एमाले प्रवेशबारे खोले नालीबेली,यज्ञमणी न्यौपाने |हिजो आरजु समाउन नमानेको प्रहरी आज रविको ढोकामा किन?

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • Guest- Yagyamani Neupane
    issue- Mukul dhakal
    Rastriya swatantra party
    Rabi lamichhane
    कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणालाइ पक्राउ गरि नककली भुटानी तथा टिकापुर जग्गा भ्रस्टाचार प्रकरणको फाइल खोल्ने निश्चित भएको सुइँको पाएपछि प्रचण्ड सरकार बिरुद्ध ठुला ठुला खेलहरु भए। त्यसो त एमाले समेत प्रचण्ड सरकारमा रहेको भए पनि एमाले नेताहरु समेतको अनुहार देखिने गरिका भ्रस्टाचारका फ़ाईलहरु खोल्न थालेपछि एमाले समेत प्रचण्ड सरकार ढाल्ने पर्ने बिस्कर्शमा पुग्यो। अन्तत एमाले कांग्रेस समहती भयो र प्रचण्ड सरकार ढल्न पुग्यो भन्ने आसंकालाइ पुस्टि गर्दै उनी विवादित व्यक्ति आरजु रानालाई पररास्ट्र मंत्री बनाउनुको कारणले उनि माथिको अनुसन्धान प्रभावित , निस्तेज या रोक लगाउने खेल ठान्ने गरिन्छ।
    Prime Minister - Kp Sharma oli (khadga prasad oli )
    Deputy primeminister-sahari bikas (congress) - Prakasha man Singh
    Deputy primeminister-Finance(Emale)- Bishnu Paudel
    Ministers
    --------------
    suchana sanchar (Emale)- Prithbi Subba Gurung
    Griha (congress)- Ramesh Lekhak
    Shram (Losapa)-Sharatsingh Bhandari
    Pararastra (congress)- Arzu Rana
    Khanepani (Jasapa)-Pradip yadav
    Bhumi Byayastha sahakari (Emale)- Balaram adhikari
    udhyogbanijya aapurti (Emale)- Damodar Bhandari
    Mahila Balbalika (Jasapa)- Nabal kishor shah sudi
    Khelkud (Congress)-tejulal chaudhari
    Kanun(congress)- Ajay Chaurasiya
    Defence (Emale)- Manbir Rai
    Urja (Congress)- Dipak Khadka
    Forest-Batabaran (Congress)- Ain Bahadur shahi
    Krishi (congress)- Ramnath adhikari
    Swasthya (Congress)- pradip paudel
    saskriti (Congress)- badri pande
    shiksha (Emale)- bidhya bhattarai
    Sanghiya mamila (Emale)- rajkumar gupta
    Bhautik purwadhar yatayat (Emale)- debendra dahal
    आफ्नै समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार लडाउन सुटुक्क कांग्रेस संग गठबन्धन गरेका एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन। तर आरजु राना जस्ता विवादित व्यक्तिहरुलाई पररास्ट्र जस्तो मन्त्रालय दिनु जस्ता कारणले बदनामीको सुनामी चल्ने निश्चित छ। ज्ञात रहोस आजको यस समारोहामा पुर्व प्रधानमन्त्री तथा नेपाल एकीकृत समाजबादी (नेकपा एस) का अध्यक्ष माधबकुमार नेपाल भने अनुपस्थित रहे। यस समारोहमा ओली द्वारा विस्थापनमा परेका प्रधानमन्त्री प्रचण्ड सहित पुरानो मंत्री मण्डलका मन्त्रीहरु पनि उपस्थिति थिए तर प्रचण्डले मात्र केपी ओलीलाई बधाई दिएका थिए भने उपप्रधान तथा गृह मंत्री रब लामिछाने सहितका मन्त्रीहरुले बधाई दिएको देखिएन।
    २०८१ असार ३१ गते। नया प्रधामन्त्री तथा मंत्रीहरुको सपथ ग्रहण तथा सुभकमाना- बधाई कार्यक्रम। रास्ट्रपति निवास। महाराज गंज काठमाण्डौ । सितल निबास।
    २०८१ असार २८ गते प्रधामन्त्री प्रचण्डले अन्तिम पटक संसदलाई संबोधन गरेका थिए । एमालेको धोका पछि सरकार अल्पमतमा परेपछिको स्थिति र भित्री कारणहरु समेत समेटेर संसदमा बिस्वासको मत माग्दाको परिणाम
    #pm_kp_sharma_oli #rabi_lamichhane #Swagat_nepal #prachanda #rabilamichhane #kpoli #president_nepal
    आफ्नै समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपालि कांग्रेस संग मिलेर प्रधानमन्त्री बन्ने खेलमा लागेका एमाले अध्यक्ष केपी ओलीको रणनिति लगभग असफल भएको बिस्लेशण भैरहदा अर्को रोचक तथ्यहरु सतहमा आएका छन्। अब के रबि लामिछाने प्रधानमन्त्री होलान ? नेपालको संबिधान र अदालतको फैसलाको अर्थ के ?
    एमाले अध्यक्ष केपीले धोका दिदै कांग्रेस सभापति शेर बहादुर संग मिलेर आफ्नो सरकार गिराउने सहमति गरेको आक्रोसमा प्रचण्डले - रबि लामिछानेलाइ प्रधानमन्त्री बनाउने रणनीति बनाएको गोप्य श्रोतबाट सुचना प्राप्त भएको छ। यसका आधार र प्रमाण के छन् ? सबै भन्दा पहिले यो तथ्य हेरौ।
    नेपालको संबिधानको धारा ७६ को उपधारा १ ले संसदको निर्वाचनबाट एउटै पार्टीले बहुमत प्राप्त गरेमा उक्त पार्टिको संसदिय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिने र उही प्रधानमन्त्रीको अध्यक्षतामा मंत्री परिषद गठन हुने भनिएको छ। तर नेपालको इतिहासमानेपाली कांग्रेसले एकपटक बिक्रम सम्बत २०१५ सालमा र दोस्रोपटक २०४८ सालमा बहुमत पायो। १५ सालमा राणा र राजालाइ पछि पार्दै इन्डियाको आशिर्वाद लिने प्रतिस्पर्धा गर्दा प्रजातन्त्रको अन्त्य र ३० बर्षीय पंचायती ब्ययाब्स्थाको सुरुवात हुन् पुग्यो। राजाको समयमा २०४८ सालको चुनाब पछि कांग्रेस फुटेर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रीक हुदा देउवा र गिरिजाको लडाइको फाइदा प्राप्रपा, मधेसबादी सदभावना र एमालेले लिए। यस पछि नेपाली कांग्रेस पार्टि फुटेर २ भागमा छिन्नभिन्न भयो।
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    ----------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Komentáře • 14

  • @arjunchhetri4353
    @arjunchhetri4353 Před měsícem +2

    रविकाे वारेमा साेध्न पर्ने भए
    " हाटमा प्रमाण छ भनेर सँसदमा कागज फहराउने गगनलाई " साेध्न जानु पत्रकार जि ।

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on Před měsícem +6

    रबि सर जिन्दावाद।

  • @thakurpokharel2152
    @thakurpokharel2152 Před měsícem +2

    One of the Most beautiful places, appreciate your efforts .

  • @lokgurung7325
    @lokgurung7325 Před měsícem +3

    Jai Rabi RSP

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před měsícem +4

    बेचन बयान 28 गते पछि लिनु भन्नू हुने वाला मन्त्रीले अनि मन्त्री परिसदमा कर्मचारीलाई काम नगर म अाउदै छु भन्नू जस्काे नाम मान्छे,बेच्ने र गिरि,,बन्दु, स्काउट जग्गा खाने बाल मन्दिर जग्गा खानेउहि मन्त्री हुनु ताे पनि मिडियाकाे घरमा 12 बजे राति तने के सम्झौता भा छ सर्वजनिक नगर्नु याे भन्दा ठुलाे सबुत के हुन्छ ,भष्चारि नेता मन्त्री छन

  • @rolakthapa3405
    @rolakthapa3405 Před měsícem +3

    नागरिकता शहकारी पासर्पोट पार्टी (नाशपा) लाइ रास्वोा बनाउन पर्‍यो कि एमाले व माओबादी पार्टी मा मर्ज गर्नु पर्यो कमरेड।

  • @rocky9794
    @rocky9794 Před měsícem

    Janta le aafno jyanko maya marera ekjut navaye samma bebastha pariwartan hunna....

  • @bhimgurung1234
    @bhimgurung1234 Před měsícem +2

    यहाँनेर दौरा सुरुवाल कालोकोट भिरेर मन्त्रिपदको सपथलिन उभिएका हरु अरु कोहि नभएर देशका सम्पती लुटने लुटाहाहरु हुन्।जनतालाई भ्रम छर्दै तिनै जनता माथि लुट मच्याउने अपराधीहरु हुन्

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl Před měsícem

    Des bejnera chornelai patemapuraune desbanaunelai nikale kathai hamro Népal jaya ganti👍🤞

  • @jayakrisnamaharjan1123
    @jayakrisnamaharjan1123 Před měsícem

    Aatilo wokil rahena chha darayara bolnele ke nai garla dodhare dovase wokil dekhiyo.

  • @Abishek..87
    @Abishek..87 Před měsícem +1

    E sabai garib nepali bata baneko rajoso chusne khateharu hun

  • @PkRai-df8yw
    @PkRai-df8yw Před měsícem +3

    Yo muji thik chaina

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um Před měsícem +1

    यै पत्रुकार लाई पो सबै थाहा रहेछ यार....!