गीतमा कर्ड कसरी खोज्ने ?
Vložit
- čas přidán 18. 04. 2024
- Sadaj sangeet pathshala presents
VOCAL CLASSES ( 7 AM TO 7PM )
9841838017 9808317086
Cover Song
Timle Ta Hoina
Original singer : Bachchu Kailash
Lyrics: Chetra Pratap Adhikari
Music :Nati Kaji
Performance By : Surendra Kumar Shahi Sarina Shahi Bijay Chaudhary
#bachhukailash
#viralsong #trending
#sadajsangeet
#sadajsangit
#sadajsangeetpathshala
#trendingreels
#timle ta hoina तिमिलेत है न
गीत मा कर्ड कसरी खोज्ने
स्केल भनेको के हो ?
हर्मोनियम मा गीत कसरी खोज्ने ?
how to fine song in cord ?
सारेगम कसरी गाउने ?
रियाज कसरी गर्ने ?
नारायण गोपाल
भक्तराज आचार्य
नेपाली सङीत
गीतहरुको कर्ड कसरी खोज्ने ?
कर्ड कसरी बनाउने ? - Hudba
कार्ड खोज्ने तरिका एकदमै सरल किसिमले सिकाउनुभएकोमा धेरै धेरै धन्यबाद छ ।
Nice presentation about chords.
जय होस
अत्यन्त नै सरल तरिकाबाट सङ्गीतका शुत्र हरु प्रदान गर्नु भएकाे मा आभार प्रकट गर्दछाै ।
जय गुरुवर !
श्रीहरिशरणम् !!
very clear
thanks ! New education ..
Namaskar guruji shiva bhajan ko bhole baba sankar baba jaya shiva bhole baba hara hara hara mahadev
सारै राम्रो कुरा हजुर को
धन्यवाद
good prentation
Sarhai mon paryo. Yestai sikhaudai janu hola thank u.
धेरै राम्रो सित सिकाउनू भयो धन्यवाद
धेरै राम्रो लाग्यो ।
Wow what a teaching method.hats off you guru🙏🙏🙏🙏
🥰❤️❤️🙏🙏🙏❤️❤️🥰
Sir dherai dherai ramro lagyo
Always God bless all of you Sir
Thanks
अति राम्रो सर
गुरु नमस्कार 🎹🙏 हजुरकाे हारमाेनियममा सिकाउने तरिका राम्राे लाग्याे ,,स्वर सहित देखायर बुझाउनु भएमा बुझ्न अझ राम्राे हुने थियाे
एकदमै सिकाउने तरिका राम्रो लाग्यो ।
धन्यवाद
Wah sir hjr muri muri dhanyebad dina chahanxu iti sajilo tarika bata samjhaunu bhayeko ma malai sangeet sikhne dherai chahana xa sayed hjr ko video heri heri sikhna sakxu hola 🎼🎼🎼🌹🌹🌹🙏🙏🙏
हेरि दिनु भए को मा मन पराइ दिनु भएको मा धन्यवाद
Great GURU!
सिकाउने तरिका राम्रो लाग्यो सर,कुन स्वर थिच्नु भो सजिलै देखिने
❤❤❤❤हजुर लाई धेरै धेरै धन्यवाद ज्ञापन गरदछू ❤
याहां लाई पनि धन्यवाद छ हेरिदिनु भएको मा
गूरु नमस्कार
कृपया गरेर राग हरू को बिडीयो अपलोड गरनु न
नेपाली गित मा धेरै यूज हूने राग कून कुन हून तेसको बारेमा पनी बताउनू न ❤❤❤
Dherai ramro sikaunu vayo guru ji..thank u
तपाईं लाई पनि धन्यवाद हेरिदिनु भएको मा
❤🎉
Thank you sir
Good
Yehi geet kripaya natation sahit sikaunu hola.yahi scalema guru ji aasha xa pakkai sikaunu hune xa.jay gurudev...
धन्यवाद कोशिस गरुला है
Thank you sir.
Malae ta yo scale xutaunae garo lagxa geet ma kun bela kun scale bajira xa thaha hudaena ,ani music paxi git timing ma uthauna dherae garo hunxa sir tesko lagi k garnu parxa? Vanidinuna
welcome
मैले पहिलो पटक हेर्दै छु राम्रो सगं सिकाउनु न है
हस
मैले हिन्दी मा सिक्ने परयास्गरे त्स्त सिक्न सकिन्स तर अहिले नेपालिमा मज्स्स्ले बुझे
Lok geet bajauni kasory ho
guru harmonium sulta rakhda ramro hune thiyo ......सिक्ने का लागि उल्टो भयो harmonium
Ma lai pani siknu man xa kaha pamparka garne hola
जमल कठ्माण्डौं फो न 9841838017 , 9808317086 सम्पर्क गरेर आउआनु हो ला
धेरै राम्रो कसरी सम्पर्क गराै।
हेरिदिनु भएको मा धन्यवाद सम्पर्क फोन 9841838017 ,9808317086
सर म सिक्किमबाट हात सबै चलाउन जाने सबै नोटेसन बजाउन जान्दाछु तर गीत भजन बजाउन आएन हजुर 🙏 हजुर संग सिक्न मिल्छ भने वासेप नम्बर पाउन सक्छु
address kaha ho ? no. Pls
रानी पोखरी जमल मा हो फोन 9841838017 , 9808317086
Kun thau ho sir ‽?
जमल काठ्माण्डौं फोन 9841838017 , 9808317086 सम्पर्क गरेर आउनु होला
हजूरको सिकाउने तरिका एकदमै राम्रो लाग्यो मैले युटुवमा धेरै हेरे तर यति राम्रो तरिकाले सिकाइएको पाइन मलाई पनि हारमोनियम बजाउन एकदमै रहर छ घरमा एक्लै प्रयास गरिरहेको छु कर्डको बारेमा मलाई कुनै जानकारी छैन सिंगल मात्र बजाइरहेको छु आफै प्रयास गरिरहेको छु। मलाई पनि सुझाव दिनुहोला।
रेनुका जी हार्मोनियम वा सङीत सिक्न चाहानु हुन्छ भाने अन्य भिडियो हरु पनि हेर्नुस मेरो
गुरु Harmoniun सिक्ने काे लागि उल्टाे भयाे । सर , बुद्व जन्मदेउ फेरि पनि बुद्व जन्मदेउ भने राष्ट्रिय गति बजाहेयर देखाहिदिनु हाेला । कुन ईस्केल कुन मेजर कड हाे ।
आगाडी बाट देखायो भने हातले छेकिन्छ है मित्र अनि अर्को गीत कुनहो कस्को हो लेखी पठाउनु होला धन्यवाद !
सर नमस्ते।
सर हजुरले शिव भजन पनि सिकाई दिए धेरै राम्रो हुन्थ्यो।
@mksk281 नमस्कार शिव भजन त धेरै नै छ कुन चाहिँ हो ला ?
Kunthau ho sir phon nambar pauna sir 🙏
रानी पोखरी जमल फोन 9841838017 , 9808317086
कडनै नचिन्नेलाइ के गर्नु र
सिकाइ धेरै राम्राे लाग्याे हजुरसँग हार्मोनियम कलास लिन मिल्छ भने सम्पर्क नम्बर छोड्नुहोला 🙏
sadaz sangeet pho n 9841838017 ,
9808317086