TODAY 8 PM NEWS 🔴 ओलीले कहिले सम्हाल्छन सत्ता ? केबी उप्रेती पक्राउ । NEWS 24 TV/2024/07/03

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • TODAY 8 PM NEWS 🔴 ओलीले कहिले सम्हाल्छन सत्ता ? केबी उप्रेती पक्राउ । NEWS 24 TV/2024/07/03
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news8

Komentáře • 21

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz Před 2 dny +17

    अब ओलि को सत्ता समाल्ने बुद्धि बिबेक छेमता छैन बुद्धि दिमाग भएको सबै छेमता अब बेईजत बाट कसरी बच्ने यत्ती छ बाकी सबै झोले कार्यकर्ता लाई भ्रष्टाचारि बनाउदै मा सिद्धाए

  • @chandankhawas4464
    @chandankhawas4464 Před 2 dny +6

    भ्रष्ट लाई कार्वाही गर्न ३० दिन धेरै हो। भएभर का भ्रष्टाचारको फायल खोलेको राम्रो । गल्ती भए आफू पनि जेल जान तयार हुने । भेटघाट जेल मै गर्नु।

  • @somnathadhikari9716
    @somnathadhikari9716 Před 2 dny +2

    भ्रस्ट लाइ जेल कोच सरकार बेला यहि हो मिलेर खाने काम नगर

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Před 2 dny +8

    प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।

  • @kumaradhikari6698
    @kumaradhikari6698 Před 2 dny +2

    प्रचण्ड strong भए भने देश चल्छ,कुनै चोरको खुट्टा ढोग्नु पर्दैन

  • @manbahadurmahatara7472
    @manbahadurmahatara7472 Před 2 dny +5

    Mero desh le kahile kachuli ferla ra mero deshka jantale kahile samma masu ra raksi ma vote bechne holan 😢😢😢

  • @jiwanwagle5056
    @jiwanwagle5056 Před 2 dny +2

    दलाल संसदीय व्यवस्था , मुर्दावाद!!!

  • @singgurung7206
    @singgurung7206 Před 2 dny +3

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪

  • @Mohanilaal
    @Mohanilaal Před 2 dny

    प्रचण्ड पुनः एमालेलाइ आफ्नो पक्षमा ल्याउने प्रयास । प्रचण्डले अबको ६ महिना आफु प्रधानमन्त्री रहने र बाकि दुइ बर्ष छ महिना केपिलाइ प्रधानमन्त्री बनाउने गरि योजना तय हुनसक्छ । प्रचण्ड केपि मिलेर पुनः सत्ताको भागबन्दा हुन सक्ने।

  • @Akkalphal
    @Akkalphal Před 2 dny

    गिरी बन्धु चिया बगान अब भुटानी श्रणार्थी लाई जिम्मा दिने भयो।

  • @Mr.Khatriofficial
    @Mr.Khatriofficial Před 2 dny

    काले काले मिलेर खाउ भाले भने जस्तो कठै हाम्रो देश नेपाल बरु सेना ले क्रु गरेर सैनिक शासन लाउनु नि सब चोर हरु लाई गोलि ठोक्नु हाम्रो देश बर्बाद पारीसके इ सब चोर हरु ले !

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Před 2 dny +1

    डाका र चोर पार्टी काे समिकरण ८४ सम्म रहला अब दुबै ले मजा लुटपाट गरेर जनतालाई डेलिभरी गर्नु

  • @user-mg3gl8kw4r
    @user-mg3gl8kw4r Před 2 dny

    Yeh Bhagawan k hudai cha Nepal ma

  • @saradaacharya4752
    @saradaacharya4752 Před 2 dny

    रबि जिको पाटिमा को कस्को कुराले बिर्गियो अब मिलेर जानू होला रबि जि साना मसिना कुरा मिलाएर जानू बेस

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x Před 2 dny

    ho rabi vagawonnai hun yo sabai pattracarharuhun dall

  • @yambahadur8334
    @yambahadur8334 Před 2 dny

    Sarkar janxa auxa tar yo mukkul vanne mukundo lai tatkal kada karvai garnu parxa raswopa le party sangkat ma pareko bela miler janu parne thsu ma jhan ghiu thaper gharma aago laune ani ximekilai guhar magdai tamasha dekhana milxa ra yo mukunde lai

  • @tulachan5791
    @tulachan5791 Před 2 dny

    thukka neta vanauda jantu haru

  • @gurungsuresh7182
    @gurungsuresh7182 Před 2 dny

    पार्टीले मुकुल लाई घोक्रे ठ्याक लगाउन ढिलो भइसकेको थियो ढिलै भए पनि घोक्रे ठ्याक लगाएछ तर एक हप्ताका लागि निलम्बन होइन यसलाई सधैँका लागि निलम्बन गर्नुपर्छ यो भाइरस हो अदृश्य शक्ति बाट चलेको छ ।

  • @nirmallama4286
    @nirmallama4286 Před 2 dny

    अब देस बन्ने भो काले काले मिलेर खाउ भाले