रिसानी माफकी आशा खड्काले कमाउँछिन् महिनामा ४ लाख, घरमा पुग्दा आमाछोरीको रुवाबासी | Asha Khadka House

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • Host : Madhu Acharya
    Guest : Asha Khadka & Her Mother
    Camera : Samijan Rokka
    Edit : Dib@sh
    Our Creative Team
    Director/Host : Madhu Acharya
    Concept, Video & Pro. Editor : Dibash Humagain
    Camera Person : Samijan Rokka
    Adviser : Netra Raut, Samar Chaulagain, Dilip Panta
    #OnlineTufan
    Thanks For You Watching This Video...
    Please Don't Forget To SUBSCRIBE This Channel For More Lattest News Video And Entertainment Videos...
    Copyright : ONLINE TUFAN
    Online Tufan is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).

Komentáře • 4,2K

  • @tikadhungel8493
    @tikadhungel8493 Před 3 lety +11

    अति उत्तम अन्तर्वार्ता।मन छुने।तुफान टिभिले आशा खड्का कलाकार सँगै आमाको पनि परिचय गराउनु भयो।आभार व्यक्त गर्छु। सिक्किमबाट आशा बैनीलाई सुकुमायाको भूमिकामा हेर्दा कति राम्रो अभिनय गरेको भन्थे,तर धेरैवटा चेनलरहेछन।
    आमा भनेको भगवान कै रूप हो। आमालाई भगवानकै रूपमा हेर्नु हुँदोरहेछ। खुसी लाग्यो।चेली आशा खड्का रोएको देखेर मन थाम्न सकिन।छोरा र छोरी मा केहि फरक छैन।बाबाले दिने माया पनि आमाले दिएको छ। आमालाई यसरी नै माया गरिरहनु सफलता अवश्य मिल्छ।प्रतिभाको कदर हुनेछ।उच्च विचार हजूरको।अभिनय अति सुन्दर छ। हार्दिक बधाई। चेलीहरु अघि बढ्नु पर्छ। आशा खड्का कलाकारलाई सलाम गर्छु। आमाको राम्रो याद गर्नु भएको रहेछ।अन्य कार्यक्रम पनि हेर्ने छु समय मिलाएर।अन्तमा आमालाई ढोग गर्दै, आशा खड्कामा यस्तै जोस , जाँगर देख्न पाईयो भन्ने कामना गर्दछु।

  • @ShantiShreePariyar
    @ShantiShreePariyar Před 5 lety +456

    आशा जि हजुरले जुन संघर्ष र चुनौतीका बाबजुद आमा लाई यति धेरै खुशी राख्नु भएको छ। यस्को अगाडि मेरा हरेक शब्द फिका रहने छन। बस यति भन्न चाहन्छु भगवान्को आशिर्वाद हजुर प्रती बनिरहोस।

    • @dalthapa6602
      @dalthapa6602 Před 4 lety +8

      Asha..i m very proud of you nanu.mummy ko asha ra bharosa tapai nai hunu hunxa.mum lai sadhai khusi rakhnu.ama bhane ko bhadwan ho.you know well that. Asha nanu hamile k bujhnu paryo bhane,life is game.just play it.keep it up Asha nanu.

    • @buddhaxetree8526
      @buddhaxetree8526 Před 4 lety +3

      Shantipariyar

    • @yakdammanparyomalieyoganal9924
      @yakdammanparyomalieyoganal9924 Před 4 lety +2

      kasto runun man lagyo aasha bahini

    • @kritikshetri6408
      @kritikshetri6408 Před 4 lety +1

      Same

    • @AlokHunter-rc8xx
      @AlokHunter-rc8xx Před 4 lety +2

      @@dalthapa6602 vbyïĺ

  • @gangagangakc5996
    @gangagangakc5996 Před 4 lety +226

    एति राम्री छोरी पाउँदा छोरा नै चाहिछ भन्ने समाज लाई उदारणिय छोरी आसा खड्का ले हाम्रो समाज लाई नै परिवातन गरेर देखाउने छिन ।।

  • @truckfet5922
    @truckfet5922 Před 3 lety +30

    आशा बैनीको साहस जस्तो सबै महिलाहरूले हिम्मत का साथ अगाडि बढ्नुपर्छ। तपाई को हरेक पाइलालाई सफलता मिलोस।

  • @fake9146
    @fake9146 Před 5 lety +311

    आशा बैनी रुनु हुदैन जति मनमा पिडा भएपनि लुकाएर आफ्नो
    जन्म दिने आमालाई खुशी दिनु को लागि हिम्मत राख्नु जय नारी??

    • @ayushshrestha8249
      @ayushshrestha8249 Před 4 lety +4

      नरूनु अासा बैइनि मेरो पनि दिदि रम हो मेरो ममि हुनुहुन् छदुख लाग् छ

    • @buddhichaudhary1535
      @buddhichaudhary1535 Před 4 lety +3

      yaan

    • @pratimarai9847
      @pratimarai9847 Před 4 lety +3

      😭😭😭😭😭😭😭😭

    • @jayantipandit2519
      @jayantipandit2519 Před 4 lety +4

      Vagawan vandapani aamali khusi rakhnu vayarax sarai khusai lagyo vagawanle sadai tapaiko sath diun👍👏

    • @jenishalama7103
      @jenishalama7103 Před 4 lety +2

      Sahi ho hjr sahi ho

  • @jayarajdhami2045
    @jayarajdhami2045 Před 5 lety +1979

    आशा दिजु का फ्यान हरु यता हाजिर गरु त ....🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @sabitaghimire693
    @sabitaghimire693 Před 5 lety +51

    एक्दम राम्रो आसा आमा
    भन्दा ठूलो सन्सारमा कोहि
    छैन।दुख सुख त जीबनमा
    आउँछ जान्छ आत्तिनु हुन्न।
    आज तपाईको अन्तर्बाताले
    आखामा आँसु रोकियन
    Keep it always be strong & always be happy sis😍😍

  • @bishnubhandari848
    @bishnubhandari848 Před 3 lety +79

    यो भिडियो हेरेर कोको रुनुभयो नढाटि भन्नु है मेरि आमा को कसम मेरो आखा बाट कति धेरै आसु आयो 😭😭

  • @sharadamainali4452
    @sharadamainali4452 Před 3 lety +55

    आशा नानिको मेहनतको कदर गर्द्छु ।
    कहिले पनि जिवनमा जस्तै दु:ख परेनी
    हार नमान्नु र ममिलाइ सधै खुशी राख्नु
    मेरो आशिर्वाद छ ।🙏🙏❤️❤️💑

    • @tarzanking7526
      @tarzanking7526 Před 3 lety +1

      Bahini tapai lai pargatiko kamana x..tapaiko harek siriyel hexu sarai man parx .ajai pani pargati gardai janu hos bhagawan le satha dinu hunx..

    • @umeshkhanal8418
      @umeshkhanal8418 Před 2 lety

      सलाम छ आशा बहिनिलाई

    • @rajulama7956
      @rajulama7956 Před 2 lety

      Mamu lai kaile ni naxotnu hai di

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 Před 5 lety +95

    अत्यन्तै सफल Artist आशा खड्का मेरो साह्रै favourite कलाकार हो,आमा छोरीको माया एस्तै अटल र अम्मर होस् पक्कै आशा तिमी ठुलो महान बन्नेछौ।सफलताको धेरै धेरै शुभकामना !!

  • @raajdone9044
    @raajdone9044 Před 4 lety +165

    केको छोरा जस्तो गरेकी छिन भनेको छोरा भन्दा ज्यादा गरेकी छिन यत्तिको त छोरा हरुले पनि गरेको हुदैन आसा बहिनी आमा लाई बिहे पछि पनि यस्तै माया गरि राख्नु है धेरै मन पर्छ तपाईंको सबै कुरा बोल्ने शैली याक्टिङ गर्ने शैली अनि सब थोक राम्रो छ अभिनय गरेको कुनै गित मा छाडापन छैन तिख्रा कुनै गित मा देखाउनु भाको छैन सच्चा कलाकार हो तपाईं

  • @yemandrajungkc8393
    @yemandrajungkc8393 Před 3 lety +6

    मैले त यो अन्तर बार्ता हेर्नै सकिन आँखा रसाएर आमा छोरिको माया सदैभरी यस्तै रहिरहो ! आशा जि लाई सफलता को धेरै धेरै कामना छ!अब कहिल्यै नरुनु है सधै हाँसेको हेर्न पाउँ

    • @skygirl2586
      @skygirl2586 Před 3 lety

      तपाइकोसौचेकोपूगैष

  • @bibekkishan9992
    @bibekkishan9992 Před 5 lety +80

    दिदी तपाइको पिदा को स्टोरि सुनेर आँखा बाटा आँसु रोक्नै सकिना।छोरी होस त हजुर जस्तो।म पनि भर्खरै कलाकारिता क्षेत्रमा पाइला चाल्न खोज्दै छु तर धेरै गारो हुदो रैछ दिदी।god bless you didi.कुनै दिन तपाइ सङ्ग भेत हुन पाइयोस दिदि।

  • @BishnuEkata
    @BishnuEkata Před 4 lety +34

    कती ठुलो साहस आशाको सलोट छ सबै सन्तानहरूको लागी यो आशाको जीवन प्रेरणादायिक छ। love you both ❤️💕

    • @kalpanashreenet2402
      @kalpanashreenet2402 Před 2 lety

      आशा बहिनीलाई सलाम छ तिमी जस्तो माहान छोरीलाई सलाम सदै अगाडि बड्नु शुभकामना छ

    • @yosodhakarki1114
      @yosodhakarki1114 Před 2 lety

      Aasha bahini hjrko aama xoriko Maya sadhai ystai rahirahos Ra hjr ko prgatiko lage dhirai dhirai suvkamana ysarinai agadi badhdhai janu hola

  • @kailashbist4364
    @kailashbist4364 Před 5 lety +184

    आफ्नो आमालाई यसैगरी माया गरिराख्नु आसा बहिनी सुभकामना छ तपाईलाई

  • @gitakhadka614
    @gitakhadka614 Před 3 lety +23

    चेली तिम्रो उज्जवल भबिस्यको कामना छ आमाको सदै येस्तै माया गर्नु है

  • @diltamang9921
    @diltamang9921 Před 4 lety +120

    एस्ताे छाेरि पउनु भए छन् मम्मि हजुर लाई धेरै धेरै धन्यवाद

  • @shantimagar3236
    @shantimagar3236 Před 5 lety +168

    सारै मन छोयो मेरो पनि दुई वटा छोरि छ आसा बैनि लाई देखेर ढुक्क छु

  • @godgifted9098
    @godgifted9098 Před 4 lety +28

    बैनिको पिडा सुन्दा मलाई पनि सारै आशु आयो ,तर पिडा अनुसारको धैर्ता र शाहसले आज कति जन्मदिने आमाको आशू पूछेर ,नेपाली समाजलाई नै राम्रो सन्देश दिएर हरेक कुरामा अगाडी बढिरहनु भएको छ! अबको समय हासो खुशी र आन्नदा ले शिखर चुमोस् !बैनि लाई सधै भरि ईश्वारको आषिस लागी रहोस्!

  • @jkandcompany750
    @jkandcompany750 Před 3 lety +10

    भगवानकाे घर देर छ अन्धेर छैन, आशा जि अगाडि बढ्नुस् तपाईलाई सबै दर्शककाे साथ छ, राम्रो कलाकारीता छ हजुरकाे, जय हाेस।

  • @bibekchemjongz3991
    @bibekchemjongz3991 Před 5 lety +67

    छोरी चेली होस त आसा दिदी जस्तो सोच मन भये को यस्तो सोच मन भयेको काहि पाहिन😍

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před 5 lety +18

    यो कहानी सुन्दानी आँसु नै आयो आशा बैनी कस्तो पीडा रहेछ जिन्दगीमा आशा सधै अति सोझी अति इमान्दारी छ्न राम्री पनि छिन सो खुसी लाग्छ कलाकारिता देखि सबै मन पर्छ यसरी नै सधै उन्नति प्रगती होस तर परिवारको बारेमा सुन्न पाएको थियन यो घट्ना सुन्दा दु:खद लाग्यो मानबको जीवनकालमा आउँछ जान्छ चिन्ता नगर बुने यो जिन्दगीमा यस्तो घट्ना घट्न सक्छ निराश हुनु हुदैन बैनी जिन्दगीमा इस्ट्रोस भएर अघि बढ्नु बैनि चिन्ता नगर अब सब ठिक हुँदै जान्छ बुने जे हुदैछ भगवानले राम्रो गर्दैछन यसरी नै प्रगती देख्न पाइयोस

  • @m.rdarwinkhadka8202
    @m.rdarwinkhadka8202 Před 5 lety +237

    याे दुनियाँमा अामा भन्दा माहान अरू काेहि हुदैन अामा भगवान् हुन ।

    • @user-rz6kh6yt7o
      @user-rz6kh6yt7o Před 5 lety +1

      आमा बोक्सि पनि हूना सक्छा

    • @kurakanionlinetvnepal8649
      @kurakanionlinetvnepal8649 Před 5 lety +3

      @@user-rz6kh6yt7o plzz maro chhanal subscribe garnuna laa

    • @manurai424
      @manurai424 Před 5 lety

      dherai ramro lageu aama xori ko sambadha ra Asha sis ko socha bichar atti ramro x hai

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 Před 5 lety +2

      अामा पनि राम्राे अासाबैनि पनि राम्राे

    • @durgabahadur3600
      @durgabahadur3600 Před 4 lety

      😂😂😂😂😂

  • @samjhanakishan651
    @samjhanakishan651 Před 3 lety +16

    आशाजी हजुरको घरको पिडा सुन्दा मेरो त आखा रसायो तर जिन्दागि मा हार कहिले खानु हुदैन

  • @ritabista2063
    @ritabista2063 Před 5 lety +28

    साच्चिकै मन पर्यो आजको इन्टरभिउ।कति सभ्य आसा जि सधैं एसरी नै आफ्नो कला मा अगाडि बड्नुहोला

  • @nabinmagar1294
    @nabinmagar1294 Před 5 lety +64

    बेस्ट कलकार अाशा खड्का सफल्ताको कामना छ

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 5 lety +242

    सारै बुझकि ब्यबहारिक अाशा खडका अहिलेको जमानामा यस्तो चेली देख्दा खुशी लाग्छ

    • @sirnare3408
      @sirnare3408 Před 5 lety

      अब अर्को interview मा १ फेरि पनि "पक्कै पनि" भनिस भने कट्टा खालास ! झ्य्कने , विचार गर !

    • @binodrai6806
      @binodrai6806 Před 4 lety +1

      aasako bichar derai ramro lageu

    • @shivakumarirai2083
      @shivakumarirai2083 Před 2 lety

      🥺🥺🙏🏻🙏🏻🥰🥰

    • @Gullachor_Melody
      @Gullachor_Melody Před 2 lety

      ×

  • @mitrasubedi2557
    @mitrasubedi2557 Před 5 lety +40

    आमा छोरिको माया अत्ति रहेछ । आशा तिमिलाइ भगवान्ले साथ दिनुहुन्छ । आमालाइ येस्तै गरेर सधै माया गरिरहनु। आमाको सेवा नै स्वर्ग हो ।

    • @soneyadevi8843
      @soneyadevi8843 Před 5 lety

      janm dena aamalai maya denu nai sabai vanda thulo darma ho ma pane aamako lovli ho

  • @avelinakhadka8311
    @avelinakhadka8311 Před 5 lety +72

    जिन्दगीमा कहिले खुशी कहिले दुखी कहिले हासो कहिले आँसु यहि नै हो जीवन तपाई पनि रुनु भो मलाई पनि रुहाउनु भो एउटी चर्चित artist महान सक्षम छोरी हुनुहुन्छ । हजुर

  • @bhimtamang3818
    @bhimtamang3818 Před 4 lety +128

    आसाको फ्यान जति हाजिर गरौं ।।।
    🙏🙏🙏

  • @salinagiri2128
    @salinagiri2128 Před 3 lety +27

    सत्यको सधैं जित हुन्छ दि 😭😭😭😭😭😭😭पहिला दुख दिनेहरू अब हजुरको खुट्टामा ढोग्न आउने छन 🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshs9842
    @rameshs9842 Před 4 lety +251

    अामा छोरिको मायाँ यतिकै रहिरहोस अनि अाशाको सफल्ताको कामना गर्दै छु ।

  • @coolbhattarai5915
    @coolbhattarai5915 Před 5 lety +131

    यति रामरी छोरी सबैका भए कति रामरो

  • @bhuparajrai5125
    @bhuparajrai5125 Před 5 lety +16

    🌹🌹💘💘👌👍️✌️
    छोरी भनेको यस्तो पो हुनुपर्छ 👌👍️👏👏
    मलाई साह्रै
    मन पर्यौ👍️👍️
    साह्रै ज्ञानी छोरी आशा:
    लु
    आमालाई सधै यसरी नै आशा बुनुको साथ सहयोग , माया मिलिरहोस, मेरो पनि यहि कामना छ🌹🌹
    आशा बुनुलाई मेरो तर्फबाट पनि
    कार्य सफलता को शुभ कामना छ🌹🌹
    लु लु
    साह्रै राम्रो बिचार लु ममीलाई भने
    जुनसुकै हालतमा पनि छोडेर श्रीमान को घर जानू हुन्न है बुनु
    लु: आशा बुनु को घरमा म पनि आमा ले बनाउनु भाको फुल किन्न आउनु पर्यौ
    🌹🌹

  • @dipakray9224
    @dipakray9224 Před 3 lety +16

    आशा जी को महानता अतुलनीय छ,,

  • @gomamoktan5125
    @gomamoktan5125 Před 4 lety +15

    छोरा खोज्ने हाम्रो अन्धो समाजको लागि भगवानले दिनु भएको ठुलो उपचार हो आसा जि। मधु आचार्य दाईले हजुरको इन्टर्ब्यु लिदा हजुरको कुनै शब्दले मेरो आँखा रसाएको छ।

  • @ammarranamagar8979
    @ammarranamagar8979 Před 5 lety +67

    अाशा बहिनी बाेलिचालि बाटै थाहा हुन्छ धेरै नै बुझ्ने रेस्पेक्ट गरेर बाेल्ने मानव मा हुनु पर्ने गुण छ माेडलमा मनपर्ने मलाई अशा बहिनी हाे

    • @giribahadur6150
      @giribahadur6150 Před 5 lety +1

      मेरो पनि आखा बाटा आँसु आयो नि आश बहिनी रुदा सफलता को शुभकामना बहिनि

  • @saraswatibadaila3013
    @saraswatibadaila3013 Před 4 lety +37

    सधै भरी आमालाई यस्तै साथ अनि माया गर्नु बैनी तिम्रो संघर्श देखेर सारै खुसी लाग्यो । तिम्रो उज्जवल भबिस्य को कामना बैनी ।

  • @laxugurung5145
    @laxugurung5145 Před 2 lety +4

    Heart touching interview. LOVE YOU Asha Ji..❤❤❤

  • @user-os5hg8vy1h
    @user-os5hg8vy1h Před 5 lety +22

    अति शालिन भद्र सादा
    टेलिसिनेमाको मन पर्ने कलाकार...
    गद व्लेस यु बोथ..

  • @vijaysansar3303
    @vijaysansar3303 Před 5 lety +48

    अति राम्रो निस्चल निस्वार्थ माया keep it up बैनी ।

  • @sudikshyarana2242
    @sudikshyarana2242 Před 5 lety +38

    आमा कति राम्री मीठो बोलि भएको😍😍😍😘

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 Před 3 lety +11

    सार्है राम्रो सत्बुद्धि आशा खड्काको हामीमा पनि यस्तै सोच दिनु होस् भगवान 🙏🏼🙏🏼

  • @chandraraskoti2892
    @chandraraskoti2892 Před 5 lety +262

    मेरो मन पर्ने कलाकार उहाँको सधै भगवानले रक्षा गरुन् प्रगतिको कामना

    • @dhakabangarghakhanchi1348
      @dhakabangarghakhanchi1348 Před 5 lety +3

      Ma aasa snga model garda kati linxan euta video ma best lagxin uni so ans pauna sakxu

    • @kurakanionlinetvnepal8649
      @kurakanionlinetvnepal8649 Před 5 lety

      @@dhakabangarghakhanchi1348 plzz maro chhanal subscribe garnuna laa

    • @umadarnal9418
      @umadarnal9418 Před rokem

      Nameskar
      Asha baini kanchi sirel ma tapai expression atitue boli bachan ra roop very beautiful 😇👌💕💖💕

    • @pankoj5641
      @pankoj5641 Před rokem

      @@kurakanionlinetvnepal8649 1111111111111111111111111111111

  • @hlsmmagar2554
    @hlsmmagar2554 Před 5 lety +181

    कुनैपनी ब्यत्तीले यो इन्तरभ्यु हेरेर नरूने त कमै हुनसक्छ होला..

  • @user-si3mf2tf5k
    @user-si3mf2tf5k Před 5 lety +43

    मेरो ब्यस्त कलाकार आसा दि I love सुखदुःख संघर्ष नै जीवन हो दिज्जु ह्जुर धेरै राम्रो सफल कलाकार हुनुहुन्छ दि अझै सफलता पाउनु हुन्छ मलाई नि रुवाउनु भो दिज्जुले 😭😭😭😭सफलताको शुभकामना दि

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 3 lety +6

    जस्तो पनी खेल्न सक्ने आसा जी लाई बधाइ छ । अगाडी बढनु स सुभासुरबाद छ मेरो तर्फ बाट ।

  • @ganeshkhadka6746
    @ganeshkhadka6746 Před 5 lety +42

    आशा दि ज्यु को अन्तरबार्ता हेर्दा मेरो आँखा बाट आँसु आएर हेर्नै सकेन.....

  • @khadkapun9955
    @khadkapun9955 Před 4 lety +38

    छोरी भनेको त आशा बहिनी जस्तो पो हुनु पर्छ त God bless you bahini

    • @shyamlalbhandari8277
      @shyamlalbhandari8277 Před 3 lety

      छोरी भनेको त आशा दिदि जस्तो हुन परछ

  • @lokendratamu2343
    @lokendratamu2343 Před 5 lety +23

    मलाई सबैभन्दा मन पर्ने कलाकार आसा खड्का !!! अझै धेरै धेरै सफल्ताको सुभकामना आसा जि हजुर्को यात्रा हरु सधै भरी खुसिले बितोस

  • @gumadevisharma8173
    @gumadevisharma8173 Před 3 lety +16

    दुःख ले सुख ल्याउँछ संघर्ष गर्न नछोड्नु सफलता को शुभकामना आशा बहिनी

  • @sitagurungsanu6074
    @sitagurungsanu6074 Před 4 lety +63

    सुकुमाया,उजेली,कान्छी,भुन्टी आशा खड्काले गरेको सबै प्रकारको भुमिका न्यायपुर्ण तरिकाले भनौं ज्वलन्त अभिनयको म सम्मान व्यक्त गर्न चहान्छु ! यस्ती छोरी पाउने भाग्यमानी आमालाई पनि सम्मान छ!

  • @premsinjali8996
    @premsinjali8996 Před 4 lety +69

    आसा छोरी सारै ज्ञानी , मेरो पनि दुई छोरी छ यस्तै ज्ञानी । यो भिडियो हेरेर त जन ज्ञानी भय बरिलै । आसा नानीलाई धेरै धेरै माया र प्रगतिको मुरी मुरी शुभकामना ।

  • @keshabbishnuofficialytc2364

    आशा खड्का को प्रत्येक भिडियो तथा इन्टरभ्यु हेर्दा मलाई रुन मात्र मन लाग्छ! आखिर आशा ले चाहाने भए मैले साथ दिन्थे मेरो बिचार हैत गाइज💞💞💑💑

  • @BudHa-en2xr
    @BudHa-en2xr Před 5 měsíci +6

    हिरोईन भन्दा मन पर्छ मलाई आशा❤🎉

  • @shrssis940
    @shrssis940 Před 5 lety +12

    Loved your character playing as Sukumaya but a bit sad to know about you. We are a fan of you and we do watch as much as we can from Australia. Sikka Bala paju wo bhincha .. so cute sukmaya - Asha ... God bless both of you!!

  • @rasmilabasnetadhikari812
    @rasmilabasnetadhikari812 Před 5 lety +59

    मलाई सबैभन्दा धेरै मन पर्ने कलाकार हो आशा दिदी हजुर रुनुभयो मेरो नि आँसु आयो

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Před 5 lety +10

    हरेक मान्छेको आ-आफ्नो पिडा हुन्छ।मनमा पिडालाई लुकाएर दुख कष्ट गरेर यति माथि सम्म स्थान जमाउनु तपाईंको महानतालाइ सलुट गर्छु।तपाइँको कलालाइ दर्शकहरुले एकदम रुचाइरहनु भएको छ।अझै प्रगती गर्दै जानुहोस सफलताको शुभकामना आशा जि।

  • @meenaparajuli816
    @meenaparajuli816 Před 3 lety +2

    आसा दि धेरै नरुनु आमा लाई यतिनैइ माया गर्नु हैइ सधै राम्रो अभिनय गर्नु भको छ आगमी दिन म यस्तो देक्न पाइहोस दि

  • @dhanakc2650
    @dhanakc2650 Před 4 lety +110

    बैनी तपाईॅंको कुरा सुनेर मेरो आखामा आसु नै रोकिएन।हजुरको जीवन सधा सफल रहोस।

    • @saritakoirala2724
      @saritakoirala2724 Před rokem

      Eeee we ggghpgpyuuuqq ucpxoppp god this tottoti in in root I am not in root ftitityot of o to o95tto9tiß to q4r

  • @pramilakarki6023
    @pramilakarki6023 Před 5 lety +98

    आशा दिज्जु ह्जुर ले हामीलाई पनि रुहाउनु भयो दिज्जु ।
    मामु लाई सधै भरी यसरी नै माया गर्नु होला 💗💗

  • @purbelidarpan
    @purbelidarpan Před 5 lety +7

    मन पर्ने कलाकार मध्येकी एउटा आसा लाग्दी कलाकार । उनका विगत सुन्दा आँखा रसाए । कलकारिता एउटा साधना हो इमान्दारिता साथ गर्दै जानुस अझै सफलता मिल्नेछ । अझै खारिएको अभिनय हेर्न पाउँ, शुभकामना छ ।

  • @nainasingh1589
    @nainasingh1589 Před 3 lety +6

    आशाजिको बोली साथै कला मलाइ एकदम मन पर्छ।लव यु आशा जि

  • @pembashahithakuree4252
    @pembashahithakuree4252 Před 4 lety +16

    Asha Khadka Dijju you are great, you have kept your mom happy even in such a challenge. A daughter can do the same for her son as her parents do.

  • @reasonsherpa2508
    @reasonsherpa2508 Před 5 lety +8

    Asha one of the best actress she is beautiful talented and honest.i cried with her today.kind hearted person much respect and love for you sister god bless you always.

  • @binitaapril1988
    @binitaapril1988 Před 5 lety +10

    मलाई पनि धेरै मन पर्छ आसा खड्का मेरो जस्तै कमलो मन र आँखा मा छिटो आँसु को भेल बग्दो रैछ हिम्मत हार्नु हुन्न कहिले पनि हिम्मत नहार्नु अझै अगाडी बढ्नु सफलता को कामना 😘😘😘😘😍

  • @dineshthapa920
    @dineshthapa920 Před 2 lety +4

    आशा खड्का र सागर सर लाई पनि मिडियामा ल्याउनु पर्यो है।

  • @lokbudha2256
    @lokbudha2256 Před 5 lety +6

    U r great sis be strong 🙏🙏🙏 God is looking from up respect u will be the hero of your mother

  • @user-qr7ex4lw4f
    @user-qr7ex4lw4f Před 5 lety +209

    अाशा दिदी तपाई रूदा धेरै दुख लाग्यो

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 5 lety +32

    आज आफुलाई धेरै मनपर्ने कलाकार सङ्गै रुन पाए। म आफुलाई सौभाग्य ठान्छु। आज कयौं अभिभावकहरुले आफ्ना छोरी चेली कलाकारीता क्षेत्रमा आउन खोज्दा खोज्दै रोकिरहेको उदाहरण प्रसस्त छन् । कारण कलाकारिता क्षेत्रमा छाडापन को बोलवाला छ। तर आज आशा खड्का जस्ता कलाकारहरु छायामा परिराख्नु भएको छ। जबसम्म आशा बहिनी जस्ता कलाकारहरुको बोलवाला हुदैन तबसम्म कयौं बुवा आमाहरुले आफ्ना छोरी चेलीहरुलाई कलाकारिता क्षेत्रमा आउन रोकिराख्ने छन् । आशा बहिनी तपाईंको कलाकारिताको यात्रा अझ उचाई तर्फ लम्किरहोस। तपाईं मा आज जुन शिष्टता छ त्यो पछिसम्म देख्न पाउ। सफलताको शुभकामना । ल....?

  • @geetathapa1438
    @geetathapa1438 Před 2 lety +3

    दु:ख गरे नै सु:ख मिल्छ आशा जी to be strong आंसु नझार्नु होला यो प्रोग्राम हेरेर मेरो नि सारै आसु झर्यो सफलताको शुभकामना आशा जी 🙏

  • @sureshshrestha697
    @sureshshrestha697 Před 5 lety +45

    छोरी होस त यस्तो सधै यस्तै देखी रहन पाऊँ शुभकामना

  • @jugbirmanju6033
    @jugbirmanju6033 Před 4 lety +15

    घर हुदैन कथा बिनाको कथा हुदैन बेथा बिनाको बैनी शुख दुख त सन्सार मा छदैछ र यिइ दुबै हाम्रा साथी हुन यसैकारण हामी हरुले पहिलेका दुख लाई सम्झिदै सङ्घर्स गर्नु पर्छ दुख पछि शुख अवस्य आउने छ

  • @parshuramrai5010
    @parshuramrai5010 Před 5 lety +6

    राम्री र कला पनि राम्रै भएकी कलाकार हुन आशा खड्का त्येसैले आफ्नो काम कुरोहरु रामरी गर्दै जानुहोला बाकी सबै सफल हुनेछ 🌹🌹किन कि दुख बिना शुख आउदैन ✊✊✊

  • @topkc3067
    @topkc3067 Před 3 lety +2

    वधाई छ वैनि हजुर को कार्य कर्म अति मन पर्छ आगमि दीन हरू पनि सफल रहोस

  • @dildeubabogati6871
    @dildeubabogati6871 Před 5 lety +52

    तपाईं को काम प्रति मेरो सलाम छ

  • @razshrestha8959
    @razshrestha8959 Před 5 lety +7

    मलाइ धेरै नै मन पर्ने artis आसा खडका जि तपाईं कहिले पनि न सोच्नु होस कि म एतिका बर्स काम गरे तर अरु जस्तो चर्चा मा आउन सकिन भनेर तपाईं आफ्नो जन्म दिने आमालाइ दुख अनि आमाको आखा बात एक थोपा आँसु झर्न दिनु भाको छैन याहि नै हो ठुलो कुरा । जस्ले आमा बुवालाइ खुसी र आँसु झार्ने काम गर्दैन त्यो ब्याक्ती अवस्या पनि कहिले दुख पाउदैन

  • @himalsubba2151
    @himalsubba2151 Před 5 lety +119

    आशाको पनि लगभग पुजा सर्माको जस्तो जीवन कहानी रहेछ।

  • @barsharai2346
    @barsharai2346 Před 3 lety +9

    Stay blessed... u made me cry sis♥️🥺🥺

  • @kathanepal3762
    @kathanepal3762 Před 5 lety +6

    कहानी सुनेर आखा बाट आसु आयो आसा एक महान कलाकार अनि महान छोरी कोटि कोटि नमन । साथै अझै सफलताको शुभकामना ।

  • @purnagurung671
    @purnagurung671 Před 5 lety +8

    You are great daughter of your mom. Keep loving your mom until 1000 of the years and keep continue your profession sister thank you

  • @tarakishoroli1918
    @tarakishoroli1918 Před 4 lety +8

    दुनियामा कस्ता कस्ता छोरी जन्मदा रहेछन् अच्चम लागेर आउछ।सायद मेरो नजरमा नेपालको टप वान कलार हुन आसा बहिनी सारा नेपालको साझा बहिनी मेरो आफ्नै सानी बहिनी।

  • @gokarnachaulagain8446
    @gokarnachaulagain8446 Před 3 lety +3

    नमुना छोरी महान छोरी।

  • @nirmalajoshi7434
    @nirmalajoshi7434 Před 4 lety +6

    आसा बैनी तपाको यो भीडीयो हेर्दा मम्मीको पीडाको क़ुरा सुन्दा म रोए मम्मीलाई सधै माया गरी राख्नु है तपाई को सफलता कोकामना गर्द छु

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 Před 5 lety +7

    कलाकार हरु मनभरी पीडा बोकेर अरुलाई हँसाउँछन् भनेको हो रहेछ। संसारमा बिरलै भेटिने आदर्श छोरीहरु मध्ये आशा एक हुन् । तिम्रो अझै उत्तरोत्तर प्रगतिको कामना ।

  • @laxmanbohara513
    @laxmanbohara513 Před 5 lety +21

    अाशा राम्रो कलाकार हुनुहुन्छ । अभिनय राम्रो छ । साथै माहान छोरी अामा छोरी को यो माया सदै भरि यस्तै रहोस् ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před rokem +1

    नरम मिजास काे सहन सील नारी आशा जी ले बनाएको सिरियल नम्बर एक अन्तर्गत पर्दछ। कान्छी, भुन्टी सिरियल हेर्दा कती रोई यो पत्तै भयेन। लव स्टोरी दुःख हास्य सबै मिलाएर अघि बढेको पाइन्छ। धन्यवाद तथा शुभकामना छ आशा जी लगायत सबै सकृय योगदानकर्ता कलाकार टीम हरु लाई।

  • @rajulama5975
    @rajulama5975 Před 5 lety +6

    Best Wishes UpComming Days...
    Always God Bless Asha Ji & Familys....

  • @prabinachhetri4235
    @prabinachhetri4235 Před 5 lety +5

    Heart ❤️ touch story mom and daughter always god bless you both you better keep it up 💞💞💞💞💯👍

  • @nishashahasankar2236
    @nishashahasankar2236 Před 5 lety +17

    बाइर हेर्दा जति राम्री देखीनु हुन्छ भित्र अज झन राम्रो wow

  • @babyseries1298
    @babyseries1298 Před 3 lety +5

    What a great mother ! And lovely chori god bless you sister

  • @amitbhandari40526
    @amitbhandari40526 Před 5 lety +21

    एक दम ठिक कुरा छ अाशा जिको कुरा धेरै मन पर्ने मोडल अाशा जि हुन

  • @tnsentertainment8793
    @tnsentertainment8793 Před 5 lety +4

    आमा छोरिको माया देखेर आँसु नै आयो म मेरो ममि बाट टाढा छु । आशा जि हजुरको अभिनय साह्रै राम्रो लाग्छ सधैं यसरी नै शालिनता देख्न पाइयोस्

  • @tejkumarlimbu5723
    @tejkumarlimbu5723 Před 5 lety +7

    Great Ujeli , Aasha bahini kati sachha man keep strong always happy to your Mum

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 Před 3 lety +8

    अाशा जि जिबनमा यस्तै हो कहिलै पीडा कहिलै सुख हुन्छ बरु अाप्ननो परगती तिर लागनु यहिनै शुभ कामना

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 5 lety +675

    साँच्चै यार अरूलाई हँसाउने मान्छेहरू अाफु भित्र कति पीडा दबाएर बस्दा रैछन भन्ने कुरा अाजभोलि युटुब हेरेर थाहा पाउँदैछु

    • @mohankhadka4439
      @mohankhadka4439 Před 5 lety +6

      Sachii ho daju 👌👌👌

    • @sirnare3408
      @sirnare3408 Před 5 lety +2

      अब अर्को interview मा १ फेरि पनि "पक्कै पनि" भनिस भने कट्टा खालास ! झ्य्कने , विचार गर !

    • @khadkatekbhadur5507
      @khadkatekbhadur5507 Před 5 lety +2

      सहि हो जो बडि बाहिर खुसी हुन्छ तेति नै भित्र भित्र जलेको हुन्छ

    • @kabyapandey6911
      @kabyapandey6911 Před 4 lety +3

      Ho

    • @mayakoking54
      @mayakoking54 Před 4 lety +2

      Tapai le ek dam Sahi Vannu Vo Hajur

  • @khatridambar8791
    @khatridambar8791 Před 4 lety +35

    भगवान सङ्ग मेरो बिन्ती आशा बहिनीको परिवारमा जस्तो पिडा कसैलाइ नदेउ यदि दिनु नै छ भने त्यो घरमा आशा जस्तो छोरी पनि पठाउ।

  • @abikhatri6408
    @abikhatri6408 Před 4 lety +15

    Inspiration person😇😇😇😇😇 in our society 💕💕💕💕💕 5 star from me lov❣❣u sister bless u😍😍

  • @himlalcharti628
    @himlalcharti628 Před 2 lety

    आसाजी प्रती मेरो उच्च सम्मान छ।किनकी सङ्घर्शबाट आउनु भएको रहेछ।

  • @asimgiri4269
    @asimgiri4269 Před 4 lety +10

    She really deserve better opportunities than any other actresses in Nepal. She is more talented and beautiful. And most importantly she knows what struggle means unlike many actresses if Nepal who are in the industry only because of there family status and riches.