दिक्षा बिहे अगाडि नै गर्भवती भएपछि सिद्धार्थको होस उड्यो | Sidartha Vs Dikshya | New Live Dohori
Vložit
- čas přidán 23. 02. 2024
- यान प्रसाद न्यौपाने युटुब मार्फत प्रसारण हुने कार्यक्रम गाउँले रोधि घरलाई आशा छ असाध्यै माया गर्नुहुने छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
#siddharthaale
#dikshyasunar
#livedohori
________________________________________________
Official Song:
Song :- Jham Jham Pani pareko Rat झम झम पानी परेको रात
Vocal :- Purnakala Bc & Hari Sunar
Bhaka (Music) :- Jhalak Sangeetam
Lyric :- Subash Kc
Official Link :-
• Jham Jham Pani झम झम प...
=======================================
Live Dohori Singer:
♬ Prakash Adhikari
♬ Rejina Pariyar
________________________________________________
Musician Team
♬ Bhuwan Sunar - Keyboard
♬ Parbin Rasaili - Flute
♬ Govinda Pariyar - Madal
♬ Kumar Lamichhane - Madal
♬ Dipak Samip - Dholak
♬ Pritam Magar - Oct Pad
♬ Hemraj Gandharba- sarangi
_________________________________________________
Camera
★ Padam Lwagun
★ Laxman Lwagun
=======================================
Edit
★ @TarakantaBk
★ Padam Lwagoon
★ Khum Oli Birahi
★ Pawan Bisho
=======================================
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_______________________________________________________
© Yan Prasad Neupane, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
पहिले पहिले को दोहोरी सुन्दा जुरुक्क उठेर नाच्न मन लाग्थ्यो अहिलेको दोहोरी सुन्दा हस्ते हान्नु मन लाग्छ बरै
Sahi ho yr
😂😂😂
😂😂😂😂😂😂
😮
Sahi ho
दोहोरी क्षेत्रमा यस्तो विकृति नफैलाउनु भोलि गएर हाम्रो गाउँ समाजलाई असर पार्न सक्छ।।
❤❤❤यान प्रसाद न्यौपाने को गिद मन पराउनु हाजिर हुनुहोस त
बहुत रमाइलो दाेहाेरी, गीतको भाका जस्तै शब्दहरूले भरिएको अति , राम्रो राम्रो, शब्द कडा भयाेभन्ने कान्छाहरुले किन सुन्नु, अाखिर दाेहाेरिकाे मज्जा अाउने पाटाे नै यही हाे ।
Bujnele jesukai bujun Tara malaita eakdamai manparyo ramailo dohori herna Sunna paiyo Khushi lagyo dherai dherai suvakamana sampurna teamlai 🎉🎉🎉❤❤❤❤❤
सिदार्थ मगर को दोहरी राम्रो लाग्छ मलाइ
17:42 😅😮😮आले लाफा म तपाई को थुलो समर्थक हो तर यस्तो शब्दहरु नगाउन अनुरोध गरे सिद्धार्थ किन कि समाजमा सुन्न अलि सकिँदैन 😢😢😢
Jo le j vane pni dohori khatra xa good exilen maja aayo git sunna
राम्रो जाेडि कति राम्रो सुवकाे ❤❤❤❤🤔🤔🤔sidartha hajur diksya nani kahile.naxutos hi jodi dubi jodi misyou 🙏👌👌👨💼👩💼
Dik6yako fela paryo vane ungkinu gahro6 atti mitho geet6 thank you all.
दोहोरीलाई फोहोरी बनाउने यस्तै पशुहरु ले हो ।
❤❤❤❤ ramailo xa derai ❤❤❤❤
गित त गायउ भाई बैनि ले भोलि यो गित ले काण्डनआवस ❤❤❤❤
Mero pyaro bhai sidhhartha ❤❤❤❤❤❤❤❤❤❤❤
लहै सिद्धार्थ भाई सतर्क हुनुपरो
आहा 👌👌👌बबाल आयो दोहोरी
गीत राम्रो छ शब्द चयन अलि बढी होकी जस्तो लागेउ
जुन शुकैगाना गाय पनी अती राम्रो गानू हुन्छ भाई बैनीले धेरै धेरै शुभ कामना
❤😂 ekdamai methyo❤😂
दीक्षा सुनार र सिद्दार्थ अालेले अहिलेका युवा लक्षित गरि खुलेर गित गाएकाे जस्ताे लाग्याे।जे हाेस कल्पनामा यसरी वग्न सक्ने कलाले दुवै काम कुराकाे लागि खप्पिस अनुभवि रहेछन भन्नेकुरा पाे सििद्द भयाे।
परिवार संग बसेर कसरी हेर्नु हौं हजुर यस्तो गीत सब्द हरु अलि भएन घर म family संग हुँदा
अल्लि धेरै उत्ताउल्लो भयौ है नानी हो।
Bhai mitho gauxa but aaja Ali sabda chayan vayena raja la❤❤😊
A ha dhami all team members good luck 👍 ❤❤❤
Malaise yo jodi sarai maan paryo
पछिल्लो समयमा चर्चित गायक सिर्द्धार्थ सर लाई आछु आछु पार्ने दीक्षा बहिनिको गाउने कला क्षमता प्रति सलुट छ /
I love This song wow sidartha Hero sister all ❤❤❤❤very very good looking
Always interesting Dohori all the best Bhai and Bhani 👏👏👍👍
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🇳🇵🇳🇵🍒
Aago aago gayika gayak
जहाँ दोहोरि त्याहा फोहोरि भन्ने भनाई साबित हुँदै गको छ पछिल्लो समयमा आएर
बबाल छ कडा अायो
सब्द भयन है दोहोरी क्षेत्र मा हानि गर्छ यस्ता सब्दले 👈
😮😮😮
Ani
Sabda kada xan
wow babal mileko xa❤❤❤
धेरै राम्रो भयो दोहरि
❤😂
समय अनुसार यत्तिको चिकुवा ( I mean sexi song) गित सहि हो।😂😂😂😂😂😂😂
छाडा भयाे हजुर
अति नै रमाइलो आहा😂😂😂
गीत राम्रो छ तर शब्द चयनमा अलि उत्ताउलोपन देखियो
सिद्धार्थ आले लाई कस्ले सक्नु ❤❤👌👌
कडा
सबै सिकेकी रैछन बैनी ले
धोहरी हैन फोहोरी भयो भाइ अनि बहिनी
काम भएछ है
Ramro x dohori git ❤❤❤❤
दोहोरी मा यस्ता शब्द अलिक सुहाउँदो भयन
Kati ramro jodi❤❤❤❤❤
Wow nice
कठै सिदार्थ सरपाे बरबाद भय जस्ताेछ
❤❤❤❤❤❤❤❤❤❤❤
Ramailo xa hai
मज्जा आयो❤😂
So nice❤❤❤
यसको भाग हेर्न मन छ 😂😂😂😂😂😂
उत्ताउलो भयो है यो दोहोरी छ्या
Hoit 😂
Ekdamai❤😂
याे लाजै नभएको आईमाई रछ
Ali xada vayo yo Dohori ta yar Yan prasad jii🙏
Thego anusarko tukka hunai prne 😂
सारै रमाईलो दोहोरि
शन्द चयन मा सुधारन जरुरी छ!! जय लोक दोहोरी
Nice
❤❤
yasto pani dohori hunx xixi
गितको बोल नै यस्तो छ सब्द कस्तो होला त
❤❤❤❤
Family sanga herni gaunu hai
भाका अनुसार को सब्द छनौट गरेको होला।के गर्नु।😂😂😂😂
आले बाबू दोहरी ता थिक्छ तर अलि सजेट भयर गाउनु है छाङ्गामा खस्सिला नि
दिदी बहिनी हरु सङ्ग्ग बसेर हेर्ना लाइक नाभाको दोहोरी रहेछ
हत आले र dixya ले काम बिगारेछान
केटी पक्षको शब्द अलि बढि नै छाडा भयो सुधार गर्न जरुरि छ
50 लाख को कान्डा छिटै आउला जस्तो छ यस्तो गित ले 😂😂😂
आले मगरले भित्रभित्र सबै खतम पारेर बल्ल यो गित गाएको हुनुपर्छ
😊😊😊😊😊😊😊😊
छिछि याे केटि बढि जाे भयाे एस्काे डिबस त हुन्छ हुन्छ हेरिराखक केटि मान्छे त अल्लि लजाएर गाएकाे पाे राम्राे हुन्छ अस्मिता टिकाकाे सिक ए केटि
व्यक्तिगत रूपमा मलाई यो दोहोरी मन पर्याे, केही कलाकारहरु हुनुहुन्छ यस्ता शब्दहरू लाई राम्ररी गीतको शव्द मा ढालेर गाउन सक्नुहुन्छ तर सिद्दार्थ भाई यस्ता शव्दहरु नजानिदो पाराले प्रतिदन्दी लाई कडारुपमा प्रहार गर्न सक्नुहुन्छ त्यस्तै यान प्रसाद जी पनि।तर यो दोहोरी सुन्दा शव्दहरू अलिक उत्ताउलो जस्तो देखिन्छ किनकी समाज यही हो टीका टिप्पणी हुन बेर लाग्दैन। दिक्षा बहिनी त अलिक कडै गाउनु हुन्छ सिद्धार्थ भाई ले शव्द चयनमा अलिक ध्यान दिदा राम्रो किनकी तपाईं चम्किरहेको तारा हुदै जानुभएको छ।
❤❤😂🎉🎉🎉🎉
सधै होईन कहिले काहीँ यस्ता छाडा दोहोरि
Mero dhyan chai Rabindra ma haii😅😅
यस्ता चरित्रहिन गायक/ गाइका के हो यस्तो कि अाफनो बास्तबिकता यस्तै हो भन्नेदेखाउन खोजेको छि थुउउउ😡😡
दिक्षा सुनार को स्वर सारै राम्रो छ मान्छे नि सारै राम्रो हुनुहुन्छ तर गितको टुक्रा किन नराम्रो शब्द मात्रै तेति राम्रो बोली बाट निकाल्नु हून्छ कलाकार भन्दैमा समाज बिगार्ने काम नगर्नु होला आउने पुस्ताले के सिक्छन दिक्षा ज्यू
डुबायो यान भाईले, गायक गायीका सिद्धार्थ र दिक्षा हुन त प्रकास र रेजीनाको नाम पो छ। शायद editor को गल्ति होला copy paste 😂😂😂.
शबदरामा्े, सुहाउने भऐनहै
उता छेउमा बसेको साली नानी कति राम्री अनि गाना को शब्द मा फिदा फिदा हिनि भाको छ 😅😅😅😅😅😅
सरम पचेरै आउछन् कि क्या हो इ कलाकार हरू। कलाकार हरूको परिवार हुदैनन कि कसो 😢छि मलाइ त दोहोरि क्षेत्र नै ठीक लाग्न छोड्यो।
Dohori ko sabda vyn alik...
Asto dohori hunxara
सिद्धार्थ अलिक वहुअर्थी शब्द चयन राेक्नु पर्याे।
बिक्रिती का छाडा भएका कलाकार हरू ।।
Khhatra rmaelo nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice video nice
सबै अनुभवी 😂😂😂
😂😂😂😂😂😂😂😂
Aali chhada jasto lago
Ramro manxe harule Ramro sabda chayan garnuhos yasto samajma sunnani apthyaro lagne sabda haru na bhNnuhos feri Bibad ma aaula 😂😂
गिद संगित भन्ने चिज घरपरिवार सङग बसेर
सुन्ने नसकिने यो छाडा भयाे अलि सुधार गर्नु प्रछ कि।
यो त अलि माथि नैगयो कि के हो 😀😀😀