न्युरोडकाे सडक काटेर युराेपकाे शहर जस्तै बनाउँदै मेयर बालेन, तर सरकार र व्यापारी किन बने तगारो ?

Sdílet
Vložit
  • čas přidán 26. 05. 2024
  • न्युरोडकाे सडक काटेर युराेपकाे शहर जस्तै बनाउँदै मेयर बालेन, तर सरकार र व्यापारी किन बने तगारो ?
    By cutting the Newroad road and making it like a European city, Mayor Balen burned it, but why did the government and businessmen become a mess?
    #balenshah #kendrabindu_news #mahanagarpalika
    --------------------------------------------
    © Kendrabindu Online Media Pvt. Ltd., 2018-2021
    ---------------------------------------------
    Stay connected with us:
    Website → kendrabindu.com/
    Facebook → / kendrabindun. .
    Twitter → / kendrabindunews
    Instagram → / kendrabindu
    Tumblr → / kendrabindutv
    LinkedIn → / kendrabi. .
    ------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    / kendrabindunews
    ------------------------------------------
    Contact No. : (+977) 01-5705335, 01-5705622
    ------------------------------------------
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Komentáře • 304

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 Před měsícem +49

    देश बनाउने जिम्मा बालेन लाई दिनु पर्छ नेपाल बिदेश भन्दा सुन्दर अनि मनमोहक बन्नेछ

    • @lakhanshahi3637
      @lakhanshahi3637 Před měsícem +1

      Market ma grahak na aayera pasal harul banda hune condition aaesakyo , manchche hidne thaun kati badhaune ? gajab chcha !

    • @devchaudary3468
      @devchaudary3468 Před měsícem

      Yo condition balenle banako hoina ni​@@lakhanshahi3637

    • @kabinthakuri2981
      @kabinthakuri2981 Před měsícem

      ​@lakani yehi akrasak manxe Lai akarsan garnw khojne footpath Sikkim ko jasto msg road banaune ho vane nepali Dekhi liyerw tourist samma aunw sakxw Ani byapar hunxw sakxw ni hanshahi3637

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j Před měsícem +74

    कुकुरहरू लाई घिउ पच्दैन भन्थे तेस्तै हो ! यो नेपाल को ठुला नेता हरु लाई आफ्नो देश को प्रगती भएको हेर्न सक्दैन कि क्या हो .. जय होस बालेन शर 🙏🙏

    • @stebipinjr211
      @stebipinjr211 Před měsícem

      नेतालाई होइन भेडा जनतालाई चै भन ब्रो

  • @jyotilalrana8375
    @jyotilalrana8375 Před měsícem +66

    सरकार व्यापारी र पार्टीका झोलेहरुले बुझ्नु पर्यो आम जनताले के चाहन्छन्।
    Too many cooks spoil the broth तसर्थ राम्रोको लागी सोचेको काम गर्दै जाऊ मेयर बालेन्।
    दुइ चार जनाले विरोध गर्दैमा केही हुनी वाला छैन।

  • @preciousreading1934
    @preciousreading1934 Před měsícem +61

    गाडी बाटोलाई घटाएर फुटपाथलाई चौडा बनाउने काम लण्डनमा पनि गर्छन्।

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u Před měsícem +33

    अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ जय बालेन शाह 🇳🇵🇳🇵🇳🇵

  • @binayjaiswal2193
    @binayjaiswal2193 Před měsícem +32

    बालेन जी बाट Tourism तिर ध्यान राखी देश बढदै छ । Good job balen ji. Go ahead we are with you.

    • @Ijamnaren
      @Ijamnaren Před měsícem

      जय बालेन शाह 💐💐💐💐💐🙏🙏🙏🙏🙏

  • @dhanprasadrai2133
    @dhanprasadrai2133 Před měsícem +20

    New राेडका घरबेटी र ब्यापारीहरु त खुशी पो हुनुपर्ने होइन र ? सडक पेटि बढेपछि त ब्यापार झनै पो बढ्छ त ? यति गरिसके पछि त पार्किङको ब्यबस्थापन त महानगरले अबस्य नै गर्ने छ।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Před měsícem +21

    माहान गेटर नेपाल बालेन शाहको जय बधाई शुभकामना,🎆🌈♥️🎉🎎🎊🌍️🇳🇵

  • @krishnalalthing3500
    @krishnalalthing3500 Před měsícem +17

    राजनितिक दल नै यो देशको सबै भन्द ठूलो तगारो हो

  • @hariprasadbhandari5893
    @hariprasadbhandari5893 Před měsícem +31

    बालेन साहले गरेको एक दम ठिक छ
    बालेनको बिरोद गर्ने मानिस हरुलाई
    चेतानी चेतन्सिल प्रनीले पशुसरह को
    बेबहार कत्तिको उचित होला ???!!!🙏

  • @ghalesahil
    @ghalesahil Před měsícem +3

    पछि थाहा हुन्छ,विराेधीहरु।।अहिले चुप लाग वस्नुस हजुर हरु।।बलेनकाे काम एक दम ठिक छ ।

  • @vijaykumargupta8478
    @vijaykumargupta8478 Před měsícem +16

    कस्तो सोंच ?? विकसित देशहरूमा पहिलो प्राथमिकता pedestrian लाई दिने गरिन्छ । pedestrian बाटोमा हिड्नू राम्रो की footpath मा ? बाटोको साथसाथै footpath लाई विषेश प्राथमिकता दिनुपर्छ । मेयर बालेनको team ले गरेको काम सराहनीय छ ।

  • @sitaramkandel7586
    @sitaramkandel7586 Před měsícem +5

    फुटपाथ बढायको राम्रो हो मानिस हिड्न र स्थानिय व्यापारी को लागि पनि हित्कर छ,जय बालेन

  • @saraswotilama3402
    @saraswotilama3402 Před měsícem +14

    यसो भयो भने पैदल यात्रीलाई र सडक छेउमा रहेको ब्यापारीलाई सहजता मिल्नेछ। अहिले दुई जना ग्राहक उभियो भने पैदल यात्री हिड्ने बाटो हुँदैन । त्यसैले पैदल बाटो फराकिलो पार्ने योजना १००% ठीक लागेको छ मलाई पनि ।

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy Před měsícem +11

    जय बालेन सर 🙏🙏🙏🙏🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před měsícem +2

    काम गनँ दिनुपछँ र जनताकाे सहयाे पनि गनुपछँ

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 Před měsícem +2

    अब प्रधानमन्त्री बालन शाह हुनुपर्छ। अब प्रधानमन्त्री राष्ट्रपति प्रत्यक्ष निर्वाचित गरौं संघीयता खारेज गरौं साठी प्रतिशत साम्साद कम् गरौं भ्रष्टाचार मुक्त नेपाल बनाऊ उच्च शिक्षा निःशुल्क उच्च हस्पिटल उच्च रोजगार व्यवसायी युक्त शिक्षा स्वास्थ्य खानेपानी यातायात व्यवस्था गरौं बल्ल ८४मा बहुमत प्राप्त प्रधानमन्त्री हुने छन् कलकारखाना चालु गरौं बिदेशी आयत कम् निर्यात धेरै गरौं अबस्य सफल हुनेछौं जय नेपाल जय देश प्रेमी जनता

  • @ubpking
    @ubpking Před měsícem +3

    सबैले एकै स्वरमा भनौं जय बलेन ❤🎉❤🎉❤🎉🎉🎉❤

  • @rajsiwa1310
    @rajsiwa1310 Před měsícem +15

    येस्ता एउटा दुइटा बिरोध गर्ने कुत्ता हरु गलि गलि मा भेटिन्छन बालेन जि नडराउनु होला सबै जनता ले बुझी सकेकाछन बालेन कस्तो काम गर्ने मान्छे हो भनेर म 20 बर्ष देखि बिदेश मा छु फुट्फाट कत्रो हुनुपर्छ भन्ने मलाइ थाहा छ येस्ता मूर्ख दोच भयेका मान्छेको कुरा सुन्दै नसुन्नु होला जये बालेन 🙏🇳🇵🇳🇵🇳🇵

  • @binoddhimal2673
    @binoddhimal2673 Před měsícem +2

    अस्ति सम्म bike पार्किङ रहदा सानो भएन अहिले त्यही bike राख्ने ठाउँ लाई बढाउदा बाटो सानो भयो रे....

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Před měsícem +3

    बालेन सर धेरै राम्रो काम गर्नु भयो बालेन सर best ❤❤❤❤❤

  • @city96433
    @city96433 Před měsícem +6

    न्युरोडमा फूटपाथ अत्यन्त साँघुरो छ, ठूलो गाडी चलाउने ठाउँ पनि होइन र त्यो बाटो हुँदै अर्को ठूलो बाटो जोडिने पनि होइन मात्र ब्यापारिक र ऐतिहाँसिक ठाउँ मात्र जाने हो, यो फुट्पाथमा मान्छे संग मान्छे धेरै ठोक्किन्छ तेसैले यो फूट्पाथ ठूलो बनाउन अत्यन्त जरुरी छ। बालेनको काम ठिक छ।

  • @Shortsclips14299
    @Shortsclips14299 Před měsícem +11

    हर्क बालेन जस्तो जनता को लागि राम्रो काम गर्ने देश विकास र निष्पक्ष भएर काम गर्ने मान्छेलाई बिरोध गर्ने भनेको एक मानसिक रोगी हुन र पार्टीको डाकाहरू अनि झोले जनताहरु मात्रै हुन।।✅

  • @rajkumarlimbu1869
    @rajkumarlimbu1869 Před měsícem +1

    ज्य बालेन शाहँ उहाँ को काम मा salut🙏🙏🙏

  • @user-sh4ce3we1x
    @user-sh4ce3we1x Před měsícem +2

    हिजो को दिनमा मोटर साइकल पार्किङ्ग बाट भाडा उठायर खादा सडक साघुरो भयन अहिले राजधानी लाइ आकर्षण र सुन्दर बनाउदै गर्दा तगारो हाल्न थालेछन डाका हरु ले… बालेंन आफ्नो अभियान जारी राख ,जनता तिम्रो साथमा छन.

  • @arjundai2926
    @arjundai2926 Před měsícem +1

    बालेनको योजना कार्यान्वयन गर्न दिनुपर्छ। जय बालेन

  • @sukrakrishnaranjit6362
    @sukrakrishnaranjit6362 Před měsícem +6

    फुट्पाट ठुलो पार्नु मुर्खताहो भन्ने गल्ली गल्लीमा मात्र हिडे भै हाल्थो । तै ठाउँमा आएर बिरोध किन गर्ने .
    यस्ले जनताको लात्ती भेट्ने वाला छ.

  • @user-ub2yx3zn5l
    @user-ub2yx3zn5l Před měsícem +1

    केन्द्रीय सरकार तगारो बन्ने नै भयो नि बालेनले राम्रो गरे पछि यी सबै लाई क्वाप्प खान पाईदैन नि

  • @rukuthapa8290
    @rukuthapa8290 Před měsícem +1

    बालेन साह जिन्दा बात

  • @ramkrishnakarki142
    @ramkrishnakarki142 Před měsícem +1

    राम्रो काम

  • @harilamichhane-lm8fi
    @harilamichhane-lm8fi Před měsícem +1

    यूरोप जस्तै सुन्दर र बिकसित होस न्यूरोड सुन्दर ठूलो फूटफाट ।

  • @dilligurung2170
    @dilligurung2170 Před měsícem +2

    फुट्पाथ, बडाउनु ठीकछ

  • @chandrapandey1063
    @chandrapandey1063 Před měsícem +2

    Good balen जिन्दावाद अगाडि बढ्

  • @RS-do8oe
    @RS-do8oe Před měsícem +3

    पहिले बाटो पार्किङ🚙 लाई दिएर लुट मच्चाउँदा बाटो सानो नहुने अहिले हुने 😮

  • @rajendrabhandari921
    @rajendrabhandari921 Před měsícem +1

    यहा बस्ने घास हरुलाई के थाहा फुट पाठ राम्रो भयो भने हामीलाई नै राम्रो हुन्छ भनेर

  • @bishalkshetry3798
    @bishalkshetry3798 Před měsícem +5

    Yo dherai ramro kaam ho

  • @anritth
    @anritth Před měsícem +1

    ग्राहक र ब्यापारको लागि पेटि चौडा भाको फईदा जनक छ , तेसै त गाडिलाई पार्किड निशेध भई सकेकोमा हिड्न त सरल हुनु पर्यो नि

  • @RAJANACHARYA
    @RAJANACHARYA Před měsícem

    साथ र हौसलाको खाँचोछ सबैमीलौ यसमै हाम्रो राम्रो छ ।

  • @drramusharma4700
    @drramusharma4700 Před měsícem +1

    फुटपाथ बढाउनु उत्तम कार्य हो । यसले पैदल यात्रीलाई सुविधा हुने छ । जब बाटोमा पर्किङ् नहुने भए पछि ७ मिटर बाटो आवत जावतको लागि यथेष्ट हुने छ ।

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e Před měsícem +1

    यो विश्व शान्तिको देश हो।

  • @SmilingFishBowl-xw1jr
    @SmilingFishBowl-xw1jr Před měsícem +1

    काठ्मान्डु अब बल्ल काठ्मान्डौ देखिने भयो।

  • @kiranbhattarai440
    @kiranbhattarai440 Před měsícem

    ठुलो फुटपाथ भएमा शहरको सुन्दरता बढेर व्यापार दुई गुणा बढी हुन्छ।

  • @user-in9rw4yd1q
    @user-in9rw4yd1q Před měsícem +1

    मेयर बालेनको कसरी गर्ने प्रशंसा देश, जनता र युवा खाडल तिर खस्किरको अवस्थामा महानगर पालिका मा हरेक चुनौति संग लडदै जुन कामहरु गरी तिन करौडौं जनताको आँखाको नानीमा बस्न सफल भएको मेयर बालेनको जति प्रशास गरे पनि पुग्दैन 🙏🙏🙏

  • @bishnuadhikari3906
    @bishnuadhikari3906 Před měsícem

    Balen dai aba aaune pradhan mantri hunu parxa Jay nepal 🇳🇵 jay balen dai 🇳🇵 🇳🇵 ♥️

  • @moevisa3641
    @moevisa3641 Před měsícem

    फुटपात फराकिलाे भएर जति धेरै मान्छेहरुकाे आवतजावत हुन्छ त्यत्ति नै व्यापार हुन्छ जस्ताे लाग्छ साथै पैदल यात्रीलाई सहज हुनुका साथै सहरकाे सुन्दरतामा समेत थप हुन्छ ।

  • @arjunchhetri4353
    @arjunchhetri4353 Před měsícem +1

    व्यापार घटने हाेइन
    हिनदुलमा सहज भए पछि
    व्यापार झनै बढछ

  • @rabibaral9333
    @rabibaral9333 Před měsícem +1

    १००% ठिक।

  • @akasamir9243
    @akasamir9243 Před měsícem +2

    झोले ले केही गर्न दिदैनन

  • @akg6996
    @akg6996 Před měsícem

    न्यू रोड को योजना सुन्दा खुशी लाग्छ
    दिनमा एक पटक न्यूरोड नगई चित्तै बुज्दैन
    सबै मिलेर राम्रो बिकाश गरौ , अवश्य भविष्यमा न्यूरोड भव्य सभ्य वन्नेछ व्यपार बड्नेछ, घुम्दा आनन्द आउनेछ ।

  • @sanjeevshrestha9979
    @sanjeevshrestha9979 Před měsícem +1

    बाटोमा गाडि गुड्दैमा ब्यापार बड्ने होइन जति पैदल हिड्ने ठाउँ बड्छ तेत्ति मानिसको आवोतजाओत बड्छ र ब्यापार पनि बड्छ यो द्रुस्टिकोणले हर्नु पर्छ जस्तो लाग्छ।।

  • @jayakhadka2271
    @jayakhadka2271 Před měsícem +2

    पहिला फराकिलो हुदा पनि त पार्किङ ले घेरेकै थिय त आज बिरुवा ले यिनिहरु लाई taauko दुखाइ किन?

  • @dipeshraila123
    @dipeshraila123 Před měsícem +1

    धेरै राम्रो काम 🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y Před měsícem +1

    जे गदछ बालेन राम्रोसँग गदछ

  • @Ijamnaren
    @Ijamnaren Před měsícem

    Great balen shah 💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏

  • @user-gn9xw5nn6s
    @user-gn9xw5nn6s Před měsícem

    We support Balen shah. That's good decision to make city fabulous. Good luck Balen shah n all team.
    Sabai thula saharma yestai hunchha. 🙏

  • @nirajshrestha309
    @nirajshrestha309 Před měsícem

    भ्यागुतालाई संसार कत्राे छ भन्दा मेराे कुवा भन्दा अलि कति मात्र ठुलाे छ भनेकाे जस्तै हाे ।तेसैले काठमाडौं काे जनता भेडा हाे भनेकाे नि महान नेता ज्यू ले

  • @hondakubo9399
    @hondakubo9399 Před měsícem +1

    बिकसित देश हरू मा जँहा पनि फुटपाथ हरू भब्य, शहरी क्षेत्र मा सडकहरू को भन्दा ठुलो हुन्छ। , बालेन ले दिर्घकालिन सोच विचार गरेर गर्नुभएको छ, म काठमाडौं टँगाल बासि हरू एकदमै खुशी छौ । हिजो न्यूरोड मा आन्दोलनमा उत्रिएका हरू 80% एमाले काँग्रेस र माओवादी का झोले हरू थिए है। छिटो भन्दा छिटो बालेन सर 35 बर्ष सम्म को लागि नेपाल कै ईतिहास मा सबैभन्दा शक्तिशाली प्रधानमन्त्री भएको देख्न पाईयोस् अरू मुजि यी चोर भ्रष्ट लुटेरा दलाल आतंककारी मानवतस्करी सुनतस्करी बिखण्डनकारी नेता भनौदा हरु कसैको पनि काम छैन यो देश मा। बालेन बाहेक कोही छैन यो देश मा!¡!

  • @ramanshahi939
    @ramanshahi939 Před měsícem

    बालेन शाह को काम सहर निय छ नेपाली जनता को गिदि अलि कति कमजोर छ

  • @indradimdongindradimdong2705
    @indradimdongindradimdong2705 Před měsícem +1

    jai balen sir, ❤❤❤❤❤❤❤❤

  • @mitragurung7808
    @mitragurung7808 Před měsícem +1

    फुडपात बढाउदा , problems हुँदैन ।

  • @user-vn3zl2dx8j
    @user-vn3zl2dx8j Před měsícem

    great work thank you balen sir
    I appreciated to heard 📰good news

  • @nirajshrestha9926
    @nirajshrestha9926 Před měsícem +2

    दलाल हरुले पार्किङ्ग वाटो वेचिखान हुने वालेनले साँगुरो वाटो ठूलो गर्न नहुने हिड्दा ठोकिन्छ मान्छेमान्छे good Jub Balem❤

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c Před měsícem +1

    Nice balen ❤❤❤❤

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd Před měsícem +1

    जय बालेन शह ❤❤

  • @rbvlog779
    @rbvlog779 Před měsícem +2

    नेपाल देश मा कति धेरै मूर्ख हरु रहेछन् भन्ने prove भयो जसले बालेन जस्तो मान्छेको विरोध गर्छन्

  • @yadavshrestha623
    @yadavshrestha623 Před měsícem +1

    बाटाेमा पार्किङ गर्दा तिमिहरुलाई साघुराे भयन,अहिले फुटपाथ ठुलो बजाउदा बाटाे साघुराे भयाे भनेर बिराेध गर्न लाज सरम लाग्दैन महामुर्खहरुलाई?

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb Před měsícem

    युरोप जस्तो होइन चाइना र रसिया जस्तो भन्नु पर्यो त्यो युरोप अमेरिका अब सक्यो चिन र रसिया संसार्कै अचम्मको प्रगति भाको देस हो .............

  • @amarkunwar844
    @amarkunwar844 Před měsícem +1

    Wao बलेन ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @norbulamajumli1768
    @norbulamajumli1768 Před 25 dny

    great job we are with you.

  • @deeplimbu4469
    @deeplimbu4469 Před měsícem +1

    प्रत्यक्ष जनताद्रवारा रास्ट्रपति प्रणालि लागू गर खाते पार्टिका साम्सदहरु😤 बालेन दाइ ४० बर्स रास्ट्रपति बनाउने हामी Voters हरु हुने छाै😤😤

  • @rishinarayanshrestha9025
    @rishinarayanshrestha9025 Před měsícem +1

    फूट पाठ पसल हरूलाई सदाको लागि बन्द नै गरिनु पर्छ ? आज न्युरोड साईडमा ठेला फूट पाठलाई खूला गरिन्छ ? भोलिका दिन हटाउदा ठुलो समस्या को कारण बन्नेछ ? अतह यो गर्न खोजियको कार्य बन्द नै गरियोस् ? ठूलो ब्यापारिलाई सटर भाडा तिर्न धौ धौ प्रत्येक्ष असर पार्नेछ ?

  • @pralladadhikari2721
    @pralladadhikari2721 Před měsícem

    प्रधानमन्त्री बनदैमा सबै कुरा समाधान हुन्न, बरु दोस्रो कार्यकाल चुनाव जीतेर महानगरमै रहेर धैर्यताका साथ, संयमता अपनाएर अगाडि बढ्नु राम्रो होला कि.......

  • @laxmishrestha6681
    @laxmishrestha6681 Před měsícem

    Jay Jay Jay Nepal Jay Balen Shah Good Work Balen Shah Sir Team

  • @kiranbhattarai440
    @kiranbhattarai440 Před měsícem

    सबै नेता एक तरफ, बालेन, सुनीता एक तरफ तब पनि पल्ला भारी बालेन तरफ ।

  • @yagyakc9135
    @yagyakc9135 Před měsícem

    Yo dhari ramro xa

  • @baburamtamang1657
    @baburamtamang1657 Před měsícem +1

    Great work banen sir keep it up

  • @Bhismariya
    @Bhismariya Před měsícem

    great

  • @ramrai9192
    @ramrai9192 Před měsícem

    Good job jai Balen Sir jai Nepal.

  • @7subba
    @7subba Před měsícem +1

    नेपाललाई युरोप भन्दा नि china जस्तो बनाउन पर्छ, धेरै नेपाली र भारतिन्या हरुका बुझाई गलत छन्, मा अहिले युरोप मा छु, USA युरोप भन्दा धेरै बिकसित र धेरै अगाडी छ, र चीन चाही USA भन्दा सबै क्षेत्रमा धेरै अगाडी छ तेसैले नेपाली हरुले चीन सिको गर्दै बिकासमा अगाडी बढ्ने प्रयास गर्न पर्छ युरोप त धेरै पुरानो ढाचामा विकास भएको छ, र यूरोप चीन भन्दा धेरैधेरै पछाडी छ, अहिले चीन बिस्वको सबै भन्दा अगाडी छ सबै क्षेत्रमा येसैले नेपाल लाई चीन जस्तो बनाउने प्रयास गर्न पर्छ..

  • @arjundai4232
    @arjundai4232 Před měsícem

    ४ फिट भन्दा ठुलो बनाउनु पर्दैन। कालिमाटीको ईतिहास हेर

  • @ChandraPrasadJoshi-gq8es
    @ChandraPrasadJoshi-gq8es Před měsícem

    Very appreciable efforts made by this great leader .let us sipport him.

  • @user-rh8kx9hf8c
    @user-rh8kx9hf8c Před měsícem +1

    फुटपाथ ठूलो हुदा पैदल मान्छेको आवतजावत बढ्छ अनि ब्यपारीको ब्यवसाय बढ्छ, खै त कुरा बुझेको मूर्ख ब्यवसायीहरु

  • @indragurung4237
    @indragurung4237 Před měsícem

    Mayor Balen came out with vision,study and than impliment for the public health and service. Jay Balen.

  • @Baby-pranu.
    @Baby-pranu. Před měsícem

    Good job 🎉🎉

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e Před měsícem

    यो नेपाल देश को जो ई भग्वान ईश्वरको देन हो र्यो विश्वको ऋषि महर्षि को देश हो त्यसैले धर्म रक्षाका लागि भग्वान को बेला बेलामा जनम भइरहन्छ।

  • @Dummy-wt4sz
    @Dummy-wt4sz Před měsícem

    Thank you balen right man right place

  • @user-ym4bv6jo2d
    @user-ym4bv6jo2d Před měsícem

    Good job balen sir 👏 👍 🙏

  • @sanukajimaharjan3590
    @sanukajimaharjan3590 Před měsícem

    पिच बिगारेर पेटि बढाउने काम राम्राे लागेन भएकाे

  • @nishmamanandhar1225
    @nishmamanandhar1225 Před měsícem

    Good move ! Road is also for pedestrians!! We need a walkable city !!! Roads are not only for vehicles. This will be amazing . The bus stop has spoilt all the beauty of the road after all those trees were cut . Balen keep it up ! support your work ! Better than corrupt , guffadi , cooperatives thugs who are in central govt .

  • @rudrakshrai3405
    @rudrakshrai3405 Před měsícem

    Jy balen jy nepal

  • @raghavbasnyat
    @raghavbasnyat Před měsícem

    go on mayor Balen shah

  • @user-tq1fv9xq8r
    @user-tq1fv9xq8r Před měsícem

    मेयर बालेन जिन्दाबाद ।

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 Před měsícem

    Good luck balen sir Jay balen ❤❤🎉🎉

  • @madanbasnet3032
    @madanbasnet3032 Před měsícem +1

    New road making like European city centre pleas wait & see best of luck balan Saha KTM nepal❤

  • @maitagurung7825
    @maitagurung7825 Před měsícem

    I think it’s better to wait for results. Let Balen do his job first. I’m sure the outcome will be outstanding.

  • @dadanddaughter7539
    @dadanddaughter7539 Před měsícem

    gadi bhanda greenary ramro ....paidal yatri ko lagi socheko ma dhanyabad

  • @ujjwaldixit1448
    @ujjwaldixit1448 Před měsícem

    Balen's all visions are commendable and proved to the welfare of citizens.

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e Před měsícem

    राम्रा काम स्वार्थि व्यक्ति हरूको लागि कसिंगर बन्न सक्छ

  • @rokayaanil1986
    @rokayaanil1986 Před měsícem

    याे ठाउका ब्यापारी हरूले बालेनकाे बिराेध मात्र गर्न जानेका छन् ।यश अघि पनि बिराेध गरेका थिय पार्किङ काे बिषयमा सब झाेले हरू हुन्।

  • @chothangkohero5142
    @chothangkohero5142 Před měsícem

    jay balen sir❤