्टमा ढोग्दै छाडिन नेपाल ,छोरीको विषयमा न राम्रो भन्नेलाई आमाले दिईन कडा जवाफ
के तपाईले video nepal youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Facebook➡️
Facebook Page➡️business.faceb...
Gmail ➡️ videonepal36@gmail.com
देवी पतिभा माता एरपोर्टमा ढोग्दै छाडिन नेपाल ,छोरीको विषयमा न राम्रो भन्नेलाई आमाले दिईन कडा जवाफ
czcams.com/video/fA8r49cTmJ0/video.html
⁰⁰⁰000000⁰00000
यति ज्ञानी छाेरी जन्मउने माता पितालाई धेरै धेरै धन्यवाद ❤️🙏❤️
पुरै धोती बोली धोतिनी को
Thug aimai ho yo. Hamro Hindu Dharma ko naam ma byapaar garna ayeki aimia ho.
झुठी रैछ तिर्मो माता
🎉🎉 माता प्रतिभा प्रति उच्च सम्मान गरिएको छ। हजुर लाई हृदय देखि नै नमन् छ । हजुरको यात्रा सफल रहोस्। जय श्री राधे राधे 🎉🎉
यति राम्री ज्ञानी बुद्धी ज्ञानी सबै की प्यारी हाम्रो देश नेपालको पैचान हिन्दू धर्मको इतिहास को बल्नद अवाज सबै को मन मुटु भरि नै सदैव रहि नेपालीको मायाँ गर्ने छोरी जन्माए को मा पुज्निय माता पिता लाई सलाम छ।
चित्त नदुखाउनु होस् नानी राम्रो काम गने लाई खुट्टा तान्ने मानीस यहाँ कम छैनन् माता जी को झन झन प्रगती हुँदै जान्छ भगवान भोले बाबा को कृपा सधैं भैरहोस् जय जय जय 🛐❤
युउटुकमा भऐनि ऐति राम्रो माता लाई देखनु पाईऐको थियो 🙏🙏🙏🙏
युउटुकमा भऐनि ऐति राम्रो माता लाई देखनु पाईऐको थियो 🙏🙏🙏🙏
चित्त दुखाउनु आबस्यक छैन अरु झन प्रगती हुन्छ 🌹🙏🌹
राधेराधे माता❤❤❤❤❤❤❤
प्रतिभाका मातापिता दम्पतिलाइ सादर नमन 🎉🎉🎉
शुभकामना ,शुभ यात्रा नेपालकी एक बिभुती लाई उच्च सम्मान सहित सुमधुर सम्झना समस्त अथिती हरुमा नमन❤❤❤
यति ज्ञानी छोरी शूभकामनाछ ❤
बोलिनै पुरै धोती धोतिनिको
चिन्ता न गर्नुहोला,ती मुख छाड्नेहरु आफन्त हुन्।जस्ले सहि बाटो देखाउँछ,प्रतिभाको झन् प्रगति होस् कामना!
हाम्राे देशकाे गाैरव चेलि देवि प्रतिभा ज्यु लगायत आमा बाबा सम्पूर्ण परिवार जन ले मन नदुखाउनु हाेस्🙏जस्काे दिमाग र बुद्धि जति छ तेतिनै बाेल्ने हुँन् देवि प्रतिभा ज्युकाे यात्रा सफल रहाेस्🙏🙏
देवि प्रतिभाको अध्यात्मिक जीवन दर्शनको सुखद यात्रा सधैं उर्जावान, प्रेरक र अनुकरणीय बनोस हार्दिक शुभेच्छा !!
नेपालको गौरव हो देवी प्रतिमा।हामी सबै नेपालीको गौरव हो देवीप्रतिमा।
❤❤ यति ज्ञानी छोरी जन्मदिने माता पिता लाइ मुरी मुरी धन्यवाद।❤❤
झुठि रैछे माता बिहे गरेर नगरेको भन्ने
कमेन्ट गर्नेलाई गर्न दिनुस आमा बुबा ।। उहाको जीवन उज्ज्वल छ ।।
दिमागमा गाेबर भरिएकाले मात्रै यस्तो भन्छन। शुभयात्रा देबि जि🙏🙏
Right
Shirley Guru ghanta
आध्यात्मिक गुरु देबी मां को कोमल चरणमा कोटी कोटी प्रणाम 🙏🙏. राधे राधे ❤🙏❤have a safe travels Devi ma ✈️✈️🙏🙏।
शुभ यात्रा गुरु आमालई सबै मा राधे राधे
अझै प्रगति उन्नतिको शिखरमा पुग्नु होस् माता जि 🙏♥️
प्रतिभा देबिलाई जन्म दिने बाबु आमा प्रति हार्दिक नमन।
शुभयात्रा माता प्रतिभा । खराव सोच भएकाहरुले जे भने पनि आफ्नो बाटो नछोड्नु । प्रगति पथमा अगाडि बढ्नु । जय मातादी ।🙏🙏
शुभ यात्रा,देबी प्रतिभा माता जी,देशको नाम सधै उच्च राख्न यहाँको भूमिका महत्वपूर्ण छ । उज्ज्वल भबिश्यको कामना ।
प्रतिभा माताजी काे यात्रा सफल रहाेस् ! शुभ यात्रा ! ! राधे राधे 🙏🙏🙏🙏🙏
धर्मको रक्षा साथै महत्वपूर्ण ग्रन्थहरू प्रकाशनमा देवी प्रतिभाजीको ध्यान जाओस् शुभकामना राधे राधे।
शुभ यात्रा देबिजि यात्रा शफलकाे कामना
भुक्ने भकिरहन्छ एक दिन पछुतो हुनेछ तिनिहरुलाई धन्यवाद दिनुहोस भोलि राम्रो सन्न पाईन्छ
शुभ यात्रा मातादेवि प्रतिभा 🙏🙏🙏🙏
देबी प्रतिभा बहिनलई धेरै धन्यबाद नेपाल नेपाली को नाम उच्च गराउन भएकोमा बहीनी को रूप सुन्दर हुनुका साथसाथै बोली बचन पनि अति राम्रो लाग्यो नेपाली चेली ले आफ्नो देशको नाम उच्च गराउनु भएको मा हामी सबै नेपाली जनताले लाखौं लाख धन्यवाद दिन पर्छ उहाको बिषयमा नराम्रो कमेन्ट गर्नु चाहि ठूलो गल्ती हो कसैले पनि नराम्रो कमेन्ट नगरनु होला
सलाम छ आमाबाबुलाई
देवी प्रतिभा हजुर नेपालीकाे गर्व हाे ।आलोचना केही मुर्खहरुले गरेका हाेलान प्रशंसक अनगिन्ती छन।आलाेचना गर्नेलाई पनि सत्य थाहा छ तर पनि खुट्टा तान्ने पापी ईरादाले जे पनि बाेल्ने भुस्याहाहरुकाे कुराले पनि के चित्त दुखाउनु !!
शुभ यात्रा देवी प्रतिबा जि राधे राधे❤❤❤❤❤❤❤
देबी प्रतिभा प्रति उच्च सम्मान गरेको छ । साथै भाग्यशाली आमा र बुवा प्रति हृदय देखि नमन छ। हजुरको यात्रा सफल रहोस ! जय राधे राधे 🙏🙏🙏✈️✈️✈️✈️✈️✈️✈️✈️🛬🛬🛬🛬🛬🛬🛬🛬
महान छोरी, अझै प्रगतिको शुभ कामना ♥️👍
माता प्रतिभा जि साच्चिकै देवि भगवती हुन❤यस्ति छोरी जन्माउने बाबा आमालाई प्रणाम छ❤️❤️🙏❤️❤️
म अर्घाखाँची देखि सुभयात्रा देबि प्र तिभा कसैले कुरा काटेर केहिहुदैन हजुरकाे जय हाेस राधे राधे
righat राधे राधे
देवि प्रतिभा साच्चै नै एउटा देवि हुन यो सम्पुर्ण संसार भगवती प्रकृति माँ सन्तान हौ तेसै ले देवि प्रतिभा लाई माँं प्रकृति भगवती ले सधैं नै यसरी रक्षा गरिरहुन जय माँ
माता पिता नरुनु ,,,,हिन्दु धर्म छाडेर अन्तै लाग्ने सैतान हरुने नकारात्मत लेख्छन बोल्छन ,,,
हाम्रो सनातन हिन्दु धर्मको जगेर्ना गर्नुपर्छ। खुट्टा तान्नेले तान्दै गर्छन देवी प्रतिभा अघि बढ्दै गर्नुहोस् राधे राधे ❤❤❤❤❤❤❤
अरुको प्रगति देख्न नसक्नेले मात्र यस्तो कुकर्म बोल्छ्न पिर नमान्नु आमा बुबा साथै देवि माता हजुरह्स्रुलाइ धेरै नमन 🌹🌹🌹♥️
राधे राधे देवी प्रतिभा यात्रा सफल रहोस शुभकामना 🙏🙏
O'm shanti Devi guruma feri feri aayer esarinai prabachan dinu la
देवी प्रतीभा जि लाई नराम्रो कमेन्ट गर्दा मेरो आखाबाट त आशु निक्लिएको थियो प्रतीभा माता लाई झन कस्तो भो होला, नेपाल को छोरी भनेर गर्व गर्नु पर्ने हो l
पूर्व जन्म के सद्कर्मों के पूण्य के फल के कारण माता पिता को देवी प्रतिभा के रूप में साक्षात देवी स्वरूपा पुत्री मिली। धन्य है, ऐसे मां बाप। राधे राधे।जय श्री कृष्णा।
शुभ यात्रा देबि माता हजुर काे कथा धेरै धेरै राम्रो छ अरु ले जाेसुकै भनेता पनि आफु अगाडी बडनु पर्छ राधे राधे जयहाेस 🙏🙏🌹
राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे
देवि परतिभाको जय जय जय जय होस
बाबा जस्तो छोरी भाग्यमानी भन्थे साँच्चिकै भगवान देवी प्रतिभा जि को जय होस्।
Shuva yatra ma'am Debi, jay Radhe Radhe
यति महान छोरि पाउने बाआमालाई मेरो 🙏नमन छ।अरु माथी उठेको हेर्न नसक्ने नालायकहरु हुन नकारात्मक कुरा गर्ने।प्रेम से बोलोना राधे राधे।देबि प्रतिभा जि कि जय जय💐🙏❤️
भगवान ले अलौकिक सक्क्ती दिनुभएको छ देबि जि लाई
जय होस नेपाल कि चेलिको
दुई चार ओटा प्रश्न नेपालि जनताले ग्रनु भयो भन्दैमा नरमाईलो नमान्नुहोस यो सबै मायाले चासो देखाउनु भएको हो नि हजूर👍👍🙏🏾🙏🏾❤️❤️
Main kura satya ani tathya bahira aaye birodhi haruko mukh banda hunthyo hola, 3000000, kharcha ani 5000000, katha bachan bapat vatta, yedi yo satya ho vane, it is unacceptable.. money laundering ho vanera aasanka hunu samanya ho. Katha bachika lai 11 dinko 5000000 parishramik!! Really unfair..... Tyo paisa shikchhya, swastha ani badhi pidit lai deko vaye chai aam Janata le jay jaykar garthe holan!!!! Ki kaso...
birodhile haru le afu ramro garna saktainan ra arule ramro gateko pani dekhna saktainan tesai le birodh gareka hun badar le afno ghar pani banaudaina aruko ghar bhatkaixa bhaneko yahi ho pir nagarnus ho yasta birodhi haru aghi badne kram ma kati paxi lagdai khutta tanne aris garne hunxan testako kura sunne hoina kag karaudai garxa pina sukdai garxa dewi pratibha ko jay hos
पर्तिभा जगत जननी लाई जन्मदिने माता पिता लाई उचच सम्मान छ ।
राधे राधे जय होस् पशुपतिनाथ कोटि होम सँगै शुभ यात्रा देवि प्रतिभा 🎊🎉😘❤❤🙏
अधर्मिहरु बिरोध गरिरहन्छन् फरक पर्दैन माता🙏🕉️राधे राधे🕉️🙏
माता पिता लाइ धेरै धेरै शुभकामना
आफु केहि नगर्ने तर अरु कोहि अघि बढेको देख्न नसक्ने जन्तुको नाम नेपालि लिच्चड हो ति जन्तु नेपालमा पाईन्छ
Yo comante la over hasa
Jastai harka sangpang ko khuttaa tanay jantu haru
Jya pashupati Nath vagawan ,jya parbatipathaya har,har mahadev,jya radhi,jya shayam,jya laxmi narayan vagawanlea devi mathji ya nepal aama ki,piyari chhorilai sadhai raxa garnuhos,take care piyari chhori,suvayatra,God bless you and all team members.
नमस्कार हजुर हरुले छोरिलाई राम्रो शिक्षा दिनु भकोमा धन्यबाद छ चित नदुखाउनु होला जस्ले बोल्छ उस्ले अबस्य भोग्न बाध्यहुन्छ
बाबा आमा हजुर को सन्तान महान छ जाहा पनि राम्रो मानछेको खेदो खनछ खन दिनुस सतेकेहो केहो भने सोयम ऊहालाई र भगवन लाई थाहा छ 🙏🙏🙏
अरु ले जे भनुन माता जि तपाईंको नेपाल प्रतिको माया बाट यो प्रष्ट छ तपाईं धेरै अधि जानुन्छ...जय होस नेपाली चेली देवी प्रतिभा
शुभयात्रा नानू धेरै धेरै माया छ मन नदुखाउनु भन्नेलाई भन्न दिनु भनेर केही हुदैन❤❤❤❤❤राधे राधे नानु
जय श्री राधे राधे 🙏🙏
साच्चिकै नेपाली सस्कार दिएर हुर्काउनु भा रहेछ हजुर हरु दुबै माता पिता लाइ नमन र बहिनि देवि प्रतिभा लाई यसैगरी अझ अगाडि बढनु हामि सबै नेपाली को आशीर्वाद छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राधे राधे
जय श्री कृष्णा🙏🙏
Shubh yatra devi pratibha ji Ra yama buba laie pranam
शुभ यात्रा माता प्रतिभा जी , कुरा काट्नेले काट्दै गरून् तपाईं अझैं अगाडी बढ्दै जानुहोस् , जय जय श्री राधे राधे 🕉️💐🙏👍👌🥰💖💃🏾💃🏾💃🏾
धर्मको दलालहरुले हिन्दु धर्म प्रती फैलाएको नकारात्मक कुराहरू भनेर भुज्नु पर्छ । जय श्री कृष्ण 🙏
हामी सबैलाई थाहा छ यो कसले गर्छ... अब्राहमिक धर्मका अनुयायीहरू। विशेष गरी तथाकथित शान्तिको धर्म।
Hare Krishna
राधे राधे माता जी शुभयात्रा 🥰🥰❤️❤️❤️🙏🙏🙏❤️❤️
पोइसा लिएर धन्या बेचेको गरिबको आँशु लिएर ।धन्या बाद
मेरोत आखामा आँसु रोकिहेन यो देस मा राम्रो मान्छे देख्न नहुने रिस र आरिस तिमिहरुलाइ नेपाली चेलिको आसुले सितल्ता मिलोस
विश्वमा चिनिन लाग्नुभएकी नेपाली चेली देवि प्रतिभा जि लाई कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏
आफ्नो चेलिप्रती गौरव गर्नु छोडेर कुराकाटेर बस्छन घातक जजहरु 👿👿👿👿
Radhe radhe ❤🙏 suv yatra
यो नेपाल देश बाहुन बाद र हिन्दु बाद ले बिगारेको हो😢
राधे राधे
शुभकामना देवी प्रतिभा हजुर लाई
Yeti asai Santana janmaune buwa amalsi dherai dherai dhannebad xa 🙏🙏🙏❤️❤️❤️
सबै मान्छे उस्तै हुँदैनन् नराम्रा ले नराम्रो नै देख्छ हाम्रो काभ्रे ली छोरी" प्रतिभा साच्चै प्रतिभा कै धनी ।
जय र्पतिभा माता जि सधैंभरि पर्गति हुदै जाहाेस हजुरकाे ❤❤❤
माता हजुरको शुभ यात्रा 🇳🇵🙏🙏🙏
खाेइ के हाे के,नेपाली ले अर्का लाइ गालि बेजत नगर।खाकाे पनि पच्दैन हाेला सायद ❤❤❤❤❤❤❤अाफ्नाे इच्छा हुन्छ हरेक काम गर्न लाई जय हाेस ❤❤❤❤❤❤❤❤
जय जय जयकृष्ण राधे राधेनानि🙏🙏🙏
You are great always be happy there
बाबा अामा हजुर हरूलाई नमन् देबी जी माहान् हुनुहुन्छ ज जसले जति नराम्रो भन्दै हिडे पनि अझै देबी जी लाई भगवान्को शक्ति मिलनेछ ❤❤
सहि कुरा हो बाँ, आमाको 🙏🙏🙏🙏
शुभ यात्रा प्रतिभा जि🙏🙏🙏🌹🌹🌹❤️❤️❤️
सूभयात्र ❤माता देबि पति भाई जय होस हजूर माताजिलाई ❤🪻🌹⚘️🙏🏼💖🙏🏼🥀🙏🏼💜💞
Ho ni bichar 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤ Radha Radhe Radhe 🙏🙏❤️❤️❤️
जय होस नारी
देवी प्रतिभा माताको जय शुभयात्रा🙏🙏🙏
महान कार्य गर्ने लाई सदा सम्मान छ ।
जे भए पनि नेपालि चेलि ले संसार लाई नेपालि भनेर चिनाॅउनु भयो त्यो
ठुलो कुरा हो। ❤
खुसि लागयाे देभि प्रतिभा देखेरा
mis you all nepal
राधे राधे पतिभा ज्यु सुभ यात्रा जयहोस
राधिका दासिले यस्तो हगिन भनेर पनि हाल यदी हगेको खिच्न भिउछौ र समय मिल्छ भने
😂😂😂
Yati ramro chori devi prativa paunA Baba Amalia dharai dharai dhanyabad debi prativa lai naman
Suva yatra suva kamana माता देबि लाई नेपालकी छोरिले यति सानै उमेर मा यति ठूलो सम्मान पाउनु धेरै खुसिको कुरा हो यस्ती छोरी पाउने बुबा आमालाइ सम्मा छ
शुभ यात्रा ❤❤देवी मात जि
राधे राधे गुरु माता दि शुभ यात्रा
म प्यूठान जिल्ला देखि हजुरलाई युटुवको माध्यमबाट हजुरको कथा सुम्ने टुलो मौका पाए हजुर को यात्रा शुभ रहोस ।
शुभ यात्रा शुभकामना माता जि लाई यात्रा सुखद रहोस् माता जि को
धन्य छ नेपाली चेलि
Radhe Radhe guru mata 🙏🙏🌹🌹❤️❤️ :: hajur ko Jai Jai Jai ;; aama buwa Lai poni thank you 🙏🙏❤️♥️ 🌹🌹 !! Suva yatya !! ❤❤