शिक्षा समितिमा चर्काचर्की बहस नवनियुक्त मन्त्री बिद्या भट्टराईको दमदार प्रस्तुतीले सबै चकित Samiti

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    बिद्या भट्टराई
    Camera:- Naresh mijar
    Video Editor :Nishan magar
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Komentáře • 155

  • @homnathlamichhane739
    @homnathlamichhane739 Před měsícem +33

    नैतिकता सिकाउने नैतिक शिक्षा , सस्कृती झल्काउने सस्कृत शिक्षा , गुरु र मातापिताको सम्मान गर्ने गुरुकुल शिक्षा , समय र परिस्थिति अनुसारको बैज्ञानिक शिक्षा साथै देशको माटो र हावापानी सुहाउँदो ब्याबहारिक शिक्षा आजको सबैभन्दा बढी जरुरी छ।।।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Před měsícem

      शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, CZcams, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @tularajbhandari7894
    @tularajbhandari7894 Před měsícem +11

    कुनैपनि देश धाेस्त पार्नु छ भने शिक्षालाई कमजाेर बनाईदिय पुग्छ रे चेतना हाेस शिक्षा देश मुहारकाे पहिलाे खुड्किला हाे

  • @binabina7708
    @binabina7708 Před měsícem +5

    नैतिक शिक्षा पढाउनुपर्छ माननीय शिक्षामन्त्रीज्यु कहाँ हरायाे कहाँगयाे त्याे नैतिकता ।

  • @kushnathpoudel2693
    @kushnathpoudel2693 Před 8 dny +1

    गुणस्तरीय शिक्षाका लागि शिक्षकका पेसागत हकहित, स्वतन्त्र युनियन, सेवा सुविधा, सुरक्षा र शिक्षण प्रविधि तथा सीपमूलक तालिम दिई तालिमको प्रभावकारी कार्यान्वयनका निम्ति पहल कदमीचाल्ने हो भने मात्र!

  • @shantibhurtel2290
    @shantibhurtel2290 Před měsícem +4

    शिक्षा मन्त्रालयमा कस्तो मान्छे आउला भन्ने थियो।सुमनाजी सग सहकार्य गरेर जानु होला।पढेर भन्दा परेर परिपक्वता आउछ भन्नु हुन्थ्यो हजुरबुबा हजुरआमाले खुसी लाग्यो मान्य मन्त्री ज्यु विधा भट्टराई ज्युलाइ सुनेर। शिक्षा र स्वास्थ्यलाइ राजनितिबाट टाढा राखौ।
    बधाइ तथा शुभकामना।

  • @lokbahadurbudha4528
    @lokbahadurbudha4528 Před měsícem +1

    माननीय मन्त्री विद्या भट्टराईलाई धेरै धेरै बधाई छ।सलाम।

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Před měsícem +2

    शिक्षा मन्त्री ज्यु सुमना ज्यु संग सहकार्य गर्नु होला सफल हुनुहुने छ पोखरेली जनता र देशको शान बढाउनु होला धन्यवाद

  • @krishnapaneru5066
    @krishnapaneru5066 Před měsícem +20

    सुमना ज्यु लै ल्याएको शिक्षा सुधार निति लाई कार्यन्वयन गर्नुपर्छ।।

  • @rajendrakarki6174
    @rajendrakarki6174 Před měsícem +2

    शिक्षा देशको पहिलो मन्तालय हो यसलेनै देश अगाडी बड्न मद्दत हुनेहुंदा निश्पक्ष भएर काम गर्नुहुन अनुरोध गर्दछु ।

  • @USMC_Colonel
    @USMC_Colonel Před měsícem +7

    कक्षा १२ सम्म १० देखि ४ सम्म मात्र विद्यालय सन्चालन गर्न पाइने, कुनै किसिम को ट्युसन कोचिङ्ग कक्षा संचालन गर्न नपाइने नियम लागू गर्नुस अनि मात्र तपाईं वास्तविक शिक्षा मन्त्री हो। स्कुल जति सब होटल रेष्टुरेन्ट जस्तो भए । बालबालिका लाई अनावश्यक बोझ मात्र भएको छ।

  • @bhojrajdahal2400
    @bhojrajdahal2400 Před měsícem +48

    मन्त्रि सुमना श्रेष्ठ ले सुरुवात गरेको काम लाई निरन्तरता दिनु होला उहाँ ले राम्रो काम को थालनी गर्नु भाको छ

    • @USMC_Colonel
      @USMC_Colonel Před měsícem +2

      के चाहिँ गतिलो काम गरेकी छन् र सुमनाले?
      भन्ने बेलामा शिक्षा मा राजनीति नगरौं भन्ने अनि सबै पदमा राजनीतिक नियुक्ति गर्ने त्यस्ता फटाहा को तारीफ गर्नु पर्ने के छ?

    • @JM-rc5xv
      @JM-rc5xv Před měsícem +1

      K kaam garyo , sunam hami ni?

    • @motivatorsagar
      @motivatorsagar Před měsícem

      ​@@JM-rc5xv#pragati dekhnu vayena

    • @Bikram1.0m
      @Bikram1.0m Před měsícem +5

      ​​​@@JM-rc5xv +@HP_Dogra तिमीहरु 2 जना लाई चाहिँ आज बिरुवा रोप्ने भोलि बिहानै उठ्दा फल लागेको हुनु पर्यो असम्भव त्यही भएर सुमनाले बीउ रोप्नु भको छ त्यसलाई गोडमेल मल जल गरे फल राम्रो दिन्छ

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Před měsícem

      शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, CZcams, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @koorsingh8483
    @koorsingh8483 Před měsícem +3

    तिमी हरु जस्तो ले गर्दा हो समस्य भको शिक्षा र देश लाइ

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Před měsícem +19

    शुमनाले गरेकाे निणयाखारेजहाेला खवर्दार जनताहरुले हेरिराखेकाछन्

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Před měsícem

      शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, CZcams, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @KhesmanTamang
    @KhesmanTamang Před měsícem +3

    म जन्मेको 38 बर्ष भयो कति शिक्ष। मन्त्री अयो गयो तर सुमना दिदी जस्तो राम्रो काम गरेको शिक्ष। मन्त्री अएको छैन तेहि भएर नेपाल को नम्बार 1 शिक्ष। मन्त्री सुमना दिदी नै हो🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 Před měsícem +5

    Sumana Shrestha aele sam KO ramro mantri ❤️🙏😊

  • @Sureljatiuthan
    @Sureljatiuthan Před měsícem

    मन्त्रि सुमना श्रेष्ठ ज्यु ले सुरुवात गरेको काम लाई निरन्तरता का साथ काम गरेर नेपालको शिक्षामा सुदार ल्याउनु हुन्छ भन्ने आसाको साथ हार्दिक शुभकामना

  • @ratnaraut5699
    @ratnaraut5699 Před měsícem

    शिक्षा मानव जगतका लागि अपरिहार्य छदै छ । अहिलेको सन्दर्भ मा धेरै नपढौ अरवतिर जाऔ अनि धेरै पढौ अमेरिका , अष्ट्रेलिया , युरोप तिर लागौ भन्ने प्रवृत्ति देखिदै आईरहेको छ । पढिसकेपछि पनि आत्म सन्तुष्टि चाहिदो रहिछ ।

  • @jhamprasadacharya6266
    @jhamprasadacharya6266 Před měsícem

    जे गर्न चाहाने हो भने दोहोरो शिक्षा प्रणालीको अन्त्य गर्नुहोस मन्त्री ज्यु अरु जस्तो गफ गरे पनि हुने केही छैन। शिक्षा र स्वास्थ्य पुर्ण सरकारी हुनुपर्छ।

  • @subarnasuyog6375
    @subarnasuyog6375 Před měsícem +2

    पोइ मरेका ले यसलाइ पनि चिठ्ठा पर्यो बिद्या भण्डारीलाई जस्तै !

  • @ganeshpoudel4863
    @ganeshpoudel4863 Před měsícem

    सुमना को आधा मात्र काम भयो भने पनि संझन योग्य हुन्छ है मनानिय फुपू

  • @kamaladk1699
    @kamaladk1699 Před měsícem

    सहि मार्गदर्शन गर्ने र काम लाग्ने शिक्षा होस

  • @sirjanamagar8891
    @sirjanamagar8891 Před 18 dny

    बधाई छ हजुरले सहि कुरा राखेकाेमा खसि छाै नेपालकाे शिक्षा निति ठिक छैन सहि निति बनायर अगाडि बढे बेस हाेला । 13:50

  • @RemMagar-vr6ib
    @RemMagar-vr6ib Před měsícem

    Garo x

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e Před měsícem +4

    कक्ष एक देखि खाडि र युरोप को भास को पढाइ सुरु गरोऔ भासा न जानेर दाजुभाइ हरु अलपत्र परनबाट उनमुक्ति हुनेथिए

  • @premghale9223
    @premghale9223 Před měsícem

    अरू सबै गर्नु तर बि का स को कुरा चाँहि नगर्नु नत्रा

  • @bimalrajbastakoti4571
    @bimalrajbastakoti4571 Před měsícem

    सरकारी विद्यालयमा बोर्डिङमा ८ पढी आइ ९ मा भर्ना भएका विद्यार्थि मात्रै पास हुने र सोही स्कुलबाट ८ पास गरि आएका पास भएनन
    प्राथमिक तह नै मज्बुत बनाउनु पर्छ
    दलिय राजनिती पुर्ण निषेध गर्नुपर्छ

  • @greennepal8101
    @greennepal8101 Před měsícem +2

    हीजो असल छोराको आशमा भगवान संग रोई कराई गरेर छोरीको गर्वपतन गराएकी आमा आज त्यहीँ छोराले बृद्धश्रममा छोड्यो भनेर भगवान सँग गुनासो गर्दै रुदै हुनुहुन्छ रे 🥀🥺🫂

  • @JeetuBishwokarma
    @JeetuBishwokarma Před měsícem +1

    जुन जोगि आएनी कान नै चिरिएको अब बिस्वास छैन कोसै सँग पनि

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 Před měsícem +1

    सुमाना श्रेष्ठलाई सल्लाहकार बनाएर अघि बढ्नुस , अघिल्लो सरकारले गरेकाे काम निरन्तरता दिनु, शिक्षा क्षेत्रमा हुने राजनीति खारेज गर्नु , बिध्या भट्टराई पनि सफल हुनुहुनेछ।

  • @kajigajmer4154
    @kajigajmer4154 Před měsícem

    ❤❤❤❤❤yiniharulai ramailo xa janata sadak bata kholama bagirahexan nasta garo khayo bichma bolna nadiyo thukka aparadhi ho timiharukai desh rahexa aja ti pidama pareko janatako lagi ek sabda bolis

  • @pradipkunwar1004
    @pradipkunwar1004 Před měsícem +3

    Sumana sherestha ko idea linu safal hunxau

  • @tirthakarki6048
    @tirthakarki6048 Před měsícem

    शिक्षालाई सर्वसाधरण मा पहुच पुग्ने आधार स्तम्भ तयार गर्नुहोस ।

  • @hemlalkhanal17
    @hemlalkhanal17 Před měsícem

    ५ वर्ष पुगेपछि सरुवा गरियोस् । यसले दादागिरी घट्छ ।
    विषयगत शिक्षकको व्यवस्था होस् । यसले सिउ बढ्छ ।
    जिशिअ को नेतृत्वमा अधिकार सम्पन्न टिम बनाएर दरबन्दी मिलान होस् । यसले
    राजनीति मुक्त बनाउन सहयोग पुग्छ ।
    विव्यसलाई चलखेल गर्ने अधिकार कटौती गरियोस् । यसले विद्यालयको वातावरण राम्रो हुन्छ ।
    विद्यालयमा कार्यमध्ये सिनियर तह र श्रेणीको शिक्षकलाई प्रअको जिम्मेवारी दिइयोस् । यसले मर्यादा र जिम्मेवारी दुबै बढाउछ । यसले बिवाद कम गर्छ ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před měsícem

    केही हुनेवाला छैन बाकी झोले गफ ।

  • @janukakarki478
    @janukakarki478 Před měsícem

    बधाई तथा शुभकामना कमरेड जी 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @EndijRai
    @EndijRai Před měsícem

    सरकार ६ महिना हो।मिथ्या भाषण मात्र हो। अर्कोलाई भागदिऊ।

  • @arpanghale1641
    @arpanghale1641 Před měsícem

    यथाशीघ्र शिक्षा ऐन पास गरियोस् 🙏🙏

  • @rapidenglishlearningplatfo7074

    काम गर्ने योग्यता र हैसियत तपाईमा छ तर राम्रो काम गर्न सक्नु हुन्न्न,कारण धेरै छन।

  • @RamAdhikari-wq7zp
    @RamAdhikari-wq7zp Před měsícem

    समुदाइक बिध्यालय्का कर्मचारी र इ सि डि शिक्षकको चाडै बेवस्था गरियोस मण्त्री ज्यु ।।

  • @bhojrajparajuli3163
    @bhojrajparajuli3163 Před měsícem

    सक्ने भए शिक्षा ऐन ल्याउदा राम्रो

  • @kajigajmer4154
    @kajigajmer4154 Před měsícem

    ❤❤❤❤❤❤bidya jiu le sumana ko kam lai nirantarta dinuhola tara oli le bhrstachari ra partykai jhole sikshak lai feri niyukta dinxa Sanka nai xa

  • @SangamBk-dw7rs
    @SangamBk-dw7rs Před měsícem

    गफै हाेला

  • @RemMagar-vr6ib
    @RemMagar-vr6ib Před měsícem

    मुख मात्र होईन

  • @RajanTripathi-qb9ld
    @RajanTripathi-qb9ld Před měsícem

    Ramro lagayo bidhya ji pani

  • @user-yu8qv9lg3g
    @user-yu8qv9lg3g Před měsícem

    dherai ramro kura mantiri jiu jantako man jitnuhoss kaam garera dekhaunu hola

  • @krishnadumi5735
    @krishnadumi5735 Před měsícem

    एमाले र काङ्ग्रेस को मिश्रण ले आफ्नो राजनीति हात दिने शिक्षक को २ हजार भत्ता बडाएछ तर राजनीति बाट शिक्षक मुक्त हुनैपर्छ अधिकारी जि

  • @himalpun6110
    @himalpun6110 Před měsícem

    Good works garnus shuvakamana 🎉🎉

  • @hembhattarai698
    @hembhattarai698 Před měsícem

    Hopefully you can change many more in the education sector. You should give priority to the teachers,they are the major elements to implement all the programs

  • @sarojgrg4225
    @sarojgrg4225 Před měsícem

    Yesle kaam gardaiana

  • @arpanghale1641
    @arpanghale1641 Před měsícem

    म शिक्षक त होइन तर अस्थायी करार तमाम शिक्षकहरू को शिक्षा ऐन पास गरेर....आन्तरिक प्रतिस्पर्धा बाट स्थायी गर्नु पर्छ ।।

  • @anushahi4024
    @anushahi4024 Před měsícem

    Mananiya Amar thapa positive thinking.

  • @balathyayat1470
    @balathyayat1470 Před měsícem

    शिक्षा क्षेत्रमा नयाँ आयाम थपियोस।

  • @mixxc__gmin1974
    @mixxc__gmin1974 Před měsícem

    Best of luck

  • @prakashpradhanang1392
    @prakashpradhanang1392 Před měsícem

    धेरै गफ नदेउ सुमनाले गरेका कामलाइ continuity देउ। झोले भर्ना नगर। त्यति गरे पुग्छ।

  • @rajendrasapkota9749
    @rajendrasapkota9749 Před měsícem

    माननीय सुमना श्रेष्ठले बनाउनु भएको सरूवा कार्यविधि खारेज गर्ने बदनियत नगरेस्।

  • @sukadebarijal8201
    @sukadebarijal8201 Před měsícem

    वाल विकास र विद्यालय कर्मचारी प्राय महिला हुनुन्छ र ज्यादै न्यून वेतनमा काम गरिरहनु भाको छ तलव स्मायोजन तुरुन्त गर्नुहोस।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před měsícem

    शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गिरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, CZcams, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 Před měsícem

    नव शिक्षा मन्त्रीको सकरात्मक सोचले शिक्षा क्षेत्रमा उल्लेखनिय प्रगति हुने बिश्वास बढेको छ। पार्टी भन्दा माथि उठेर काम गर्नु होला। गुणात्मक शिक्षा सबैको पहुँचमा पुग्न पर्यो। नेपाललाई कमसेकम दक्षिण एसियाली देशको निमित्त गन्तब्य स्थान बनाउन सपना पनि देख्नुहोला।५ बर्ष भित्र हरेक प्रदेशमा बुढानिलकण्ठ जस्तो स्कूल खोल्न कोशिस गर्नु होला।प्राय सबै जिल्लाहरुमा प्लस टु लेभल को कृषि स्कूल बन्न जरुरी छ। शिक्षा प्रेमी र प्राज्ञहरुको अनुभब , सुझाव लिन कन्जुस्याइँ नगर्न हुन शिक्षा मन्त्रीलाई मेरो सादर अनुरोध छ।

  • @Ponyodayo177
    @Ponyodayo177 Před měsícem

    khulittai party ka jhole bachauna aka hun

  • @satidevibhandari1269
    @satidevibhandari1269 Před měsícem

    Ma heri raheki chhuhai Amarji

  • @babukhatri3150
    @babukhatri3150 Před měsícem

    सुमना श्रेष्ठले ल्याउनु भएका राम्रा नीति र निर्णय हरु कार्यान्वयन गर्दै शिक्षा ऐन ल्याउनु होला।

  • @gcpashupati
    @gcpashupati Před měsícem +1

    सुमना दाइ हुन कि दिदिले जस्तो अग्रेजी मिसाएर बोलेको भए, सर्ट प्यान्ट लगाएको भए समर्थन गर्न हुन्थ्यो, यस्तो नेपाली पन देखाएर त भएन

    • @युट्युबयुजर
      @युट्युबयुजर Před měsícem

      तेरिमा हल्लुण 😠
      उखानेको चेलोको गुखाने बुद्दी 😡

    • @SuryaBc-qu5xg
      @SuryaBc-qu5xg Před měsícem

      Vanna khojeko Machikney aba ta kp ko saadi laune tero aama xata k kapada k english ko kura garxas tero aama lai english ko e Pani audaina hola yo sab chor haru khel ho muji......

  • @dhrubarai
    @dhrubarai Před měsícem +2

    बालेन, हर्क र रवि जस्ता व्यक्ति यदि जनसेवा, प्रशासन र राजनितिमा नअाएका भए याे देश ठग बाँदरहरूले सखाप पारि सक्थे । यिनीहरू कै उदयले केही हद सम्म भएपनि केही राम्रा काम हुनका साथै यहाँ जनताका अाँखामा अासा र भराेसा पलाएकाे छ । त्यसैले पुरानाले पनि केही गर्ने जमर्काे गर्नु बाध्यता देख्छु । ८४ अाउदैछ ।

  • @kamalagautam4929
    @kamalagautam4929 Před měsícem

    कुन चाहिँ सदस्य हो कापिमा लेखेर ल्यायी त्यही हेरेर बोल्ने यस्तालाइ पनि कस्ले सदस्य बनायो है😢

  • @KrishnaThapabahadur-tv2hq
    @KrishnaThapabahadur-tv2hq Před měsícem

    see मा ग्रेदिङ राम्रो ल्याउने हो र गुणस्तर युक्त शिक्षा ल्याउने हो भने दया ले स्थाइ भए का शिक्षक लाई अबकाश गराउ , करार मा शिक्षक नराखौ , बुढो गोरुले भकारो ओगटेर हुदैन ।अन्याथा नसोच्नु , एउटा सप्रन अर्को बिग्रनै पर्छ । पुराना शिक्षाको शिक्षक नयाँ पाठ्यक्रम आफैमारनभुल छन ।

  • @necessaryitems2441
    @necessaryitems2441 Před měsícem

    नेपालमा काम भन्दा कसरी लगाउँछ, कसरी खान्छ, कसरी हिंड्छ भनेर हेर्ने चलन छ, हेर्ने भनेको काम हो क्या पहिले !

  • @KankaSherpa
    @KankaSherpa Před 11 dny

    2080 saalma nayaa niyuktiko patra diyara bidyalayama binaa suchhana pathayako shikshakko paaraa panin gajable dekhiyo yestai holaa isthai loksewaa ladera aayeko sirko paaraaharu.

  • @madhukarkarki6909
    @madhukarkarki6909 Před měsícem

    Jaya sumana!!! Kp baa ko chhori le kati garnu hunchha aba heru

  • @kajimanrai746
    @kajimanrai746 Před měsícem

    सुमना श्रेष्ठ ले जति गर्नू सक्नु हुन्न यो म ठोकुवा गर्न चाहन्छु

  • @user-sn4yr5gb6c
    @user-sn4yr5gb6c Před měsícem

    sumana good idea

  • @kajigajmer4154
    @kajigajmer4154 Před měsícem

    Good mananiya Bina lama jiu majale thoknus sikshama no political agent

  • @sugantamang483
    @sugantamang483 Před měsícem

    सुमना जि ले ल्याउनु भएकाे सरुवाको विधिमा, स्थायि शिक्षककाे सरुवामा, स्वतन्त्र निवेदन दिने व्यवस्था हाेस

  • @user-hf1pe4sd5l
    @user-hf1pe4sd5l Před měsícem

    नर्सिङ कलेजको दायरा साँघुरो भयाे। विधार्थीहरु पढ्न बाट वञ्चित हुन पुगे

  • @RameshChef7
    @RameshChef7 Před měsícem

    Bida vhatary jiu parti vhanda desh ho pahilo sumna mananiy ko matar simit naraush jai Nepal

  • @omkhatiwada7300
    @omkhatiwada7300 Před měsícem

    भाउदिन हस्ले सुमनालाई

  • @keshavprasadacharya1168

    निजामति सरह grade कता गयाे ?

  • @LalBahadurRai-ji6mm
    @LalBahadurRai-ji6mm Před měsícem

    Kitab harayxa 100/

  • @hiradhargaire
    @hiradhargaire Před měsícem

    बिचरालाई कसले किस्ति मन्त्रि दिने होला र जाने।

  • @DipaklimbuLimbu
    @DipaklimbuLimbu Před měsícem

    हजारै बिधयाथी हरु को भविष्य बिगारेर फेरी बनाउछु भन्दा कति चै बनाउला बिगारे जति बनाएचै पाप कटथियो

  • @devmagar4211
    @devmagar4211 Před měsícem

    यी मन्त्री ले काम गर्न सक्तैनन किन भने केपि बा को आशिर्वाद यहाँ लाई छ

  • @tekrana4228
    @tekrana4228 Před měsícem

    ओलि भनेको नं.१ गद्धार हुन, उनको चेलाबाट कुनै पनि काम हुन सक्दैन ।

  • @subashbhatta7990
    @subashbhatta7990 Před měsícem

    8:19 a

  • @kajigajmer4154
    @kajigajmer4154 Před měsícem

    ❤❤❤❤❤❤❤sakxou vane ucha siksha medical nurse mbbs engineering nisulka gara sakdainaou vane half ghatau feee garib le kasari padaune timiharu neta mantree chillo rato pirovakoxau

  • @bhaktabahadurrawat791
    @bhaktabahadurrawat791 Před 17 hodinami

    Naapis

  • @NG-hr9gy
    @NG-hr9gy Před měsícem

    बोल्नु भन्दा पहिले गरेर देखाउनु तपाई हरु बसेर हाम्रो कर ले चिसो तातो खादै मिठा भासण गर्ने सरकारी बिधालय मा abcd नजाने मास्टर भर्ती गर्ने ठाउँ ठाउमा गएर गति बिधि बुझ्नु परो नि जस्तै सुमना ज्यु ले गर्नु भएको थियो सुमना ज्यु फेरी तेही ठाउमा पूराउनु पर्छ

  • @homgurung6254
    @homgurung6254 Před měsícem

    नेपाल को पाठ्यक्रम मा अमूल परिबर्तन गरियोस, यो पाठ्यक्रम बाट ऊत्पादित बिध्यार्थी जनशक्ती केवल मलेशिया, कोरिया , रोमानियमा , ईज्राईल मा, खाडीमा गएर काम गर्नु बाहेक का अरू कूनै जनशक्ती को जनम गर्दैनन ,शिक्षा प्रणाली पहिलाकै पठ्यक्रम नै श्रेया र ऊत्तम प्रणाली थियो भन्नेमा कुनै प्रश्न नै छैन ।

  • @skinfopost2957
    @skinfopost2957 Před měsícem

    मन्त्री अनुसार अजेन्डा फरक होइन,पार्टी फरक हुन्छ

  • @dilliramacharya4948
    @dilliramacharya4948 Před měsícem

    शिक्षा मन्त्रि ज्यु नमस्कार तथा बधधाई छ अाशाछ पञ्चायत कालमा बनेकाे शिक्षा ऐन परिवर्तन गरि नया िशक्षा ऐन छिट्टै अाउनेछ र अावस जुन समग्र देशकाे देशका शिक्षककाे र बालबालिकााे हितमा हाेस् दे देशकाे शिक्षा प्रणालि मा सुधार हाेस्

  • @mahendrakarmacharya2502
    @mahendrakarmacharya2502 Před měsícem

    यिनी हरु ले केहि गर्ने खाले होइनन 😮😮😮

  • @devrajraj6550
    @devrajraj6550 Před měsícem +1

    यहाँ दुई चार जनले सुमना श्रेष्ठ को भनेर सोधे आज सम्म न देखेको हो कि कुनै पार्टी को झोले हून यस्ता भेडा हरू नै हुन समाज र नेता बिगार्ने

  • @anishdarlami6095
    @anishdarlami6095 Před měsícem

    K pni gardaina k pni kam gardaina yasto kura sunera hunxa .

  • @yagyaojha2140
    @yagyaojha2140 Před měsícem

    Waiyat

  • @necessaryitems2441
    @necessaryitems2441 Před měsícem

    समितिको सभापति नै गरिखाने नै जस्तो छैन त !

  • @pancharai9343
    @pancharai9343 Před měsícem

    अब तिम्रो पार्टिको झोले शिक्षकलाई के गर्छौ ?

  • @shivaramtimalsina7817
    @shivaramtimalsina7817 Před měsícem

    राजनीतिक नियुक्ती को अन्त्य कहिले हुन्छ ????

  • @bhupaloli6628
    @bhupaloli6628 Před měsícem

    हाहा

  • @strikerman-fv8kx
    @strikerman-fv8kx Před měsícem

    jasto rule and rregulation , system and system ka responsiblle sector change bhaye wa change garnu pare garnu parcha, tara upcoming day and years student faill garnu hudaina , student fail bhaneko education system ra responsible sector fail hunu ho

  • @chetankafle8866
    @chetankafle8866 Před měsícem

    पार्टीको झोला भन्दा रास्ट्रको झण्डा बोक्नुहोला

  • @motivatorsagar
    @motivatorsagar Před měsícem

    #khateharoo

  • @user-sn4yr5gb6c
    @user-sn4yr5gb6c Před měsícem

    master nai rajniti ma chha ani hunchha bidharthiko saflata tesai fel ta hunchha nai raj niti garne yamale kangaresha ko purana master hatauta kasto hunchha bichar garera thaha vai halchha nigood byeeeeeee.