गुमेको माया Epi. 66 GUMEKO MAYA 💖 Nepali Sentimental Serial || Resham, Rim, Kopila, Tekendra, Khadak
Vložit
- čas přidán 5. 05. 2024
- गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel |
******************************
Concept Written\ Direction By
RESHAM BOHORA
Produce by : Rachana Art & Media Pvt. Ltd
💃 Artists :
Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora
🎥 Camera:
Tekendra bohora /Rim Sunar
💻 Editor:
Resham Bohora | kiran
Poster:
Resham Bohora
Light Management:
Management:
Tekendra Bohora
Makeup:
Kopila thapa
Kitchen Management:
Kusum
Background Music:
Dharma Gandarbha
Ratna BK
Gopal Dev
Jhalak Sangitam, Sagar Birahi
Title Song: Resham Bohora
Music/Vocal: Tekendra Bohora
Music Arrangement: Sagar Birahi
Recordist:
Mixing: Sagar Birahi
© Saptarangi Sansar
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:
♥ Resham Bohora Facebook : / reshambohora. .
♥ Facebook Page : / saptarangi.m. .
♥ Subscribe us :
/ 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Gumekomaya
#Nepaliserial
#SaptarangiSansar - Krátké a kreslené filmy
आज सम्म नछुटाइ हेर्ने को को हुनुन्छ हात उठाउनु है
mey
म
अर्को लाइ धोकादेर आफू रमाउने केभलो होलार सवै टिमलाई शुभकामनाछ। अहिलेसम्म नछूटाइ हेर्ने कोको हूनूहून्छ
✋✋✋✋
मैले पनि कहिले नछुटाई हेर्ने गरे को छु एक दिन त हेर्न को लागि ड्युटी पनि गयन भन्या 😂😂😂
कान्छा र कान्छिको भेट होस र खुसिको दिन आयोस भन्नि कोको हुनुहुन्छ
Ma Pani xu😅😅
खुसीलागयो कानछा र कानछी मीलेपछि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
👍️👍️
अर्को भागमा कान्छा र कान्छी भेट हुनु पर्छ है बिचरा सहारै दु ख पाए दुबै जनाले
हो सहि हो अब त भेट हुनु पर्छ
🙏सबै टिमलाई आज त झनै राम्रो लाग्यो गुमेको माया सोल्टि र चमेलि को पनि मिलन भयो अब कान्छा र कान्छी को पनि मिलन होस अनि बिचरी पुतलि काहा जानु भयोनि नआउनु भएको अनिआज त दिदी र भेनाजु पनि देखीनु भएन किन होर अब चमेलि हजुर सोल्टि संग खुसि हुनु है सोल्टी लाई धेरै माया दिनु है अनि सोल्टी ले पनि आई मिस यु गुमेको माया धेरै धेरै मुटु ❤️ भरिको माया सबै टिमलाई ❤❤❤❤❤❤❤❤❤
नमस्कार 🙏 म कोपिला थापा (कान्छी) गुमेको माया कस्तो लाग्दै छ नि अनि भाग ६६ सम्म हेर्ने कोको हुनुन्छ कमेन्ट गर्नु होइत 🙏❣️❣️
मैले पनि १ देखि ६६ सम्म नछुटाइ हेरेको छु
खुसी लाग्यो😊😊😊😊😊
कान्छालाई देख्दा चिच्चायर😮बोलाउनु पर्दैन रोडमा 😅 कान्छा होटेलमै काम गर्दै छन उतै जानु भेटनलाई 😅😅
I
आज को भाग मा त भेट भो अर्को हप्ता मिठा कुरा गर्दै अब कहिल्यै नछुत्तिनुस है
सहि लाग्यो बल्ल कान्छी सङ्ग भेट भएको मा धन्याबाद सम्पुर्ण टिम लाई।धेरै कुराउनु भयो भेट हुन्छ कि भन्ने आसा मा😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤
ओहो आज त भेट् भयो कति खुशि लाग्यो । अर्को हप्ता कहिले आउला जस्तो पो भयो त है ।
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
support me
👋
Mee2 tara k garnu kasaile back gardaina kere aafule matra subs...garna paxa jhyau lagne k normal manxe hunu ko pida
Support garum hai sabai jana le
Maile subscribe gareko xu hai mero pani garidinu hola
गुमेको माया धेरै धेरै राम्रो लाग्छ
आजको एपिसोड ले झनै आतुर बनायो अघिल्लो भाग चाडँ पस्कनु होला
नमस्कार म रिम सुनार (सोल्टी) गुमेकोमायाँ भाग 66 आयो केरे कस्तो लाग्दै छ मलाई त सबैले गाली गर्नुभाछ केरे 😂😂 त्यो गाली नै मेरो लागि प्रेणा बन्नेछ मलाइ थाहा छ हजुरहरुको मायाँ अपार छ ।
हो नि रोल कथा तेस्तै छ रिसायर पनि त भयन
मैलेत गरेकोछैन है दाजु तर अल्लि आर्काको घर बार बिगार्न खोज्दै हुनु हुन्छ त्यो पनि कथा ले मागेको हो
हैन हो सोल्टी तपाईँको के पारा हो अर्काको घर भार बिगार्दिने हो चमेलीलाई सत्य तथ्य बताएर कान्छालाई बोलाएर सुम्पिने हो कि नत्र भने मैले जहाँ भेट्छु तपाईँलाई त्यहीँ katta हान्दिने हो नि फेरि
मलाइ चाइ हजुरको अभिनय धेरै राम्रो लाग्छ बोली नै मान पर्छ हजुर्को सफल्ता को धेरै धेरै शुभकामना छ
दिदी को घर गको बेला त्यो बाख्रा भैंसी को ले हेर्थ्यो होला यो सोल्टी को
गुमेको माया सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला।❤❤
🙋🙋🙋
धेरै राम्रो लाग्छ अर्को भागमा तपाईं हरू काे मिलन भएको देखन पाउ फेरि पनि बिछाेड भएको देख्न नपराेस ❤️❤️
kanxa kanxiko vet ma khusu le aasu aayo mero 😊
Mero ashu aayo hjr aja ta
आखिरमा भेट भयो कान्छा-कान्छी त, उता चमेलीलाइ सोल्टीले झुक्याएर भित्र्याएको पनि कहानी गहन छ..
अर्को भाग मा कान्छा र कान्छी मीलेको हेर्न पाम👍👍👍
khim dai ko rachameli ko milan vako dherii ramro vako xa seriyeal kanxa ra kanxi ko ni bhet vo ab ramro hunxa khim dai chamelilai xodera bidesh janu hudaiina
1 देखि 66 भाग सम्म नियमित हेर्ने मनि हो सारै मन पर्छ यो सिरियल ❤❤❤❤
गुमेकाे माया भाग६६धेरै राम्राे छ सबै लाई धन्यवाद छ👌👌👌👌👌❤️❤️❤️❤️
आहै आज त भेत पनि भयो खुसी लाग्यो अरु भाग भन्दा राम्रो नि लाग्यो
Bet hos Mero bhai ko r Nani ko r sirimati
Kanxi. Lai. Kancha. Le. Bhetaw❤
खुशी लाग्यो कान्छा र कान्छीको भेट भएकोमा अब वास्तविक कुराहरु भन्नू पर्छ एक अर्काले सफलताको सुभकामना सबै कलाकारहरुलाई 💐👏❤️
रेगुलर हेरी रहन्छु ❤❤
I like it's this film I am continuing looking all videos
Aaju samma tapai haru ko prastuti heray, ramro lagthyo, ramro lagyo. Tara aba chameli ra kanxa ko vet hudai na hola Kara chameli le arko biha gari ta shakyo. Tai Karan yo serial pani aaja last ho. Kanxa ra chameli ko vet hoos, jethi kanxi ra kanxa ko ghar ramro chaleko hernu thulo itcha thyo..tara....law ta sabai lai dhanyawad x..ajhai pragati hoos, falyosh fulyosh hai
धेरै धेरै राम्रो छ मलाई मन् वरनि गुमको माया हो धेरै अगाडि जाअोस सबै कलाकार टिम् ल ाई धेनेबाद छ का्नछा र का्नछि भट भाको मत धेरै खसी छु❤❤❤
हत्तेरी कान्छा कान्छा भनेर चिच्याउनु पर्छ नि?हुन त कथाले त्यस्तै माग्या होला😢😢😢😢😢❤❤❤❤❤❤❤🙏🙏🙏🙏
अबा कन्छो र कन्छी भेट भएरा राम्रो सङ खुशी भको को को ले देख्न चहनु हुन्छ अता आउनु ल❤❤❤❤❤
Ma pani xu hai❤🎉
wow ramro vyexa gumeko maya ab xitai aarko ep herna pam
अल्लि छोटो भयो अल्लि लामु हुनु पर्छ
हेर्नु यो कलौटे चमेली सग झोट बोलेको
यो भाइको स्वोर र बेच्ने कलागाउने शैली स्वोर पनिधेरैराम्रो लाग्यो
❤❤❤wow. Nice 👍
म छु 1 जाना होइ
meropani akdam febritik honi btl bat herdaixu ajai astai pargati hos yhi kamna xa
कहिलेसम्म कुर्ने कान्छा र कान्छी को वास्तविक थाहा पाउन 😢😢झ्याउ लाग्न थाल्यो सिरियल हेर्न नि छिटो ल्याउन परो कान्छा कान्छी लाई।
Xori vaneko xori ho mero xorini astai gayani xa asari nai mero care garxin❤❤❤❤❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏....
विशेष धन्यबाद
म पनि सधै हेरछु
म चाहिँ हप्ता मा एक चोती हेर्छु monday को
अाजको भागराम्रो छ❤❤
wow अब चहि भेट भयाे ❤❤❤❤❤❤❤❤❤❤❤
Lastama man khusi vayo
इ डाडापाखा कति रमाइलो थियो पहिला अहिलेत सबै उजाडिएछ बरै सबै मदेसमा आएर होला
Gumeko Maya herna sarwi man parca yo siriyal naxutai kina Herne garxu ma 🙋🙋❤️❤️
Nice movie ❤❤❤
1देखि 66सम्म न छुटाइ हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ सम्पुर्ण टिमलाई सफलताको अग्निम शुभकामना ❤️
रिम सर acting राम्रो छ है सफलताको कामना है 🙏
वाह भेट भयो खुशी लाइग्यो
सपना हो की
Gumeko maya derai ramro lagyo hajur 1dekhi 66 samma herdai xu saudi Arab dekhi part 67ko parkhaima xu🙏🙏🙏🙏
कथाले सहि बाटो डोर्याउन लागे जस्तो छ ।
Eatro ferni ho jhut bolera fasayo yo kalute le parda fast huna parxa
धेरै राम्रो सिरिअल 😢😢😢फाइनली कान्छा कान्छिको मिलन भयो होइ दामी दामी दामि❤️❤️❤️❤️
Regular skt🎉🎉🎉🎉
म लाई अति नै मन पर्ने शिरेल गुल्मी ह्ररेवा हाल रोमनिया❤️❤️
❤❤❤❤❤❤ छिटो छिटो काम गरेर आउन्नु पर्ला आजा त गुमेको मायाँ हेर्नको लागि ❤❤❤❤❤❤❤
Aajako siriyleta aasune nikali diyo khana khanxi ko jamka vetle miss you hajur sablai 🎉🎉🎉🎉🎉
आगामी सपतामा भेट हुन पर्यो है कान्छा कान्छि
Sarai ramro lagxa yo siriyal sadhai 1 bhag dekhi naxutai herxu❤❤❤❤
राम्रो मुटु छुने छ
कान्छा र कान्छिको भेट भयको देख्दा सारै खुशी लाग्यो ❤️❤️🌺🌺🌺🌺
अन्त त भेट हुनुभयो लु बधाई छ । क्या natural serial छ । I also feel amazing my story, अर्को भाग हेर्न मजा आउने छ। भाग ६७ पर्खाइ लामो लाग्ने भयो।क्या ........so natural serial I never missed any episode.i love so much ❤
कसम म कुनै सिरियल न हेर्नि मान्छे लाई यो गुमेको माया ले हेर्नि बानि बसेयो गाथे क्यारनि हो का दिनदिनै आउदैन ❤❤❤❤❤
गुमेको माया मलाई मन पर्ने सिरियल त्यसमाथि हाम्रो इन्द्र जि काे ईन्ट्री ।
यो गुमे को माया निकै राम्रो छ मैले 1देखी अहीले सममा हेरने म हो निकै मिठो छ सिरीयाल सफलता मिलोस कलाकार टिमलाई
very good aba khusiko milan sukhako ko din rahos
कोपिला बाहिनी हजुर हरु यो सिरेल मा भाग १ देखि हेरिरको छु ल आज को यो भाग असाध्यै मन पर्यो मन मा छोयो है कन्छ र हजुर को मिलान कहिले होला भनिरको थियो आज हुन लगेको छ अब अर्को भागमा हुन्छ होला है हजुर हरुको मिलान भको हेर्ने चहान छ है धन्यवाद सम्पुर्ण टिम लाई❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
बल्ल आज खुसी लाग्यो कान्छा कान्छी को भेट भयो अबको भाग रमाइलो हुन्छ होला ❤❤❤
म लाई अति नै मन पर्ने शिरेल गुल्मी हरेवा हाल रोमनिया
एति दामी लागिरहेको थियो हेर्दा हेर्दै सकियको पत्तै पाइएन अलि ताइम बढाउनु परो हजुर ❤❤❤मनै छुने सिरियल
कान्छा र कान्छीको भेट भएको छ। खुशी लागेको छ।अब फेरी मिलेर बस्नुपर्छ। हाल म हजुरहरुको सिरियल कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
बल्ल मज्जा आयो आज भेट भो कान्छा कान्छिको❤❤
भाग एक देखि छैसठ्ठी सम्म हेरियो कोपिला जि खुब दामी छ म कतार बाट हेर्दै छु
दामि छ गुमेको माया ❤❤❤
My favourite serial ❤️🌹🌹❤️❤️👌👍👌👍
❤❤❤ सार्है राम्रो लाग्छ यो सिरियल
भाग 1 देखि भाग 66 सम्मा नछुटाइ हेर्ने जति यता हाजिर हुम त गाइज!!!!
बल्ल आजा अंति सिनमा भेट भयो कान्छाकान्छिको कताकता मन छोयो भावुक भयो
कान्छी र कान्छा छिटै भेट भएकाे हेर्ने मन छ
म पनि छु है पुरै भाग हेर्ने।।
कान्छिकाेर कान्छाकाे छिटैभेटहाेस
चमेली पुतली र कान्छालाई यो कालेले दियको धोका थाहा पाउनु पर्छ र गल्तीको सजाय पनि दिनु पर्छ जसरी भय पनि ।
Sahi vannu vo hjr
सोल्टी र चमेलीको बिहे भयो अब सङ्गै मिलेर बस्नु र कान्छा ❤ कान्छी छोरी भेटेर बस्नु पर्छ ❤❤❤
मैले यो सिरीयल इंडिया को शिलांग बाट हेरिरहिछु है भाग 1 देखी
सारै मन पर्यो तर धेरै ढिलो आउँछ त्यही नराम्रो लाग्छ ❤
wow atinai man parxa ..jhanai aajako vag fainali vet vayo kanxa ra kanxiko...tra chaleli aruko vayo...
बल्ल भेट भयो अब त खुसी साथ बसेको देख्न पाउ कान्छा कान्छी र छोरि
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤❤❤❤❤
1---Dekhi 66 samma puge jati hereyo uti herna man lagxa sachikai mohoni lagexa kahile aauxa vandai kurda kurda hairan dherai ramro xa congratulations🎉 sampurna tim lai❤❤
Aaha antim ma kanxa kanxi ko vat vayo kati khusi lagyo woow aba xutna na paros yo Jodi and chamali ko nach pani atinai mitho yakdam ramro
एक देखी 66 भाग सम्म हेर्दै छु म🇳🇵🇲🇾👍
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤❤❤
बल्ल रामृाे अायाे कान्छा र कान्छिकाे भेट हाेस ❤
भाग .१. देखि नछुताई म पनि ओमान देखि हेर्दैछु मलाई मनपर्ने सिरियल❤❤❤❤❤❤❤
यो भाग ६६ भने मलाई अति राम्रो लाग्यो काले सोल्टीले पनि चमेली जस्तो असल पत्नी पाए ,, कान्छा को पनि कान्छी संग भेट हुनै लागेको थियो ,,तर आज भेट नभए पनि अर्को एपिसोडमा त अवस्य पनि भेट हुन्छ होला जस्तो लागेको छ ,, मिलन पछी बिछोड र बिछोड पछि मिलन त अवस्य पनि हुनै पर्छ ,,,
मैले 1 भाग बाट आज 66 भाग समन हेरेज राम्रो छ य सिरेल❤
मन पर्ने सिरिएल 👌👌
भाग यक देखि नछुटाई हेर्दै अायको छु धेरै राम्रो हुँदै गयको छ गुमेको माया अझै राम्रो हुँदै जावस सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🙏🙏🙏🌹🌹🌹🌹
गुमेको मायालु आजको भाग 66 धेरै राम्रो लायो रिम सुनार को काहानिले❤❤❤❤
भाग दुइ देखि नछुटाइ हेरिराकि छु सारै मन मन पर्छ❤