🤣🤣🤣 बाल चन्द्र भाइ कति रमाइलो episode ल्याउनु भयो हास्दा पेट दुखिन्जेल भयो धेरै पछि शिला जेरि र सगै देख्न पाउँदा सारै सारै खुशी लाग्यो अझै श्याम भाइ छुटयो र अझै अरु भाग हरुमा नि यस्तै सबै जाना देख्न पाउ धेरै सुभकामना 🌺❤️❤️🌺❤️🎉
Dherai lamo samaya kurkurdhi aaja bala herna paudha dherai khusi lagekox balu dadalai 🙏🙏🙏 saman garxu sarai ramailo dhohori aaudhinaki vani pir lageko thiyo aba hajaru hajar bhag sama aauni garnu hai all of teem❤❤❤❤🎉🎉🎉🎉
आहा बाले दाजु को प्रस्तुति अति बबाल रमाइलो थियो विशेष मनोरञ्जन दिने शब्द सागर दाजु र जेरि दिजु तारा को कडा प्रस्तुति सागर दाजु र सुमन दाजु को साथ बेस्ट सिला दिजु भाले संखर बाले यनु ईन्द्र सचिन मिना सिमा सनु सुस्मा सल्मिला लगायत सम्पुर्ण टिम लाई सफल्ता को कामना मेरो बेस्ट शब्द का किङ्ग सागर दाजु को म बिग बिग फ्यान अनि सागर सिमा को जोडी बबाल लाग्छ जुन ठाउँ मा बसे पनि अथवा माया देखिने (सागर सिमा )❤❤❤❤❤सुमन
सबै कलाकार हरुलाइ मेरो नमस्कार यो रिले दोहोरी असाध्यै मन पर्छ र मेरो सबै भन्दा धेरै मन पर्ने कलाकार बालचन्द्र बराल हो उहाको गित सुनेपछि मेरो सबै पिरचिन्ता हराउछ अनि उहाले गित गाउदै हास्दै गरको धेरै रमाइलो लग्छ सबै कलाकार हरुलाइ मेरो सम्मान तथा धेरै माया 💐
रमाइलो दोहोरी मैले त बालचन्द्र सर को सम्धी सम्धिनी त एक भाग देखिनै हेरिराछु छुटाको छैन भन्न खोजेको बालुसर को जुनै गित नि नछुटाइ हेर्छु यो टिमलाइ सफलताको सुभकामना छ म कतार देखि हेरिराअछु
नमस्कार सबैजनालाई🙏🙏भाग 41को प्रतीक्षामा बसेको धेरै भाको थियो आज हेर्न पाए धेरै खुशी लाग्यो 😍😍अतिनै रमाईलो प्रस्तुती ल्याउनु भाको छ सफलताको कामना सबै कलाकार हरुलाई👌👌❤❤❤
Balla aayo samdi samdini 41ada chittai bhag 42 liyauna paryo.ramailo vayo sabai kalakarlai badai xa sachin babulaiderai maya ani suman bhaiko tukka sarai man parxa sadai maya ani pragati ko kamna xa.❤❤❤❤❤😂😂😂😂😂🙏🙏🙏jai geet jai sangeet,dohori lai sadai maya garou.🌺🥀🌹🌺🥀🌹🌺🥀🌹💕💕💕💕💕
धेरै पछि सम्धि सम्धिना भाग ४१ लियर आयका छौ माया गर्दिनु होला !
Aahana babal
100÷ samma aaunow paryo...
Ali xito xito launu paryo aba
साह्रै रमाइलो दोहोरी हाँस्नु हाँसियो
@@gyanbaral9920 ..
भाले दाईको टुक्का मन पराउने कोको हुनुहुन्छ❤️ guys मलाई त साह्रै मन pareo 😅😅
सम्धी सम्धिना कुर्दा कुर्दा हैरान हुने कोको हुनुहुन्छ
Ma pani hai
🤣🤣🤣 बाल चन्द्र भाइ कति रमाइलो episode ल्याउनु भयो हास्दा पेट दुखिन्जेल भयो धेरै पछि शिला जेरि र सगै देख्न पाउँदा सारै सारै खुशी लाग्यो अझै श्याम भाइ छुटयो र अझै अरु भाग हरुमा नि यस्तै सबै जाना देख्न पाउ धेरै सुभकामना 🌺❤️❤️🌺❤️🎉
श्याम भाई किन आउनु भयन आज भाई आको भए अझै रमाइलो हुने थियो ❤❤❤
सम्धी सम्धिना भाग ४२ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ येता हाजिर हुनुहोला❤❤❤।
म
४2
❤❤
Ma ni xu hai
जेरिको जस्तो जबाफ र शब्द चयन लाई चाहिँ मान्नुपर्छ ,,,सलाम छ।
दोहोरी जगतमा जेरि को जस्तो शब्द र जवाफ दिन सक्ने कोहि छैन र आउनेवाला छैन।😊
श्याम राना को सुनेको छैन क्या हो?😀😀😀
बले दाइ हसाएर नै हल्लाउनी श्याम सम्धी खोइ अर्को भाग छिटो लिएर आउन पर्यो ढिलो भो सारै नै 😘😘😘सबै लाई धन्यवाद
Dherai lamo samaya kurkurdhi aaja bala herna paudha dherai khusi lagekox balu dadalai 🙏🙏🙏 saman garxu sarai ramailo dhohori aaudhinaki vani pir lageko thiyo aba hajaru hajar bhag sama aauni garnu hai all of teem❤❤❤❤🎉🎉🎉🎉
आहा बाले दाजु को प्रस्तुति अति बबाल रमाइलो थियो विशेष मनोरञ्जन दिने शब्द सागर दाजु र जेरि दिजु तारा को कडा प्रस्तुति सागर दाजु र सुमन दाजु को साथ बेस्ट सिला दिजु भाले संखर बाले यनु ईन्द्र सचिन मिना सिमा सनु सुस्मा सल्मिला लगायत सम्पुर्ण टिम लाई सफल्ता को कामना मेरो बेस्ट शब्द का किङ्ग सागर दाजु को म बिग बिग फ्यान अनि सागर सिमा को जोडी बबाल लाग्छ जुन ठाउँ मा बसे पनि अथवा माया देखिने (सागर सिमा )❤❤❤❤❤सुमन
आहा के। रमाईलो छ नि सर सबैको मायाँ मिलोस् हिम्मत खूसी को महल बनोस ओठको हाँसो रहिरहोस् मखमली फूल सगै फुली दिन
सबै कलाकार हरुलाइ मेरो नमस्कार यो रिले दोहोरी असाध्यै मन पर्छ र मेरो सबै भन्दा धेरै मन पर्ने कलाकार बालचन्द्र बराल हो उहाको गित सुनेपछि मेरो सबै पिरचिन्ता हराउछ अनि उहाले गित गाउदै हास्दै गरको धेरै रमाइलो लग्छ सबै कलाकार हरुलाइ मेरो सम्मान तथा धेरै माया 💐
कहिले आउला भनेर बसेकाे थिए कति खुसि लाग्याे धेरै धेरै शुभकामना छ सम्पुर्ण मा अब छिटै भाग 42 पनि छिटै ल्याउनु है श्याम लाई पनि ल्यानु पर्याे है अब
रमाइलो दोहोरी मैले त बालचन्द्र सर को सम्धी सम्धिनी त एक भाग देखिनै हेरिराछु छुटाको छैन भन्न खोजेको बालुसर को जुनै गित नि नछुटाइ हेर्छु यो टिमलाइ सफलताको सुभकामना छ म कतार देखि हेरिराअछु
१०० भाग सम्म पुगोस् करोडौं शुभकामना 🎉🎉🎉 whole team 🎉🎉
🎉😅❤❤🎉🎉😢😢😮😮😮😮😮
बाल्चन्द्र सुमन सागर र शंकर भएपछी मज्जाले हास्न पाइन्छ । मजा आयो आज पनि । शुभकामना सब्बैलाइ❤❤
सबै जनामा नमस्कार 🙏🙏धेरै दीन पछि सुन्न पाइयो खुशी लाग्यो !अर्को भागको प्रतीक्षा मा रहनेछु 😊😊
सबै टिम लाइ धन्यबाद धेरै राम्रो लाग्यो रमाइलो भएको
सार्है रमाइलो लाग्छ मलाई सम्धी सम्धिना टिम लाई सुभ कामना❤️❤️❤️
धेरै रमाइलो र राम्रो रहेछ यान शकर र बालु दादा तीन जनाकाे अभिनय धेरै राम्रो लागेकाे छ बधाई छ अब अकाे भाग लिएर अाउनु शुभकामना
रमाइलो लाग्यो सवैलाई धन्यवाद तर जेरिले गाउदा गाउदै माइक अरुलाइ दिनु चाहिँ अलि सुहाउँदो लागेन ।
श्याम र जेरि को जोडी सबै भन्दा उत्कृष्ट लाग्छ मलाई त।
मलाइ सारै मन पर्छ यो दोहोरी सबै कलाकार लाई सम्मान छ 🙏🙏🙏🙏🙏❤❤❤❤❤
धेरै राम्रो छ बधाई छ सम्पूर्ण कलाकार टिम लाई सचिन परियार लाई गित सिकाको होकि आफैले जानेको हो आफैले जानेर गाको हो भनि त दामी छ
Aaha kati rmahilo dohori 🙏🏼🙏🏼💐💐
सार्है रमाइलो दोहोरी
सबै टीमहरुलाई उच्च सम्मान
म अहिले मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤❤
नमस्कार सबैजनालाई🙏🙏भाग 41को प्रतीक्षामा बसेको धेरै भाको थियो आज हेर्न पाए धेरै खुशी लाग्यो 😍😍अतिनै रमाईलो प्रस्तुती ल्याउनु भाको छ सफलताको कामना सबै कलाकार हरुलाई👌👌❤❤❤
सारै रमाइलो लाग्यो dohori सबैलाई कलाकार हरू समान छ
सरै राम्राे लाेगदाेहाेरि ❤❤❤
आहा कति राम्रो सबै कलकार लाई सन्मानछ❤️
सचिनका पङ्खा यता हाजिर हौ❤❤😂
wow👌kati ramailo dohori all tim lai agrim suvakamana hal portugal bat heradai🙏🙏💃💃🇳🇵🇳🇵🇵🇹🇵🇹♥️♥️
Sagar dai best best❤
आज पनि आकि रैछैउ अलिअली मातले
सारीमा कोत लाकि रैछेउ झन सुहाको दातले
झन सुहाको दातले
रिसाउ दानी देखिनी दात्ले
माइक समातिछेउ सुन लाको हात्ले
नमस्ते छ्याजालो झोर्ले है
एकदमै राम्रो प्रस्तुति best of luck all team 100भाग सम्म हेर्न पाइयोस
my favourite dohori.
love u all samdhi samdhina team.
from UK.
कडा❤❤❤
Thanks.balchander.suman.sagar..all.teem
Baball ramailo dohori ❤❤❤❤❤...
All singer best
श्यामराना नभाको त रमाइलो नहुने😂😂😂😂
Khulduli मा शीला आले g लाई हेर्नु पाउँदा खुसी लाग्यो प्रगति होस् Khulduli Rodhighar को शुभकामना
पछि पछि सारै ढिला अाउने गराे
अनि पहिला जस्तो रमाईलाे अलि भयन❤
आज सम्मकै रमाइलो लाग्यो मलाइ त्
सम्धी सम्धिनी धेरै पछि आयेछ खुसी लागाे ।अब चै चाडैं नै आओस् ।❤🎉
उच सम्मान
Very nice song 🎉🎉🎉🎉congratulations 🎊 all the best 🎊 👍 👌 🎉🎉🎉
जता जेरि र सागर उतै रमाइलो ❤️❤️👌👌🌹🌹
एकदमै रमाइलो छ अर्को भाग पनि हेर्न पाउ 🎉🎉
Dami xa gohori all ❤❤❤❤❤
Khatra
सम्पुर्ण देशको गहना कलाकार मा सम्मान
जेरि भए पछि दाेहाेरि हेर्ने कति रमाइलो हुनछ।
Balchandra baral bhai Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉🎉🎉🎉
Jatti hereu tetikai ramro sabailai safaltako suvakamana ❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👌👌👌👌👌👌👌💐💐💐💐💐💐💐🌹🌹🌹🌹🌹🥰🥰🥰🥰🥰🥰🥰💐💐💐💐💐
Thak you so much 1million subscriber my CZcams family 🙏🙏🙏😘😘😘
धेरै लामो प्रतीक्षा पछि आयो खुसि लायो 🎉🎉🎉🎉❤❤❤❤❤❤❤
सागर भाइ लाई ध्वासे भन्दा झन हास्ने सागर
Balla aayo samdi samdini 41ada chittai bhag 42 liyauna paryo.ramailo vayo sabai kalakarlai badai xa sachin babulaiderai maya ani suman bhaiko tukka sarai man parxa sadai maya ani pragati ko kamna xa.❤❤❤❤❤😂😂😂😂😂🙏🙏🙏jai geet jai sangeet,dohori lai sadai maya garou.🌺🥀🌹🌺🥀🌹🌺🥀🌹💕💕💕💕💕
धेरै रा्मो छ
41 होईन सयौं सयौं भाग को प्रतीक्षा गर्दछौं ।सफलता को सुभकामना सब जना लाई सम्मान छ
Sagar dhai king❤❤❤❤
ढिलै आनी भाग 41राम्रै रैछ रन्त
कालिका बसन्त खैत आहा❤बिहेमा लाएन हल्दी स्याम लाई नी ल्याउनु है जल्दी❤❤
अाहा कति राम्रो दाेहाेरी❤❤
Sagar ❤Sima👌👌👌
Balu daiko geet matr hoin acting pani khatra hunx❤❤❤
बाल्चन्द्र दाइ को दोहोरी रमाइलो हुन्छ❤
बल्ल आयो सन्धि सन्धिमा धेरै मा भाग41❤❤❤
आहा रमाइलो सफलताको शुभकामना
धेरै समय पछि बल्ल आज हेर्न पाइने भो
Sarai ramro lagx hjr ko dohori ❤❤
रमाइलो छ दोहोरी तर गीत प्रस्तुत गर्दा सबै जनाले मिना लामाले जस्तै गरि अनुशासित ढंगले प्रस्तुत गरिदिनुहोला।
समसामहिक बिषयमा अाधारित छ सम्पुर्ण टिमलाई बधाई छ
स्याम सर भयको भय हेर्न अझै रमाइलो हुन्थियो
धेरै रमाईलाे भयाे याे चटकले बसन्तलाई कस्ताे हुदाे हाेला ❤❤😂😂😂
❤❤❤❤ धेरै रमाइलो दोहोरो 😂😂🎉🎉
सबै कलाकार हरु मा नमस्कार अहिले धेरै ढिलो गर्नु भो भाग42 छिट्टै आउने छ भन्ने आशा राखेका छौँ ❤❤
Ramaelo xa hai dae khoi ta sumanr sagarlapni halaka ramailo rakshima sumandaelapni ❤❤❤❤❤❤❤haha mata kati hasnu mata dutyma. Hardixu
Super dohori Sagar Dai big fan of you
असाध्दै रमाईलो दोहोरी 🤣🤣🤣👌👌❤❤
Malai man parne suman sagar jeri wow❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹
Namaskar 🙏shabai timlae shadai yshta ramaelo ghardai janu shabaiko parghti hos yhi xa suvkamna❤❤❤❤
Wow wow kati ramailo kati hasnu😃😃😃😃 ajha shyam brother xutnuvaya sarai ramailo sayau vag bata mathi nai herna paiyos suvakamana brother🙏🙏❤❤❤
Ramailo dohori aayo
सारै रमाइलो
Kada aayo haii. Sabai la haridinus
Kada aaya hai
U r awesome balchandra sir and huge respect to ur whole team sir
0:51
Nice video
दामि हो ।
काँहा पुग्थ्यो टपरी दुना
खूसकया भा सुरूवाल को तुना 😂😂😂😂
Asadai rmaelo mja aayo
अाहा धेरै दिन पछि अायपनि सारै राम्राे छ अब भाग 42नि छिटै लेउनु हाेला हासायर मार्याे टाेलिले 😁😁😁😁😁👌👌♥️💔🇳🇵🌹
Keto khatra xa
पहिलाको भिडियो भन्दा राम्रो देखिएको छ यत्तिको हुनु पर्यो भिडियो क्वालिटी
Congratulations 👏👏🎉🎉samdha samdhini pariwar lai 🙏🙏mitho ramailo dohori herna payakoma🎉🎉❤❤❤❤
श्याम दाजु बिना काम छैन यो धादिङ्गे भाले काम छैन
❤❤❤❤babulai❤❤❤congratulations ❤❤hala,ma,Kuwait bata sundixu ❤❤❤
जहाँ सागर त्यहाँ म😘😘😋😋
धेरै रामौ छ २०० भाग सम्म पुगाेस
Gajjab ramailo vo