गुमेको माया Epi. 67 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak
Vložit
- čas přidán 12. 05. 2024
- गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel |
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Resham Bohora | kiran
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar - Krátké a kreslené filmy
कान्छा र कान्छीकाे छिटै भेट हाेस भन्ने जति हाजिर हाै त❣️
Goodjob
नियमित हेर्ने कथा राम्रो छ तर कथा अलि छोटो भयो अलि लामो हुनुपर्यो भन्नी जति कोको हुनुहुन्छ
म पनि नियमित हेर्छु अलि लामो हुनुपरेयो
अनि भाक ६८ कहिले आउँछ नि निकै दिन्भयो
खै सर किन आएन म पनि पर्खाइमा छु
कान्छा र कान्छी को भेट हुने मन लागेको जति येता हाजिर है
😮😮
भेट हुन्नु पर्छ❤❤❤
Me ✋✋✋
Ma xu ❤
नमस्कार 🙏 म कोपिला थापा (कान्छी) गुमेको माया कस्तो लाग्दै छ नि अनि भाग ६७ सम्म हेर्ने कोको हुनुन्छ कमेन्ट गर्नु होइत 🙏❣️❣️
I am
एकदम मनपर्छ
Sadai naxutaiherne garxu🎉🎉🎉❤❤
नमस्कार 🙏🙏🙏🙏
always ❤❤❤
कान्छी दिदीले देखेको सपना बिपना नै हुनु पर्छ भन्ने हरुले यता लाइक गर्नु होस् ❤
कान्छा र कान्छीको भेट भएको हेर्ने मन छ मेरो।।।।
sam
गुमेको माया आयो कि आयन भनेर दिनमा ४ पटक युटुब खोलेर हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ भन्नुस तो
A ho r hjr thank you 🙏🏽 so much ❤❤❤❤🎉😮😮😮
❤❤❤❤❤
म पनि छूं
मलाई सारै मन पर्ने सिरियल नछुटाई हेर्ने गर्छु नानिको याक्टिङ धेरै राम्रो छ सम्पुर्ण टिमलाई सफलताको सुभकामना🙏👌🙏
राम्राे छगुमेकाे माया भाग६७ सबै अभिनय कलाकार प्रति उच्च सम्मान छ🙏❤️🌺💐🌹✋
रेशम जि हजुरको धेरै प्रगति होस धेरै शुभकामना। हेर्नै समय बढाई दिनु पर्यो हजुर
Very very nice hajur 🙏🌹
1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!🎉❤
बेल्कुल
❤❤❤❤❤🎉🎉🎉😮😮😮😮😮😮😮😮😮
Me❤
Aaunus mero ma❤
Support me plz❤
नमस्कार सम्पुर्ण प्यारा दर्शकहरुलाइ म गुमेकोमायाँको सोल्टी आज को भाग कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु है हजुरहरुको मायाँ साथ सपोट को अपेक्षा गरेका छौ 🙏❤️❤️
Thank you 🙏🏽 so much 🎉❤❤❤🎉😮
😢1 mahina vaisakyo kanxa kanxiko vet nai navako k ho k ho yo siriyal hyaaaa
🎉
Krishna Biswakarma thekeyo kopilabani bhag67 sharai ramro Lago dhnyea bat chh
@@yamsirpali6210
कान्छा सङ भेट होस भनेको त्यो हनुमाने पो भेट हुने भो कान्छी सङ
Hahahahahahhaha😅😅😅😅😅😅
😅😅😅😅😅
गुमेको माया अझै राम्रो हुँदै जाओस् शुभकामना छ
गुमेको मायाँ मलाई साह्रै मन पर्छ 1देखी नछुटाइ हेर्दै आएको छु 🙏♥️♥️♥️🤝♥️♥️🌹🥀🥀❤️❤️❤️❤️❤️❤️
गुमेको माया सारै मन त पर्छ तर कान्छा र कान्छी काे भेट चै कहिले हुन्छ हाेला भन्ने अत्तास लाकाे छ ❤️❤️
गुमेको माया मलाई धेरै मनपर्छ
गुमे को माया सिरीयाल निकै राम्रो छ सफलता मिलोस कलाकार टिमलाई
गुमेको माया सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला।❤❤
भाग ६८ किन अाएन?
हैत साचिकै मिलन भयो भनेको त सपना पो हो हैत तेरि मा तोक्ने!!!!
Weekly 2 part chaiyo😮😮
कथा चहि अति नै कुदेर बनाएकाे छ रेशम भाइले ।
निकै राम्रो लाग्छ । सोमवार कहिले आउँछ नयाँ भाग हेर्न आतुरी हुन्छ।
यो गुमेको माया सबै थिक छ तर अलि 1 घन्टा को बनाउनु परेयो योत धेरै नै छोतो भयो हेरेर मज्जा आउनि बेला सकिन्छ 🙏🙏
गुमेको माया भाग १ देखि ६७ सम्मन नछुताई हेर्नी को को हुनुन्छ कमेन्ट गर्नु होस ❤❤❤❤
म नि xu. Ho
Ma xu❤❤
@@KiranKirankumari-un4cl कस्तो लागेयो हजुर लाई ❤️👌
@@simareshmi493 कस्तो लागेयो हिजो को भाग कमेन्ट plz
Ramro lagyo ❤️
धेरै राम्रो छ सबै टिमलाइ बधाइछ मभाग यक देखि अहिले सम्म हेर्दैछु
Wow so nice kamedi
आजाकल नाईट डिउटि भयको कारण आज बल्ल हेर्नि मौका पाय गाथे ❤❤❤❤❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Back garnus hai
घुमेको माया धेरै राम्रो छ सधैं हेर्न पर्खम
कहिले पनी नछुटोस् भन्न चाहन्छु
सिरियल धेरै राम्रो लाग्छ मलाई भाग .१. देखि नछुताई हेर्दै छु ओमान देखि❤❤❤❤❤
Xau ho hami pani gumeko Maya siriyal man parauni❤❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏......
30मिनेट को सिरियल हेर्नू छ 30 पटक यड आउदा रिस उठ्ने यता हाजिर हुम
गुमेको माया मार्मिक लोकप्रिय छ धेरै राम्रो अभियान ❤ प्यारी सानी नानीले गर्नु भयो❤ साचचैनै कति जना नानिबाबुहरुमा स्कुल पढेर ठुलो मान्छे बन्ने अथवा हुने सपना छ , धेरैबुवा आमाको परिवार भित्र एस्टै घटनाहरुछन भन्ने कुरो दर्शाएको छ मैले यो सिरीयल बाट धेरै प्रेरणा पाएको छु, गुमेको माया परिवारले धेरै उत्तर उत्तर को कामना र प्रगतिको कामना गर्दै अगाडि बदढै जानुको सगै सिरियल घरको कुरो पनि छिटटै देखाउनु हुन्छ भन्ने परखाईमा छौ धन्यवाद❤❤❤❤❤❤।
Namaskar gumeko Maya sabai paiwarlai gumeko Maya dherai ramro xa vag 1 dekhi naxutai hereko xu👍🙏
Sada hajur haru ko pragatiko kamana gardaxu hole unit team ( Gumeko Maya) sada samjhana nyano Maya ....❤❤❤
मलाई सारै मन प्रने सिलियल सर अलि 50 मिनेट को जति बनाउन मिल्दैन
आजपनि कान्छा र कान्छीको भेट भएन है जसरिपनि भेट हुनुपर्छ कान्छा र कान्छीको
I will look every week this serial because in this serial imotionalful and is heart touching really I love this serial Go ahead carry on God bless you all Gumeko Maya team
Gume ko Maya suru Dekhi herdai aako xuramro lagx❤❤❤❤ mbutwl batho
अती रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
Sapana po raixa yarr kasto man royo mero tw❤❤❤❤😅😅
Very very nice
हेरेको छुहो म त एक देखि नछुटाइ हेरिरहे को छम एकदमै राम्रो छ है हजुर मजा लाकछ मलाइ त एकदमै मनपर्छ नि हजुर धनेबाद कानछि जि र कानछा जि को मिलान छिटै होस है हजुर धनेबाद छ है हजुर ए म आसटलियाबाट हेरदैछु नि हजुर जति हेरे पनि हेरिरहु लागने सारै राम्रो छ हजुरहरु को आबिनया जया होस हजुरलाइ
उत्कृष्ट इपिसोड
1देखि 67 सम्म हेर्ने म पनि हो राम्रो लाग्छ
😢😢😢😢❤❤❤❤ dheroi yadd aayo aja pni purano kura dheroi maya alk team laii❤❤❤😢
धेरै राम्रो छ कलाकार हरुलाई हार्दिक बधाई छ
Yo haptako k vayo ahi herir man bujauni koko hununx ab like garir ata hajir huniki sabai ❤❤❤
Aro hapta chahi kanxa ra kanchhiko puna Milan vako herna paun 🙏🙏🌹👍
धेरै धेरै रामो छ सयउ भाग पुगोस्❤❤❤❤
My favorite serial dharai ramro xa serial ma ahile pokhara bat herdai xy
नयाँ episod कहिल्यै आउने हो अरू त रमाइलो छ
दामि लगयाे सम्पुर्ण टिमलाइ बधाई तथा शुभ कामना छ ❤❤❤❤❤❤❤
कान्छि भुन्टि जस्तो समय अलि बडाउनु परो 🙏🙏🙏
जे होस् तपाईँहरूको serial राम्रो बनिरहेको छ अझै बन्दै जावश अझै राम्रो बन्दै जाओस् तपाईँको serial हेरेर मान्छेलाई जीवनमा कुनै प्रेरणा कुनै ज्ञानहरु दियोस्। र बिग्रेती बिसंगतिहरूलाई पनि चिररफार गर्दै राम्रो बाटोतिर लागेकोहरू पनि देख्न पाउँ अनि मंगले सर कता जानुभयो र धेरै भयो देख्न पाइएको छैन त
हरेक सोमबार नहेरि सुत्न मन लाग्दैन ❤
Nmskar kopila beeni timro rol aakdm saree man parx mlai dyrae aagadi badni suvakamn xa mero timilaee❤
म छु सुरुबाट नियमिट हेर्ने निकै रमाईलो लाग्छ सिरियल अलि छोटो भयो लामो बनाउनु पर्यो
कान्छा र कान्छी छिटै भये को हेरन मन छ
मत सचिकै भेट भो भनेको त सपना पो रहिछ बरै ❤❤❤❤❤❤❤
अती उत्तम सिरिइल तर नानिले ममि को ठाउँमा आमा भने कति राम्रो हनेथियो😅
एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु 😢😢😢😢
Sarai ramro lagyo gumeko maya❤❤❤❤❤
यो गुमेकोमाया धेरै राम्रो छ ❤❤❤❤😚😚😚
आति मंजु
अति मनछुनी❤❤❤❤❤❤
Yo bhag ma maja ayen kanxako roll mlai dherai mn parxa
शुरु देखि हेर्दै आएको छु मत राम्रो छ
Dharai ramro❤❤❤❤
नानी को बाबू को सार्है राम्रो छ एक्टिङ्ग
Sarai ramro lagxa gumeko maya❤❤❤
मैइले पनि हेरिरहेको छु राम्रो लाग्छ ❤
लु त हजुर हो गुमेको माया हेर्न सुरु गरे है त मैले त अनि हजुर हरु नि
Maile pani 1 bhag pani chhutako xaina ahile samma sarai man parne siriyal bhunti ra gumeko maya gharko kura pani derai man parthyo ajkal audain ❤❤
अहो राम्रो छ
म छु नि हजुर ❤❤ सबै को जय होस्
सारै मन पर्छ मलाइ गुमेको माया
parkhai ma basiyo 🎉❤❤
फेरि कान्छि र कान्छा संग नहुदै अर्काे मान्छ संग भेट भएकाेले कथाले फेरि फेरि पछाडि फर्कायाे अलि मजा आएन मैले ६७ भाग सम्म लगातार हेरेका छु
Hihi ma pani xu hjur
Kati mithyo boli nanuko
Jhan jhan ramro hudai gaxa yo serial.gharka Kura jastai bichma naharawosh
दामि छ हेरदा हेरदै सिदियको थाहै हुदैन
अब सबै कुरा गरेर राम्रो काम दिनु परो सोर ले नानी ले राम्रो पदेको हेर्नू पाउ र कान्छा कान्छी लाई राम्रो काम पायको हेर्नू पाउ सबैको भेत होस
सिरियल त राम्रै लागिरहेको छ तर कान्छा र कान्छीको मिलन नभएको कारण अति नरमाइलो लागिरहेको छ भेट्नु पर्ने मान्छे भिटिएन नभेट्नु पर्ने मान्छे भेटियो आर्को भागमा कान्छा कान्छीको मिलन होस् सफलताको सुभकामना सबैलाई 👏❤️🇳🇵
मन त धेरै लागेकाे छ
Aaha❤🎉
न्याउली कराउदा यो सिरियल हेर्न मन लाग्छ
झेउ लाउन लायो कान्छा कान्छि भेट् भय भनेको सपना पो है छ 😢
Dherai ramro xa
Namaskar ma putali gumeko maya sabaile heridinu hola la ❤
Aja chahi ma pani 32 namber ma Paryo hai❤❤❤❤❤❤❤❤❤
सबै लाइ सम्मान
अब कथा अन्तै मोडियो
मछु राम्रो छ।।
गुमेको माया यकदमै राम्रो लाग्यो तर कान्छा कान्छि को भेट हुन पर्यो
तर यो जगल्टे नखेलेकै राम्रो धन को घम्ण्द गर्छ
❤❤❤❤