गुमेको माया Epi. 68 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak
Vložit
- čas přidán 26. 05. 2024
- गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel |
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Resham Bohora | kiran
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar - Krátké a kreslené filmy
कथा राम्रो छ तर कुनै दिन नआउदा अलि खल्लो लाग्छ अनि कथा अलि छोटो भयो अलि लामो हुनुपर्यो अनि नियमित आउनु पर्यो भन्नी जति कोको हुनुहुन्छ
❤❤❤❤😂
सहि कुरा❤
Yes right
म छु
sahi kura
गुमेको माया कहिले आउँछ भनेर कुरेर बसेको कोको हुनुन्छ यता हाजिर हुनुस त
म छूनी
Mani xu
🙋🙋🙋
ma pani
तर छोटो भयो😢😢
अब एक एक हप्तामा राख्नु है, रेशम भाइ, कोपिला बैनी, टेकेन्द्र भाइ रिम भाइ फुच्ची नानू चमेली पुतली र सम्पुर्ण टिम।
गुमेको माया नछुताइ हेर्ने कोको हुनुन्छ❤❤
अति मन पर्छ यो कार्यक्रम कहिले नछुटाइ हेर्छु तर कुनै हप्ता कार्यक्रम न आउदा अलि नमजा लाग्छ 🙏
नमस्कार 🙏 म कोपिला थापा (कान्छी) गुमेको माया कस्तो लाग्दै छ नि अनि भाग ६८ सम्म हेर्ने कोको हुनुन्छ कमेन्ट गर्नु होइत 🙏❣️❣️
कुरेर बसेको आउदै आउदैन
गएको हप्ता के कारणले आउन सकिन सिरेयल जानकारी पाम त बिच बिचमा धोका दिने काम नगर्नु होला।साथ सपूत हामी दर्शक हौ नि बरै
Good sirell 🎉🎉❤❤
good sirela
राम्रो छ तर कान्छा र कान्छी को भेट भाको देखाको छ यो भाग फेरि अर्कै .....मैले त 1 भाग देखि नछुटाइ हेरेको छु तर अलि क्रम मिलेको छैन
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Moh Balla 100 vako xu yata poni support garnu hoi sabaile🙏💕
1 हजार भन्दा तलाको साथि हरु यता हजिर गरम्🙏🙏🙏🙏🙏
subscribe plz
Husss❤❤🎉
Ma pani xu hai
Helpa me sir❤❤
Helpa me sir❤❤❤
यो ठिक भयन सिरियल ताइम।ताइम मा आउन पर्छ दर्सक मा खेल्वाद भयो
Merolagi best 1 seriel 👌🏻👌🏻👌🏻😭😭💞🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै नि छोटोे सिरेल भुन्टि कान्छि जस्तो लामो हुनुनि सिरेल
म पोखरा बाट हो नियम हेर्छु सारै मन पर्छ❤❤❤❤
My favourite serial gumeko maya harek hapta chahi aaunu paryo hae serial chahu resham sir. 🙏🙏 Feri pani gumeko maya kanchha ra kanchhiko puna Milan vako xitae herna paun 🙏🙏 hal saudhi Arabia dhekhi herdhae xu 🌹🇳🇵🇳🇵🌹
Malai ramro lageau hai gumeko maya
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤🎉❤🎉❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏......
❤❤❤❤❤❤❤❤ very nice ❤❤❤❤❤❤❤
नमस्कार kopila bainiko Rol dherai ramro x baini ❤❤❤❤❤❤❤
❤❤❤धेरै धेरै राम छ तर अलि लामो बनाउनु होला सबै कलाकार सबै को राम्रो छ सबै को भुमिका राम्रो छ❤❤ सबै कलाकार लाई सुभकामना छ
राम्रो लाग्यो एक हप्ता नहेर्दा अलि कता कता खलो पनि भो।
सिरेल राम्राे छ तर कैले काहीँ नआउँदा नराम्रो लाग्ने कान्छा कान्छी को भेट हुनु पर्छ है ❤❤
❤❤ nice❤❤
kanxa rw kanxiko xitai milan hos
सिरियल त राम्रो छ तर हिन्दी सिरियल दिनको 5ओटा जति हाल्छ भने हजूर हरुले भाग68 आज13दिनमा हाल्नु भयो पर्खाइ अलि गाह्रो हुन्छ
गाको। हपता। परखायो। किन। रोयो। होला। इनडिुया। सिलोङ। बाटा। हेरे। को। छु❤❤❤🎉🎉🎉
Shillong ka haa dekhi ho laa hai
राम्रो छ र राम्रो हुँदै जाओस तर कान्छा कान्छी को छिटोभन्दा छिटो भेट होस
Namaskar sabailai ma putali gumeko maya sirel aaisakiyo sabaile heridinu hola la plz herera sallaha sujhab dina navulnu hola feri❤❤❤❤
हप्तै पिछ्छे आय पो हेर्न नि मन लाग्छ आफुलाइ मन लाय राख्छ्न नलाय राख्दैनन
गुमेको माया नछुटी हेर्ने जति हाजिर हौम है साथी हो ❤गुमेको मायाको अलि समय बढाउन पर्यो है ❤
Gumeko maya sarai man paxa dherai pragati garnu hola❤
फेरि ठगिएको हुनुहुदैन
गुमेको माया को कथा! बिगृयो हेर्न मन लाग ननि बोरभयो
Ahillo haptama kina naako ho?janakari pani dinu vaena kati dherai waiting garyo aaudai aaena janakari pani paena
Kati wait gari yar mta chameliko big fan ho
लहै साथिहरु 100 भन्दा तलका सथिहरु मिलेर अगाडी बढउ। एक अर्का लाई सपोर्त गरौ।
मलाई त नहेर सम्म निद लागदैन हाे राम्रो छ सबै टिमलाई❤❤❤❤
Nikai aatas lagiko tho aaja balla khus vayo man ❤❤❤❤❤
गुमेको माया सिरियल एकदमै राम्रो लाग्यो बधाई तथा शुभकामना 🎉🎉🎉🎉सम्पूर्ण टिमलाई🎉❤
राम्रो छ समपुरना टिम लाइ बधाई तथा शुभ कामना छ ❤❤❤❤❤❤
Gumeko Maya hole unit Lai dherai dherai samjhana Ani nyano Maya sada pragatiko kamana gardaxu ❤❤❤
Yek dam ramrocha
Malai Pani ramro lagxa Best of luck 💯
कति धेरै दिन कुर्न पर्ने तपाईंहरुको सिरियल हेर्न पनि कथा लामो बना परो के
मलाई सारै मन पर्ने सिरियल गुमेको माया म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤
कुर्दा कुर्दा बल्ल आयो ❤
हर कुरा बाट कान्छा का परिवार लाई सोल्टी भन्ने ले दुख त दिई राख्नु भाथे भएन भनेर बिदेश जाम भन्ने कुरा मा नि रुहाउने भए कान्छा लाई होईन ओ कति कुरा को समस्या झेल्नु हुन्छ ओ कान्छा हजुर र आर्को कुरा गेस्ट लाई नि नियमि भाग हरु मा ल्याउनु होला
Ramro xa gumeko maya siriyal
सरियलको नाउँमा मलाई हेर्न मन लाग्नी भनेको यहि हो अघिल्लो हप्ता नआउँदा खल्लो भयो
मलाई पनि त 🤣🤣🤣
होनी मो त रेसाको थे
गुमे को माया एक्दाम राम्रो छ ❤❤❤❤❤❤❤
गयकाे हप्ता खल्लाे भयाे निरन्तर नछुताई दिनु होला
फेरि आएछ यो sir भन्ने मुन्छे 😠😡
गुमेको मायाको सम्पुर्ण टीमहरुलाई
सफलताको शुभ कानमा ❤❤❤❤❤
निकै राम्रो सिरीयाल गुमे को माया सिरीयाल ले धेरै सफलता मिलोस
🙏🙏 गुमेको माया मलाइ त एकदम मन पर्छ
यो भाग पनी धेरै राम्रोछ
Ramro hudaii xa kahani ❤❤❤❤❤ baru Alli dhelo bhayo
मलेसिया 🇲🇾 देखी हेर्दा छु❤❤❤❤
तपाईहरुको सिरियल राम्रो छ तर तेति भ्युज आउन सकेन एकदिन अबस्य उचाई चुम्नेछ सिरियल हप्तैपीच्छे पस्तुत गर्दा कस्ताे हाेला हुनत हजुर हरुको बाध्यता हाेला
kati ramro katha bastu
Very very nice hajur ♥️
कथा धेरै राम्रो छ
कान्छा विदेश चाहिँ जानुभएन hi
यो सिरियल राम्रै हो तर सारै छोटो भयो भयो अनि अर्को कुरा कहिलेकाही यो सिरियल रोकिदत सारै झुर लाग्छ खल्लो लाग्छ तेसैले मलाइत मनै परेन
❤❤❤❤❤❤❤❤❤
बल्ला गुमेको माया हेर पायो खुसिलागो
नमस्कार सबै टिम लाई म साउदी अरेबिया देखि 🙏🙏🙏
मैले दुबई बाट हेर्छु तर गत हप्ता आयन सारै दुःख लागेको छ
कान्छा यो रिम सुनार को कुरा न पट्ट्याउनु है तिमि लाई धेरै दुख दिएको छ मेरो कमेन्ट पढ्नु अनि बिचार गर्नु ल
😂😂😂😂😂😂
My favourite💝😘🌹👍👌🙏🙏💜💜💚💚💚💜💜💜💜💜
अस्ति भाग मा कान्छी र भेटेको जस्तो लागथियो आज को भाग मा फेरि किन अलग देखाउनु भो
सपनामा देखेको हो
टाइम मा आउन पर्यो अनि समय नि थोरै के हो हो
waiting 2 week
मकै पोलेर खादा देखेको माया कता हरायोनि बिचैमा कान्छित देखेर उठेकोत थियोनि
सपना हो
Regular skt naxutai hernegarxu 🎉🎉🎉🎉❤❤
Nice
सिरियल राम्रो छ तर बोल्दा खेरि रियलमा बोलेकोजस्तो भए राम्रो हुन्थ्यो बोल्दा खेरिको शैली अल्लि भएन
यो पाली ढिला आयो नि कहिले आउँछ भनेर कुर्दै थिए आयो खुशी लागेयो
चत्तुरे ले फेरि मान्छी फसाउन लागेयो
कान्छा र कान्छी छुटेको देख्दा त हेर्नै मन लाग्न छोड्यो
Aaha
येक्दमै राम्रोछ हजूर
saarai man parne gume co mayaa siriyal from qatar baat regular naxutaai
यो नानि कन्छ कन्छि को साचिको छोरि हो कि? बोलि सर्है मन पर्छ
सारै मन पर्छ, सुरु बाट हेरेकी छु, बुटवल आएको रैछ यो टिम अनि अहिले पनि यतै होला कि कता?
Sathya kura Vana Van garnus Mitra dui 😊😊😊😊
कान्छा र कान्छी को छिट्टै भेट हुनु पर्यो❤❤
गुमेको माया धेरै राम्रो छ अलि लामो बनाउनु पर्यो
Very nice serial ❤❤❤❤
Wow super
कथा राम्रो छ तर नियमित नहुदा अल्लि खल्लाे महशुस भएकाे छ ।अब का दिन मा निरन्तर गर्नु हाेला बाेहरा ज्यु
घुमे को माया सिरियल भन्दा पनि घरका कुरा सिरियल बनाउनु पर्यो घरका कुरा सिरियल भाग 44 सम्म छ। भाग 45 आउन सकेन किन हो? छिटो भन्दा छिटो बनाउनु पर्यो।विन्ति अनुरोध गर्द्छु।
Ma chhun❤❤
दाइ रे अनि दाइ कि बुडिलाइ तिमी रे🤗🤗🤣🤣
Dhami xa
asti gay hapta kin naako hot gumeko maya ❤❤😂😂
dherai ramro xa ma ahile herdai xu
अस्तिको हप्ता आएन है किन होल जान्कारी पाउन पाए हुथ्यो क्यारे
ठिकठिकै छ आजकालको कथा खासै मन परेको छैन मलाई त आफुले सोचेभन्दा धेरै फरक छ कथा अर्कैतिर मोडिएको छ तेसरी अरुको लहलहैमा लाग्नु हुँदैन
रिम सुनार जस्तो फटाहा लाई कलाकार बाट हटाउनु पर्छ