New Teej Song 2081 - Babako Aanganima By Sharmila Gurung & Kamala Pokharel Ft. Smriti Timilsina
Vložit
- čas přidán 9. 09. 2024
- Presenting New Nepali Teej Song 2081/2024 - Babako Aanganima By Sharmila Gurung & Kamala Pokharel featuring Smriti Timilsina 'Guruaama' Only On Kamala Pokharel Official CZcams Channel.
#Babakoaangani
#sharmilagurung
#kamalapokharel
#smrititimilsinaguruaama
#newteejsong2081
🎶 Audio Credits:-
♬ Song :-
Babako Aanganima...
♬ Vocal:-
Sharmila Gurung
Kamala Pokharel
♬ Lyrics | Music:-
Sharmila Gurung
♬ Music Arrange:-
BInod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Sagar Bajurali
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Kamala Pokharel Official
----------------------------------------
🎬 Video Credits:-
🎬 Choreographer | Direction:-
Smriti Timilsina ‘Guruaama’
🎬 Cast:-
Smriti Timilsina ‘Guruaama’
🎥 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit:-
Nabin Gharti Magar
🎬 Post Production
Guruaama Films
© Kamala Pokharel Official, 2024
----------------------------------------------------
Contact :- 9851194167/ 9847000848
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Baniya Baniya Jeri. Embedding to a website is allowed.
कुहिएका गित सुन्दा वाक्क दिक्क भयको बेला सुन्दर गित सुन्न पाइयो !!बधाइ छ सबै टिम लाइ!!
हो नि
😊😊
Manko pir birasayo ni yo gitle ❤❤❤🎉🎉🎉
यस गीतको अडियो तथा भिडियो संग आबद्द सबैलाई बधाई अनि शुभकामना । आदरणीय दिदी र कमला जी लाई धन्यवाद मौलिकता जोगाउनुभाकोमा ।
🙏❤️🙏
यति राम्रो गित रैछ खासै भ्युजनै छैन भेडाबाख्राको जमातलाइ राम्रो मौलिक तिज गित त हेर्नै आउदैन। शर्मिला दिदि🙏❤
kaha veda bakra le ta utheko ra suteko chawas chawas pareko herxan Ati ramro geet ta pachdain uni haru lai
😅😅😅
कुरो ठिकै हो।
धेरै मिठो गीत मलाई स्टूडियो देखि नै मन परेको आज आएछ धेरै धेरै बधाई छ प्यारी दिदी हरु ❤❤❤❤❤
बाबाको आँगनीमा /आहा कति राम्रो टिपिकल तीज गीत कमला/शर्मिला साथै सम्पुण टिमलाई बधाई अनि शुभकामना,
नारीहरूको महान चाड हरि तालिका तिजको पावन अवसरमा, संपूर्ण दिदीबहिनीहरूलाई खुशी, सुख, र समृद्धिको हार्दिक शुभकामना। जय गीत सय संगीत/
येस्तो पो तिजको गीत होर ❤❤बधाई छ प्यारी दिदिहरु
आहा! कति मिठो , मौलिकता यही हो 🙏 सफलताको शुभकामना 💐
Aaha kati ramailo teej geet ❤️❤️❤️🙏🙏🙏👌👌👌💐💐💐💐
आहा ❤❤ क्या मिठो तीज गीत "बाबाको आँगनीमा" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
सम्पुर्ण युनिटलाई बधाई छ।राम्रो तिज गित पस्कनु भयकोमा🎉🎉🎉🎉🎉
Wowwww दामी यो पो हो तिज गित सफलताको शुभ कामना छ
आहा सर्मिला बैनी को आवाज त लाखौं मा यक होनि happy teej सनै teem लाई।❤🎉❤🎉
तिज भनेको एस्तो पो हुनुपर्छ ।म दुबै जना गायिका को स्वर को बिग फ्यान हु म अनि हजुर नि ❤❤❤❤
Aaha Kati marmik tij git suvakamana xa hai payari dd sarmila and sabai tim dd boini harumani😘😘😘😘😘😘😘🫂🫂🫂🫂
गीत भनेको यश्तो हुनुपर्छ ❤❤❤❤
मलाई साह्रै मनपर्ने कमला दिदी शर्मिला दिदीको मुटुकै धर्किने गीत आयो यस्तो पो तीज गीत भनेको❤❤❤
शर्मिला दिदी को गित नसुनिकन तिज आए जस्तो हुँदैन। बधाई छ । सबै टिमलाई....
बल्ल सुनम सुनम लाग्ने तिज गित आएछ ❤ शुभकामना सम्पुर्ण टिमलाई ❤
आहा मन पर्ने आवाजहरू उत्कृष्ट श्रृजना सफलताको शुभकामना❤❤❤
आहा कति मिठो मौलिक तीज गीत हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई
राम्रो छ सदाबहार तिजको मौलिक गित🎉🎉
मैले त 5 चाेटि हेरे।।❤❤❤❤❤
आशा छ मौलिकताप्रेमी दर्शक श्रोताहरुले माया र हौसला दिनुहुनेछ भनेर । धन्यवाद ।
🙏❣️🙏
हजुरहरु हुनुहुन्छ र पो त मौलिकता मरेको छैन् दिदी 🥰🙏
दिदी ढुक्क हुनुस अजम्वरी गीत बनाउनु भएको छ सबै बिभागमा पर्फेक्ट छ।
Hajur ko geet maulik Kun Po hudaina Ra ...badhai xa didi
अत्यन्तै मन पर्ने गायीका हरु त्यसै माथि यति मिठो मौलिक तिज गित सुन्दा पनि मन आनन्द भयो हामी प्रदेश मा बसेर पनि यस्तो गित सुन्दा साडी मा सजिएर नाँचेको हेर्दा लाग्छ म पनि त्यहीं नाँच्दै छु लाखौँ लाख सुभकामना सम्पुर्ण टिमलाई 🎉❤🎉❤
wow❤❤❤yo lai vanx maulik teej
घेरै पर्गति 🎉शुभकामना
कस्तो गित सुन्दै जादा गाउँ घर अनि तिजको बेलाको त्यो गाउघर याद आयो छ।धन्यवाद छ शर्मिला ज्यु यति मीठो गित सिर्जना गरेर हामी माईतीहरुको मन खुशी पार्दिनु भो।
सफलताको शुभकामना यस्तैअझै मौलिकता झल्किने गितसंगित आइरहोस ताकी परिवार संग बसेर सहजै हेर्न सकियोस शुभकामना साथी कमला पोखरेल ज्यु
जय गित जय संगित❤❤🎉🎉
अति राम्रो छ यो तीज गीत।
आशा छ मौलिकताप्रेमी दर्शक श्रोताहरुले माया र हौसला दिनुहुनेछ भनेर धन्यवाद दिदी कमला मौलिकता जोगाउनुभाकोमा 😍😍
अति मिथो तिज सोङ्ग सबै दिजु बैनी गाइका पर्ति सम्मान नमन सम्झना🙏🙏🙏
यस्तो पो हो त तिज गित 👌👌👌👌🙏🙏🙏🎤🎤
ऐसताे पाे हाेर तिज काे गित भनेकाेत सबै लाई धेरै धेरै सुभकामना छ हाै 🌹🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏🌹❤️❤️❤️❤️🌹
Ahaaaa kti mitho sunou sunou herera nthakne teej sabyeijnalai 🙏🙏🙏🙏👏👏👏👏💐💐💐
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ❤
अतेन्तै मन पर्यो ❤🎉
तीजको यथार्थपरक गीत शुभकामना छ चेलीहरू लाई
जय नेपाल हाल मलेसिया देखि हेरदैछु
Badai xa 2 jna ddharuilai
Yo ho Nita nepali saskirti jhalkine teej geet thank u hamro agraj kalakar sarmila and Kamala mam ❤🎉
yesto ho hajur teej gite vana KO bast o'clock all Tim lai❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा म गायिका कमला पोखरेल को नमस्कार आदरणीय दीदी शर्मिला गुरुङको शब्द सङ्गीत तथा मेरो र शर्मिला गुरुङ दिदीको आवाजमा रहेको मौलिक तीज गीत बाबाको आँगनीमा सार्वजनिक गरेका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला धन्यबाद ।।।
अति राम्रो मौलिक गीत
राम्रो छ❤❤सफलताको शुभकामना
❤❤❤❤❤
Ramro xa DD tijko git
Download nahune kina banako sister
Geet dammii xxx❤❤❤
यस्ता गितलाई पाे भनिन्छ
तिजगित ❤❤❤❤
आहा सारै राम्रो तिजको गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🍒🎋🎋
असली तीजको गीत । स्मृतिको नृत्य एमदम राम्रो । आइ लभ यु
धेरै राम्रो मौलिक तीज गीत शुभकामना सम्पुर्ण टिमलाई
एस्तो हुनुपर्छ तिज गित भनेको best wishes all team laii❤❤🎉🎉
❤❤❤ mitho geet congratulations didi
Aaha dherai ramro maulik teej ko geet best of luck sister ❤😊
कुनै पनि शब्द छैन म संग बयान गर्नलाई 😊 लोकगीतको मर्म स्पर्श बुझेकी , साच्चै तिज पर्व के हो भेनेर बुझेकी , सबैको लोक प्रिय गायिकाहरु , एकदमै अनुशासीत बिरिष्ट गायिका शर्माला गुरुङ र कमला प्रोख्रेल दिदि हजुरहरुको मौलिक गीत आएपछि मात्र तिज आएझै हुन्छ, हजुरहरुलाई कोटि कोटि नमन्🙏
योको हो दिदी तिजको गित सफलताको कामना ❤❤❤
आहा राम्रो छ गित बधाई छ साथी कमला लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏
One of the best songs wish you all the best ❤
👌Wow Teej ko suvhakamana ❤
अति राम्रो तिज गित सफताको धेरै धेरै शुभ कामना सम्पुर्ण टिमलाइ💓✍️🎶👏🌺
Ramro chha❤❤❤
ramro xa dd safaltako subhakamana hamro ddko dheri pargati bhayako sunna paiyos🙏🙏
कुहिएका गित सुन्दा वाक्क दिक्क भयको बेला सुन्दर गित सुन्न पाइयो !!बधाइ छ सबै टिम लाइ!♥♥♥♥♥♥♥♥♥♥
यो पो होत तिज गित🎉🎉❤❤
आहा कति राम्रो गित तैसै माथि शरमिला दि ले गायको❤❤❤❤❤❤❤
आउदै गरेको हरितालिका तीजको सम्पूर्ण दिदि बहिनि हरु लाई धेरै धेरै सुभकामना 🙏🙏🙏🙏🙏🙏
बल्ल सुन्न पाइयो तिजको जस्तो गित ❤❤❤
Wow❤❤❤❤tij ko git vaneko yesto ho sunus hai sabaile dherai ramro xa❤❤❤❤
Beautiful teej song👏😍
अजम्वरी तिजको गीत लागो सार्है मन परो बास्तवमा सबैले यस्तै गीत निकाल्ने हो भने हाम्रो संस्कृती जगेर्ना हुने थियो।
बल्ल तिज आको जस्तो मसुस भएको छ यो तिज गित बाट धन्यवाद सम्पूर्ण दिदि हरु पर्ति🙏🙏
तीज गित भनेको एस्तो हुनुपर्छ wa सुन्दा पनि नाचू नाचू लाग्ने परिवार संगै बसेर सुन्ने र हेर्ने लाएको हुनुपर्छ
आहा कति राम्रो गीत सुन्दा पनि आनन्द आयो🙏🙏 कुहियका उत्ताउला गीत ले सस्कृती बिगारेको बेला यस्तो गीत लेख्ने गाउने सबै टिमलाई धेरै धन्यवाद 🙏🙏🌹🌹
Wow geet bhaneko ta yesto hunu parxa ❤️❤️❤️❤️
मौलिक तीजका गीतहरु मध्यको उत्कृष्ट रचना। सुमधुर आवाजकी मालिक आदरणीय शर्मिला आने अनि कमला जी लाई बधाई छ। यस्तै रचनाहरु आइरहन्।
तिज आए जस्तो भयो ❤यति राम्रो गितकाे लागि स्यलुट छ🙏🙏
नमस्कार म स्मृति तिमिल्सिना गुरुआमा यही गीतको भिडियो निर्देशक अनि मोडेल🙏 मिठो मौलिक गीत पस्केका छौ सल्लाह सुझाब दिनुहोला है🙏❤❤❤
यश वर्षकै उत्कृष्ट तिज गित लाग्याे मलाई त । वास्तवमा यस्ताे हुन्छ तिज गित भनेकाे । याे तिज गितले सबैकाे बुद्धि पलावस ।
सम्पुर्ण टिमलाई बधाई छ गुरु आमै❤❤
I respect your hard work Smriti mam 👍🏻🙏yo geet ko video aaja moulik tarikale purana Nepali Ghar ma Chayankan gariyeko vaye nai geet marma video ma utareko vaye ajha sun ma sunganda hunthyo❤❤
Best song of the year 2024. I have made reels for the promotion of this song. Good luck.
जमना जति आधुनिक भयता पनि यस्ता गित सुन्न र देख्न पाउँदा बल्ल तिज आयको महसुस भयो हरितालीका जिज को शुभकामना ❤🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा बल्ल उत्कृष्ट गित जति सुनेनि धित मरेन याे गित १००चाेति जति सुनेनि
यो हो नि मौलिक भाका,दुबै जना दिदिहरुको आहा क्या मिठो स्वर ❤हजुरहरुको यी गीत सदाबार सुनिरहने छौ कहिले पनि धित मर्दैन । बधाई छ सम्पुर्ण तिम अनि सबै नेपालीहरुमा हरितालिका तिजको शुभकामना 🤗🤗dilip magar from pyuthan
कति मिठो गीत, उस्तै सम्मानजनक नृत्य, अजम्बरी स्वरहरू, तीज अवसरमा दिदीबहिनी सँग सम्बन्ध अझ प्रगाढ पार्ने यो अवसरको गरिमा दिने गीत ।
तिज गित यस्तो हुनुपर्छ ❤❤❤ सम्मान छ सर्मिला दिदी कमला बैनी .. यो गित युगौयुग चलोस
आहा कति मिठो मौलिक तीज गीत हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई यो होनी हाम्रो सस्कार। 🙏🙏🙏
गीत राम्रो छ शुभकामना !!💞💞
सास्कृतिक तिजि गितको लागी सम्पुर्ण टिमलाई बधाई !!!
आहा यो हो नि हाम्रो मौलिक तिज गीत ❤Best wishes to entire team🙏🙏
हेर्न नसकिने र सुन्न नसक्ने गीतले गर्दा अहिले त तीजको बेदना बोकेको गीत सुन्न पाइदैनकी भन्ने लाथियो त आफुले भने जस्तो सोछे जस्तो गीत आयछ एक दम खुसी लाग्यो आहा कति मिठो स्वोर शब्द उस्तै मुटुमा छुने यो गीत छिट्टै करोड कलबमा पुगोस सुभकामना सम्पुर्ण टिमलाइ ❤❤❤❤
दर खाने दिनमा आउँछु है आमा बस् है पर्खेर,,आहा,,यो पो हो तिजको गीत।आफल्ताको सुभकामना
Aaha kati mitho teej gite yaspali ko sampurana temalai baddhai xa ❤️❤️❤️❤️🙏🙏🙏🙏
राम्राे लाग्याे यस्तो मौलिक गित सुन्न पाइयाे
साह्रै नै राम्रो गीत रहेछ सुनिरहॅु लाग्यो मलाई त धेरै धेरै बधाई छ दिदि हजुरहरूको टिमलाई धेरै भन्दा धेरै चर्चा पाउन सफल रहोस् यस तिज विशेष गितिसंग्रहले सबै जनालाई शुभकामना छ 🙏🙏🙏🙏💕💕💕
आहा यो होनि तिज गित सम्पुर्ण कलाकारहरू लाई सफलताको शुभकामना
Very nice
तिजको गित भनेको एस्तै हुनुपर्छ good luck कमला बैनि ❤❤❤❤
आहा माैलिक झल्केको यो तिज को गीत आहा धेरै राम्रो छ सफलताको शुभकामना सिस❤🎉💐🙏
गित हुन त एस्ता !!! सृजना हुन त एस्ता !!! जति सुने पनि सुनिरहु लाग्ने उस्तै मिठा अनि मार्मिक शब्द लय मखमली आवाजमा सजिएको यो गितले साच्चै हाम्रो परम्परा,रितिरिवाज ,संस्कृती अनि मौलिकता झल्काएको छ!!!बरिस्ठ गायिका आदरणीय अग्रज शर्मिला गुरुङ्ग दिज्यु,,आदरणीय कमला पोख्रेल ज्यु अनि स्मृति तिमिल्सिना ज्यु लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु!!!🌹🌹💐💐🌹🌹
यस गीतको अडियो तथा भिडियो संग आबद्द सबैलाई बधाई अनि शुभकामना । आदरणीय दिदी र कमला जी लाई धन्यवाद मौलिकता जोगाउनुभाकोमा ।
तीजको गीत त यस्ताे पो हो गाउने wow एकदमै राम्रो छ सम्पूर्ण टीम लाई धन्यवाद❤👌👌🥀🥀🌹🌹
बिशेस धन्यवाद आदरणीय ❤शर्मिला दिदी लगायत सम्पूर्ण दिदीहरूलाई यति राम्रो तिज गित सुन्न र हेर्न पाइयो हाल कतार बाट हेर्दैछु फेरि पनि सम्पूर्ण दिदीहरूलाई आउदै गरको तिज सुभकामन शर्मिला दिदी को यो तिज गित सुन्दा मन आन्नदा भयो
अाउदै गरेकाे माहानचाड हरितालिका , तिजकाे सबैमा शुभकामना ❤❤❤❤❤❤❤❤
एकदम राम्रो गित बधाई छ बैनी कमला अनि सबै टिमलाई ♥️♥️
आहा कति मिठो गीत👌❤️ तीजको गीत भनेको त यस्तो पो हुनुपर्छ। 🙏👌❤️🙏🙏
Ramro xa
आहा कति सरल र सफा छ यस्तो होनि तिज गित भनेको त सुभ कामना छ सबैमा❤❤❤
तिज गित यस्तो हाेनि सबै मा सुभ कामना🙏🎉🎉❤❤
आहा यस्तो पो हो मौलिक तिज गित सारै राम्रो धेरै शुभकामना सबै दिदी बहिनीहरूलाई
अब बिष्णु माझिको तिज गित सुन्न बाकी छ । को को पर्खाइमा हुनुहुन्छ बिष्णु माझिको तिज गित को लागि ? ❤️🙏