सेन्मिखाको कथा । Senmikhako Katha । Herne Katha EP52 । हेर्ने कथा
Vložit
- čas přidán 15. 03. 2021
- वर्षौंपछि पनि याद आइरहने सेन्मिखालाई भेट्न हामी फेरि चखेवा गयौं । क्षितिजलाई अँगालो हालेर बसेको लोभलाग्दा डाँडा, सल्लाघारी अनि भेडा चर्ने पाटनहरु सम्झिँदै । अनि सम्झिँदै त्यो एकान्तमा वनपाखा गुन्जाउने सेन्मिखाका भाकाहरुलाई
#Senmikha #HerneKatha
Story of Senmikha, a young shepherd from Chakhewa, Bhojpur.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website. - Krátké a kreslené filmy
TikTok बाट आउने नयाँ साथीहरुलाई स्वागत छ । Subscribe गरेर मात्र फर्किनु होला । हामीलाई 1 million subscribers दिनुहोला । हामी बाँचुन्जेल यस्तै रसिला कथाहरू देखाउने छौं 🙏
CZcams का साथीहरुको साथ त हामी जन्मेदेखि नै छ ❤️
यस्तै विकट दुर्गम पिछडिएको बस्तीहरुमा जानुहोला हिमाल् . पहाड . तराई .।कोहि छैनन यहाँ पराई । धन्यवाद ..
Ma jodiye sake hai 👌✌
Aja bata mapani jodisake ekdam man paryo real story and real character...ani hajurharko content ekdam man xuyoooo....taara yeti matrei haina ajjjjei dherai nei xa haiii yesto story haru tetai lukeka xan khojna navulnu hola
sarai ramro xa hajurko har videos haru 🙏🙏
कति राम्रो रिपोर्टिंग गर्नु भको बिध्या जी thank you
हरेक एपिसोड हेर्दा ओस्कार जितेका फिल्म हेर्दा भन्दा मजा आउछ ।।। कोको सहमत हुनुहुन्छ भन्नुस त ??
so truee
So ture
Yes bro
True
Ma pani sahamat xu❤
हजारौ खर्च गरेर गरिने तारे होटलको motivational speech हरु भन्दा हजारौ गुणा राम्रो प्रेरणायुक्त कथा दामी
सिन्मुखा को कथा अहिले पनि हेर्ने को को हुनु हुन्छ । हाजिर हम त २०२३
2024
2080...Chait 24 gate herdai chu
2024/4/9 herdai xu 3 choti heri sakya yo bhanda pahila saraii man parne episode yo mero
👋👋👋👋
यू टुबे भन्ने पत्रकार महाशय हरु यता आँखा च्यातेर हेर्ने होकि खोज पत्रकारिता भनेको के हो भनेर बिध्या दिदी लाई हृदय देखि नमन 🙏🙏
100%sir 😍😍
💗🤎🤎🤎
100% सहि हो
Ho vnya
right
*न कतै टाढा पुग्नु पर्ने पीर , न कुनै काम सकाउने हतार , न कसैले के भन्लान् भन्ने चिन्ता । सुन्दर त्यो ठाउँमा शान्त संग बित्ने जिबन , सायद सबैले खोजेको सुखको परिभाषा यही होला।*
सत्यता 😊
Exactly
Sahi vannu vo bro
Sahi ho..
सायद सर
तपाईंहरु आज नजानु है हिजो जस्तै तपाईं हामी बसेर रातभर गित गाउनुपर्छ !सारै मन छोयो ,मन रोयो पनि ।वास्तविक जिबनको यथार्थ पात्र !सेन्मिखालाई धेरै माया 😘र भगवान बाट सधैं आशीर्वाद मिलोस ।
आमा बुबाको साथमा नबसि बाल्यकाल बित्ताउनु एकदमै गाह्रो हुन्छ। एकान्तमा आमा बाबालाई सम्झेर यि आखाँबाट आसुहरुको धारा बग्छ तर अरुको सामु अोठमा हाँसो देखाउनु पर्छ निकै नै गाह्रो हुन्छ मेरो जिन्दगी र दाजुको जिन्दगी मेले खादो रैछ दाजुलाई मनै देखी सेवा🙏सधै हासी खुसि रहनु पिडालाई भुलेर बाच्नु ❤❤❤
सेन्मिखा को अर्को भिडियो हेर्न चाहाने हरु यता💖
फेरी नयाँ अंकको पर्खाईमा
Part 2 plz
खोज पत्रकार यसलाई भन्छ केही सिकोस् युटुबे डलर खेतीले बुढा बुढी को झगडा अनेक काण्ड हाल्दै डलर कमाउने हरु पार्ट 2 पनि ल्याउनु पर्यो
यस्लाई खोज पत्रकारीता भनिँदैन।
Yo gjar jhagda halera paisa kamaune chai tyo santosh deuja ho ki k vanne xa euta
@@funmailo2258 Hola Hola malae pani Testai lagxa..
Testai ho jhole youtube haru..
सहि भन्नुभो
कयौं पटक दोहोर्याई दोहोर्याइ हेरेँ जति हेर्छु उति हेर्न मन लाग्छ । कति निश्चल छ मन भाइको अनि बिध्या म्याम कुना कन्दराको जहाँ कसैले नसुनेको आवाज नबुझेको जीवन कथा सबै सामु ल्याउने हजुरको महानकार्य प्रती नमन गर्दछु । अझै अगाडि बढ्नुस् शुभकामना
Mo ni xu dohoryaayar hernima
चम्किन नसकेको तारा हौ सेन्मिखा तिमी। जिन्दगि जिउन तरिका सिकाउने गुरू पनि।
गाँऊ बस्तिका यस्तै कथाहरु सुनिनु पर्छ, सुनाईनु पर्छ । लोग्ने स्वास्नीका झगडा देखाएर युट्युवमा भिउ बटुल्न मरि मेट्ने युट्युवरहरुले सिकुन हेर्ने कथा वाट ।
Sahi kuro ajkel youtuberey haru le wakka lagauxa logne swasne jhagada dekhayera dekhayera
@@hamikirati2336 तपाईको कुराचें राम्रो भयो नामचै परिवर्तन गर्नु पर्यो हजुर ।
वाह.. गहकिलो तर्क हजुरको
@@InnocentEye 🤣🤣🤣
@@rajanale81 राजन जी कुरा सही होईन र ?
गाउँको एउटा कुनामा बस्नेलाई शहरीयाहरूले मान्छे गन्दैनन् ! तर सेन्मिखाको मनमा डुबेर हेरौं जिन्दगी र समय उस्ले कसरी बुझेको छ ?😑
अवश्य गाउकाे मान्छे लाई गाउले भन्नेहरुले हेर्नु पर्ने जिवनी उहाँको
Sabai KO jindagi astai kaha hunxar
yes u r
I agree with you its really heart touching
Right
शहरिया जीवन शौखिनवाला हुन्छन,
यो चाहियो उ चाहियो भन्छन
मै मात्रै गाउले जिबनको रे बिचरा सेन्मिखाको प्रत्येक शब्द शब्दले मेरो मन छोयो ,अनि हजुरहरुको मन छोयो कि छोएन??
पटक पटक हेर्नी म मात्रा होकी तपाई हरु पनी हो अत्ती नै मनपर्छ सेन्मीखा को कथा
विद्या दिदीलाई माया गर्ने जति सबै यहाँ हाजिर हुनुहोस् !!! विद्या दिदी लाई मन पराउनु हुने कति हुनुहुन्छ ??
सेन्मिखाको कथा हेरे देखि त विद्या दिदी प्रति झनै मोही जागेर आएको छ । विद्या दिदी को आवाज सुन्ने आदत पर्न थाल्य छ । ❣️❣️
मलाई मंगोल सार्है मनपर्छ । बोलिचालिमा छलकपट कतै देखिन्न ।❤️म नि भोजपुरे हुँ ।
he is of my same age. Life he knows, and I feel are totally different. Well, He lives to fullest
2 बर्स पछि नि हेर्नी त म मात्रै होला
म पनि हाे । पहिला खासै थाहा थियन अाजभाेलि बानि परिसक्याे ।
Ma pni xu aaile herni
यति धेरै मिहिनेत दु:ख गरेर बनाउनु भएको यति उत्कृष्ट कथा मा करोड भ्युज छिट्टै पुगेको देख्न पाइयोस् 😍😍
🥰🥰🥰
बिध्या दिदिलाई miss गर्ने जति एता हाजिर गरुम है साथिहो🤚🤚🤚
Me2
साझ सबल चलाउनु पर्ने फेरि
गाह्रो छ
Me to ✋✋✋
Me
This video proves that happiness doesn't measure with materialistic things, it's the satisfaction of the heart.
So trueee,,
सेन्मिखाको जिबन कथा सर्है राम्रो लाज्ञो । आधा घण्टा बितेको पत्तो नै भएन । धन्यबाद हेर्ने काथा लाई । मुरिका मुरी 🙏🙏
सेन्मिखाको सबै भनाइहरु ओजन दार छन् ।"समुद्रको गहिराई थाहा पाउन आफै समुन्द्र मा छिर्नुपर्छ।" यो भनाइ मन मै गड्यो
Tiktok Bata aaako ma chaii
विद्या दिदीको आवाज सुन्ने वित्तिकै आफ्नोपनको महसुस हुन्छ 😋😋
same 🤩😍😘
Same
Same bro
sem bro ❤️❤️
Same
भर्खरै हेरियो ! हेर्ने कथाको मन पर्ने कुरो नै नेपथ्यका मान्छेका कथाले ठाउँ पाउनु ! सेन्मिखा नाम नै मन परो !
His life reminds me a book named "Alchemist".
चाउचाउ खानु हुन्छ खानुना तपाईंहरू केही नखाई आउनुभएको होला ,this is the respect👍👍
right
@KHEMRAJ RAI 🙏
कठै गाउँले हरु को मन बहुत ठूलो हुन्छ सर
I noticed that so touching
Yo hi ta ho purbeliko saskar ❤❤
अरबौ खर्च गरेर बनाएका काल्पनिक फिल्म भन्दा यो कयौं गुणा स्तरिय साथै भावनात्मक छ । thanks bidhya
कति निश्कलंक भाव छ सत्य युगको कथाको असल पात्र जस्तो दयावान अनि पीडाहरू सहन सक्ने सहनशील पनि
आजपो तपाईंहरु हुनुहुन्छ अरु बेला म एक्लै हुन्छु को संग बोल्नु पाखै थर्किने गरि गित गाउँछु,चराचुरुङ्गी संग बोलौँ भने भाषा मिल्दैन भेंडा भ्याँ गर्छ म हजुर भन्छु सारै मन छुने सब्दहरु सेन्मिखाको बाँकी जीवन थप सफलदायी र खुशिमय होस्।अनि आफुले हरेक कस्ट भोगेर टाढाको यात्रा गर्दै ट्याम्के डाँडा सम्म पुगेर दुरदराजको आवाजलाई शहरको एउटा कुनामा बसेर सुन्ने अबसर दिनु भएकोमा आदरणीय दिदी बिद्या चापागाईं र हेर्ने कथाको सम्पुर्ण टिमलाई हार्दिक आभर तथा विशेष धन्यवाद।।
लामो समय पछि हजुर को बोली सुन्न पाइयो धेरै खुशी लागेको छ । धन्यवाद दिदि हामी सबै हजुर को प्रतिक्षा थियो ।
Very- very happy to hear you sister
लामो समय पछि हजुर को मिठो बोली सुन्न पाइयो र हजुर को यो हेर्ने काथ को कथा सबै अति राम्रो छन
Me to
Me to
Dherai samaye paxi my fabrata show
दुख लाई बीर्सेर हास्न जान्ने मान्छे हाम्रो गाउघर को प्यारो मान्छे सेन्मीखा 😘 उज्वल भबीस्य को कामना ❤️❤️
हैट धरान-११ न्यु पशुपति मार्ग को प्रमिला जि जस्तो लाग्यो त नि लै लै🤔
@@ashokrai591 😀
@@lilymeatalyor k 6 pramila g🤣
@@ashokrai591 जी ठीक छ 😌 मैले चीनीन त🤔
🧡🧡🧡
सलाम सेन्मिखा र सेन्मिखालाई चिनाउनु हुने विद्या चापागाई प्रति हार्दिक आभार ।
Aaja tapai haru najnu hai made me cry 😢😢😢😢😢😢 kati ramailo lageko thiyo hola koi aayera boldida sath mai
चाउचाउ खानुहुन्छ? खानु न खानु तपाईहरुले केहि खानु भएको छैन होला 😢गाउले मन अनि दया सच्चै लोभ लाग्ने हुन्छ तेहि भएर त मलाई शहर को रमझम भन्दा गाउने जिवन नै राम्रो लाग्छ!
बिद्या दिदी काे स्वर काे म मात्रै फ्यान हाे कि अरु पनि???
म पनि छु।
Me
Me too 😊
म पनि
We too
हरेक शब्द सब्दमा बास्तविकता लुकेको छ सायद यी सबै दु:ख भोगाईको कथा हरु होलान ..जे होस.मन छोयो 💔💔💔
सन्सारको हरेक बस्ति बस्तिमा यस्तै रमाइला हसिला मानिसहरु मात्र भए दु दिनको जिन्दगिमा यहि जनम मै स्वर्गको अनुभुति हुने थियो
शहरिया भनौदा जातहरु खुबै सौखिन हुन्छन । काम गर्न नखोज्ने खालि यो चाहियो, त्यो चाहियो रे 😜 अझै तिनिहरुलाई नै अर्गानिक मिठो अनि बिभिन्न थरिका टेस्ट चाहिने रे (११:१२ मिनेट) १००% सहि लाग्यो कुरा चाहि 🙏🙏
हाम्रो सबै सहरिया छन नि!म मात्रै गाउले यो सब्दले मन छोयो😍😍
Good gaun ko yaad aayo ani kati yo katha ma hamro purba khotang ko pani leunuss vanera maile dheraii tham tira cammnd gare thiyo kina ki hamro khotang ani bhojpur simana ma aatii sundar tham ani sundar chara churungi ani thari thari ka bot biruwa haru painx
निकै मार्मिक गाथा रहेछ सेम्न्मिखाको । दुखमा पनि हाँस्न सिकाउने कला भएका कलाकारलाई सलाम🙏
He is so kind,innocent, intelligent and good human being.
"तपाईंहरुलाई भोक लाग्छ भनेर खाजा ल्याएको छु।".so hard to find the guy like him in this generation.
hami gaun ma basne sabai kind heart ko hunchhau .na sortha nai hunchha na ghamanda hunchha just bachnu and bachaunu janeka hunchhau .dukha garnu janeka hunchhau.thats why i love gaunle nd gothale jiban
Well said
Heart touching story like my khotange frnd sudip rai i miss him alot😢😍❣
Hat's off to Senmikha. Man xoyo dherai..tyo sabdale
परदेश मा बसेर स्वदेशको सम्झना मा हराउने अनि बिध्या दिदी को प्रस्तुति मन पराउने को को हुनुन्छ.?
👇️👍️
म पनि हजुर 😍
धेरै धेरै धन्यवाद मैले योभिडियो धेरै पल्ट हेरिसके अझै हेर्न मन्छ्😪वास्तविक जिन्दगी हो यो।
सारै राम्रो कुरा दुखको कथा मलाई मन पर्यो।।
यो भिडियो हेर्दै गर्दा कत्ति ठाउँमा आँखा रसाएत कति ठाउँमा ओठ मुस्कुराए पनि ।मन छोयो
हाे ! मलाई पनि त्यस्तै भा हाे !!
हजुरलाइ जस्तै म पनि🙏
Mero man ko kura tapaile vannu vayo.
Honi
हेर्दाहेर्दै कतिपटक हाँसियो कतिबेला आँसु खस्यो पत्तै भएन😥
धन्यवाद दिदी सेन्मुखाकोलागि
धन्यवाद हेर्नेकथा❤️
एक पटक पनि स्किप नगरी हेर्ने जतिह ाजिर गरौं त । धेरै राम्रो कार्यक्रम।
✋✋✋✋😍😍😍😍😍😍
✋
Although I m from India, Darjeeling But this heart touching Video makes me think twice about Life & Happiness. 'Senmikha' has his own Beautiful world & He is very Happy the way he leads his life. This video Teaches us many life lesson. Hats-off & big salute to the entire "Herne Katha" Team. Expecting more interesting & heart touching video from this Team. Spread Love & Happiness ♥️♥️
2024 मा हेर्न को को हुनछ ❤
साँच्चै, शहरिया जीवन भन्दा गाउँले जीवन नै बेस । यो भिडियोले धेरैको बाल्यकालको अनि गाउँको सम्झना ल्याइदियो होला ❤️!!
ĺpipoq
P.O. u0k
Ma yaha sano ma kudeko kudi hineko yaad ayo....
समुन्द्रको पानी थाहा पाउन समुन्द्रमा डुब्नु पर्छ । यति सानो उमेरमा पनी कति जिम्मेवारी पुर्ण बोली र व्यबहार सारै मन छोयो ।
Sahamat dd..
Malai Pani yo line Sarai manpareko sis
यो भिडियो पटकपटक हेर्ने कोको हुनु हुन्छ
हाजिर गरम मेरा प्र्यारा साथिहरु 👇️👇️👇️
Filim herda k maja auxara sarai maja pani ayo dherai dukha pani lagyo sarai man rasayo
अर्काको बुढा बुढी छुटाउने खेल खेलेर भ्युज बटुल्ने झोले पत्रुकार हरुले केही सिकुन् ।
दिदी तपाईं सङ्ग भेट्ने मन छ ।
Honi.....
सेन्मिखाको कथाले कस कस्को मन छोयो?हाजिर हुम त साथी बन्न पर्यो?💚
Mero ni man choyo yo bhai ko katha le
म नि रुये नि
Ma😭🤚
Me too
मेरो त आसुनै आयो यार
92 percentage !!I wish I could be as satisfied as him.Nepal ma manche kati sano sano kura le happy hunchan.so beautiful
दिन दिनै हेर्ने कथा हेर्ने लत बस्यो मलाई ❤
Huge respect bidhyaa didi
धेरै रुए खै किन म..
Kina holani daju
same bro
Natak nagarnu fule ki aama
साच्चै कि सोल्टेनि
So touchy
यी भाईले हँसाउदा-हँसाउदै झन्नै-झन्नै रुवाए र झन्नै-झन्नै रुवाउदा-रुवाउदै फेरी हँसाए पनि।
Kati ho kati aashu jhari deko yo bhai le
Hjur coment le mero man royo😍😍😍
Ruda rudai hasayo vaile 😍😍
Thank you Herne Katha for sharing Senmikha bhai ko katha. Repeat gar gari Jati palta heryo uti nai ramro lagchha.Very pure, innocent and hardworking soul loving his native place so much. Our blessings and love for our Nichha Senmikha.
साचै मन छुनी भिडियो। सदाबाहार यस्तै भिडियो देखाउदै जानू होला। सेम्निखाको भनाईहरु सचै मार्मिक लाग्यो अनि तपाईंको प्रस्नहरु धेरै मन पर्छ।
समुन्द्रकाे गहिराई बुझ्न के गर्न पर्छ थाहा छ? समुन्द्र मै डुब्नु पर्छ !
भावुक बनायाे ❤️❤️
Ma pani😢same
𝙒𝙤𝙤𝙤𝙤𝙤𝙤𝙤𝙤𝙤
Mani pani same😭😭
Nepalka nepali harule samundra bhetun na tyo samundrako gahirai ma dubun...🤣🤣🤣🤣🤣😂😂😂
याे शब्दले मुटुनै ढक्क रोकियो केही सेकन्ड ।
11:00 शहरिया जातहरु भनेको खुप सोखिम हुन्छ नि दुख गरेको छैन तर यो चाइयो त्यो चाइयो भन्छ नि
😁😁😁😁kura ta sahi vaneko ho
मनमा जतिसुकै पिडा दुख भएपनि जीन्दगीको सहि अर्थ बुझ्ने क्षमता भएका सेन्मिखा भाइ दुखलाई लुकाएर खुशी हुन सक्ने यि सेन्मिखा भाइ बाट धेरैले सिक्नु पर्छ बाच्नलाई हार्दिक शुभकामना भाइलाई
Very nice documentary
म पनि कुनैबेला बाख्रो गोठालो थिएँ । यो हेर्ने कथाले मेरो अतीतलाई पुनर्जीवित गरिदियो । उनले राज्यप्रति कुनै गुनासो गरेनन् तर मैले राज्यलाई दोष दिंदै, गाली गर्दै विदेश पसेको संझदा आफैंलाई लाज लागेर आयो । तपाईंको खोज पत्रकारितामा यस्तै नेपाली सामाजको यथार्थ प्रतिविम्बित भईरहोस । धेरै धन्यवाद विद्या चापागाईं तथा सबै टीमलाई ।
😍😍
मलाई तपाईंको कमेन्टले मन छोयो
Kati mitho kuro garnu vayo man xoyo🥰🥰🥰🙏🙏🙏
Sahi comment garnu bhayo,gare asambhaw k xa ra.
Ma pani yastai garthaya 4 year ago
२३ बर्ष को भाइ कति परिपक्व 😍😍 कति जिम्मेवार आजको आधुनिकता नाममा कुलतमा लागेका युवाहरूले पाठ सिक्नु पर्छ यो हेरेर 😍😍
👌♥️🙏 real story 💚💜♥️🤎
absolutely.... i m 23+10 n still mature huna sakyaa xaina.
वास्तविक जीवन मन छुने कथा
आफ्नै कथा जस्तों लाग्यो😚😚😚😘😘😘
Dharai ramro xa sunna katha
कति छिटो सकियो , मलाई मत्रै तेस्तो लगेको हो कि ?
विध्या दिदी को आवज र सेन्मिखा को गित् कस्तो आनन्द सुनिरखुझै ।😍👌🙏🙏
मलाई नि त्यस्तै लाग्यौ
Without internet , without electronic gadgets,with out relationship, without family but also he is too happy 😊😊💖💖🖤🥀
Yea really yrr your word described nicely
That’s organic life, I believe that’s why he is happiest person even after not having these things
जति हेर्यो त्यति हेर्न मन लाग्ने सेन्मिखाको कथा।😍😍😍
Respect to our Nepalese brother and sisters who always can smile no matter how hard times they are going through with respect and divinity
I am sure those 2 rupees journalists are watching this video. And I hope they learn the real journalism with Bidhya Ma'am. What an authentic documentary. The story, the presentation and everything. And the guy is an inspiration to all the beautiful youths out there. Pure love.
Exactly 👍
Agreed with you sir 😊
👍
सानै उमेरमा जिन्दगी बुझेका सेनमिखा को कथा धेरै नै मन पर्यो।👌
बुढो हरु को घटिया सोच रे 🤗😂😂
💜💜💜💜💜
He is great whatever makes happyness in life that he is a happy 👍👍
Such a heat warming story of this humble man & lots of love to this kind journalist ❤️
भाईको कति गहकिला शब्दहरू मैले यो भिडियो तीन चोटी हेेरियो अझै हेर्न मन लाग्छ।
सहरिया जातहरू खुव सौखीन हुन्छ नि.. दुख गर्या छैन यो चाहियो त्यो चाहियो भन्छ 👏👏
साच्चै नै सनमिखा भाइ साह्रै हसिलो र रमाइलो मनको सफा हिर्दय भएको रहेछ
Jati herya pani. Damii lagna ho yo katha
मुस्कानको कुनै मोल हुदैन, कुनै पनि सम्बन्धको तौल हुदैन, मान्छे त भेटिन्छन हरेक मोडमा तर ती सबै तिमी जत्तिको अनमोल हुंदैन
sahi bhanu bhayo,
बिबिसी को नारायण श्रेष्ठ , बिध्या चापागाईं मलाई प्रिय् लाग्ने पत्रकार हुन् , उनिहरु पत्रकारितामा ब्रान्ड हुन 😍😍
Bichara bhai kati sojho....Ramailo laghiyo tapai ko yo video..Good job team
Such a beautiful person and his story is so beautiful too.
म के गर्छु भन्ने थिओ... गोठालो मै जाने भो जिन्दगि घटाईदी गो नी मनोबल... मन छोयो यो भाइ को भनाई ले।
Socheko jasto socheko jasto vaneko jasto kaha hunxar
बिद्या दिको प्रस्तुतिको बिग फ्यान हो News Gallery Nepal युटुव च्यानल !
बिद्या दिदी लाई मेरो भित्री हिर्दय देखि नै सलाम छ 👏🙏♥️
Ekdam ramro lagyoo...mann choyooo 😍
छाता ले घाम छेक्न जस्तो सजिलो कहाँ छ र
जिन्दीमा आउने पीडा हरुलाई हत्तकेला ले रोक्न ..❤️
यो शब्द फेरि म अर्को राई लाई मनपर्यो
यस्को Part 2 हेर्न रुचाउनेहरु यहाँ हाजीर हुम्😎😎😎 म आशा राख्दाछु कि सेन्मिखा को कथा को part 2 चाडैं नै हेर्न पाइयोस्🤗🤗🤗
😄😄🤣
😉😉😉
यो पार्ट २ हो अब ३ काे पर्खाइमा
Umm xito chaiyo
Me too
Ati ramro xa diju subhakamana xa hai!
Akha rashayo senmikha jeu ko boli bachan lay....nice video....much love maam❤
Want to see more😍
"मेरो मनोबल घटाईदी गो नि!"- सारै मन छोयो।
परिवारमा सुमधुर सम्बन्ध नहुदाँ एउटा जिबनले कुन मोड लिन्छ भन्ने जिउदो प्रमाण।
मैले पनि राम्रो भोगेको ब्यथा परिवारका सदस्यको घात ।कुनै बेला २२ बर्षमा लक्का जवान नहुदै बोर्डिङ्ग स्कुलको प्रमुख भएको मान्छे म 😪😪😪। अहिले मलेसियामा मजदुरी गर्छु । हिम्मत हारेको त छैन तर सपना यो भन्दा ठूलो थियो । सम्झना आइरहन्छ ती सपनाहरुको 😣😣😣😪😪😪😪
@@preetilama9999 जो,जसरी, जहाँ पुगे पनि जीवन हाँसी खुशी जिउनु ठूलो कुरो रैछ! हिजो बच्चाबेला सलाईको खोललाई पैसा सम्झिदा पनि पाउने खुशी आज असली पैसाले दिन नसक्ने रैछ! हामि मान्छे हरेक बाहानामा आफुलाई दुखी तुल्याउछौ तर कहिल्यै सोच्दैनौ त्यही बाहानामा दुखी हुने हामी त्यही बाहानामा खुशी पनि हुन्छौ भनेर! त्यसैले जहाँ रहे पनि आटँ नहार्नु ठूलो कुरो चेली! पूरा नभएको ठुलो सपना सम्झेर धेरै दुखी हुनुभन्दा पूरा भएको सानो यथार्थमै धेरै खुशी रहनुहोला- शुभकामना।
भाईलाई सममान गर्नु हुने हरु यता हाजिर गरउ
Specially,senminkha bhi lai,
यो धेरै नै राम्रो लागेको कथा हो।। पिडा भित्र लुकेको कथा, यथार्थ अनि मार्मिक लाग्ने, गहकिला सब्द पनि, मिठो स्वर पनि, सबैले मन छोयो!!
sarai man xune katha
यो भिडियो हेरेर,,, बिदेशी नु भन्दा देशमै केही गरे हुने रहेछ भन्ने बुझियो,,