Ghumti Ghumti Road | Jadyahako Teej | जड्याहाको तीज | New Nepali Teej Song 2080
Vložit
- čas přidán 20. 08. 2024
- Watch new Nepali teej song Ghumti ghumti road Jadyahako teej by Bal Kumar Shrestha, Rabi Karki, Suman Pariyar, Sagar BC, Chij Gurung, Shyam Burlakoti, Nabaraj Kapri, Ramesh Sarthak, Krishna Bhattarai, Manoj Giri, Maya Gurung, Rejina Pariyar, Asmita DC, Sita Pariyar, Renuka Bhattarai, Nisha ranapal, Balika Tamang only on Enepal Khabar Official's CZcams Channel.
घुम्ती घुम्ती रोड अफिसियल गीत:- • Ghumti Ghumti Road off...
E.Nepal Khabar Pvt. Ltd. Presents:-
Ghumti Ghumti Road || Jadyahako Teej || जड्याहाको तीज ||
#ghumtighumtiroad
#enepalrodhighar
#ghumtighumtiteej
#newlokdohori
#Virallivedohori
#lokgeet
#dohorigeet
-----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bal Kumar Shrestha
Rabi Karki
Suman Pariyar
Sagar BC
Chij Gurung
Shyam Burlakoti
Nabaraj Kapri
Ramesh Sarthak
Krishna Bhattarai
Manoj Giri
Maya Gurung
Rejina Pariyar
Asmita DC
Sita Pariyar
Renuka Bhattarai
Nisha ranapal
Balika Tamang
♬ Lyrics/Music:-
Bal Kumar Shrestha
♬ Music Arranger:-
Bishnu Tamang
♬ Mixing | Mastering:-
Kumar Rana
♬Vocal recordist:-
Suman Rana
♬ Instruments Sound Recordist:-
Khuman Rana
♬ Studio:-
Maruni Digital
♬ Audio | Video:-
e.Nepal Khabar Pvt. Ltd.
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director\Editor:-
Bishnu Sharma
🎬 Cast:-
Rabi Karki
Suman Pariyar
Sagar BC
Chij Gurung
Shyam Burlakoti
Nabaraj Kapri
Ramesh Sarthak
Krishna Bhattarai
Manoj Giri
Bal Kumar Shrestha
Maya Gurung
Rejina Pariyar
Asmita DC
Sita Pariyar
Renuka Bhattarai
Nisha ranapal
Balika Tamang
🎥 Cinematographer:-
Rajesh Ghimire
Suresh Shrestha
Anurag Ka Rag(UAE)
🎬 Make Up Artist:-
Nirmala Acharya
🎬Light Management:-
Prem Khanal
Gauri Mahara
Shiva Dhimal
🎬Kitchen Management:-
Surya Neupane
Bhishma Karki(Mukunde)
🎬Transportation:-
Mohana Prajapati
🎬 Production Controller:-
Sanjeev Khanal
🎬Producer:-
Razwan Chhetri
🎬 Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार💐🌹🙏 म #जड्याहा_गायक: रबि कार्की🤪 सम्पूर्ण दर्शक महानुभावहरुले रुचाउनु भयको घुम्ती घुम्ती रोड (बाग्लुङ पन्चकोट ) गितको अपार सफलता पछि हामीलाई दिनु भएको माया लाइ संगाल्दै त्यही टिम संगै मनोज गिरि (चिथार्नी ) र कृष्ण भट्टराई(राम्बलाघारी ) लाइ समेत समेटेर समाजमा घटेका घटनाहरुलाई प्रस्तुत गर्दै यस बर्षको तीज गीत लिएर आएका छौ | हाम्रा यो भन्दा अगाडी का प्रस्तुतिहरु बाग्लुङ पन्चकोट (घुम्ती घुम्ती रोड ) प्रत्यक्ष दोहोरी भाग १, भाग २, भाग ३,भाग ४ र भाग ५ सहित बाग्लुङ पन्चकोट (घुम्ती घुम्ती रोड )को अफिसियल गीत लाइ जस्तै माया गर्नुहुनेछ भन्ने आशा छ है❤️🎼🙏🌺🌹🌹❤️🙏
Thanku
अस्मिता र शक्ति राख्दिएको भए बुढा बुढी को रोल मा
किस्ने भट्टराई को फोटो किन हालेको मायाँ दिदी
आज सुमनलाई देखेर हाँसो लायो 😂
Aahaai hjr act😂❤❤❤❤
धेरै अपेक्क्षा गरिएको गित प्रतिक्षामा❤❤
Thanku
❤❤
@@e.Nepalkhabar3:39
@@e.Nepalkhabar8ww8 3:58
@@e.Nepalkhabar 8
यस्को भाग 2 पनि आउनुपर्छ है यहि तिजसम्म्म एत्तिमा चित्त बुझेन सारै मन छुने ❤❤❤❤
यो गीत मा सबै भन्दा राम्रो रोल खाडी मुलुक मा बस्ने 2 दाजु हरु काे लाग्यो love you both nice voice brother live in Doha Qatar 🥰❣️🇶🇦🇶🇦🙏🏼🙏🏼
Thanku
❤❤❤❤❤❤
@@e.Nepalkhabar 8
@@e.Nepalkhabar 8
Wwwoo88w
सबै जना लाई नमस्कार जसले मेरो कमेन्ट पढदै हुनुन्छ उहाँहरू को परिवार लाई सधैं भगवान ले सधैं रक्षा गरुन🙏
उत्कृष्ट सिन चाही किस्नेले पठाको पैसा अर्कैलाइ खुवाउदा को लाग्यो मन नै दुख्यो त्यो दृश्य ले 😢😢
Suman dada lae hernalae aatur xu mata
भट्टराई किस्ने दाजुकाे जुन शब्द र अभिनय छ त्याे नेपालकाे धेरै ठाउमा घटेका घटनाकाे यथार्थ चित्रण गर्न खाेज्नु भएको रहे छ निकै नै राम्राे लागाे गित अति राम्राे छ ❤️❤️❤️👌 सम्पूर्ण टिम लाई धन्यवाद ।
0
तिजकाे, गितमा चिजकाे बुढी दामि देख्या छ कथामा भएनी सत्य जस्तै लाग्छ पूर्व जोडीको धन्यवाद
Bhattrai krishne ko fan hajir hum tw ❤❤
अब यो गितले देश हल्लाउछ तिजभरी ❤❤❤❤
🤣
सारै राम्रो लाग्याे समाज काे यथार्थ बाेकेकाे गित छ अनि प्रर्देस काे पीडा समेत राख्नु भएकाे छ सम्पुन्न मा शुभकामना ❤❤❤
हरेक बर्ष तिज गित को नाममा समाजमा बिकिर्ती बढाउथे। अहिले चाहिँ यो गित सारै मन खायो । धेरै राम्रो र समाज लाई सन्देश दिनेछ यो गित ले।❤
सत्य घटनामा आधारित सबै कलाकार मिलाएर आ-आफ्नो क्यारेक्टर म्याच गरेर अहिलेको समाजको यथार्थ उतारेकोमा धेरै धेरै धन्यवाद फिलिम हेरे जस्तो लाग्यो सार्है राम्रो
आहा कति राम्रो सोर रबि कर्की को नयाँ गित काे उच्च समान छ है आगामी सथा देखि राम्रो पर्ग्ती हुँदै जाहोस rabi dai को कला गला सबै मिलेको छ तर अझै राम्रो हुँदै जानू ❤❤❤❤ कलाकार लाई र सम्पुर्ण टिमलाई छ
Yo honi teej ko geet vanekoo badhaixa yo teem laii
Baglung panchakot geet pni ekdam ramro chha❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤
जड्याहा दाई को प्रस्तुति सारै राम्रो लाग्छ 🙏🙏🙏🙏❤❤❤❤ सफलता को शुभकामना सम्पुर्ण मा ❤❤
एक दुईवटा शब्द अरू भइदियो जस्तो लाग्यो सबैभन्दा मन पर्यो यो तीज मलाई। गीत❤❤
Yogit sarai ramro xa
नमस्कार म गायक सागर बि सि बाल कुमार श्रेष्ठ जि को लय शब्दमा 17/18 जना गायक गायिकाहरुले आवाज दिएको अनि अभिनय गरेको घुम्ती घुम्ती रोड जडियाको तीज बोलको गीत बजारमा आइसकेको छ सबैले हेरेर सुनेर माया गरिदिनुहोला है
Big fan ❤ramro cha sagar vai
Big fan hjurko khhtra yaktin grnu bhachhatw सागर dai
Ramro xa daju Best of luck 🤞 daju
❤❤❤❤❤
Yakdamai best singer ho sagar ji hajur ta
कृष्नें पनि कलाकार है अब बाट beautiful teej song 🎉🎉🎉 congratulations 🎉🎉
Dherai ramro cha aba dashai ko ni sunna paios ❤❤
अति उत्स्कृट तीज रिले गीत का सबैलाई सम्मान 🙏🙏🙏🙏🙏 ।कला सस्कृतिको जगेर्ना गर्नु हाम्रो काम लागि पर्नु ।जय लोक सङीत🙏🙏
नमस्कार सबैमा यसै गित कि गायिका रेनुका भट्टराइ यो गितमा रहेको मेरो भुमिका नेपालि समाजमा कतिपय घट्ना हरु यस्तै छ त्यसैलाइ जस्ताको तस्तै चित्रण गर्न खोजिएको मात्र हो अन्यथा नसोच्नुहोला बिगतको दिनमा हाम्रो गितहरुलाइ माया गरे जसरि यो गितलाइ पनि उत्तिकै माया गर्नुहुनेछ भन्ने आशा गरेकि छु गित हेरेर कस्तो लाग्छ त्यस्तै प्रतिकृया छोड्न नभुल्नु है😊
Thanku
सारै राम्रो लाग्यो रे नुकाको याक्टिङ❤❤❤
Nice
Kada renuka
अरू सार्है राम्रो छ बहिनी तो जिङ को पायट् लाएको पटक्कै सुहाएन
Congratulations 👏❤ Ramesh dai lagayat ko sampurna Tim lai dherai dherai maya❤
Thanku
आजभोलि यति मिठाे तिज गित सुन्नपाउनु याे त साैभाग्य हाे❤❤❤🎉🎉🎉
सम्पुर्ण कलाकार लगायत सम्पुर्ण दर्शन दिदी बहिनी दाजुभाइ तथा दिदी बहिनी हरुलाई हरितालिका तिजको शुभकामना 🙏🙏🙏
Kati ramailo honi😊😊😊😊
सारै नै राम्रो विषयवस्तु र तीज विशेष भएको र live दोहोरी को १०१ सशक्त मजबूत जन्मन मा बस्न सफल हुनुभएको सबै कलाकार लाई मेरो नमस्कार र भट्टराई कृष्ने अनि चिथर्नी मेरो सम्मान छ।
Yk dam ramro xa hjurr haru sabae jna lae aaune tij ko suvakamana
यस्तो पनि हुदो रहेछ त तिजको गित सबैलाइ सम्मान म चै भट्टराई किस्ने र चिथर्ने मार्फत आको यहाँ सम्म धेरै बर्ष पछि सुन्न पाइयो यस्तो खाल्को गित❤❤❤
Congratulations Sabai le Maya gardinu hola
समग्र मा अत्यन्तै रमाइलो राम्रो मीठो तिज गित सम्पुर्ण कलाकार हरु लाई बधाई धन्यवाद सफलताको सुभकामना।।जडिया रोमान्टिक याटिङ्ग रबिन ब्रो को खुब मन पर्छ।❤❤❤❤❤
Ramailo xa
Geet ramailo xa herna layak chh
लै रमाइलो छ बधाई छ सबै कलाकारहरुमा
जय गित
जय संगित❤❤
जम्मा १५ मिनेत छ समय सबै सबैलाई हार्दिक बधाई छ यो गीतले फेरि बजार खानेछ भन्नेमा पुर्ण बिस्वथ छु
जय गीत जय सङ्गीत ❤❤🎉🎉🎉❤❤❤
Thanku
सारै राम्रो जिबन को सबै दुख पिडा भुलाउने रमाइलो पर्स्तुती ❤❤बधाई साथ सुभकामना all timlaai 🙏🙏❤❤
Mitho teej song suvkamna all team lai❤❤❤❤❤
My favorite Renuka bhattrai❤❤ voice ni sabai vanda ramro xa❤❤❤
Ma ta yo geet sunne parkhai maa chhu
Entire team lai much more congratulation🎉🎉❤🙏🙏
Thanku
हुने बिरुवाको चिल्लो पात । गजबको भट्टराई कृष्ण लगायतका सबैलाइ शुभकामना 🎉🎉🎉🎉
Tijko git dherai dherai ramro sabai bhanda jadiyako act jhan ramro sabai team lai safaltako subhakamana ❤
नमस्कार सम्पुर्ण भगवानरुपि दर्शक साथिहरु एउटा साच्चिकै मेहेनत गरिएको छ यसमा मेरो प्रयास लाइ एक पालि पुरै हेरेर गालि तालि कमि कमजोरी औल्याइदिनुहोला।धन्यवाद ।साथै यस गीत सङ्ग सम्बन्धित सम्पुर्ण कलाकार प्राबिधिक प्रति हार्दिक आभार बधाइ र धन्यवाद ।
अति राम्रो गित बनेको छ करोड क्ल्ब मा पुगोस सम्पुर्ण कलाकार टिम लाई शुभकामना!!!
सारै राम्रो लागो संम्पुण लाई बधाई छ
❤❤
🎉🎉🎉❤❤❤❤🎉🎉
@@santoshichhetri3449 अति राम्राे
Congratulations to whole team ❤❤ &बधाई छ जाय साउ दाई❤❤❤
Dherai ramro lagyo gumti ghumi road vag 1dekhinai herdai aako xu dherai dherai suvakamana sampurna teamlai 🙏🙏🙏🙏👍👍👍👍👍🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Thanku
सबैलाई सलाम छ।असाध्यै राम्रो लाग्यो तिज गित❤❤❤❤❤
भट्टराई किस्ने ,मनोज गिरि ,सुमन दाई,सागर bc दाई,चिज गुरुङ्ग दाई लगायत सम्पूर्ण कलाकार हरु मलाई असाध्य मन पर्छ l मलाई त हेर्न हतार भैसक्यो
Thanku
@@e.Nepalkhabar6:22 6:22 6:22
अतिनै मीठा स्वरका धनी प्रीय प्यारा कलाकार हरुप्रती उच्च सामान्न्न छ ❤❤❤❤
Thanku
जड्याहाको तिज गित आज सम्मैको रमाइलो लाग्यो ।
अब यो गितले देश हल्लाउछ ❤❤❤❤
Thanku
अर्गानिक ठेट तिज गित आएछ।सबै को गित ,स्वर अनि अभिनय असाध्यै मन पर्यो।यो मरुभूमि बाट सम्पुर्ण कलाकारहरुलाई सलुट छ।अझै यो टिम ले प्रगती गर्दै जाओस।हाल कुवेत ❤❤❤
Saput ko song ma esari wait garne 23 k thiyo live ma
19:32 heart touching words 😢😢
Thanku
एकदम मार्मिक अनि संदेश मुलक गीत को लागि धेरै धेरै शुभकामना ❤❤🎉
आहा कति मिठो गीत धेरै धेरै बधाई तथा सफलता को सुभकामना सबै जाना लाई धेरै दिन देखी प्रतिक्षा गरेको थियो आजा सुन पाइयो निकै रमाइलो अनि खुसी लग्यो 👍👍 ❤️❤️❤️👍
Aaha❤❤akdam herna man lageko geet ❤ प्रतिक्षामा xau🥰🥰
Thanku
Wow so nice tij song jadiyako aajsamko utkist ramailo git
सारै जनचेतना मुलक रहेछ धेरै मन पर्यो ❤🙏💟सम्पुर्ण टिम लाई आगामी दिन हरुमा पनि यस्तै मीठो गीत लियर आउदै राख्नु
नमस्कार 🙏
प्रतिक्षा को घडी सकिएको छ
अब यहॉ हरुको अमुल्य सल्लाह सुझाव को अपेक्षा सहीत जडियाको तिज हजुरहरुको लागी ♥️🙏
म अस्मिता को बिग फ्यान ❤
राम्रो छ बैनि
शक्ति लाई कीन ल्याईएन entire team ma asmita..
धादिङे चेलि राम्रो छ प्रस्तुति go on!!🎉
❤ धरै राम्रो गीत सफलता सुभकामन ❤
पर्खाइमा छौ ,,, ❤❤
Dherai ramro soong suniraulagne ❤❤sfaltako suvakmn sbailai
याे गितमा जोडी छनौट उत्कृष्ट विज्ञान सम्मत देखियो चिज र ashmita उत्कृष्ट sabai sabai ma उच्च सम्मान
सम्पूर्ण टीम लाई सफलता को शुभ कामना❤❤🙏🙏
सम्पुर्न नेपाली चेलिबेटी हरुलाई आउदै गरेको तिज को सुभकामना ❤❤❤❤
गीत भनेको त येस्तो पो हुनु पर्छ ।wow दामि
Kati ramro geet yo honita ❤❤❤tarika good job alll
आहा कति राम्रो तिज गीत सम्पुर्ण टिमलाई सफलताको शुभकामना
हाम्रो गाउँ घरको वास्तविक्तालाइ टपकै टिपेर यति मीठो गित बनाउनु भयछ। यो गितका सम्पूर्ण टिमलाइ धन्यवाद दिदै सफलता को शुभकामना ❤❤
समाजमा घटेका घटनामा आधारित तिज गीत हेरेर असाध्यै रमाइलो लाग्यो ❤❤सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना
Thanku
यथार्थ परक कथा छ यश तिज भाकामा। बास्तबिक्तालाइ रमाइलो दृस्याङकन गर्न सक्ने कलाकारप्रती सम्मान र सफल्ताको कामना छ🎊🎉🎈🌹
❤❤❤🎉🎉जडियाहाको तीजी गित आजसम्म को रमाइलो लाग्यो ,सम्पुर्ण गायक गायिकाहरु सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु !🎉🎉❤❤❤
❤❤❤❤
सुमन परियार सर को आवाज एकदम मिठास स्वोर मा जादु छ हजुर को धेरै प्रगति को काममा
सारै मीठो तिज गित हसायरै गय जडियाले
रुवाउनु रुवायो भट्राई किस्नेको गित ले सारै राम्रो छ अल कलाकारलाई आउदै गरेको तिज को सुभकामना प्रदेशि चेलिको
सम्पुर्ण टिम लाई हार्दिक बधाई छ
waiting
गित त घुम्ति घुम्ति राेड जस्तै हिट हुनु पर्ने हाे🎉🎉❤
Aaha katti ramro geet jatti hereyo teti nai ramro Miss you all
Nikai utkrista git badhai xa yo git ma Jodini hol timlai 👍👏👏👏❤️
Thanku
रमालो लाग्यो सम्पुर्ण टीम लाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏
सम्पूर्ण माँ नमस्कार …..!
एकदमई राम्रो गीत मन पर्यो अनी रबी कार्की दाजू को त कुरै नगराम खतरनाक 😂😂 congratulations entire team 🎉🎉
❤❤❤अन्तमा गिलास ठाेक्काउने प्रसङ्ग अायाे र जँड्याहा बन्धुहरु ढले अगाडि केटाहरुकाे जमात ले दिदी भाइ बाईक मा सँगै हिँड्दा शंका गर्छन भन्नेले सकारात्मक सन्देश दिए झैँ अन्तमा रक्सि सेवन गरेर चाडपर्व रमाईलाे हुँदैन है भन्ने सन्देश दिएकाे भए गित अाैधि सुन्दर हुन्थ्याे कि हजुर । रम्वलघारि का भाईहरुकाे प्रस्तुति गज्जव छ । समग्रमा मनाेरञ्जन पुर्ण नै लाग्याे है याे गित ।
सम्पुर्ण कलाकारहरूलाई शुभकामना सारै राम्रो जति सुनेपनि अजै सुनिरहु लाग्यो गीत सकियको पत्तो पाइन 🙏🙏
नमस्कार
प्रतीक्षाको घडी समाप्त भै सक्यो जड्याहाको तिज आइसक्यो।
यस्पाली तिज खाने गित सम्पुर्ण टिमलाई एकमुष्टमा शुभकामना ❤️🙏❤️
इतिहास रच्न सफल हुनेछ यो सिर्जनाले...
धेरै धेरै राम्रो तीजको गीत सुन्न पाइयो ।सबै टिम लाई बधाइ छ
La haii ramailo lagyo mali❤️❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵
सारै मन पर्यो हाल कुवेत बाट 🎉❤
Congratulation to all entire teams
Thanku
सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना
Team lai badhai chh
❤❤❤❤ यो होनि त तिजको गित 😊😊
यस्तो पो हुनु पर्छ तीज को गीत भनेको ❤❤
हार्दीक बधाई तथा सफलता को शूभकामना व्यक्त गर्दछु सबै मीलेर लाईक कमेन्ट सीएर गरौ है 🎉🎉🎉🎉🎉🎉🎉🎉वीषेस गरेर महीला दीदी बैनीहरू लाई तीज को अग्रीम शूभकामना व्यक्त गर्दछु 🎉🎉
पशूपतीनाथ ले हामी सबैको कल्याण गरून जय गीत जय संगीत हाम्रो रवी दाई राम्रो रवी दाई 🎉🎉🎉🎉🙏🙏🙏🙏🙏
रेनुक र सुमनेले भट्टराई कृष्णेको रम्बघारिको पसिना खाएपछि खतरा रमाइलो ❤❤❤❤❤❤❤❤❤❤
Thanku
राम्रो छ 🎉❤❤❤🎉🎉❤❤जय नेपाल
Thanku
Congratulations
Thanku
तहल्का मच्चाउछ यो गितले पक्का छ सवैभन्दा फट्ट्याइ गर्ने सुमनको अभिनय सहि छ! सवै कलाकारहरुले एकदम राम्रो प्रस्तुति दिनुभएको छ सवैमा साधुवाद अनि सफलताको उच्च शुभकामना लभ यु अल ❤❤❤
all best krishna jee
Congratulations all timlai safaltwko ok suvakamana ❤️❤️❤️❤️❤️❤️❤️