१८ बर्षको उमेरमा यसरी उडाईन जहाज, नेपालकै कान्छी पाईलटको मनछुने कथा।। Pilot Subhani Ghimire

Sdílet
Vložit
  • čas přidán 31. 08. 2020
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:- Santosh Niraula
    Guest:- Subhani Ghimire
    Camera:- Pankaj Dahal
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co - ht
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Komentáře • 899

  • @bikramnepali1756
    @bikramnepali1756 Před 3 lety +204

    यो बहिनिको आमा बुवा प्रतिको आदर सम्मान र देश प्रतिको माया सार्है साम्माननिय सरहानिय छ आकाशमा उडे पनि मान्छे ले आफ्नो धरातल नबिर्सनु नै महान काम हो

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 Před 3 lety +165

    पेशाले पाइलट हुनु भयो त्यहिअनुसार काम गर्नु भयो तर यति सानो उमेरमा धेरै ग्यान,व्यवहार र सस्कार मा रहदै उज्जवल भबिस्यको कामना गर्दछु

  • @ChetanGharti
    @ChetanGharti Před 3 lety +49

    पाइलट जस्तो मान्छेले त ठुलो ठुलो गफ दिन्छिनहोला भनेको त यति मिठा शब्द मिलाएर साधारण मान्छेहरुको जस्तो बोलेको देख्दा अचम्म लाग्यो। यि नारीलाई धेरै सम्मान छ।...

  • @tararai6795
    @tararai6795 Před 10 dny +1

    बुनु मलाई धेरै खुसी लाग्यो महिला को हिमत लागि सलुट छ हरेस खाने महिलाको लागि प्रेरणाको स्रोत बनु भएको छ म गौरब लाग्छ महिला घरको काम गर्ने नोकर झै मात्र होइन महिला बाट देश चलाउने राजा मन्त्री ईश्वर जन्माउने शक्तिशाली नारि हुन्छ

  • @kailashdahal6350
    @kailashdahal6350 Před 3 lety +127

    ज्ञानी परोपकारी व्यक्ति निहुरहन्छन् निरन्तर
    फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।
    असल नेपालकी नारी लाई सलाम 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @deepakbob6667
    @deepakbob6667 Před 3 lety +434

    अरु च्याखुरीहरु लिबिष्टिक पाऊडर लायर केटा पछी भाग्छन , त्यही उमेरमा यी नानीचाही पाईलट सलुट छ बहिनीहरुलाई ।

    • @manojrai2738
      @manojrai2738 Před 3 lety +11

      Deepak Bob जि तपाइलाइ थाहै छ । हुने मान्छेको भन्दा नहुने मान्छेको लवाइ खवाइ अनि बोलाइमा तडक भडक ज्यादा हुन्छ भन्ने कुरा इ पाइलट बैनिलाइ हेर्नुन कत्ति साधारण अनि सुसिल न मेकअफ न फेशन । एउटा भनाइ छ हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात तर इ बहिनि चै हुने बिरुवाको चिल्लो पातमा पर्ने रहिछिन ।

    • @sunitatamang2353
      @sunitatamang2353 Před 3 lety +6

      Wow so great sister best of luck your coming future & I am so much inspire you though 👍♥️♥️♥️

    • @ishworpaudel2412
      @ishworpaudel2412 Před 3 lety +5

      salute baini nakkali harulaineuta udaharan ho lipistik lagaera hidne harulai udaharan xa.

    • @vmpulami6239
      @vmpulami6239 Před 3 lety +6

      Aru chekhuri ta tik tok ma best

    • @deepakbob6667
      @deepakbob6667 Před 3 lety +1

      @@vmpulami6239 +point.

  • @dineshadhikari3648
    @dineshadhikari3648 Před 3 lety +85

    हैन,कति राम्रो सोच भएकी मान्छे रैछिन्।
    सँधै जय होस् नानिको

  • @mayadevibhandari6130
    @mayadevibhandari6130 Před 15 dny +1

    चेलि सलाम यस्ता ो राम्रो काम गरे कोमा यति सानो उमेरमा यस्तो काम बाबा ममि महान धन्यवाद ❤❤

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 Před 3 lety +91

    यति ठुलो हिम्मत भएको साहसी नारी सुभानी घिमिरे बैनी बधाई र शुभकामना छ तिमिलाई 😍😍साथै सेलुट पनि छ ।हुने बिरुवाको किल्लो पात भनेको यही हो।👍️👍️👍️

    • @nepalnepal6028
      @nepalnepal6028 Před 3 lety +1

      चिल्लो होला हा हा हा

  • @user-sc7jy6zm7e
    @user-sc7jy6zm7e Před 3 lety +43

    नेपाली आमाको साह्रै साहसिक छोरी जय होस् ।

  • @shambhubasnet1311
    @shambhubasnet1311 Před 3 lety +40

    आफ्नै धरातल नबिर्सनु नै महान हो हरेक शब्दहरू अती सान्दरभीक लाग्यो। सलाम छ यहाँलाई

  • @babitagurung8439
    @babitagurung8439 Před 3 lety +37

    निकै मन छुने भावाना पाईयो आफ्नो उच्च शिक्षा हासिल गरेर पनि,गौरब छ यो नानु प्रति

  • @Disingkot
    @Disingkot Před 3 lety +7

    🙏🙏आजभोलि को tiktok महिला भन्दा त यो बहिनी अति सुन्दर र राम्रो संस्कार भएको 👍👍

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Před 3 lety +36

    अब को पिडि धेरै बुझ्ने भैसकेका छ्न...बधाई छ बैनी धेरै..बुबाममिको चाहाना लाई माया गर्ने बैनी...धेरै अगाडि बड्नु ल बैनि

  • @theodorarocks5576
    @theodorarocks5576 Před 3 lety +7

    केही भा'को मान्छेमा simplicity बढी हुन्छ केही नहुनेको तडकभडक बढी हुन्छ।
    Dear lady u r inspiration for all of us...😘😘😘

  • @naradprasain4525
    @naradprasain4525 Před 3 lety +6

    कति राम्रो बिचार यो पो हो त नेपाली सुनदै राम्रो

  • @mayadevibhandari6130
    @mayadevibhandari6130 Před 15 dny +1

    पाइलट कान्छि छोरी धेरै धेरै शुभकामना पनि बधाई

  • @nareshdhami4890
    @nareshdhami4890 Před 3 lety +5

    राम्रो काम देखेर खुशी लाग्यो बहिनी

  • @samjhanaghimire5804
    @samjhanaghimire5804 Před 3 lety +4

    यो उमेरमा यस्तो परिपक्वता , यति राम्रो सोचाइ । सकारात्मक तिम्रा हरेक लक्ष्यहरू पूरा होस् । शुभ-आशीर्वाद तिमीलाई अनि सम्मान छ यो संस्कार दिने बाबाआमा तथा सम्पुर्ण परिवारप्रति
    😍😍👏👏😍😍

  • @zeevan2705
    @zeevan2705 Před 3 lety +3

    बैनी पाइलट त पेसाले हुनु भो आफ्नो मेहनत लगनले हुनु भो तर त्यो भन्दा पनि बढी तपाई साच्चै एक असल मान्छे हो। तपाईको सोच देश प्रतीको माया र आमाबुवा प्रतीको माया सम्मान यस्तो संस्कार बोकेको हुनुहुन्छ। साच्चै भन्नु पर्दा तपाईको आमाबुवा माहान हुनुहुन्छ जुन तपाईमा देखिन्छ। अझै बढी सफलताको कामना छ बैनी गर्व लाग्छ तपाईं जस्ता चेली देख्दा।

  • @rohitrijal2168
    @rohitrijal2168 Před 3 lety +3

    बुवा आमा पर्तिको आधार सम्मान र देश प्रतिको माया सम्मान गर्ने कलिलो उमेर पाइट सुभानी बहिनिलाइ सलाम छ सोच धेरै राम्रो छ माहान गोर्खालि चेली सफलता सुभकामना !!!

  • @madhavbista7012
    @madhavbista7012 Před 2 lety +2

    बुबाआमा प्रति को सदभाब र माया ममता देखेर खुसी लाग्यो बिरलै पाईंनछन यस्ता छोरी हरु धन्नेबाद छ नानी लाई

  • @BirBirug.m
    @BirBirug.m Před rokem +1

    ज्ञानि छोरि राम्रो सोच भएो बहिनी सलाम छ हजुरलाइ ❤❤

  • @rammagar2945
    @rammagar2945 Před 3 lety +3

    अति उच्च बिचार र गर्भ लाग्छ! मेरो देश को नब जवान क्याप्टेन सुभानी घिमिरे नानी को सलुट छ तिमिलाई!!

  • @madhavbista7012
    @madhavbista7012 Před 2 lety +1

    झुक्छ्न ब्र्रिक्ष हरु सदैब फलले भारी हुदा माँ अति तेसतै सुभानी छोरी

  • @madhavbista7012
    @madhavbista7012 Před 2 lety +1

    तपाई अति उच्चतम कोटिको स्रेनी मl परणु हूँछ कस्तो ज्ञlनी छोरी बाबा आमाको लागी l आफ़नो दाईंतो नभूलनु भएको मा तपाईं लाई मुरी मुरी धन्नेबाद भगबान ले रक्षा गरुन उन्नति प्रगतिको कामना गर्द्छु l

  • @yashodakhadka5711
    @yashodakhadka5711 Před 3 lety +2

    बैहिनिको अाट,हिम्मत र अाफ्नो देश प्रति माया,सल्लाहा,सुझाव,संस्कार कति उच्च छ।जसले यी कुराको हेक्का राख्छ,सदैब अाफ्नो लक्षयमा पुग्छ र यस्ता मानिसहरुसँग ईश्वरको बाँस हुन्छ।बैनिको सुस्वास्थ्य,प्रगति,उन्नतिका साथै पाथीभरा माताले रक्षा गर्नु होस,नानिक‍ो जय होस्।

  • @mayamagar4392
    @mayamagar4392 Před 3 lety +5

    यस्तो सानै उमेरमा यति साहसी नानी कति राम्रो सोच भएको सलाम छ उहाँ लाई 🙏

  • @dambarprasaddahal4837
    @dambarprasaddahal4837 Před 3 lety +3

    बहिनी हजुरलाई देशकै महिलाहरुको नाम रोशन पार्न सानै उमेरमा सफल हुनुभएकोमा धेरै धेरै धन्यवाद छ बहिनी

  • @youryoutuber8889
    @youryoutuber8889 Před 3 lety +5

    आहा! कति राम्रो विचार । साँच्चै नै तपाईं असल‌ नारी हुनुहुन्छ । सम्मान स्वरुप लाईट दिनुहोस् । Salute Nepal 🇳🇵 daughter

  • @kedarpokharel8142
    @kedarpokharel8142 Před 3 lety +20

    नानी! तिमीलाई देखेर मलाई पनि कौरवको अनुभूति भयो ।कुरा पनि मीठो लाग्यो ।

  • @durgabahadurrai3270
    @durgabahadurrai3270 Před 3 lety +3

    सुभानी बैनीको अन्तर्वार्ता सारै चित्त बुज्दो कुराहरु राख्नुभयो र सारै प्रतिभाशाली महिला हुनुहुदोरैछ

  • @maheshkatuwal392
    @maheshkatuwal392 Před 3 lety +4

    असल अनि साहसी चेली कति राम्रो शब्द बोलेको सुनिरहन मन लाग्ने

  • @chetanbohara
    @chetanbohara Před 3 lety +11

    खुसी लाग्यो यी बहीनिलाइ यति राम्रो काम गरेको देखेर

  • @love10messi71
    @love10messi71 Před 3 lety +3

    यति राम्रो सस्कारि छोरी जन्माउने ती बुवा मुवा लाइ मेरो सलाम,, नानू तिम्रो सदैब जय होस

  • @hukumgiri3847
    @hukumgiri3847 Před 3 lety +3

    बिदेशमा ठूलो भयंकर vip कार चढ्नु भन्दा स्वदेशमै सानोतिनो गाडी चडेर आफ्नो जागीर गर्नु गर्वको बिषय हो।। भन्ने बहिनिको यो शब्दले हरेक कोहिलाई सकारात्मक उत्साह हिम्मत आयो होला लाग्यो।।

  • @prakashbhattarai3255
    @prakashbhattarai3255 Před 3 lety +3

    यस्ता बच्चाहरुको आट र साहस देखेरत यो देशमा बाच्न मन लाग्छ । बधाई एवं शुभकामना सुभानी नानी।

  • @tainayathapa9816
    @tainayathapa9816 Před 3 lety +24

    Wow ! She deserves National Award 🥇
    She is one of good example. We learned different things from different country and utilize back to Motherland 🇳🇵🇳🇵

  • @gangadevigurung1754
    @gangadevigurung1754 Před 2 lety +1

    साहसी र ग्यानी छोरी भगावानले सधै तिम्रो साथ दिउन।

  • @rammagar2945
    @rammagar2945 Před 3 lety +37

    वाह यो हो नि बिचार अति नै राम्रो!!

  • @jayabista8203
    @jayabista8203 Před 3 lety +3

    सुभानी बैनिको अति राम्रो सोच बिचार खुसी लाग्यो बैनी।

  • @dhojff9937
    @dhojff9937 Před 3 lety +41

    यि नानीलाई धन्यवाद नदिए अरु कसलाई दिने साथै यि नानीलाई जन्म दिने बावुअामालाई पनि धन्यवाद दिनै पर्छ ।

  • @himalibatas
    @himalibatas Před 3 lety +24

    विषय कत्ति राम्रो ! (साईकोलोजी)
    पेशा (पाइलट) झनै राम्रो र सम्मानित ।

  • @BishnuEkata
    @BishnuEkata Před 3 lety +12

    वाउ साहसी महिला गर्व छ नानु 🇳🇵❤️👏

  • @devbahadurthami285
    @devbahadurthami285 Před 3 lety +2

    कति राम्राे साेज नानिकाे

  • @durgabahadurdimdongtamang4866

    अत्यन्तै अनुसरनिय ।

  • @chiranjibigautam1979
    @chiranjibigautam1979 Před 3 lety +5

    फलेको हागो झुक्छ भने झैँ।कस्तो अनुसासित।अनि शुद्ध नेपाली बोल्ने।अरु ले त क्या पारा दिएर अङ्ग्रेजी बोल्छन।आगामी दिन को यात्रा सुख सफल होस।

  • @sitalsunarsunar2406
    @sitalsunarsunar2406 Před 3 lety +2

    कति साहासी छोरी कति गर्व गर्छ्न होला ती बाबा आमाले जस्ले एस्त्यो बुज्ने अनुभबी छोरिलाई जन्म दिनु भयो छोरी होसत यो नानू जस्त्यो👏👏👍️👍️

  • @gaurimansangat2491
    @gaurimansangat2491 Před 3 lety +23

    Pashupati nath le kaleyn garu, nani lai aha kati ramro soch jay hos , jay chandara surya

  • @ritakaila880
    @ritakaila880 Před 3 lety +2

    आहा कति राम्रो सोच छ

  • @onlineearningnepal4057
    @onlineearningnepal4057 Před 3 lety +2

    आहा कति शालिन कति भद्र अनि कति वौद्दिक व्याक्तित्व !
    कति धेरै सकारात्मक उर्जा उहा बोलेको सुन्दा पनि कति धेरै उर्जा मिलेको आभाष हुने 😍❤️🙏
    हृदय देखि नै नमन छ उहालाई ❤️🙏

  • @janakiaryal3736
    @janakiaryal3736 Před 3 lety +27

    Her simle confident and sense of humour lots of respect to her❤️

  • @ramailopalanita
    @ramailopalanita Před 3 lety +7

    साहासि र हिम्मत वालि नारि सदा सादा उतर उतर प्रगतिकाे कामना

  • @horizon3463
    @horizon3463 Před 3 lety +2

    Wow!
    70 जनाकाे ज्यान त मेराे हातमा छ ।

  • @yagyak.c.8880
    @yagyak.c.8880 Před 3 lety +17

    पाइलट भयर पनि कति सरल स्वभाव ? अनि पत्रकार ले पनि दर्सकको चाहना मेटाउने गरि प्रश्न सोधेकोमा धन्यवाद ।

  • @travalnepal
    @travalnepal Před rokem +2

    सहासिक यात्राको शुभकामना..☘️🍀
    तथा उज्ज्वल भबिस्यको कामना...♦️👏

  • @tulbahadurpariyar5941
    @tulbahadurpariyar5941 Před 3 lety +2

    फलेको हागो सधै निहुरिन्छ great thought

  • @himalibatas
    @himalibatas Před 3 lety +2

    धेरै राम्रो संस्कारमा हुर्केकी सम्मानित चेली बधाई तथा शुभकामना अगाडि बढ्दै जानु होला सफलता चुम्दै जानुहोला ।

  • @ashishlimbu4771
    @ashishlimbu4771 Před 3 lety +63

    Billion Respect ✊ sister for your thoughts 💭.

  • @dimplechhetri8651
    @dimplechhetri8651 Před 3 lety +2

    Suvani ghimire woow so nice thinking
    Thanks lot
    Ma new delhi india hospital ki ek pheshyotherapst nurse hoon
    Aaj suvani sisters ko job dekhera dherai khusi lago thanks shiv PARMATMA thanks nepali aama salam xa nepali aama lai

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 3 lety +3

    अत्यन्तै राम्रो काम हाम्री चेलिको । गौरव गर्न लायक ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 3 lety +52

    साहसी नारी 👍️✈️✈️

  • @kamalbogati3943
    @kamalbogati3943 Před 3 lety +3

    सलुट छ सिस्टर जय होस्

  • @oddmixnepal1724
    @oddmixnepal1724 Před 3 lety +2

    असाध्यै राम्रो विचार । पशुपतिनाथले नानुको सधैं रक्षा गरून् ।🙏

  • @sangitadhami5733
    @sangitadhami5733 Před 3 lety +15

    huge congratulations sister, Proud of you sister, impressive talk. May God bless you for ever 🙏🙏. You are pride of nations.

  • @sabinaghimire910
    @sabinaghimire910 Před 10 dny +1

    Wow kati ramro bunu ❤❤❤❤ kati ramro soch

  • @sureshkarki1610
    @sureshkarki1610 Před 3 lety +20

    साहसि नारि गुड बैनि🇳🇵✈️

  • @arunapradhan7260
    @arunapradhan7260 Před 3 lety +10

    proud of you Nepal 🇳🇵 ani Nepali ko chhori... God bless you . 💖

  • @padamgurung7119
    @padamgurung7119 Před 3 lety +2

    Yati sano agema Pilot hunu hamre deshko lagi gaurabko kura ho. Salute xa. Hazurko sochbichar & bhawana desh prati badhai xa. Hami Nepalile Sabaile sochbichar & bhawana bhaema hamro desh kahan pugtho hola? Future lifema hazurko programme safal hos. God bless you.

  • @krishnadhami4161
    @krishnadhami4161 Před 3 lety +3

    तपाईलाई पाइलट भन्दा पनि तपाईको विचारबाट म साह्रै प्रभावित भए।

  • @atozchannel5252
    @atozchannel5252 Před 3 lety +2

    देशको बारेमा राम्रो विचार छ हजुर को 🙏🙏 🇳🇵 🇳🇵

  • @pushpaadhikaripushpa5803

    Veri nice soch baini ko dhannebad

  • @jenishalama2843
    @jenishalama2843 Před 3 lety +6

    अति सुन्दर बिचार ❤️💖❤️😍😍

    • @Minatamang13
      @Minatamang13 Před 3 lety

      अत्ति राम्रो बैनि

  • @umeshlimbu934
    @umeshlimbu934 Před 3 lety +2

    यहाँ को सोचाइ धेरै राम्रो छ

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 Před 3 lety +6

    बधाई छ चेलि

  • @alakanep9717
    @alakanep9717 Před 3 lety +10

    Great Shuvani Nanoo your feeling and respect towards your Parent and family
    Appreciated

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 Před 3 lety +2

    अति सुन्दर बिचार बहिनीको सलाम छ।🇳🇵

  • @dimplechhetri8651
    @dimplechhetri8651 Před 3 lety +2

    Congratulations sisters ji omshanti good morning sukriya shiv PARMATMA ka God bless

  • @abcdefghijalmnopqurs
    @abcdefghijalmnopqurs Před 3 lety +10

    Feeling proud of you... Keep this thought continue... Seeing/listening you, your parents have given you really good childhood atmosphere. next interview with her father would be much appreciated.

  • @bhupalbasnet1617
    @bhupalbasnet1617 Před rokem

    ल बधाई छ कान्छी पाइलट लाई!!

  • @mohanthapa4328
    @mohanthapa4328 Před 3 lety +4

    अाहा कस्तो साहासि अनि भाग्यमानी छाेरि

  • @navarajghimire3585
    @navarajghimire3585 Před 3 lety +2

    उच्च बिचार

  • @thakurprasadtimalsena1025

    धन्यबाद पाइलट नानु।बधाई छ।नेपाल आमाको माया गरेर।स्वदेशमा फर्केकोमा

  • @gangaadhikari6389
    @gangaadhikari6389 Před 2 měsíci

    Absolutely true and right and understanding personal thoughts.

  • @puspangurung6109
    @puspangurung6109 Před 3 lety +2

    Very good

  • @davidbhandari3068
    @davidbhandari3068 Před 3 lety +50

    Really great thought captain sumnima , impressive talking.

    • @ShailendraRaj
      @ShailendraRaj Před 3 lety

      I guess, she is First Officer, after flying certain hours only then She would be Captain. Though she is so impressive and powerful!

    • @pasanga2706
      @pasanga2706 Před 3 lety

      Wow Very Good 👌👌👌💕💕💕

    • @tulsithapa9338
      @tulsithapa9338 Před 3 lety

      Nani thank you Kati ramro kura garnu vayo ma pani Timor baba jastai ho shori

    • @neerazbhandari1034
      @neerazbhandari1034 Před 3 lety

      Wàlcm,
      and 0@@ShailendraRaj0 aå

  • @dschannel4637
    @dschannel4637 Před 3 lety +2

    धेरै राम्रो सोच ।।।।

  • @utsavkhadka5678
    @utsavkhadka5678 Před 3 lety +1

    बधाई छ हाम्रो नेपालकी कान्छी पाईलट लाई कार्य सफल रओस🌹🙏

  • @nirmalatiwari3453
    @nirmalatiwari3453 Před 3 lety

    शुभानी बैनी तिमिलाई सलामछ,तिम्रो सोच महानछ अनि यो पत्रकार भनाउदो कति सेन्स नभएको मान्छे हो ? त्यत्रो पाईलट पढी सकेको मान्छेलाई हिरोइन हुन मन छैन भनेर पो सोददो रैछ । नेपालको राजनीति कस्तो लाग्छ रे अनि नेताको बारेमा सोदेको घटिया प्रस्न को कस्तो सानदार उत्तर दिइन । फेरि पनि सलाम छ नानू तिमिलाई । यो पत्रकार महासयले यी महान सोच कि धानी बैनिसङ सिक्न पर्यो ।

  • @nolimits3538
    @nolimits3538 Před 3 lety

    First time kasaiko video skip nagari heyray what a respective thought....God bless you sister....

  • @marinalepcha6873
    @marinalepcha6873 Před 3 lety +1

    Very nice 👌👌👌

  • @sujankamu8534
    @sujankamu8534 Před 3 lety +1

    Kathai aafu pnii kati ramrii..soch bichar jhanai ramrii...alwz god bless u..jai nepal

  • @bhubanprasadjoshib.p.j7227

    Proud बहिनी

  • @nasim___sathi
    @nasim___sathi Před 2 lety +1

    सही कुरा हाे sister good Jay Nepal 🇳🇵🙏

  • @akatheman8281
    @akatheman8281 Před 3 lety +39

    " Beauty with Brain "

    • @bibektibiten8572
      @bibektibiten8572 Před 3 lety +1

      Good very tallent

    • @cr-7943
      @cr-7943 Před 3 lety

      Air hostess lai ho "Beauty with brain" bhanne ta.

    • @akatheman8281
      @akatheman8281 Před 3 lety

      @@cr-7943 Pilot ta feri airhostess haru ko guru ho ni ta 😂

  • @raazsur6998
    @raazsur6998 Před 2 lety

    Taphiko family lea katti bujnu vako taphi pani yeatti sano years ma aatti ramro soach wow I am proud of you

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Před 3 lety +2

    Baini ra baini ko bichar lai salute🙏🙏

  • @salinakhatri6482
    @salinakhatri6482 Před 3 lety +5

    Your each and every words inspire us.The love towards our nation and thought was really appreciated. Lots of love sister❤️❤️

  • @bikashkhatri5671
    @bikashkhatri5671 Před 3 lety +1

    Yo age yo sahaas the way you speak ( maturity ) really whole nepal proud of you 👏

  • @lamchhanekhalakmohoriya3226

    Hajur lai koti koti salaam