सुटुक्क विवाह गरेर सागर र कान्छी मिडियामा ।। February 14, 2023 ।। Lok Priya TV

Sdílet
Vložit
  • čas přidán 21. 08. 2024
  • Guest: Aashaa Khadka, Sagar Gautam
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो CZcams च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद। साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #AashaaKhadka #SagarGautam #interview #LokpriyaTV #Sagarsir #Kanchhi #Okhle #Sukumaya #Bhunti

Komentáře • 6K

  • @NXTH4K
    @NXTH4K Před rokem +84

    लौन भगवान् म कति खुसी भाको यो जोडि देखेर lop uआसा सागर जी😍😍😍😍

  • @sunitagadal567
    @sunitagadal567 Před rokem +126

    यकदमै खुसी लाग्यो सागर र कान्छी बिबाह बन्धन म बादिनु भयको मा दुबै जनालाइ बैबाहिक जीवन को सुभकामना🙏🙏🙏

    • @subiratamang4916
      @subiratamang4916 Před rokem

      Happy married Life both of you ❤️

    • @PawsomeBungku
      @PawsomeBungku Před rokem

      Very very good

    • @nub-gamar
      @nub-gamar Před rokem

      kanchhi sirelko ma yakdamai fyann ho tara aasa ji ra sagar sar sachinai riyal siriman siri mati hunuhunxa hola vaner chochekai tiyan ki ajai pani ma bisawas garn afthayaro lageko chha ra sachi na ho vanet jhan hami dherai khusi xam yasto jodit sayad yo sansarma vettaun garo hunxa sachikai ho vane badai xa hajur harulai

  • @asmangolelama8278
    @asmangolelama8278 Před rokem +10

    कति राम्रो सोच बिचार छ सागर सर र आसा जिको सबैले श्रीमान श्रीमती को कुरा लाई यसरी बुझ्ने जोडी भगवान ले बनाइ दिए जीवन कति सफल हुन्थ्यो होला!!यो जोडी छुटेको देख्न सुन्न नपरोस् वैवाहिक जिबन्को सुभ कामना दुबै जनालाई ।

  • @purnachandraacharya4715
    @purnachandraacharya4715 Před rokem +21

    बधाई छ कान्छी र सागर लाई हामिले साेचेकाे कुरा पूरा गरिदिएकाेमा बैबाहिक जीवन सुखमय बिताेस।

  • @tarachannel2775
    @tarachannel2775 Před rokem +97

    तपाई हरुको को Interview सुनेर heart touching भयो आखाँ मा आसुँ आयो! एस्तो मिलेको जोडी marriage भैदिए हुन्त्यो भन्ने लागेको थियो अहिले तपाईको love र marriage भएको खबर ले यो मन सारै खुसि भयो God bless both of you 🎉🙏🎊

  • @himakhadka6804
    @himakhadka6804 Před rokem +16

    आज म जस्तै खुसी हुने धरैै हुनुहुन्छ । संसारकै असल, भलाद्मी जोडी 🙏❤️

  • @user-os5hg8vy1h
    @user-os5hg8vy1h Před rokem +9

    रिल जोडी रियल जोडिमा परिणत भएको मा धेरै खुसि लाग्यो
    happy married life
    both of u...

  • @salugahatraj4485
    @salugahatraj4485 Před rokem +8

    यो जोडि एक भएको हेर्न मन यियो मनले सोचेको पूरा भयो बधाई छ हजुर दुबैलाई🙏🙏🙏❤️❤️❤️

  • @sabitrathapa4120
    @sabitrathapa4120 Před rokem +29

    कति भाग्यमानी आशा बहिनी हजुर यति धेरै समस्या बुझ्ने अनि अहिलेको अवस्थामा पनि यति सोझो सरल श्रीमान पाउनु भाको छ हजुरको यो जोडि जनम जनम सम्म रहिरहोस् र उदाहरणिय जोडि बन्दै जाओस् धेरै शुभकामना अनि आशिर्वाद साथै आज धेरै खुसी लागेको छ सानो उमेरदेखि पारिवारिक जिम्मेवारबाट टुटेर आफ्नो संघर्ष र मेहनत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छोरीले यति धेरै बुझ्ने श्रीमान पाउनु भएको देखेर धेरै खुशी लाग्यो र फेरी पनि धेरै शुभकामना अनि आशिर्वाद दुबै जना लाई

  • @avagipooja1218
    @avagipooja1218 Před rokem +173

    संसारकै नमूना जोडी जति हेरेपनि धित नमर्ने जोडी आहा आहा 💖क्या सारै खुसी भए सधैं यस्तै माया रहोस कहिले नछुटोस् rely ma pani यस्तै देख्न पाउँ आहा

    • @jenishkhanal5359
      @jenishkhanal5359 Před rokem +1

      That's aasa did

    • @anjalibhandari682
      @anjalibhandari682 Před rokem

      youtube.com/@pubg.guru77

    • @meotv3004
      @meotv3004 Před rokem

      बधाई छ

    • @rajsubba523
      @rajsubba523 Před rokem

      Best of luck kance g

    • @sabinathing683
      @sabinathing683 Před rokem

      धेरै खुशी लाग्यो आशा दिदी हजुरको परिवारको बारेमा सबै थाहा भयर होला हजुरको माया पनि लाग्छ। तेसैले हजुको सिरिअल सधै हेर्ने गर्छु सारै मन पर्छ।हजुर दुइको जोडी रिल्म मात्र नभयर रेअल्मा होस जस्तो लागेको थियो ।आज आयर थाह पौदा धेरै खुसी लगेको छ।दिलै भयपनी शुखद दम्पय जिबन्को कामना सहित आउदो दिन्को लागि धेरै शुभकामना🙏❤️

  • @sapanabudhamagar4186
    @sapanabudhamagar4186 Před rokem +31

    संसारमै नभएको खुशी म सबैभन्दा बढी याे जाेडि रियलमा एक भएको देखेर खुशी भए अनि सागर र आशा जि लाई बैवाहिक जिवनकाे शुभकामना छ🙏🙏🙏🙏🙏🙏

    • @laxmighimire5058
      @laxmighimire5058 Před rokem

      बधाई सुभकामना यो जोडि लाई

  • @kalpanaraut6679
    @kalpanaraut6679 Před rokem +12

    आशा दिदी र सागर दाजु यो जोडी एकदमै राम्रो लागेको छ शुभकामना दुबै जनालाई 💞💞💞🙏🙏🙏🙏💞💞💞

  • @sharmilanepali6125
    @sharmilanepali6125 Před rokem +551

    कसम सोचेको पनि थिएन यो जोडी लाई आज रिएल मा देख्न पाउछु भनेर धेरै खुसी लाग्यो अनि आँखा बाट खुसी को आँसु पनि झर्यो सधै एस्तै ह्याप्पी हुनु कसैको आँखा न लागोस आसा❤️सागर बेस्ट कपल्🥀🥀🥀🥀

    • @mayadakarmi561
      @mayadakarmi561 Před rokem +8

      Kati ramro Jodi lagthyo natakma matrai vaneko tw really ma pani hoixa khusi lagyo

    • @gyankunar3770
      @gyankunar3770 Před rokem +2

      @@mayadakarmi561 ।।

    • @lalbahadurpun4165
      @lalbahadurpun4165 Před rokem +2

      Congratulation

    • @gobindkhadka3582
      @gobindkhadka3582 Před rokem

      Congratulations 👏👍

    • @preranapaudel5368
      @preranapaudel5368 Před rokem +2

      मैंले त उहिल्यै सोँचिसकेको थिएँ real Jodi hunxa vanera अलि बढी नजिक भाको देखेर सबै सिरियलमा सँगै भाको देखेर।

  • @rabitmg607
    @rabitmg607 Před rokem +155

    कहिले पनि नछुटोस् यो जोडी सधैं खुसी रहनु

  • @aashalimbu2786
    @aashalimbu2786 Před rokem +9

    एक दम राम्रो र सुहाउने जोडि हकिगतमा जोडि बाधिनु भएछ सारै खुसी लाग्यो। बधाई छा दुबाई जनालाई। god bless both of you.

  • @girbishokarma6811
    @girbishokarma6811 Před rokem +14

    खुसि लागीरहेको छ मलाइत एती राम्रो जोडी विहे गरेकोमा 😘😘😘❣️❣️🥀🥀👌👌

  • @mayalulama3056
    @mayalulama3056 Před rokem +30

    कति राम्रो जोडी सागर कान्छिको मलाई सार्है मन पर्छ।आज धेरै खुसी लाग्यो।Congratulation both of you

  • @gobindabhattarai6917
    @gobindabhattarai6917 Před rokem +53

    एक दमै खुसिको कुरा सुन्न पाइयो हजुर हरु दुबै जना लाई हार्दिक बधाई साथ दामपत्य जिबनको लागि हार्दिक शुभकामना 💐💐💐

  • @ritapun2146
    @ritapun2146 Před rokem +6

    धेरै खुसी लाग्यो आज यो जोडिलाइ देख्न पाए वैवाहिक जिबनको लाखौं सुभकामना ❤️❤️❤️❤️

  • @mayakumarirakaskoti9933
    @mayakumarirakaskoti9933 Před rokem +8

    आज म धेरै खुशी छु मैले सोचेको चाहेको कुरा पुरा भएकोमा बैबाहित जीवनको हजुरहरू दुबै जनालाई शुभकामना सधैभरि खुशी देख्न पाऊ

  • @sindhulicr7641
    @sindhulicr7641 Před rokem +36

    यो जोडी रिलमा मात्र नभएर रियल मा पनि होस् भन्ने चाहन्थे त्यो आज मेरो पहिलो सपना भगवानले पूरा गरिदिनुभएको छ!धेरै नै खुशी लाग्यो सधै यसरी नै अघि बढेको हेर्न पाउ भन्दै दाम्पत्य जिवनको अग्रिम शुभकामना दिन चाहन्छु दाजु,भाउजूलाई♥️♥️🙏🙏💐💐

  • @shovathapa903
    @shovathapa903 Před rokem +83

    अतिनै खुसी लाग्यो हजुरहरुको विवाह भएको हेर्न मन थियो पुरा भयो यो जोडीलाई कसैको आँखा नलागोस् 🙏 सुभकामना तपाइहरुलाई 🙏❤️❤️

  • @pradipkhadka113
    @pradipkhadka113 Před 4 měsíci +4

    2080/12/26 गते हेर्ने जति यता हाजिर हुनुस। है।।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před rokem +50

    कति सालिन भद्र दुवै जना,जीवनभर यसरी नै विताेस शुभकामना दुवैलाई 🙏

    • @mayagiri1880
      @mayagiri1880 Před rokem

      🙏🙏❤️❤️❤️❤️ !! Vary nice !!

    • @prembahadur8402
      @prembahadur8402 Před rokem +1

      भद्र शालिन र नेपाल को लोकप्रिय सीरियल कान्छी र भुन्टी को प्रिय जोड़ी आशा खड्का र सागर गौतम ज्यू को विबाह भएको जानकारी प्राप्त भएको मा सर्व प्रथम दुबैलाई हार्दिक शुभकामना र बधाई का साथै शुभ ॴशीर्वाद छ । मेरो आयु ७१ वर्ष, नेपाल को मूल ठेगाना सल्यान जिल्लाको शारदा नगरपालिका को वडा नम्बर १५, हाल भारत को चण्डीगढ़ ट्राइसिटी मा बसेर निर्वाह गर्दै हजुर हरु को दुबै सीरियल का एपिसोड हरु को प्रतिक्षा गरी हेर्दै गरेको छु । मन ले चाहेको भएको मा एक पटक फेरि बधाई छ।

  • @thalbirpratima7912
    @thalbirpratima7912 Před rokem +524

    आज आएर मेरो इच्छा पुरा भयो अति खुशी लाग्यो , मलाई मन पर्ने कलाकार मध्ये कै एक आशा खड्का र सागर ,यो जोडी रियलमा परिवर्तन भएछ ,दाम्पत्य जीवन शुखमय रहोस् ,शुभकामना भाइ बैनिलाई 🙏

    • @deepukhadka2402
      @deepukhadka2402 Před rokem +5

      Mero ni pura vo

    • @pabitrapabitra6270
      @pabitrapabitra6270 Před rokem +2

      बैबाहिक जीवन को अनगिन्ती शुभकामना 🥀 आज मलाई धेरै खुशी लाग्यो ❣️ भिडियो अन्तर्वार्ता पनि सबै हेरे यति मिठो लाग्यो र छोटो लाग्यो ❣️❣️

    • @bedhyamagar763
      @bedhyamagar763 Před rokem +1

      Badhaixa dubaijanalai

    • @rupabastola5884
      @rupabastola5884 Před rokem +1

      Mero pani

    • @simranpoudel54
      @simranpoudel54 Před rokem

      2years samma ne relation lai public na gari kasari basna saknu bho ❤❤lots of blessings happy to see u together ❤lots of love sagar Aasha

  • @mimchannel9464
    @mimchannel9464 Před rokem +653

    वाउ म जस्तै खुशी😱 कोको हुनुहुन्छ । यस्तो राम्रो रिलको जोडि💑 रियल भाकोमा। हार्दिक बधाई सागर सर अनि कान्छी दिदिलाई 💐🌸🌺🌻🌷🌹हजुरहरुको जोडी संसारकै सुन्दर लोभलाग्दो, उदाहारणिय जोडी बन्न सकुन फेरि पनि शुभकामना 🌺🌻🌼

    • @gagankirati
      @gagankirati Před rokem +5

      Best of luck

    • @tikaramdukhiadhikari3873
      @tikaramdukhiadhikari3873 Před rokem +2

      Wow nice❤️❤️❤️❤️❤️❤️

    • @fhjshsg2323
      @fhjshsg2323 Před rokem

      म पनि धेरै खुसि छु मेलै पनि तेई साेचिराथे
      अत्ति राम्रो जाेडि💕❤️❤️❤️💕

    • @sabinamagar9337
      @sabinamagar9337 Před rokem +2

      Sagar ji Ra aasha ji Ko bibah Ko Kura sunda yati dherai khusi lageko xaki vaner sadhya nai xaina

    • @nirmalakhadka400
      @nirmalakhadka400 Před rokem

      mani dherae khusi xu ❤️ happy married life aasha dd ani sagar dae 🎊🎈❤️ miss you lost love you

  • @indratiwari3451
    @indratiwari3451 Před rokem +1

    कान्छी र सागरकाे शुभबिबाहकाे उपलक्ष्यमा नेपालकै अद्वितीय प्रेरणा स्राेत,सङ्गितकला र ज्ञान कि भण्डार,दयाधर्मन्यायसेबाकि देवी लाई बधाई ,धन्यबाद छ ।

  • @menukatamang7454
    @menukatamang7454 Před rokem +5

    रियल मा जोडि देख्न पाउँदा धेरै खुसी लाग्यो

  • @janakamahara2177
    @janakamahara2177 Před rokem +167

    आशा र सागर सर लाई बैबाहिक जीवन को लाखौं लाख सुभकामना ।आज एकदम खुसिक छु।यो जोडी सँगै vayako देख्दा❤️❤️

  • @lakshmimagar3369
    @lakshmimagar3369 Před rokem +148

    कत्ती धेरै खुसी लाग्यौ शब्दमा ब्याक्त पनि गर्न सकिन! मलाइ मन पर्ने जोडि यसरी बिबाह बन्धनमा बाधिएको थाहा पाउँदा खुसी को कुनै सिमा नै रहेन! धेरै धेरै बढाइ तथा शुभकामना दुबैजनालाइ 🖤❣️big congratulations....

    • @diladhikari5451
      @diladhikari5451 Před rokem

      Congratulations Aasa n Sagar sir derai khuc lagyo

    • @manikalakhatri5269
      @manikalakhatri5269 Před rokem

      हिर्‍दय देखिनै वैवाहित जिबनको दुबै जनालाई शुभकामना । सधै यस्तै खुसी देख्न पाइयोस ।

    • @kabitakandel8775
      @kabitakandel8775 Před rokem

      Badhixa dada didi lai

  • @harishbithadi6191
    @harishbithadi6191 Před rokem +15

    अब रिलमा छुटेनी तेति दूःख लाग्दैन।मन ले चाहेकै जोडि बाधियो बधाई छ ❤

  • @yadodarijal5796
    @yadodarijal5796 Před rokem +18

    धेरै धेरै शुभकामना आशा दिदी र सागर दाई ,❤️ यो जोडि सधै खुसी रहोस ।❣️🥀

  • @Pramilakulungchimali
    @Pramilakulungchimali Před rokem +135

    संसारकै एक असल उदाहरणीय जोडी सागर सर र आशा म्यामलाई बैबाहिक जीवनमा बाधिनु भएकोमा खुशी सँगै बधाई र साथमा बाकी जिन्दगी पनि यसैगरी खुशी र सुखमय बितोस💝 भगवानले सधै हजुरहरुको रक्षा गरुन🙏 कान्छी र भुन्टी सिरियल अझ अझ राम्रो राम्रो बनाएर ल्याउदै गर्नुहोला🙏

  • @khagendranepali8053
    @khagendranepali8053 Před rokem +7

    कति भलाद्मी, स्वच्छ, लगनशील, भद्र, ब्याक्तित्वको लगन गाठोमा जोडिएको देख्दा निकै खुशी लागेको छ। हामीले जे सोचेका थियौं तेहि साबित भयो, धेरै धेरै बधाई छ आशा अनि सागर सरलाई, जसरी कान्छी र भुन्टी सिरियललाई दुनियाँसामु चम्काउनु भाको छ तेसरी नै आफ्नो लाइफ चम्काउदै आमाको पनि तेत्तिकै केअर गर्नु होला। असल जोडी त हुनुहुन्छ नै, यो बिग्रीरहेको समाजलाई असल जोडीको उदाहरण भएर अगाडी बढ्नुहोला। वैवाहिक जिबनको शुभकामना।🌹🌹🌹

  • @madhukc3672
    @madhukc3672 Před rokem +5

    सार्है खुशी लाग्यो यो जोडी माथी कसैको आँखा नलागोस

  • @babitasapkota4642
    @babitasapkota4642 Před rokem +5

    वैबाहिक जीवन को शुभकामना छ कान्छी दिदी र सागर दाई लाई ♥️♥️♥️🌹🌹🌹

  • @avagipooja1218
    @avagipooja1218 Před rokem +195

    Aaj ta पुनम दिदी लाई मुरी मुरी धन्यवाद दिदी हाम्रो सागर सर र आशा दिदी लाई लेउनी भाको मा सारै खुशी छौ आज 💖💖

    • @ramuchhetri342
      @ramuchhetri342 Před rokem +1

      M USA dekhi Hajur haru ko kanxi vunti dubai siriyal vag 1 dekhi na xutai hereko xu kati ramro jodi congratulations ❤❤❤❤

    • @kamalabista1165
      @kamalabista1165 Před rokem

      बधाई छ जोडि लाई

    • @naya1159
      @naya1159 Před rokem

      Sagar sir ra aasa sis ly darsko bole lae sukardinu vayax 1damai khusi lagyo hajur haru lae dampatiya jibanko lakhau lakha ko suva kamana x ❤❤❤

    • @ConnectReshu
      @ConnectReshu Před rokem

      बधाई छ मन पर्ने जोडी

  • @ashkhimdungrai19asha26
    @ashkhimdungrai19asha26 Před rokem +79

    सगर सर & आशा बहिनीलाई ढिलै भए पनि वैवाहित जीवनको धेरै धेरै शुभकामना छ।🎉🎉🎉

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Před rokem +10

    सोचेजस्तै भयो अभिनय मा मात्र होइन अब रियल मा बिबाह भयो धेरै खुशी लाग्यो दाम्पत्य जीवनको शुभकामना र तपाईहरु को कलाकारिता मा पनि अझ राम्रो र अगि बढ्दै जाअोस् अग्रिम शुभकामना छ ‌🙏💐

  • @nabinapokharel9308
    @nabinapokharel9308 Před rokem +3

    मलाई हजुरहरूको जाेडी एकदमै मनपर्छ। हजुरहरूको interview सुनर एकदम खुसी भए । हजुरहरू दुवै जनालाई वैबाहिक जीवनकाे सुभकामना व्यक्त गर्दछु।🙏🙏🙏

  • @mainakarki3859
    @mainakarki3859 Před rokem +20

    आहा क्या खुसी लाग्यो रियलमा बिहे भयछ सायद कमै मात्र ले पाउछ यस्तो जीवन साथी उदाहरण बनोस तपाईं हरुको जोडि हार्दिक बधाई तथा शुभकामना 😍😍❤️❤️❤️

  • @sagunsampangrai2990
    @sagunsampangrai2990 Před rokem +16

    आह कति खुसीको कुरा ओखलु र सुकुमाया को बिहे भएछ ।धेरै धेरै बधाई छ मेरो परिवारको तफ बाटो 😘😘😘😘

  • @tilagharti7592
    @tilagharti7592 Před rokem +1

    आहा कति खुशी को कुरा सिरेल मा मात्र होइन रेलमा पनि जोडि भन्दा एकदम खुशी लाग्यो भगवानको आशिर्बाद मिलोस भन्छु सधैं खुशी होस यो जोडि कान्छी एक देखि हेर्दा जहिले पनि रुन्थे अब त म रुदिन कान्छी

  • @nirdoshbiru8695
    @nirdoshbiru8695 Před rokem +2

    रिलमा देखि रहेको जोडि लाई कहिले रियलमा देख्न पाउछु जस्तो लागेको थियो आज देख्न पाउँदा सारै खुसी लाग्यो आशा बहिनी र सागर सर लाई । तपाईं दुबै जना लाई बैबाविक जीवन शुभ कामना छ

  • @priyarimal9793
    @priyarimal9793 Před rokem +14

    अहिले सम्म यति धेरै राम्रो जोडी देखेकी थिइन् तर सागर एण्ड आशा दिदी को बिहे हुँदा मन लास्टै खुसी भए 🥰🤞❤️

  • @rasmibasnet8292
    @rasmibasnet8292 Před rokem +55

    धेरै खुशी लाग्यो रिएल मा यो जोडि देख्न पाउँदा
    happymarried life both of you😘❤️❤️

  • @user-yq2mp7ju8e
    @user-yq2mp7ju8e Před rokem +3

    कति कति मिलेको जोडी के उफ मनै लोभियो कसै को नजर नलगोस

  • @bhimnepali5255
    @bhimnepali5255 Před rokem +2

    यस्तो उदाहरणिय जोडी लाई सलाम छ❤❤❤❤

  • @khadkanarottam9581
    @khadkanarottam9581 Před rokem +593

    सागर जि र कान्छिको जोडिलाई बैवाहिक जिवनको भब्य शुभकामना 🎈🎈

  • @samjhanashrestha6658
    @samjhanashrestha6658 Před rokem +705

    आज यति धेरै खुशी लाग्यो कि मलाई उहाँ हरुको जोडी देखेर बदाई छ आसा र सागर सर लाई❤️❤️❤️❤️

  • @Shabitra-Thapa
    @Shabitra-Thapa Před rokem +8

    ढिलो चाँडो हुन्छ भन्ने बिश्वासमा थिएँ, जे सोंचेको त्यही सुन्न पाउँदा खुशी लाग्यो । हार्दिक बधाई !

  • @bhaktarajbc7372
    @bhaktarajbc7372 Před rokem +117

    धेरै खुशी लाग्यो यती👌👌 राम्रो जोडी रियल मा देख्न पाउँदा ! वैवाहित जिबन को शुभकामना सागर दादा र आशा दिदी लाई ❤️❤️

    • @ashodagiri3396
      @ashodagiri3396 Před rokem

      congressional सागर आसा

    • @manuthada1930
      @manuthada1930 Před rokem

      दाम्पते जिवनकाे शुभकामना सधैं हासीखुसी हुनु हाेला धन्यवाद ।

    • @suwantamang9037
      @suwantamang9037 Před rokem

      ❤❤💓💓💔💕

  • @ramilabaniya7305
    @ramilabaniya7305 Před rokem +15

    आज म धेरै खुसी छु रियल मा नै सङ्गै भएको देख्ने ठुलो धोको थियो आज पूरा भयो सधै हासिखुसिका साथ जिन्दगी बितोस दुबै जनालाई धेरै धेरै शुभकामना 💕💕💕💕

  • @sitalpandey597
    @sitalpandey597 Před rokem +2

    वा सागर सरको रिएलमा विबाहा भेको हेर्न पाइएकोमा मत सारै खुसिछु आशा दिदि अब छन सजिलो हुनेभयो। हजूरहरू दुइ जना मिलेर भुन्टि र कान्छि सिरेललाइ छन राम्रो गर्नुहोला राम्रोनै छ बधाइ तथा शुभकामनाछ मेरो तर्फ बाट

  • @susmitabaniya6675
    @susmitabaniya6675 Před rokem +6

    Oh my god aaja aayara mero yo jodi real jodi bhayako herne chahana finaly pura bhayo congratulations both of you ❤️❤️❤️❤️❤️

    • @umarana1239
      @umarana1239 Před rokem

      मेरो त खुसी को सीमा नै छैन

  • @narayanbk6433
    @narayanbk6433 Před rokem +67

    दाम्पतिय जीवन सुखमय रहाेस्। शुभकामना🎊 सागर सर,र का्न्छी दिदी लाई।🙏🙏

  • @lokram5437
    @lokram5437 Před rokem +40

    धेरै धेरै खुशी लाग्यो आशा र सागर जी रियल जोडी देख्न पाउँदा दामपत्ती जीवन अनगिन्ती शुभकामना 🙏🙏🙏❤️❤️

    • @nishachamlingrairai3493
      @nishachamlingrairai3493 Před rokem

      Best couple

    • @khadaksaud7215
      @khadaksaud7215 Před rokem

      आज यो जोडी रियल मा देख्दा मलाई धेरै खुसी लाग्यो दाम्पति जिवन अनगिन्ती शुभकामना दिदि

  • @jituoli1572
    @jituoli1572 Před rokem +8

    Congratulations both of u 😘💖
    यति राम्रो जोडी अहिले सम्म देखेको थिएन
    सधै यसरीनै हाँसी खुसी हुनु दुवै जना धेरै धेरै माया अनि मीठो सम्झना छ मेरो ❤️😘😘❤️❤️❤️

  • @jagadeepthapa5384
    @jagadeepthapa5384 Před rokem +4

    बधाई तथा शुभकामना छ सागर जी बहीनी आशा लाई,कसैको आँखा नलागोस बैबाहिक जीवनको फेरी पनी शुभकामना 🌹🌷🌹🌷🌹

  • @rebikakhanal4999
    @rebikakhanal4999 Před rokem +22

    आफुले माया गरेको मान्छे सग बिहे हुदा पनि म यति खुसि थियन जो आज सागर र आशा को बिहे हुदा मलाइ यति खुसि लाको छ खुसिको कुनै सिमा नै छैन हजुर हरु लाइ दाम्पत्य जिबन को अरबौ सुभ कामना सधै हासि खुसि रहनु कसैको आखा नलागोस🙈🙈🌹🌹🌹🌹🥀🥀🥀😘😘🥰🥰🥰🥰🥰

  • @kalpanaghale5597
    @kalpanaghale5597 Před rokem +18

    सारै खुसी लागयो सागर कान्छी को विवाह भुउएकोमा पशुपतिनाथ संग प्रार्थना गर्छु विवाहित जिवन मंगलमय होस सुखमय होस धेरै धेरै बधाई छ सागर भाई र आसा बहिनी लाई 🙏🙏🙏🙏

  • @jamunakc3285
    @jamunakc3285 Před rokem +1

    साच्चै मुस्कुराय को थिए म त म जस्तै मुस्कुराउने कोहि छ भने येता हाजिर हुम होइ😝✋✋✋

  • @saradapanta8643
    @saradapanta8643 Před rokem +2

    बधाई छ असल जोडी लाई हामी सबैको चाहना पूरा गराइदिनुभयको मा।❤️❤️

  • @amritakarki3918
    @amritakarki3918 Před rokem +309

    वैबाहिक जिवनको मस्तै शुभकामना🎉🎉 सागर र कान्छिको जोडिलाई❣️❣️,सिरियलमा जस्तै माया प्रेम रियल जिन्दगिमा भैदियोस❣️❣️भगवानले बनाएको सुन्दर जोडि ❣️❣️मलाई असाध्यै मनपर्ने बेस्ट जोडि,❣️❣️

    • @twin_magarni
      @twin_magarni Před rokem +2

      Badhai xa dubailai

    • @kopila1724
      @kopila1724 Před rokem +3

      बिहे पो गरिसकेछन है😍

    • @khumkunwar3247
      @khumkunwar3247 Před rokem +2

      Badhai x

    • @ankitgamer5778
      @ankitgamer5778 Před rokem +1

      Happy marriage life both of perfect couple love u both ❤❤

    • @himalbohora2
      @himalbohora2 Před rokem +1

      wow sachi bibaha vako ma sarhi khusi lago 😍😍😍😍😍😍😍😍

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Před rokem +19

    वास्तविक जोडी भैसकेको हुनुहुँदोरहेछ एकदमै खुसी लाग्यो एक अर्कोको माया साथमा जिबनभर नै अलिकति पनि कमि न आओस् सफल वैवाहिक जिन्दगी को हार्दिक शुभकामना नव दम्पति लाई💐

  • @mindchange875
    @mindchange875 Před 2 měsíci +1

    आहा कति राम्रो जोडी आशा खड्काको रेलमा देख्न पाइयो। अझै नजिक देखेको भए कस्तो हुन्थ्यो❤❤❤❤😊

  • @kailashmayarai4750
    @kailashmayarai4750 Před rokem +2

    अ म झन खुशी लागेको छ 😘😘😘😘 कान्छी र सागर सर म प्रभु संगा प्रार्थना पनि गरे को छु उहाँ को आमा लाई छोरा जस्तो जुवाइ चाएको थियो सधै एस्तो नै हुनु दुई को आमा बाबा को आशिर्वाद पाउने काम गर्नु हैइ👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @thawsngo4310
    @thawsngo4310 Před rokem +82

    आज धेरै खुसी लाग्यो। हामी दार्जिलिङ इंडिया बाट आशा जी र सागर सरलाइ बधाई छ।❤️❤️

    • @tarashrestha2494
      @tarashrestha2494 Před rokem +1

      पाईला सिरियलको रिलमा मात्र देख्न पाको यो जोडि आज रियलमाई देख्न पाउँदा धेरै खूसि लाग्यो बदाई छ सागर दादा र आशा दि लाई बैवाहिक जीवन को लाखौ लाख सुभकामना ❤️❤️❤️

  • @sabitamagar5214
    @sabitamagar5214 Před rokem +13

    धेरै सुखी लाग्यो आशा र सागर जि को रियल जोडी देखेर ♥️♥️वैवाहित जिबनको धेरै धेरै शुभकामना ♥️♥️

  • @tilsapunmagar823
    @tilsapunmagar823 Před rokem +8

    Kati khushi lageyo malai I am so happy 🤗☺️congaratulation mine favourite jodi Aasha dedy &Sagar dada 💗

  • @sobitabhatta6213
    @sobitabhatta6213 Před rokem +3

    Shuvakamana xa. Kanxi serialma jastai sadhai dekhna pau. The Best Couple. Congratulations once again.

  • @janukaadhikari8435
    @janukaadhikari8435 Před rokem +43

    धेरै खुशी लाग्यो बैबाहिक जिबनको शुभकामना दुबैजनालाइ ।।

    • @kamalabista2753
      @kamalabista2753 Před rokem

      Same think sis 🥰 anyway Khushi lageyo

    • @sunitadahal7131
      @sunitadahal7131 Před rokem

      धेरै खुसी लाग्यो बैबाहिक जिबनको शुभकामना दुबैजनालाई

    • @mimilalama627
      @mimilalama627 Před rokem

      Wow very nice couple👫 I'm so happy to see both of God bless you.

  • @rewatithapa8568
    @rewatithapa8568 Před rokem +89

    कान्छीमा जस्तै माया प्रेम होस् दुबै जनाके ❤️❤️ एक अर्कालाई बुझ्ने ❤️❤️

  • @ishworbk4707
    @ishworbk4707 Před rokem +1

    रिलमा जस्तै रियलमा पनि यहाँहरुको जोडी सुखमय सँसारलइ जसरी खुसी बनाउनु भएको छ यसरीनै हजुरहरुको जिवनमा कुनै ठेस नलागोस खुसीमय र सुखमय छाओस म जस्तै नियमित दर्शक स्रोताहरुमा यही अपेक्षा थियो आज पुरा भाको छ हजुरहरु सँसारकै उत्कृष्ट जोडी बन्नुहुनेछ वैवाहिक जिवनको हार्दिक मंगलमय शुभकामना छ सागर सर र आशा बहिनी।

  • @sanictha4733
    @sanictha4733 Před rokem +5

    Yakdam khusi lagyo hjr haruko Jo Jodi sadhai khusu hunu hjr haru yasarinai hasi khusi haranu ♥️♥️♥️ 😍😍😍

  • @chhayakc60
    @chhayakc60 Před rokem +140

    बिस्वासै लागेन सुरुमा त अन्तिम सम्म हेरेर बल्ल पत्याय ❤❤❤ एकदमै खुसि लाग्यो बैबाहिक जिबनको लाखौ लाख सुभकामना ।❤❤❤❤

    • @gangabhattarai3125
      @gangabhattarai3125 Před rokem +1

      खुसी लाग्यो ल बधाई छ सागर कान्छी लाई

    • @laxmigautam7128
      @laxmigautam7128 Před rokem +3

      अरु कलाकारले बिहे गर्दा के के न जितेको जस्तो धेरै नाटक देखियो तर कान्छि बहिनि र सागर भाइले बिहे भको २ बर्ष सम्म कसैलाइ थाहा भएन कति सँस्कारि कति मेजाइसिलि कान्छि र सागर बेस्ट अफ लक बैबाहिक जिबनको सुभकामना कान्छि र सागर

    • @sabitachhetri1019
      @sabitachhetri1019 Před rokem +1

      Biswas nalager Interview herepxi balla biswas lagyo la dherai bdai xa asa de and sager sir lai🎉🎉🙏

    • @shantathapa1110
      @shantathapa1110 Před rokem

      @@laxmigautam7128 मलाई त खुशीलाग्यो बधाई छ हजुर हरुलाई

    • @rupathapa5187
      @rupathapa5187 Před rokem

      होनि

  • @musicloverr95
    @musicloverr95 Před rokem +170

    रियलमा बिहे होस पाथीभरा माताको आशिर्वाद लागोस 🙏❤️

    • @rameshgiri254
      @rameshgiri254 Před rokem +1

      Vayo

    • @samsungsunu5789
      @samsungsunu5789 Před rokem +2

      भैसक्यो उहाँ हरुको बिहे त😘😘

    • @khadkabhaikaji9172
      @khadkabhaikaji9172 Před rokem +2

      सिरियलमा है रियल नै बिहे गरेर इन्टरभ्यु दिनु भएको रहेछ

    • @debakithapa7431
      @debakithapa7431 Před rokem +2

      Ma t purai video herya khusi lagyo mero chaha ni yahi thiyo 💘💘💘💘tar thaha thiyana bihe vako vaner

  • @gitapuri5407
    @gitapuri5407 Před rokem +6

    म पनि कान्छी र भुन्टी सिरियल हेर्छु। सागर र आशाको जोडी एकदम मिलेको छ। दाम्पत्य जीवन को लाखौ लाख शुभकामना छ भाई बहिनी लाई।

  • @kamalasunar5768
    @kamalasunar5768 Před rokem +4

    दाम्पत्य जिबनको शुभकामना हजुरहरुलाई सन्सारकै असल जोडी बन्नुहोस येकअर्कालाई बुझने कान्छी सिर्यालमा जस्तै हरेक सुख दुखको पलमा साथ हुनुस सधै शुभकामना छ

  • @anushakarki1196
    @anushakarki1196 Před rokem +39

    मन परेको जोडि एक भएको देख्न पाउदा खुशि लाग्यो ❤❤❤❤

  • @user-dr5sf1wb8u
    @user-dr5sf1wb8u Před 3 měsíci

    यक दमै मन परने कलाकार कान्छी सागर सर🙏🙏❤️❤️

  • @menukajimirai3252
    @menukajimirai3252 Před rokem +1

    सागर जि र आशा जि को दामपत्य जीवनमा सधैंभरि यसरी नै सुखमय र सफलताले साथ दिरहोस ।समाजको आदर्श दम्पती बनिरहनुस। मेरो आशिर्वाद र शुभकामना ।💕💕

  • @gangamagar1086
    @gangamagar1086 Před rokem +12

    मलाई त थाहा नै थिएन आज यो इन्टरभिउ हेरेपछी मात्र थाहा भयो हजरहरुको जोडी लाई सुभकामना छ हजुर हरु को यो माया सधै भरी यसरी नै सुमधुर सम्बन्ध कायम रहिरहोस् हजरहरुको माया कसैले नजर नलागोस् मुना र मदन को जस्तो जोडी उदाहरणीय जोडी बनेको हेर्ने मन छ हजुर हरु लाई धेरै सुभकामना ❤️❤️

  • @sujatakoirala9872
    @sujatakoirala9872 Před rokem +36

    आज आएर सम्पूर्ण दर्शक श्रोताको इच्छा चाहना पूरा भएको छ ! ! ! म पनि व्यक्तिगत रुपमा सार्है खुसी छु ! ! ! सयौ जुनीसम्म पनि यो जोडीको बिछोड भएको देख्न नपरोस ! ! ! यो जोडीलाई वैवाहिक जीवनको भव्य शुभकामना 🎉❤❤🎉

    • @newKalikaofficial
      @newKalikaofficial Před rokem

      अत्यन्तै सुन्दर जोडी बैबाहिक जीवनको लाखौं लाख शुभकामना ।

  • @minamagar133
    @minamagar133 Před rokem

    कान्छी र सागर सरकाे रिलमा मात्र विहार भएकाे थियाे रियल बैबाहिक जीवनकाे अमर माया साथ मुरि मुरि कामना सहित दाम्पतिय जीवन सुख मय रहि रहाेस🥀 🕊️🕊️🥀🌹

  • @kamalapaudel9935
    @kamalapaudel9935 Před rokem +8

    Congratulations both of you.. So happy to see you together😍😍😍😍😍😍

  • @Mansarideuba_official
    @Mansarideuba_official Před rokem +20

    धेरै धेरै धन्यवाद दिदि तपाईंलाई आज सागर sir र कान्छी दिदि को interview हेर्ने इच्छा पूरा गरिदिनु भयो 🙏🙏❣️

  • @kabitashrestha4402
    @kabitashrestha4402 Před rokem +37

    कति धेरै खुशी लाग्यो दापत्य जिबको धेरै सुभकामना आशा सिस र सागर सरलाई🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌹🌹

    • @amishathegim9590
      @amishathegim9590 Před rokem

      Khusi lagyo uha haruko bihe vayko dekhna pauxa congratulation 🎈💖💖

    • @priteethapa5783
      @priteethapa5783 Před rokem

      Riday dekhi nai badhai xa yo jodi lai ysarai nai dampadiy jiban khusee vayra bitaunus feri pani badhai xa

  • @nirutamajhi5829
    @nirutamajhi5829 Před rokem +5

    Wow.. congratulations both of you 💖
    Happy married life 💐🧬

  • @anjusunar1682
    @anjusunar1682 Před rokem +2

    Congratulations 💐💐👏👏

  • @laxmibasnet6865
    @laxmibasnet6865 Před rokem +42

    happy married life both of you सिरियल देखेको जोडी रेलमा पनि देख्न पाइयो खुशी लागेयो

  • @samriddhibhusal304
    @samriddhibhusal304 Před rokem +8

    congratulation both of you 🤗😍big fan hajur haru ko episode nachutahi kina herdai xu yeti ramro couple bayako ma dharai dharai bhadahi ani dharai maya ani samurdna ma mathio samjana love you all team 🙏🤗💖

  • @RobRapTarz2023
    @RobRapTarz2023 Před rokem

    Aasha kanchi is so strong independent acctress. Love is everywhere in the air . Notice her eyes and his how innocently looking each other. Perfect both so Salin Bhanot big boss 16

  • @saradadangi9423
    @saradadangi9423 Před rokem +17

    मजति खुसित काेहि छैनहाेला सुभनिउज सुन्दा दुबै जनालाइ बैभाहिक जिबनकाे सुभकामाना आसा अनि सागर लाइ

  • @sabitrathapa4567
    @sabitrathapa4567 Před rokem +62

    सागर जि र आशा जिलाई बैबाहिक जिबनको लाखौंलाख शुभकामना!❤️❤️❤️

  • @keshavthapa3620
    @keshavthapa3620 Před rokem +3

    Congratulations both of you so happy to see you together...

  • @nurbukumar9312
    @nurbukumar9312 Před rokem +2

    Good nice

  • @raiabinash4567
    @raiabinash4567 Před rokem +43

    कस्तो राम्रो मिलेको जोडी रिलमा मात्र हैन रियल माभयछ खुसी लाग्यो बधाई छ सागर भाइ रआशा बैनि लाइ।

    • @khushikabagdas2257
      @khushikabagdas2257 Před rokem

      याे जाेडि सारैमन पर्छ धेरै खुसि लाग्याे

    • @myagdibeni1356
      @myagdibeni1356 Před rokem

      Badaix asa jir sagar sarlai

  • @sapanaadhikari5320
    @sapanaadhikari5320 Před rokem +29

    अाहा कति राम्राे जाेडि काे पनि विवाह भएकाे सुन्न पाउँदा धेरै खुसि लाग्याे । वधाइ छ हजुर हरुलाई । याे जाेडी सबैकाे लागि नमुना बनाेस शुभकामना छ।

  • @sumanshrestha9564
    @sumanshrestha9564 Před rokem +1

    दाम्पत्य जीवनको लागी हार्दिक मंगलमय शुभकामना सागर जी र आशा जी लाई। यो interview ले धेरै कुरा सिकाएको छ श्रीमान श्रीमती लाई ।