अन्ततः पहिलो पटक पशुपती शर्मा र शिला आलेको इन्द्रेणीमा भिडन्त भएरै छाड्यो । Shila_Pasupati२९.०८.०७८

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PasupatiSharma_ShilaAle #LivePrograme

Komentáře • 798

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 2 lety +229

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @nabinbindas8487
      @nabinbindas8487 Před 2 lety +3

      Aba bisnu khatri dai Lai pani Launa paro krishana dai ani Raju dai Lai pani saman garna paro dai tatro tholo saman paunu vayakoxa lol sursamrt ko upadi paunu vayko xa kirshana dai

    • @narbudha9110
      @narbudha9110 Před 2 lety +1

      l

    • @abhishrestha8601
      @abhishrestha8601 Před 2 lety +1

      8

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Před 2 lety

      Long Live Krishna Kandel indreni FOUNDATION
      Long Live indreni family with your noble service

    • @Shreejana_Bhandari
      @Shreejana_Bhandari Před 2 lety +1

      इन्द्रेणी बन्द गर्नुपर्छ भनेर हिड्ने नरनाथ बाङ्गे कसरी लाज पचाएर इन्द्रेणी आउन सकेको होला ?

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 2 lety +468

    धेरै पछि पसुपती ठुलो बाबा लाई इन्द्रेणी मा देख्दा खुसी लाग्यो ।मलाइ फेरि एकपटक हजुर सङ्ग दोहोरी गाउने ठुलो इच्छा छ ।शिला आले ठुलो मामु लगायत सम्पुर्ण इन्द्रेणी हेरेर बस्नु हुने सबैमा मिठो सम्झना अनि ढोग छ 🙏🙏❤️

    • @thesamu007
      @thesamu007 Před 2 lety +6

      Good

    • @durgabalami136
      @durgabalami136 Před 2 lety +6

      Rita thapa sang roila gaun bhanaa nani pasupati babalai

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 Před 2 lety

      आयुसा नानी पावल राई ले इन्द्रेणी छोड्नु भएको हो र ?

    • @bhulshrestha1408
      @bhulshrestha1408 Před 2 lety

      ल नानी तिमी पनि पशुपति सङ बदाई छ।👏👏👏👏❤️

    • @bhulshrestha1408
      @bhulshrestha1408 Před 2 lety +1

      @@KHIMDARLAMI1560 हो हो छाडाको

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +35

    आज भने सारै रमाइलो हुने भयो ।।पशुपति शर्मा दाजु र शिला आले दिदि आउनुभएको रहेछ।।शिला आले दिज्युको हाँसो कडा है।। प्रतिमा भाउजुको नाच सारै राम्रो छ ।धन्यवाद इन्द्रेणी टिम।।।।

  • @bhisansangit9193
    @bhisansangit9193 Před 2 lety +13

    मलाइ मन पर्ने नेपालको सबै भन्दा लोक दोहोरी उतकृष्ट कार्यक्रम इन्द्रेणी कार्यक्रम जय गित जय संगित ।

  • @yujelbaraili8908
    @yujelbaraili8908 Před 2 lety +68

    पसुपती शर्मा र सिला आलेको दोहोरी हेर्नी सपना बाल्ल पुराभयो जय इन्द्रेणी

  • @naranaryal5124
    @naranaryal5124 Před 2 lety +31

    आज मन ले चायको आग्रज कलाकार
    को गीत सुन्न पाइयो ।सुलुट छ सम्पुर्ण
    टीम लाई ।जय नेपाल ।जय इन्द्रेणी ।

  • @subashthapa8441
    @subashthapa8441 Před 2 lety +5

    नेपाली लोक दोहोरी क्षेत्रका दुई न क्षेत्र आदरणीय पसुपती शर्मा जि र आदरणीय दिदी सिला आलेको उत्कृष्ट प्रस्तुती अतिनै राम्रो धेरै धेरै धन्यवाद यो प्रस्तुतिको अबसर दिनुहुने सम्पुर्ण नेपालिको ढुकढुकि इन्द्रेणी टिम प्रती हार्दिक सम्मान्🙏🙏🙏🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤💖💖💖💖💖

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +5

    आहा आजको दोहरि घम्सा घम्सी बरिष्ट चर्चित गायक पशुपति शर्मा र चर्चित गाईका शिला आले बिच अतिनै रमाईलो लाग्यो बधाई तथा सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏🎤❤️🎵💕🎶❤️😍🎙️

  • @deepakbista7747
    @deepakbista7747 Před 2 lety +8

    Excellent Dohori of Pashupati bhai ra Shila bahini….fully enjoyed it…..Jaya Indreni

  • @dipendrakarna8863
    @dipendrakarna8863 Před 2 lety +3

    सर्बप्रथम त पशुपति शर्मा ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । इन्द्रेणी फाउन्डेसन लाई धन्यवाद ।

  • @balbahadurrana2607
    @balbahadurrana2607 Před 2 lety +2

    शिला आले र पशुपति शर्मा को गित सुनेर मज्जा आयो👍️👍️👍️💃💃🕺🕺💃💃👏👏👏👏👏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +18

    आहा अग्रज दाजु दिदि दाेहरि सुन्न कति धेरै रमाइलो ❣️❣️🙏🙏 शिला दिदि र पशुपति दाजि धेरै धेरै बधाई अनि शुभकामना छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +41

    पशुपति शर्मा v/s शिला आले दिदी को😘
    दोहोरी निकै रमाइलो हुनेछ आज😍😜🙏

    • @parshuramapagain4
      @parshuramapagain4 Před 2 lety +1

      Very good

    • @bhulshrestha1408
      @bhulshrestha1408 Před 2 lety

      सबै जसो कार्यक्रम मा कमेन्ट गरेको हुन्छेउ है

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Před 2 lety +26

    यो एपीसोट पनि निकै राम्रो प्रदर्शन हुने छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @sadikshyapoudel3237
    @sadikshyapoudel3237 Před 2 lety +77

    आज पशुपति दादा र शिला दिजुको दोहोरी सुन्दा बेग्लै महसुस भयो। साथै सम्पुर्ण इन्द्रेणी टिमलाई 🌈 बधाई छ 💞 💞💞💞❤️

  • @laxmanthapa8386
    @laxmanthapa8386 Před 2 lety +3

    Ati ramailo dohari endrenima pasupati ra sila aale ko git Super

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 Před 2 lety +10

    पसुपती शर्मा vs सिला आले दिदी को दोहोरी त कडा नहुने कुरै भयन नि दामी रमाइलो जय इन्देनी लाई माया गर्ने🙋🙋‍♂️😍🙏🙏🇳🇵🇳🇵😍😍

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Před 2 lety +3

    ल है आज को ईन्द्रेणी त छोड्नै नहुनी खाले रैछ हुनत अहिले सम्म नि एउटा् ईपोसेड छोडेको छैन आज त कति राम्रो आहा पसुपतिसर दिला आले बैनी भएसी तेसै रमाइलो जय ईन्द्रेणी जय किस्ण सर लाई

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 2 lety +13

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji ji ji ji, Bhakta Ji, Pratima ji
    AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @user-rd6kr7xp1b
    @user-rd6kr7xp1b Před 2 lety +12

    हाम्रो स्याङ्जाली पसुपती दाइ र सिला आले दिदी को दमदार प्रस्तुति 😎😎जय इन्द्रेणी 🙏🙏

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 2 lety +7

    इन्द्रेणी परिवार साथै इन्द्रेणी परिवार मा उपस्थित हुनुहुने सम्पूर्ण कलाकारजनलाई नमस्कार. साथै धेरै धेरै धन्यवाद. धेरै रमाईलो भो आजको प्रोग्राम धन्यवाद

  • @ramlaxman5721
    @ramlaxman5721 Před 2 lety +9

    शुभ बिहानि सबै इन्द्रेणि टिम र पशुपति दादा र शिला दि काे गित सुन्दा सारै नाचै नाचै लाग्याे हाल मलेसिया बाट हेर्दै🙏🙏🙏🙏🙏🙏

  • @BhimPoudel
    @BhimPoudel Před 2 lety +29

    आह आज त कडा दोहोरी सुन्न पाइयो जय इन्द्रेणी।

  • @punamshrestha4063
    @punamshrestha4063 Před 2 lety +38

    धेरै पछि पसुपती दाजुको स्वरमा गित सुन्न पाइयो।शिला दिदिको कुरै छोडम ।
    अब पालो जेरि र पसुपती को
    सम्मान छ दुबै कलाकारलाइ।

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Před 2 lety +3

    हेर्नै पर्ने र सुन्नै पर्ने श्री पशुपती शर्मा र शिला आले बिच भएकाे याे उत्कृष्ट दाेहाेरी दर्शकाे आँखामा सधैंभ चम्किरहने छ जस्तो मलाई लाग्छ।।बधाई याे टिमका सबै कलाकारहरु लाई।।ॐ।।

  • @kamalroka7340
    @kamalroka7340 Před 2 lety +12

    दुबै चचित कलाकार चन्चले कलाकार ठक्कर सन्सारले चिनेको सिला अाले र पशुपति शर्मा जिउ लाई सलाम छ

  • @ramkrishnaghimire7943
    @ramkrishnaghimire7943 Před 2 lety +92

    आदरणीय पशुपती सर्माको गित सुन्दा मन्मा आनन्द आउँछ।

  • @shamshrestha3413
    @shamshrestha3413 Před 2 lety +4

    tyo punya gautam indreni gayeko thikai chha tara manchhe thik chhaina. मिठाे गित। सलुट छ शिला र पशुपति जिउ लाई।

  • @mitralimbu6876
    @mitralimbu6876 Před 2 lety +12

    कृष्ण गुरुङ दाइको बासुरिको धुन💖कृष्ण बा को सारङ्गि,लक्ष्मि,पुर्ण र रुपकको मादलको ताल क्या गजब छ💖🙏🇴🇲

    • @minabhattarai9628
      @minabhattarai9628 Před 2 lety +1

      रमाईलो दोहरीं

    • @mitralimbu6876
      @mitralimbu6876 Před 2 lety

      @@minabhattarai9628 honi hajur.shila di ko hasae nai gajabko xa

  • @bimalmagar6200
    @bimalmagar6200 Před 2 lety +2

    राष्ट्रिय कलाकार भनेको राष्ट्रिय कलाकार नै हो शब्द राम्रोसँग सबैले सुनम कुनै मिसटेक छैन शब्दमा So nice दोहोरी

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 Před 2 lety +27

    कति रमाइलो 😂😂😘
    दुख सुख को मन्दिर इन्द्रेणी परिवार नमस्कार तपाइहरुको गरेको कर्मले जनताको माया,आशीर्वाद सदा हजुर को टिम माथी रहिरहोस् सधै भगवान दाहिना हुन्। 💗 🌈🌈🪔
    जय पबित्र इन्द्रेणी परिवार
    🌹🥀🥀🌻🌈❤️❤️🌈❤️🌈🌻

  • @birendraoli8832
    @birendraoli8832 Před 2 lety +16

    पसुपती दाइ लाई सिघ्र स्वास्थे लाभको कामना❣️

  • @manigurung1469
    @manigurung1469 Před 2 lety +6

    पशुपति भाईलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हेम थापा भाई र कृष्ण कंडेल भाई जस्तो नेपालमा धेरैको जन्म होस् । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 Před 2 lety +2

    आजको उत्कृष्ट प्रस्तुतिका लागि अन्तर मनबाट धन्यवाद ।

  • @dineshmgr5423
    @dineshmgr5423 Před 2 lety +6

    हाम्री गाउकी चेली शिला आले दिदी को बिग फ्यान

  • @akashkarki4838
    @akashkarki4838 Před 2 lety +7

    अब स्वर सम्राट राजु परियार लाई इन्द्रेणी मा बोलाएर सम्मानित गर्नु पर्यो कृष्ण जी

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 Před 2 lety +13

    आब कतिहाँसाउने र हाँसेर मार्छ सारै रमाइलो हुने भाे जय ईन्द्रेणि

  • @laxmandeuba1356
    @laxmandeuba1356 Před 2 lety +26

    सम्पूर्ण ईन्र्देणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @lilaramnepali8391
    @lilaramnepali8391 Před 2 lety +6

    Huge respect pashupati sir and sila ma'am as well as whole indreni team.awesome live dohori programme.

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před 2 lety +3

    ल आज पनि सारै रमाइलो हुनेभयो जय ईन्द्रेणी।

  • @indiradevidahal3742
    @indiradevidahal3742 Před 2 lety +19

    कृष्ण कडेलको श्रीमती भएर तेति धेरै सुन लगाउनु भन्दा सामान्य महिला जस्तै पहिरन हुंदा अली राम्रो हुन्थ्यो कि जस्तो लाग्यो

    • @sarumanandhar965
      @sarumanandhar965 Před 2 lety

      1000000% बास्तविकता

    • @bhairaj8345
      @bhairaj8345 Před 2 lety +1

      पहेंलो हुंदैमा सुन हुंदैन हौ

    • @madzgamer6238
      @madzgamer6238 Před 2 lety

      Sai कुरा गर्नु भो

  • @bhimrai3994
    @bhimrai3994 Před 2 lety +13

    जय इन्द्रेणि। सिला र पसुपति काे जुवारि बढाे राम्राे है।

  • @ambikakunwar9782
    @ambikakunwar9782 Před 2 lety +1

    Pasupati Shama and Shiva Ale best singer Lok singer both king, queen congratulations Thanks.

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 Před 2 lety +2

    अति राम्रो अनि रमाईलो प्रस्तुतिका लागि धन्यवाद नेपाली गित संगितको जननि ,महासागर,अलि शुस्त भएजस्तो लाग्छ कि मैले गलत गरे।सक्रिय रुपमा नेपाली जनजनको कान र मनमा बस्न सफल मात्र होईन जननि र संरक्षक बन्नुहोस्।

  • @ranakc6798
    @ranakc6798 Před 2 lety +6

    लोक प्रसिद्ध लोकप्रिय गायक भाई पशुपति पोख्रेल जिको मोटरसाइकिल दुर्घटना भएको खबर ले मनलाई अशान्त र दुःखी बनायो । भाईको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । शिला आले र पशुपतिै बीचको यो दोहोरी गित उत्कृष्ट लाग्यो ।🙏🏽🙏🏽🙏🏽❤️❤️❤️🌷🌷🌷

    • @dipakkhanal4034
      @dipakkhanal4034 Před 2 lety +4

      गायक नै चिनेको रैनछ।पोखरेल होइन।सर्मा चाइ होला।

    • @ramgeecee7855
      @ramgeecee7855 Před 2 lety

      Pokhrel hoina sharma 😀😀😋😋😄😃🙈

  • @rabinabasel5888
    @rabinabasel5888 Před 2 lety +11

    जय इन्द्रेणी 🙏🙏🙏🙏सबै ले हेरेर सेर गरिदिनु होला रमाइलो दोहोरि

  • @nabinkarki983
    @nabinkarki983 Před 2 lety +3

    इन्द्रेणी टिम लाई हिर्दय देखि नमन गर्न चाहन्छु र शिला आले दिदी र पशुपति शर्मा दाइ को गित हेर्न र सुन्न पाईयो आज एकदमै खुसी लाग्यो 🙏🙏🇳🇵🇳🇵😀😁😂🤣

  • @SagarPunOfficial
    @SagarPunOfficial Před 2 lety +2

    आहा !क्य माज्या आयो आदरणीय दाजु पशुपति शर्मा अनि आदरणीय दिजु सिला आले को यो बेजोड प्रस्तुति ❣️🙏❣️🙏हार्दिक बधाई छ ❣️❣️❣️🙏🙏

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Před 2 lety +1

    शिला आले दिदी र पशुपति शर्मा ज्यूको दोहोरिले त उधुमै मच्चायो।एकदम रमाइलो लाग्यो सफलताको कामना।

  • @bishalmahar9269
    @bishalmahar9269 Před 2 lety +1

    आहा पशुपति सर्मा जी र शिला दिदि को बबाल दोहोरि अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै मिस गरेको छु कृष्ण दाई इन्द्रेणी बिर्सेकी भनि न मान्नु सबै सिरिएल हेर्छु तर कमेन्ट मात्र गर्ने समय न मिलेर हो सबै सै इन्द्रेणी टिम लाइ धेरै धेरै मिठो सम्झना छ युवा राज सर लाइ नि मिठो सम्झना कृष्ण दाई हजुर लाइ त जति धन्यबाद दियन नि पुग्दैन यो हामि सम्पूर्ण प्रदेशीको दुख सुख को शितल छाहरी बन्नु भाछ हजुर को लागि कुनै शब्द नै छैन मात्र भगवान संग म प्राथाना गर्दछु कृष्ण दाई को सु स्वस्थ दिर्घायु को कामना छ 🙏🙏🙏

  • @innocentgirl5737
    @innocentgirl5737 Před 2 lety +9

    शिघ्र स्वास्थ लाभको कामना पशुपति सर लाई रमाइलो छ दोहोरी🙏

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 Před 2 lety +13

    सम्पुर्ण इन्द्रेणी टिमलाई सादर नमस्कार 🙏🙏🙏🙏पशुपति दाजु र शिला दिदि को दम्दार परस्तुती लाई नमन गर्दछु🙏🙏🙏🙏🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před 2 lety +2

    नमस्कार सम्पूर्ण मा जब इन्द्रेणीमा पुरूष गायक हरू राजु, पशुपति, खुमन, चिज, बालचन्द्र, रबिन, लगायत महिला तर्फ शिला, रिता थापा, जेरी देवी घर्ती, देवी आले, कल्पना दाहाल जस्ता गायक गायिका हरू आउनु भयो भने माहोल छुट्टै रमाइलो र आनन्द लाग्छ सबैको जय होस जय इन्द्रेणी जय नेपाल म चाहिँ मलेसिया बाट

  • @bhawanishrestha9821
    @bhawanishrestha9821 Před 2 lety

    Aaha Agarj Shila bainiko git malie sarai mann parxa Sathai pashupati Vai pani testai xa git gaunama j hos Ekdam ramailo lagyo Aajako yo git sunera haso mazza lagyo .

  • @pradipgaming06
    @pradipgaming06 Před 2 lety +4

    आहानी कति रमाइलो रहेछ आजत पसुपती दाइ अनि सिलु दिदिको दम्दार दोहोरी । साथै इन्द्रेणीमा रहनु हुने सम्पुर्णलाई हिर्दय देखीनै नमन अनि समान गर्न चाहानछु।

    • @Cocoking749
      @Cocoking749 Před 2 lety

      😁😁czcams.com/video/OsCKfTXWY4I/video.html

  • @tekbahaduroli6221
    @tekbahaduroli6221 Před 2 lety +4

    नेपालि जनताका लोक गायक लोकप्रिय गायक पशुपति शर्माले लाई सलाम छ है🌹🌹🌹

  • @Durga803
    @Durga803 Před 2 lety +6

    धेरै पछि पसुपति र सिला दिदि काे गित सुन्न पाईयाे अान्नद अायाे।

  • @buddhiman2627
    @buddhiman2627 Před 2 lety +2

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ पसुपत्ती जिर शिल जि ले अति मजादार गित गाएर मनरन्जन दिनु भो हजुर होरु को हरेक काममा सफलता मिलोस

  • @okile9084
    @okile9084 Před 2 lety +2

    प्रिति आले र शिला आलेलाई भिडाउनुपर्यो ।।। बहुत रमाइलो हुन्थ्यो

  • @dhanbahadurchalaune5400
    @dhanbahadurchalaune5400 Před 2 lety +1

    लाज नभएकाे नरे बैसाखि अलि पहिला ईन्द्रनि बन्दा गर्नु पर्छ भन्दै थियाे अहिले सुटुकै ईन्द्रनि मै पुगेकाे रहेछ पशुपतिर्शमकाे गितै मिठाे शिला आलेकाे हासै मिठाे👌👌👌 🙏🙏🙏🙏🙏🙏

  • @Bharatsunar6
    @Bharatsunar6 Před 2 lety +1

    पशुपति शर्मा र सिल अले को दोहोरी एक दम रमाइलो भयो।

  • @margarhasta7295
    @margarhasta7295 Před 2 lety +1

    वा वा क्या रमाईलो स्याबास हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैट चैट 🕺🕺💃💃🤼🤼‍♂️ पशुपति vs शिला आले दिज्जु को दोहोरी हेर्न थालियो । जय गीत जय सङ्गीत जय इन्द्रेणी 🙏🙏

  • @padamshrestha8976
    @padamshrestha8976 Před 2 lety +3

    लौ सारै खुसी लाग्यो सिला दिज्यु र पशुपती सर को दोहोरी भिडन्तर देखेर

    • @sabitakarki8896
      @sabitakarki8896 Před 2 lety

      Malai ni lageko kura kati sokh ho k sahayog magne ani gold show uo gardai hidne.Katti ni suhayena

  • @nandalalthapa5535
    @nandalalthapa5535 Před 2 lety +1

    sarei ramro dohori....salute indreni....shila dd ani pasupati ji lai samman.....krishnaji ta sacheinei manab rupi krishna hunuhunxa 😘😍😘😘😘😘

  • @krishnakhadka277
    @krishnakhadka277 Před 2 lety +3

    बबाल छ दोहरी दुवै जना को मलाई अति मजा आयो सुन्दा दोहरी दुवै जना लाई धन्यवाद

  • @rajustha4300
    @rajustha4300 Před 2 lety +1

    जय इन्द्रेणी टिम हैट आज त रमाइलो हुने भयो सिला दिदी र पशुपति जि को दोहोरी मज्जा आउने भयो ।💐💐🙏🙏

  • @durgabalami136
    @durgabalami136 Před 2 lety +13

    रिता थापा र पशुपतिको कैले हो रोइला सुन्न पाइने ।।।

  • @bharatshakya9341
    @bharatshakya9341 Před 2 lety +1

    लोक दोहोरी कमेडी किङ पशुपति शर्मा 🙏🙏 सिला दिदी को हासो दामी छ है । आज मजा आयो ।हास्दा हास्दै 😍😍😍

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 Před 2 lety +4

    आहा आज त झन दुबै आगो आगो शिला दिज्जु र पशु पति भाई ईन्द्रेणि मा भयसि के चाईयो अब सुरु गरियो हेर्न्न अब।💐

  • @sulochanashrestha6599

    Nice very nice pashupathi dada lai indreni ma dekhnna payar congratulations 🙏🙏🙏🍰🍰🎉🎉💝💝💝👌👌

  • @ramathapa2325
    @ramathapa2325 Před 2 lety +3

    आज चाइ इन्द्रेणीमा सोचेको भन्दा धेरै रमाइलो हुनि भयो।👏👏👏👏👏👏👏👏👏

  • @minthapa6642
    @minthapa6642 Před 2 lety +2

    Dherai Ramailo Dohori Jay Indreni Jay Sangit

  • @acharyagopal3448
    @acharyagopal3448 Před 2 lety

    दुख सुख यस्तै हाे धेरै धेरै रमाइलो लागाे हामी हेर्ने दर्सक लाई पनी

  • @abistayatri9931
    @abistayatri9931 Před 2 lety +6

    पसुपति सर्मा र भन्दा नराम्रो तर अतेन्तै राम्रो बाैलाहा गायक रमेस राज अायकाे बेला पनि बहुत रमाईला भयकाे थियाे अाज पनि रमाईलाे भयाे।।

  • @anishbashyal4600
    @anishbashyal4600 Před 2 lety

    Hait कति रमाइलो दोहोरी हो अल्छी लाको ज्यान नि जुरुक्क्क भो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 2 lety +13

    SINGING FOLK DUETS - PRESERVING CULTURE
    WAO- WAO- WOW
    Lovely , sweet, beautiful song and wonderful, entertaining singing.
    Pashupati ji and Sheela ji are superb folk duet singers. Pashupati is really a very creative Lyrisist and singer.
    Lovely hosting Krishna ji ji ji ji ji :
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @surendrabahadur4995
    @surendrabahadur4995 Před 2 lety +1

    धेरै पछि पसुपती शर्मा सिला दोहोरी सुन्दा धेरै खुशी लाग्यो

  • @chandarkala2257
    @chandarkala2257 Před 2 lety +4

    हो शिला अाले म्यमको हासो ले नै मुख दुख्यो सारै रमाइलो हाँसो

  • @jitbahadurnepali848
    @jitbahadurnepali848 Před 2 lety +1

    Sara ramro git shila baini ra paspati sharma bhaiko khusi lagayo

  • @dhanarijalha490
    @dhanarijalha490 Před 2 lety +1

    आहा कति राम्रो गित शिला दिदी र पशुपति दादाको सार्है मन पर्यो।

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 Před 2 lety +1

    हैट पशुपति दाजु आय पछि नरमाइलो हुनेकुरै भयन नि आनि शिला दिदी भयपछि त झन रमाइलो

  • @dreamcity7036
    @dreamcity7036 Před 2 lety +1

    krishna kadel sir, bhauju ko gold ali dherai bho

  • @rabighimeri1093
    @rabighimeri1093 Před 2 lety +2

    Aaha jay indreni tim alll 🇳🇵🇳🇵🙏🙏🇹🇲🇹🇲

  • @tankakhanal5627
    @tankakhanal5627 Před 2 lety

    शिला बहिनीको स्वर - शब्द - टुक्का लाई हार्दिक नमन। पशुपति भाइ लाई सलाम । आज प्रतिमा बहिनीको नृत्य सारै उत्कृष्ट छ ।

  • @surajmajhi5044
    @surajmajhi5044 Před 2 lety +1

    Pasupati sharma songs no1
    super fantastic
    all the best

  • @purnakhadka6733
    @purnakhadka6733 Před 2 lety +1

    यिनै दुईवटा गायक गायिका हेर्ने रहर पुरा भो पशुपति दाई पर्तिभाको धनि

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Před rokem

    पशुपति शर्मा र सिला आले को लोक दोहोरी भाका मन पराउने त इन्द्रेणी टिम लाई माया गर्ने जति आउनु होस् यता

  • @kumarsanu6521
    @kumarsanu6521 Před 2 lety +3

    अाज भनि धेरै रमाइलो दोहोरी बधाई छ पशुपति सर र शिला दिजु लाई

  • @tekrajgurung6027
    @tekrajgurung6027 Před 2 lety +4

    आजको कार्यक्रम एकदम दामी लाग्यो वाह जय ईन्द्रेणी,ईश्वर सिंह लाई बोलाउनु होला उहाँको स्वरमा लोक गित सुन्न मन छ हामीलाई..

  • @rakeshbanzara7485
    @rakeshbanzara7485 Před 2 lety +2

    अब पालो रबिन लामिछानेभाइ र शिला आले भाउजु को।कृष्ण दाइ यो रहर पुराइदिनु।।।।

  • @officerthami3671
    @officerthami3671 Před 2 lety +1

    सिला दिदिको हासो को फ्रेन्ड जति यता हाजिर हौ त्🇳🇵

  • @jyotijyoti2815
    @jyotijyoti2815 Před 2 lety +13

    सबै इन्देणि टिमलाई नमस्कार 🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌺🌹 राम्रो छ दुबै जनाकाे सदर नमन🌼

  • @billapneupane1389
    @billapneupane1389 Před 2 lety +2

    शिला दिदिको हासो र पसुपति भाईको टुक्का ले सारै रमाईलो लाग्यो ।

  • @user-vq4bp7sv8w
    @user-vq4bp7sv8w Před 2 lety +1

    अाहा सरै राम्राे लागे मन पर्ने कलाकार ढिलै भय पनि सुने 😘😘😘😘😘😘😘

  • @ijhgfhbcc831
    @ijhgfhbcc831 Před 2 lety +1

    Dherai ramailo look dhohori aja ko thanks indreni team

  • @raiindra2656
    @raiindra2656 Před 2 lety

    आज धेरै रमाईलो भयो।शिला आले र पशुपति शर्मा जी को दोहरी गित सुन्दा म मात्रा नभएर अरु सम्पुर्ण दर्शकहरुलाई पनि राम्रो लाग्यो होला।

  • @rajshiv6507
    @rajshiv6507 Před 2 lety +1

    Deraiii Ramailo dohori wa wa aba part2 pani haiiii👌👌👌❤❤❤❤

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Před 2 lety +5

    आहा शिला जि को हाँसो नै काफी छ अनि त्यहि माथि पशुपति जि को दोहोरि आज साँच्चैकै टाइम गएको पत्तै भएन 🙏🙏🙏👍👍

  • @vikramnepali8138
    @vikramnepali8138 Před 2 lety

    इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर र लोक दोहोरी गीत का चर्चित गायक पशुपति शर्मा र चर्चित गायिका शिला आले दिदी हजुर हरु सबै लाई उच्च सम्मान गर्दछु गित एकदम राम्रो छ। सबै कलाकार टिम लाइ बधाई तथा शुभकामना छ।
    उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु।
    पसुपती सर्मा को गित लुटन सके लुट कान्छा अरु देशमा पाइदैन नेपाल मै छ छुट भन्ने गित एकदम मनपर्छ।

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 Před 2 lety +3

    मलाई मन पर्ने कलाकार दुबैजना बधाई छ।