अस्मिताको बिहे पछि पनि माया गर्न छोडेनन् चिजले, मार्मिक दोहोरी | Chij Vs Asmita | New Live Dohori
Vložit
- čas přidán 28. 02. 2024
- अस्मिताको बिहे पछि पनि माया गर्न छोडेनन् चिजले, मार्मिक दोहोरी | Chij Vs Asmita | New Live Dohori 2080 \ 2024
__________________________________________
#chijgurung
#asmitadallakoti
#livedohori
__________________________________________
नमस्कार लालटिन रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
लाईभ दोहोरि
____________________________________________
🎶 Original Audio Credits:-
Official Song - Hamle Maya Layeko Jun le Matra Dekchchha
➤ Singer - Basatna Thapa And Bishnu Majhi
➤ Lyrics - karna Chapagaai
➤ Music - Basatna Thapa
Official Song Link: • Joonle Matra Dekhchha
____________________________________________
Lead Singer :
Chij Gurung
Asmita Dallakoti
________________________________________________
Musician Team
Mayur Live Studio Teem
__________________________________________
Camera
★ Padam Lwagun
★ Laxman Lwagun
__________________________________________
Edit
★ @TarakantaBk
★ Padam Lwagoon
★ Khum Oli Birahi
★ Pawon Bisho
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
दुई चोटि भयो मैले यो भिडियो हेरेको सारै उत्कृष्ट छ तर (अधुरो माया )अस्मिता र चिज भाई..
चिज लन्ठु र अस्मिता मुसी को दोहोरी सुनेर कहिलै नअगाईने भैयो 👍👍✅✅☑️☑️✔️✔️👌👌💪💪💕💕♥️♥️💓💓❤️❤️👨❤️👨
रियल जाेडि त देख्न पाइना तर दाेहाेरी सदा सदा देख्न पइयाेस अति राम्रो छ दाेहाेरी🎉🎉👌👌👌👌👌
निर्जला सङग को दोहोरी हेर्न मन छ हो अनि हजुर हरु को को हुनु हुन्छ दुई जना को दोहोरी हेर्न ❤❤❤
धेरै दिन पश्चात चिज र असमी को लाइभ हेर्न पाईयो अब्बल प्रस्टूति छ चिज र अस्मिता को ७५ % सफल हुने गर्छन |
निर्जला सङग को दोहोरी हेर्ने मन छ
यो जोडी को गीत सारै मन पर्छ सफलताको शुभकामना दुवै जनालाई🙏🙏♥️♥️♥️♥️♥️♥️♥️💞💞
लाइभ दोहोरीको नंः 1 जोडि💟💟💐💐💑💑💟💟
लामो समय सम्म छट्पटीदा छट्पटीदा बल्ल आज आफूलाई मन पनेॅ कलाकार को मिठो स्वरमा लाईभ दोहोरी हेनॅ पाउंदा भुईमा खुट्टा नै छैन नी चिज भाई
धेरै समयपछि आज सँगै देख्न पाइयो। एकदम खुसी लाग्यो।❤❤❤
Chij r nirjala ko jodi no 1 geet khaile ahucha chij vai
चिज र अस्मिता नानि को गायिका भए पछि देश र बिदेश को बजार तातिनु सुरु हुन्छ यि दुबै र सबै कलाकार मा मेरो शुभकामना छ ।
प्रत्यक्ष दोहोरी को राजा रानी ❤ CA जोडी ❤ best wishes
❤❤मार्मिक मन छुने दोहोरी मुसि र चिज भाइको अझै प्रगती गर्दै जानू दुबै जनालाइ सफलता को शुभकामना ❤❤
चिज र निर्जला कहिले आाउछ लाईभ
मलाई पनि चिनी जोडी खुब मन पर्छ ❤❤
कता-कता पुराना तथा विगतका ती क्षणलाई स्मरण गराउने प्रस्तुतिले अर्गानिक लोक तथा दोहोरी गायक #चिज गुरुङ्ग सोल्टी र गायिका अस्मिता डल्लाकोटी मुसीको कथा वस्तुमा आधारित लाग्यो ।😢
शुभकामना तथा बधाई दुवैलाई ।
Yohi dinko parkhai ma thiye welcome to chij gurung jiu ❤❤❤❤❤
Dohori ta yesto po ho Lanthu ani Musi👍️👍️🌺🌷🌷🌷🌺❤️
सुनेर कहिल्यै नअघाईने मायालु जोडीको दोहोरी ❤❤❤
लामो समय पछि फेरी यो जोडीलाई एकैसाथ देख्न पाइयो सफलताको शुभकामना!!!साथै यो जोडीलाई क कस्ले मन पराउनुहुन्छ!!!❤
मलाई नि याे जाेडी असाध्यै मनपर्छ,❤❤❤❤❤
Chij bhai lai romantic song matar matching hunchha. ekdamai gahiro bhabma dubera gaune ahile samma suman bhai nai lagchha.suman ra Asmi jati really gaune artist mero najarma dekhina.tq chij bhai best of luck.❤❤
चिज र अस्मिताबैनिको योदोहोरी साह्रैबास्तबिककहानीमा आधारीत्जस्तो लाग्छ ,साह्रै सिस्ट,शालिन छ दुबैलाइ धन्यबाद
अाति मार्मिक दाहाेरि बढाई एवम शुभकामना दुवैलाई ।
सारै मन पर्ने जोडी अनि भाका पनि
धेरै दीन पछि मिठो दोहोरी हेर्न पयो❤❤
Nice couple and sweet voice both of you❤❤❤
मिठो भाका अनि मन पर्नी जोडी को गित धेरै राम्रो 👍️👍️🙏💓
तिमी दुई जन को दोहोरी को जोडी सधै यसैगरी नै आघी बढी रहेको देख्नु पाइयोस् । बधाई र शुभकामना ।
Mero favourite singar to both ❤❤❤❤
❤❤❤धेरै धेरै राम्रो छ❤❤❤
Great song wow hits song very nice chij bhai r asmita ji so voice is the best ❣️❣️🌺🌺👌
arganik lokdohoriko raja chij ji nirjala sanga live dohori chahiyo ab hjur❤❤❤❤❤
मलाई मन पर्ने गायक गायिका को दोहोरी सुन्न देख्न पाईयो प्रगती को शुभकामना
मज्जा मात्र होईन आनन्द पनी आयो धन्यवाद साथै शुभकामना मेरो पनी मुसी र लन्ठु लगायत सम्पूर्ण लाई 👌👌👍👍💪💪☑️☑️✅✅✔️✔️💕💕❤️❤️💓💓👨❤️👨
गूद सोङ चिज
यि जोडीको लाईभ दोहोरी धेरै पछी हेर्न पाईयो सम्मान अनी बधाई छ अस्मीता अनी चिज गुरुङ लगायत समपुर्ण युनीटलाई
लास्टै सिरेस भयर गित गाउछ यो जोडिले नम्बर १ जोडि
Woo nice chij bro ❤❤❤
Dharai ramro x dohori sweet songs ❤❤❤❤ from India
🙏🙏🙏चिज गाउला। लु हजुर मज्जा आयो अस्मिताज्यु सङ्ग। यु के मा मज्जाले नचाउनुभयो धन्यवाद। अब अस्मिता बहिनी सङ्ग part 2 हेर्न पाउ best wishes from England💝🙏
लामो समय पछी यति राम्रो दोहोरी सुन्न पाइयो ❤❤❤
जति सुने पनि सूनिरहू लाग्ने यो जोडिको ।सधै सूनिरहन मन लाग्छ।
लोक दोहोरी क्षेत्रमा प्रिय जोडी, गीतको भाका र परिस्थितिलाई महसुस गरेर कर्ण प्रिय अनि भावना स्पर्सि प्रस्तुति गर्दै लोकजनको मन मुटुमा अवस्थित कलाकार चिज गुरुङ्ग र अस्मिता डल्लाकोटी ज्यु लाई सम्मान छ।
सबैभन्दा दोहोरी क्षेत्रमा मनपर्ने जोडी,चिज सरले,,मेरो धेरै तिम्रो माया थोरैछ,गुमाउनु पनी मायानै होरैछ,भनेको भए सुनका सुगन्ध हुने थियो,जेहोस सारै राम्रो छ धन्यवाद छ।
लामो समयको अन्तराल पछि दुवै जनाको एकैसाथ दोहोरी सुन्न पाउदा धेरै खुसी लाग्यो❤
Aaha❤❤
धेरै पछि यो मनलाई आन्नद भयो। यो जोडी को दोहोरी सुन्न पाउदा ❤❤❤
Dohori ta yesto p0 hunuparxa wow 🎵👍♥️♥️
रमाइलो लाग्यो❤ मन पर्ने गायक र गायिका एकैसाथ देख्न पाएर।
कालान्तर सम्म यो जोडी लोक क्षेत्रमा यस्तै देख्न पाईयोस शूभ कामना छ।
wow so long time after meet nice jodi music song 🎵🎶 congratulations 🎉❤ chija & asmita 🎖️🏆️🎧️🎼🤘🤘👌👌
Best ❤❤❤❤❤❤
Ati bhaladami dohori hunxa yee jodi ko Musee ani Lanthu❤❤❤❤❤❤❤
मलाई मन पर्ने गायक/ गायिकाहरुको यो गितको लय शब्दले अति मर्महात पनि बनाएकोमा गायक/ गायिकालाई हार्दिक धन्यबादछ।
After longtime, getting beautiful song by this jodi, god bless all of you.
Live dohori ko super jodi 🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🍵
Part two ballai bho bheta bhanni bhakama Chij ani Asmita hussss❤❤❤❤❤❤❤❤
Wow nice song 🎉🎉chij And Asmita congratulations 🎉🎉❤❤
Parkhaima xu❤❤
मेरो पनी मुसी र लन्ठु अर्थात चिज र अस्मिता को दोहोरी सॉच्चिकै ओर्गानिक लाग्छतनी 👍👍👌👌✅✅☑️☑️💪💪❤️❤️♥️♥️💓💓💕💕🙏
Happy Days are here❤🏴🤜🤛
Congratulations to both of bhai & baini . Very nice duet dohori song.
गित धेरै राम्रो क्स यो गित सुन्दा मन्जु महत को याद आउछ 😭😭😭
Nice dohori geet dehrai ramro xa so subah kamana xa chij bhai r asmita ji i m from a s r ❣️❣️👌
मिट्ठो दोहोरी🙏🙏 प्रगती गर्नु भा छ अझ धेरै प्रगती गर्नु दुईजनालाई धेरै भन्दा धेरै शुभकामना🙏🙏
Mero favourite sangeeti jodi ❤❤❤
Jodi ta hjr Ra Nirjala g ko super x❤❤❤❤❤c+n❤❤❤
Nice dohori बधाई छ दोहोरी king 🎉
वाफरे निकै तडपायो अत्त्यायो गॉठे मेरो पनी मुसी र लन्ठु अर्थात मेरो पनी उत्कृष्ट दोहोरी जोडी चिज र अस्मिता ले 😍😍👍👍👌👌✅✅☑️☑️💪💪💕💕
Dami dami ❤❤❤hajur ko dohari sunna athur xu
Thank you sir your big big big fan best
मुसा मुसिको आवज पनि शब्द पनि रुप पनि सबै राम्रो छ ।❤❤❤❤❤❤
Super gaula❤❤❤❤
कहिल्यै हेरेर नअगाउने दोहोरी,दोहोरी को राजा रानिको आफ्नै एथार्थ मा आधारित दोहोरी नभनौं भनेनि भन्न मन लाग्ने 😂😂😂, कसै सङ्ग मेल खान गएमा सन्जोग मात्र हुनेछ 🤣🤣🤣 चिज भाइ र मुसि बहिनी लाइ धन्यबाद यस्तो मिठो गित सुन्ने मौका दिनुभएकोमा । ❤❤
From now on I want at least once a week Chij n Asmita (lanthu n musi). Good luck and best wishes 💕💕♥️♥️💓💓❤️❤️👨❤️👨
❤❤❤❤❤❤🎉🎉
Ashdhai ramro dohori lagyo,
सब्द सोरमा कसरी कमेन्ट गर्ने ठाउँ नै छै।
हाल साउदी अरबबाट दुई तले खाटमा पल्टेर सुन्दैछु।
पुर्ण गुरुङ गोर्खा बारपाक।
Yo jodile geet gaauda babaal nahunetw kurai xaina ❤❤
Aaha❤
सारैइ मर्मिक लाग्यो दोहोरी
आहा कती राम्रो दोहोरी ❤❤❤
धेरै पछि सुन्न्न पाइयो मन पर्नि जोडिको गित🙏🙏🌹🌹💕❤️
मार्मिक सब्दाखानिले सजिएको प्रस्तुती चिज अस्मिता
Marmik geetxa bhaiko badhaixa ujjal bhabisyako subhkamana
Ajako kam Lanthu ani Musi ko dohori sunerai sakiyo hait😂❤❤❤
Dami chha 🌟🌟🌟🌟🌟
ए ..लन्ठु र मुसी तिमी दुई जना को दोहोरी ले मलाई मुहानी लगायो की मुहानी फुकाई दिनु की कम्ती मा हप्ता मा एक पटक गॉउनु ♥️♥️❤️❤️💓💓💕💕👨❤️👨
सारै मार्मिक लाग्याे।
अत्यन्तै राम्रो गित
बधाई छ ❤❤❤
सरै राम्रो दोहोरी चिज अस्मित
मलाई मन पर्ने गायक गायिका ❤❤❤❤
Sunerai manai ananda vhayo dohori yesto hunuparxa badhai xa 💕💕🌺🌺🌹🌹
Nirjala + Asmita +Chij ko dohori ma jadu chha, gahiro mithas pani, Hami fans lai entertainment didai janus,hami tyasma sath didai janchhau. Dohori atit ka sangitic love ko bisayama rahechha. Chij babu le Asmita sanga bibah bhayana, hamro ischhya thiyo, aba Nirjala sanga bibah garna anudh garchhu.❤❤❤❤❤❤❤❤❤❤
अति सुन्दर लाइफ दोहोरी ❤️❤️❤️👍️👍️👌👌👌😍😍
मलाई मनपर्ने गायक गायिका सफलता को शुभकामना ❤❤❤❤
❤❤❤❤❤
Super Jodi seen after long time, keep it up guys 👏👏
Good luck
After long time Asmita and Chij, with Heart touching dohori...
धेरै राम्रो छ दुबै जनालाई शुभकामना छ