बस्यौ अलक्कै Baseu Alakkai • Arjun Sapkota • Shanti Shree Pariyar • Yeta Jobana Dhalkyo Dhalakkai
Vložit
- čas přidán 9. 05. 2024
- CRBT:-
Baseu Alakkai:- 0869616
Baseu Alakkai Female:- 0869617
------------------------------------------
Presenting new Nepali lok dohori song Baseu Alakkai, Ratai Bhari Nindra Chhaina Aakha Jhimi Jhimi by Arjun Sapkota & Shanti Shree Pariyar Composed by Arjun Sapkota, penned By Santosh Sapkota & featuring Arjun Sapkota, Garima Sharma & Biraj Banskota only on Arjun Sapkota's official CZcams channel.
Arjun Sapkota Presents:- New Nepali Lok Dohori Song 2081
|| BASEU ALAKKAI बस्यौ अलक्कै || BASYAU ALAKKAI
TIMRA YAAD RA MERA AASU
AABA KINA MITHO BOLCHHEU
JATI DHERAI MAYA GARE UTI TADA BHAYEU
MANN KO KURA MANN MAI HUNCHHA
DEKHIDAINA HERI
#arjunsapkota
#shantishreepariyar
#garimasharma
#newlokdohori
#nepalisong
#newsong
#santoshsapkota
#arjunsapkotanewsong
#baseualakkai
#nepalimusic
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Arjun Sapkota
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Santosh Sapkota @santoshsapkotaofficial
♬ Music | Hookline:-
Arjun Sapkota
♬ Arrange | Mixing Mastering:-
HBN Kismat @HBNKismatOfficial
♬ Recordist:-
Raj Khadka
♬ Madal:-
Madan Regmi
♬ Sarangi:-
Hemanta Kanchha Rasaily @HemantaKanchhaRasaily
♬ Flute:-
Gopal Dev
♬ Studio:-
1DB HD NEXT LEVEL
♬ Audio | Video:-
Arjun Sapkota Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction:-
Bishal Ghimire
🎬 Cast:-
Arjun Sapkota
Garima Sharma @GarimaSharmaOfficial
Biraj Banskota
🎬 Child Artist
Shyam Kc
Aarush Kc
🎬 Special Guest Artist:-
Badal Ghimire @BadalGhimire
Subash Khattri @khattrisubash
Shibu Pandey @ShibuPandeyOfficialVlogs
Aakash Nepali
🎬 Cinematographer:-
Buddha Thapa & Team
🎬 Camera Support
Adhinayak Man Sherchan
🎬 Edit | Color Grading:-
Milan Bishwokarma
🎬 Poster Design:-
Santosh Chauhan
🎬 Make Up Artist:-
Sarita Thapa
🎬 Technical Adviser:-
Rajendra Aryal
🎬 Post Production:-
Dragon Pictures
🎬 Venue
Chill House, Pepsicola
🎬 Blessings From:-
Mani Prasad Sapkota
Durga Sapkota
Sambu Devkota
🎬 Special Thanks:-
Pashupati Sharma @PashupatiSharma
Ramesh Raj Bhattarai @RameshRajBhattarai
Tejash Regmi
Lakshman Khanal
Aashika / Aviral Sapkota
Yagya Sapkota
Rajan Bhattarai
Bro's Gang
Song : Baseu Aalakkai बसेउ अलक्कै
Thego: Baseu Alakkai yeta jobana Dhalkyo Dhalakkai
Male Lyric:-
Ratai Bhari Nindra chhaina aakha jhimi Jhimi
Yesso Aakha jodyo bhani sapani ma timi
Maile sadhai timlai rojey timlai matrai herey
K kura ko kami dekhyau mann paarinau k re
Tana mana sumpekai the sumpekai the aatma
Sarbaswo nai sumpidani chhainau timi sathma
Jati dherai maya garey uti tada bhayeu
Aafu sanghai mera khusi batulera layau
Timra yaad ra mera aasu ustai ustai haichhan
Jati samjhi roye pani nasakini raixan
Aba kina mitho bolchheu chhutnai parey paxi
Sarir maa saas chalepani manai marey paxi
Female lyric:-
Mann ko kura mann mai hunchha dekhidaina heri
Mera kati badhyata the sodhenau ek feri
Nata timlai pauna sakey nata bhulna sakey
Bhulne kosis garda pani garo bhako chha k
TikTok Hit Lines :
Timra yaad ra mera aansu, Ratai vari nindra chhaina,
Aba kina mitho bolchheu, तिम्रा याद र मेरा आँशु, Mann ko kura man mai hunchha, रातै भरि निन्द्रा छैन आँखा झिमि झिमि, अब किन मिठो बोल्छेउ छुट्नै परे पछी, मनको कुरा मन मै हुन्छ देखिदैन हेरि, अर्जुन सापकोटा को गित , शान्ती श्री परियारको गित बसेउ अलक्कै, बसेउ अलग्गै !! Arjun Sapkota Tiktok Viral Sarangi Dhun, Viral Sarangi Tune Basyau Alakkai, भाइरल सारङ्गि धुन, Jati Dherai Maya garey uti Tadha bhayeu
©Arjun Sapkota. All Rights Reserved.
--------------------------------------------------------------
Stream my songs on:-
Spotify:- spoti.fi/3UVuxAi
Apple Music:- apple.co/3KUhx9c
Deezer:- bit.ly/3MZtr4C
Tidal:- bit.ly/3orHFkk
Soundcloud:- bit.ly/3mKDfom
Follow Me on :
/ arjunsapkotaofficial
/ arjunsapkotaofficial
/ arjun_sapkota
Website : Https://www.arjunsapkota.com.np - Zábava
“बस्यौ अलक्कै, यता जोबान ढल्कियो ढलक्कै” मेरो र शान्ति श्री परियार जि को आवज, सन्तोष सापकोटा भाईको शब्द र मेरो आँफ्नै लय , गरिमा शर्मा जि र मेरो अभिनयमा रहेको यो गित कस्तो लाग्छ पुरै हेरेर प्रतिक्रिया दिनुस है ..🌸🙏❤️
Dime xa baro sang ❤️❤️
❤❤
Baseu aalakkai😊😊😊❤❤❤
Baseu aalakkai😊😊😊
Baseu aalakkai😊😊😊
कल्पना बिष्ट बहिनी ले गाको सुनेर यता आउने कोको हुनुहुन्छ।
Me
Me
me
Kalpana nanuko new geet yahi chanalma aauxa aaj ya voli...
Me
नमस्कार म गायीका शान्ति श्री परियार ,
अर्जुन सापकोटा जि सङ्गको मेरो अर्को सहकार्य
बस्यौ अलक्कै ,, मायाँ गरिदिनु होला 🙏
❤❤
❤❤
congratulation baseu alakai Tim . Best singer both of you ❤️😊❤
Huss
❤❤❤❤❤
कल्पना बिष्ट बहिनि ले गाको सुनेर यता आएको हो 👍👍👍
मैले त कल्पना बैनि को भिडियो हेरेर यता आएको हो अर्जुन दाइ को पो रहेछ ❤❤❤सारै राम्रो लाग्यो🎉
अर्जुन भाईको सार्हैनै मिठो लोक गीत “बस्यौ अलक्कै” हेर्न र सुन्न पाईयो ! हजुर हरुले पनि एकपटक हेरेर प्रतिक्रिया दिनुस है ..!
Okay ❤👍
Hjr dai dherai mitho geet xa Arjun vaiko ❤❤❤man xoyo congratulations 👏
bilkul bilkul
hajur dai ramro xa
Hjur ko pni new song sunn paiieyos ps dai❤
यो गीतलाई चार पाँच पटक हेरेर पनि नथाक्नेहरु यता हाजिर गरौ त ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म छु❤❤❤❤❤
म नी यार❤❤❤❤
Me❤❤❤❤❤❤❤
Me❤❤❤❤❤❤❤
❤❤❤❤
आखानै रसायो😢😢😢
आहा उत्कृष्ट सिर्जना मेरो भाइ को अनि भिडियो मेकिङ आगो
Thank you dai❤️
आहा उत्कृष्ट सिर्जना तथा सुमधुर स्वर मेरो दाई❤
Dai❤❤
खाडि तिर हुने ले यो गित सुन्दा दिनभरिको थकान नै मेटिने❤❤
यो भिडियो हेर्ने जति सबैको आमा बुबाको आयु लामो होस ❣️
साथै एक अर्कालाई शपोट गरौ है❣️
मनै छुने शब्दले प्रहार भएको सिर्जना अर्जुन भाई सफलताको शुभकामना
भोलि सम्ममा trending no. 1 मा आओस सफलता को शुभकामना ❤❤❤
आएछ त । है..
Tiktok को धुन सुनेर आउने जति हजीर हुम है साथीहरू
Me
मिठ्ठो गित सफलताको भव्य शुभकामना…❤️
बसेउ अलक्कै 🎶🎬
so beautiful song ❤️
आहा अर्जुन भाई सारै राम्रो सिर्जना धेरै बधाई छ यो टिममा जोडिनुहुने सबैलाई।
मिठ्ठो गित अनि प्रिय मान्छेहरुलाई सफलताको भव्य शुभकामना…❤️
बसेउ अलक्कै 🎶🎬
हार्दिक बधाई छ दाई राम्रो छ गित 🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow sarai ramro mitho geet bhai ❤❤❤❤❤
दिन मा 10 पल्त हेर्ने हरु को को छम यता हाजिर हुम त
Ma ux
ma
म पनि छु
ma ni sem❤❤❤
20 pugyo hola aaja 😢😢❤❤❤
अर्जुन सापकाेटा नेपाली साङ्गीतिक क्षेत्रका उदाउँदो जुन हुन। बधाई छ करोडौँ क्लब मा प्रवेश भएको देख्न पाइयोस् ❤❤❤❤
आहि ले सम्म को मेरो मनको ❤बसन सफल हो गित nice
❤एक/एक टुक्का दिन सक्ने जति यता हाजिर❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤पर्खी बस्ने मेरो काम हो, तिमी फर्की आउने
आकाशको फल झैँ नहोस् मैले तिमिलाइ पाउने❤
गीत अत्यन्तै मीठो अर्जुन जि सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना
Hamro kam kasto lagchha bhanidinu hola ♥️
Ramro xa
A1xa
Dami xa pragatiko Suva kamana bunu
❤❤❤So nice ❤❤
dami xa acting❤❤❤
यो गीत मलाई मन परेर दीन मा सात आठ पटक सुनीराछु मन छोयो।बधाई छ अर्जुन दादा र सम्पुर्ण टीम मीठ्ठो गीत लीएर आउनुभएको मा❤️🇳🇵💞
❤❤❤❤❤❤❤
सारै मिठो गीत सुन्दा र हेर्दा झनै रमाइलो जिवन को यउटा याद गर को सन्देश मुलक सजिएको ल बधाई छ सम्पुर्ण टिम लाइ,,, बिषेश गरि अर्जुन सापकाेटा ज्यु लाइ ,,,
Wow amazing song best songs vayo yo ta man mai xuyo best luck dada aajhai pragati gardai janus dada ❤❤❤❤
अर्जुन सापकाेटा को यो प्रेमील गीतले मिलन विछोडको चोटिलो प्रहार गरेकाे पाइन्छ
अत्यंत सुन्दर जीवन्त अभिनय गतेका मोडेल संगित र प्रस्तुत गितले वर्तमान जनजीवनको विम्वहरु बोकेको छ।
सम्पूर्ण सहभागी सर्जक प्रति असीम बधाई तथा शुभकामना व्यक्त गर्दछु।
प्रत्येक शब्द संगीत र मोडलिङ अभिनयले दर्शकलाई मनोरञ्जन प्रदान गर्न आफनो अतितलाई नजिकमा यथार्थमा परिणत गर्न सक्छ।
बधाई अर्जुन सापकाेटा भाई
🎶 रातै भरी निन्द्रा छैन, आँखा झिमि झिमि….
🎶 यस्सो आँखा जोड्यो भने सपनिमा तिमि !
मेरो शब्द Arjun Sapkota को लय , अर्जुन र Shanti Shree Pariyar को स्वरमा रहेको नया गित “बस्यौ अलक्कै” हेरेर प्रतिकृया दिनु है ❤️
शब्द❤❤❤❤
कति मिठो शब्द आहा❤
❤❤❤
10 trending on you dai..congratulations 🎉
dherai badhai bhai safalata ko shubhakamana
3 करोड जनताको मन जित्नु भो आदरणीय दाजु अर्जुन sapkota दाजु हिर्दय देखि नै सम्मान सहित सफलताको शुभकामना छ दाजु 🙏😍❤️
आहा कस्तो मिठो गीत ❤❤❤❤ जति सुनेनी सुनीरा खम ❤❤❤❤जस्तो
गीतको शब्द लय अभिनय सबै राम्रो लाग्यो।
all the best
Go ahead 💖💖💖💖
सफलताको शुभकामना 💖💖💖
नमस्ते 🙏
निकै मीठो लय , संगीत अनि स्वर अनि उत्तिकै राम्रो भिडियो ❤
बधाई छ , सम्पूर्ण टिमलाई 🎉
सबैले माया गरिदिनुहोला है त ❤❤
Me
यो गित 100 पटक जति सुन्ने म मात्र होकि हजुर हरु पनि हो कमेन्ट मा लाईक गर्नु हस्😊😍🙏सफलताको अग्रिम सुभकामना अर्जुन ब्रदर
कल्पना बहिनी को गीत सुनेरा एता आउने कोको हुनुहुन्छ नि❤❤❤
तिमीलाई भुल्लने कोसिसमा हरेक यादहरु ताजा भैदिन्छ माया 🥺♥️ त्यही माथि अर्जुन दादा काे सुमधुर स्वरमा यो मार्मिक गितले तिम्रै याद दर्साउँछ माया 🥺♥️
कति मीठो गित हो अर्जुन ब्रो❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤
कल्पना बैनी को भिडियो हेरेर झरेको हजुर
Ma pine sam😂
Ma pani❤❤❤
Ma pani😂
म पनि
Mh pani😅😅😅
Subscribe gardu na aru ko baby haru 😂❤
मीठो छ बधाई सगै करोड कलबमा पुगेको देख्न पाईयोस शुभकामना म सुदुरपुर्ब ताप्लेजुङबाट हजुरको निरन्तर ठुलो फ्यान
अरु गीतहरु झै यो गीतले पनि सफलताको शिखर चुम्न सफल होस् !❤❤❤
आहा कति मीठो ❤️❤️❤️
Shanti shree pariyar ko sabai geet hunxa 😮
आहा अत्यन्तै राम्रो प्रस्तुती बधाई तथा सफलताको सुभकामना 🎉❤❤❤❤
आफ्नो छुट्टै पहिचान बनाउन सफल गाएक तथा सर्जक मुटुको ढुकढुकी अर्जुन सापकोटालाई शुभकामना ❤❤❤❤❤
जति हेरे पनि न अगाउने को को छम यता हाजिर गरम
सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤❤❤
दिनभरी यहि गित सुने मेरै लागि बनाएको जस्तै लाग्यो धन्यबाद अर्जुनभाई
आज रातभरी सपनिमा अर्जुन सापकोटा लाई देखें बिहानै यति मीठो गित सुन्न रहेछ । धन्य म , मिठास आवाजको लागि हजुरलाई आभार !!
सुरु देखि अन्तिम सम्म बल्ल आज हेरे कथा निकै राम्रो लगेयो मनै छुने 😢❤❤
कल्पना बुनु ले गाएरा को सुनेर यता हजिर हुने हजारौ छन्
येता जोबन ढल्क्यो ढलक्कै,,आहा कति मिठो गित मेरो मनपर्ने गायक नेपाली लोकगित क्षेत्रमा येस्ता गित हरु सदाबहार सुन्न पाइओस सफलताको शुभकामना ❤❤
अर्जुन सापकोता दाजु को सबै गित् जति मन पराउने यता हाजिर गरूम्। छिटो भन्दा छिटो trending no 1 मा पुराउनु पर्छ, जय गित जय सङ्गीत। जय लोक भाका सङ्ग, अर्जुन सर को आवाज को जति तारिफ गरे पनि कम हुन्छ,❤❤❤🙏🙏🎼
आहा कति मिटो गीत्❤️ बधाई सहित सफलताको भब्य सुभकामना अर्जुन सर्💐
दिन को 20 चोती हेर्दा नि हेरिरहु लाग्छ्♥️♥️♥️👌👌
निकै मन पर्नी गायक अर्जुन सापकोटा जुनसुकै गीत आउँछ बजार तताउछ 🎉🎉🎉❤
गित सङ्गीत को दरिलो खम्बा भएर अगि बड्दै गरेका अर्जुन सापकोटा हार्दिक बधाई तथा शुभकामना ।गित करोड मा प्रवेश गरोस् ।❤❤
जतिबेला हेर्दा पनि थाकिन मत❤❤❤❤
मैले त कस्म आज को छुत्ति मा यई गित सुनेरई दिन गयो कम्तिमानि पचास चोति सुनेहोला त्र मनै भर्न्न
हाम्रो प्यारो अर्जुन सापकोटा दादाको निकै नै उत्कृष्ट म्युजिक आएको छ सबैले माया अनि साथ दिनुहोला सपोर्ट दिनुहोला अनि सबै टिमलाई सफलताको शुभकामना।🎉❤❤
आहा दाजु 🎉❤ एकदमै राम्रो शब्दहरु अनि मिठो भिजल पनि उस्तिकै उत्कृष्ट सारै मन पर्यो❤❤❤ सम्पुर्ण युनिट लाइ सफलता को शुभकामना 🎉🎉❤
म त कल्पना नानी को अन्तरबार्ता हेरी यता आको अर्जुन भाइको गीत रैछ बल्ल था भो❤ 3:
गितको लय र शब्द सार्है राम्रो छ सफलताको कामना
सम्पुर्णमा नमस्कार ❣️पहिले देखी नै मलाई एकदम मन परेको अत्ति नै मिठो गितको भिडीयो आज हेर्न पायौं, यहॅा सम्म ल्याउन खटिनु भएको प्रिय मित्र अर्जुन सापकोटा लगायत समस्त युनिट लाई हार्दीक बघाई तथा शुभकामना 🎉
🎶 जय गित जय संगित 🎶
Ati ramro song tara gana sunda sundai ma jastai ko ko runu vo vannu ta 😭😭😭❤
मनै छुने शब्दले भरियाको गित धेरै धेरै सफल्ताको शुभकामन ❤🎉🎉
mybest singar arjun sapkota,god bless u❤❤❤😊
अथाह मन पर्यो गित अझै थप उन्नति प्रगतिको पाईला अगाडि लम्किरहुन सम्पुर्णमा शुभकामना छ best of luck🎉❤❤🥀🙏
आहा सारै मिठो लाग्यो गित बधाई अनि सफलताको शुभकामना❣️🔥🔥🔥🔥
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।☺️❤️❤️
स्वर शब्द लय म्युजिक भिडियो अती सुन्दर छ शुभकामना अर्जुन जी
आहाँ! यो म्युजिक भिडियो हेर्दाहेर्दै मत कताकता आफ्नै काल्पनिक महसुस गर्न पुगे, यादमा दुबे। साच्चिकै भावुक नै बनायो अर्जुन जी को गीत र अभिनय ले।😥❤️
सारै मिठो गीत ❤ धेरै धेरै बधाई तथा शुभकामना अर्जुन सापकोटा सर र सम्पूर्ण टीमलाई ❤
youtube मा बल्लबल्ल भेटाउन सफलताका साथ सफल भई मोबाइलको ब्याट्री जिरो हुदा सम्म सुनियो सारै मिठो गित छ❤❤❤❤❤❤
भोलि परिक्षा दिनु छ तर आज यो गीत सुन्दै बहकिरहेको छु । यसो त जस्तो तस्तो गीत सुनिहाल्न मन लाग्दैन । जब गीत मन पर्छ धित मरुन्जेल सुन्छु । यो गीतले पनि मलाई पटकपटक सुन्न बाध्य बनायो । बधाई छ अर्जुन साप्कोटा लगायतको टिमलाई ।❤
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 👌💕♥️
"बस्यौ अलक्कै" गीत मन मुटु मै बस्यो।निकै मिठो र मार्मिक गीत सुन्दर Video.धेरै बधाई तथा सुभकामना Arjun ji, Bishal ji अनि Team लाइ❤❤❤❤❤❤
गित राम्रो गायाे भनेर अमेरिकाले भिसा नदिन सक्छ अर्जुनलाई पनि ❤
म त कल्पना नानी को अन्तरबार्ता हेरी यता आको अर्जुन भाइको गीत रैछ बल्ल था भो❤
आहा कति राम्रो गीत @Arjun sapkota जि, साह्रै मन पर्यो।
Audio मात्र त सुनी नै रहेको थेँ, आज भिडियो नी हेरेँ।।। सार्है राम्रो बनाउनु भएको रछ।।। Views नी मैले हेर्दा त १००० नी थेन त्यो बेला अहिले million पर पुगेछ ।।। बधाई छ दाई लाई ।।।❤
Aaha😍
@@ArjunSapkotaOfficial ☺️🌻
अति नै राम्रो छ दाइ सफलताको शुभकामना 🙏❤️
पछिल्लो समयको बहुचर्चित युवा गायक अर्जुन साप्कोटा यो निकै मीठो गित सफलताको शुभकामना🎉❤❤
उत्कृष्ट भिडियो कन्सेप्ट।।।डाइरेक्टर अनि सम्पूर्ण टीम लाई बधाई।।।।💥💥💥🥰
दामी धेरै राम्रो छ गीत
सुभ कामना पर्गती हुँदै जाओस्
Oye 😥 कत्ति राम्रो हो बे गीत , शब्द, सङ्गीत आहा! ❤️ ढिला पो गरेछु सुन्न बरु थोरै
Aaha Kati Mitho Geet❤❤
आहा ❤ सबै पक्ष उत्कृष्ट 🎉
जत्ती सुनेपनी सुनम सुनम लाग्छ।धन्यवाद अर्जुन जि अजै यस्तै कलाको बर्षा गर्दै जानू शुभकामना ।❤❤❤❤❤मायाको कमि हुने छैन।
अर्जुन सापकाेता ज्यु काे सबै गित् जति मन पराउने यता हाजिर गरूम्।छिटाे भन्दा छिटाे trending no 1 मा पुराउनु पर्छ ,जय गित जय सङ्गीत।जय लाेक भाका सङ्ग,अर्जुन सर काे आवाज काे जति तारिफ गरे पनि कम हुन्छ,❤❤❤👌👑🎸
प्रिय दाई अर्जुन सापकाेटा मलाइ एक्दमै मन् पर्ने गायक congratulations Mero daii 🙏❤
अब फेरि नयाँ गित कलपना बहिनी सङ्गको सुन्दै छौ हामी अग्रिम शुभकामना 🥀❣️😍😍
धेरै धेरै धन्यवाद दाई
कल्पन बैनी को भबिस्य हेर्नु भएको मा भोजराज थापा र अर्जुन सापकोटा दाई❣️💕🙏
दिनकाे 100k ले बढेको छ आहा कति मिठो गित म दिनकै हेर्छु।
एकदमै राम्रो छ song सफलता को शुभकामना दाजु @arjun shapkota❤❤❤❤❤
गित धेरै राम्रो छ ल ! हाम्रो arjun ❤️भाई को🎶🎶🎵🎵🎵🎶🎶👌
Thank you soo much😍🙏
आहा धेरै मिठो गीत दाइ शुभकामना ❣️🙏
Sad song vayeni Dami Lagyo song🥰👍
भान्जिको भिडियो अतिनै मन पर्यो अनि अर्जुन भाइको स्वर पनि, सम्पुर्ण टिमलाइ करोडौ सुभकामना।