जड्या बुढी सहित आए दोहोरीमा | Ghumti Ghumti Road 3 | Rabi | Suman | Shyam | Asmita | Maya | Babita |
Vložit
- čas přidán 16. 03. 2023
- Watch new Nepali Live Dohori Ghumti ghumti road part 3 By Rabi Karki, Shyam Rana, Suman Pariyar, Babita Baniya Jeri, Maya Gurung, Chij Gurung, Asmita DC, Rejina pariyar, Renuka Bhattarai, Shyam Burlakoti, Balika Tamang & Sirjana Kunwar only on Enepal Khabar Official's CZcams Channel.
घुम्ती घुम्ती रोड पहिलो भाग:- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड दोस्रो भाग:- • दोहोरीमा जड्याले पादेर...
#rabikarki
#ghumtighumtiroad
#asmitadc
#babitabaniyajeri
#enepalrodhighar
#sumanpariyar
#mayagurung
#rejinapariyar
#chijgurung
#livedohori
#Newlokdohori
#Virallivedohori
#Dohorigeet
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Music:-
Kushal Belbase
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Ghumti ghumti road 3
♪Male Vocal:-
Rabi Karki
Shyam Rana
Suman Pariyar
Chij Gurung
Shyam Burlakoti
♪Female Vocal:-
Babita Baniya Jeri
Maya Gurung
Asmita DC
Sita Pariyar
Rejina Pariyar
Renuka Bhattarai
Sirjana Kunwar
Balika Tamang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
JP Regmi
♪Madal:-
Binod Kumara Koholi
Deepak Majhi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharwa
Dholak:-
Om Bikram Hamal
♪Auto pad:-
Badri Sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Program Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
czcams.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Zábava
नमस्कार, इ नेपाल रोधीघर को आजको बसाइमा सबैलाई स्वागत छ | घुम्ती घुम्ती रोड भाग १ र भाग २ लाइ तपाइहरुले दिएको मायालाई उच्च् सम्मान गर्दै तपाइहरुकै चाहाना बमोजिम आजको नियमित शृंखला अन्तर्गत तपाइहरुले अत्यधिक रुचाउनु भएका जड्याह र( रबि कार्की ), सुमन परियार, चिज गुरुङ, श्याम राना, बबिता बनिया जेरी, अस्मिता डी सी, माया गुरुङ, रेजिना परियार, सिता परियार, रेनुका भट्टराई. श्याम बुर्लाकोटी, बालिका तामांग को साथमा घुम्ती घुम्ती रोड भाग ३ लिएर आएका छौ | भाग १ र भाग २ लाइ जस्तै माया भाग ३ लाइ पनि माया गर्नुहुनेछ भन्ने आशा गर्दछौ | जय लोक दोहोरी |
Kin pending ma rakhnu vko
❤❤Lots of luv
Vag 4 pni plz sir rabi dai i.s rok❤❤❤❤
Congratulations of all team🎉🎉
Best of luck
रबि कार्की लाई कतिले मन पराउनु हुदो रहेछ हेरम मन पराउने जति यता ल 👌👌😛😛😛💙💙💃💃💟💟💛💛
Nice ❤❤❤
❤️❤️🎼🎼🎶🎶💐🙏
big frnd
, but it's not
,👌🙏👃
Iio
टिकटकमा क्लिप देखेर युटुवमा गित हेर्न आउनी जति सबै यता हाजिर हुम है।😂😂❤❤❤❤❤❤❤❤❤❤
जेरी र चिज आए पछि रमाइलो छुट्टै छ सफलताको शुभकामना
मनमा जति नै पीडा भए पनि सारालाई हसाउन माहिर जेरि दिदिलाई सलाम god bless you dd❤❤❤
O
W
रबि कार्कीका शुद्ध फ्यान यता हाजिर गरौँ त!❤😊
नमस्कार 🙏
भाग ३ को प्रतिक्षामा बस्नुहुने सम्पूर्णमा धेरै माया
यहाँ हरुको माया साथ सपोर्ट को लागी आभारी छौ♥️🙏
❤️❤️❤️❤️💕💕💕
Nice song i like
Ramro xa jerry Di and asmita dallakoti ko acting pani
P
Congratulations ❤️❤️ musi😀😀
अजा को भाग झन् रमाइलो भाको छ अब छिटै भाग 4 पनि हेर्नु पाउ सबै टिमलाई सफलताको शुभकामना छ ♥️💜💃🕺
2 dherai ramro x jhan
Hasaunu hasaeen Jeri le🤣🤣🤣
आहा कति राम्रो सबैलाई नमन गर्दछु धन्यवाद दिन चाहन्छु सम्पुर्ण टिमलाइ अब भाग ४ को तयारी गर्नु होस्
🙂🙂🙂🙂🙂🙂
नमस्ते सबैमा,,मैले फरक भुमिका मा अभिनय सहित गाएको दोहोरी,,,हजुरहरुकै मायाको अपेक्षा सहित
Wow acting ati suhayako xa safaltako agrim shubhakamana
so lovey hamri diju
👍️👍️👍️👍️👍️👍️
धेरै राम्रो
Daami xa acting sis hjr ko ❤❤
सलुट छ जेरि जि हजुरलाइ
जिन्दगीमा यति ठुलो उताब चढाब आउदापनी हास्न र हसाउन छोड्नु भयन महान हुनुहुन्छ हजुर त
गायक रबि को प्रस्तुति र शैली लाई पहिले देखिनै दर्शक ले धेरै नै मन पराएको छ ॥सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद
Wow 👌👌👌🙏🙏😂😂😂
गोर्खाली चेली बबिता बानियाँ को प्रस्तुति बेजोड छ। अझै प्रगति शुभकामना। इ नेपाल रोधीघर परिवार लगायत बाग्लुङ पञ्चकोट भाग ३ मा सहभागिता कलाकार हरु सबै जनालाई हार्दिक नमन।
नमस्कार म रबि कार्की ( जड्याहाको रुपमा गाउने गायक)😂 बाग्लुङ पन्चकोट भाग १र२ लाई अत्याधिक रुचाउनु भयो ❤हार्दिक आभारी छौ हजुरहरुको अनुरोधमा फेरि पनि अर्को भाग ३ लियर आयका छौ कस्तो लाग्छ भिडियो पूरा हेर्नुहोला अनि सकारात्मक सुझाव सल्लाहको अपेक्षा गरेका छौ ❤️🎶🎼🎤🙈🌹🌺🙏
पर्खैइ मा छु 1र2 एक्दम राम्रो लाग्यो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
भाग १/२ एक दम राम्रो लाग्यो।अब३ हेर्न र सुन्न आतुर छौ।
हिजो देखि कुरेको😢
जेरिको प्रस्तुति दामी छ गजबको रमाइलो लाग्यो जड्याहाको लागि संदेशमुलुक छ सवै कलाकारहरुलाई विशेष धन्यवाद 🙏
जडिया बाइको बुडिकोत झनकतिराम्रो सोर
Hu hu hu hu
क्रमश:.. दोहोर्याई तेहेर्र्याई हेर्न बानी पर्यो अब भाग चारको पर्खाईमा #जेरी लाई अति सुहाएको एक्टिंगले 😊😊 सबै कलाकार हरूलाई हार्दिक नमन अनि शुभ कामना 💐💐।
सारै रमाइलो दोहोरी बधाई छ सबै जना लाई जडिया भाई बैनी को अति मिठो सब्दा सुन्दा सारै खुशी लाग्यो 😅😅😅😅😅❤❤❤❤
भाग ४ पनि ल्याउनु पर्यो है 🙏🙏🙏🙏
नमस्ते म यस दोहोरीको गायिका सीता परियार ।बागलुङ पन्चकोट भाग १ र भाग २ लाई जस्तै यो भागलाई पनि अत्यन्तै माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।यहांहरुको सुझाब सल्लाह नै हाम्रो लागि आशीर्वाद हुनेछ ।जय दर्शक भगवान ,जय लोक दोहोरी !❤❤❤❤❤
Very nice song sita Didi ❤❤
nice❤
जेरिको ओभर भयो
nice chha !
@@Krishna-yl1bh sabda chain ra reply kati strong xa jeri ko teo hera
आजको दोहोरी गायक तथा गाईका को धेरै धेरै राम्रो भुमिका छ ❤❤❤❤
Very good
रवि सरको तेस्रो भाग झन बबाल लाग्यो कलाकार भाइरल रवि सर , बबिता मेम लगाएत अन्य संपूर्ण लोक प्रिय कलाकारहरुमा उच्च सम्मान सहित नमस्कार फेरि रमाइलो चौथो भागको अपेक्षामा धन्यवाद ।
जिन्दगिको सबैभन्दा बढी पिडादायि क्षेणलाइ ब्यतित गरिरहेको छु ।सम्पुर्णले भाग 2 भन्दा बढि यो भागलाइ गरिदिनु होला।
ममतामयी आमा प्रती हार्दिक श्रद्धाञ्जली 😭😭😭😭
Dai jeri ko reply ma dam xa sabda chain strong xa kati xito aayako ramro xa jeri naxutaunu hai bhag 4 ma ni
कुर्दा कुर्दा फाईनलि आजा आयो सारै मनपरो अब भाग ४ को परखाईमा रहनेछु सबै टिमलाई सुभ कामना ❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏
रबि दाईर जेरि दिदी माहान कला कार हुन बधाई छ😮😮😮😮
@@ManBDangi p
सारै रमाइलो दोहोरी सुरु देखि अन्त्य सम्म हाँसो नरोकी गित सकियो कति हँसाउने शब्दहरु हुन फेरि अर्को भागको अपेक्षा राख्दै यो गितमा सामेल सबै कलाकार जेरि र रबि भाइको अभिनयलाई सन्मान गर्दै सुमन, चिज ,श्याम ,अस्मिता ,रेजिना र रेनु लगायेत यो गितमा उपस्थित सबै कलाकार भाइ बैनिलाई धेरै धन्यवाद साथै बिशेष शुभकामना जय गित जय संगीत 💕💕💕💕
बाग्लुङ पन्चकोट टिमलाई बधाई छ 24घन्टामा
2kभिउस जान सफल सबै गायक गाईका लाई
Congratulation👌💖💛💔💚👌
कति आन्न्द आयो हो गित सुन्दा फेरि काठमाडौं रुकुम गर्दा बाग्लुङ बाटो हिर्दा झन मजा आयो
म सुन्दै छु सारै अानन्द अायो । सफलताको शुभकामना सन्चालक तथा गायक गायिकाहरुमा फेरि फेरि अर्को भाग पनि चाडै सुन्न र हेर्न पाइयोस सबैलाइ धन्यवाद ।
रबि तथा जेरि र सुमन !सारै उत्कृष्ट गयक तथा एक्टिङ्ग
Aw
Pl❤ no TV by😅 see aw
जेरी दिदी
विविध प्रतिभाको धनी 👏🎉🎉💐💐💐💐
ई नेपाल राेधिघरका सम्पूर्ण कलाकारहरुलाइ र अहिले थपिनुभएका चिज गुरुङ भाइ बबिता बानियाँ बहिनीलाई पनि उच्च सम्मान काे साथै सफलताको सुभकामना
💕💕💕हाम्रो प्यारो लोकप्रिय भाइ रबि कार्की भाइलाई प्रगतिको शुभकामना छ ,र सम्पूर्णमा 💕💕💕
जड्याहा बुढा बुढि काे बच्चासगँ पनि हेर्न पाय हुन्थियाे।।। बाउ अामा जड्या भय पनि बच्चा धेरै राम्राे हेर्न पाए हुन्थियाे🙏🙏🙏🙏 सारै राम्राे रमाईलाे लाग्याे हेरेर।।। फरक प्रस्तुति छ ।❤❤
साह्रै राम्राे दाेहाेरी गीत सम्पुर्ण टिम लाई हार्दिक शुभकामना 🎉❤💐🌺 शाैरभ खड्का हाल युएई बाट हेर्दै छु।
जडयाहाकाे राेल त धेरै कलाकारले गरेकै हुन तर रबि कार्कीकाे प्रश्तुतीले मनै छाेयाे❤❤❤
असाध्यै रमाइलो आनन्दित दाेहरि धेरै मन पर्ने कलाकार सबै जना लाई धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना ❤
Sarai ramailo dohori kalakar sabai lae diharai diharai badai ❤❤❤❤
साह्रै रमाइलो दोहोरी कार्यक्रम ! सबैलाई हार्दिक शुभकामना ! “घुम्ती घुम्ती रोड , मालढुंगा कटेछि घुम्ती घुम्ती रोड , आहा ! क्या राम्रो बाग्लुंग पन्चकोट “ (कति मीठो भाका ! (गायन शैली ) 🙏🏼💐🌺🌹👌👌🌟🌟🌟
भाग १,२ र ३ सबै हेरियो र एकदमै मन पनि पर्यो भाग ४ को पनि हेर्ने अपेक्षा राखेको छु र भाग ४ पनि चाडैं आउँछ भन्ने आशा गर्दछु🙏🙏🙏
आहा कति राम्रो👌 रबि दाइ जेरि दि बधाई🙏 छ बाकी सबै कलाकार म धादिङे चेलिको नमन🙏 दोहोरी निकै उत्कृष्ट छ👌😘💋❤️
Ma pani hoka😆😘💕🙏😊
@@sureshsunam3015 का बाट देखेछन का🤣
आहा सारै रमाइलो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना👌👌😍😍👏👏👏
सम्पूर्ण अग्रज कलाकार प्रति नमन भाग ४ पनि बाग्लुङ पन्चकोट ❤❤❤
वाउ कस्तो रमाईलो गीत हो यो सारै राम्रो लाग्यो नी मलाई 👍👍👍🥰🥰🥰🥰👌👌👌👌👌🙏🏻🙏🏻♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
सफलताको शुभकामना रबि कार्की ब्रो🙏🙏🙏
Good❤❤
😊😊😊😊😊😊😊1❤the the 😊😊
😊
धेरै राम्रो छ अस्मिता र चिज गुरुङ को अलि धेरै भको भय अझ राम्रो हुनि थियो कि
बहुतै राम्रो मिठो प्रस्तुति नया रहेछ कला क्षत्र नै रहेछ एउटा नया जीवन बधाइछ सदा नया नया प्रस्तुति आइराख्नु यहि नै आसाछ
समाजमा घटेको बिषयमा गाईयेको दोहोरि रैछ धेरै राम्रो लाग्यो थाहा जेरी हुन्छिन् उहाँ गुलियो सुभकामना छ सम्पूर्ण टीमलाई ❤❤❤❤❤❤
7
भाग १ भाग २ धेरै पटक हेरेरीयाे भने भाग ३ पनि धेरै राम्रो हाेला हेदं छु यश पछि भाग ४ आउने आशा मा छु रबि काकीं भाई लाई धेरै धेरै शुभकामना तथ ा सम्पूर्ण टीमलाई सलाम छ ।।
लोक दोहोरी का राजा रानी सुमन सर र अस्मिता म्याम भए पछि त दोहोरी हेर्नुको मज्जानै छुट्टै हुन्छ ।सम्पुर्ण कलाकार प्रती सफलताको सुभ काममा ।
भग 1 रमाइलो थियो
जति भाग पुगेपनि राम्रो लाग्ने सम्दी सम्दिना मात्र हो
नमस्ते सुम्पूर्णलाई र बधाई पनि अति रमाइलो र राम्रो बग्लुङ्ग पन्चकोट भाग 1 र 2 नै सारै रमान्टिक छ सुभकामना 🙏🏻
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
सबैमा धेरै शुभकामना 10M पुर्याउनु पर्च ❤❤
अर्को part ni आए हुनि नि ❤❤दामी छ निन्द्रा लागेको बेला जागर लाग्छ हेरेसि❤
जेरी र रविको प्रस्तुती ज्यादै रोमान्चक लाज्ञो।
यक दम राम्रो जड्या को यक्टिंग रवि कार्की दाइ जति हुन् सक्छ नया नया भेसमा अरु पनि लोकदोहरी निकाल्नु 😂😂❤❤👍🙏
आहा भाग ३ त झन रमाइलो ❤हामीलाई यति राम्रो गीतमा मनोरञ्जन दिलाउनु हुने सम्पुर्णमा मा हार्दिक धन्यवाद यापन गर्दछु😊
यो दोहोरी जति हेर्दा पनि धित नि मर्दन दिनमा 10 पटक हेर्छु म जस्तो अरु को को हेर्नू हुन्छ❤️❤️❤️❤️🌹🌹🌹🌹💐
सारै राम्राे अभिनय सहितकाे दाेहाेरि सारै राम्राे लागाे 🙏🙏🙏🙏🙏🙏🙏🙏
सफलताको शुभकामना रबि दाई लगायत सम्पुर्ण टिम लाइ❤❤
धेरै रमाइलो गित।हाम्रो म्याग्दी को कलाकार सुपर ❤️❤️👌👌👌
दुवै कलाकार को अभिनय अति मन पर्यो 👌साथै रमाइलो हुनु मा यो समूह मा रहने सबैको महत्त्व पूर्ण भूमिका रहेको छ सबैलाई धन्यबाद ! 🙏सफलताले शिखर चुमोस ! 💐ई नेपाल कार्यक्रम नियमित हेर्ने गर्छु।अनि सञ्चालक ज्यू सुमधुर स्वर की धनी सिता श्रेष्ठ को स्वर सुन्न मन छ तर तपाईले नजर बन्द मा राख्नु भयो कि ? ???
कलाकारमा हुने सहिलि सहि छ सबैजानलाइ धन्नेबाद
बहुत रमाइलो आज को दोहोरी 😂❤
आज त कलाकर धेरै पो देखियो सफलता को कामना सबै जनालाई 🙏🌹
Wow sarai ramailo xa Dohori majja aayo bhaga 12 sama pugnu prxa all teem lai hardika badhai xa hahahahaha hahahahaha🙏👌👌♥️♥️♥️♥️🇳🇵🇲🇾
अाहा वाउ❤❤❤कति रमाईलाे मालढुङगा कातेर घुम्टी घुम्ती राेड
लौ आजको भाग पनि निकै रमाइलो है १०० यौं भाग जाओस शुभकामना बाग्लुङ पञ्चकोट लाई।।।
गित सुन्दा जति रमाइलो छ त्यो भन्दा यो गितले मालढुङ्गा देखि बाग्लुङको पञ्चकोटको राम्रो प्रचारप्रसारमा पनि भरपुर सहयोग पुगेको छ त्यसको लागि सबै टिमलाई हार्दिक सम्मान छ ।
आहा कति राम्रो दोहोरी गित अग्रिम सुभ कामना
सम्पुर्ण टिम लाई 🙏🙏🌹🌹💃💃🕉️🕉️
यस्तो रमाइलो नगरौ है साथिहरु घरमा भात डडेको चाल नै पाइयन😂😂😂 सफलताको कामना
वाह आहा सुपर लोक दोहोरी हामी मलेसिया बाट I'm form malaysia all friends
सबै कलाकार लाई उच्छ सम्मान छ् फेरि पनि अर्को भाग ४ छिट्टै सुन्न हेर्न पाइयोस् शुभकामना
Dhori ko queen big fan Jeri you are always in my heart from USA ❤️❤️🙏🙏
फेरि अर्को भाग हेर्नको लागि यता हाजिर हुनु हैं ❤😂
घुम्ति घुम्ति रोड भाग 1 आय देखि दोहोरि का प्राय जसो कलाकार हरु रौसि खायर आउन थाले,
रमाइलो जँडीया दोहोरी यसरी नै सयौं भाग हेर्न पाउँ सम्पूर्ण कलाकार हरुलाइ शुभकामना छ।
अति राम्रो गित गाउनु भएको छ सबै कलाकार को सफलता को कामना गर्दछु 👍👍
यक दम राम्रो छ हजुर हरुलाई सलाउट छ 🙏🙏🙏🙏💕💕💕💕💕
हे प्रभु कति सुन्दर प्रतिभा जेरी र अन्य सबैको रमाइलो 😅😅😅
बबिता दिदी तरिका हो कति हास्नु हौ❤❤❤🙏🙏
रबि दाइ अनि सम्पुर्ण E-Rodhi घरलाइ सफलताको शुभकामना❤अति मन पर्या छ गित रवि दाइ जड्याहा बनेको चाहिँ लास्टै कमेडी अनि हासो रोक्न नसक्ने छ दाइ💖All the to the entire Team💖💖😍
रमाइलो रहेछ रविकाे अभनय अझ राम्राे लाग्याे ❤❤
जेरी जी मा भएको अभिनय ला इ सम्मान छ ।
Congrachulation all team भाग4 मा पनि चिज भाइलाई ल्याउनु होला ❤❤😅😅😅 सारै मीठो गीत छ। धन्यवाद
धेरै रमाईलो दोहोरी गित दाजु दिदी ❤❤सदै अगाडि बड्नुस है
अत्यन्तै रमाइलो जति सुन्यो उति सुनौ सुनौ जस्तो ।समाजका वास्तविक घटनामा अाधारित शब्द चयन र दुबै जनाको अभिनय उत्कृष्ट छ।
सबै गायक गाइका को गाउने सहीली राम्रो छ।
I love the funny show and lok dohori ❤ you all guys
नमस्ते नमस्कार सम्पूर्ण टिम मा साथै अग्रिम शुभकामना साथै रबि कार्की दाजु लगायत सम्पूर्ण टिम लाइ Best off lock 👌👌👌👌👌साथै भाग ४ को प्रतिक्षा मा छु
नमस्ते म गायक श्याम बुर्लाकाेटी,बागलुङ पंचकाेट भाग- ३ कस्तो लाग्छ सबैले भाग- २ लाई जस्तै अपार माया विसाउनु हाेला है😍🙏❤️।
यिनलाई हैजाले खाने😂
@@riyasunarcute1696❤्णण
यो जडिया गुरुमा जति भाग लिए पनि बबिता दिदीलाई नछुटाउनुहोला गित धेरै मन पर्यो हेर्न थोरै ढिला भयो
गित पनि खत्रा ,अभिनय पनि बबाल ,रमाइलो भयो 😆😆😆😆😆😆😆😆😆😆😆😆😍😍😍😍😍
अस्मिता कडा सबैलाई हार्दिक बधाई ❤❤❤
अाहा सारै रमाइलो भाग 1 र भाग 2 लाई जस्तै भाग 3 लाई पनि सबैले माया गरिदिनु होला भाग ४ को पनि अाशा गरौ सम्पूर्णलाई शुभकामना
❤❤भाग 3 नि हुनु पार्यो देरै देरै रमाइलो भयो
रबि दाइ लगायत सबैलाई मेरो नमस्कर छ। मैले सबै भाग हेरि सके यक्दम दामी छ । साथै E Nepal रोधी घर ।
sarai ramailo geet all the best sabai lai feri pani yastai geet sunna ra herna paiyose ❤❤❤❤
Asmita chja Gurung best singer and best couple ❤
Nice video
वाह ! क्या दामी !
मैले युके बाट ब्ान्डि को चुस्की साथ हेर्दै गर्दा जड्याहा र जडेनि को नाैटकि साथ दोहोरी खुब मज्जा लाग्दै हेरेको छु । हे हे हे ! शुभकामना छ ।
सबै जनालाई नमस्कार छ,अति राम्रो गाउँनु भयाे।
सारै राम्रो लायाे सफलताकाे सुभकामना रबि भाइ
असाध्यै राम्रो धेरै आनन्दीत लोकदोहोरी सबै कलाकारहरूको प्रस्तुति धेरै राम्रो
अझ घुम्ति घुम्दि रोड भाग चार नि आशा छु है इ नेपाल रोधि घर बाटै इनेपाल रोधि घर ले नि कलाकार हरु चाहि छान्न जाने कै रएछ सबै कलाकार हरु हिट नै छ चिच गुरुङ सुमन चेरि अस्मिता रबि को मेन भुमिका सारैमन परेको छ रबि अझ प्रगति देख्न पाहियोस!