Bar Bar Vandana Hajar bar|बार बार वंधना हजार बार बन्धना|Bhajan lesson23 |Notetion|Harmonium Tutorial
Vložit
- čas přidán 25. 01. 2024
- 🙏नमस्कार , म (Anil Prasad Poudyel ) , बिगत दुई दशककाे मेराे संगीत साधना र अनुभव आफुले जानेकाे शिक्षा( ज्ञान) तपाईंहरुलाई सिकाउने प्रयास गरेकाे छु। हजुरहरु धेरैे जानाहरुले मलाई संगीत कक्षा (basic)देखि( advance) सम्मकाे online सुरु गर्नु भनेर अनुराेध गर्नु भएकाे हुनाले मैले याे कक्षाहरु सुरु गर्ने माैका पएकाे छु।।
म संगीतकाे (Theory) र (Practical) दुवै संगसंगै पाठ्यक्रम अनुसार सिकाउने काेसिस् गर्ने छु।। गायन र वादनकाे याे कक्षामा म शास्त्रिय संगीत , भजन , गीत ,गजल, गाउन/हार्माेनियम बजाउन र नाेटेसन सहित तबलाकाे ताल बारेमा सिकाउने प्रयास गर्ने छु।।
अनलाईन कक्षामा हजुरहरुलाई केही अप्ठ्याराे भएमा मलाई कमेटमा अथवा call /whatup याे 9843297402 मा पनि साेध्न र बुझ्न सक्नु हुनेछ।। धन्यवाद🙏🙏🙏 - Hudba
Dherai ramro guru
Thank you
Ali bistarai sikaaunu paryo hajur
Sab nidaye prabhu bhajan ramro lagyo hjr le gaunu vayeko thiyo tyasko notation dinu n sir
Kosis garnu hai hjr
भज गोबिन्द भज गोविन्द गोविन्द भज उक्त भजन bimal bhurtel बाट सिकाइ दिनुहोस गुरूजि प्रेम प्रणाम
Namaskar hunxa hajur
सर नमस्ते धेरै धेरै राम्रो लाग्यो। हजुरलाई धेरै धेरै धन्यवाद। हजुर को म्युजिक सेन्टर कहाँ हो सर
Namaskar hajur dhumbarahi chok ra chuchepati chok ma xa hajur ,, 9843297402 mer nunber ho hajur
पुरै बजाएको सुन्न पाए हुन्थियो