म गायिका शान्ति श्री परियार जस्तै बन्न, गुल्मी आएकी हु ! मेरो यो स्वरले गायिका हुन्छु त ?
Vložit
- čas přidán 9. 09. 2024
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Prem Kumari Bishwokarma
🎬️ Camera : Suman Bt
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
shanti shree pariyar
shanti shree pariyar new song
shanti shree teej song
shanti shree pariyar lok dohori
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
Prem Kumari Biswokarma
prem Kumari biswokarma song
अति मिठो छ नानी को स्वर सफलताको शुभकामना ❤️❤️❤️👌❤️🙏🙏
मुखको समस्याको बाबजुद पनि सारै मिठो मिजासिलो स्वर रहेछ, नव कलाकारलाई स्थान दिईयोस् सफलताको शुभकामना बहिनी।❤❤
Umm hota❤❤😊😊
😅
.
गोबिन्द ज्यु बहिनिको आवाज मलाई मन पर्यो है।खरो मिदिया धेरै हेर्छु मन पर्छ हृदय देखिको नमन छ दुबै जनालाई ❤
आह ! कति मिठो स्वर । उत्तरोत्तर प्रगतिको हार्दिक शुभेच्छा ।
एकदमै राम्रो छ बैनिको स्वर, उज्ज्वल भबिश्यको शुभकामना छ बैनी !❤️
Ramro chha swar
वाउ राम्राे गाउनु हुन्छ बहिनी ले स्वर नि राम्राे छ बधाई तथा सफलताकाे शुभकामना छ बहिनी लाई 👌👌❤️❤️❤️❤️❤️🌹
यो नानीलाई पनि हामी सबैले सयोग गर्नु पर्छ है स्वर राम्रो छ
बैनी को स्वर मा धेरै मिठास छ प्रगति को सुभ कामना
स्वर मिठो छ यिनी बहिनी लाई अबसर दिनु पर्छ सफलताको शुभकामना बहिनी।👌👌
L
बैनिलाई सबै जना ले साथ सपोर्ट गरिदिनु होला सारै मिठो आवाज भबिश्य पक्कै बन्ने छ बैनिलाई सफलता को सुभकामना छ सारै मन छोयो
आफुले सके सम्म आफ्नो स्वर ले भ्याएसम्म गाउँनु भो मलाई त सारै मन पर्यो बैनि को उज्ज्वल भविष्य को कामना गर्दछु
आहा सारै मीठो छ आवाज सफल्ताको असिमित सुभकामना❤❤❤❤❤❤❤❤
स्वर राम्रो छ अझै मेहनत गर्नु ।बहिनीलाई धेरै सुभकामना ।
स्वर राम्रो छ बैनिको सकेसम्म ठाउँ मिलाईदिनु होला।।अनि ती सिमसिमे पानी कत्ती परेको गित गाउने सिर्पाली बैनी कता हराईन आजकाल गोबिन्द जि
मैले सबै नव कलाकार बन्नी भाइ भैनी हरुको इन्टर भिउ हेरेको हुन्छु । बैनिको पनि स्वर म दम छ सबै गित लाई उतिक्कै न्याय दिनु भको छ । गोबिन्द ज्युलाइ धन्यवाद छ । बैनिको कलालाइ आगादी ल्याउने कोशिस गर्नु भको छ । बैनिलाइ सङ्गितिक यात्रामा सफलताको अग्रिम शुभकामना ।❤️❤️❤️🙏🙏🙏
एकदमै राम्रो छ बैनिको स्वर, उज्ज्वल भबिश्यको शुभकामना छ बैनी !
Wow wow nice👌👌👌👌👌👌🙏❤❤❤❤❤👌👌👌
Ramiro xa
मिठो स्वर बैनी गुडलक 🎉💐💐
।ओ
Shor ta ramro xa yo baini lai ek mauka dinu parxa bahut ramro kala gala xa congratulations 🌹💕❤️🌹 nanu
Omg कति मोठो स्वर ।स्वर त आफै घुमेको छ सुनिरदाम झै छ बैनी स्वर बधाई छ सफलता को शुभकामना
कुनै सर्जक हरुले मौका दिनु भय धेरै राम्रो हुन्थ्यो
Voice ta Ramro xa Bainee ko hajur haru naie awsar done nadene Tesaie le Bainee Laie Dheraie Suva kaamana xa God's bless you Nanu Laie awsar denu hola dhaneyabad...
अतिनै मिठो आवाज रहेछ बैनिको यक पटक अबसर दिनु पर्छ है बैनिलाइ सुभकामना छ
आहा कति राम्रो स्वर छ अज पनी धेरै धेरै प्रय्स गरनु होला बैनी सफलताको धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤
Best of luck prem🥰❤️ आशा छ तिम्रो प्रतिभाले कलाकारिता मा ठाउँ पाओस्❣️🥰
❤
आहा मीठो स्वर बैनिलाइ सफलता अग्रिम शुभकामना अझै खुलेर गाउनु बैनी बधाई छ धन्यवाद गोविन्द ओलि सर नया प्रतिभाको खोजी गर्नु भएकोमा ❤❤❤
स्वर राम्रो छ यिन लाई पनि अवसर दिनु पर्छ।
आहा सारै राम्रो छ दाम्मि नानीलाई उज्ज्वल भबिसय को कामना गर्दछु
सारै राम्रो स्वर छ सर यो बैनी लाई गायक बनाउनु हजुर हरु को हात मा छ ❤🎉❤ बधाई छ बैनी बन्नु हुन्छ कलाकार ❤❤🎉
मलाई पनि एक चोटि मौका दिनु होला नेपाल आए को बेला म
राम्राे छ । अबसर पाएमा सफल गायिका हुने रहिछन् बैनी ।
आवाज एकदम राम्रो छ, सफलताको शुभकामना बुनु ❤️
best of luck sis
@@kprativa3299 yyyyyyyyy you you can get y
🙏🙏👍👍👍🥰🥰🥰🥰🥰🥰❤❤❤❤
साङ्गितिक यात्राको सफलताको शुभकामना 🎉🎉🎉🎉🎉साथै स्वास्थ्य लाभको शुभकामना
अब प्रतिभा चिन्नेहरुले यिनी बहिनी लाई नि अबसर दिनु पर्छ ❤
धेरै राम्रो सोवररहिछ बैनिको ❤️❤️💐💐🌹💖💕💕💖💖🌺🌺❤️💗💐💐🌹❣️❣️💖💖👌👌👌👌Bastof luck sis
राम्रो छ अझै सफलताको शुभकामना बैनी लाई ❤❤
स्वर धेरै राम्रो छ अनि मिठो वाहालाइ अबसर दिलायोस है ।
बैनी को स्वर एकदमै राम्रो मीठो रहेछ, भविष्य उज्ज्वल छ, अवसर दिनु पर्छ । आधुनिक भन्दा लोक गीत मै स्वर म्याच हुन्छ ।
कति राम्रो सोर छ बैनि ले माैका पाउनैपर्छ ❤❤❤
❤❤❤❤❤❤
WOW- WOW- WOW
She has beautiful vocal. Keep singing. Go ahead and ahead.
She can do physiotherapy for her mouth. She will be fine.
Good Job Govinda JI.
❤❤❤
राम्रो छ बहिनि को आवाज
र बिहिनि लाई पनि अबसर दिनु पर्छ
सफल्ताको सुभकामना छ
अति सुरिलो छ सोर अग्रिम शुभकामना सफलता को
जादुमय र सुरिलो आवाज अग्रीम बधाई तथा सफलताको र उज्ज्वल भबिष्यको शुभकामना छ्।
अति रोम्रो सोर छ बैनी को सबैले सात सपोट गर्दिनु लोला 🙏🙏❤️❤️
अाहा कति मीठो स्वरमा गीत गाउँदा एकदमै मन परियो सफलता होस
बहिनिको अवाज एक्दमै राम्रो रहेछ
🎉🎉🎉आहा बहिनी को आवाज मा दम छ है गोबिन्द सर सहयोग गर्दिनु पर्यो हजुर यी नानी लाई 🎉🎉अति राम्रो लाग्यो धन्यवाद ।।
आवाज मिठो छ अझै मेहनत गर्दै जानू सफलता को कामना छ बहिनिलाई❤❤
धेरै राम्रो छ सफल्ताको शुभकामना❤🎉🎉🎊🎊🎊
आहा मुटु छोयो सारै मिठो आवाज नानिको👌💝💝
very nice voice xa gobinda dai tapai le yauta git dinu hola 👍️🙏❤️
राम्रो छ नानु को स्वर मौका पाउनु पर्छ।
अति मिठो स्वर् सफल्ताको सुभकामना छ बोईनि
Dame xa hajur mitho lagyo aawaj chai ok xa
सारै मीठो स्वर बैनी को भबिस्यमा राम्रो गायिका बन्ने निस्चित छ कसैले मौका दिनु होला अवसर को खाचो छ बैनी लाइ
स्वर मिठो लायो ❤❤बैनीको 🎶❤️🎤
धेरै राम्रो स्वरछ मुखको समस्याको बाबजुद पनि सारै मिठो मिजासिलो स्वर छ नांनु तिमिलाई सधै खुसि भयको देख्नां पाऊ
स्वर राम्रो छ बहिनी को
So cute pyari nanu so sweet voice xa nanu ko God bless you 🙏🙏
बैनी तिमी भित्र राम्रो कला छ भनी मेचिकाली मिडिया को प्रतुत कर्ता भोजराज लाई भेट्ने कोसिस गर तिम्रो भबिस्य उज्यालो हुन्छ।
आहा कति मीठो आवाज शुभकामना बहिनी यो आवाजले ठाउँ पाओस्
नानीकोको स्वोर दामिछ अब्सर पाए भबिस्य राम्रोछ
Very nice Voice sister good Luck 🍀🙏
बहिनी उन्नति प्रगतिको कामना
अती सुन्दर प्रतिभ छ,, एस्तो अवाज् लाई स्थान छैना भने त ,, दुखा लाग्ने छ सबैमा,,
wow nice voice bine ko❤❤🎉🎉
स्वर राम्रो छ बैनि लाई अबसर दिनु परछ खरो मिडीया अनि गोबिन्द जि शुभ कामना❤️
❤❤❤❤❤
Keep singing Prem Kumari Ji. You have really beautiful vocal. And you can be wonderful, versatile singer in the future.
❤❤❤❤❤
अति मिठो छ है बहिनिको स्रोवर पुनि अरु पानी सुन-सुन लार्गछ नि बहिनि हजुरलाई धएरऐधएरऐ शुभकामना छ है
स्वोर राम्रो छ। यी बहिनिलाई पनि मौक दिइयोस।
सुरुमा गोबिन्द सरलाई नमस्कार अनि नमन🙏
बहिनिको रहर अनि कोसिस लाई सम्मान छ।बिचरी मुखमा समस्या भएकै कारण अलिक अप्ठ्यारो भएको छ।अहिलेको समयमा कलाकार हरुको घुईचो व्यापक रुपमा बढेको हुनाले ।केही समय सिकेर आफुलाई मज्बुत बनाएर अगाडि बढ्दा उत्तम होला धन्यवाद ❤
स्वर अति राम्रो छ यिनी नानीलाई अबसर दिनुहोला
बहिनीको स्वर राम्रो छ उहाको प्रतिभा लाई फुल्ने अबसर दिनुहोस!
सार्है मिठो स्वर छ 💗🥀 साथै म मुटु छुने गीत ❤
धेरै राम्रो छ स्वर बैनी मिनेत गर्दै जानू होस
एक दिन सफलता मिल्छ
बैनिको स्वर राम्रो छ अझै निखारिदै जाओस शुभकामना ❤️
🎉❤❤❤स्वर निकैँ राम्रो लाग्यो बैनि को सफताको सुभ कामना छ बैनि तिमीलाई
आहा मिठो छ आबाज सफलताको सुभकामना😘
आहा उत्कृष्ट स्वर बहिनी को❤
आहा! कति मिठो आवाज ! बैनिको एउटै इनर्जीमा गाउन सक्ने क्षेमतावान बैनी लाई सफलताको शुभकामना !💐💐💐
हैन बास्तबमा नानीको कला गला राम्रो छ। हामिसबैले सहयोग गर्नुपर्छ। बुनुलाई बधाई छ।।
धेरै राम्रो स्वर बहिनिकाे गायिका बन्ने उदेश्य पूरा हाेस , पहिला चाेटिकाे गितमा अलि भयाे जस्ताे छ । गित रेकर्डिङमा झन राम्रो हुने सङ्केत छ।
बैनीको स्वर मिठो छ आगामी दिनको लागि शुभकामना
स्वर राम्रो छ सफलता को कामना.....
धेरै मिठो स्वर बैनीको
राम्रो छ बैनिको स्वर धेरै धेरै सुभ कामना
स्वोर राम्रो रहेछ गित गाउने मौका जुरोस सफलताको शुभकामना छ बहिनिलाई
Very nice voice good luck
एक दमै राम्रो भ्वाइस छ, ♥️
Ramro xa bubu all the best of luck ❤❤❤
यी बहिनिको स्वर लोक गीत मा एक्दम राम्रो सुनिएको छ बहिनी लाई अबसर दिनु होला 🙏🙏
आवाज धेरै धेरै राम्रो छ बुनु लाई सफल ता को शुभकामना
बन्चिन नेपाली उत्तम गाइका यिनी योजना रामराे छ ❤❤😊
Wow very nice voice sister best of luck ❤❤❤
Ramro Ramro
❤❤❤❤❤
Give her chance Govinda Ji. She has potential to be a nice singer.
❤❤❤❤❤
wow so nice voice suppose please saport❤❤❤❤हामी मलेसिया बाट
Very good voice nanu
Raamro xa aawaj best of luck sister
सोर त राम्रो रहेछ मुख को समस्याले अलिक गरो भयो❤❤❤❤🎉🎉🎉
यकदमै राम्रो छ बहिनी आगामी दिन हरु को लागि सुभकामना
wow सारै राम्रो छ ❤❤
Dami chha voice safaltako subhakamana baine❤