सम्धि सम्धिना भाग-३१ श्याम र जेरी माथि केश पर्यो के जेल जालान्त ?आय रबिन हल्दार samdhi samdhina 31
Vložit
- čas přidán 2. 04. 2023
- Present :- सम्धि सम्धिना भाग-३१ श्याम र जेरी माथि केश पर्यो के जेल जालान्त ?आय रबिन हल्दार samdhi samdhina 31
...................................................
#Balchandra Baral #Samdhi_Samdhina #New_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Balchandra Baral
Sagar BC
Rabin Lamichhane
Shyam Rana
Shankar Sunar
Nabaraj Kabri
🎙गायिका/Singer
Shila ALe
Tara Thapa
Suman Thapa
Sharmila Bc
Jalumaya Gurung
सहयोगी कलाकारहरु / Support Singer
निशा सुनार /Nisha Sunar
बिशाल बिसी / Bishal Bc
अम्मर भट्टराई /Amar Bhattrai
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
प्रवेश श्रेष्ठ /Prabesh Shrestha
सुर्य कुमार परियार /Surya Kumar Pariyar
🎬️सम्पादन कक्ष / Edit Room
🔴Cutting
बिशाल बिसी / Bishal Bc
कोपिला मगर / Kopila Magar
-------------------------------------------------------------------------------------------------------
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral. - Zábava
हजुर हरुकै माया अनुशार सम्धि सम्धिना भाग ३१ लियर आयका छौ माया गर्दिनु होला कमेन्ट सेर गर्नु होला।
❤❤❤
xito aauna pareyo
😍😘🙏💕❣️❣️
Parkhai ma xu ma pani 💗💗
Aba tw tarako budo pani leraunu paryo
श्याम राना लाई १०० टोपको सलामी 🙏🙏💞🌺🌺💐💐💘💘👍️👍️
🎤🙏🙏🙏🌺🥀
बहुप्रतिष्ठित भाग 31 आइसकेको छ हेरेर सुनेर माया गरिदिनुस है
सागर जी नभयकाे लाइभदाेहाेरी खल्लाे लाग्छ।
@@prajwalrawat5427 सहि हो
सागर जि अब गाउदा बालचन्द्र र सिला आले लाई माईक्रोफोन दिनु होला है हास्न को लागि ।अति उत्कृष्ट थियो यो दोहोरी अनि तेस माथी नि श्याम राना को प्रस्तुति त सुन मा सुगन्ध नै छ।र उहाँ ले गाउनु भएको हर टुक्क त जति सुन्यो उतिनै सुनौ लाग्छ।
Supop brother
huss
आज सुमन दादा कता जानु भयो । अति राम्रो गीत ❤❤
Yeta 😂😂😂😂😂
नछुटाई हेरदै आएको छु 1देखि 31 भाग संमा 👌👌👌👌अरको भाग को परखाइमा एक दमै मीठो गित छ समपुरण कलाकार हरु लाई सममान छ👌👌👌👌❤️❤️❤️
अब भाग ३२ पनि ल्याउन पर्यो❤❤❤❤सारै रमाइलो आहा❤❤❤
मलाई असाध्यै मन पर्ने गायक रबिन जि लाइ पनि सम्धी सम्धिनी मा देख्न पाउदा एकदमै खुशी लाग्यो 🤗🤭रबिन जि को शब्द एकदमै आकर्षक लाग्यो💞💞💞💞💞
स्याम राना को टुक्का र बाल्चन्द्र जि को हासो ले जताततै हेर्न र सुन्न पाएको छ😊❤❤
आज को स्यम राना को प्रस्तुति जति हेरेनी हेरिम छ।आज को हात्ती भन्ने शब्द त सारै नै उत्कृष्ट छ है।
वा आज को झन खत्रा आयो सबै लाई बधाई छ जय गीत जय सङित 🙏🙏
अर्को भाग पनि हैत सफलता को शुभकामना जेरि दिदि छुट्नु हुन्न अनि सागर पनि!!
सारै मन पर्छ मलाई सम्धी सम्धिनी सम्पूर्ण टीम लाई धेरै धेरै बधाई छ अब को भाग 32 को प्रतिक्षा म छु म 🙏🙏🙏❤️❤️❤️❤️❤️
यो टिमले लोकदोहोरीको प्रारुप नै नया बनाइदियो । सबैप्रती नमन । श्याम राना क्या वात। सबैलाई उच्च सम्मान ।
आहा निकै राम्रो दोहोरि😊बधाई छ धेरै सफलता को कामना छ
Most talent shyam rana ❤
Good Shang
सागर स्याम अति रमाइलो भयो
सम्पुर्ण कलाकार प्रती हार्दिक सम्मान आगामी दिनहरूमा अझ धेरै सफलताको कामना !आजको दोहोरी असाध्यै राम्रो लाग्यो भाग ३२ को प्रतीक्षामा
अरे वाउ,आजत झन पुलिसपनिपो हो।हाम्रो इन्द्र सर र सुमन दाजु छुट्नुभएछ फेरि।उहाहरु भएको भए झन रमाइलो हुन्थ्यो। 💕😁😂😁😃😂😁
जे होस जेरी बहिनीको शब्द पेचिलो छ।
अत्यन्तै राम्रो छ । अागामि दिनहरुमा पनि उत्तिकै उत्कृष्ट भागहरु हेर्न ,र सुन्न पाईने छ। अाशा छ।🙏🙏🙏 अग्रिम शुभकामना ❤❤❤
उत्कृष्ट प्रस्तुतिको लागि यस टिमका सम्पुर्ण कलाकारहरुलाइ हार्दिक धन्यवाद ।
असाध्यै रमाइलो टिम सम्धी सम्धिना सम्पूर्ण लाई सफलताको शुभकामना 💗🙏
❤😂😂 सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,❤❤❤
Wow kati ramaro dohori❤❤
आहा सम्धी सम्धिनी झन कडा राम्रो गर्दै लानु हुदैछ असादै राम्रो छ सधै हामीलाई रमाइलो दिलाउनुस सधै सफलताको शुभकामना 🎉🎉🙏🙏🙏🙏
आहा कती रमाईलो दोहोरी बालचनद्र भाईको हासैमिठो😂😂
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई ❤️
अब भाग 32 लिनु पर्यो त्यही टिमले है धन्यवाद🙏
सम्पूर्ण कलाकारहरु प्रती सम्मान अत्यन्तै रमाईलाे दाेहाेरी हास्दा हास्दै पेट नै दुख्यो अझै सफलताको शुभकामना।
एकदमै राम्रो !आयोजक टिम र कलाकार मित्रहरूप्रति धेरै -धेरै धन्यवाद ! अझै पनि प्रगति रहोस्।कामना छु।
आहा कति रमाइलो आजत जेरि दि पनि सुमन जी पनि भएको भए त अझै राम्रो हुन्थ्यो बालचन्द्र जी को एक्टिङ पनि राम्रो श्याम दाजु को त कुरै नगरौ सागरजी शिला दि लगायत सम्पूर्णमा धेरै सम्मान छ है
सम्धी सम्धिना नछुटाइ हेर्ने र पर्खाइमा बस्नुहुनेहरुलाई नमन 🙏💕❣️ लाइभ दोहोरी को फ्यानहरु हाजिर गर्नुस हस्😍😘
अति रमाइलो गित❤❤🎉🎉
यो टिम लाई अहिले सम्म नछुटाई हेर्ने गरेको छु रमाइलो सङ्गै समाजको यथार्थ लाई टपकै टिपेर गित मार्फत प्रत्यक्ष जागरण गरेको मा सबै टिम हरु लाई मुरि मुरि धन्यवाद
सागर दाजु किङ्ग शब्द का सागर को सिमा लाई सफताको कामना
बधाई छ सम्पूर्ण तिम्लाई अझै अगाडी बर्दै जानु होला 🙏🙏🙏🙏
लौ सबै तिम्लाई र सबै कलाकार तिम हरुलाई हार्दिक बधाईको शुभकामना र प्रतेक एपिसोद नछुतएर हेर्दै आएकोछु यो सम्धी सम्धिना लोक दोहरी गित बालु को र स्याम्को बिग फेन हु अनि अरु कलाकारहरुको पनि गित सुन्दै र हेर्दै आएको छु सबै कलाकार मेरो मन मुतुमा बस्नु भएको छ यहाँ जति पनि छ्न कलाकार सबैको नाम एक एक गरेर चिन्छु ।
श्याम राना दाईको फ्यान भए म❤❤
Very nice songs jeri diju and all team ❤❤❤❤
दामि दामि दोहोरी ❤❤❤
नमस्ते 🙏म अरुण राइ हाल UK बाट असाध्यै राम्रो लाग्छ गाउ घर को तिर्साना मेटाइ दिन्छ यो video ❤😂 ले अझै 1000 भाग सम्म हेर्न पाउ शुभकामना छ ❤
सारै रमाइलो गर्नु भएको छ।तर रबिन लाई देख्दा धेरै नै याद आयो भीम को😭😭😭🙏🙏
एकदम राम्रो ,रमाइलो ❤❤
आहा कति रमाइलो बालु दाई 🌷🌷🌷को याटिङ र टुक्का 👌👌👌धेरै धेरै राम्रो भको छ बालु दाई अब 32 भाग मा सलिना बहिनी लाई पनि लेउनु परो 🙋♀️🙋♀️हजुर को सालि को रोल मा सलिना बहिनी लाई पनि 🌹🌹धेरै धेरै शुभकामना सबै टिम लाई 🌺🌺🌷🌷🌷म बालु दाई को र सलिना बहिनी को फियान म हाल कतार देखि हेर्दै छु म दुखि प्रदेशि चेलि 🙏🙏🙏🙏🙏👏👏👏🌹🌹🌹🌹🌹
यस्तै यस्तै रमाइला गीत हरु र बालचन्द्र दाइको हाँसो साथै श्याम राना दाइको गीत गाउने तरीका र टुक्का भाग 32 मा चाहियो ❤❤❤ सवै राम्रै छन तर श्याम दाइको गित र वाल चन्द्र दाईको हासीलो मुख चिम्म गर्न सकिएन❤❤❤🙏🙏🙏🙏🙏👏👏👏
अति रमाईलो सबै कलाकार धेरै धेरै धन्यबाद ❤❤❤❤
धेरै रमाइलो छ धन्यवाद छ सबै कलाकार हरुलाई 🎉❤
Nice song, Love from lndia ❤️❤️❤️👍👍👍🎉🎉🎉
Wow super song best of luck all team lai👌👌👌❤️❤️
आहा झन झन रमाइलो हुँदै गएकाेछ सम्धीसम्धिनीना❤️❤️ 🙏🙏 अझ १०० अाै भागसम्म हेर्नपाउँ। सबै कलाबारहरूलाई न्यानाे माया।
❤❤❤❤❤❤यक्फमै रमाइलो दोहरि
सबै कलाकार मेरो लागि उतिकै हुनुहुन्छ तर जेरी दिदी र श्याम दाइ हुनु भयो भने गित सुन्न लाइ मझै बेग्लै हुन्छ। साथै यो टिम को भाग अझै धेरै भाग सम्म हेर्न पाम 🎉🎉🎉🎉🎉
दुख सुखकाे चौतारि मनपर्ने कार्यक्रम ।।।
आहा रबिन जि को सुरुको टुक्का कति दामि ❤
😂😂कति हसाउन सकेको प्रभु😂😂😂😂😂 । सबै टिमलाई थप सफलताको शुभकामना।👍️👍️
धेरै रमाइलो छ आजकाे सुमन भाइ पनि भएकाे भए अझ रमाइलो हुन्थ्यो धेरै धेरै शुभकामना छ सम्पुणमा
बधाई छ सम्पुर्ण टिम लाई सारै राम्रो छ
श्याम राना हिरो हो❣️❣️❣️❣️❣️🤗🤗🤗🤗🤗
श्याम राना सलाम
Yo group lai man dekhi samman❤ award winning dohori🎉❤
32मात्र होइन 100 भाग सम्म हेर्न मन छ ❤❤
सम्पुर्ण team लाई बधाई धेरै मन पर्यो अर्को भाग पनि चाहियो हजुर❤❤❤
Comedy show हेर्दा पनि यति हास उठ्दैन जति यो सम्धी सम्धिनी हेर्दा हसिन्छ😅 आज जेरि र रबिन लाई देख्न पाइदा खुसी लाग्यो अनि बालु को जुङा एक तिर अलि लामो भयो 😅😅😅😅
🤣🤣पुलिस पनि भाले पो रैछ जेरि बैनी पनि ल्याउनु भयछ शिला बैनी को हसाइ 🤣आजको जस्तो रमाइलो भाग कैलेनी भाको थियन बाल्चन्द्र भाइ सारै मजा आयो सबै teem लाई नै एकमुसट सम्मान र सुभकामना 🎉❤️🎉❤️🙋❤️सधै यहि same परिवार सगै हुनु है भाइ🤣🤣❤️🎉❤️🎉❤️🎉
जेरिजि अायकाकाे भागचाँई सारै रमाइलाे लाग्छ
भाग ३२ पनि यस्तै रमाइलो बनोस सम्पुर्ण टिमलाई शुभकामना
१०० भाग नै पुगोस् सबै टिम लाई शुभकामना
❤❤❤रमाइलो दोहोरि
भाग १देखि ३१ सम्म मैले हेरेको छु सारै रमाइलो लाग्छ अब यो भाग १०० सम्म पुगोस् सम्पूर्ण कलाकार लाई शुभकामना ❤❤❤❤❤❤❤
Shyam dai ko big fan ho❤
नमन सबैलाई माया गरिदिनु हाेला
😂😂😂😂😂😂❤❤❤सबैलाई धन्यवाद बिसेक सलूलाई सबै भनदा कडा श्यामसुन्दर दादा लास्ट हासियो ❤❤😂😂😂😅😅😅 रमाइलो लायो सबैलाई आदर सम्मान छ
साथ मा वसन्त बिक लाई ल्याउनु पर्ने अझ कडा हुन्थ्यो 😘😘
धेरै राम्रो आगरिम सफलता को सुभकामना सम्दि सम्दिनी 32 को पर्खाइमा छु कलकार हारु
भाग १ देखि ३१ सम्म नछुटाई हेर्ने काे काे हुनुहुन्छ
आज सारै मज्जा आयो अहिल्री सम्म कुनै भाग न छुटाइ हेर्ने मा म पनि छु है।
बबाल छ
More than a comedy serial. Good work! Rabin, Shayam Rana and Jeri are outstanding.
लौ अाज शिला दिदी को,अागमन ले धेरै मन खुसी भयो,😀😀😀😀😎🙏🇳🇵🇸🇦
sila didi pahile ni aaunu hunthyo
कति रमाइलो, अनि सारै राम्रो शब्द🙏🙏
Wow wow damii 6 best of luck all
सम्धी सम्धिनी भाग 32 ल्याउनु पर्यो भन्ने जति कोको हुनुन्छ❤🤗
M xu
भाग 32 मा अस्मिता डल्ला कोति ल्याउनु
jery ra shyam ❤ko tukka khatra😮 best of luck whole team❤🎉
रमाइलो दोहोरी सम्धी सम्धिनी भाग म जेरि दिदी र सिला दिजु भयसी तेसै रमाइलो लग्छ्❤️❤️❤️❤️💋💋
Shyam Rana my favorite ❤❤all team best❤
Wow Rabin ra jeri pani mero Big Big Big fan love you ❤❤❤❤❤❤
सफलता को धेरै धेरै शुभकामना 😍😍😍😍
Wow😮😮😮😮 Sagar g ko kada sabda yahalai samman xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज चाइ सारै खुशि लागो जेरि दिदि आउनु भाको रैछ अब बसन्त लाइ पनि ल्याउनु परो है
Shyam rana ले हसाउन पनि कति सक्नी हो😅😂😂shyam rana को हरेक शब्द comedy नै हुन्छ😙😂❤️साथै आज त रबिन पनि आएका रहेछ्न😊❤️shyam rana को दोहोरी मन पर्नेहरुले reply गरम है😙😊❤️ को-को हुनुहुदो रहेछ्😙😊❣️❤️
Shyam rana ko thulo fn hi ma ni
Ma ni big fan shyam rana dai ko🥰🥰🥰
म नि छु है
Hamro syanjako honi ta mn ta parx syam dai
m pani
This dohori series is more interesting than Kdrama and anime series😂
याे भग दामि रहेस सपुर्ण कलाकारहरुलाइ सफलताकाे शुभकामना हाल साउदिबाट हेर्दै छु बाल चद्र सर्
सबै भाग राम्रो छ
यो भाग झन राम्रो लाग्यो
जेरि दिदी को टुक्का खत्रा छन् ...👍️👍️👏👏🙏🙏
सार्है हसाउनु भो😁😁😁😁एक दम राम्रो छ अब भाग 32 आउँछ कि सकियो होला जान्कारी दिनु ल 🙏 सार्है रमाइलो लाग्छ मलाइ हजुर हरुको दोहोरी भाग 1 देखि नै न छुताइ हेर्या छु
Shyam rana daju ra jeri di bipachhya vayara euta dohori gayako sunna mann lagyo
🙏🙏हजुर को भिडियो सधै हेरि राख्छु सारै राम्रो छ अब पनि 32 भाग हेर्ने मन हजुर हरु को ❤❤❤❤❤
Very nice song 🎉🎉🎉🎉🎉
Shyam Dai is the Best of the best 🤟😎🤣🤣
रमाईलो दोहरी गीत सुने पछी धेरै हांसे छम।😂😂
स्याम रानाले हसाउनु हसाए... सागर र भाले दोहोरिकी राजा हो
अझै आउन परो अर्को भाग😂😂कति हास्नु🤣🤣🤣