Tan man Bachan le |तन मन बचनले प्रभु नाम गाऊँ|Bhajan lesson 25|with notetion|HarmoniumTutorial
Vložit
- čas přidán 27. 01. 2024
- नमस्कार , म (Anil Prasad Poudyel ) , बिगत दुई दशककाे मेराे संगीत साधना र अनुभव आफुले जानेकाे शिक्षा( ज्ञान) तपाईंहरुलाई सिकाउने प्रयास गरेकाे छु। हजुरहरु धेरैे जानाहरुले मलाई संगीत कक्षा (basic)देखि( advance) सम्मकाे online सुरु गर्नु भनेर अनुराेध गर्नु भएकाे हुनाले मैले याे कक्षाहरु सुरु गर्ने माैका पएकाे छु।।
म संगीतकाे (Theory) र (Practical) दुवै संगसंगै पाठ्यक्रम अनुसार सिकाउने काेसिस् गर्ने छु।। गायन र वादनकाे याे कक्षामा म शास्त्रिय संगीत , भजन , गीत ,गजल, गाउन/हार्माेनियम बजाउन र नाेटेसन सहित तबलाकाे ताल बारेमा सिकाउने प्रयास गर्ने छु।।
अनलाईन कक्षामा हजुरहरुलाई केही अप्ठ्याराे भएमा मलाई कमेटमा अथवा call /whatup याे 9843297402 मा पनि साेध्न र बुझ्न सक्नु हुनेछ।। धन्यवाद🙏🙏🙏 - Hudba
❤❤
Thank you sir.
आहा कति सजिलाे तरिका आउदा दिनमा एस्तै नयाँ भजन जस्तै धन्य धन्य छ नेपाल देश जहाँ छ सारा देबकाे बास नेपाल बासि धन्य छन सारा जस्मा छ देसकाे ममता भार सिकाइ दिनुहाेस गुरु
Thank you 🙏🙏❤
Aha kati sundar … ma pani practice garchu aba 🙏🙏🙏🙏
गुरु पर्णाम यो कुन राग मा गायको हो
🙏🙏sarai ramro guru hajurko yo sikaune tarika yo bhajanko music pani rakhidinu vako vae sunma sughanda hunethiyo jasto lagyo
Dhanyebad🙏
दैनिक नमस्कार गुरुजी!
यसरी नै कुन मन्दिरमा जान्छौ यात्री........ को नोतेसन बनाइ दिए धेरै धेरै अभारी हुनेछु।
Namaskar hajur mero channel ma xa hajur
न धन त्यागेर त्यागी हन्छ भजन सिक्न मन छ गुरु।
Namaskar hajur ,, hunxa ni
Kesh le nai gheriyeki devi ganga sath ma Roopak taal ma nepali bhajan bhaktaraj Acharya ko,,sajal sajal yo nain bhikhari
मैले साेचिरहेकाे छु हजुर अब गर्छु।