गृहमन्त्री रविको संस्था खोतलिने ! दुग्ध किसानका पीडाः किसानको छोरी आरजु राणा मौन । CALL 24
Vložit
- čas přidán 27. 06. 2024
- गृहमन्त्री रविको संस्था खोतलिने ! दुग्ध किसानका पीडाः किसानको छोरी आरजु राणा मौन । CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24
बालेनको अगाडि भ्रष्ट दलाल माफिया रास्ट्रघाती नेता झोले कार्यकर्ताको कुरा गरेको सुहाउँदैन 🇳🇵💞🙏
पत्रकार ब्रोको जय होस मङ्गल होस । भगवानको कृपा बनिरहोस । हरि 🕉️🇳🇵💟🙏
मेरो देशले यी भ्रष्टाचारी दलालहरुबाट कहिले मुक्ति पाउछ होला ?
लाख लाख सलाम पत्रकार❤❤❤❤❤👍️👍️👍️👍️👍️👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🧡🧡🧡🧡🧡
यो काङ्ग्रेस को भाउजू लाई नि जेल कोच्नु सक्नु भएन है रबि दाइ अझै समय छ हाल्नु न हौ जेल मा😢
कस्तो राम्रो joke😂😂😂
पत्रकारलाई हजार तोपको सलाम ।।
कहिल्यै नअघाउने धनको पछि कति लागेका होलान् !
वाह, क्या बात पत्रकार sir ,
धन्यवाद पत्रकार ज्यु ा कोटी कोटी प्रणाम ा
एमालेका नेताले दुग्ध किसानको अवस्था र कङ्रेसी नेताले सहकारीबारे आफू सत्तामा हुँदा ध्यान दिएर पिडितलाइ सहयोग गरेको भए आज यो सब किन देख्नु पर्थ्यो।
Rajib khatri sir तपाईंलाई हामीले धेरै राम्रो पत्रकार मानेका छौं ! तपाईंको स्यालरी अल्लि धेरै बढाउन पर्यो !❤
संघियता खारेज हुनु पर्छ।
❤Thik kura grnu vo sir tq❤
शीर्ष भनिएका नेता नामका व्यापारी हरुको अनुहार देख्दा घिन लाग्छ😏
राम्रो प्रस्तुति 😢🇳🇵🙏👌👌👌❤️❤️
भ्रष्टाचार हरु रबि सग मात्रै छन।देश भरी जन्ता रुयको देखेन छ।
यस्तो पाराले देश चल्दैन अब रास्ट्रपतिको ठाउँमा राजा र सघियता खारेज प्रत्येक्ष निर्बाचित प्रधानमन्त्री देशको भलो को लागि ।
सही भुमिका बन्धन
याे देश बानाउने ले कुनै मान्छे जन्मेको छैन र जन्मिने वाला पनि छैन 😊
🐕🐕🐕कुकुर भन्ने मन लाग्छ। दाई
Good news thanks again
Hajur sir ramro saga vanu vayo
सबै चोरहरु को जालो ले भरिएको छ यो पुरानो पार्टिहरु...
Nice 👍❤
Awesome and bold voice of truth Khatrijue. We really appreciate your effort to bring the living truth to the people .Keep it up….
Sahi news
नमस्कार राजीब सर 🙏
नेताहरू र संस्थानका कर्मचारीहरू एकै खाले हुन दुग्ध संस्थानले दुग्ध किसानको पैसा नदिने ,किर्षी विकास बैंकले निक्षेप कर्तालाई न्यून ब्याज दिने अाफूहरूले बोनस खाने लगायत अाफनो सुविधा विर्धी तर्फ मात्रै ध्यान गर्ने देखिन्छ ।
👍👍👍👍
News ta asto hunu parxa.....asari nai purity clearity news gardai garnuss hola...Jai Nepal
कार्यक्रम call 24 को नम्बर कता छ हो मलाई चाहियो सर
बिश्वप्रकाश भने सेरेको जोले हो।भ्रष्टाचार हरु भोकेर हिनेको ले बोल्न लाज छैन
यो देशको मुख्य समस्या नै काग्रेस माओवादि र एमाले हुन् ॥ अब जनता र नेतृत्व स्वतन्त्र नभए सम्म कसैले नि यो देशमा काम गर्न सक्दैनन् ॥
मुखमा थुक्न मनलाग्छ
मो भगुवानलाइ पे्थानागर्छु यो साम्सद भबनमा सबैनेता भाकोबेला आगो लगाइदेउ अनि नेपालले मुहार फेर्छ इदारु बुडा नेता रैहिन जेल नेपाल बन्दैन
.``°•.¸.•°``°
( 👁👃👁 )
•.¸ ..👄 ¸...•
.
.आरजु देउवा
Whose ideas it was to open and run Sahakaris in the country ?What are the terms and conditions and who monitored them ???
राजाले जनता ले जोगायको खान आयका लुटपाट गर्न आयका यी सबै दल का भुस्याहरु लाई राजा नै ल्याउने र जेल हाल्ने जनता को मायोल बनेको छ अती भो लथालिङ्ग हेक्का होस्
Des ta sakisake netaale desko chinta haami nepali jantaale sochnu paro rabisir
We don’t need provinces 😢
योआर्जुदेऊबाकुन किसान्किछोरिहो नवलपुर कोथारुकोहोकि कुमालकोहो यापाहाडकोमोगर गुरुङ्गकोहो कि छेत्रि दमै कामि कोहोकि माटोकाट्निआग्रिकोहो भनत
Yastai ho sati la सरापेको देश
यी नेता हरु फाँसी को योग्या छन तर फाँसी कस्ले दिने?
यि चोर पापी भ्रष्ट नेता भनाउदाहरु भोलि मर्छु भन्ने ज्ञान् पनि छैन रहेछ ।
Janata bata pm xanni kanun banaunu parxa aba
यो कार्यक्रम कुन कुज समयमा अाउछ
Ghin lagcha
हाम्रो धरानको बराहा को चाहि के हुन्छ ? खालि रबि वाला मात्रै ? बराहाले १०,१२ अर्ब खाको चाहि बिर्सेर , खालि करोडको मात्र कुरो ?
Kalo kangress rip
पानी ततैयाकी छोरी लाई केको थाहा सच्चा किसानको मर्का?
Goo news
Gin lagchha neta Ko anuhar dekhada
Hain yo congresi bharatiye talwa chatne jhole jholeni hari kin naya dal rasopa ko paxi laipareko x thukk timro chor ta dalaliko jindgilai rip
दुध त उधारो बेच्दैनन् त डेरी वा पसलेले फेरि किन किसानले पैसा पाएनन् बिचौलिया मुर्दाबाद
रबिले अरु केही हैन आरजु लाई शमाउन प,्याे
Kapi sary madhab parchanda e Sabi napal ama ka suputarr hun ra saka lauxu
प्रचण्डे, के पी ओली ले सिँगपुर, स्विट्ज़रलैंड बनाएको देशमा कसरी त्यस्तो भएको ???!!! सत्य होइन होला!
Juta hanmanlagx
thapoooo😂😂😂
Kukurjastailacxa
सुनसरी बाट रेगुलर
Aarju kasari kisan chhori yo t dalal ni ho
सहकारी ठगको पनि कामै छैन