इलाममा घन्टी हार्नुको १० कारण सुहाङले बाजी मार्दा हर्क साम्पाङको मनोविज्ञान Ilam2 election review

Sdílet
Vložit
  • čas přidán 29. 04. 2024
  • इलाममा घन्टी हार्नुको १० कारण सुहाङले बाजी मार्दा हर्क साम्पाङको मनोविज्ञान Ilam2 election review #ilamelection #rastriyaswatantraparty #milanlimbu #rabilamichhane #rameshprasai

Komentáře • 9

  • @BishalTamang286
    @BishalTamang286 Před 3 měsíci +1

    ❤❤❤❤❤❤

  • @agniparajuli
    @agniparajuli Před 3 měsíci

    awesome ❤😂🎉

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Před 3 měsíci +1

    Yo pahichan badi bhanne kuranai galti xa , hamro pahichan xadai xani , chunabnai ladnu parxa lagdaina malai ma pani rai ho ? Yo karanle jatiya udda hunxa , tesaile mathikale milayer lanu parxa , Harka jilai arko chunam ghata lagxa ? lekher rakhnuhas , Thank you jewan ji❤❤❤🎉🎉🎉🎉

  • @girjalimbu1003
    @girjalimbu1003 Před 3 měsíci +1

    अरु हारेको देख्दैन घन्टी मात्र हारेको देख्ने किन सबै दलहरु रबिमाथि खनिन्छ?

  • @Anticorr318
    @Anticorr318 Před 3 měsíci

    बाइसे चौबिसे राज्यालाइ एकीकरण गरेर बनाइएको देशको नाम नेपाल भनेर एउटा मात्रै जात र धर्मको नामकरण गर्नु उचित हुँदैन ! यसरी एक जात र धर्मको नाममा मात्रै देशको नाम राख्ने हो भने अन्य जातजातीहरुको पहिचान अवश्य बिलय भएर जाने छ ! त्यसैले नेपाल मात्र नभएर लोकतान्त्रिक संयुक्त गणराज्य नेपाल भनेर नामकरण गरिनु पर्छ !जस्ले गर्दा सबै जातजातीहरुको पहिचान झल्किने छ !

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před 3 měsíci

    मीलन लिम्बू पनि पहिचानकाे नाममा अन्यलाई गाली ,गलाैच तथानाम वाेलेकै हुन ।यस्ता अराजकलाई अन्यले भाेट दिन्छन ? अवसरवादि कहिले कता कहिले कता? रास्वपा र मिलनकाे चरित्र ठ्याक्कै मेल खायाे त !

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před 3 měsíci

    हर्क अराजक हाे ।जातिय कुरा गर्ने,मेयर भएर पनि गाेरु काटेर खाने वा प्रश्रय दिने काम, पहिचानवादि काे नाममा नश्लवादि र अतिवा ि विचार पाेख्नु ।आफू वाहेक सव गलत छन भन्ने भ्रम पाल्नु ।