Pani Pareko पानी परेको - Simran Pariyar [ Female Version ] • Arjun Sapkota • New Nepali Song 2080
Vložit
- čas přidán 13. 08. 2023
- Presenting new Nepali song Pani Pareko by Simran Pariyar featuring Arjun Sapkota, Simran Pariyar & Begam Nepali "Bhatbhate Maila" only on Arjun Sapkota's official CZcams channel.
Arjun Sapkota Presents:- Simran Pariyar New Nepali Song 2080
Pani Pareko Male Version By Arjun Sapkota : • Pani Pareko पानी परेको...
#arjunsapkota
#simranpariyar
#bhatbhate_maila
#newnepalisong
#nepalisong
#latestsong
#nepalisong
------------------------------------------
🎶 Audio Credits:-
♬ Song:- Simran Pariyar New Song
Pani Pareko Female Version
A Thuli Female Version
♬ Vocal:-
Simran Pariyar
♬ Lyrics:-
Krishna Bashyal
♬ Music:-
Arjun Sapkota
♬ Music Arrange:-
Sunil Pariyar
♬ Recordist:-
Khuman Rana
Suman Rana
♬ Mixing:-
Kumar Rana
♬ Studio:-
Studio Maruni
♬ Audio | Video:-
Arjun Sapkota Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Kajish Shrestha
🎬 Cast:-
Arjun Sapkota
Simran Pariyar
Begam Nepali " Bhatbhate Maila"
🎬 Cinematographer:-
Durga Poudel
🎬 Edit | Color:-
Dipak Vista
🎬 MUA:-
Sujata Shahi
🎬 Post Production:-
SK Films
🎬 Special Thanks:-
Yagya Sapkota
Lakshman Khanal
Santosh Sapkota
Ashika | Aviral Sapkota
Rajan Bhattarai
Subash Khatri
Badal Ghimire
Shreedhar Adhikari
Bro's Gang
Suman Panti
Sita Thapa Magar
🎬 Media
Bhojraj Thapa Mechikali Khabar
Lyrics:-
Jun Din Bhanyau Parchhau Ra Ko Mero
Jindagikai Kalo Din Ho Mero
Jasle Bhanthyo Badaula Pir Hami
Uskai Yaadle Banayo Birami
Timlai Bhulchhu Bhanera Myad Thape
Myad Thapeki Anjanmai Yaad Thape
Timro Tasbir Dherai Ber Niyale
Man Dukhauchha Ghoche Jhai Siyale
Bela Bela Timro Yaad Khub Aauchha
Aashu Khaschha Aankhalai Dubauchha
Chhutyo Sath Layo Bikh Nakhako
Milan Chhaina Nindra Ra Aakhako
Jharchha Aashu Narokne Nidho Bho
Pani Baru Parera Bidho Bho
Pani Pareko Timro Yaad Aayo Ra Beshi Jhareko
©Arjun Sapkota. All Rights Reserved.
--------------------------------------------------------------
Stream my songs on:-
Spotify:- spoti.fi/3UVuxAi
Apple Music:- apple.co/3KUhx9c
Deezer:- bit.ly/3MZtr4C
Tidal:- bit.ly/3orHFkk
Soundcloud:- bit.ly/3mKDfom
Follow Me on :
/ arjunsapkotaofficial
/ arjunsapkotaofficial
/ arjun_sapkota
Website : Https://www.arjunsapkota.com.np
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Arjun Sapkota. Embedding to a website is allowed. - Zábava
बहिनी सिम्रन परियारको आवाजमा रहेको यो गित मनपर्यो भने च्यानललाई Subscribe पनि गरिदिनुस है ! कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला !
Nice🎉
@@krishna_sherpaliw😅😂W Bush-r u tree 👆 yet but S I IQ me wv*90
Wow dami xa tiktok pani banako xu herdinuhola ❤❤
@@krishna_sherpali @@aaaaa@aaaaaaa@q@aaaaaaa@aaa@@@aa@@a@aqqq@qq@qqqaq@@@@a@aa@@qq@qqqa@@@aaaAa@qaqqqaaa@a@qqqqqqqqaaaaaa@@@qqqqq@aqqaaaaAaaqaaaaqq@@@aaa@aqaaa@@@@@@a@aAaqq@aq@@aa@a@aaa@@a@aaa@@aa@q@a a@qaaaaaa@aa@@aaa
@@yubrajsubedi9601 Hgsguiwgyr
बाग्लुङ्ग कि प्यारी बहिनी सिम्रन परियारको आवाजमा Female Version “पानी परेको” कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुस है !
❤❤❤❤❤❤
Dailly aunu thalyo ta geet. 1 Din gyap gare pani hune
धेरै राम्रो छ,आहा सुनिरहु जस्तो सफलताको धेरै भन्दा धेरै शुभकामना अर्जुन जी❤❤❤🙏🙏🙏🙏आगामी दिनमा पनि यसरीनै प्रगति भैरहोस् हामी सबैको माया रहिरहने छ,,,,
❤ very nice performance 👍👏👏👏
एकदम राम्रो छ
मिठो स्वरकी धनि सिम्रन बहिनीलाई सफलताको शुभकामना 🎉❤
Timro kaam xaina fake I'd banayera..
Jata ni comment hanu parxa😂
अति राम्रो छ
beautiful voice god bless
मिठाेे स्वरकि धनी सिम्रनलाइ सफलताकाे सुभकामना छ❤❤❤❤
धेरै राम्रो छ स्वरको धनी बुनु❤❤❤❤
मिठाे स्वरकाे धनी सिमरन परियार बैनिलाई सफलताको शुभकामना 🎉
😅मीठो स्वरकाे धनी सिमरन बैनी लाई गीत संगीत मा सफलता काे हार्दिक बधाई तथा शुभकामना ❤❤❤❤❤
Thanks to all who supported in my wonderful journey ❤.
यस्तै माया र आशिर्वाद दिई राख्नुस् है ❣️✅।
मिठो भोईस छ बहिनी तिम्रो मैले धेरै चोटि सुने सक्यो आगामी दिन मा अझै सफलता मा पुगेको हेर्न मन छ तिमि😘😘😘
Wow❤❤❤❤
has bunu
Fake id kholera kina famous huna chahanxau yar jindagima khi bannu xa khi garnu xa vane mehenat gara aafno Kala k ma xa teslai Khoja be yourself don't be like someone else
स्वरकी धनी बहिनी सिम्रन ।।। धेरै धेरै सुभकामना,,,! नमात्तिनु अनि नआतिनु।।।अबस्य सिखर चुम्ने छ !!!
पानी परेको
तिम्रो याद आयो र वेशी झरेको !
बधाई छ है सम्पूर्ण टिमलाई ❤
Malai ne suppprt garno na plz ramro video banauxu mane😢😢😢❤
हाम्रो अर्को बिष्णु माझि लाई धेरै धेरै सुभ कामना लागायेत सबै team लाई ❤🎉
किन अरु संग तुलना गर्नु उ आफैमा अब्बल छ सिम्रन सिम्रन हो विष्णु माझी को ठाउँ लिन त धेरै अभ्यास संघर्ष को जरुरी छ सम्मान गर्ने हो भने तुलना गर्न बन्द गरौ सिम्रन आफैमा एक अब्बल गायिका हो❤❤
@@sarojsangamofficalबिष्णु माझि भन्दा नि कम त छैन नि
Aabesma aayr bishnu majhi navanaun ho solti
मिठाे स्वरकी धनी सिम्रन लाई सफलताकाे धेरै धेरै सुभकामना🎉❤❤❤❤
मिठो स्वर बधाई छ नानु अनि सबैलाई ❤
आहा ! क्या दामी गित ❤ सफलता को शुभकामना सिम्रन परियार र साथ दिने अर्जुन सापकोटा लाई 🎉🎉
❤❤❤❤
Malai jastyo lai support garno na ramro video bamauxu 😢😢😢😢❤❤❤
Nicee🎉
Ahaa ❤❤❤
सिम्रन बहिनी आफैमा प्रतिभावान गायिका अर्जुन सापकोटा झन छोटो समयमै सफलता प्राप्त गरेका गायक, गित त भाईरल भैहाल्छ मलाई त यो जोडि सारै मन पर्यो कतै यो जोडि पनि भाईरल त हुने होइन, अचकाली सुहाको छ त अर्जुन सर?
Ho ni ❤babal jodi
Jodi t sacchikoi suhako X malai t eakdam man paryo yo jodi
आहा कति मीठो स्वरकी धनि सिम्रन बधाइ तथा आउदो उज्ज्वल भविष्यको कामना🎉❤
मेरो पहाड बागलुङको बैनीलाई धेरै धेरै बधाई अनि अझै धेरै प्रगतिको शुभकामना......
मिठो स्वरको धनी सिमरन परियारलाई सफलाको शुभकामना ❤🎉
Plz ma jastyo lai support garno na😢😢😢😢❤
मीठो स्वरको धनि सिम्रन बैनि लाई शुभकामना🙏💞💞💏💏
❤❤❤❤❤❤❤❤❤❤
मिठा स्वरकि धनी सिम्रन बहिनी लाई शुभकामना छ यसरिनै अघि बढ्दै जानू होला❤❤
अति मिठो स्वर नानु को उज्ज्वल भविस्य को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट गर्दैछु
वाउ, मिठो ।😍🙏
मिठो आवाजको धनी बहिनीलाई सफलताको शुभकामना ❤
Ma lai support garno na ramro video banauxu l😢😢😢😢😢
आहा यस्तो आवाज लाई भनिन्छ सरस्वती माताको वरदान बधाई छ बहिनीलाई अझै प्रगतिको कामना 🎉🎉🎉🎉🎉
Sahi ho bhannubho
सीमरन बैनी तिम्रो स्वर अति राम्रो छ सफलता को शुभकामना छ।
प्यारो साथी अर्जुन सापकोटा सफलता को शुभकामना तिमीले बिर्से पनी म चाही सधै समझी रहन्छु।❤❤
Amako आशिर्वाद , दर्शक को माया र श्रस्टा र सर्जकहरूको साथ रहिरहोस्! नव प्रतिभा,नेपाली सांगीतिक आकाशको ,आशा लाग्दो तारा, सांगीतिक यात्रामा उज्ज्वल भविष्य को कामना! ! Keep shining & god bless you सिम्रन ❤👍🤝👌👌
Plz ma jastyo lai support garno na diria ramro video banauxu mane😢😢😢😢😢😢
👌❤️👌❤️👌❤️👌❤️👌
जुन गित हेर्यो त्यही राम्रो बबाल छ स्वर सिम्रन बहिनीको ! ! ! धेरैधेरै बधाई छ्।
आहा कति मिठो आवाज 🎉❤❤
एकदमै मिठो स्वर छ बहिनीको ❤❤❤❤ धेरै धेरै धन्यवाद शुभकामना।
आहा, आशाध्याई राम्रो नानु तिम्रो जिन्दगीका पाइला अघि बढ्दै
जाउन ❤❤❤
नेपाली कला संस्कृतिको सम्मान गरुँ 🙏🙏🙏🇳🇵🇳🇵💐💐💐💐💐💐💐
हाम्री प्यारी बहिनी सिम्रन परियार को स्वर अति मिठो बहिनी को अझै सफलताको शुभकामना 🎉🎉🎉🎉
आहा दामि छ गित सिम्रन बैनिको स्वर मा सजियको गित सफलता को सुभकामना छ ।🎉❤
❤❤ wow कति मीठो आवाज simran बहिनीको बधाई छ simran बहिनी लाई आवाज को साथ साथै मोडलिङ गराउनु hune अर्जुन सापकोटा singer लाई धेरै धेरै धन्यवाद छ
यति मिठो स्वर रहेको बहिनी सिम्रन अनि टीम लाई सफल्ता को शुभकामना
मिठो स्वरकाे धनी सिम्रन परियार लाई सफलताको शुभकामना छ।🎉🎉🎉❤❤❤
सारै मिठो स्वर संगै उतम गित संगित ❤❤ बधाई छ 🎉🎉🎉
नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏💖🧡
मिठो स्वरकी ध्वनि नानीलाई बधाई छ ❤️❤️❤️🌸🌸🌸🌹🌹
😮😮
आहा कति मिठो शब्द प्यारी बहिनी को स्वर झनै मिठो सफलताको सुभकामना सिम्रन बहिनीलाई ❤❤
❤❤❤❤ superb voice bahini badhai xa
मिठो स्वरको धनी simran pariyar lai सफलताको शुभकामना❤❤❤
वाह! मज्जा आयो, मिठो लाग्यो.. अति उत्कृष्ट!! हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना बहिनी सिम्रनलाई 💐❤🙏
आहा!कति sweet voice 👌❤️बधाई छ बहिनि सफलताको शुभकामना👌❤️❤️
Malai ne support garno na😢😢😢❤
@आहा🥰 जिन्दगी 🥰चलाउन🥰कला🥰चाहिन्छ 🥰फुल🥰सजाउन🥰गमला🥰चाहिन्छ 🥰अनि🥰टिकटक🥰बनाउन🥰हजुरकाे🥰जस्तो 🥰कला🥰चाहिन्छ 🙏🙏
Super
मिठो स्वर की धनी प्यारी बहिनी लाई सफलता को शुभ कामनाएं 👍👍❤
सरस्वती माताले स्वरको वरदान नै दिनुभएको रहेछ सिम्रन बहिनीलाई सफलताको शुभकमना ❤🎉
साङ्गीतिक यात्रा सफल र सार्थक रहोस् । चाडै तिम्रा गितहरु लाखौ दर्सकले सुन्न पाऊन् शुभकामना
सधैं यस्तै साथ सपोर्ट भएको देख्न पाउँ केइ समयमा हराउने नहोस् सिम्रन बैनी सधैं यही क्षेत्रमा अगाडी बढ्नु❤❤अर्जुन ब्रदर लगायत टिमलाई बधाई तथा शुभकामना ❤
Awesome song, Love from INDIA 🇮🇳❤ Recently I came to nepal and I listened this music in a bus and then I asked a girl about this music, From then I am listening this music on loop, Even though I don't understand anything but still I love it ❤️
धेरै राम्रो लाग्यो साचै सिमरन बैनी तिमिमा प्रतिभा छ अझैं धेरै सफलताको शुभकामना छ
सदावहर गायिका सिम्रन बहिनी सफलताको शुभकामना 🎉❤
Wow के मीठो स्वर सिम्रन बैनी को। बनैनी ले नेपालको संगीत क्षेत्रमा एउटा योगदान दिन्छन् भन्ने आशा छ।😊
आवाज मा सरस्वती माताको बास छ।
सिम्रान बैनी को ❤❤❤❤❤
जय श्री राधाकृष्ण ।।।
बधाई तथा शुभकामना सिम्रन बहिनी लाई उज्ज्वल भविस्यको कामना 💐💐
मनमोहक स्वर की धनी सिङ्गर सिम्रन बैनी धेरै धेरै बधाई सधैं अघि बढ्नु🥰🙏❤️👌
स्वर जति मीठो छ , त्यतिकै गायन क्षमता भएकी नानू सिमरन लाई धेरै वधाई छ हर प्रगतिका सिडीहरु चडदै जानू प्रगतिको शिखर चुम्नु , धेरै धेरै शुभकामना🌺🌺🌷🌹🌼🌾🌸
Nepal’s youngest music composer songwriter n singer
Best wishes ❤
नेपाली साङ्गितिक क्षेत्रमा भर्खरै उदाउँदै गरेकी बहिनी सिम्रन परियारको स्वरमा साच्चिकै जादु छ बहिनी लाई सधैं सरस्वतीको बरदान मिलिरहोस आगामी दिनहरुमा थप उन्नति, प्रगति र सफलता को हार्दिक शुभकामना ♥️♥️♥️
❤❤
बहिनी को उज्ज्वल भबिस्यको कामना❤❤❤धेरै राम्रो छ र मीठो छ
आहा! कति मिठो गित सङ्गै सिम्रन को झनै मिठो स्वर❤❤❤❤
आहा कति मिठो गित छ बहिनि को अझै सफलता को सुभकामना बहिनि 💞💞💞
Congratulations, गीत असाध्यै मीठो गाउनु भएको छ नव गायिका सिमरन ले, 👏👏👏👏💝❤️💝❤️💃🕺💃🕺🥀🌺🥀🌺👌👌👌👌👍️👍️👍️👍️
जति सुन्दा नि नमान्ने भैसक्यो मेरो मन एकै मलाई हो कि सबैलाई यस्तै हो ।पहिलेनी @अर्जुन दादाको song मा पनि जति हेर्दा त्येती नै हेर्न मन लाग्थ्यो। धन्यवाद सबै टिमहरुलाई उज्ज्वल भविस्यको शुभकामना❤❤❤अनि सिम्रन परियार बहिनीको आज भन्दा झन भोलि प्रगति देख्न पाऊ❤❤
Gteat sweet voice words and Music salute Simran and Arjunji
खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने गर्दछन नेपालि संगितहरुप्रति सलाम छ्🙏
राम्रो छ स्वर गित उज्वल भविष्यकाे शुभकामना नानू अझै अघि बढ्ने प्रयास गर ।🎉🎉🎉🎉
पानी परेको गीत सिम्रन ले गाउँदा त झन् भयंकर भएको छ मिठो गीत को लागि अर्जुन जी लाई र सिम्रन लाई धेरै धेरै बधाई छ 🎉🎉🎉🎉
मिठो स्वरकी धनी सिमरन परियार नानीलाई सफलाको शुभकामना ❤🎉
नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏💖🧡
राम्रो बनेको छ गाना,
सफलताको शुभकामना 💐💓💐
एकदमै राम्रो छ गित।प्रगतिको बाटोहरु फराकिलो हुँदै जाओस सिम्रन बैनी र सम्पुर्ण टिमलाई शुभकामना छ ।🇳🇵🇳🇵🇰🇷🇰🇷🙏
मिठो गीतको लागि संपूर्ण टिमलाई सुभकामना 🎉🎉🎉🎉
सुमधुर आवाजकी धनी सिमरन बैनी लाई अझै उचाइमा पुग्नको लागी सुभकामना❤❤
Best wishes for your bright future ❤️ boni
आहा मिठो स्वोर कि धनी सिम्रन बैनी लाई सफलता को सुभकामना🎊🎉❣️
प्रगतिहुदै जावस बधाई तथा शुभकामना बहिनि👍️
साच्चै राम्रो छ सिम्रणको आवाज❤❤🎉
आहा सारै राम्रो छ गीत मन छोयो हार्दिक बधाई तथा अगामी दिनको शूभकामना छ सिम्रन बहिनी लाई !❤
धन्यवाद मेरा प्यारा दर्शकहरू❤️ धन्यवाद नेपाल प्रेस ❤️
Wow dammi good luck Simran 🎉❤🎉
Wow dami bunu
Bunu ko harek geet babal jati here ni feri sunna man lagne good luck
Very nice
So nice
Wow simran pariyar so nice voice ❤
यति राम्रो स्वरको लागी सबैले साथ देउ है ❤❤
सिम्रन बहिनीको एकदमै मिठो जादुमय उत्कृष्ट स्वर छ।❤️ कसैले पनि दुरुपयोग गरेर नछोड्नु होला,,🙏 उज्वल भविष्यको शुभकामना बहिनीलाई💚💚
नेपाल खायो सिम्रन को sweet and natural voice le 👏 big congratulations❤
beautiful song & nice vocal best of luck Simran sister
धेरै मिठो स्वर,बैनिलाइ सफलताको कामना ।
गित राम्रो छ छिट्टै करोड कलब मा प्रवेश गरोस सम्पुर्ण टिमलाइ शुभकामना ♥️♥️👍️🙏
Congratulations whole teams top song बैनीले छोटो समयमा तहल्का नै मच्चाएको छ।सब यो हुनु भोज राज जी को देन हो तपाई लाई सलाम छ।एउटा सारै राम्रो गला भएको बैनी को आगमन भयो ktm बसेर अघी बढने कोसीस गर्नु होला शुभकामना छ।
Beautiful nice n lovely song ❤as. Well as her voice it was amazing ❤❤
वाह कति राम्रो सुमधुर स्वर good luck Simran sis 💞💞💗
जादुमय स्वरको धनी सिम्रन बहिनीलाई सफलताको शुभकामना। यो आवाजले मेरो मुटुनै कटक्कै बनायो।
मेरो शब्दमा बाग्लुङ्ग कि प्यारी बहिनी सिम्रन परियारको आवाजमा Female Version “पानी परेको” कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुस है !
❤❤🎉🎉
3 Patak sune speekerma laera dhit marena ajhai sundai xu
Good
सफलताको शुभकामना बहिनि🎉🎉
जादू छ स्वर मा नानी सफलता को कामना ❤❤❤
अाहा मिठाे स्वर कि राम्री गायिका सिम्रन बहिनी लाई बधाई तथा सफलताकाे शुभकामना छ 👌👌👌❤️❤️❤️🌹
czcams.com/video/TJZPBWyrd2c/video.html😊
आवाजको धनी बहिनीलाई सफलताको शुभकामना
i miss you Arjun dai ooni simran dee dharaii dharaii samjhana ooni badai xa hyy हजुरकाे अल टिमलाइ धेरै धेरै बधाई छ फेरि पनि एस्तै एस्तै अाबाजमा गित गाएका सुन्न पाइउस धन्यवाद 🙏🏻🥰
स्वर संगै कति राम्रो अभिनय ❤ धेरै प्रगति गर्नु simran❤❤
आहा कति सोर सब्दले भरिपुर्ण भएको मार्मिक गित ❤❤बधाई साथ सुभकामना ❤❤सिम्रन बैनी ❤❤प्रगतिको कामना ❤❤🙏🙏
मिठो स्वरकी धनी सिमरन बहिनीलाई सफलताको शुभकामना।
अर्जुन सापकोटा गायक नायक दुबैमा सुपर ❤❤❤, lots of love ❤️❤️❤️ karnali jasto bagirahos sangeet Yatra subhakamana ❣️❣️💕💖💖💖💖💖💖💖💖💖💖💖❤️👌👍👍👍👍👍👍👍👍
Wow कति मीठो आवाज अझै धेरै सफलता मिलोस Congratulation 🎉❤
❤❤waau nice
आहा कति मीठो स्वर अग्रिम शुभकामना sis🙏
मिठो स्वर बैनिको अग्रिम सफलता को शुभकामना
सफलताको शुभकामना सिम्रन बहिनीलाई यति अमुल्य कलाको धनीले अाफ्नो कलालाई अाफ्नो मात्र नभई अाफ्ना जन्मदाता र समाज ,राष्ट्रको सम्पति र इजत सम्झेर अगि बढ्नुस कि अकबरे सुनलाई कसि लगाउनु पर्दैन नानी यो यात्रामा सजग र इमानदारीताका साथ लाग्नुहोला अाफ्नो इज्त र स्वाभीममनलाई दाउमा दाउने काम भुलेर नि नगरेस् नानी यतिको स्रोता र दर्शकको अाशालाई निरासामा बदल्न दिन छैनाै
सफलता को लागि करोडौं करोड सुभकामना बैनी सिम्रन❤❤❤ अनि सदाबहार गुन्जिरहोस यो आवाज साथै सम्पुर्ण युनिट प्रति आभार प्रकट🎉❤
अती मीठो स्वर छ बुनेको सफलताको शुभकामना❤❤❤❤❤❤❤🎉🎉🎉
So sweetness voice , really i like her voice ,and loved it