ओलीले खोजे प्रचण्डको राजीनामा, प्रधानमन्त्रीको असली खेल बाँकी, जोगाउन र फुटाउन दौड || NEWS & VIEWS

Sdílet
Vložit
  • čas přidán 30. 06. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 107

  • @DelparsadAdhikari
    @DelparsadAdhikari Před 2 dny +14

    भ्रष्टाचारी बचाउने खेल हुँदैछ।
    राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Před 2 dny +19

    राजिनामा दिने होईन, एक महिना त यो यहि सरकार रहन्छ।यति खेर सबैलाई कोच

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Před 2 dny +27

    शेरेले स्वास्नी जोगाउन रातारात दौडधुप बढाईरहेको छ ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 Před dnem +1

      😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 🤷‍♂️🤷‍♂️

    • @pratap.123
      @pratap.123 Před dnem

      झ्याप मा छ सन्तोष चालिस😂झरी मनाको जस्तो छ

  • @mangurung5710
    @mangurung5710 Před 2 dny +12

    गिरी बन्दु, टेरामेकस र भुटानी शरणार्थी मसन तरकाउने खिचडी पाकदैछ।

  • @hackergaming917
    @hackergaming917 Před 2 dny +8

    यी तीन जना नमरे सम्म देश बन्दैन

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Před 2 dny +8

    याे सबै भ्रस्टाचारि जाेगाउने खेलहाे जनता संग कुनै सराेकार छैन ,

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Před 2 dny +10

    एमाले ,काङ्ग्रेस ,मावोबादी लाई जब सम्म नेपाली जनता ले यिनी हरु को चाक मा लात हान्दैनन !तब साम्म देश कहिले उभो लाग्दैन !note down.

    • @shahjasmine8624
      @shahjasmine8624 Před 2 dny

      Hanyo napera thuikka mero Desh ko chor daka haru janta veda

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 Před 2 dny +5

    कुनै पात्र प्रधानमन्त्री भएर केही परिवर्तन हुन सक्दैन, स्थाइ सरकार बनाउन सबै भन्दा पहिले समावेशी समानुपातिक कुपद्धतिलाइ सम्पूर्ण रुपमा खारेज गर्नु पर्छ

  • @khemrajuprety2122
    @khemrajuprety2122 Před 2 dny +1

    नेपाली राजनिती इतिहासमै ऐले सम्मकै सबै भन्दा घिन लाग्दो खेल

  • @ShirleyDecker-te8dz
    @ShirleyDecker-te8dz Před dnem +1

    अरूको परिश्रम खानेले स्वर्ग पाउदैनन् रबि, माधवलाई राजनीतिकरूपले समाप्त पार्नुपर्छ।

  • @kamalnarayansingh4515
    @kamalnarayansingh4515 Před 2 dny +8

    सेरे चोरले उस्कीजोई आर्जु बचाउने कामहुदैछ ।चेतनाभया

  • @Dhondub
    @Dhondub Před dnem

    बाहुन क्षेत्रीहरुको शासन भएसम्म देश बन्दै किनभने यिनीहरू सबै सक्षम छ्न। अब असक्षम कुलमान महा वीर सन्दुक रुइत जस्ता हरुले देश चलाउनुपर्छ।

  • @somsingar1304
    @somsingar1304 Před dnem +1

    देश बिश्वकै गरिब हुदै छ।।। यीनिहरु सरकार बनाउने गिराउने आफु सम्पन्न हुने खेल खेल्यो बस्यो।

  • @shyamdas8506
    @shyamdas8506 Před 2 dny +3

    दुबै भ्रस्टाचारी को माहा झुण्ड आउदैछन

  • @hpnp9996
    @hpnp9996 Před 2 dny +1

    आफ्नो आफ्नो भ्रस्ताचारको काण्ड छोप्न फेरबदल दौडधुप गरेको मात्र हो, जनताको हितको कुरा त भाडमा जावोस्, अधिकांश झोले भएको देशको जनताले चुनेर पठाएकाले गर्ने नै येस्तै हो

  • @khulastathapa4917
    @khulastathapa4917 Před 2 dny +8

    Santosh chalise rakshi khayara boli raxan

  • @user-rd5le6vw7l
    @user-rd5le6vw7l Před 2 dny +1

    सबै मिलिसके बाँकी यिनै थिय हेरौँ

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g Před 2 dny +1

    चाेरि,लुकाउनकाे,येमाले,काङगेृसमिलन
    लायेकाेहाे,अब,जनता,सुतन,भयेन

  • @binabina7708
    @binabina7708 Před dnem

    असमान सन्धि समझाैता गर्ने , देशमा ठुलाठुला भष्टाचारका काण्ड गर्ने याे देशका राष्ट्रघाती पुराना दलहरुले अाफनाे अपराध लुकाउनलाई याे सरकार गठन भयकाे प्रष्ट देखिन्छ ।

  • @chakrachand1410
    @chakrachand1410 Před 2 dny +1

    भ्रष्टाचारको अरु फाइल खुल्ने डरले एमाले आत्तियो। पुरानो घाउलाई कोट्याइराखेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने र राजतन्त्र फर्काउने यीनिहरुको उधेश्य हो।

  • @Dhondub
    @Dhondub Před dnem

    यिनीहरूको शासन भएसम्म देश बन्दैन।किनभने यिनीहरू सबै सक्षम हुन। राजा जस्तै। अब असक्षम मुलबासी जनजातिहरुले देश नचलाएसम्म यस्तै हुने

  • @overtonenews3658
    @overtonenews3658 Před 2 dny +1

    छि याे सरै फाेहाेरि खेल काग्रेस ले नेता जाेगाउन याे खेल।

  • @L5members
    @L5members Před 2 dny +2

    ल ल छिटो मन्त्रि भै हालम् अनि दक्षिण तिर लागिहालम्, धोतीमुनिको फुल कस्तो भएछ निहुरिएर हेरम्, गति परिहालिन्छकी।

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 Před dnem

    देश यिनै ३ नेताको रहेछ,

  • @user-yt5cn3ti1g
    @user-yt5cn3ti1g Před dnem

    कुनै सच्चाई छांईनौ साबै चोर हांऊ कलि को भावनाओं जान्नुपर्छ

  • @c-riskamuk-tak356
    @c-riskamuk-tak356 Před 2 dny

    नेतालाई भ्रस्टाचार गर्न ९५% छुट हुने कानुन संबिधानमा उल्लेख गरियोस सरकार नबुझेर जनता अलमल्लमा छन ???

  • @user-yk5wv3de2e
    @user-yk5wv3de2e Před dnem

    प्रधानमन्त्री पनि ३ दलकै हुनुपर्ने यो देशलाई फेरि कंगाल बनाउन पहल मात्र हो

  • @balkrishnadevkota8469

    फाेहरीहरूकाे फाेहर खेल सुरू भयाे जनता हाेसियार हाेऊ।

  • @hemonrai5863
    @hemonrai5863 Před 2 dny +4

    यस्ता अपराधी नेताहरू लाई बारम्बार भोट दिने जनताहरु पसु बराबर हुन भात् होईन गु खानु चेतना भया जय घण्टी जय नेपाल

    • @mrrayamajhi6633
      @mrrayamajhi6633 Před dnem

      ए ! घन्टीमा पनि त्यही बाहुन छ।

  • @mohanprasadacharya
    @mohanprasadacharya Před 2 dny +1

    आरजुको फरियामा के•पि•ओली पनि बेरिए भने अनौठो हुने छैन ॥ के खान्छौ जनता केरा 🍌

  • @prameshshresthaa
    @prameshshresthaa Před 2 dny +3

    Raat bhari party gare cha santosh chalise lye

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před 2 dny +2

    केगर्नु हुन्छर एमाले काग्रेस माऊबादी इनीहरूको अपराधी गियाड.गनै हुन उही बीड.न भहे माबादीहरूमा १०० जाना अपराधीहरू होलान् तर एमालेमा ११० जाना छन् होलान फेरी काग्रेसकै सरकार बनेपनी १२० जाना चै कुख्यात देश घाती अपराधीहरूनै होलान् रत तिनै जाना सेरबाहादुर देउबा केपी ओली र प्रचणड तिन भाई जोड्दाचै देश घाती कुख्यात अपराधीहरूले चलाहेको राज सरकार भनेर बुजनुपर्ने हॅुन्छ भनेपछी देशबासी जनताहरूको सोचनै ब्याक्तीहरूले कानुन चलाहेमा कतै हामीहरूपनी अपरादबाटै धन सम्पती जोड्न सक्छौ कित भनेरनै एस्तै माहॅा कुरूर अपराधीहरू हुन् देश र जनताहरूको लागी भन्ने जानी बुझीनै बार बारको भोट चुनाब जिताहेका होलान् रत चुलो हगीसकेपछी दहैलो देखेर केगर्नुर आखिरमा जोहुनुथ्यो त्योत भहैनी सकीयो भनेझै भहेको देखिन्छ हैत

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Před 2 dny

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @bikkisaathi7957
    @bikkisaathi7957 Před 2 dny +1

    रक्सि खाएर बोलेजस्तो छ,जनता नै गतिला छैनन् अनि यस्तै नभएर के हुन्छ त 😂😂😂

  • @DeviKhadka-pb7lw
    @DeviKhadka-pb7lw Před dnem

    अब इ निकम्मा हरुलाइ जेल कोचेर जनताको सरकार बनाउन आबस्यक छ।इ सब आफ्ना कुकर्म लुकाउन अग्रता देखाएका मात्र हुन। अन्य तुक छैन।

  • @user-sn4yr5gb6c
    @user-sn4yr5gb6c Před 2 dny +2

    sahi kura ho 2 neta milnu ko karan varstaneta jogaunu marta ho yo sere oli chor mareta ali desha varshtachari hatihalne thiyo. naya parti anibarya chha aaun paro.

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g Před 2 dny

    वाडाअदछे,पनि,हुन,नसउनि,सितअनतर
    वारता,गरनि,पत्रकारहाेकि,पत्रुकारहाे

  • @nareshlamgade8941
    @nareshlamgade8941 Před dnem

    माननिय झयपमा बोले जस्तो लाग्यो 😮😮😮😮

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep Před dnem

    कांग्रेस एमाले राम्रा छन् कि नराम्रा छन् भन्ने कुरा त जनताले देखिसकेका छन् नि भुटानी शरणार्थीको केसमा एक दुई जनालाई छोप्दैमा उनीहरु मिलेर सत्ता समीकरण गर्नुपर्छ जसले गल्ती गर्छ उसले सजाय भोग्नुपर्छ अहिलेका गृहमन्त्रीले जे गरेका हुन् ठिक गरेका हुन्। कांग्रेस एमालेलाई बसी खान भएन यो पनि कुन कांग्रेसको झोले रहेछ

  • @user-yt5cn3ti1g
    @user-yt5cn3ti1g Před dnem

    निजामती सरकार बरु भारत यां चिंन लै सोपे हूंन्छ जन्तां मां आलि राम्रो हुंन्छ की

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g Před 2 dny

    सचचादेसभककत,नेपाली,ले,का,क,कृ,
    काे,भबिसकारगरनिबेलाभयाे

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np Před 2 dny

    याे केही हैन भका भक भ्रष्टाचारको फाईल खाेल्नथाले पछि याे र,णनिति चल्दैछ किन कि भ्रष्टाचार मा चुर्लुम्म डुबेका पहलाे नं मा नेपाली कंग्रेस दाेस्राे नं एमाले तेस्राे मा मावाेबादी सबैकाे खाता खाेल्ने भएसी के गर्ने ! रबि भकाभक खाेल खाता ?

  • @ramsedai804
    @ramsedai804 Před 2 dny

    थाहा हुने पात्रलाई ल्याउनुनि पत्रकार ज्यु।कि कोही नभेटेर हो?

  • @exploretheworld9111

    Prachand ji sabai lai jail kochnus. In politics use all sources.

  • @kamalnarayansingh4515
    @kamalnarayansingh4515 Před 2 dny +1

    रबि जी ढिलोनगरी सेरेकीजोई आरजु लाई तु कोच्नुस यो बहुत चलाखबन्दैछ ।पिल्जि समय।कमछ । छिटो योकाम चलाई ढिलानगर्नु आर्जु मन्जु र गगने लाई ठकानलगायर मात्रसास लिनुहोस । चेतना भया 🙏

  • @kamalagurung5049
    @kamalagurung5049 Před dnem

    Ati vho sarkar bicar puraunu paryo

  • @gurung716
    @gurung716 Před 2 dny

    Ptrakarko jyu tapai sound jumla ma clear sunxa Kathmandu ma rahne neta sound clear xain vanxa.?

  • @powerknowledge6565
    @powerknowledge6565 Před dnem

    आरज़ू ज़ोगाउने खेल हो यो सबै

  • @khemrajuprety2122
    @khemrajuprety2122 Před 2 dny

    अब राम्रो था पाए होला कांग्रेस र एमाले यो देश को लागि के हुन भनेर एमाले र कांग्रेसलाई भोट हाल्ने जनताले

  • @surendrakhapung9410

    दलालहरुको अर्को गठबन्धन बन्ने भयो।। फेरिपनि देश र जनता लुटिने भए।

  • @rajuadhikari7607
    @rajuadhikari7607 Před dnem

    Purai jhyap ma ho??? Chalise

  • @sandeshadhikari7744
    @sandeshadhikari7744 Před 2 dny

    झ्यापमा सांसद लाजमर्नु छि

  • @shankerrai795
    @shankerrai795 Před 2 dny

    चालिसे मातेछ।

  • @ChandraSingh-ij8vn
    @ChandraSingh-ij8vn Před 2 dny +2

    जति दिन सरकार टिक्छ भटाभट काङ्ग्रेस का दलाल भ्रष्टाचारी हरु लाई कार्वाही गर नेपाल सरकार गृहमन्त्री लामिछाने र प्रधानमन्त्री प्रचण्ड ज्यू 😮😮

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Před 2 dny

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @bikashtamang3670
    @bikashtamang3670 Před 2 dny

    Sabai aafno aafno chor neta haru ba chauna lage xan kp ra shere

  • @palutamangnepal5724
    @palutamangnepal5724 Před 2 dny +1

    Sahi bislesan kalo kangress lai ra amale kalo haru

  • @rogerkvt7643
    @rogerkvt7643 Před dnem

    Santosh chalise matirako xa ki kya ho voice nai jadiya jasto chha

  • @nm2859
    @nm2859 Před dnem

    Aba ma prachanda lai vote garchu...bhancha bhanthanya hola.... aba sab ko patta saff garera total swotantra lai sath deim

  • @keshabdhamiofficial
    @keshabdhamiofficial Před 2 dny

    Rabi le Aarju lai jelhaln khojeko

  • @palutamangnepal5724
    @palutamangnepal5724 Před 2 dny +1

    Yo fataha phone garne kun paety ko ho amale hoki Nepali cngress ko jhole ho

  • @dhorpatantravelsofficial396

    पत्रकार महोदय आलुन न पिदालुको मान्छे लाइ के सोधेको होला केहि कुरा गर्न बोल्न नसक्ने सभसाद रे

  • @user-fx2po6uo1d
    @user-fx2po6uo1d Před dnem

    🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔

  • @Zamubhusal023
    @Zamubhusal023 Před dnem

    Yasto jadiya sanga pani interview line kasto patrukara 😮ho

  • @MparkashBhushal
    @MparkashBhushal Před 2 dny

    Main kura khand budhi bhauju bachna pareyo ...

  • @durgamagar633
    @durgamagar633 Před 2 dny

    Vauju jugauna jana lako van na jatha

  • @kamaldevkota8048
    @kamaldevkota8048 Před 2 dny

    जाण खाएर बोल्नेलाइ के सोधेको यार?😡😡😡

  • @SantoshKunwar
    @SantoshKunwar Před 2 dny

    Nepali congress ka sabai tauke samaitine vanne daar lae vaga vaag vairako chha

  • @sumanraj9859
    @sumanraj9859 Před 2 dny

    चालिसे घिन लाग्दो नेता

  • @user-pl8dl7hm8v
    @user-pl8dl7hm8v Před 2 dny +2

    यो कमिना पर्चन्दे भन्ने त 3 करोड नेपालिको रगत- मुले भयेर जन्मियेको रहिछ , येसलाई समाप्त न पारे सम्म देशको अबस्था सकियो ।
    ओलि पनि तेहि हो र देउवा भन्ने पनि कमिना हुन । रास्ट्रदलाल ।

  • @dumberbahadurlimbu2999

    यो चोर लाई पनि

  • @loxxxrana8165
    @loxxxrana8165 Před dnem

    Santosh chalise buda le rakshi dhokeka rahechhan.🤣🤣🤣

  • @user-sv2ge4pr6w
    @user-sv2ge4pr6w Před 2 dny

    Chor ghotala lai bachauna ko lagi yo harule

  • @prakashlimbu4424
    @prakashlimbu4424 Před 2 dny

    balla sthahi sarkar banne vo ta? chyankhe haru lai side lagakai ramrai

  • @KushalPun-pg9br
    @KushalPun-pg9br Před dnem

    यस्तो जाबो पखलन्ठु सन्तोष चालिसे लाई के प्रश्न सोध्नु रक्सी ले मातेको जस्तो आवाज छ अलि बुद्धि बिबेक भयको नेता लाई प्रश्न सोध्नु होला

  • @kamaltimalsena8451
    @kamaltimalsena8451 Před 2 dny +1

    Serbahadur ko budi jogaune natak,,,,

  • @bikashtamang3670
    @bikashtamang3670 Před 2 dny

    Kale kale milera khau Vale haaaaa

  • @manbadhurgurung4379
    @manbadhurgurung4379 Před 2 dny

    Aba eni haru lai janta le desa dekhi lata haner thutera desa dekhi nikala garnu pracha janta chupa lagera basanu hudain janta eni haru bat kehi hune wal chain

  • @raazumgr3216
    @raazumgr3216 Před 2 dny +1

    नौटङ्की हरु

  • @binodkhulal
    @binodkhulal Před 2 dny

    A PATRAKAAR THIK KURA BOLNUS NA KATI NIRASA MATRAI DEKHAKO HAU, K VAKO HO TIMLAI,

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 Před 2 dny

    सुनसरी बाट रेगुलर

  • @user-fh2ju1te8w
    @user-fh2ju1te8w Před 2 dny

    Rabi seedhyo aba dherai bole ra kam nagarne , yo 4 maina ma haneko vaye hanya hanya huthyoo aba ja gol ghar vitra rabi vai😂

  • @udaya759
    @udaya759 Před dnem

    मिडिया पनि कसैले जनता को कुरा उठाउन खोज्यो कि दिसा परीबर्तन गरी हाल्छन्
    बारा भाई मिडिया दलाल हरु

  • @puzanngrg5185
    @puzanngrg5185 Před 2 dny

    Lou hera desko esthiti afno pol kholne darle yo thulo dal ka theta haru ko dod dup janta le kin bujdain janta nai bheda ho