Video není dostupné.
Omlouváme se.
कहाँ बाट गाउँदा मिठो हुन्छ // कुन स्केल आफ्नो उपयुुक्त छ ?? // आफुले गाउने स्केल कसरी छुट्याउने ??
Vložit
- čas přidán 17. 05. 2021
- १) संगीत आधारभूत ज्ञान :- • संगीत सम्बन्धि आधारभूत...
२) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- • गीत बजाउदा,गाउदा कसरी ...
३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- • कहरवा ताल // दादरा ताल...
४) कर्ड कसरी चिन्ने र बनाउने :- • Learn Chord || कर्ड कस...
(संगीत सिक्न चाहानु हुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ , अनलाईन तथा घरमै गएर सिकाउने पनि सुबिधा छ । फोन नम्बर 9851249885)
फेसबुक पेज :- / nepal-online-music-100...
#NepalOnlineMusic
#Harmonium
#Lesson#
निकैअगाडिबाट निसासीरहेको मेरो कौतुहलता लाई गुरूको यसपाठ रामबाण साबितभयो। हजूरको कल्याणहोस। 🙏
साभार धन्यवाद 🙏
Thankyu sar
You also have a beautiful voice
Thanks you sir
I am also best music lovers and composer and lyricist from ramechhap gaushwora krishna magar
very Good sir
नमस्कार हजुर गुरु भाइ धेरै राम्रो सिकाउनु हुन्छ
awesome hajir
Good sar
धन्यवाद
Thank u sir nice lesson
धन्यबाद गुरुजी ।।ताल को रियाज सिकाउनु परेयो गुरुजि
छन अभ्यास हरु हेर्नुहोला 🙏
Thanks sir.. waiting next
Bahut ramro lessons dai. Thanks. Ab dai madal pni bhajan/kritan bajaune khyli taal pni sikaunu hola plz dai??
Thank you guru
तपाइઁसઁग बसेर सिक्नु पर्ला जस्ताे छ
सर नमस्कार गित गाउंदा कुन कि लिने र छोड़ने भन्दिनु न सर
D sarp, e sharp,c sharp, a coman bhana Ra kasari Chinni guru?
😍😃😂🌹💕जय शम्भो नमस्कार गुरुजी😍😌🌹धेरै ज्ञानबर्दक लाग्यो😍😎💕
🙏
लौ सुन म भन्छु गीतमा बजाउनुन हजुर 🙏🙏
Thank you sir!!🙂
नमन गुरु
🙏🙏
sir alli ramro harmuniym kinni bichar ma xu kun cumpaney thik hunxa bhandinu la
बिना भन्ने लिनुस,,, अरु पनि राम्रै हुन्छ
Sir namaskar👏 female le kun saa bata grnu?
A#, b, या c यस्तै आफुलाई मिल्दो
गुरु डि साक्र सि सार्क भनेको के हो कसरी पत्ता लगाउनी ?झर्को नमानी भनिदिए आभारी हुनेथिय।
१) संगीत आधारभूत ज्ञान :- czcams.com/video/QIXd-phM0nk/video.html
२) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- czcams.com/video/aak3NQPs5OM/video.html
३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- czcams.com/video/qDtCH7rxeU4/video.html
४) कर्ड कसरी चिन्ने र बनाउने :- czcams.com/video/ntkA4RoTjlE/video.html
czcams.com/video/SAUEWG6UtPo/video.html सर यो गीतको भिडियो बनाई दिनुहोला है ।
Very good explanation, one thing I would like to ask is how to know which notes to play in a song. Thanks 🙏.
सुनेर चिन्नु पर्दछ,,, तेसको लागि धेरै अभ्यास गर्नु पर्दछ 🙏
तपाईंको नाम चाहिँ केहो सर
खेम थापा
दाइ हजुर को facebook account छैन र ? भए पछि plz name दिनुहोला है।💞💞💞💞
फेसबुक पेज :- facebook.com/Nepal-Online-Music-100685908585885/
yo sikna malai jaruri xa hajur hajur kaha basnu hunxa hajurko nam k ho ra kasari hajurlai vetna sakinxa ni
सम्पर्क गर्नुहोला 9851249885
बच्चा ले कुन स्केल गाउदा ठिक होला ।
बच्चाको आवाज सुन्नु पर्छ,,, सबैको एकै हुदैन
सर नमस्कार 🙏🏼 कुनठाउंमा सिकाउनु हुदैछ।
बनस्थली
@@nepalonlinemusic मलाई फोन पठाईदिनु न सर आउछु