श्रीमान साउदी हुदा श्रीमतीले नेपालमा पेट बोकेपछि...सबैलाई रुवाउने भिडियो।

Sdílet
Vložit
  • čas přidán 19. 08. 2024
  • #santoshdeuja
    #kapurbotmedia
    Host:santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Komentáře • 3,1K

  • @pabitratamangbtschouyayong8115

    हे प्रभु यस्तो माया गर्ने श्रीमान प्राय कमै हुन्छ यति धेरै माया गर्ने श्रीमान 😢😢😢😢😢

    • @user-zq1ow3uh9t
      @user-zq1ow3uh9t Před 3 měsíci

      O God ytiramo shirmanta mero pnixaina ho ytiramo shirma hudapne k khojera hidekohola papinit

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 Před rokem +26

    तपाई हिरो हुनुहुन्छ । राम्रो श्रीमति पाउनुहुनेछ। यहि interview हेरेरै अब्बल श्रीमति पाउनु हुने छ

  • @AAASJUNS
    @AAASJUNS Před rokem +84

    यति माया गर्ने श्रीमान् छोड्ने त्यो आइमाईले पक्का यस्तो मायाँ पाउँदिन 💐🙏

  • @radhakhadka343
    @radhakhadka343 Před rokem +68

    हे भगवान ! यति राम्रो श्रीमान त्यो रन्दी ले जिन्दगीभर पाउदिन 😭😭

  • @suneetabhujel6262
    @suneetabhujel6262 Před rokem +140

    प्रेम आफैमा पवित्र छ ,प्रेम कुनै बस्तु या न कि माया औकात सँग हुदैन मनसँग हुन्छ ,आहा यस्तै साचो प्रेम गर्ने सबैले भेट्दिन?? be strong dai 😭💔😪😭

  • @manishalimbu4037
    @manishalimbu4037 Před rokem +21

    कठै येस्तो राम्रो श्रीमानलाई किन धोका दिएको होला अब त्यो आईमाईको कहिले भलो हुँदैन😥😥

  • @gangaadhikari1522
    @gangaadhikari1522 Před rokem +63

    कति उच्च बिचार भकाे श्रिमान हुन्हुन्छ भाइ हजुरकाे अबश्ता देखेर आँसु आयाे मन थाम्न सकिन 😭😭😭😭

  • @chandralakandri6757
    @chandralakandri6757 Před rokem +18

    श्रीमती र छोराछोरीको खुशीको लागी आफ्नो सबै इच्छा र चाहाना लाई त्यागेर उनीहरूको खुशी खोज्न निस्केको प्रदेशीले भोगेको यो काहाली लाग्दो घटनाले मन रुवायो । तपाईं प्रति श्रीमतीको प्रेम सकिएको रहेछ । अब रुएर बस्नु भन्दा मन दरो बनाएर नंया जिवनको सुरुवात गर्नुहोस् । संसार ठुलो छ अझै धेरै राम्रो श्रीमती पाउन सक्नु हुन्छ । तपाईं जस्तो इमानदार लाई यस्तो बैगुनी र चरित्र हिन श्रीमती सुहाउँदैन ।

    • @luffytmg6575
      @luffytmg6575 Před měsícem

      बालेन को र राम चन्द्र को जिबनमालाई स्रिमतिले काठमाणडुलाइ बालेनले पहिरो कोइलाइ श्रिमतिले पहिरो बनयो

    • @luffytmg6575
      @luffytmg6575 Před měsícem

      कतिमानिस लाई घर न क घाड बनायो

    • @InnocentFlowerBasket-yp7jn
      @InnocentFlowerBasket-yp7jn Před měsícem

      4453mr.3lmoo9

  • @geetatamang5331
    @geetatamang5331 Před rokem +26

    अति असल हजुर, हजुर जस्तो मान्छे पाउन गाह्राे छ अहिले को समयमा जे हुन्छ राम्रो को लागि हुन्छ उनलाई पछुतो हुनेछ हजुर को आसले पिरोल्नेछ be strong😘

  • @bandanabhujel1135
    @bandanabhujel1135 Před rokem +70

    कति राम्रो बाबू यति राम्रो साचो माय गर्ने श्रीमान हुदा हुँदै किन मति बिगारेको होला 😥😥😥जो कसैको भाग्य मा यति धेरै माया गर्ने मान्छे हुदैन बहिनी बिचार गर्नु एक दिन हजुर लाई यो आँसु ले पिरोल्ने छ तेति बेला मर्नु बाहेक अरु बिकल्प हुदैन कसम खाएर भन्छु म तिमिलाइ कहिलै भलो नहोस्😥😥😥😥😥😥😥😥पिर नगर्नु भाइ उ भन्दा धेरै माया गर्ने जीवन साथी पाउनुहुने छ हजुर ले😥😥😥

    • @Kalyaboy.7
      @Kalyaboy.7 Před rokem

      Dada ma pani bidas xu hami jasto kayou youba bidas xau jo kt asari janxan taslai vatacy aba facyko sistum hunu paro balla o batha hatxa nepalma

    • @ganeshsunar9547
      @ganeshsunar9547 Před rokem

      बहिनी पुलिस लाहुरे , आर्मी लाहुरे , बिदेशी लाहुरे हरुले आफ्नो श्रीमती लाई सुख दिन सक्छन् । सन्तुष्टि दिन सक्दैनन् । ( बाघ को छालामा स्यालको रजाइ )

    • @rozenaranju4378
      @rozenaranju4378 Před rokem

      Kati mitho kura garnu vyo hajur le🙏🙏🥰🥰

  • @anitaamagar5025
    @anitaamagar5025 Před 4 měsíci +7

    यस्तो श्रिमान पाउन त भाग्यमा श्रि लेखेर ल्याउन पर्छ😭😭😭🙏

  • @manishasinjali6688
    @manishasinjali6688 Před rokem +7

    अब सत्य युग आइसकेको छ । उहाको श्रीमती ले महापाप गर्नुभाको छ उहाको भित्त्र भएको दुष्टता ले यानिकी भित्त्रको जनावरतत्तो ले जितेर हो 😞😞एस्को सजाए पनि येइ जन्म मा देख्न पाइन्छ ।दु:ख नमान्छु दाजु नराम्रो हुनु नै राम्रो हुनको लागि हो 😓😓हे भगवान प्रार्थना गर्छु कि यती असल मान्छे लाई आँसु नदिनु अब को आउने जीवन मा उहालाई सुखी खुशी मिलोश कामना गर्दछु । धन्यवाद 🙏

  • @peacezonesamjhanakarki9166
    @peacezonesamjhanakarki9166 Před rokem +123

    याहा महिला मात्रै पीडित हुदैन पुरुष पनि पीडित हुन्छ्😭म नि शब्द bhayo😭❤️🙏be strong brother❤️🙏😭

    • @bimalhunching335
      @bimalhunching335 Před rokem +1

      मेरो मा तेस्तो भाको छैन तर हजुर को कुरा सहि लायो दिदि

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 Před rokem +83

    यति माया गर्ने श्रीमान लाई धोका दिएर त्यो श्रीमतीले कहिले सुख पाउदैन।ल सन्तोष सर न्याय दिलाईदिनु पर्यो यो भाईलाई🙏🙏

  • @mayabashyal2416
    @mayabashyal2416 Před rokem +12

    कस्तो मन होला यति माया गर्ने बाबुलाइ छोडेर जाने😭😭😭😭😭😭

  • @saritaxettri9733
    @saritaxettri9733 Před rokem +23

    यो आँसु ले कहिले bato पाउनी छैन पापिनी ले 😌😌😌अब कठोर बनेर आफुलाइ समाल्नु त्यो भन्दा अदभूत माया पाउनु हुन्छ😌😌😌💕💕💕

  • @sangitkunwar8715
    @sangitkunwar8715 Před rokem +292

    यति असल श्रीमान् को आशु लाग्छ तिम्लाई बैनि😢

    • @surajsapkota8790
      @surajsapkota8790 Před rokem +5

      अबस्य नि

    • @mangurung9371
      @mangurung9371 Před rokem

      छिटो भन्द छिटो लागोस रन्दी लाई यो भाइ को आसु रन्दी लाई खुट्टा भच्दिनु भाइ हिमत नहर्नु

    • @devimayadawadi5445
      @devimayadawadi5445 Před rokem +4

      थुक्क पापिनी

    • @kefmahato555
      @kefmahato555 Před rokem

      @@devimayadawadi5445 q

    • @kalpanalimbu9180
      @kalpanalimbu9180 Před rokem

      ​@@devimayadawadi5445

  • @chemzongsanu
    @chemzongsanu Před rokem +757

    एस्तो राम्रो श्रीमान हाम्रो भाग्यमा लेखेकै छैन । राम्रो श्रीमानलाई नराम्रो श्रीमती अनि राम्रो श्रीमतीलाई नराम्रो श्रीमान हे प्रभु😪

  • @Sujannepalofficial
    @Sujannepalofficial Před rokem +15

    यो भिडियोले मलाई रुवायो😭😭यस्तो अाइमाई जन्मिनुभन्दा पहिला किन मरिन 😭😭यस्तो अवस्था कसैलाई नपरोस😭😭😭

  • @reviveunisexsalonnepal6522

    जसको श्रीमती नराम्री उसको श्रीमान राम्रो! जसको श्रीमान राम्रो उसको श्रीमती नराम्री! यै हो लाइफ! 🙏🙏🙏🙏

  • @bandanabhujel1135
    @bandanabhujel1135 Před rokem +59

    मैले त कुनै शब्द नै पाइन भन्न को लागि जे होस यो भाइको आँसु ले सराप्छ बैनी फर्केर आउनुस पिलिज्😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥

    • @rajido3568
      @rajido3568 Před rokem +2

      अर्काको पेट बोकेको कसरि आउने हो

    • @ayushdahit8924
      @ayushdahit8924 Před rokem

      Sarai dukha lageu yo story'sunera yon pyas metauna yati samma garna sakxan manxe haru thukka radi lai kahile sukha na milos

    • @kalpanamagar5826
      @kalpanamagar5826 Před rokem

      Be strong😭😭😭😭

    • @nabinmagar9233
      @nabinmagar9233 Před rokem

      @@rajido3568 पेट बोकेको होईन होलाके गेस्टीक भकोहोला🤣

    • @khojima
      @khojima Před rokem

      त्य‍ो अर्को केटाको पाठो बोकी सकि रे छि किन अब बिदा दिने हो अर्को पाउछ।

  • @kamalathapa2937
    @kamalathapa2937 Před rokem +77

    आँसु नै झर्‍यो याे भिडियो हेरेर पछि बुझ्ने छ हजुरको माया 😥😥

  • @rosnipariyar904
    @rosnipariyar904 Před rokem +12

    हजुर राेएकाे देखेर त मलाई कति राेए हे भगवान् यस्तो कसैलाई नपरोस् 😥😥😥😥😥

  • @gyaneegurung3030
    @gyaneegurung3030 Před rokem +8

    यति राम्रो श्रीमान् पाउदा पनि किन मान्छेहरु
    यति मात्तिएर हिँडेको होला । श्रीर्मती ले यो सोच्नु पर्छ कि हामी नारीको सिउँदो भरदिने श्रीमान् को मात्र अधिकार हुन्छ भन्ने सोच हुनु पर्छ।अनि मात्र दुःख को अनुभव पाउनेछैन श्रीमान् बाट 😊😊

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +128

    सायद यो भिडियो हेरेर नरुने मान्छे कमै होलान्😭
    तपाई जस्तो श्रीमान जो कोहीको भाग्यमा हुदैन😌
    दाइ तपाईंको श्रीमती चाँडै सम्पर्कमा आओस्🙏

    • @narayanshrestha7734
      @narayanshrestha7734 Před rokem +4

      यस्ता श्रीमती सम्पर्क मा आएपनी काम छैन हजुर

    • @rozenaranju4378
      @rozenaranju4378 Před rokem +2

      Honi hajur

    • @dipeshrai6041
      @dipeshrai6041 Před rokem

      Yasto घटना ले sojho पुरुष पनि हिंस्रक बन्न बाध्य गराउँछ जहाँ सुर्खेत मा घटेको घटना ((घाँटी छिनाएर प्लाष्टिक मा बोकेर hideko)) नदोहोरी रहन सक्दैन भन्न सकिनन..

    • @manitarai927
      @manitarai927 Před rokem +1

      Be strong brother, आइमाई लाई सुख फाप्दैन भन्छ नि बुढा पाखाले,मेरो सबै दाजुभाइ लाई निवेदन छ कि आफ्नो पसिनाको पैसा आफै राख्ने बुडि को भरोसा हुँदैन

    • @rameshbhatta8760
      @rameshbhatta8760 Před rokem +1

      जीवन अमुल्य छ तर हरेक पल
      जटिल मुल्यहरु चुकाउनु नै पर्छ।।
      त्यसैले जिन्दगी एउटा
      सुन्दर संघर्षको मैदान हो।।
      याहा जीवन जिउन का लागी अनेकौं
      खेल खेल्नै पर्छ।।।

  • @rameshrai8723
    @rameshrai8723 Před rokem +97

    हे प्रभु सबैको परदेशीको कथा यस्तै छ । be strong brother 😭😭😭😭😭

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 Před měsícem +1

    नमस्कार शन्तोश देउजा हजुर गरीब असाएको बिछोड हुन लागेका प्रताडीप साहारा भन्नु भयो हजुरले आफनो घर परीवार समाल्दै यसरी समाज को कल्याण उपाकार गरीरहनु भाएको छ यसको फल एकदीन देशमा परीस्थीती अनुसार नीती निमाणऀ र्गने ठाउॅ हजुर पुग्नु र्पछ

  • @Sujannepalofficial
    @Sujannepalofficial Před rokem +17

    कसम राम्रो मान्छेको बुढिको व्यबहार देखेर छि घिन लागेर अाउँछ,यस्तो अवस्था देखेर म कुमार नै बस्छु😭😭😭😭😭

  • @lindagurung7112
    @lindagurung7112 Před rokem +405

    भाई राेकाे देखेर मेराे पनि आँसु आयाे ❤️😍

    • @surendrajhedijhedisurendra5428
      @surendrajhedijhedisurendra5428 Před rokem

      Ho ma pushna aam tesova

    • @pasangsrp320
      @pasangsrp320 Před rokem +1

      same😢

    • @abhishekshahi5229
      @abhishekshahi5229 Před rokem +2

      नरुनु भाईयस्ता बिग्रेकाे अाईमाईकाे लागि याेअाईमालाई हजुरकाे अासुले अबस्ये पाेल्नेछ

    • @binodsingh8886
      @binodsingh8886 Před rokem

      😅

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p Před rokem

      Bichara Bhai ♥️♥️♥️♥️😂😂😂😂

  • @indirapaudel3389
    @indirapaudel3389 Před rokem +6

    हे भगवान् कस्तो कस्तो सुन्न देख्न एति मायाँ ❤️❤️

  • @archana.rajopadhyaya
    @archana.rajopadhyaya Před 4 měsíci

    Yesto ramro manxe bichar kati ramro yesto lai xodera gayer aashu ko Sarah lagne xa hjr lai sis heart touching vido ashu jharyo

  • @umathapa5342
    @umathapa5342 Před rokem +36

    यति बुझ्ने बाबू लाई कति अबुझ आइमाई परेको जानी मन्छेलाइ फर्काएर ल्याय पनि तेस्तै हो चिन्ता मगर्नु भाइ खुट्टा भए पन्छी जुत्ता छानी छानी पाउछ 😢😢

  • @rajutamang2558
    @rajutamang2558 Před rokem +57

    पर्देशिकाे बेदना कति हेर्नू कति सुन्नु सारै दुख लाग्छ। के गर्नु हामी सबै दुख पाउनु हाे।

  • @pujaaraae5134
    @pujaaraae5134 Před rokem +4

    निसब्द भए!!😥😥😥बयान गर्ने कुनै शब्द भेटिन..।तर बिश्वास गरेको मान्छेले नै यस्तो बिश्वास घात गरेसी..अहिले एक अर्कालाई बिश्वास गर्नु गारो छ।।😥😥😥be strong ..🙏🙏🙏

  • @ratnakumari4208
    @ratnakumari4208 Před 7 měsíci +1

    समयले सबै ठिक गर्छ भाई नरोऊ।

  • @naumna890
    @naumna890 Před rokem +24

    कस्तो खाल्को होला एति राम्रो बुडा हुदा हुँदै अर्को सङ्ग हिडेको 🤔 पछि आँसु लाग्छ 😥😭

  • @basantipun3941
    @basantipun3941 Před rokem +18

    भगवान तिमिलाइ मेरो मेरो भित्री हृदय देखि प्राथाना यो साथीलाई दुई दिनमै त्यो नखर्मौली भुलाइदिने राम्री र सस्कारी बुढी परोस प्लिज

  • @narendramagar5761
    @narendramagar5761 Před rokem +1

    Sidha manxe rahix bhai t maya grne manxeko samjher aasu aaux tar k grnu je hunu bhyo bhai be strong be healthy don't woory

  • @laffanischal1638
    @laffanischal1638 Před rokem +8

    आँसु श्राप रगतले पाऊनेछौ ।😥😭😭😭😭😭

  • @sujanachauhan06
    @sujanachauhan06 Před rokem +183

    बिचरा भाइ कति रोको नरुनुस भाइ एक दिन बुज्ने छिन उन्ले तपाइको माया😢😢

    • @rupakkarki790
      @rupakkarki790 Před rokem +6

      छाेडेर गैसकेपछि बुझेनि नबुझेनि के अर्थ रह्यो र..

    • @sujanachauhan06
      @sujanachauhan06 Před rokem +1

      @@rupakkarki790 पछुतो लाग्ला नि हजुर कुनै दिन्🤔🤔🙄🙄

    • @sonitasonita4507
      @sonitasonita4507 Před rokem

      ❤💚💚💛💛💙

    • @bimalaparajuli9817
      @bimalaparajuli9817 Před rokem

      भाई धोकेबाद सग केहि लाग्दैन चिन्ता नलिनु होला

    • @ROShan-xp7iu
      @ROShan-xp7iu Před 10 měsíci

      Roark garnu bujithine.navapax ❤

  • @avenglimbau6897
    @avenglimbau6897 Před rokem +79

    कति राम्रो परिवार थियो सखाब नै भो।

  • @Hollywoodusa
    @Hollywoodusa Před rokem +2

    Be stronger brother 😢💗 xoralai leunurw twoLai LA than u😢💗

  • @pawanshrestha2629
    @pawanshrestha2629 Před rokem +3

    Be Strong brother one day at a time

  • @deeparai8460
    @deeparai8460 Před rokem +15

    नरुनु है भाइ हजुर को आँसु देख्दा मेरो पनि आँसु आयो सारै मन पोल्यो

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Před rokem +21

    बिचारा भाई आफुलाई समाल्नु😥😥😥तेस्लाई
    तिम्रो आसुले बोल्नेछ कहिले सुख पाउदैन तेस्ले

  • @rajubhandari4418
    @rajubhandari4418 Před rokem +4

    Be strong brother 💪💪💪

  • @KalpanaKarki-fh3db
    @KalpanaKarki-fh3db Před 21 dnem

    भाइ हजुर को कुरा सुन्दा सारै मन रुवायो यो भन्दा कुनै सब्दा कोर्न सकिन😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @balpun4511
    @balpun4511 Před rokem +272

    हुनत अहिले सम्म सन्तोष सरको मिसन फेल भएको छैना मलाई अासा छ यो भाईको न्याय दिलाईदिनु हुन्छ भन्ने पुर्ण अासामा छु सन्तोष सर जय सन्तोष सर यो मिसन पनि सफल हौस मेरो कामना❤️❤️❤️❤️

    • @priyarana9910
      @priyarana9910 Před rokem +6

      अाशा छ याे मिसन फेल हुने छैन छिटो भनदा छिटाे उनलाई खाेजि गरियकाे भिडियो हेरन पाउं

    • @mayagiri1880
      @mayagiri1880 Před rokem +1

      Vai Dari duhk voyo aama li ?

    • @santikumare6831
      @santikumare6831 Před rokem

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @mirakarkimira6735
      @mirakarkimira6735 Před rokem

      कस्तो आत्मा हो मैलाको छिछि 😪😪😪

    • @chimsey1173
      @chimsey1173 Před rokem

      Everything is sexsioul life..🚫

  • @mycalladhikari7383
    @mycalladhikari7383 Před rokem +36

    कुनै सब्द भेटियन याे दाजुकाे कुरा सुन्दा अाखा रसायाे सन्ताेस दाजुकाे हरेर भिडियो सेर गरेकाे हुन्छु तर सफल हुन्छ याे दाजुले न्याय पाउछ पुर्ण बिस्वास गरेकाे छु

  • @sabitrasabitra1526
    @sabitrasabitra1526 Před rokem +3

    यति राम्रो श्रीमान हाम्रो पायकाे भय अाज अरबकाे खाडिमा दुख गरनै परने थियन हाेला के गरनु भागेले भन्नू बुद्विले भनु सारै दुख लागदाे

  • @kamalabakabalmagar1234
    @kamalabakabalmagar1234 Před rokem +5

    Be strong Daii 😢😢

  • @saruacharya9809
    @saruacharya9809 Před rokem +177

    कत्ती माहान श्रीमान् हुनुहुन्छ तपाइँ 😢🙏

    • @dhiranrai5934
      @dhiranrai5934 Před rokem +1

      होनि आई माईहरु लाई यस्तै श्रीमान् चाहिन्छ सजिलो हुन्छनी अर्कै सँग मस्ती गर्नु ,,

    • @ranjupokhrel8501
      @ranjupokhrel8501 Před rokem

      🙏🙏🙏🙏🙏🙏

    • @sanuthapa1149
      @sanuthapa1149 Před rokem

      😭😭😭😭😭😭

    • @purnashrestha7085
      @purnashrestha7085 Před rokem

      😢😢😢

    • @sarumanandhar60
      @sarumanandhar60 Před rokem +2

      भाइ त्यो तपा को पैसा ले मात्तिए को हो पचि अहिले तापालाइ रुवाको छ नि दबल रुनु पर्छ्हेरी बस्नु भाइ

  • @shanti7102
    @shanti7102 Před rokem +68

    ए नेपाल सरकार हामी नेपाली को आसुँ कहिले पुस्ने?
    ए नेपाल सरकार हामी नेपाली ले कहिले सम्म आर्कको देस मा ढुख गर्ने?
    ए नेपाल सरकार कहिले नेपाली को ईजतलाई आफ्नु इजत सम्झेर काम गर्ने?
    हामी नेपाली भएको मा ढुख लाग्दैन तर नेपाल को जस्तो सरकार पाको मा ढुख लाग्छ 😭😭

  • @sunitarai7283
    @sunitarai7283 Před rokem +2

    भाई को घटना सुनेर मन थाम्न सकिन.....संसार यस्तै छ भाई परेको बेला सबैको मन दुख्छ तेसैले नरुनुस् त भन्दिन तर जीबनमा हार खानु हुदैन"म पनि कसैको श्रीमती हो तेसैले अझ धेरै ज्ञान मिलेको छ मलाई कि मैले तेस्तो केही गलत कदम चाले भने मेरो श्रीमान लाई कति मन दुख्छ भनेर तेसैले नराम्रो बाटो कहिले लाग्न नपरोस र मेरो कारणले मेरो श्रीमानलाई कहिले चित्त दुखाउन नपरोस😥यो श्रिस्टिमा जोडिएको सम्बन्ध जन्मौ जन्म त म भन्न सक्दिन तर बाचुन्जेल लाई होस🙏🙏

  • @MeenaMeena-lh9qv
    @MeenaMeena-lh9qv Před 3 měsíci

    Niswartha Maya jahile khot hunx Astai raix sansar،💞be strong hard brother 🙏🙏

  • @purbeliagni
    @purbeliagni Před rokem +19

    जिन्दगीमा मा कुनै दिन म पनि यसरी नै रुएको थियो😢😢😢तर यस्तो पतिलाई यसरी धोका दिने लाई भलो चाहिँ कहिले हुन्न🤔🤔

  • @nirmalgurung1862
    @nirmalgurung1862 Před rokem +13

    भाइ को घटना सुन्दा अति रुन मन लाग्यो येस्तो चरित्रहिन आइमाई लाई कहिले शान्ति नमिलोस।

  • @jaurana4224
    @jaurana4224 Před rokem +1

    next vedio pani rakhnu santosh vai

  • @buddhalaxmirai7438
    @buddhalaxmirai7438 Před rokem +1

    यस्तो श्रीमतीलाई सम्झेर नरुनु भाइ यस्तै नक्कलीहरुको चाहिँ श्रीमान पनि धेरै माया गर्ने असल हुदो रैछ।

  • @sitakunwar8920
    @sitakunwar8920 Před rokem +200

    येति माया गर्ने श्रीमान लाई धोका दियेको एक दिन पक्कै पाप लाग्नेछ पपिनी आइमाई आशु रोक्न सकिन्😭😭

  • @taradevirai3630
    @taradevirai3630 Před rokem +8

    😥😥रुनु धेरै रुनु सम्झि सम्झि रुनुस डाको छोरेर रुनुस
    जति रुनुहुन्छ त्यति नै सारा यादहरु निश्ठूरीको यादहरु आउने छैन ।

    • @bimalhunching335
      @bimalhunching335 Před rokem

      कति मिथो सुजाब हजुर कति सामजिक सन्जालाल मा किन रोको रे केटा भयर रे के केटा को चाहिँ मन होइन के केटा को आखा गम हुन्छर

  • @Subinlama-p5s
    @Subinlama-p5s Před rokem +4

    कति सारो स्वार्थी हुन्छ है
    कुनै कुनै आईमाई
    1-2 जन ले गर्द सबै नारी हरु को
    इज्जत मा दाग लागिराको छ
    थुइका मेरो देश नेपाल को
    चेलिबेटी एस्त त किरा परेर मर्नु नि

  • @hariregmi7931
    @hariregmi7931 Před rokem +1

    कति सफा मन भाकाे मान्छे।नरुनु भाइ छाेडेर जाने निष्ठुरिकाे यादमा के अासु बगाउने।संसार यस्तै छ।भाइ के गरनु हामी छाेरा मान्छे भय पछि सबै सहनु परने रहेछ।बिचरा

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Před rokem +10

    धेरै दुःख लाग्याे😭कति साेझाे भाईकाे फाईदा उठाइछिन् दुर्गाले,अाफ्नाे बच्चा भईसकेकि महिलाले त श्रीमान् बिदेशगएपछि बच्चा घर सम्हालेर बस्नु नी के खाेजेर गएकी😡😡भाइ धेरै नरुनु तेस्तालाई खाेजेर जेलमा काेचिदिनु अनि मात्र अानन्द अाउँछ।सन्ताेष भाईले सहयाेग गरिदिनुहुुन्छ नि💐❤️

  • @bishnubk3145
    @bishnubk3145 Před rokem +22

    हजुर जानेलाइ जानदिनुहाेस नरुनुस कति माया हजुर रुदा साएद नरुने काेईनहाेलान भगवान उहालाइ सहने शक्ति परदान गरनुस 😭😭😭😭😭😭😭

  • @nitinshahi823
    @nitinshahi823 Před rokem +1

    यति राम्रो बुढो कति मात्यको महिला यति गहिरो प्रेम कति छिटो बिर्सेको रैछ ।

  • @shristibucha
    @shristibucha Před rokem +3

    Be strong brother 🤗🤗

  • @bhawanapokhrel8211
    @bhawanapokhrel8211 Před rokem +36

    म हेर्दै थियं कति बेला राेयं थाहा पाइना आफू लाई सम्लनु दाई

  • @khadkarabin2922
    @khadkarabin2922 Před rokem +36

    देखाइ र भोगाइमा धेरै फरक हुदो रहेछ के गर्नु हामी परदेशमा बस्ने हरुले कमाएको पुरा सम्पती कुम्लो पारेर हिड्ने ऐलेको कुपर्थानै हुन थाल्यो ऐले मेरो देशमा सम्झिदा पनि सारै मन दुखेर आउँछ कैले सम्म होला परदेश मा बस्ने हरुको मनमा शान्ति पाउनी

  • @anisarai9309
    @anisarai9309 Před rokem

    Ram dai be strong yestai ho life soche jasto hunna

  • @sunitabudhathoki4454
    @sunitabudhathoki4454 Před rokem +6

    Be strong brother 😥😥❤️🤦‍♀️

  • @sampangsunee4554
    @sampangsunee4554 Před rokem +28

    बिचरा दाइ रुनु हुदा मेरो नि आँखा बाट आँसु खसो किन होला यसरी दु:ख दिनु भा उहाँ को माया लाई किन नभुझ्नु भा नि दि ले😭😭

  • @nomyrai3856
    @nomyrai3856 Před rokem +72

    Don't give up bro... Lots of love from nagaland india🇮🇳

  • @simikworld
    @simikworld Před rokem +2

    किन रुनु भाइ मान्छेको जिन्दगिमा उतरचढाब हुन्छ 🙏तपाइको माया लाई आज लात हानेर जाने लाई त्योभन्दाराम्रो साथी खोजेर देखाइदिनु छोडेर जाने को याद मा होइन अब नया जीवन को सुरुवात्मा रमाउनु होस ❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @monikaghising4182
    @monikaghising4182 Před rokem +2

    यो भिडियो हेरेर धेरै मन रोय

  • @roslanghale559
    @roslanghale559 Před rokem +7

    दाइ तपाईंको भवनमा खेल खेलेको देख्दा कसम अँखा देखि आशु रोकिएन।धैर्य गर्नुस् दाइ।खेलमैदान मा खेलाडी मात्र होइन अरुको पनि हात हुन्छ ।जिन्दगी एउटा संघर्ष हो।तपाई अफ्नो ख्याल गर्नुहोस् ।न्याय तपाईंको,जित तपाईंको ,ती पल हरु लाई भुल्ने प्रयास गर्नुहोस ,अझै देखि नयाँ जीवन को यात्रा सुरु गर्नुहोस् ।सफलता पाउनु हुनेछ दजु।

  • @narmadathapa8475
    @narmadathapa8475 Před rokem +10

    मन छाेयाे भाई तपाईका शब्दले पेटमा अर्कैकाे गर्व छ । भन्दा सायत पृथ्वी नै ढक्कमकिय झै भएहाेला ? किनकी अाफूले विस्वास गरेकाे श्रीमती बाट एति ठूलाे धाेका हुदा । बाकी जीवन सुखमय हाेस् ।

  • @mayumigurung692
    @mayumigurung692 Před rokem

    Sarai man roro hjr jun pida tapaile vako xa yesto satru lai ni nahos strong hunu 🙏🏻

  • @bharatrai5168
    @bharatrai5168 Před 8 měsíci

    बिचारा भाई पानीको आसुहैन तिम्रो रगतको आसुबगदैछ यसरी रूवाउनु राम्रो होर

  • @anitashrestha2541
    @anitashrestha2541 Před rokem +26

    मन थाम्नु सकिन यो भिडियो हेरेर😭😭

  • @rajukarki4644
    @rajukarki4644 Před rokem +6

    नरुनु भाइ तपाईंको मायाले कुनैदिन उनीलाइ पोल्ने। पश्चाताप लाग्नेछ।

  • @user-ce5he2yn6p
    @user-ce5he2yn6p Před měsícem +1

    नरौ भाई केटामान्छे भएपछी सबैकुरासहनूपर्छ आमा बुवा छोराकोलागी पनी जिउनूपर्छ भाई
    यो बैनीलाइ पाप्लाग्छ नरोउभाई

  • @bimalabhattarai873
    @bimalabhattarai873 Před rokem

    प्रेम पबित्र हुन्छ प्रेम ईस्वर को बरदान हो यस्तो प्रेम्मा घात गर्नेहरुलाई सयौ जुनि पाप लाग्छ। यस्तो श्रीमान छोडेर हिड्ने बिर्सिने बुद्दी हिन महिलाको के कुरो गर्नु तेसरी कमायको पैसा खरक्क फिर्ता गर नानी महिलाहरुकी कलङ्क नबन सारै रुन मन लाग्यो । कति निर्दयी घिक्कार होस ।😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @dilushrestha8565
    @dilushrestha8565 Před rokem +17

    यस्तो लोग्ने पाउनु त भाग्यमानी हो तर नबुझ्ने स्वास्नी परे पछि जिन्दगी बिग्रियो आफ्नो त 12 वर्ष भयो विदेश गाको तर अहिले सम्म 1 रुपियाँ पनि पठाको छैन तर पनि आफै दुःख गरेर छोरा पालेर बसेको छु कसैको लोग्ने खराब कसैको स्वास्नी खराब के गर्नु संसार यस्तै रैछ 😭😭😭😭जे जस्तो भए पनि सहेर जिउनु बाहेक केही विकल्प छैन 😓😓😓

    • @k.b.cmasti1267
      @k.b.cmasti1267 Před rokem +1

      छोरा छनी भविष्य को तपाईंको साहारा छोराले बुझ्ने छ आमाको महिमा र गर्नेछ हजुरको उच्च माया साथै मुल्यांकन

    • @bhabirajgurung6562
      @bhabirajgurung6562 Před rokem +1

      😂😂😂 be strong bahini! Parkhibasnu yek din farkera aaunechha. Sancho mayale tanera lyaunechha

    • @lokbahadurbahadur2894
      @lokbahadurbahadur2894 Před rokem +1

      हजुर पनि माहान नारी हो सलाम छ

    • @dilushrestha8565
      @dilushrestha8565 Před rokem

      @@k.b.cmasti1267 आज भोलि छोरा छोरीले आफ्नो बाबा मम्मी लाई नराम्रो व्यवहार गरेको भिडियो पनि देखेको छु त्यसैले खल्लो लाग्छ एउटै छोराको लागि दुःख गरेकी छु पछि त्यही छोराले नराम्रो गर्यो भने यति दुःख कष्ट गरेर हुर्काएको मन त सारै दुख्छ होला नि 😓😓😓

    • @dilushrestha8565
      @dilushrestha8565 Před rokem

      @@lokbahadurbahadur2894 के गर्नु आफ्नो बच्चा हो बाऊ ले नहेरे पनि आमा को मन नमान्ने रैछ आफू नखाई भएँ पनि बच्चाको पेट भर्न पाउँदा खुसी लाग्छ 🙏

  • @monneshagajmer4948
    @monneshagajmer4948 Před rokem +6

    सारै सोझो हुनुहुदो रैछ दाइ बिचार मैले त आँसु थाम्न नि सकिन 😭😭😭

  • @aryantamang7442
    @aryantamang7442 Před rokem

    Hamro kta haru ko gindagi naii ysto hunxa dada hjr good bels

  • @ramprasad9262
    @ramprasad9262 Před rokem +1

    समय पापी छ आफुलाइ समालनु मित्र
    छोडेर गयो मरेको हैन।
    झुठो माया।निर्दय भावना
    छोद देउ यिसब

  • @pramishamoktan3929
    @pramishamoktan3929 Před rokem +41

    Be strong brother ❤😢😢

  • @gangagurung1898
    @gangagurung1898 Před rokem +14

    stay strong😥 घात गरेर जानिलाइ सम्जेर केही बेर येस्तै हुन्छ ,आफुलाइ सम्हाल्नुस्😢

  • @dipesbamjanbamjan5713
    @dipesbamjanbamjan5713 Před rokem +5

    अँखा बाट आसु रोक्न सकिएन 😢😢😢😢😢😢😢😢😢

  • @user-vx7pj8wl7l
    @user-vx7pj8wl7l Před 6 měsíci

    Be strong brother ❤❤❤❤❤

  • @rojelgurung3411
    @rojelgurung3411 Před rokem +59

    J hunxa ramro ko laghi hunxa . Be strong and move on. I know your pain but you don’t have choice other than move on. So stay positive, think positive and do not do any negative activities because you have a beautiful son. 🙏🙏♥️

  • @saamjhanraai8108
    @saamjhanraai8108 Před rokem +54

    कति पापि मन मुटु भगवान् कुन रासिमा धैरे आउँछ पीडा आफनोले नै छियाछिया बजाउछ अरु समाज को के कुरा हार नखानुस है आफलाई सम्मालनुस हे पापि मन हुनेहरुकोलागि आँसु नबगाउनुि है

  • @abitlama1198
    @abitlama1198 Před 8 měsíci

    😭😭😭कसम् रोक्नै सकेन आँसु बिचारा दाई तपाईंको आँसु ले जिन्दगी बर पोलिराहने छ त्यो बिश्वास गाती लाई

  • @PrinshaAcharya3848
    @PrinshaAcharya3848 Před měsícem

    Be strong brother

  • @jamuna1112
    @jamuna1112 Před rokem +7

    so heart touching , कस्तो अँखा रसायो , कर्मको खेल , कुन जुनिको कर्मको खेल ,हैत जिन्दगी यस्तो जातिबिती मायाले रुवाउने रहेछ । धेरै माया कसैले कसैलाई नगर्नु नै रहेछ । टाढा टाढा रहनुले नि यो समस्या आयको हुनसक्छ ।

    • @lilapariyar3713
      @lilapariyar3713 Před rokem

      Kati ramro kura bujni hosbend tr to papini lai pap lagxa yek din teslai dukha parxa ani yeti maya garni hosbend lai samjini din auxa papini

  • @sudikshyasoonar
    @sudikshyasoonar Před rokem +3

    Yati roina ma
    Paplagxi
    sis hajura lai
    Yasti maya garni buda
    Ko aashu lagxa hjr lae😥😥

  • @indriathapa9449
    @indriathapa9449 Před rokem +1

    येस्तो राम्रो बुदा जो भाग्यमानीले मात्रा पाउछ किन होला भगवान जसको जस्तो बानी छ त्यस को त्येस्तै बानी भको शीत जुटाइदिनिनुस भगवान कोइ रुन पर्दैन ।

  • @rachanakhati1823
    @rachanakhati1823 Před 10 měsíci

    Namaste sir hajurle dukhiko sahara banuvako chha.🎉

  • @krishnasisham9951
    @krishnasisham9951 Před rokem +16

    Kati chokho man bichara daju KO saraiiiiii Maya lagyo malai ta yo daju l 💔💔😥😥😥😥😢😢😥😥😥😭😥😭😭😭😭😭😥😥😥😥😥😭😢😭😢😭😢😭😥😭😥😭😭😥😭😥😭😭😥😭😢