AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २५, मंगलबार दिउँसो ३ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 8. 07. 2024
  • News Presenter: Rina KC
    HEADLINES:
    १.प्रतिनिधि सभामा सत्तारुढ र विपक्षीको जुहारी,राजिनामा नदिएको भन्दै प्रधानमन्त्रीप्रति एमाले सांसदको आक्रोश,समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ।
    २. निलम्बित महामन्त्रीलाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने रास्वपाको निर्णय, चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्ने मौका, रविको क्लबबाट मात्र निष्कासित भएको ढकालको प्रतिक्रिया ।
    ३.मनसुनी सक्रियताले विभिन्न स्थानको जनजीवन प्रभावित,रुकुममा पहिरोले घर पुर्दा एक जनाको मृत्यु,कोशी,मधेश र बागमतीमा भारी बर्षा ।
    ४. भारतीय प्रधानमन्त्री मोदी र पुटिनबीच मस्कोमा भेटवार्ता, रुसी सेनामा भर्ती भएका भारतीयलाई स्वदेश फिर्ता गर्ने सहमति, ५० भन्दा बढि छिट्टै घर फर्कने दिल्लीको विश्वास ।

    ५.युरो कपको पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स भिडदै,पूर्वविजेता द्वयको छैठौपटक सेमिफाइनल भिडन्त, दुवैलाई इतिहास रच्ने मौका ।
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře • 1

  • @rijanbogati
    @rijanbogati Před 13 dny

    add herako ho ne news ..... acchamma cha ba