भाईरल ९६ बर्षे हजुरबाको स-परिवारले हसाउनु हसाए, आफु भन्दा बिस बर्ष सानीसँग बिहे गर्दा यस्तोसम्म भयो।
Vložit
- čas přidán 10. 12. 2021
- भाईरल ९६ बर्षे हजुरबाको स-परिवारले हसाउनु हसाए, आफु भन्दा बिस बर्ष सानीसँग बिहे गर्दा यस्तोसम्म भयो हेर्नुस् ।
SUBSCRIBE OUR CZcams CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- DB Budhathoki
Guest :- Ram Prasad Sigdel, Randata Devi Sigdel & Dharani Sigdel
Camera :- Aasis Nepal
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Follow us on Facebook :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar
कति माया गर्ने छाेरा यस्ताे माया गर्ने छाेरा त भाग्यले मात्र पाउछ।रमाईलाे परिवार
परिबार लाई नमस्कार छ। बुडाबा अलि सँनकि सोवाभँबका रैछन। जेठा छोरा ले माया गरेको देखदाँ राम्रो लागो। आमा चै ै अति रमाईलो र जागँरिलि हूनू हुदो रैछ।आमा ले गर्रदा नै यो परिवार उ़चभयको महसूस भयकोछँ।
100%sahi Kura gariso
बीचरा बुडाबुडी भएसी सब्बै कुराले साथ छोड्छ तर जेठो छोराले साथ दे को देख्दा खुसी लाग्छ बुबाको बढ्दो उमेर यस्तै हो माहोल रमाइलै छ 😁😁😁😁😁
Nice family
छाेरा हाेस त तपाईं जस्तो सबै काे आमा बाबा लाई तपाईं जस्तो छाेरा मिलाेस।अर्को जुनि मा तपाईं फेरि उहीँ आमा बाबा काे छाेरा भएर जनमनु।मलाइ तपाईं परति गर्व गरछु।
प्रतेक टिकटकमा म हेरेर लाइक गरिराको छु सार्है रमाइलो परिबार अझै धेरै बांच्नु पर्छ बुबा
रमाइलो लाग्यो बुवाको कुरा सुन्दा😘😘😘😘
मलाई चाँही बा को बोली सारै मनपर्छ
बुबाले छोरा लाई पड्के,गधा भनेको एकदम मन पर्छ्😁🙏🙏🙏
बुवा आमा सङ्ग साथ हुदा कहिले आफू बूढो भयको आनुभव हुदेना भन्थे आजा यो दाजु लाई देख्दा तेस्ताइ लाग्यो हजुर हरुको परिवार मा सधै खुसी रहोस ।
म बा काे बिग फ्यान हाे म टिकटकमा हेरिरहन्छु,, पढ्के अपराधी भनेकाे मन पर्छ😂😂बा लाई सिघ्र स्वास्थ लाभकाे कामना😍
कति सुन्दर परिवार सधैं एसरी नै खुसी देख्ना पाएस
9vş
बुढि को कुरा कति मिठो 😘😘
बुवा हामिलाई पनि आशीर्वाद दिनु होला है🙏🙏
बाबा को सोरै मिठो छ मता हासेरै मोरे आज आमा बुबा अनि दाजुलाई सङ्गै देख्नपाउदा मेरापना आमा बुबा यौसन्सार मा भासि कत्ति हसाउथे मैलेनी आज धेरै मिस गरेछू सोरगिय आमा बुबालाई पनि ❤️❤️❤️❤️❤️❤️🙏
😭😢😢😢
कति प्यारो परिवार सधै खुसी हुनु होला यररी नै।🙏🙏🙏🙏
Mero maaan aananda bhayo yo family dekhera . Hajurba ko attitude i love it . OMG i miss my grandfather . 😭😭❤️❤️❤️
भाग्यमानी छोरा छोरी अनि भाग्यमानी बुवा आमा भन्छ्न नि छोरा छोरी जति नै बुदो बुदि भए नि आमा बुवा को आगादी बचै हो भन्थे हो रहेछ छोरा हरु बुवा सङे फुलिसके अझै माया उस्तै माया ले पड्के रे हामिलाइ नि आशिर्वाद दिनुस बुवा हजुर
बुढा बुढि त माया लाग्दा भयपो सबैले माया गर्छन छोरा लाई त देख्नै नसक्ने कस्तो होला
ल हजुर बुवा हजुर आमा लाइ देख्न पाइयो हजुर बुवाको कुरा सारै मन पर्छ टिकटकमा खोजि खोजि हेर्छु
सारै खुसी लाग्यो यो परिवार को भिदियो देख्दा
सारै रमाइलो कुरा कानी अलि लामो हुनु पर्ने
आमा कत्ती राम्री, सबै ग्यानी बिबेकी, मिजासिलि, माहालक्स्मी जस्ती, छोरो पनि बिबेकी, दुई दुई श्रीमतित, अब के कारणले भयो,
बुबा 200सय बर्श बाच्नुस
कति लक्ष्यण को बुबा हुन सार्है भाग्यमानी बुबा र आमा यस्ता भगवान जस्ता छोरा छोरी यो सब बुबा आमा भाग्यमानी भयर नै हो सन्तान ले भरिपूर्ण छ बुबा आमा को ख्याल गर्नु नै सब भन्दा ठुलो कुरा हो सब भगवान भनेकै बुबा आमा हुन हाम्रो तेसै ले बा आमा को ख्याल गर्नु नै धर्म हो ।।।।।
सारै रमाइलो लाग्यो 😍😍
कति रमाइलो छ के परिवार्💖💖
बेहोरा राम्रो गर्नु परो।
यो पड्केले😁😁😁
भाग्यमानी हुनु।
तेरो भाग्य जागोस।😁😁😁
सारै मजाको हुनुहुदोरहेछ हजुरबुबा
ल आज फेरि हजुर बुवा आमा को interview आएछ बुवा ले सारै हँसाउनु हुन्छ... त पड्के😂😁 हाम्रा छिमेकी हजुर बुवा ले धेरै हँसाउनु हुन्छ🙏👍
🥰🥰
बुवा आमा सारै रमाइलो हुनुहुन्छ !!!
जे होस जेठो छोरा दादा लाई सलम गर्छु बुढो भए नी बाबा निकै कडा उमेर मा कस्तो थियो होला बिचरा बाबा तर सब गाली पिताई मा मायाले गर्नु भको छु खुसी लाग्छ यो परिवार देखेर
अामा सारै राम्राे मलाई त धेरै धेरै मन पराे 🙏🙏🙏🙏❤️❤️❤️😭😭😭😭😭😭😭😭😭😭😭
आमा सारै मन पर्यो मलाई त ।। i miss you आमा 🙏🙏🙏🙏😭😭😭😭😭
कति रमाइलो कुराकानी , हेर्दाहेर्दै सकिएको पत्तै भएन।
पट्के भन्नू भाको कति राम्रो र मीठो सुनिन्छ बुवाले🙏🙏
एजुनाथ सिग्देल बुवा नमस्कार 🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
यी बा ले खास मन पराएको छोरो!
मेरो tiktok का big friends उहाहरुको रंगिलो र सुशील परिवार लाई यहाँ अन्तर्वार्ता मा देख्न पायौं साह्रै खुसी लाग्यो ! सम्मान छ हजुर को स-
परिवार मा।
thanku
Buba, aama , dai lai mero dersan🙏🙏🙏❤️ khusi lagyo hjur hru ko fmily ko interview herna pauda m pni khewang Taplejung ko hu...
Kati Ramro Jodi Buwa Aamaa Ko
Aama Kati Ramri🥰
Sano nani lai ni kasari bihe garera deko hola buwa aamale ni tyo bela ..hajurbuwa hajuraama ❤️❤️🙏🙏🙏🙏🙏
Herna payo dherai khusi lagyoo aama buwaa kti maya lagx ❤️
सबै भन्दा आमा नै राम्रो लाग्यो ।😂🤣😃😄
Blind date nepali showko best couple award winner Ram+Narbada lai hajurko showma herna manxa akdamai akdamai...
I know this family very well. Respect to all 🙏Jhapa Dhukurpani bata ho this family 🙏🙏🙏
सबै का बुवाले छोरा लाई यस्तै गरे छोराहरु ले कहिले नचाही ने काम गर्दैन थे होला दुःखपाउने थियनन होला
बा सारै रमाइलो ! आमा सारो बुझकी! पड्के दाई सारो मजाकिलो😀
पड्के ।। हजुर बुबा को माया हो ।
धन्यवाद पत्रकार ज्यु
आहा कति राम्रो बा आमा अनी को बा माया छोरालाइ 🙏🙏🙏
बुवाले छोरालाइ पद्के भनेको सारै मजा लाग्यो
कति राम्रो बुवाआमा😘😘
anyway padke bro u lucky having with loving baba- mamma
बुवाको कुरा सुन्दै आन्नद आउछ
बुबा पहिले देखिनै कडा हो रत दाजु अहिले सम्म बुबा भन पाईरछुमत दाजु तेसतै हो बुडाबुडि र केटाकेटि उसतै हो बुबा अामा को सेवा गरन पाउदा किन मनदिर धाउनै परदैन भगवान घरमै हुनुहुन्छ ।
Rasilo, hasilo ani ramailo pariwar❤️❤️❤️
Ramro lagyo video thanks
Good Happy family mother and father God all
नमस्कार बुबाअामा दाजुलाई धेरै धेरै सम्जना छ
धेरै राम्रो परिवार आमा बुवा लाई हर्दिक नमन 🙏🙏🙏🙏
पडके दाई जस्तो छोरा अनी यस्तो माया गर्ने बाउ आमा बिरलै पाईन्छ।
धेरै राम्रो।
kati ramro sangskar
aama ta god hununxa love u aama ❤️❤️
छोराको बिचार चै राम्रो लाग्यो।
God bless all
साचिनै रमाइलो छ
"Padke Birodhi"🤣🤣🤣🤣 living God Aama and baa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎁
ramailo pariwar sadaiba sukha santi hos suvakamana
love u buwa aama hami bideshma xum aasirbad dinu hola buwa aama
BlessingS
so sweet
राम्रो छ
बुढा पढलेखा नै हुनुहउदो छ पडके काका लाई ता डाका ले टिपने रछन बुबा ले टिकटक मा छोटो भिढियो हेरेको यता हेर्दा मजा आयो रमाइलो लाग्यो🤣🤣🤣🤣🤣
Aha kati ramro pariwar❤️🙏
यो भिडियो सारै छोटो लाग्यो म त यो परिवारको टिक टकमा बिग फ्यान हु
Dherai ramro love ❤️ u buwa ama
Wowow nice voice aama ko 👌👌👌👌👌👌👌👌👌👌👌
Buba ko kura katiii mitho.malai sarai man Parcha buba ko kura.
Aama 🙏🙏🙏
साची आमा कती राम्री के😍
Aama buwa namaste🙏🙏🙏❤❤❤
Bubale maya gereko ho dajulai.la.🙏
कान त्यति राम्रो सङ्ग नसुने पनि पड्के को कुरा चाहिँ ट्वाक्कै सुन्ने रहेछन बाजेले ! भिडियो हेरेर मजा आयो ।
दाजु बुबा आमा भनेकोता भगवान हून कैले पनिनरिसाउनू होला आमा बुबानहूदा को दिन सन्सारै अधेरो हून्छ म 6 ब्रस भयौ जन्मघर नगयको जानिमनै लाग्दैन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बिचरा,,,,आमा बा झनै रमाईलो🙏💕❤️💕❤️💕❤️🙏
Ramro pariwar.....budi aama kati ramree ho yo umer ma pni.
Very interesting
Happy family❤❤❤❤❤
पड्के सारै रामईलाे परिवार
Darsan buwa raa ammaa🙏🙏🙏🙏
Sarai ramailo ba
बाको पड्के शब्द सारो रमाइलो लागो त नि!
kati ramairo buwa hunuhudo raichh patke sarai khusi lagyo
Bbl
Dharai ramri aama🙏🙏🙏🙏🙏🙏😍😍
Ramro Pariwar....❤❤🙏🙏
Aasu aayo makai ta yo pariwar esto maya ta satvab dekhera.buwa lai dekhera aasu aayo.
yesto maya garne xora sabaiko hos vagwan 😘
family gr8