दोहोरीमा जड्याले पादेर हैरान पारे | Ghumti ghumti Road |Rabi|Suman|Shyam|Asmita|Maya|Rejina
Vložit
- čas přidán 15. 02. 2023
- Watch new Nepali Live Dohori Ghumti ghumti road part 2 By Rabi Karki, Shyam Rana, Suman Pariyar, Maya Gurung, Asmita DC, Rejina pariyar, Shyam Burlakoti, Bibek Dhital, Balika Tamang & Sirjana Kunwar only on Enepal Khabar Official's CZcams Channel.
बाग्लुङ पन्चकोट पहिलो भाग:- • बाग्लुङ पन्चकोटमा के भ...
#rabikarki
#shyamrana
#asmitadc
#enepalrodhighar
#sumanpariyar
#mayagurung
#rejinapariyar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song:-
Ghumti ghumti road
♪Music:-
Kushal Belbase
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Ghumti ghumti road part 2
♪Male Vocal:-
Rabi Karki
Shyam Rana
Suman Pariyar
Bibek Dhital
Shyam Burlakoti
♪Female Vocal:-
Maya Gurung
Asmita DC
Rejina Pariyar
Sirjana Kunwar
Balika Tamang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Binod Kumara Koholi
Deepak Majhi
♪Flute:-
Purna Thapa
♪Sarangi:-
Rajesh Gandharwa
Dholak:-
Khem Rana Magar
♪Auto pad:-
Bhagirath Susling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Program Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
czcams.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Zábava
नमस्कार
इनेपाल रोधीघरलाई माया आशिर्वाद दिनुहुने हाम्रा आदरणीय दर्शक भगवान हरु !! बाग्लुङ्ग जिल्लाको पन्चकोटमा छायांकन लाइभ दोहोरी लाइ अत्याधिक मन पराइदिनु भयो | तपाइहरुकै माग बमोजिम आजको इ नेपाल रोधीघरको बसाईमा चर्चित कलाकारहरु रबि कार्की, सुमन परियार, श्याम राना, अस्मिता डी सी, माया गुरुङ, रेजिना परियार, श्याम बुर्लाकोटी, बिबेक धिताल, सिर्जना कुँवर र बालिका तामांग बिचको मीठो दोहोरी बाग्लुङ्ग पन्चकोट भाग दुइ लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला है !! जय लोक दोहोरी !!
Plz vag 3 pni liunu hoi sir rabi dai I.s rock💞💞🤘🤘🙏🙏
दामि छ रबि दाईको अभिनय 😂😂😂
कहिले अाउला भनेर प्रखाइ मा थिए
जय मेराे गृह जिल्ला बागलुङ
Is11qq
यस गित को भाग 3 पनि आउनुपर्छ भन्ने जति यता हाजिर हुम त 😍😍😍😍😍
, r iiig and use❤y❤
भाग 3 चाहियाे भन्ने हरु यता हाजिर हुनु पर्याे
Bhag 3 chaiyo
🙋♀️
@@pabitramagar4268 ❤️❤️❤️❤️❤️❤️
Bhag 3 chito aya hunthew
3
रबि दाइको acting+गित मन पराउने अनि बाग्लुङ पन्चकोट अर्को part ल्याउन को को सहमत हुनुहुन्छ?
अब भाग 3 ल्याउनु परो
Um
आहा कति रमाइलो सम्पूर्ण लाई नमन❤️🙏🙏
रबि कार्की को प्रस्तुतिले अति रमाइलो भो यस्को निरन्तरता होस सम्पूर्ण टिमलाई बधाई 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Umm😆😆
दामि छ हाे
रबि कार्कि को अर्गानिक अभिनय र दोहोरी सुपर 😊❤❤साथ मा सबै को मिठो प्रस्तुती 🎉🎉
बधाई तथा कार्यकाल अब्बल दर्जामा सफल रहोस शुभकामना उहालाइ
यो रबि कार्की अनि पन्च्कोत का समिति जति पनि गाउने कलाकार हरु तिमी हरुले मजाक बनाएउ अनि बागलुङ जिल्लामा जति पनु ज्योतिषी गरेरा हिड्ने मान्छे सबै लाई पख
सार्है अर्गानिक लाग्यो💝💝💝💝
रबि कार्की को अभियान धेरै राम्रो छ । धेरै खुशी लाग्यो ।
उता म्याग्दि बेनि बाट आउनि यता बाग्लुङ बाट आउनि यात्रीको जक्सन मालढुङ्गा त्यसै चर्चित थियो!यो गित्ले त शिखरमै पुर्यायो!सलाम छ!सर्जकलाइ!!
यो भाका सारै नै मन पर्छ ...मजा आयो ..जडिया दाइ लाइ ल्याको देखेर खुसी लाग्यो ❤️❤️
धेरै राम्रो छ रबि भाइको एक्टीङ अझै राम्रो छ बधाइ छ सबै टीमलाइ
बहुप्रतिभाको धनी रबि कार्की दाइको जडिया अभिनय सहितको दोहोरीले तहल्का मच्चायो ।पन्चकोट भाग 3 पनि छिट्टै ल्याउनु पर्यो ।सफलताको शुभकामना छ !!
आहा मन पर्यो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना👌👏👏👏
Sarai man parni rabi sar all Tim ma ramro
,
i lov you😁
4
आज महिले खोजेको अनि चाहेको मान्छे रबि लाई ल्याउनु भएछ सम्पुर्ण को प्रस्तुती अत्यन्तै मिठास लाग्यो बेस्ट लाग्यो रबि ब्रो को
कलाकार रबि कार्की भाइ अभिनय र गाउने कला अब्बल रहेछ जति हेरे पनि धित नै मरेन स्वर पनि मिठो रहेछ मज्जा आयो धेरै धेरै शुभकामना ?
एकदमै बबाल धमाल भो आज एकदमै राम्रो सबै को सोर मिलेको छ सारै राम्रो भाका ❤️❤️❤️👌👌👌😘
जड्याहा ट्याक दिए पनि उत्कृष्ट कला गला प्रति सम्मान प्रकट गर्दछु । रवि कार्की ज्यू ।
रबि कार्की जडिया बनेर उधुम मच्चायो।सम्पूर्णलाई सफलताको सुभकामना🙏🙏🙏
Hahaha
Sarai ramailo dohori sabai janalae suvakamana 😁😁
आहा कति मजा हो 🤗🤗🤗
👘🎻🎻🎻💑💑💑💑
@@khadkadhan1171X
जड्याहा दाईकाे अभिनय असाध्यै राम्रो लाग्याे । समग्रमा सबैजनाकाे कला उत्कृष्ट छ । जय हाेस ।।
म यो हजुरहरुको दोहरी बल्ल हेरदै छु सुन्दैछु
टिक टक मा आयको था पाएको थिय ।
निकै रमाइलो भो धन्यबlद । शुभकlमना बधाई है सबैलाई
अति रङ्गिलो रबि कार्की जि रमाइलो दोहोरि
नेपाल रोधिघर लाई धेरै धेरै बधाई तथा धन्यवाद
रवि कार्की भानिज😘, सुमन परियार भाइ श्याम राना😘रेजिना बहिनि, अस्मिता बहिनी र माया दिदी सबैको प्रश्तुती राम्रो छ थप प्रगति को कामना।
अति दमदादार प्रसुती पुरै भिडियो हेरे खुसी लाग्यो पहिलो चोटि रमाइलो सभैभन्दा
सबैमा हार्दिक बधाई 💋💋💋💋👈️
अति रामइलो दोहोरी👏👏👏
श्याम राना ले धेरै नेपाली डेर्स मा र टोपी त सायद सधै हून्छ । ख़ुशी लाग्छ ।नेपाली पन मा नेपाली गीत 🙏🙏🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧
गित त खत्रा नै छ गाएकि पन दाजूको एक पटक सूस्मिता छेत्री सिसलाइ र यो दाजूको दोहोरि सून्न मन भो नि 😊❤❤🙏
यो लाइभ दोहोरी हेरेर original गित हेर्न मन लाग्यो original गीत छ कि नाइ लाइभ दोहोरी पनि असाध्यै मन पर्यो बधाई छ सम्पुर्ण टिम र enepal rodhi ghar लाई
जस् जस्ले यो भिदियो हेर्दै हुनु हुन्छ भगवान्ले कल्याण गरुन्🙏
म्याग्दीको रबि कार्की भाईले दोहोरीमा जडियाको अभिनय सहितको दोहोरीले तहल्का मच्चायो ,सम्पूर्णमा सफलताको शुभकामना छ !!🙏💕🙏👌👌👌👌
rel ho abinai matarai ho sem jyap xa ta
रबि भाइ काे गित सारै मन पराे
Very nice song ❤❤l
अरे वाहा!कति रमाईलो भाग 3 पनि ल्याउनु पर्छ
आहा कतिराम्रो पस्तुती मेरो मन छोयो
रबि कार्कीका फ्यान यता हाजिर गरौँ त❣️😊
Ma pani
म पनी❤❤
Mo pone
Rabi dai❤️
Ma pani
यति रमाइलो दोहोरी कहिले पनि हेरेको छैन । खुब मज्जा आयो
रबि कार्की को एक्टिंग बेस्ट लाग्यो सम्पुर्ण टीम लाई बधाईछ 🎉🎉🎉❤❤❤❤
अब्बल अभिनय संगै अत्यन्तै अर्गानिक शब्दले मन छोयो,यस्ता कला र कलाकारको संरक्षणमा सबैको ध्यान जाहोस।रबि कार्की आफैमा बिछट्ट प्रतिभावान कलाकार हुन् भन्ने यस्तै अभिनय र शब्दले प्रमाणीत गरेकै छ।अझै धेरै भाग हेर्न सुन्न पाईयोस।सबै कलाकार अब्बल हुनुहुन्छ अझै श्याम राना,अस्मिता डल्लाकोटिको हाँसो संगै रेजिना परियारको मौन शैली माया दिज्युको त्यो अर्गानिक स्वार सुमनका शब्द झटारोले सुनमा सुगन्ध थपियको महशुस गरें।
🙏🎼🎼🎵💐❤️🙏
रवि भाई लगायत सबै मा नमन अति मिठो ठट्टौउलो प्रस्तुति मज्जा आयो💃💃🤘🤘
czcams.com/video/81ZvUYJsyGo/video.html
टिकटिकहेरेर यता आउने जतिले 👍️👍️ गर्नुहोस ।
यति छिटो समयमा 1 मिलियन भ्यूज पाउन सफल भएकोमा इ नेपाल रोधिघर परिवारलाई धन्यवाद विशेष मनोरन्ज दिनुहुने रबि कार्कीलाई थय सफलताको शुभकामना 🙏🙏
सारै रमाईलाे छ । सबैलाई धन्यबाद ।अब ४ भागकाे प्रतीक्षा मा छु ।
मैले हेरें यो दोहोरी एकदमै राम्रो लाग्यो, येस्मा विशेष त जडियाको रोल intreasting छ।
कस्सम पैलोचोटी देख्दा साच्चिकै जड्या होला भनेकोत खत्रा कलाकारपो रचन ईनित अचम्मित छु।खत्रा सबैजनाको बबाल बबाल asmita big fan of your❤️❤️👈️सबैजनालाई🙏🙏🙏
९दिनमा २०लाखले हेर्नू भयो अत्तिनै मन पर्यो सबै जनालाई बधाई छ रबि दाजुको अर्को भाग कहिले हेर्न मिल्छ हाम्रो प्यारो सन्चालक दाजु ❤️❤️
निकै उत्कृष्ट रिले लाइभ्ह दोहरी गीत माकाइ धेरै मन पर्यो इ नेपाल दोहरीका संचालक बालकुमार ज्यु लगायत सम्पुर्ण ककाकारलाई सम्मान छ ।
रबि दाइ यो ठाउँमा कति बेला आउनु हुन्छ होला भनेर सोचिरहेको थियो बल्ल आउनु भयछ औधी खुशी लाग्यो अगामी श्रीङ्खलामा पनि देख्न न उहाँले गाउनु भयको गितको सब्द हरु सुन्न देख्न आतुर छु मनु जियन बुढानिलकण्ठ नारायणथान काठमाडौं
आहा रबीजि अभिनए र गित अति मीठो❤❤
आहाँ...यस्तो पो गित ...अत्यन्तै मिठो भाँका फेरि पनि यस्तै गित सिर्जना गर्दै गर्नु होला...
धेरै रमाइलो सबैको जयहोस्🙏🙏😍😍👏👏
मनमा जति पिर भयनि हजुर हरु गित सुनेपछि सबै दुख पीर बिर्सन्छु सबै लाई सफलता को शुभकामना छ
मिठो दोहोरी गीत सुन्न पाइयो त्यसको लागि ईनेपाल रोधीघर र समपूर्ण कलाकार हरु लाई धेरै धन्यबाद छ।
Jeri sis khaita yo bhaga vaidiyako vaya jhansi ramro hunithiya
दोहोरीमाअभिनय सहितको नयाँ पन थप्ने भए कार्कीले❣️❣️❣️❣️
सारै मीठो दोहोरी खुसी लायो सुनेर सबैलाई सम्झना छ मेरो प्यारो बुनुअस्मि मिसयिउ कहिले सम्झिने होइन क्यारे अर्को भाग ल्याउनु तिम्रो नचिनेको दाजु
अत्यन्तै रमाइलो लाईभ दाेहारी सम्पूर्ण कलाकारहरु प्रती उच्च सम्मान।रबि दाइकाे प्रस्तुति गजब लाग्याे।
रवि कार्की भाइको अभिनय ले धेरै रोनक बनेको छ 🙏🙏
Aaha lati ramailo dohari
रवि dost..सुरवाल को तुना र मुना को माया अचम्म छ।
आह कति रमाइलो अबो पार्ट 3 पनि है यहि भाका मा ❤
तहल्कै मच्चियो है यो रिले दोहोरीले वाओ धेरै धेरै धन्यवाद सबैलाई सम्मान छ रौसिले छ्याप भएको मान्छेलाई स्पेसल❤️❤️❤️❤️🙏🙏🙏🙏💕💕
आहा कति मीठो बाग्लुन्ग पंचकोट सफलतको सुभकामना
रबि भाइको एक्टिङ धेरै राम्रो छ अब भाग चौथा आउनु पर्यो सबै टिमलाइ बधाइ
अति मार्मिक राम्रो अभिनय रबि कार्की सर
निकै रमाईलो दोहोरी आज हेर्न पाईयो सबै टिमलाई बधाई छ
Wow so great dohori song 🙏🙏 सम्पूर्ण टीम लाई सफलताको सुभकामना ❤️❤️❤️❤️💕💕🥰🥰
वाउ धेरै चेतना मुलक गित जडयाको भुमिका खुब काइदासङ निभाउनु भो सम्पूर्ण टिमलाई नमन्🙏❤️❤️
लट्टे दाइको गित र वाहा को गित सारै मन परेओ वाहा ले गाएको गित त भाइरल नै हुन्छ 100%
रबि कार्की सरको जड्या रोलले उदुमै मचाएको छ भाग 1पनि अति रमाइलो थियो फेरि भाग 2मा पनि अति रमाइलो गर्नु भएको छ सम्पुर्ण इन्ताएर तीमलाई सफलताको अग्रिम शुभकामना सहित भाग 3को अपेक्षा राख्दछु धन्यवाद !
एकदमै राम्रो प्रस्तुति मज्जाले हेरियो रमाइलो अनि खुशी लायो सम्पुर्ण तिम मा हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️❤️🙏🙏
रवि भाई अति उत्तम अभिनय खुसी लाग्यो भाई कलाकार हुनु त यस्तो होस शुभकामना
रबि ब्रो को जडिया एक्टिङ सुपर😍😍जड्याहा साच्चिकै नहोस
भाग ३ को प्रतीक्षामा !!
मलाई असाध्यै मन पर्यो रबि कार्कीले लास्टै हसाउँनुभयो
जाँडखानेलाइ संदेश मुलकगित रहेछ सबै गायक गायिका हरुलाइ धन्नेबाद
जाँड खाएको एक्टिभिटी र जुन स्टाएल ले गित गाएको शाब्द नि भरपुर बजन दार शब्दले प्रहार गर्नु भएको छ । कलाकार रबिलाई धेतै धेरै धन्यबाद कलाकार भनेको यस्तै हुनुपर्छ ।
मैले यो भिडियो मा जाँड खानी ब्रो को मात्र गीत repeat गरी गरी सुनियो । गजब रमाइलो लाग्यो। दिनभरिको थकाइ विर्साईदियो।
शुभकामना सम्पूर्ण टिम लाई।
मैले पनि
खायो खायो रबि दाईले हाम्रो म्याग्दिको सान सारै राम्रो गित उस्तै अभिनय पनि🙏🙏🙏
सम्पुर्ण कलाकार ज्युहरुलाइ नमन। अत्यन्तै मिठो सृजना ।रबि जि को कलाकारिता र गाउने तरिका दुबै उत्कृष्ट ।
Jadiya daiko dohori feri herna man Lago🙏🙏🙏🙏🙏
आहा नीकै नै रमाईलो दोहोरी सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना 💓💓💓 lot's of love much all ❣️😘
अति राम्रो प्रस्तुति हार्दिक धन्यबाद रबि भाइ लगाएत सम्पुर्ण कलाकारहरु लाइ
मलाई त मनपर्ने श्याम राना र अस्मिता डल्ली हो 😍😅
सारै राम्रो छ दोरि मत फर्काइ फर्काई हेर्छु सम्पूर्ण टिमलाइ सफलताको सुबकामना 🙏🙏🌺🌺
Wow kati ramailo part3 Pani Sunna pau vanni asha rakheko xu
यो होनि दोहोरी भनेको आहा कति रमाइलो सबै जानलाई सुभकामना आज मज्जाले हासियो दोहोरी हेरेर्😅😍😍😍रबि दादा को अभियान धेरै राम्रो कति रमाइलो गर्नु भयो
धेरै राम्रो लाग्यो यो दोहरी अस्मिता बहीनी को हासो मिठो तै माथि गित उस्तै मिठो सबै टीम लाई धन्यवाद छ मेरो तर्फबाट पर्देशी भुमी बाट हाल कुबेत
आहा कति रमाईलो दोहोरि । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। सम्पुर्ण टिमलाई । जय गित जय संगित् ।
Derai ramailo
भाका र गित पुरुसकाे राम्राे
रबो सर भाग ३पनि छिटै ल्याएर आउनु होला।र सम्पूर्ण गायक गाईकालाई बधाई छ।र बिषेस त मायँ गुरुङ लाई। र स्याम रानालई
आहा कति रमाइलो दोहोरी सबैको गितको टुक्का अति रमाइलो मनोरञ्जन दिने खाले छन सफलताको भब्य शुभकामना सबै टिमलाइ!!
Yo geet hunu ma Rabi dai ko haat xa baglungey king 🤴 💖
कति रमाईलाे दामि
अस्मिता को मुस्कान नै मीठो
दामी भिडन्त एक आर्को मा दामी दोहोरी 👍️
दादा मेरो रहर पूरा गर्दिनु भो धेरै धन्यवाद ,, रुबि बहिनिको तर्फ बाट धेरै शुभकामना
नया भाका सारै रमाईलो दोहोरी बधाई सम्पुर्ण टिमलाई🎉❤🙏✅
अविनय र श्वर साह्रै मिठो
रबि ले बबाल नै गरेछन नि ल बधाई छ सम्पूर्ण टीम लाई watch from UAE
इनेपाल रोधी घर मा दोहोरी गीत मा सम्मिलित सबै कलाकार हरु गायक गायिका हरु को स्वर शब्द अति नै उत्कृष्ट लाग्यो सफलताको शुभकामना
आहा निकै रमाइलो लाइभ दोहोरी 😄🙏❤️
म पनि रबी दाई को फ्यान हो जय होस
wow majja aayo 😉💐💐💐❤️❤️❤️❤️❤️❤️👌👌🙏🙏🙏
आहा कती रमाइलो टीम सब्बै साथीहरुलाइ सम्मान छ🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
बडो रमाइलो , सुभकामना रवि लगायत सम्पूर्ण टिमलाई
Wowow supper nice rabi vai ko kala act avinaya ma lai sarai ramro lagxa 🌺🌺🌺💙🧡💜💛🌹🌹👌👌👌🍀💚💚💚🌾🌾🙏🙏🙏🙏
मलाई मन पर्ने रबि कार्की को एक्टिङ शुभकामना छ
सफलताको शुभकामना सम्पुर्ण टिमलाई🙏🙏🙏🙏