हामीलाई आशिर्वाद दिन नभुल्नुहोला है ।। Kanchhi Official ।। February 16, 2023 ।।

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • Guest: Aashaa Khadka, Sagar Gautam
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhunti9844ka
    CZcams :www.youtube.co....
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Kanchhi #AashaaKhadka #SagarGautam #interview #Sagarsir #Okhle #Sukumaya #Bhunti

Komentáře • 2,6K

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  Před rokem +1408

    हाम्रो खुसीमा खुसी हुँदै हामी दुवैजना लाई धेरै धेरै माया र आशिर्वाद दिनुहुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद साथै हाम्रो तर्फबाट पनि धेरै माया छ भन्न चाहान्छौ सँधै यस्तै माया गरिरहनुस् है । 🙏❤

  • @HeadMasterrr
    @HeadMasterrr Před rokem +341

    *बिश्वकै सुन्दर जोडी कसैको नजर नलागोस! वैवाहिक जिवनको शुभकामना❤️*

    • @bhagwatishilwal3904
      @bhagwatishilwal3904 Před rokem +2

      Dhirai dhirai badhai hjr haru lai❣️❣️❣️❣️❣️❣️❣️🥰🥰🥰🥰🥰🥰🌸🌸🌸🌸🌸🌸🌺🌺🌺🌺🌺💖💖💖💖💖🎊🎊🎊🎊🎉🎉🎉🎉🎉

    • @ashmanepali5802
      @ashmanepali5802 Před rokem +1

      @@bhagwatishilwal3904 pp

    • @indrarai5532
      @indrarai5532 Před rokem

      M1 07q m0q 8zq9
      BB 00 0

    • @stonkspradhan
      @stonkspradhan Před rokem

      ​@@bhagwatishilwal3904 ❤❤😊😊❤❤❤❤❤❤❤

    • @manjushreelama1484
      @manjushreelama1484 Před rokem

      u

  • @raimeghraj8362
    @raimeghraj8362 Před rokem +5

    खुसि मात्र हैन हजुर सारैई सारैई खुसि लागे हजुर हरुको जोरि देखेर ढेरै ढेरै बदाईछ कान्छि र सागर सरलाई 😘😘😘😡😡😡👌👌👌👍️👍️

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 Před 11 měsíci +4

    आशा बहिनी लाई र सागर जवाई लाई बैवाहिक जीवनको हार्दिक शुभकामना।🎉🎈🎊💐❤

  • @NepalViralNews
    @NepalViralNews Před rokem +61

    कान्छी र सात जोडी मनपराउने जतिले comment ko reply गर्नुहोला

  • @NepalViralNews
    @NepalViralNews Před rokem +21

    बरिष्ठ क्यामेरा मेन तथा कलाकार सागर गौतम र आशा खड्का को दुई बर्ष अगाडि नै रियलमा विहे भैसकेको खुलासा भर्खरै भएको छ उहाँहरु लाई दाम्पत्य जीवन को धेरै शुभकामना व्यक्त गर्दछु

  • @gkbhandari7779
    @gkbhandari7779 Před rokem +5

    बधाई तथा सफल दाम्पत्य जिवनको शुभकामना

  • @user-iv3jc7zi6v
    @user-iv3jc7zi6v Před 11 měsíci +4

    ❤❤अति खुशी लाग्यो हजुर हरु को जोडी देख्दा ❤❤❤वैवाहिक जिवनको धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @indrasaha5947
    @indrasaha5947 Před rokem +12

    बधाइ छ राम्रो जोडि सम्पुर्ण दर्शक ले मन पराको जोडि आहा कति खुसी लाग्यो यो जोडि लाई लाखौ लाख जुनि सम्म को शुभकामना छ 💘💘💘💘💞💞💞💞👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩

  • @bibekthapa4672
    @bibekthapa4672 Před rokem +263

    कान्छि र सागर सर लाइ बैबाहिक जिबनको सुभकामाना💗👀😘

    • @kanxitamang9896
      @kanxitamang9896 Před rokem +1

      Wow👌👌

    • @bhawanirana4736
      @bhawanirana4736 Před rokem

      Badhai xa yo jodilai dherai khushi .lagyo

    • @mayalama8066
      @mayalama8066 Před rokem

      ​@@kanxitamang9896 i

    • @rajitamagar42
      @rajitamagar42 Před rokem

      कान्छिर शागरकाे बहिबाहिक शुभकामना छ

    • @Shantaoli
      @Shantaoli Před rokem

      Badhi xa aasha de r saghar dada li hjr huru ko yo maya ma kasie ko najar na lagos❤❤❤❤❤❤

  • @ShantiLimbu-ig5lh
    @ShantiLimbu-ig5lh Před rokem +6

    Kasto khusi lagio ❤❤happy marriage life kasaiko nagar na lagos hai yo jodi lai God bless you❤

  • @ritagc2019
    @ritagc2019 Před rokem +4

    सागर सर काे अहिले सम्मा गल्फेरण थिएन loveli जोडी💞💞💞🙏🙏

  • @ramrai7511
    @ramrai7511 Před rokem +151

    ल है ल नयाँ दाम्पत्य जिबनको लाखौं करोडौं सुभकामना है कसैको अँखा नलागोस यो सुन्दर जोडी माथी सबै मान्छेहरु आसा कान्छी र सागर गौतम जस्तै धेरै जन्मिउन हाम्रो देशमा 🙏❤️ म अहिले बहराइन बाट ल फेरि पनि सुभकामना है 🤟🥂❤️

    • @pls_like_subscribe
      @pls_like_subscribe Před rokem

      Congratulations

    • @minashahi3760
      @minashahi3760 Před rokem

      Baibahik jivan ko shuvakamana dubai jajalai ❤️❤️❤️❤️❤️❤️❤️

    • @durgashrestha2638
      @durgashrestha2638 Před rokem

      दाम्पत्य जिबन शुखमय बितोस

    • @amritajaishi1381
      @amritajaishi1381 Před rokem

      @@minashahi3760aaja ma dheri happy xu happy marred life asha de and sagar vana

    • @kumarirai9541
      @kumarirai9541 Před rokem +1

      बधाइ छ हजुर होरुलाइ

  • @milanrai2009
    @milanrai2009 Před rokem +30

    कान्छी र सगर सर दुबैलाई वैवाहिक जिवनको हार्दिक शुभकामना छ।।

  • @devikapradhan9286
    @devikapradhan9286 Před rokem +9

    A big congratulations to u sagar & kanchi lai ♥️♥️♥️♥️💕💕💕💕💐💐🎊🎊🎉🎉🎈🎈🎈🎈🎈👍👍🥰🥰🥰🥰🥰🥰🥰💞💞💞💞💞

  • @rebikamagar2456
    @rebikamagar2456 Před rokem +10

    बैबाहिक जिबन को शुभकामना 🎉🎊🎈धेरै खुसी लाग्यो आज real जोडि भए को देख्न पाउँदा ❤️❤️

  • @yunishatirwa1271
    @yunishatirwa1271 Před rokem +39

    बैबाहिक जीवनको धेरै धेरै शुभकामना।
    कान्छी दिदि र सागर सर लाई सधै यसरि नै खुसी भएको देख्न पाउ।❣️❣️❣️❣️❣️

  • @kalpanakhatiwada1249
    @kalpanakhatiwada1249 Před rokem +5

    कान्छी र सागर सरलाई बैबाहिक जीवनको धेरै धेरै शुभकामना यो जोडी धेरै राम्रो छ सागर र कान्छी को साँचिकै बिवाह भएको सुन्दा र देख्दा धेरै खुशी लागेको छ फेरि पनि धेरै धेरै शुभकामना

  • @ramprasadrai4115
    @ramprasadrai4115 Před rokem +7

    धन्याबाद सागर भाई र आशा खडका बहिनी हरूमा हजूरहरूको सुभबिबाहको शुभकामनाछ हजूरहरूलाई।कान्छि र सुकूमाया भुन्टि तपाईहरूको सिरीयल दूईताइ एक देखि नछुटाई कना हेरिरहेकोछु साथै लाईक र सबर्काप गर्दै आयकोछुल।कहिले नेपाल आउदा धेरैजस्तोता इन्डिया आर्मी क्याम्प मुम्बई देखि हेरिरहेकोछु आशा बहिनी र सागर गौतम भाई जी।तर यसरी तपाईहरूको बिबाह भएको चाहि थाहा थिएना।बल्ला इन्टरब्यूमा बातचित गर्दा थाहा पाय।तपाईहरूको जोडी यसरीनै सधैभरी हासी खुशी रहेरानै तपाईहरूको जिन्दागीबित्योस है भाई र बहिनी।

  • @Anoorah
    @Anoorah Před rokem +14

    Happy married life Sagar dada and Aasha diju🥳❤️💗

  • @kavya9555
    @kavya9555 Před rokem +49

    कत्ती खुसीको खबर सुने सोचे जस्तो भयो ।सदा सदा खुशी मिलोश यो जोडीलाई ।।❤️💐💐💐💝💝🙏

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 Před rokem +36

    आशा र सागरको रियल जोडी भएको थाह पाउँदा खुशी लाग्यो। दुबैजनाको दाम्पत्य जीवन सफल रहोस् ।

  • @sabitashahi7713
    @sabitashahi7713 Před rokem +3

    धेरै धेरै खुशी लाग्यो आशा र सागर भाई को जोडी लाई अनगिन्ती शुभकामना सोचेको जस्तो भएको देख्दा सारै खुशी छु 👍👌👌❤️❤️

  • @user-fe1yr9sd6h
    @user-fe1yr9sd6h Před rokem +4

    वैवाहिक जिवनको धेरै धेरै शुभकामना ❤ आगामी दिनहरु सुखमय रओस❤❤❤

  • @IPL.Indian_Permium_Leguge
    @IPL.Indian_Permium_Leguge Před rokem +167

    देश तथा बिदेशमा रहनु हुने नेपाली आमा बुबा , दाजुभाई तथा दिदिबहिनीहरु लाई हर्दिक नमन 🙇🙇 जाे जा हुनुहुन्छ सुरक्षित र खुशि रहनु हाेला ।

    • @IPL.Indian_Permium_Leguge
      @IPL.Indian_Permium_Leguge Před rokem +2

      शुभकामना

    • @sabitamagar7987
      @sabitamagar7987 Před rokem +2

      🌹🌹🌹🌹♥️♥️♥️♥️🌹🌹🌹🌹🌹

    • @chiranbajgai555
      @chiranbajgai555 Před rokem +2

      @@sabitamagar7987 बधाई छ बैबाहिक जिवनकाे याे जाेडि लाई

    • @sujatasawa2102
      @sujatasawa2102 Před rokem +1

      Ati khusi lagyo happy 😊 married life hjr haruko

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Před rokem

      czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share

  • @NepalViralNews
    @NepalViralNews Před rokem +3

    यो जाडिलाई सिरियलमा देख्दा रियल जेडी यस्तै होस् !! भन्ने लाग्थ्यो तर रियल मै भएको कुरा थाहा पाउँदा असाध्यै खुशी लागेको छ । भगवानले मिलाएको यो सुन्दर जोडी सन्सारकै नमुना जोडीको रुपमा चिन्न सफल होस्
    दाम्पत्य जीवनमा सदैव सुख, शान्ति र समृद्ध शिखर चुम्न
    सफल होस् ।
    रियल जीवनमा मात्रै होइन, कुनै सिरियलमा पनि यो जोडीबिच असमझदारी, अबिस्वास्निय ता, मनमुटाव भएको देख्न नपरोस् । जीवनको यात्रामा सधैं, सोचेभन्ला धेरै सफलता प्राप्ति हो ।
    बैबाहिक जीवन को हार्दिक हार्दिक मङ्गलमय शुभकामना छ!
    आशा बहिनी र सागर गौतम भाइलाई || नामै आशा छ, तर अब को यात्रा भरोसा र विस्वास मा परिणत भएको छ, फेरि पनि धेरै धेरै शुभ बधाई, साथै शुभकामना छ

  • @karishmarawotsanu9487
    @karishmarawotsanu9487 Před rokem +9

    आफुले नै सन्सार जिते जस्तो खुशी लाइराछ यो जोडी रियल जोडी हुँदा 😍😍😍

    • @sangitasangita8031
      @sangitasangita8031 Před rokem

      म लाई पनि खुसि लाग्यो हजुरहरुको जोडि धेरै राम्रो छ 💜💕💘🌺😘🌻🌺💜💘🤩

  • @bimalasatyal906
    @bimalasatyal906 Před rokem

    अाहा म त योखवर सुनेर हो कि होइ भन्ठानेको थिए तर अाज प्रत्यक्ष देख्न पाउँदा हो रहेछ म यति खुसि भएकी अाखावाट खुशिको अाशु झरेको पत्तै भएन अन गिन्ति शुभ कामना छ दाम्पत्य जीवन शुखमग रहोस। सागर रअासा भुन्टि कान्छि रियल जोडि बनेको हेर्ने इच्छा पुराभयो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @gomabhandari4605
    @gomabhandari4605 Před rokem +5

    दुबै जनालाई वैवाहिक जिनको धेरै धेरै शुभकामना धेरै खुशी लाग्यो यो जोडीलाई देखेर आँखाबाट खुशीको आँसु नै खस्यो।

  • @govindarawal3495
    @govindarawal3495 Před rokem +21

    सर्वप्रथम तपाईं हरु दुबै जनालाई हार्दिक बधाई! यो जोडी साच्चिकै भगवानले नै बनाइदिनुभएको हो तपाहरुको यो जो सदा खुशी होस भगवान संग प्राथना गर्दछु🙏🙏🥀❤️😘

  • @dhansunar4961
    @dhansunar4961 Před rokem

    सागर रआसा को बिबाह भयेछ येकदमै खुसिलाग्यो कान्छी सिरियेमा जत्ति माया गरिन्यो त्तेतिनै माया संदै भरि देखिन पाईयोश दाम्पत्य जीवन को सुभ कामनाछ भगवान सदा दाईनारहुन रिल मा देखिन्यो रेयेमा भयेछ येस्तैदेख्न चाहेका थियौ सारै खुसिलाग्यो बदाईछ दाम्पत्य जिबनको सदैयेस्तै हाँसीखुसी रहनुहोला धन्यवाद

  • @dipakrawat4499
    @dipakrawat4499 Před rokem

    आहा हजुर हरु को यो जोडी देख्दा सारही खुसी लाग्यो र यो जोडि सयांै जनम जनम यसै गरि
    खुसी र सुखी रहनु होला र हजुर हरु ले देखेका सपना चडै पूरा हुँदै जाउन र हिजो जति दर्सक ले माया गर्नु हुन्थो त्यो भन्दा पनि दोब्बोर माया
    गर्नु हुने छ भन्दै आशा र अपछ्या राख्दै हजुर हुरु को माया गर्ने मन कहिलै नबद्ल्ले ओश
    हजुर हरुलाई बधाई छ धेरै सुभ कामना
    🎉🎈🎊❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @seemachamling4824
    @seemachamling4824 Před rokem +15

    सुंदर जोड़ी सधैं यसरिनै मिलाप भएको देख्न पाऊ.. यो जोडिमा कसैको आखा नलागोस्.... बैबाहिक जिबन को धेरै भन्दा धेरै सुभकामना.... 🤗🤗🤗🤗🤗best couple👫😍😍😍😍

  • @anjalibindu8179
    @anjalibindu8179 Před rokem +35

    कान्छी र भुन्टी मा सधैँ पर्गति हुँदै जायोस् 🤩🤩 हजूर हरुको जीवन मा धरै खुसी मिलाेस्

  • @manjukarki181
    @manjukarki181 Před rokem +1

    लुकि छिपि का दाम्पती जोडि लाई मेरोर्तफबाट लाखौलाख धन्यवाद छ भगमानले जेर्गछन असलै र्गछन भगमान भरोसा जय राधेश्याम श्रीकृष्ण हरि ई जोडि लाई खुसियालीदिनु सधैभरि हे हरि जय राधेश्याम श्रीकृष्ण जय राधेराधे🌷🌹🍎🍓👫

  • @anjulama7088
    @anjulama7088 Před rokem

    मलाईं मेरो परिवार र् आफन्तहरूलाई मन् पर्ने कान्छी सिरियल को रियल जोडी भयको देख्न पाउदा मन देखिनै सुख मय दाम्पत्य जीबनको घेरै धेरै सुभकामना साथै हजुरहरु को जोडीले यो देश नेपालको यक उदाहरण जोडी भयर यो समाजको कलच्चरहरू मा टेकेर् पनि श्रीमान् श्रीमती को सम्बन्ध राम्रो बनाउन सकीन्छ। भन्ने राम्रो सन्देशहरू दिनु भको छ सदैब रही रहोस कुनै दिन यो जोडीलाई नराम्रो नजर नलागोस हाम्रो परिवार सबैले भगवान संग प्राथाना गर्दछु।🙏🙏❤️❤️😘😘👩‍❤️‍👨👌👌👍👍🥀🥀✅✅💯💯🎎💪💪👏👏

    • @anjulama7088
      @anjulama7088 Před rokem

      साथै भुन्टी सिरीयल् पनि😍😍❤️❤️👍👍👌👌 राम्रो छ ओंखले र सुकमायाको जोडी पनि यक भएको देख्न पाउ दुबै सिरीयल् लाई ।सफलताको सुभकामना🙏🙏🥀🥀

  • @shreesmagar1227
    @shreesmagar1227 Před rokem +23

    सारै खुसी लाग्यो बैबाहिक जिबनको धेरै धेरै शुभकामना हजुरहरुलाई♥️♥️♥️♥️

  • @shrestharajesh6372
    @shrestharajesh6372 Před rokem +63

    अहिलेसम्मकै सफल जोडी ! वैवाहित जिबनको शुभकामना छ ! यो जोडीको कसै पाँपीको आँखा नलागोस

  • @bishnubishnu4778
    @bishnubishnu4778 Před rokem +1

    कान्छी नछुटाइ हेर्ने दर्सक मा म पनि यक हो तर आज हजुर हरुको जोडि अति मन परेको थियो आज यो खबरले सारै खुसी लाग्यो हजुर हरु लाई धेरै धेरै शुभकामना ❤️❤️🙏

  • @yamkumarisharma9190
    @yamkumarisharma9190 Před rokem +5

    आशा बहिनी र सागर भाइलाई बैबाहिक जिवनको लाखौं लाख शुभकामना❤️❤️❤️

  • @ritaghimire
    @ritaghimire Před rokem +17

    कान्छि दिदिर सागर सर लाई बैबाहिक जिबनकाे सुभकामना🙏🙏🙏🙏🙏🙏

  • @eakdevgaming9573
    @eakdevgaming9573 Před rokem +65

    कान्छी र सागर सरलाई बौविवाहिक जिवनको शुभकामना💑💜👍

  • @yubarajmahara5966
    @yubarajmahara5966 Před rokem +1

    बैबाहिक जीवन को धेरै धेरै सुभकामना सागर&आसा बुनु जुवाइ लाई।

  • @ChandraKumar-ck
    @ChandraKumar-ck Před rokem +3

    आशा जि र सागर सर लाई बैबाहिक जीवन को शुभकामना 🎉🎉🎉🎉🎉💞💞💞

  • @gurungseni6789
    @gurungseni6789 Před rokem +154

    आशा बुनु र सागर ज्वाईंलाई बैवाहिक जीवनको शुभकामना छ । हामीले सोचेको जस्तै भयो । ❤️❤️❤️ यो जोडीलाई कसैको पनि आँखा नलागोस् , भगवान् सँग म सधैंभरि यो जोडीलाई कहिले पनि नछुटासो भगवान् 🙏🙏🙏

  • @rajendrabhijel9693
    @rajendrabhijel9693 Před rokem +5

    आशा खड्का जी र सागर सर जी हजुर हरु लाई बैवाहिक जीवन को लाखौं लाख सुभ कामना छ 🙏🙏

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Před rokem +13

    कान्छी र सागर सर लाई सुखद दाम्पत्य जीवन को लाखौं लाख शुभकामना👏👏❤️❤️

  • @prabeshauji1537
    @prabeshauji1537 Před rokem +23

    बैबाहिक जीवनको अनगिन्ती सुभकामना छ सागर सर र कान्छी दिदि लाई सिरियलमा अभिनय मात्र होइन अब रियल मा जोडि देख्न पाइन्छ कसैको आँखा नलागोस्।❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

    • @manjitbudha3347
      @manjitbudha3347 Před rokem

      लाै दुबै जनालाई बधाई छ 🙏

  • @gitashahi407
    @gitashahi407 Před rokem +3

    बैबाहिक जिबनको करोडौं शुभकामना छ दिदी र दादा हजुर हरुलाई हजुर हरुको जिबन शुखमय बितोस र यहि दिनको प्रखाईमा थिय तर पूरा ग्रसियो खुसिकोत सँसार छुट्टै छ धेरै सम्झना छर धेरै धेरै माया छ हजुर दिदि💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹🌹💐

  • @lalitagharti2987
    @lalitagharti2987 Před rokem +1

    धेरै माया छ बहिनी आसा र सागर भाइ को जोडि कहिले पनि नछुटोस म धेरै खुशी पनि छु वैवाहित जिबन मा धेरै धेरै सुभकामना

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před rokem +15

    जोड़ी ठीक छ। शुभ विवाह गरेकाे मा धेरै धेरै बधाई तथा शुभकामना छ। यो जोड़ी कहीले न छुटोस। कान्छी सिरियल र भुन्टी सिरियल अती राम्रो छ र हुँदै जाओस भन्ने आशा मा छु।

  • @bhabanamagar8150
    @bhabanamagar8150 Před rokem +19

    दाम्पत्य जीवन को धेरै धेरै सुभकामना मलाई असाध्यै मन पर्ने जोडीलाई ❤️❤️❤️🥀🌹🎊🎉🙏

  • @binjurajbhandari4033
    @binjurajbhandari4033 Před rokem +3

    Dami chha Jodi.... dherai dherai badhai Suva kamana Sager & Kanchhi ❣️👌❣️☺️

  • @binabhudathoki2815
    @binabhudathoki2815 Před rokem +1

    शुभकामना छ दुवै जनालाई 🎂🎊🎊🎊🎊🎊👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @dhanishasoni5200
    @dhanishasoni5200 Před rokem +14

    मेरो जिन्दगी कै सबैभन्दा ठुलो इच्छा पुरा भएको छ। संसारकै सबैभन्दा सुन्दर जोडी मेरो कान्छु दिजु र सागर दादा को 🌍💕 बैबाहिक जीवनको अनमोल अनमोल शुभकामना सिरियल भन्दा अझ बढी माया रियलमा देख्न पाउँ प्रभु 💕🎊🎉🎈💐🌍💕🙏

  • @bhimkarna731
    @bhimkarna731 Před rokem +5

    कान्छि र सागर काे दाम्पतिय जिभन काे शुभकामना।

  • @sharadarai973
    @sharadarai973 Před rokem

    धेरै , धेरै राम्रो जाेडि सधैं खुसि ..... यस्तै देख्नु पाउ हेर्न पनउ ल।❤️❤️❤️❤️दाम्ति जिबन सुखमया बितोस ।

  • @leysanrai9052
    @leysanrai9052 Před rokem +1

    खुशी लाग्यो बैबाहिक जिवनको धेरै-धेरै शुभकामना । तपाईंहरु दुबै जनालाई । 🙏

  • @premikashrestha7538
    @premikashrestha7538 Před rokem +102

    हामिले जे चाहेको थियो त्यहीँ भयो thanks god सागर सर कान्छी दिदी लाई सधैं यसरिनै माया दिनु है 😘😘😘😘😘

    • @sabitriadhikari873
      @sabitriadhikari873 Před rokem

      आशा खड्का र सागर गौतम बिवाह बन्धनमा बाधिनु भएकोमा धेरै धेरै शुभकामना ❤️🙏🥀🌹

    • @shadnachahar8126
      @shadnachahar8126 Před rokem

      Happy married life sagar sir and Asha mam💐💐❤💕💕 god bless you always love you Both ❤❤❤🙏🙏

    • @Shristipun103
      @Shristipun103 Před rokem

      Maile je caheko thiya tehi vayo baivaik jibanko suvakamana xa hjr haru dubai janalai👭👭💑💑🙏🙏🌹💐🌺🌷🥀

    • @maiya297
      @maiya297 Před rokem

      ♥️♥️🎈🎈🎂🎂🎁🌹🌹HARRY

  • @sangitashahi2679
    @sangitashahi2679 Před rokem +25

    बिहे भएको यतिका वर्ष पछि बल्ल हामी जनता लाई भन्नुभयो धेरै झुक्यानु भयो 😍😍ढिलै भए पनि भन्नु भयो धेरै खुशी भएको छम हामी आशा दिज्जु 😍😍

  • @bpgamer7702
    @bpgamer7702 Před rokem

    जुन कान्छी सिरियलमा हुनुहुन्थ्यो यो जोडी अब रियलमा विस्वकै सुन्दर जोडि हुनुभएको छ यो सुन्दर जोडीमा कसैको आँखा नलागोस वैवाहिक जिवनको हार्दिक शुभकामना ❤सागर गौतम हाम्रो सिन्धुलीको सान हुनुहुन्छ ।यो सुन्दर जोडीलाई हामिले पनि सिन्धुलीमा देख्न पाउ है ।

  • @ritapradha2302
    @ritapradha2302 Před rokem

    मैले जे चाहेको थिए त्यही पूरा भएको छ सागर सरले आफ्नो श्रीमतिलाई यसरी नै माया कियर गरेको हेर्न मन थियो कान्छी नै पर्नु भएछ उहाँको छनौटमा धेरै धेरै बधाई अनि शुभकामना

  • @gangamayasunuwar9772
    @gangamayasunuwar9772 Před rokem +13

    धेरै धेरै बधाई अनि आशिर्वाद कान्छी र सागर सर को जोडीलाइ साथै दुबै जनालाई यो मुटु भोरिको माया❤️❤️

  • @sarojghimire8352
    @sarojghimire8352 Před rokem +23

    हामी सबै नेपालिको मन मुटुमा बस्नु भयको आसा जि सुकुमाया र सागर सर लाई बैबाहिक जिबन्को अनन्त शुभकामना हामी सबै नेपाकिको इछ्या पूरा गर्दिनु भयो सबैको चाहाना यहि थियो लाख लाखौं शुभकामना ❤️❤️❤️

  • @SudarDon
    @SudarDon Před 4 měsíci +1

    बैवाहिक जिबन काे सुभकामना दाई र दिदि धेरै सुभकामना❤❤❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤😢😢😢

  • @srishtisanjuprincy9082

    कान्छी र सागर सर दुबै लाई हादिक शुभ कामना छ

  • @jivanshrestha8027
    @jivanshrestha8027 Před rokem +15

    वैवाहिक जीवन को हार्दिक बधाई तथा शुभकामना सागर र आशा जि लाई ।🌹🌹❤️❤️तर हामी सबै दर्सकहरुलाइ चै २ बर्ष सम्म गुमराह मा राखेको मा व्है रिस उठेको छ।

  • @phulmayabohara3789
    @phulmayabohara3789 Před rokem +21

    सबैले चाहेको पूरा गर्नु भो दिजु हजुर बैबाहिक जिबनको धेरै धेरै शुभकामना है हाम्रो तर्फबाट पनि ❣️❣️❣️❣️❣️

  • @laxmanbudha8976
    @laxmanbudha8976 Před rokem +1

    दुबै जनालाइ बधाइ छ सधा खुसी रहनु

  • @jograi4728
    @jograi4728 Před rokem

    बधाइछ आशा र सागर को दामपते
    जिवामा संदा सुखिर खुशिरहु येहिछ
    मेरो शुभकामना तपाइहरूमा

  • @ankitatiwari1037
    @ankitatiwari1037 Před rokem +11

    आशा दिदी र सागर सरलाई बैवाहिक जीवनको धेरै शुभकामना छ l सधैभरी यस्तै खुशी भएको देख्न पाउँ

  • @ayushaacharya6480
    @ayushaacharya6480 Před rokem +35

    यी दुबै जनालाई रियल लाईफमा सङै देखेर धेरै खुसी लागेको छ❤️😚। यो माया अजम्बरी रहिरहोस❤️। धेरै धेरै सुभकामना❤️

  • @premrai7310
    @premrai7310 Před rokem

    धेरै राम्रो लाग्यो मलाई ओखलु सागर सर अनि आषा सुकू +कान्छी मेम को कुरा कानी हजुर हरुको रियल जोडी देख्दा मलाई धेरै खुसी लागेको छ हजुर हरुको रियल जोडी को धेरै भन्दा धेरै शुभकामना छ हजुरहरुलाई । अनि सागर सर को साथी पृया मेम र कान्छी को फाइट हेर्ने खुब हतार लागेको छ। ❤❤❤❤

  • @menukaban6678
    @menukaban6678 Před rokem +9

    कान्छि लाइर शागर सर लाई दाम पति जिबनकाे शुभ कामना छ शदै भरि खुसि रहनु हाेला💐💐💐

  • @kishortv669
    @kishortv669 Před rokem +39

    कान्छी र सागर को विहे भएको थाहा पाएर म मात्र खुशी होकी हजुर हरु नि खुसी हुनु हुन्छ

    • @SachuNeupane2345
      @SachuNeupane2345 Před rokem

      Ma khusi chu ni

    • @nimahyolmo1351
      @nimahyolmo1351 Před rokem +1

      Ma ni deree khusi lageko maile ta pahile dekhi nai asa bahini ra sagar sir judo hosa bani socheko xa na bandai Dubai jana really mai behi hunda saharai khusi lageyo xa ❤❤❤🙏🙏🙏

    • @sapanaojhaom8848
      @sapanaojhaom8848 Před rokem

      badhaixa

    • @akguru222
      @akguru222 Před rokem +1

      Kanchhai ra Sagar ko jodi sadai yastoi khausi bhaira hos 👌👌❤️❤️❤️

  • @krisnasampang.raisampang1

    धेरै धेरै शुभकामना छ हजुर लाई कान्छी जि र सागर सर लाई गङगा चुलेसन हजुर कान्छी जि

  • @munabamrel8877
    @munabamrel8877 Před rokem

    बधाई छ दूबै जानालाई यस्तो जोडि हूनू या पाउनू भन्नू त यकदमै भाग्यमानि हो जस्तो लाग्छ

  • @atithtamang
    @atithtamang Před rokem +11

    आशा खड्का दिदी , सागर सर को जीवन सधै भरि खुसी मिलि रहोस्

  • @bijaychhetri4439
    @bijaychhetri4439 Před rokem +13

    बधाई तथा शुभकामना । हजुर हरुको यो एक अर्का प्रतिको माया साथसपोट कहिलै नछुटोस । सधै भरी खुशी भयको देख्न पाउ। मेरो मन देखिनै मन पर्ने कलाकार । आशा जि को कान्छी भुन्टी सुकुमाया जस्तो पात्र लाई सधै देख्न पाउ । ❤️❤️❤️

  • @ANvillager
    @ANvillager Před rokem

    कान्छी र सागर सर को जोडी मन पराउनु हुने सबै ले AN adwin vlog lai pani thorai maya garidinu hus

  • @meenakhanal5879
    @meenakhanal5879 Před rokem +1

    Sagar Gautam dai ra asha khadka baini lai baihibak jibana ko suvkamana x 🎉🎆🎆🎆🎆🎆🎆🎆🎉🎉 congratulations

  • @nirmalapandey2279
    @nirmalapandey2279 Před rokem +31

    बधाई छ दुबै जना लाई 🙏🙏❤❤❤❤❤वैवाहिक जिबनको धेरै धेरै शुभकामना सागर सर र कान्छी लाई मलाई सारै खुशी लाग्छ हजुरहरुको बिहे भको मा🙏🙏❤❤❤❤❤

    • @Krishna-kv5gn
      @Krishna-kv5gn Před rokem

      💕💕💕💕😘😘🌹🌹

    • @natibabu
      @natibabu Před rokem

      कति राम्रो जोडी दिदी र दाईको

  • @indrarawal8768
    @indrarawal8768 Před rokem +32

    रिल लाईफ मात्र नभएर रियल लाईफमा पनि सफल जोडि भएकोमा हार्दिक शुभकामना ,आशाको आँखामा आज देखेको आँसु अन्तिम होस है सागर जि,धेरै धेरै शुभकामना ,कान्छी जस्तो सिरियल हेरिरहन पाँउ है,भगवान श्री पशुपतिनाथको कृपा रहोस् ।

  • @kamalneupane8453
    @kamalneupane8453 Před rokem

    घेरै धेरै बधाई छ सबै नेपाली छाेरिहरु अाशा खड्का बैनि जस्तै रछाेरा मा्छेकाेमन सागरसर जस्तै असल भईदियत हुन्थ्यो

  • @gitarokaya3532
    @gitarokaya3532 Před rokem

    सारै मन पर्याे सधै खुसि रहनु हाेला दुबै जना नै भाग्यमानि नै हाे जिवनसाथि बन्नु

  • @durpadoli5973
    @durpadoli5973 Před rokem +10

    बैबाहिक जिबनको हार्दिक सुभकामना आसा बहिनी अनि सागर सर ♥️♥️♥️♥️♥️

  • @Samarsamar12595
    @Samarsamar12595 Před rokem +19

    बिबाह भएको 2 वर्ष भएछ हामी हजुरहरुको सबैभन्दा नजिक को मान्छे भर्खरै थाहा हुँदैछ ,।ढिलो भएनी आशा दिदी भिनाजु लाई सुखद वैवाहिक जीवनको हृदय देखि नै शुभकामना 💓💓💓💓🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @ganeshkhatri2264
    @ganeshkhatri2264 Před rokem

    जोडी त सुन्दर छदैछनै साथै यती लामो समय सम्म एक अर्कालाइ बुझेर जीवनको साथी बनाउन सफल हुनुभएकाेमा दुवैलाइ यो जोडीको सम्बन्ध युगौयुग सम्म रही रहोस भन्‍ने कामना गर्दछौ ।

  • @karunathami3039
    @karunathami3039 Před rokem

    धेरै धेरै सुबकामना दिदि खुसी लाग्यो सबै को भाग मा कहाँ यस्तो लेखेको हुन्छ र दिदि हामी जस्तो भाग्य ले ठगेको मान्छे लाई सानै मा आमा खोसियो बाबा ले अर्कै संग हामी जस्तो त कोहि नहोस् दिदि

  • @yogimeghnath7241
    @yogimeghnath7241 Před rokem +11

    सागर सर र कान्छी लाई दि दि लाई बएबाइक जिबन को शुभकामना

  • @rajannepal1983
    @rajannepal1983 Před rokem +20

    सागर भाई र आशा बैनीलाई बैवाहिक जीवन को लागी हार्दिक बधाई ❤❤❤❤❤

  • @user-fp5xz3qf7f
    @user-fp5xz3qf7f Před měsícem

    बैबाहिक जिवनको धेरै धेरै शुभकामना आगामी दिनहरु सखमय र अोस

  • @Samarsamar12595
    @Samarsamar12595 Před rokem +7

    भगवान ले जुराएको सुन्दर जोडीलाई भित्री मनै देखि शुभकामाना 💓💓🙏🙏❤️❤️

  • @ptsherpapinasa1606
    @ptsherpapinasa1606 Před rokem

    कान्छी सिरियलले सागर र आशाको जोडी बनायो। अब भबिस्यमा कान्छा र निशुको पनि जोडी नहोला भन्न सकिन्न। Anyway nice couple 👍️👌 congratulations

  • @sabinblontamang8333
    @sabinblontamang8333 Před rokem +1

    बैबाहिक जिबनको धेरै धेरै शुभकामना हजुर दुई जनालाई ❤❤❤❤

  • @sarishmamahatofficial.
    @sarishmamahatofficial. Před rokem +25

    आशा र सागर sir लाइ वैवाहिक जीवनको धेरै धेरै शुभकमना 😚💗💗

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 Před rokem +15

    आशा जि र सागर सर लाई बैबाहि जिबनकाे लाखौं लाखौं शुभकामना छ मेरो त खुसि काे सिमानै छैन हाे मलाई त खुसि आँशु नै आयो हाे 🎊🎉🎈🎆🎇✨ र पुनम मिस लाई पनि धेरै धेरै धन्यवाद छ हजुर ले नै गर्दा हामी सबैलाई थाहा भयाे 🙏🙏🙏

  • @debikashrestha6977
    @debikashrestha6977 Před rokem

    ल बधाई छ सागर सर र कान्छी को राम्रो जोडी लाई

  • @dipendrakarki-vn4dk
    @dipendrakarki-vn4dk Před rokem

    शारइखुसि लागया्े शागर शर र कानछि बहिनी फिल्म मा जशतइ रिएल दमपति जीवन शाथि भए काे द्खन पाई यो धेरै धेरै वदाइ छ

  • @dsdeepaknp8527
    @dsdeepaknp8527 Před rokem +9

    मेरो नजरमा आउने बिश्व कै fav जोडी हजुर हरुलाई हार्दिक बधाई तथा शुभकामना अबका दिनहरुमा पनि यस्तै माया रहिरहोस् कान्छी, भुन्टी सिरियल लाई करदौमा पुर्याउनु 🙏🙏🙏 all the best both of you