सोल खर्कको कथा | Sol Kharkako Katha | Herne Katha EP 66 | हेर्ने कथा

Sdílet
Vložit
  • čas přidán 27. 09. 2021
  • कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।
    #HerneKatha #SolKharka
    Story of a challenging journey to meet a couple who are herding buffaloes in the middle of an isolated forest on top of a hill near Pokhara, Kaski.
    Join this channel to Support Herne Katha.
    bit.ly/JoinHerneKatha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
    You can make monthly contribution to support the production cost of Herne Katha.
    Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Krátké a kreslené filmy

Komentáře • 3,7K

  • @hernekatha
    @hernekatha  Před 2 lety +3285

    हेर्ने कथा मन पर्ने जति यता हाजिर गरौं ल 😍 अनि च्यानल Subscribe पनि गरौं ल 🔔

    • @atengabu7048
      @atengabu7048 Před 2 lety +7

      membership Link आउँछ र के कस्तो होला हेरेको म योग्य छु ई न। subscriber मात्र सुहाउँदो रहेछु।

    • @keybordworriormax3279
      @keybordworriormax3279 Před 2 lety +8

      2 week ma 1 ota khatha ??
      Vayena yasari every week 1 ota katha chayeyo
      And in fixed day not like random 🙃 like this

    • @hernekatha
      @hernekatha  Před 2 lety +104

      @@keybordworriormax3279 हाम्रो टिम सानो छ । एउटा कथा बनाउन धेरै परिश्रम र यात्रा गर्नुपर्छ । तत्काल १५-१५ दिनमै देखाउँछौं है । अनि हेर्ने कथाका नयाँ अंक चाहिँ हरेक १५ दिनको मंगलबार बेलुका ६:३० बजे अपलोड गर्ने गरेका छौं ।

    • @shresthakanxa3189
      @shresthakanxa3189 Před 2 lety

      So Beautiful part

    • @master36o68
      @master36o68 Před 2 lety +2

      सबै कथा राम्रो अनि उत्कृष्ट छन् l
      जति हेर्यो उति हेरौं हेरौं लाग्ने l
      मन अनि आँखा कहिल्यै नथाक्ने l
      कथा समय अलि धेरै भए आभारी हुने थिए

  • @arjunsharma7020
    @arjunsharma7020 Před 2 lety +160

    चार महिना सम्म कम्पनी ले तलब नदिएर फलामको खाट मा बिरक्तिएको बेला मा यो कथा ले आफनै देशमा पनि आफ्नो परिवार सङ्ग बसेर पनि २/४ पैसा कमाउन सकिन्छ भन्ने राम्रो सन्देश संगै आत्म सन्तुष्टि दियो ।कोटि कोटि धन्यवाद हेर्ने कथा टिम लाई ।

    • @Singhkumar3
      @Singhkumar3 Před 10 měsíci

      9 Mahina vayo mero poisa napayeko

    • @bindashsharma6912
      @bindashsharma6912 Před 7 měsíci

      म पनि दुबई मा 7 महिना सुताएर नेपाल पठायो अनि आएर बाख्रा गोठालो बनेको छु बाफ्नै❤❤❤

  • @thapakaaji452
    @thapakaaji452 Před 2 lety +7

    पत्रकारिता यसलाई भन्निन्छ !! बिद्या दिदी बाट
    😍😍सिक्नुहोस्..!!यु:टुपे महासय हो..!!

  • @RameshRajBhattarai
    @RameshRajBhattarai Před 2 lety +195

    खुशी आफै भित्र हुन्छ भौतारिएर कतै खोज्दै हिड्नु पर्दैन !!

    • @bijayerajput2694
      @bijayerajput2694 Před 2 lety +1

      Talai ekdin bhaisi charuna launa parla 🤣

    • @debendradhanuk1447
      @debendradhanuk1447 Před 2 lety

      @@bijayerajput2694 😂😂😂🤣🤣

    • @sirnare3408
      @sirnare3408 Před 2 lety

      मलाई CZcams मा मनपर्ने २ वटा च्यानल
      १ Herne Katha
      २ The Nepalese Civil War

    • @sitamalla5796
      @sitamalla5796 Před 2 lety

      एकदम साही भनु भयो

    • @narayanpaudel2047
      @narayanpaudel2047 Před 2 lety

      @@bijayerajput2694
      ..
      😨

  • @msnmatrika3258
    @msnmatrika3258 Před 2 lety +371

    एक देशको उदाहरण पत्रकार दिदी
    तपाई मात्र विभिन्न ओझेल को खबर विभिन्न गाउँ बस्ती पुगेर संकलन गरि जिम्मेवार ब्यक्तिहरुलाइ जिम्मेवारी दिनु हुन्छ जय नेपाल

  • @liluthapamagar5887
    @liluthapamagar5887 Před 2 lety +456

    धेरै युटुब पत्रकार हरुले पत्रकारिता को अर्थमा नै दाग लाग्ने भिडियो बनाइरहदा खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुनुन्छ बिध्या दिजु ।उहाँ र क्यामराको पर्दा पछि रहने सहकर्मी मित्र सबैको काम प्रति सलाम👮👮 ❤️❤️बिग फ्यान दिजु ❤️❤️🙏🙏

    • @ajayshilwal9874
      @ajayshilwal9874 Před 2 lety

      त्यो त होलाकी तर केही युटुबेले राम्रा र उदारणिय काम पनि गर्याछन नि हैनर?? यो हेर्ने कथाले कतै तेस्तो सहयोगिको भुमिका निभाछर भन्या??

    • @sanjeevs2879
      @sanjeevs2879 Před 2 lety +1

      @@ajayshilwal9874 sahayoglai patrakarita bhann milx rw

    • @sanjeevs2879
      @sanjeevs2879 Před 2 lety +1

      @@ajayshilwal9874 kuro patrakarita ko x
      Naki youTube matrw

    • @jimigurung6210
      @jimigurung6210 Před 2 lety +1

      @@ajayshilwal9874कुन यु ट्युबे हो तेस्तो चै

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal Před 2 lety

      आहा कति मिठो प्रतिक्रिया ❤️❤️❤️🙏🙏

  • @bibeksubedii0001
    @bibeksubedii0001 Před 2 lety +7

    खुशी ठुलो महल र चिल्लो गाडीमा मात्र हुदैन ,मन खुशी हुन पर्छ परिवार साथमा भएपछि जहापनी खुशी हुन सकिन्छ भन्ने राम्रो उदाहरण ❤❤

  • @shilamagar9403
    @shilamagar9403 Před 2 lety +3

    चिनेकै ब्यक्ती तेस्माथी स,परिवारको साथमा धेरै रमाइलो कुराकानी

  • @okile9084
    @okile9084 Před 2 lety +133

    हातमा दिए नि पातमा दिए नि कस्तो मजाले गाउलेहरूले दिएको खानेकुरा खानुहुन्छ हेर्ने कथाको टिम हजुर हरुले कति राम्रो बानि😍😍😍

  • @khemgautam9730
    @khemgautam9730 Před 2 lety +1

    हेर्ने कथाका सम्पूर्ण टिमलाई बिशेष धन्यवाद यस्तो ‌लेकमा गएर एउटा गोठको कथा बनाउनु भयकोमा

  • @ramkumarkhadka11111
    @ramkumarkhadka11111 Před 2 lety +2

    यो पो जिन्दगी हामी नेपाली को बास्तबिकता बोकेको जिन्दगी

  • @asmikunwar4300
    @asmikunwar4300 Před 2 lety +438

    आत्मसन्तुष्टि सबैभन्दा ठुलो कुरा रैछ! ❣️
    कोहि महङ्गो पलङमा निदाउन सक्दैनन, कोहि गाइवस्तुको आडमा पनि मज्जाले निदाए😔❣️
    Thank you vidya dd 😘

  • @kamal3399
    @kamal3399 Před 2 lety +424

    स्टुडियो भित्र एसीको साथमा बसेर बनाएका हेर्न र सुन्न मनै नलाग्ने कार्यक्रम भन्दा १००० गुना राम्रो कथा हामीलाई दुख्ख गरि पस्किनु हुने सम्पुर्ण हेर्ने कथाको टिमलाई धेरै धेरै (Heart attack कै लाग्ने गरि धेरै 😀) धन्यवाद 🙏

  • @devendradahalofficial
    @devendradahalofficial Před 2 lety +1

    फर्किनी बेला पुर्याउन जाँदा कता कता मन अमिलो भयो। आँसु झर्ला जस्तो भयो। बचपनको याद आयो।

  • @balbijayathakulla977
    @balbijayathakulla977 Před 11 měsíci +1

    हाम्रो फूपू को छातासैन जस्तै रछ कति राम्रो हेर्ने कथा टीम लाई सफल्ता मीलीरहोस

  • @khagendralimbu1524
    @khagendralimbu1524 Před 2 lety +197

    भोलि एकाबिहानै ड्युटी जानु छ,निन्द्रा नपुग्ने पक्का पक्कि छ तर पनि रात को १२ बजे सम्म लगाएर भएपनि हेरियो..सारै राम्रो लाग्यो..सम्पूर्ण टिम लाइ अशिम धन्न्यबाद...

    • @nishakhatri7571
      @nishakhatri7571 Před 2 lety +1

      ma purna khatri ma pani estaei juka lagne chiso hune lekg maei hurkeko xoro ho bt bhesi tw paleko xina mero ghar gulmi ho resunga ko khahk ma ratamata vanxan

    • @santoshdhakal5307
      @santoshdhakal5307 Před 2 lety

      सारै राम्रो लाग्यो सलुट सबै टिमलाइ।

    • @chakratandav2556
      @chakratandav2556 Před 2 lety

      Nisha Khatri good

  • @birendramote59
    @birendramote59 Před 2 lety +73

    कुनै बलिउडको फिलिम भन्दा पनि उत्कृष्ट छ तपाईंले बनाउनु भएको यो हेर्ने कथा नेपालको यथार्थ जीवनको यथार्थ कहानी ।

  • @tilakresmi3226
    @tilakresmi3226 Před rokem

    😮🎉❤गोठ भन्नू मात्रै हो जस्लाई प्रकृति र पशुपङक्षि संघ माया मोह छ उस्लाई नै गाउँ ठाँउ र गोठ बनजङ्गल प्रकृति मै स्वोर्ग को आभाष हुन्छ ।। वाव 😮 हेरेर खुशी लाग्यो धन्यवाद छ ।। बिध्या दिदी लगायत सम्पुर्ण तिमलाई।।🙏🤗☺️

  • @jivanadhikari4452
    @jivanadhikari4452 Před 2 lety +22

    Kaski is still protecting some of its originalities.....glad to see this wonderful episode. Thank you so much Bidhya. Modernity needs to get back to this stage of life to save the earth.......

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +155

    परिस्थिति वा, बाध्यताले जहाँसुकै पुर्याए पनि
    आफ्नै जन्मभुमी गाउँ घर साच्चै रमाइलो🤗

  • @ritadangal1735
    @ritadangal1735 Před 2 lety +136

    आफ्नो जिन्दगीसङ सधै गुनासो गरिराख्ने बानी परेकालाई यस्तो जीवन जिउने हरुको कथाले जिउने उर्जा दिन्छ धन्यवाद हेर्ने कथा परिवार्😊😊

    • @NimabungRai
      @NimabungRai Před rokem

      Awww wow perfectly said ❤️😊🙏👏👏👏🌼💐

  • @prakashpandey321
    @prakashpandey321 Před 2 lety +1

    धेरै ढिलो भए पनि हेर्ने कथा सङ्ग आबद्द भए बहिनीलाई आत्मीय देखि नमन!!! नेपालीको कुना काप्चामा छरिए र रहेका चाहे बुडा बुडिको कथा होस् चाहे खेतीपातिको कथा होस् लेखेर साध्य नहुने हामी नेपालिहरुको गाथालाइ जस्ताको तस्तै उतार्न सफल बहिनीको टिमलाई सफलता को शुभकामना...

  • @humapandeya6251
    @humapandeya6251 Před 2 lety +2

    जे छ जस्तो छ त्यसैमा रमाएको यो परिवारलाई देख्दा जीवन जीउन जान्नु पर्छ । खुशी आफै भित्र छ भन्ने कुरा पर्माणित छ ।

  • @sumanale1848
    @sumanale1848 Před 2 lety +15

    अनकन्टार जंगलभित्रको त्यो रमाइलो मान्छे सधैं यस्तै खुसी र सुखी रहिरहोस।आधुनिक दुनियाँले संक्रमित नगरोस्😍

  • @Kaale-Daai
    @Kaale-Daai Před 2 lety +164

    गएको शिवरात्री मेलामा यो दाइको भजन गीतमा खूब नाचियो.. हाम्रो भूमिको कथा समेटी दिएकोमा धन्यवाद हेर्ने कथा र टिमलाई..
    नयाँ एपिसोड को प्रतीक्षामा....

    • @ravindhakal
      @ravindhakal Před 2 lety +1

      हरेक शिवरात्रीमा यहाँका गाउँलेले उहाँलाई सम्झिरहेका हुन्छन् 😊 आजकाल त मौलिकता हरायो, स्पिकरमा गीत लगाउने बजाउने 😔

    • @redderssredder72
      @redderssredder72 Před 2 lety +1

      Video xaina ?

    • @Kaale-Daai
      @Kaale-Daai Před 2 lety

      @@redderssredder72 दुई, चार वटा footage छ होला संग्रहमा..

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 Před 2 lety +1

    यति राम्रो प्राकृतिक स्रोतको र प्रकृति संगै रमाएका मान्छे देख्दा म सानो छदा रमाएका पलहरुको याद आयो। आहा आहा जिवन हो यो, संगै मौलिक गीत पनि.... 💓❤❣️❣️💕❤💕💕💘💕❣️

  • @vijaymagar5575
    @vijaymagar5575 Před 2 lety +1

    त्यो कुडे भरीको दूध देखेर बलापनमा ममी लाई सघाउँदै भैंसी पालेको याद आयो!! अहिले यो खप्परमा लेखेको लेखान्तले भनौं या के भनौं बाध्यताले यो काठमाडौ को खाल्डोमा कुजिनु परेको छ!!
    यति मिठो कथाका लागि हेर्ने कथा सम्पूर्ण टीम लाई धन्यबाद!!

  • @nishagautam6923
    @nishagautam6923 Před 2 lety +232

    आहा म पनि कास्की पुगे झै लाग्यो त्यका पात्रलाई चिने झै लाग्यो 😊हेर्ने कथाले मलाई नेपालका हरेक ठाउमा पुराएको छ ❤️यति धेरै कष्टपुर्ण यात्रा गरेर हामिलाइ हर्ने कथाले दिएको मनोरञ्जनका लागि धन्यवाद भन्न मसङ कुनै शब्द नै छैन 😢😢 उमेर सानै भएपनी जिन्दगी जिउने तरिका सिकिरहेकी छु हजुरहरुको कथाले 😍धेरै धेरै धन्यवाद हेर्ने कथा परिवारलाई 🙏😊😍❤️

    • @yamsingjai9225
      @yamsingjai9225 Před 2 lety

      Kina nishaaa jiu hjr pkr janu vako xainar

    • @mangallama3071
      @mangallama3071 Před 2 lety +1

      Nice compliment may god bless you 🥰🥰

    • @shankaracharya7235
      @shankaracharya7235 Před 2 lety +1

      Nisha bahini where are you from?
      Im eager to know you bcz of your compliment words are so sweet.

  • @GangaRam-bh2cy
    @GangaRam-bh2cy Před 2 lety +105

    साच्चिकै भन्नुपर्दा मलाई हेर्नेकथा ले गर्दा मनमा शान्ति र जीवन जिउने मार्ग प्रष्स्त गरेको छ धन्नेवाद बिध्या दिदी र हेर्नेकथा तिमलाई🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @shibaramlamsal249
    @shibaramlamsal249 Před 2 lety +1

    यी नेपाली चेलिलाई हेर जो दुख भयो भनेर आफ्नो जिन्दगिका हरेक कुरामा गुनासो गर्छौ।

  • @jiwanlife5513
    @jiwanlife5513 Před 2 lety +3

    सेम्निखा पछिको सोल साह्रै दामी

  • @rookbhandari3358
    @rookbhandari3358 Před 2 lety +54

    केही कुराको लोभ छैन चिन्ता सुर्ता छैन कति खुसी छन यस्तो जङ्गलमा दुख गर्दापनि बडो खुसी अनि आनन्द लाग्यो

  • @bhimgurung6496
    @bhimgurung6496 Před 2 lety +30

    आत्म सन्तुष्टि भयो भने बाघ ,भालु ,जुका , हिउँ र झरी बादलले केही फरक पर्दैन भन्ने ज्वलन्त उदाहरण हो यो । गाउँले जीवनमा सामान्य भए पनि पौडेल दम्पतीको मेहनतलाई सलाम छ । विद्या मेडमको त के तारिफ गर्न पर्ला र ।

  • @sotantrashah3798
    @sotantrashah3798 Před 10 měsíci +1

    शहर भन्दा पर छलकपट बिनाकाे सरल जिन्दगी ,कठिन तर आनन्ददायी

  • @Shansil_khanal123
    @Shansil_khanal123 Před 19 dny

    मन छुने कथा हेर्न पाउदा धेरै खुसीलाग्यो अनि हेर्न कथा टिमलाइ‌ विशेष माया र सम्मान 😘

  • @ranjanathapa2627
    @ranjanathapa2627 Před 2 lety +251

    कति राम्रो परिवार जिन्दगी जसरी भय पनि परिवार मा खुसी जति ठुलो केही हुदैन lovely family❤️

    • @yamsingjai9225
      @yamsingjai9225 Před 2 lety +1

      Tesko lagi tw ris swartha ghamanda sabbai tyagr milijuli basna saknu parxa ni hjr

    • @rhekatharu5177
      @rhekatharu5177 Před 2 lety

      Ho ni. Maya ra sath vaye ta yasari ni zindagi khushi sath chaln sakx ni. Sahar ko jhilimili ra ramjham ko chahana na hudo hola

    • @SagarSharma-xb8wi
      @SagarSharma-xb8wi Před 2 lety

      सबैले भौतिक जिन्दगी चाहादैनन महोदय !! कसैको जिन्दगी परिवार र रमाइलोमा बित्न र बिताउने चाहाना हुन्छ !! जो फरक र निकै सुन्दर हुन्छ ❤️

    • @sitakarki2964
      @sitakarki2964 Před 2 lety

      9

  • @user-sx9oj1ix2w
    @user-sx9oj1ix2w Před 2 lety +164

    हेर्ने कथाले मलाई पुरै नेपालको कथा देखाउनु मा सक्षम मएको छ। धेरै धेरै बधाई अनि शुभकामना यो नेपाली नेपाललाई माया गर्ने दार्जिलिंड्को छोरो बाट🙏🙏🙏

    • @hernekatha
      @hernekatha  Před 2 lety +13

      हाम्रो पनि धेरै माया छ होइ 🤗😃!

    • @sharangurung3141
      @sharangurung3141 Před 2 lety

      Namaste hjur

    • @indralama5756
      @indralama5756 Před 2 lety

      ठ्याक्कै फिल्म हेरेको जस्तै लाग्यो मलाइ त।❤️❤️❣️🙏

  • @sanjibdhungana7086
    @sanjibdhungana7086 Před 2 lety +1

    कति रमाइला दाजु अनि गाउँले जीवन साँच्चै कति प्याराे हुनि
    धन्यवाद बिध्या जि र टिम

  • @narb.shreepali9815
    @narb.shreepali9815 Před 2 lety +1

    पुरानो याद आयो यो भिडियो हेरेर धन्यवाद हजुर लाई ।

  • @aarushikc6734
    @aarushikc6734 Před 2 lety +84

    हेर्ने कथा टिमलाई विशेष धन्यवाद यति धेरै दुख कष्ट गरेर यस्तो राम्रो कथा प्रस्तुत गर्नु भएकोमा 🙏

  • @ramkpyakurel8471
    @ramkpyakurel8471 Před 2 lety +58

    अहा यो पो हो त नेचुरल जिन्दकी अनि कत्ती इनोसेन्ट परिवार सबै परिवारको मुहार मा कत्ती धेरै खुशी न ठूलो सपना न मिठो खाने कल्पना । पुरै परिवार सुखी छन धन ले भन्दा पनि मन को धनि ब्यक्ति हरु मा हार्दिक नमन 🙏🙏🙏🙏❤️❤️❤️

  • @sanjaytmgmendola9689
    @sanjaytmgmendola9689 Před 2 lety +1

    Wow jindagi bannu nai k xa khusi jaha ni huda rahexan ❣️🙏

  • @newsdabali11
    @newsdabali11 Před 2 lety +1

    म पनि पत्रकारितामा साढे दुई दशक बिताथ्योएको छु, म पनि यस्तै लेकका गोठमा बसेर हुर्के, जुका संग खेल्दै अघि बढे, घाँस काट्दा बुवाले यो बहुदलले जुका फाल्दैन यसलाई छिट्टै शहर पठाउनुपर्यो भन्नु हुन्थ्यो । मेरो गाउँ आर्थर माथिको पञ्चासेमा यस्तै गोठ हुन्थे , आजकल छैनन । म यस्तै गोठमा हुर्के तर मैले यस्तो स्टोरी देखिन, बिद्याजीलाई धेरै धन्यबाद

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 Před 2 lety +50

    अहिलेको जमानामा हामि भौतिक सुख खोज्ने हामि internet wifi phone बिना बाच्न नसक्ने समयमा यो मौलिक पारामा दुख सुख गरेर जिबिको पार्जन गरेर बस्नुभएको यो दाईको परिवार लाई मन बाट सलाम 🙏

  • @bishnugiri2644
    @bishnugiri2644 Před 2 lety +1

    सारेइ मन छुने कथा अनि बास्तबिकता सलाम छ सबेइ टिम लाइ🙏🙏

  • @manthapa2033
    @manthapa2033 Před 2 lety +1

    स्वर्गीय सुखको अनुभुति लिनुहुने जोडीको खुसी देख्दा लोभ लाग्यो। भाबुक हुंदा आंशु टपक्क टप्के। स्वार्थ रहित दिदीको निर्दोष र चम्किलो अनुहार भित्र पिडा भुलाउने अदम्य शक्ति छ। यो जोडी जुनी जुनी यसरी नै खुसी रहोस, खुसी छरोस।

  • @aarushikc6734
    @aarushikc6734 Před 2 lety +57

    कति मिहिनेती अनि कति खुसी परिवार ❤️🙏

  • @devakipaneru5412
    @devakipaneru5412 Před 2 lety +162

    धेरै दु:ख गर्नु परे पनि कति सजिलै तरिकाले जीवन जिउने कला सिक्नुभएको खर्कमा बस्ने सुन्दर दम्पतीले !! Great and touchy story !! God bless them !🙏❤️

  • @Deathisbeautiful
    @Deathisbeautiful Před 2 lety +1

    अंकलले गाउनु भएको भजन ले मेरा बाल्यकाल ताजा गराइदिए। यस्तै भजन र जीवनयापन मा हुर्किएकी म काडमाडौँ शहरको भीडमा पनि यक्लो अनुभूति हुन्छ।

  • @mr.samarth5187
    @mr.samarth5187 Před 2 lety +1

    जुनसुकै कथा जे जस्तो होस बिद्या जी को प्रस्तुति नै राम्रो

  • @amosnepal678
    @amosnepal678 Před 2 lety +21

    हेर्दा हेर्दै कुन बेला सकिन्छ थाहा नै नहुने हेर्ने कथा 😍😍यो अंश पनि अति रमाईलो लाग्यो,अनि पत्रकारितामा एक अब्बल नारि सबैको प्यारि दिदि, विद्या दिदि लाई सलाम छ 🙏🙏

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 Před 2 lety +30

    अति मन छुन्छ जिबन आखिर यस्तै रमणीय हुनुपर्छ पत्रकार विद्या चापागाईं बहिनीलाई धेरै धेरै धन्यवाद ।

  • @rabinchettri6772
    @rabinchettri6772 Před 2 lety +1

    Appreciate herni katha all team. Saro mon xoyo yo katha le. Keep it up

  • @dawacool9628
    @dawacool9628 Před 2 lety +12

    I accidentally came across this channel and now i am hook to every episode of it. Every story's is touching in its own way, my massive respect for bringing such stories to us❤❤❤

  • @nischalvlog5496
    @nischalvlog5496 Před 2 lety +14

    कुनै दिन मा आफ्नै जीवन को भोगाइ लाई आज जस्ताको त्यस्तै देख्न पाउँदा सारै खुशी लाग्यो धन्यवाद छ विध्या जि अनि सम्पुर्ण तिमलाइ।

  • @sanjippudasaini4858
    @sanjippudasaini4858 Před 2 lety +61

    Biddhya chapagain is next level journalist with high energy level👏
    Amazing story❤

  • @newgalaxy9567
    @newgalaxy9567 Před 2 lety +1

    कतिबेला गाउँ-घरको सम्झना गराउने, घर परिवार,पाखा पहराहरुको सम्झना गराउने त कतिबेला हसाउने, कतिबेला रुवाउने, कतिबेला मन शान्त बनाउने र केही गर्नको लागि सकरात्मक उत्प्रेरणा दिने । जिन्दगीको कथा ! हेर्ने कथा ! आज छुट्टीको दिन जिन्दगी खोजेर बहकिएको छु यो परदेशमा ! आभार छ हेर्ने कथा टिमलाई ।

  • @A1gameinh44
    @A1gameinh44 Před 2 lety +1

    सारै मन छुने अनि मीठो प्रस्तोताको सैली सलाम छ सबै टिमलाई। कठिन दैनिकी लाई सहज रूपले बिताउनु हुने सबै कर्मठ जानलाई नमन् छ। 💕💕💞💖🤩🤩

  • @umamainali171
    @umamainali171 Před 2 lety +29

    जुका देख्दै डर लाग्यो, म भए जानै नसक्ने। तैपनी विद्या चापागाईंज्यु र उहाँको टिमले त्यति गाह्रो गरि त्यो ठाउँ को रहन सहन दुख सुख सबै हाम्रो सामु पुर्याउनुभएकोमा धेरै धेरै धन्यबाद्❤️❤️🌹🌹

  • @shivaaryal99
    @shivaaryal99 Před 2 lety +26

    आफ्नो घर गाउँको कथा हेर्दा घरै पुगेको जस्तो अनुभव भयो । धन्यवाद सम्पुर्ण टिम लाई
    #जय कृषि

  • @aaishatmg641
    @aaishatmg641 Před 2 lety

    मलाई हेर्ने कथा हेर्न पाउँदा एकदम आनन्द लाउछ ।हामी एक कुनामा बसे पनि नेपालको कुनाकुनामा पुगेको महशुस गराउछ । हेर्ने कथा टिमलाई धेरै धेरै शुभकामना छ ।सधै यस्तै कथाहरु हेर्न पाउ ।

  • @Victoriacruise2023
    @Victoriacruise2023 Před 2 lety +1

    मामाघरको याद आयो। धन्यवाद छ सबलाई

  • @dineshraut1500
    @dineshraut1500 Před 2 lety +49

    जस्तै दु:खमा हास्न जानेका हामी नेपालीहरु कति महान छौं .... पृष्टभुमीमा आउने बिद्याजीको सुमधुर स्वरले चाहिँ आँखा कति बेला रसाउछन पत्तै नहुने रहेछ।
    🙏❤️❤️🙏

  • @ravindhakal
    @ravindhakal Před 2 lety +27

    हेर्ने कथा टिमसँगको त्यो यात्रा निकै रमाइलो थियो! आज कथा हेर्दै गर्दा फेरि त्यो दिन स्मरण गरायो। जुकासँग लड्दै साँझ अबेर देवेन्द्र दाइका रमाइला गीत सँगै उकाली चढेको अनि भजन र रोइला गीत गाउँदै रमाइलो गफ गर्दै बसेको सम्झना ताजा हुँदैछ। हेर्ने कथाले समाजमा पर्दा पछाडि रहेका पात्रहरू, दुख र संघर्षलाई आफ्नो दिनचर्या बनाएर जिवनयापन गरेका पात्रहरूको यथार्थ चित्रण कथाको माध्यमबाट हामीमाझ निकै उत्कृष्ट शैलीमा प्रस्तुत गर्छ। यस्ता खालका कथाका श्रृङखलाहरूले सधैँ निरन्तरता पाइरहोस्।
    धेरै धेरै शुभकामना 😊🙏

    • @liladharacharya7724
      @liladharacharya7724 Před 2 lety +1

      रबिन सर धेरैधेरै धन्यबाद तपाईलाई

    • @samsarmedia2580
      @samsarmedia2580 Před 2 lety

      jhakkadsingh talai hunchha taja harambdr

  • @sudippoudel7180
    @sudippoudel7180 Před 2 lety +19

    Wow, this episode made me thoughtful about life and our generation. Chet Bahadur and his whole family are so much happy the way they are living with no regrets. Surely there’s so much hidden stories behind but at the end happiness matters and these couple are absolutely proud of what they have done and grown up their children. So much heart touching moments and soulful smiles❤️

  • @basantapokhrel1903
    @basantapokhrel1903 Před 2 lety +1

    युरोप भन्दै २ लाख सक्ने टोलि!🙏🙏🙏

  • @rojanpoudyal7530
    @rojanpoudyal7530 Před 2 lety +188

    Hi, i am a student of Diploma in Civil Engineering and not knew there is also an another beautiful, stressless life which is connected with nature not with Internet and i am glad to know that.
    Every episodes of Herney Katha give me positive vibe and lesson.
    This is called Real Journalism. Thank you a lot Bidya Didi and Herney Katha Team.❤

    • @HANG11FF
      @HANG11FF Před 2 lety +1

      हाम्रो खोताङ सुङ्देल गाउँ को सिलिङे दोर्पे जस्तै लग्यो म नि यस्तै थाउ मा हुर्के को

    • @debindrapaija6007
      @debindrapaija6007 Před 2 lety

      Absolutely amazingly organic programme.

    • @letsplayminecraft3061
      @letsplayminecraft3061 Před 2 lety

      Same here Rojan poudyal

    • @dilipjirel3434
      @dilipjirel3434 Před 2 lety

      Dashian is coming. I would request Nepali people to stop killing goats for food.
      In Kirati culture and religion, goat meat is prohibited.
      Nepal should make a new law that anyone who kills a goat or eats goat meat should
      be sentenced to jail for 13 years.

  • @jeetthapamgr.6702
    @jeetthapamgr.6702 Před 2 lety +5

    शुद्ध हावापानी, शुद्ध भोजन / मत्लब सबै कुरा अर्गेनिक दामी लाग्यो।

  • @rajeshkumarjoshi9093
    @rajeshkumarjoshi9093 Před 2 lety +1

    देखदा अनि हेर्दा रमाइलो लाग्यो तर भोग्ने मान्छेको दिनहु यस्तै रमाइलो नहुन नि सक्छ 🙏। मन शृङ्पार्ने वास्तविक कथा 😍

  • @UddabBudhathoki2
    @UddabBudhathoki2 Před 2 lety +1

    पाैडेल दम्पतिकाे मेहनत र परिश्रम हेर्दा आफ्नै बा आमाकाे याद आयाे😘😍

  • @pramodjoshi2152
    @pramodjoshi2152 Před 2 lety +19

    बाल्यकालमा बुबाहरु सँग बिताए का दिन हरुको याद दिलायो कटक्क मन छोयो यो कथाले।
    धन्यवाद बिद्या दिदि अनि सम्पुर्ण टिम लाइ

  • @inchasina
    @inchasina Před 2 lety +14

    उहाहरुको मेहनत अनि सोच को त कुरै छोडौ | आमाको बोलि अनि बोलि सगै मिसिएको मिठास आदर अनि मायाको भाबले सार्है मन छोयो | 🙏🏻♥️♥️

  • @laxmibhattarai9616
    @laxmibhattarai9616 Před 2 lety +1

    जतिहेरेपनि मन नअघाउने कथा कति रमाइलो सोल्खर्कको कथा♥️

  • @ishworbhatta10
    @ishworbhatta10 Před 2 lety +2

    तपाइको पत्रकारितालाई मेरो लाख सलाम।।

  • @cheftejthapa77
    @cheftejthapa77 Před 2 lety +32

    हेर्ने कथा को कुनै पनि भाग मैले छुट्टयाइएको छैन आज पनि पर्खाई मा छु ।
    असल पत्रकार
    सहि मार्गदर्शन
    उच्चस्तरीय खोज तथा अनुसध्यान
    जय होश म्यादम हजुर को 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshsharma4680
    @santoshsharma4680 Před 2 lety +19

    खोज पत्रकारिता हुउस त दिदी को जस्तो अनि शहरमा ठुला ठुला महल मा नदेखिएको खुसि गाउँका कुना कनदरामा दाइ को कति हसिलो अनुहार र मीठो बोली हजुहरुको परिवारमा सधै खुसि छावस

  • @narepun7749
    @narepun7749 Před 2 lety +1

    Yeti ramro shreekhala dekhai dinu vay ko ma vidhay ji ra sabai tim lai dhannebad

  • @nebu7377
    @nebu7377 Před 2 lety +1

    कस्तो मेरो मामु जस्तै लाग्यो❣️🥀

  • @alishaacharya5490
    @alishaacharya5490 Před 2 lety +68

    हाम्रो आफ्नो ठाउँ कास्कि अर्मलाको अति सुन्दर दृश्य देख्न पाउदा अति खुसि लाग्यो, धन्यवाद हजुरहरुलाइ यो दृश्यको लागि.... 🙏🙏

    • @shibaramlamsal249
      @shibaramlamsal249 Před 2 lety

      कास्की को कुन ठाउबाट जाने रैछ यो मित्र?

    • @bollantex1998
      @bollantex1998 Před 2 lety

      Sol kharka ko dai lai kasari vatni hola vatna man lagako xa help me

  • @rawbeentamang8275
    @rawbeentamang8275 Před 2 lety +21

    मेरो आजको दिन सफल भए झैँ माने यो कथा हेरे पछि साधुबाद बिद्या जी अनि सम्पूर्ण हेर्ने कथा युनिटलाइ

  • @RedmiRedmi-pe1cn
    @RedmiRedmi-pe1cn Před rokem +1

    साग र सिस्नु खायको बेस आनन्द मनले भनेको यहि हो सारै रमाइलो लाग्यो भिडियो।

  • @shantakc4436
    @shantakc4436 Před 2 lety +2

    जिबन कति कस्टकर छ भन्ने कुरा मुख्य होइन रहेछ ;बरु कति खुसिमय छ भौतिक दुख र अभावका बाबजुद पनि भन्ने मुख्य रहेछ ।

  • @rohanthapa4099
    @rohanthapa4099 Před 2 lety +67

    He’s actually living life in real sense, we are running after wealth and better tomorrow and forgot to live our present

  • @khimadhikari3907
    @khimadhikari3907 Před 2 lety +28

    धन्यवाद यति राम्रो कथाको लागि। मेरो आमा बुवालाईनि देखाउछु। सायद बिगत सम्झनुहुने छ। हेर्ने कथा मेरो कथा जस्तै भईसक्यो।

  • @kumbhshahi5
    @kumbhshahi5 Před 2 lety +1

    गरिबी भएपनि परिवार संगको बसोबास अति उत्तम हुन्छ।

  • @bharatgm9500
    @bharatgm9500 Před 2 lety +1

    खुसी शहरमा मात्र पाउछ भन्नेहरुको लागि गतिलो प्रहार हो पौडेल दम्पतिको कथा । कति खुसी र फुर्ती छ पौडेल दम्पतीमा साची नै महान हुन यी दम्पती जसको बयानको लागि कुनै शब्द नै सिमित रहदैन , ह्र्दय देखि नै नमन छ यी महान जोडिलाई

  • @SportsHubNepal
    @SportsHubNepal Před 2 lety +42

    हेर्न कथाको बिषयबस्तु र प्रस्तुति नै काफी छ।। बधाई छ बिद्या दिदी र टिम।।

    • @mukarungpramila2214
      @mukarungpramila2214 Před 2 lety

      आहा! मलाई त स्वर्ग पुगे जस्तो आनन्द र शान्ती मिल्यो यो कथा हेर्दा!!धेरै माया बिद्या दिज्यु अनि हेर्ने कथा सम्पुर्ण टिमलाई!!साथै निरन्तरताको शुभकामना 😍😍🌼🌼

  • @srizanah07
    @srizanah07 Před 2 lety +89

    यहाँका कथा त हामी गाउँका मान्छेका भोगाई हुन् , हामीलाई तेत्ति अनौठो लाग्दैन। तर बिद्या दिदिको प्रश्तुतीको भने म धेरै नै कदर गर्छु। जब दिदिको मीठो आवाजमा हाम्रा आफ्नै देखाईभोगाईको कथा सुन्न र हेर्न पाइन्छ, साच्चै नै आनन्द लाग्छ। आगामी दिनमा एस्ता र अझै राम्रा कथाले स्थान पाउनेछन् भन्ने आशा छ ❤️ हेर्ने कथाको पुरै समुहलाई शुभकामना ❤️

    • @yamsingjai9225
      @yamsingjai9225 Před 2 lety +1

      Ani hjr pani gaule hor srizanaa

    • @devikunwar3369
      @devikunwar3369 Před 2 lety +2

      होनि यस्तो गोठमा हाम्रो बाजेहरु पनि बस्थे कति रमाइलो जङ्गलको तरकारी कति मिठो दुध घ्यू मुलको पानी स्वच्छ हावा स्वतन्त्र बाताबरण मलाई एकदमै मन पर्छ तर दुख अनुसारको आयस्रोत हुदैन त्यही मात्र हो 😘

    • @srizanah07
      @srizanah07 Před 2 lety +1

      @@devikunwar3369 हो नि, हामीले यहाँ हेर्दा कति रमाइलो कति खुशी जस्तो लाग्छ। तर भोग्नेलाई थाहा हुन्छ यो बाध्यताको कथा❤️

    • @samratkunwar
      @samratkunwar Před 2 lety

      @@srizanah07 malie ni sanga lagnu na please

    • @ashishbhandari8673
      @ashishbhandari8673 Před 2 lety +2

      पाहुनालाई रमाइलो तर भोग्नेलाई चटारो को चटारो मात्रै

  • @palsah9302
    @palsah9302 Před 2 lety

    बिचार बिध्या दि ले कति दुखा गरि भिडियो हामी माज पस्किनु हुन्छ ।।
    मेरो दिदी लाई सधै भरी भगवान ले कल्याण गरुन्😘😘😘😘😘😘

  • @durgakhanal5261
    @durgakhanal5261 Před 2 lety +10

    i can't control my tears.
    such a wow story.. 💝💝

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Před 2 lety +6

    असलि खोज पत्रकारिता भनेको नै हेर्ने कथा हो । यहाहरुको हरेक भिदियो राम्रो अनि मन छुने खालको हुन्छ ।♥🌹

  • @depakdhungana1882
    @depakdhungana1882 Před 2 lety +15

    १ हप्ता कुर्न अति गारो भो हेर्ने कथा कहिले अपलोड हुन्छ हुन्छ भनेर .. रमाईलो लाग्यो आज त मन नै आन्न्द भयो ..

  • @prangaming9994
    @prangaming9994 Před 2 lety +1

    लोभ लाग्दो परिवार,कस्तो सबै खुसी ।

  • @kiranmagar7744
    @kiranmagar7744 Před 2 lety

    अति रमाइलो कहानि सुनियाे बिधा दिदी याे पाेराेगाराममा

  • @biplovpaudel8688
    @biplovpaudel8688 Před 2 lety +62

    I can't control my tears'.
    Such a beautiful collection. Bidhya di love your dedication and passion in this field.

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 Před 2 lety +36

    पौडेल दाइ हामी गुरुङ्ग जस्तै बोल्नुहुन्छ,कान ले सुन्दा यो बाहुन बोलेको भनेर कसैले पत्याउदैन,,😍😄

    • @rajuDC
      @rajuDC Před 2 lety +2

      हैट मेरो पनि बोलीमा तामाँग लवज आउछ होई यस्तो हुदों रैछ संगतले

    • @rajikumartamang7819
      @rajikumartamang7819 Před 2 lety +2

      उम होनि हजुर्😀
      पौडेल भन्नू भको थ्यो गोठ पुगेसी त गुरुङ्ग तामाङ्को जस्तै गरि भाषा टुन आउद त म पनि झुक्के।कति मीठो बोली बोल्नु भको दाजुले अनि भौजु पनि कति हसिलि😍😘

    • @gurungmandirgurhug1629
      @gurungmandirgurhug1629 Před 2 lety +2

      यो कथा मा छुटेको कुरा,थोरै भए पनि उहाँहरू को प्रेम बिहे को कुरा कोट्याउनु नराम्रो हुन्थेन होला,बिद्या जि ले त्यस्लाइ जानी जानी खर्चनु भएन😁

    • @laxmigurung3668
      @laxmigurung3668 Před 2 lety +2

      हो नी

    • @himansusharma5012
      @himansusharma5012 Před 2 lety +1

      Tehi ta , maile Pani yehi sochdai thiye ,paudel dai exactly Gurung haru le jastai bolnu hudo Rahe cha .gurung gaau ma basnu bhayeko le hola.

  • @bishalregmee25
    @bishalregmee25 Před 2 lety

    हेर्ने कथाले हरेक कुना कन्दरा मा बसेका मानिसको चित्रण गरेको छ यो कार्यक्रमलाई सलाम छ

  • @sunilbelbase9639
    @sunilbelbase9639 Před 2 lety +1

    आजभन्दा बाह्र , तेह्र वर्ष पहिला वर्षमा छ महिना गाउँमा र छ महिना बेशिको गोठमा बस्थौ मेरो घरमा बाख्रा,भैंसी र गोरु थिए बेसी खेत नजीकै खोला पारी ठूलो जंगल छ बिहान भैंसी दुहिएपछि बाख्रा,गोरु र भैंसी सँगै जंगल चाराउन लगाइदिन्थ्यौ अनि हामी पनि जंगल तिर च्याउ,साग र तरकारी अनि माहुरी खोज्दै जंगल डुलथ्यौ कहिले गोठ नजीकैको खोलामा माछा मार्थ्यौ कति रमाइलो लाग्छ ती दिनहरू सम्झिदा ,यो कथा हेर्दा साच्चिकै मेरा ती बल्यलकाल का दिनहरू निकै सम्झना र आँशु पनि आयो।

  • @parvatisaud5638
    @parvatisaud5638 Před 2 lety +29

    खुसी,आनन्द ,निन्द्रा र आत्मसन्तुष्टि प्राप्त गर्न महल नभए पनि हुँदो रैछ, सम्पत्ति नभए पनि हुँदो रैछ।। आभारी छु दिदि ❤️ हजुरकाे टीम प्रती ❤️। धेरै धेरै शुभकामना❤️😘

    • @chhatranathdhakal4299
      @chhatranathdhakal4299 Před 2 lety

      धेरै राम्रो लाग्यो,धन्यबाद विद्या नानिलाइ,बिबिध कठिनाइको वास्ता नगरि अनौठा द्रिष्यहरु देखाउनु भएकोमा।

  • @joshjanadangi
    @joshjanadangi Před 2 lety +10

    हरेकदिन आय जस्तो लाग्छ है !👍👍
    विद्या दिदीको टीम को दुःख लाई नमन 🙏🙏यो टीम बाट आज भोलि च्याउ जसरी आयक यूट्यूबले हरूले सिकन पर्छ !यो टीमलाई सफलता मिल्दै जाओस है यही हो मेरो शुभकामना💐💐