अध्यक्षको प्रेमलीलाः कांग्रेस नेतृ सौता बन्दा जेठी पुगिन् प्रहरीमा । भण्डारी VSपोख्रेल घम्साघम्सी ।

Sdílet
Vložit
  • čas přidán 12. 03. 2022
  • अध्यक्षको प्रेमलीलाः कांग्रेस नेतृ सौता बन्दा जेठी पुगिन् प्रहरीमा । स्काउटमा लुटः भण्डारी VSपोख्रेल घम्साघम्सी । SIDHA KURA JANTA SANGA
    EPISODE : 819
    PRESENTER : BIRENDRA ZAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV

Komentáře • 299

  • @biswasgr143
    @biswasgr143 Před 2 lety +35

    रबि सरले छोडेदेखी यो सिधा कुरा जनतासङ्ग सम्झाना भुजेलको हेरेको थिए अनि बिरेन्द्र जैरुको यो दोस्रो पटक हेर्दै छु आजको कार्यक्रम को बिषय उठान सारै दमदार लाग्यो है ?

  • @amitgurung12345
    @amitgurung12345 Před 2 lety +25

    १० वर्ष जनयुद्ध को वास्तविकता सत्य घटनाको आधारित मा गाएको पिर गित अत्यन्तै मार्मिक छ प्रकाश सपुत लाई सलुट

  • @yam.pgurung372
    @yam.pgurung372 Před 2 lety +9

    राप्रपा नेपालको उदाउदै गरेको पार्टी हो ।यदि नेपाल भन्ने देश बचाउनु छ भने, एक पटक यो पार्टी लाई मौका दिना नेपाली जनता संग अनुरोध छ ।

  • @sudeshnaraibohora
    @sudeshnaraibohora Před 2 lety +11

    प्रस्तोता बीरेन्द्र जैरुको बिषय सम्बन्धि प्रस्तुति दामदार,सरल,राम्रो लाग्यो।

  • @khatrimanbahadur6262
    @khatrimanbahadur6262 Před 2 lety +6

    सुनौ सुनौ लाग्यो आजको कार्यक्रम

  • @onlinetechnicalknowledgeof1325

    रबि सरले छोडेर गए पछि आज फेरि यो कार्यक्रम पुन हेर्दैछु तर यो कार्यक्रम यति दमदार लाग्यो।Thank you sir

  • @gomathapamagar4260
    @gomathapamagar4260 Před 2 lety +8

    धेरै धेरै धेरै धेरै गजबले भन्नुभएको यकदम सहि कुरा।

  • @Anjan_raj2024
    @Anjan_raj2024 Před 2 lety +19

    प्रीय कम्रेड प्रचण्ड , हिजो म पनि माओवाद र प्रचण्ड पथको अनुयायी हु तर हिजो दिएका आश्वासन हरु केही पनि पूरा भएकोछैन सो सङ्गितसिर्जनालाइ ब्याण्ड गर्नुभन्दापनी आफ्नो गल्ती कमजोरी स्विकारेर अघि बढ्नु नै उपयुक्त हुनेछन

  • @arjungiri2663
    @arjungiri2663 Před 2 lety +26

    जन युद्ध लडेका माओवादी ले कुनै पनि हालतमा बिरोध गर्दैनन् गित को बिरोध गर्ने त टीका लायर मासुभात खार नेताकार्यकर्ता पुछ्रर बनेको माओवादीलाई मात्रै पोलेको हो ।तर यथार्थ र तितो सत्य यहि हो ।

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 Před 2 lety +21

    सिधा कुरा जनतासँग कार्यक्रम दिनप्रतिदिन उत्कृष्ट हुदै गएकाे छ। बधाई छ ।

  • @karankhati4607
    @karankhati4607 Před 2 lety +10

    धेरै राम्रो छ हजुर को कार्यक्रम सत्य र यथारत छ

  • @bishnuneupane7272
    @bishnuneupane7272 Před 2 lety +19

    सहि मन छुने कुरा भन्नू भो आज 🙏🙏🙏🙏

  • @roshanmagar8556
    @roshanmagar8556 Před 2 lety +6

    जेठि श्रीमती एदि अन्याय मा परेको भए न्याय पाउनु पर्छ !जय नेपाल

  • @Rythm_Heart
    @Rythm_Heart Před 2 lety +3

    सारै उत्कृष्ट समाचार

  • @mercuryveins6773
    @mercuryveins6773 Před 2 lety +18

    यस्ता जँगलि खाओबादि हरु बाट नेपाल लाई मुक्त गर्नु पर्छ

  • @roshanmagar8556
    @roshanmagar8556 Před 2 lety +4

    किर्तिय जाल्साजी कसुर यैन ले के भन्छ तेस्ता ब्याक्ती लाई हदै स्म्म को कार्य वाही हुनु पर्छ !

  • @bishnuregmi1148
    @bishnuregmi1148 Před 2 lety +33

    बिरेन्द्र जैरु सरलाइ सलाम छ ।खराब पक्षलाई ससक्ता रुपमा प्रस्तुत गर्नु भयकोमा ।

  • @santoshtosh3826
    @santoshtosh3826 Před 2 lety +3

    सिदाकुरा जनता सङ धेरै राम्रो हुँदै छ सलुट बिरेन्द्र जैरु ज्यु 🙏🙏💝💝💝💝

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 lety +3

    मन छुने कुरा गर्नु भो बिरेन्द्र जैरु प्रती सम्मान ।

  • @ramchandraadhikari6035
    @ramchandraadhikari6035 Před 2 lety +4

    जनयुद्ध भन्ने होइन ससस्त्र युद्ध भन्नू पर्छ

  • @bipikarana2628
    @bipikarana2628 Před 2 lety +1

    दमदार प्रस्तुति छ बिरेन्द्र सर सहि कुरा उठाउनु भयो

  • @BishnuBdrThapa
    @BishnuBdrThapa Před 4 dny

    कुरा ठिकै हो तर जनतालाई धनी हैन आफै नेपालको धनी बन्छु भन्ने अर्थ हो र भयो पनि त्यस्तै छर्लङ्गै भैसकेको छ ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před 3 měsíci

    धेरै धेरै धन्यवाद छ प्रकाश सपुत लाई !

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 Před 2 lety +3

    बिरेन्द सरकाे कुरा राम्रो लागाे जे बाेलानु हुन्छ सहिबाेलनु हुन्छ ।

  • @premsharma9272
    @premsharma9272 Před 2 lety +1

    नेपाली जनताको रगत चुसेर मोटाएका किर्नाहरुलाई प्रकास सपुतको मिठ्ठो प्रहार 👏👏👏👏👏

  • @mangalshrestha8178
    @mangalshrestha8178 Před 2 lety +5

    १०बर्षे जन युद्धले के के नै परिवर्तन हुन्छ भनेर सोचेको त माओवादी युध्द त धन युध्द र नाताबाद र क्रियाबादमा परिणत भयो।

  • @HariharAdhikar
    @HariharAdhikar Před 2 lety +2

    देशकाे यानि आम नागरिकका कुरा सार्वजनिक चासाेकाे बिषय वन्नु पर्छ । जस्तै खाद्यान्न लगायतका सामग्री एति अर्वकाे आयात भयाे भनेर मिडियामा आईरहन्छ तर (कृषि) परिवार, समाज, राष्ट्रलाई आत्मनिर्भर वनाउन याे याे प्रविधि, उपकरण र पुर्वाधारमा एति एति खर्च (वा आयात वा व्यवस्थापन) गरेर एति बर्षमा नेपाल यस्ताे सम्बृध्द अवस्थामा पुग्छ भनेर नियमित तुलनात्मक मुल्यांकन सहितका प्रक्षेपण तर्फ किन ध्यान जाँदैन । सकारात्मक प्रयास सहितका पुरा सुचना प्रक्षेपण गर्न राष्ट्रिय मिडियाले प्रयास शुरू गराैँ ।

  • @samyogpudasaini5053
    @samyogpudasaini5053 Před 2 lety +11

    बिदेशिकाे स्वार्थ र एजेण्डा,बाेकेर,अाएकाे कथित,भाईमारा युद्ध थियाे,माअाेवादि युद्ध,राजा मार्ने याेजना र देशलाई बिदेशिकाे प्रयाेगशाला बनाउने खेल थियाे।

  • @rambk3787
    @rambk3787 Před 2 lety +11

    सलाम सर हजुरको दमदार प्रस्तुतिलाई ।

  • @jit7133
    @jit7133 Před 2 lety

    लहोइ बधाइ छ अझैइ ससक्त बनाएर लानू होला कार्यक्रम

  • @kashisapkota6869
    @kashisapkota6869 Před 2 lety

    दम्दार प्रस्तुती वा वा

  • @bishramkochautari2563
    @bishramkochautari2563 Před 2 lety +1

    Birendar Sir aba hajurle Pani kehina kehi garnu paryo hami nepali Jantaxau hajurko Sath naman 🙏🙏

  • @lokbahdur3049
    @lokbahdur3049 Před 2 lety +3

    गित धैरै राम्रो छ जन्ता ले साथ दिनु पछ चोर नेता लाई जुता हानु पछ

  • @karnagurung960
    @karnagurung960 Před 2 lety +1

    Very good salam chha prakash saput sahi kura ho sir

  • @rosekc9417
    @rosekc9417 Před 2 lety +1

    देश भनेको के रहेछ त चाल किल्ला मात्रै रहेछ लामो समय पछि सबै समालेर गित निकाल्ने प्रकाश भाइ लगायत सम्पूर्ण लाई धेरै धेरै बधाई छ याे गित हेरेर अाखा मा अासु भराउने काेह नै हाेला

  • @sapanagharti8214
    @sapanagharti8214 Před 2 lety +1

    Good

    • @keshabkhadka2358
      @keshabkhadka2358 Před 2 lety

      ठिक छ सपुतभाईलाई बधाई छ

  • @sushil7567
    @sushil7567 Před 6 měsíci

    ❤❤जय नेपाल आमालाई जय युबालाइ र बीरेन्द्र जैरुलाई साथ छ ❤❤गणतन्त्र चाहीदैन जय बालेन

  • @dinanathchalise3965
    @dinanathchalise3965 Před 2 lety +2

    Very good

  • @chandrapun289
    @chandrapun289 Před 2 lety +1

    Yes yes excellent 👍.

  • @khimbdrs8842
    @khimbdrs8842 Před 2 lety +12

    आरम्भ मा व्यक्त प्रस्तुतिको निम्ति सिधाकुरा जनता संग को कार्यक्रम को प्रसंशा गर्दछु सलाम छ 🙏
    सुभकामना news 24 टेलिभिजन लाई 🌹

  • @deneshbahadur609
    @deneshbahadur609 Před 2 lety +1

    Good sar vare nice 6

  • @rajeshjoshi2694
    @rajeshjoshi2694 Před 2 lety +4

    What a wonderful program birendra jairu sir

  • @pranishthapa6908
    @pranishthapa6908 Před 2 lety +11

    बैकल्पिक शक्ति मा राजेन्द्र लिङ्देन को पार्टी ले राम्रो मत पाउने सम्भावना छ यसपटक को निर्वाचन मा किनकी काङ्ग्रेस ,एमाले र माओबादी सङ नेपाली जनता अहिले रुष्ट भएका छन

  • @krimixvlogs4711
    @krimixvlogs4711 Před 2 lety +1

    Sahi vannu vo sir

  • @indirakarki5858
    @indirakarki5858 Před 2 lety +1

    लोकतन्त्र गणतन्त्र को नाम दीदै राजा फ्याकेर बीदेसीको बैसाखी टेकेर गरेको राजनीति पैसा पद मा बस्ने पसल हो राता रात mcc पास गर्ने सडक मा जनता भो भनेर रोको छ हेर्ने अँखा फुटेको सुन्ने कान बैरो छ सोच्ने दीमाख मा गोबर छ अझै चुनाव रे जनता नेर जानेरे आइज को कसरी आउछन् तेस्को ब्याख्या गर्छौ गीत सग छेरेर गर्ने राजनीति हो छी जनताको कुरो दुख न देख्ने राजनीति हो छी गठबन्धन केका लागि भाग मीलायर खान तीन्का बाउको नीजी सम्पती हो होइन भने कोच्नु पर्छ यी सबै फलका अध्यक्ष लाई यीन का कार्यकर्ता लाई यीनका झोलेहरुलाइ

  • @anishpariyer3673
    @anishpariyer3673 Před 2 lety

    रबि लामिछाने सर ले छोडे देखि पुन आज हेर्न आयकोछु यक दम राम्रो छ सर

  • @shivaadhikari9458
    @shivaadhikari9458 Před 2 lety +1

    Great birendra jairu ji

  • @poojasharmafansofficial2276

    *१६ मिनेटको भिडियोमा आत्तिने माओवादी भनाउदाले राजनीति छाडे हुन्छ*

  • @devikabhattarai6404
    @devikabhattarai6404 Před 2 lety +1

    सहि कुरा हामी सारा बेरोजगारी गरिब दुखीहरुको आवाज 👏👏👏👏👏

  • @keshargiri4291
    @keshargiri4291 Před 2 lety +30

    आज को समाचार मन छुन्छ प्रकाश सपुत को यथार्थ सत्ते घटना को चित्रण हो सपुत को साथ मा करोडौं जनता छन् 🙏🙏💟💟

  • @sitakarki1071
    @sitakarki1071 Před 2 lety +1

    Birendra sirko yo vanae 100% sahi xa. Janata haru ab nadarae bolau,a
    awaj uthau🙏🙏👍️👍️✊✊✊

  • @eathanooo3706
    @eathanooo3706 Před 2 lety +1

    गिरी सर् तपाई को भनाई धेरै मन् पर्यो।

  • @rambk3787
    @rambk3787 Před 2 lety +1

    100% right

  • @suryathapa2523
    @suryathapa2523 Před 2 lety +5

    अब आम नेपाली ले पक्कै पनि नया पार्टी लिङदेनलाई जिताउने कि एमाले काङ्ग्रेस माओबादि भन्दै हिडयौ भने अझै दुख पाउन सम्म पाउनेछौ

  • @bishnulimbu3527
    @bishnulimbu3527 Před 2 lety

    सलाम छ

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 Před 2 lety +4

    यसरी नै खरो रुपमा आऊनुहोस हामी फेरी फर्केर सिधा कुरा जनता संग संगै रहने छौ

  • @bhansinghdhami8684
    @bhansinghdhami8684 Před 2 lety +1

    Wow birendra sir kya speech dinu vo salam x hajur lai

  • @nandaolikshetri694
    @nandaolikshetri694 Před 2 lety +1

    बिरेन्द्र सरि तपाईं ले बोल्ने शैली सरल र सिधा छ जे छ तेहि बोल्नु हुन्छ ।।त्र कतिपय पार्टी का नेताकार्यकर्ता लाई त यो पच्न सक्दैन ज्यहोस तपाईं ले सहि र सत्य बोल्नु भाको छ ।।

  • @amritthapa7398
    @amritthapa7398 Před 2 lety +1

    एउटा कंग्रेसका नेता हरू को लागी यस्तै गित बनायो भने प्रकाश सबुत लाई अरु धेरै धन्यवाद दिन्थे

  • @dinanathchalise3965
    @dinanathchalise3965 Před 2 lety +2

    Tapaiko pani damdhar bandai xa yo karekaram 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍💪

  • @dhaularai8530
    @dhaularai8530 Před 2 lety +4

    200 % agreed and dashing presentation. 👏👏

  • @user-mz3zd6sx7l
    @user-mz3zd6sx7l Před 2 lety

    sai ho damdar news

  • @ramsharanacharya6559
    @ramsharanacharya6559 Před 2 lety +1

    जनयुद्ध हाेइन !
    माअेावादी आन्दाेलन हाे !!

  • @krishnachapagain133
    @krishnachapagain133 Před 2 lety +4

    जनतालाई सपनाकाे स्वर्ग बनायाै गद्दार हाे
    आफू भने बिपनाकै राजसि सयल गरेउ
    सत्य छुपाएर छुप्तैन पापिका कुन्डहाे

  • @sumansiwani-mp1vi
    @sumansiwani-mp1vi Před rokem

    सहि भन्नुभयो सर तपाइमा दमछ

  • @bahadur9682
    @bahadur9682 Před 2 lety +3

    इनका आफन्त र छोरा छोरी लाई पनि यस्तै परोस् हे भगवान चोर अनि गद्द्दा नेताहरु को 🙏

  • @Santa968
    @Santa968 Před 2 lety

    Damdar dosro Rabi hats up

  • @bakokotha9357
    @bakokotha9357 Před 2 lety +2

    What a great job, keep it up...

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s Před 2 lety +1

    ल प्रस्तोता को गेट अप पनि रबि जि जस्तै बोल्नी शैली पनि। views पनि राम्रै छ। अझै प्रगति को कामना ल।

  • @Khadga-cs7mx
    @Khadga-cs7mx Před 2 lety +1

    याे ता गित मात्र हाे अब जन्ता जागेभने हत्यारा र राष्टघाति काे पत्ता साफ हुनछ

  • @DendiSherpa-lf4hk
    @DendiSherpa-lf4hk Před 3 dny

    Thas a really nice

  • @ashokbhandari2567
    @ashokbhandari2567 Před 2 lety +12

    Sir, I am proud of you. Your first speach is very very excellent.

  • @gomagurung4614
    @gomagurung4614 Před rokem

    Namaste Birendra bhai good morning 🙏🙏🌲🍁🇳🇵🇳🇵 thank you so so much bhai keep it up bhai 👍🏼 salam chha bhai tapai ko Yeo damdar mitho sahanta Shilta ra bibash ko mitho shabda le janta ko awaj lai liyera yeti mitho shabda ma uthai dinu bhako sunda yekdam shanta ra Ananda lagchha bhagawan le tapai haru jasta youba ko harek paila ma safalta ra sukchha banai rakhosh🤚 bhagawan sanga yehi prathana garchhaou🤲 take care bhai please yekdam careful hunu ✌🏼 Yeo desh ra hami janta haru lai tapai haru jasta swabhimani eimandar ko attenta awasekta chha bhai please be careful stay safe please God bless you always 🙏🙏🌻🌻🌼🌼🌲🌲🌳🌳🍁🍁❣❣❣

  • @ratnabatha3768
    @ratnabatha3768 Před 2 lety +4

    जनयुद्ध हैन भाइ मारेर छिमेकिलाइ खुसी बनाउने हो यस्तो नेपालिको दुखदायु घटनालाइ जनयुद्धको नाम दिनु गलत हो कुनै सिमानामा देशको सुमा सुरक्षाको लागि मरेको हैनन

  • @gopaloli292
    @gopaloli292 Před 2 lety

    Prakashji bar bar sallam 99×99.99% .OK. thanks .

  • @user-dh8ec4pk3x
    @user-dh8ec4pk3x Před 2 lety +1

    good

  • @deartirtha3m
    @deartirtha3m Před 2 lety +1

    Good job 👍👏

  • @saritasaritu8248
    @saritasaritu8248 Před 2 lety +2

    Sahasi Prakash saput lai sabaile dhanyebad dinu parxa

  • @kesabmagar7009
    @kesabmagar7009 Před 2 dny

    यबिरेनजि मतपायिलायि धेरेेधेरेे
    सममानगरछु तर तपायिले रबिकाेबारेमा धेरेेबाेलनुहुनछर याेमेनपावाेरकाे बारेमाबालदेे नबालनुसबिदेसमा जानुहुदेेनदलाल हरुलेठकछभनेर थाहुदाहुदेेे किनयिनिहरुमेनपावाेरबाट
    खाडिमाजानछ पछिभनछ यहाखानपायनतलब पनिपाय न
    हरुलात दलाले जेगरेठिकेे गरेयाेतसारेे रामराेहाेदलालहरुलायित धननेबाद दिनुपरछ शलाम मेनपावाेरदलाल हरुलायि

  • @osrinternational
    @osrinternational Před 2 lety

    Sahi bisay ho yo thank you birendra sir....

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 Před 2 lety

    स्काउट को नाम मा ई पार्टी का हामी मान लें मन परी गरेका छन् नत्र यो लोक बहादुर भन्ने मानक्षे एमाले। जस्तै धरानको सुनसरी सभापति उमेश थापा कांग्रेसको ई सब हनुमान हुन नत्र स्काउट जस्तो सोच्छ संस्थामा यस्तो गर्न मिल्छ म स्काउट को आजीवन सदस्य हु म निःशुल्क सहयोग गर्नु पर्छ फट ाई गर्न हुन्न भन्ने मानिस हु यस्तो संस्थाको हालत सुन्दा दुःख लागो धेरै

  • @khimrajpariyar4912
    @khimrajpariyar4912 Před 4 měsíci +1

    ❤❤❤❤❤❤❤

  • @RenuRam2080
    @RenuRam2080 Před 2 lety +1

    first time suneko yo news aaja majale ♥️ma ta big fan nai vaye yas channel ko 🙏😊

  • @nepalkhabar5069
    @nepalkhabar5069 Před 2 lety +1

    Wow ❤️

  • @unicehamalph2138
    @unicehamalph2138 Před 2 lety

    very good singing a song dear friend parkash

  • @rraj749
    @rraj749 Před 2 lety +1

    Sai vannu vo sar

  • @yadabpradhan1722
    @yadabpradhan1722 Před 2 lety

    Dashing presentation
    wish u better ahead

  • @hem1233
    @hem1233 Před 2 lety +1

    Great speech sir

  • @krishnabahaduradhikari1575

    Badai chha

  • @lilanathdai2107
    @lilanathdai2107 Před rokem

    Good news sir 🎉❤❤🎉❤

  • @gangaadhikari6592
    @gangaadhikari6592 Před 2 lety

    सै कुरा गर्नुभयो

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk Před 2 lety +1

    लाजसम छैन कसता भरष्टाचार चारी हरुको गतीबीधी हो

  • @durgaprsadparsai2763
    @durgaprsadparsai2763 Před 2 lety

    Salut birendra sir damdaar prastuti ko laagi

  • @surajrolpali9382
    @surajrolpali9382 Před 2 lety

    सहि कुरा गर्नुभयो सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @afnaikathayoutubechannel2555

    Salut xa

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy Před rokem +3

    बिरेन्द्र सर को आजको प्रस्तुतिले मन छोएको छ, सम्मान !!

  • @sunilnep
    @sunilnep Před 2 lety +2

    2nd Ravi Lamichane .... Aawaj ma dam cha sir maa. 👍

  • @binodbomjan2193
    @binodbomjan2193 Před rokem

    Good sir

  • @bholajamkattel5150
    @bholajamkattel5150 Před 2 lety

    Prstuti ramro x hajur

  • @sambarpuri8477
    @sambarpuri8477 Před 2 lety +1

    यो सरकार लेन्डुप दोर्जेको असलि चेलाहरुको गठबन्धन सरकार हो।यस्ले नेपाल र नेपालीको हितमा बिल्कुल काम गर्दैन।