हे भगवान, यि बिरामीको पिडा सुन्दा विदेशी समेत धरधरी रोइन, के हुन थाल्यो नेपालमा । सबैले सेयर गरौ ।

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #Birami_Muddha #KrishnaBajgain
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Zábava

Komentáře • 27

  • @kamalabhandari751
    @kamalabhandari751 Před 9 dny +7

    यो इन्द्रेनी सो हेर्दा मेरो मुटु छ्या छ्या भएर आउछ सरकार ले सहयोग गर्नु पर्ने मा इन्द्रेणी मार्फत देश बिदेश मा रहनु हुने बुवा आमा दाजुभाइ दिदी बहिनी हरु ले सहयोग गर्नु परेको देख्दा दुःख लाग्छ। नेपाल सरकार ले गरिवी को रेखा मुनी रहेका दिन दुःखी सबै बिरामी हरु को उपचार निःशुल्क गरिदियोस 🙏🙏

  • @pritamregmi940
    @pritamregmi940 Před 8 dny

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज राजनीति गर्ने सरकारमा बस्ने हरु कुर्सीको खेलमा छन् जनताको पीडा कसले बुझ्ने🎉🎉🎉❤❤

  • @kishanban4037
    @kishanban4037 Před 8 dny

    प्यारी कृष्ण बजगाई बहिनीको गित सुनेर आँसु झन्छ भगवान् हुनुहुन्छ कृष्ण बजगाई बहिनी धन्यवाद छ सबै बिरामी लाई सहयोग मिलाेस सहयोगी मन हरु लाई सलाम छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 Před 9 dny +1

    KHOI Hamra Desh ra NETA haru ka Bekami le garda Yestai6..., BHAI BAINI Haru NARUNU Hai..Dhanyebad..!

  • @kishanban4037
    @kishanban4037 Před 8 dny

    ABC इन्देणी कृष्ण सर कलाेयुग काे कृष्ण भगवान् हुनुहुन्छ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित दुख लागेको छ कृष्ण सर कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @SuhanaThatal
    @SuhanaThatal Před 8 dny

    मेरो बाबा लगायत सम्पूर्ण बिरामी दाजु भाई दिदी बहिनी हरुलाई स्वस्थ लाभको कामन!हे भगवान सबैको कल्याण गर्नुस है 🙏

  • @gaurabsunar9866
    @gaurabsunar9866 Před 9 dny

    स्वास्थ लाभको कामना बहिनी सयोगी मन हरुमा हिर्दय देखिनै धन्यवाद र अझै पनि सयोग को अपेक्षा गर्दछु। 🙏🙏

  • @hiralalpunmeroyoutubechann6293

    जय देस जय कृष्ण कडेल सर सलामछ हजुरलाई हाम्रो भ्रष्टाचारी सरकारले गर्न नसकेको साथ सयोग गर्नु भाछ हामी र हाम्रा गरिब हरुलाई सँचिकै हजुरलाई भगवानले अजमरी चोला गर्दिया हुन्थ्यो हजुरलाई भगावनले लैजाको अर्को दिनबाट हामी र हाम्रा दिनदुखीका अँशु कस्ले पुछ्देला❤

  • @gagansinghshrestha2293

    हे भगवान् सबैको कल्याण गरिदेउ🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺

  • @RamSen-hb5kh
    @RamSen-hb5kh Před 9 dny

    जय इन्द्रेणी❤❤❤

  • @narmadakafle7344
    @narmadakafle7344 Před 9 dny +1

    Jaya hos iñdeni timko vagawañle raxya garun

  • @kandelyech3243
    @kandelyech3243 Před 9 dny

    Good evening everybody
    Jaya indreni

  • @bishalmahar25
    @bishalmahar25 Před 9 dny

    अब म कृष्ण कंडेल ज्यु लाइ कुन शब्दले !सम्मान गरौ कृष्ण दाइ हजुर 33:50 लाइ म सङ्ग सम्मान गर्ने शब्द नै छैन कृष्ण दाइ हजुर साच्चिकै भगवान नै हुनुहुन्छ !यस्ता काम गर्न नेपाल सरकार ले गर्नु पर्ने हो राज्येको काम हो तर राज्येले हेर्दैन भगवान कृष्ण कंडेल ज्यु ले हेर्नु भएको छ कृष्ण दाइ हजुर लाइ मेरो ब्यगत्ति गत तर्फ बाट शिरझुकाइ नमन छ कोटि कोटि हिर्दय देखि नै धन्यवाद छ कृष्ण दाइ म भगवान सङ्ग यहि कामना गर्छु कि कृष्ण दाइ को सरिलमा कहिले दुख्ख कस्ट न होस कृष्ण दाइ को आयु लामो होस !हे भगवान मिल्छ भने मेरो आयु नि कृष्ण दाइ को आयुमा थपिदिनु होला भगवान !यदि मिल्दैन भने कृष्ण दाइ को आयु अझै सयौ वर्ष सम्म यस्तै भगवान को रुप नै दिइ राख्नु भगवान !जसले कृष्ण प्रशाद कंडेल ज्यु को बारेमा नराम्रो कुरा काट्नु हुन्छ नि तेस्ता पापि हरुले यस्ता यस्ता भेडियो हेर्नु होला कृष्ण कंडेल को मिहेनत कति छ काम कस्तो छ भनेर बुझ्नु होला दुलोमाबसि बसि कृष्ण कंडेल को बारेमा नानाथारि कुरा कटेर बस्नु भन्दा बरु सक्छौ भने आफु नि सक्दो सहयोग गर्नु होला यदि सक्नु हुन्न भन्ने कसैको बारेमा नराम्रो कुरा नकाट्नु होला? बिरामि हरुको स्वस्स्थे लाभको कामना छ जय इन्द्रेणी ,जय कृष्ण कंडेल दाइ भगवान को रुप हौ तपाईं हजुर को जय होस हाम्रो माया सय मा सय होस ❤❤❤❤❤

  • @sangamnepaliofficeyoutubec9321

    जय होस इन्द्रेणी टिमको❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Před 9 dny +1

    Amazing indreni program

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti Před 9 dny +1

    God bless you all birami harulai

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Před 9 dny

    सम्पूर्ण दुखी पिडित को जय जय हो स
    भ्रष्टाचारी नेता चोर हरू को बहीस्कार होस

  • @naranaryal5124
    @naranaryal5124 Před 9 dny +1

    नमस्कार इन्द्रेणी
    आज फेरी दुख्ख काे
    गीत सुन्नु पर्यो यो अवस्ता
    कसैलाई नपरोस् निकै भावुक बनायो ❤🙏🌹🇳🇵🌺😮😮

  • @hastabahadurlimbub3468

    Birtamode JHAPA ko B&Q Hospital ko Vanda pani Yeti DHERAI BIRAMI haru..He Bhagawan..!

  • @kishanban4037
    @kishanban4037 Před 8 dny

    मैले के भन्छु भन्दा बिरामी लाई सरकारले हेर्नुपर्छ देश भष्टाचार मा डुर्याे ❤❤😂जय नेपाल जय भगवान् ❤😂

  • @BijayBista-yn5es
    @BijayBista-yn5es Před 9 dny

    ❤❤❤❤❤❤

  • @Sarita-ty8po
    @Sarita-ty8po Před 9 dny +4

    माेहन खड्का र सुनिता बुढाकाे दाेहाेरउ चाहियाे

  • @SpiritualgyanSagar555

    Dharma saskriti ko rakxya garau 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chandrapandey3551
    @chandrapandey3551 Před 9 dny

    आज बिरामी लाई चेक दिने अमेरिकाको डाक्टर होइन सर हजरसंग गीत गाउनुभएको थियो धेरै पहिले

  • @NabinChaube
    @NabinChaube Před 9 dny

    kadel sir tspai la phone gare bhsndhai ma thulo hoina k tapai ko kam thulo ho k

  • @muiyathapa9042
    @muiyathapa9042 Před 9 dny

    😅😅😅😅