पेटीकोटको पैसा विवेकशील साझाकी दिदीले दिन्छु भन्नु भएको हो : सावित्री सुवेदी - CHHA PRASNA

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • पेटीकोटको पैसा विवेकशील साझाकी दिदीले दिन्छु भन्नु भएको हो : सावित्री सुवेदी - CHHA PRASNA
    Presenter : Deepak Bohara
    Guest : Sabitri Subedi
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : www.news24nepal...

Komentáře • 1,4K

  • @parbinmagar358
    @parbinmagar358 Před 6 lety +96

    सहि हो दिदि अघि बढ्नुस स्वयम हामी पुरुष को साथ छ

  • @krishanbksubscriber120
    @krishanbksubscriber120 Před 6 lety +27

    एकदम सही कुरा गर्नु भो बैनी

  • @saugatkc5477
    @saugatkc5477 Před 6 lety +61

    मुझिहरु ज्योती मगर सोनिका रोकाय लगायतका भालुहरुले ब्रा र पेन्टि लगायर हिन्नेलाइ केहि नभन्ने पेटीकोट लगाउनेलाई अर्धनग्न रे!

    • @angsherpa8559
      @angsherpa8559 Před 6 lety +1

      ज्योति र सोनिकाले त पेन्टी नै खोलेर देखाउन पनि तयार हुन्छ !

    • @siyonkhadka5435
      @siyonkhadka5435 Před 6 lety

      Yo chai sahi laagyo...

    • @limbu9275
      @limbu9275 Před 5 lety

      Good sabitri ji jay nari

  • @sanumaya3703
    @sanumaya3703 Před 6 lety +10

    एक दम सहि माग छ दिदी ठुक्क हुनु सफल हुने छ एक दिन छिट्टै यो अभियान

  • @krishnapoudel1235
    @krishnapoudel1235 Před 6 lety +9

    यस्तै सावित्री बैनी जस्ता साहसी महिला अझै २०,३० जना हुनुपर्छ परिवर्तन हुन बेर लाग्दैन धेरै धेरै धन्यवाद दिन चाहन्छु यसैगरि अघि बडदै जानु सत्यको जित एकचोटि अबस्य हुने नै छ तसर्थ राम्रो कार्यको लागि हामी सबैको साथ रहिरहने नै छ!!🌹🌹🌹🌹🌹🌹💔💔💔

  • @gyamurama4536
    @gyamurama4536 Před 6 lety +108

    तिमिलाइ म पनि सहयोग गर्छु है केही रकम सावित्री बैनी ल।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u Před 6 lety

    दिपक सर अनि रबि सर देश कै Reyal हिरोहरु✌✌✌ इ बैनी चाहिँ साहासी नारी हुन सलाम छ मेरो✊✊✊

  • @Sambas-d2j
    @Sambas-d2j Před 6 lety

    सबै नारीको अठोट तपाईंको जस्तै हुनु पर्छ। I m with u Sabitri di✊

  • @user-zj4vw1fb8u
    @user-zj4vw1fb8u Před 6 lety +234

    यो बैनी को माग जायज छ
    यो बैनी अर्धनग्न भको होइन सरकारले
    अर्धनग्न बनाको हो
    हाम्रो सरकार सरै कम्जोर भयो
    अब बैनी मात्र होइन हामी सब जना यो कुरामा
    उठछौ✊✊✊✊

    • @rajaramaryal5254
      @rajaramaryal5254 Před 6 lety +1

      हैट त्यसो भैदियो भने त महिलाहरूले पुरूषलाई सिध्याउछन त हो !

    • @palimalla2898
      @palimalla2898 Před 6 lety

      The

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 Před 6 lety +12

    बहिनी तिम्रो बुलन्द आवाजलाइ मेरो सलोट छ साथै परि आयमा सहयोग ।
    दिपक दाजि तपाईंलाई हृदय देखिनै नमन गर्दछु ।
    सम्पूर्ण दिदिबहिनी आफ्नो सुरक्षा आफैं गर्नुहोस् र आफ्नो मन लाई आफ्नो गन्तव्य लाई चट्टान जस्तो बलियो बनाउनु होस।
    जय नारि

  • @ushaghartimagarghartimg3369

    साबत्रि दिदि 100% सहमति छु हो 77 जिल्लामा पर्दसन गर्नुपर्छ

  • @sujanojha943
    @sujanojha943 Před 6 lety

    सबित्रा सुबेधी दिदी तपाईंहरु जस्तो शिक्षित मान्छेहरुले दिने सन्देश यहि हो" बिरोध गर्न नाङ्गो हुनु नै पर्छ ।" तपाईंको सोच बदलेर बिरोध गर्न आउनु।
    तपाईंको निच परिवर्तन गर्नु होस।

  • @dondai2677
    @dondai2677 Před 6 lety +34

    Shai ho

  • @biraj599
    @biraj599 Před 6 lety +11

    wow great thought sister......

  • @jangarai1146
    @jangarai1146 Před 6 lety +70

    3 करोड नेपाली जन्ता हरु ले यो माग लाइ सलाम गर्नु पर्छ र बलत्कारि लाइ फाशि दिनै पर्छ अनि सरकार ले यो छिटो भन्दा छिटो यो काननु देस मा कार्यन्यन गर्नु पर्छ यो sabitri बैनिको माग हामि 3 करोड नेपालि जन्ता को हो🙌🙌🙌🙌🙌🙌🙌🙎🙋

  • @LGPCLASS
    @LGPCLASS Před 6 lety

    Straight forward . Very brave. Nice job. I support her. I agree her.

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 Před 6 lety +147

    यो नारा सहि छ अब बलात्कारिलाइ फाँसी र भ्रष्टाचारि लाई निलम्बित हुनु पर्छ र बैनिले बोलेको सहि छ बलात्कारि जेल मा राखेर दाल भात खुवाएर पाल्नु कुनै अधिकार छैन

    • @balramkarki2172
      @balramkarki2172 Před 6 lety +2

      Yo nara sahi x petikot lagauda athanagn vannele miss nepal huda penti r bra lagaune lai k vanne

    • @damberthapa6574
      @damberthapa6574 Před 6 lety

      प्रदेश संख्या -७
      जिल्ला संख्या - ७७
      महानगरपालिका - ६
      उपमहानगरपालिका - ११
      जम्मा नगरपालिका - २७६
      जम्मा गाउपालिका - ४६०
      जम्मा वडा संख्या - ६७४३
      नगरपालिका बिहिन जिल्ला - ४ ( मनाङ, मुस्ताङ ,रसुवा ,हुम्ला )
      गाउपालिका बिहिन जिल्ला - २ (भक्तपुर र काठमाडौ )
      सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला सर्लाही - (२०)
      सबैभन्दा कम स्थानीय तह भएको जिल्ला - पुर्बी रुकुम( ३)
      पिछडिएको क्षेत्रमा सुचिकृत जम्मा स्थानीय तह = ५७
      ( नगरपालिका - ८ र गाउपालिका - ४९)
      क्षेत्रफलको आधारमा सबै भन्दा ठूलो र सानो स्थानीय तह :
      सबैभन्दा ठुलो महानगरपनलिका - पोखरा लेखनाथ, कास्की
      सबै भन्दा सानो महानारपालिका - ललितपुर
      ठुलो उपमहानगरपालिका - घोराही, दाङ
      सानो उपमहानगरपालिका - नेपालगन्ज, बाके
      ठुलो नगरपालिका - शितगङा, अर्घाखाँची
      सानो नगरपालिका - भक्तपुर
      ठुलो गाउपालिका - नाम्खा, हुम्ला
      सानो गाउपालिका - पार्वानीपुर, बारा
      जनसंख्याको आधारमा सबभन्दा ठुला र सानो स्थानीय तह:
      ठुलो महानगरपालिका - काठमाडौ
      सानो महानगरपलिका - बिरगंज
      ठुलो उपमहानगरपालिका - जनकपुर
      सानो उपमहानगरपालिका - जितपुर, सिमरा
      ठूलो नगरपालिका - मेचिनगर, झापा
      सानो नगरपालिका - ठुली भेरी, डोल्पा
      ठुलो गाउपालिका - राप्ती सोर्नी, बाके
      सानो गाउपालिका - नारफु, मनाङ

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 Před 6 lety +17

    खतरा हौ बैनी👏👏😍

  • @Paulfans-h6h
    @Paulfans-h6h Před 6 lety

    100%sai xa yo didi ko kura..from my side full support xa..

  • @ankitakhadka2199
    @ankitakhadka2199 Před 6 lety +1

    Right dd
    God bless uh😍😍

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 6 lety +4

    हैट बैनी कडा खुशी लाग्छ यस्ता बाहादुर चेलिहरूलाई देख्दा

  • @user-ug4zb4sv1x
    @user-ug4zb4sv1x Před 6 lety +40

    यो माग सहि छ 12 बर्ष भन्दा कम उमेर को बालबालिका लाई फाँसी नै ठिक छ त्यो भन्ला माथि ब्रिदा महिला बल्तकार गर्ने लाई उम्र कैद अनि हत्या गरे मिर्तु दन्ड होस

  • @aakritithapa3148
    @aakritithapa3148 Před 5 lety

    यो दिपक बोहरा दादाको बोल्ने शैली मलाई खुब मन पर्छ अनि रबि दादा संघ गर्नु भएको सामाजिक काम त जनै मन पर्छ यो दुबै दादाको काम बिचार धेरै राम्रो छ

  • @rajlama1551
    @rajlama1551 Před 6 lety

    सत्यको यक दिन अबस्से सफल हुन्छ ।यो माग को लागी अग्रिम कामना ।

  • @jeewanranabhat1043
    @jeewanranabhat1043 Před 6 lety +17

    क्यटोगरि अनुसार दण्ड गर्नु पर्यो, जस्तै 1 देखि 18 कि 20 सम्मका जुन सरकारले बालिका घोषण गरेको छ। फाँसी दिने, 18,20 भन्दा माथिकालाई 20,25 बर्षा जेल र धरैटि....

  • @debbudha3754
    @debbudha3754 Před 6 lety +10

    हामी गर्छो support तपाइको आन्दोलन जारि राख्नुस्

    • @mrsharma3704
      @mrsharma3704 Před 6 lety

      पत्रकार ज्यु आफुलाइ परे थाहहुन्छ

  • @ramjanmiya3199
    @ramjanmiya3199 Před 6 lety +1

    Sabitri baini m ni sayog garxu ka kati garnu parx wawawa 👏🏻👏🏻👏🏻👏🏻👌👌👌👌👌

  • @premg.m.562
    @premg.m.562 Před 6 lety

    सहि कुरा हो यो बहिनिको म पुरुष हु तर यो बैनिको कुरा जायज छ म सहमत छु बैनी लाई सलाम छ सलामले मात्रै पुग्दैन साथ पनि छ

  • @hiralalpunmeroyoutubechann6293

    सावित्री सुवेदी बैनी तपाईको कुरा सही छ बलतकारिलाई फँसी हुनै पर्छ

    • @tulsikumaribk7453
      @tulsikumaribk7453 Před 6 lety

      सहिहाे दिदिले भनेकाे कुरासबैइ यकजुट हुनुप्छ सलाम छ दिजुलाइ

    • @aashikmagar2600
      @aashikmagar2600 Před 6 lety

      Khadak Pun good bro

    • @aashikmagar2600
      @aashikmagar2600 Před 6 lety

      Khadak Pun 🐰

  • @Anuchamling742
    @Anuchamling742 Před 6 lety +76

    नेपाल मा यस्तो चेलिबेटी 50 % मात्र भएकोे भय 0% हुनेछ बलत्कार

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u Před 6 lety

    सलाम छ साहासी बैनिलाइ मेरो।साथ सपोट छ

  • @aaswini9263
    @aaswini9263 Před 6 lety

    सन्सारभरीका महिलाको आवाज आफ्नो स्वरमा मिसाएर बोल्नु भाको छ सबैले सहयोग र संरक्षण गर्नुपर्छ

  • @mahabir6417
    @mahabir6417 Před 6 lety +160

    बैनि काे माग ऐक्दम सहि हाे

  • @skgoodnani5637
    @skgoodnani5637 Před 6 lety +12

    good sitar

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před 6 lety

    कुरो सहि सुवेदी जि यहाको माग सहि छ तर अर्धनग्न नगरी सबै एकजुट भएर आन्दोलन गर्नुस

  • @ramayer9147
    @ramayer9147 Před 6 lety

    Akdam Sahi kura Sister. Great thinking

  • @rambopun1384
    @rambopun1384 Před 6 lety +15

    देशद्रोही-रास्ट्रघाती, ज्यानमारा, र बलात्कारी जस्तो जघन्य अपराध को सजाय मृत्युडन्ड (फासी ) हुनु नेपालमा धेरै जरुरी छ । यो हुनु नै पर्छ । यि सजायको ब्याबस्था जबसम्म हुदैन तबसम्म नेपाली कानुन सहि र कडा हुनै सक्दैन ।चेतना भया ।

    • @Sushantart319
      @Sushantart319 Před 6 lety

      मेरो पनि पुरा सपोट छ कैलाली बाट यो आनदोलन ले निकास नपाउदा समम जारी राखनुस बैनी न आततीनु

    • @nimatamang4788
      @nimatamang4788 Před 6 lety

      जुलुस त थिकै छ तर तरिका राम्रो भएन फाँसी चाहिँ हुनु पर्ने हो नेपाल्म अपराध धेर भयो।

  • @rejinabhandari740
    @rejinabhandari740 Před 6 lety +7

    Gud sis

  • @kamalashahi5669
    @kamalashahi5669 Před 6 lety

    Sabitri diju ko mag 100% right xa . Sabai nepali la sat rw samrathan dinu parxw

  • @pradhanraju8042
    @pradhanraju8042 Před 6 lety

    wah akdam sahi kura ..i salute sabitri subedi..good job

  • @binmagar5795
    @binmagar5795 Před 6 lety +5

    good sis..

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 Před 6 lety +6

    Veri good

  • @pinkeythatal4766
    @pinkeythatal4766 Před 6 lety

    सावित्री बहिनी हजुर को बिचार र माग एक दम सहि हो र यो पूरा हुनै परछ

  • @jeetbohra7067
    @jeetbohra7067 Před 6 lety

    सावित्री सुवेदी बैनिको माग एकदमै सहि माग हो

  • @milanbhusal7167
    @milanbhusal7167 Před 6 lety +14

    Yo dd ko mag shai xa hai

  • @chandratamanglama6709
    @chandratamanglama6709 Před 6 lety +7

    Good job✊sister

  • @minastha739
    @minastha739 Před 6 lety +15

    साबीत्रि दिदी जस्तो छोरी चाहिछ नेपाल आमा लाई ✋✋

    • @Dexter-xk7qw
      @Dexter-xk7qw Před 6 lety

      फाँसी हूनूछपॅ

    • @sarmiladewan1259
      @sarmiladewan1259 Před 5 lety +2

      यस्तो छोरी भयो भने त झुन्डाएर मारी दिनु बेस होला ।

    • @daniellimbu8599
      @daniellimbu8599 Před 5 lety

      😂😂😂vayo vayo chaiyena

    • @rameshbk9528
      @rameshbk9528 Před 4 lety

      Baba aama lai ruwane xori

  • @sushmabasnet3593
    @sushmabasnet3593 Před 6 lety

    Ma tapaiko sath ma xu...yo hami sabai mahila ko awaj hoo...good job dd..

  • @rambahadursawad
    @rambahadursawad Před 6 lety +110

    सरकार नाङ्गै छ रे अनि नाङ्गै भको सरकार लाई अर्धनग्न ले के असर गर्छ त

    • @laxmantimilsina6731
      @laxmantimilsina6731 Před 6 lety

      ram sawad छी कति नमीठो बोली !!!

    • @diyana1424
      @diyana1424 Před 6 lety

      Timro pani palo aauna.sakxa.

    • @notorious9705
      @notorious9705 Před 6 lety

      yesto gambir chig ma gaff hanera basne mache haru dekhera sarai has uthcha hua lakhey ....

  • @dilipkarkiofficial2189
    @dilipkarkiofficial2189 Před 6 lety +6

    Good job sister

  • @indrakc3408
    @indrakc3408 Před 6 lety

    दिपक सर को बोली सारै मन पर्छ।।

  • @dipendraofficialchannel8400

    राम्रो काममा लाग्नुभएको छ हामी सबै तपाईको साथमा छौ

  • @skgoodnani5637
    @skgoodnani5637 Před 6 lety +6

    good sitar 👍👍👍👍👏👏👏👏👏👏👏👏

  • @acel152
    @acel152 Před 6 lety +53

    ठिक कुरा गर्नुभको छ बलत्कारी लाई फाँसी भयो भनी मात्र हाम्रा कलिला बालिका छोरी चेली दिदी बैनी सुरर्क्षित हुन्छ्न

    • @sunitabhujel9922
      @sunitabhujel9922 Před 6 lety

      Dd hajurle vannu vayako sahiho hatyara ra balatkarilai fasi dine kakun hunaii parchh

  • @devendravlog9244
    @devendravlog9244 Před 6 lety +1

    निकै महत्त्पूर्ण कुरा । फाँसी नैं हुनुपर्छ

  • @nikitabhusal5317
    @nikitabhusal5317 Před 6 lety

    आहो! महान छ मेरो देश,
    जाहा, धन कि देवि लक्ष्मि, ज्ञान कि देवि सरस्वति र शक्ति कि देवि दुर्गा भन्दै पुज्जिने देविहरु छन,
    जाहा हरेक बर्श/बर्श आफ्नो, परिवार, श्रीमान, दाजु-भाइ, भनेर निआहर ब्रत बस्ने नारिहरु,
    जाहा दिन-रात, भोक-प्यास, आफ्नो भविस्य केहि नभनि पारिवर लाइ नै भनेर जिवन सुम्पिने आमाहरु,
    अनिः
    जाहा दिनहु यौन हिन्सा भोगि रहेकि यूवति-हरु छन,
    जाहा हरेक दिन, हरेक पल कसै कि बहिनि, छोरि, दिदि, सथि श्रीमति हरु पराई पुरुस को समु नग्न हुन पुग्छिन,
    जाहा "यौन", "अश्मिता" जस्ता शब्द को अर्थ नै बुझ्न न भ्ह्ययेकि सानि नानि को क्रूरता पुर्वक सोशण हुन्छ,
    जाहा दशै को आसिर्बाद थप्न जने, प्राण भन्दा प्यरो गरेर सन्तान पलेकि आफ्नि आमा/ हजुर आमा सरहका महिला को सम्मानमा ठ्हेश पुग्छ,
    जाहा आफ्नै घरमा बाबु, दाजु, भाई, छोरा, नाति,हजुरबा, काका, मामा, मित्र, भिनाजु हरु बाट लुटिन पुग्छिन,
    यहि देशमा आएको छ रे ठुलो परिवर्तन, नया कानुन र सम्विधन, सबै को समान हक र आधिकारका ठुलै कुरा हुदैछ रे!
    अनि,
    त्यहि ठाउमा छन आफु जस्तै अरु महिला को सुरक्ष्या को माग गर्दै आफ्नो आवज उठायेका महिलालाइ, यो कामका लागि कता बाट पैसा पआउनु भयो भन्दै प्रश्न्न सोध्ह्ने पत्राकार, अनि अरु धेरै "माहनुभाव हरु".
    बिचरा मेरो देश!
    मेरो माहन देश!!

  • @skgoodnani5637
    @skgoodnani5637 Před 6 lety +6

    good sitar 👏👏👏👏👏👏👏👏👏👏👏

  • @aashikmagar2600
    @aashikmagar2600 Před 6 lety

    Good Sis hajurko vanai 100%

  • @ubrajrokaha1661
    @ubrajrokaha1661 Před 6 lety

    सेता तिघ्रा साप्रा देखायर हिड्ने अनि उत्तेजित र उस्रिङ्खल क्रियाकलाप गर्ने महिला दिदिबहिनी हरु लाई पनि कारबाहि गर सरकार भनेर फेरि एउटा आन्दोलन गर्नु पर्यो दिदि

  • @karnayer3886
    @karnayer3886 Před 6 lety +24

    फासि को कुराकानुनमा न भयपनी सर्बोच्चव सहित जनम कैद को ब्यबस्ता गर्नुपर्छ

  • @binuchhetri9380
    @binuchhetri9380 Před 6 lety +6

    Wow shai.. ho..😍😍😍😍😍

  • @rohanchhetrirohanchhetri188

    दमदार आवाज सावित्री सुवेदी✊✊

  • @dpbhandari8353
    @dpbhandari8353 Před 6 lety

    येस्तो आन्दोलनले नेपाली समाज कता उन्मुख हुँदै छ भन्ने थाहा हुन्छ।

  • @peaceofmind8787
    @peaceofmind8787 Před 6 lety +6

    Support to Sabitri sis

  • @ranamagar5706
    @ranamagar5706 Před 6 lety +25

    भरशट र बलतकारी जयान मारने जशता अपराधलाई फाशी जरुर छ हुनू परछ नत्र नियणत्रन गरन सकदैन पुलिशले

  • @binarai7243
    @binarai7243 Před 6 lety

    Sabitri didi sahi ho tapai ko kura n kadam
    Keep it up di
    👍👍👍

  • @nishanmaskeemagar8892
    @nishanmaskeemagar8892 Před 6 lety

    Very good dheraii ramro nirnya xa did

  • @nirmalkharal
    @nirmalkharal Před 6 lety +4

    राम्रो कार्य==॥॥

  • @bhajumanmalla2205
    @bhajumanmalla2205 Před 6 lety +10

    बहिनी काे माग जायज छ।मेरो फुल समर्थन छ।जय नारी।

  • @magarniimo158
    @magarniimo158 Před 6 lety

    Ekdam sai ho cs

  • @leenakharel5787
    @leenakharel5787 Před 6 lety

    Hajurle vannu vako kura sahi ho diju...hami sabai hajurko saath ma xau..👏👏jay nari✊✊

  • @kisanban7099
    @kisanban7099 Před 6 lety +3

    साबित्री सुवेदी जि सहि कुरा हाे

  • @deepakupreti9702
    @deepakupreti9702 Před 6 lety +6

    Sahi baini

  • @radhikathapa8250
    @radhikathapa8250 Před 6 lety

    Wow well said Baini keep it up timro ichcha pura hos

  • @nabarajprasain2251
    @nabarajprasain2251 Před 6 lety

    यो आन्दोलन सामाजिक न्याय को लागि हो।

  • @prakashnagal1269
    @prakashnagal1269 Před 6 lety +8

    good बैनि शईहाे

  • @user-tq8mi7qu8v
    @user-tq8mi7qu8v Před 6 lety +21

    सोनिका पनि जाउ यो सावित्री सङ्ग एकदम राम्रो भिजन लिएर आउनु भएको छ तिमिहरु जस्तो साहसिक महिलाको खाचो भयो नेपालमा ।

  • @binodbinod9159
    @binodbinod9159 Před 6 lety

    महिला हरु मात्र हैन राम्रा पुरुषले ले पनि यो बैनी को साथ दिनु पर्छ भोलि हाम्रा छोरीलाई बैनी लाई पनि पर्छ

  • @lokgeet2341
    @lokgeet2341 Před 6 lety

    आवाज कडा छ यी चेलीको...माग पनि समय अनुसार जायज हो । दीपक सर,उनको भावनाको उच्च सम्मान,कदर गर्नुहोला ! बरू उनको मागमा सहमति जनाइ दिने प्रयास गरिदिनु होला !

  • @antemlama7503
    @antemlama7503 Před 6 lety +3

    I support for u my sister

  • @sitamalla2760
    @sitamalla2760 Před 6 lety +29

    waw जय माहान महिला बधाई छ 🌹🌹🌹 हामी पनि छौ जय महिला लाई सात्ज दिने र 100% सहमत यो कुरा सहि छ अब अरु देश म फारी को कानुन् हटाउदै गाको छ भनी हाम्रो नेपाल मा फाँसी को कानुन् बनाउनु पर्छ गुड waw शाहासी महिला waw 💋💋💑

  • @uubb7105
    @uubb7105 Před 6 lety

    Ek dam sahi kura gareu baini yesari nai agadi badhdai janu hami saath ma xau 👍👏👏👏👏

  • @rahulthapa8968
    @rahulthapa8968 Před 6 lety

    Good akdam sahi kura ho sabitri mem ko

  • @amiralive
    @amiralive Před 6 lety +15

    साबित्रि दिदी बलत्कारिलाइ आजिबन जेलको सजाय गर्नका लागि आवाज उठाउनुपर्छ र त्यसपछि जा बलात्कारको घटना हुन्छ त्यहीँ पीडितलाई कानुनी सहायता गरेर बलात्कारिलाइ सजाय दिनुपर्छ। फासिकै सजाय दिएपनी पिडक उम्कने हुनुहुदैन।

  • @aafamily4750
    @aafamily4750 Před 6 lety +5

    सहि भन्यौ साबित्रा बलात्कारिलाई फाँसी हुनैपर्छ हामी छौ साथमा

  • @anjicamagar9976
    @anjicamagar9976 Před 6 lety +1

    साबित्रा दिज्यु हजुरको कुरामा हामी पनि 100% साथ दिने छौ

  • @poonamrai2118
    @poonamrai2118 Před 6 lety

    Wow sabitra ddd.....wow....keep it on ddd.....ho nariharupani...protective tarikale nadarai kana hidna pauna parchhaaa.......ho...we will also be the supporter dd.....😍❤❤❤❤❤

  • @dilipsampangaanshu5119
    @dilipsampangaanshu5119 Před 6 lety +49

    बलात्कार लाई फासी ठिकै होला तर अङ्ग प्रदर्शन गर्नु ठिक होइन अङ्ग देखाएर कानुन बन्दैन अचेल नेपालमा चाहे भन्दा धेरै हर्कत गर्न थाले।माग पूरा गर्न नाङ्गो हुनै पर्ने अब।समाज कता रुपान्तरण भईरहेछ।

    • @shyamgiri4026
      @shyamgiri4026 Před 6 lety +1

      दिलीप साम्पाङ अाँशु सही कुरा

    • @bikkigurung7303
      @bikkigurung7303 Před 6 lety +5

      Tero tauko mula kina vanne reason ni khulako xa ta bujdaina?

    • @dilipsampangaanshu5119
      @dilipsampangaanshu5119 Před 6 lety

      @@tarajugjali9577 जी बलात्कारलाई कडा कार्वाही साथै फासी दिनुपर्छ सहमत छु तर कानुन बनाउने विधि अङ्ग प्रदर्शन नै हो त।नाङ्गै हिडे पछि बलात्कार बढ्छ कि घट्छ त?

    • @seejanstore
      @seejanstore Před 6 lety

      दिलीप साम्पाङ अाँशु thukka dukhi atma

    • @sajolsedhain8689
      @sajolsedhain8689 Před 6 lety

      कीन पेन्टी र ब्रा लायर मीस नेपाल हुन्छ भने कीन पेटीकोट लाय र बल्तकार लाई फसी दे भनु हुन मुला त्तोरी

  • @tankubhusal5047
    @tankubhusal5047 Před 6 lety +20

    दिदी को कुरा सहि छ ।।

  • @bikkigurung7303
    @bikkigurung7303 Před 6 lety

    You are realy great sabitri baini tapaiko sochailai solute xa

  • @getin5228
    @getin5228 Před 6 lety

    Good Job sis “ its imp go ahead slowely all peoples are with you .

  • @tikaramtikaram8651
    @tikaramtikaram8651 Před 6 lety +3

    सहि हो दिदि

  • @ratnabc
    @ratnabc Před 6 lety +9

    salute

  • @getknowledge-g.k.2301
    @getknowledge-g.k.2301 Před 6 lety

    Sabitri ji hajur le garnuvyeko kam atti nai srahaniye chha yesari nai lagnus hami sampurna nepali always hajur ko saath hunechhau👏👍👍

  • @user-jc9qu2mf1e
    @user-jc9qu2mf1e Před 6 lety

    कुरा त सहि हो तर कानुन बलियो भयको भय हाम्रो देस मा यस्तो हुदैन थियो होला । सबै भन्दा कमजोरि नेताको हुन्छ ।

  • @kritisharai7695
    @kritisharai7695 Před 6 lety +21

    nari nagna bhayako haina sarkarle narilai nagna banayako xa..

    • @sonus8289
      @sonus8289 Před 6 lety +1

      Sai ho

    • @mohansubedi6449
      @mohansubedi6449 Před 6 lety

      kree-ti-sha Raee बलत्कारिलाई फाँसी देभन्नु त थिकै छ तर हिजो महिलाई अधिकार दिदा पुरुस ले बिदेस बसेर कमायको पैसा कुम्लाउने र बाकि रहे को सम्पत्ति पनि कुम्लाउने अनि पुरुष बिचल्ली हुने के त्यो थिक हो किन तिमैला लाई फाँसी को माग गरि दैन र फेरि मैला लाई गालि गरे को हैन पिडित मैलाले पायनन् जो कि थक मैलाले कुम्लाय अब फेरि फाँसी को माग गर्ने अनि सहमति मा काम गर्ने अनि फेरि भोलि सज्जन पुरुष फसाउने गलत मैला लाई माला माल हुने तेति खेरा के भन्ने सहि माग गर्नुस र सबैलाई सहि हुने माग गर्नुहोस मेरो बिचार मात्र हो म मैला बिरोधि पनि हैन म सबै को सम्मान गर्छु तर हजुर हरु को मागले कतै पिडित को पिडित को हि माला माल हुने त हैन सबै लाई हित हुने माग राख्नु होस

    • @sovarawal6702
      @sovarawal6702 Před 6 lety

      बलत्कारि फाँसी नै हुनु पर्छ । अाज जुलुसमा अर्धनग्न हुदा पक्राउ गर्ने प्रशासनले किन ज्याति मगर जस्ता कलाकार स्टेज मा अर्धनग्न भइ अाउदा सुरक्षा दिन्छ ।

  • @binodneupane8882
    @binodneupane8882 Před 6 lety +4

    सुबेदिबैनिको कुरोसहिछ।

  • @sabinrana4609
    @sabinrana4609 Před 6 lety

    Good job Sabitri Subedi
    Keep it up...

  • @narayanparajuli7652
    @narayanparajuli7652 Před 6 lety

    Good job 👍🏿👍🏿👍🏿

  • @user-hl1wn4fl1m
    @user-hl1wn4fl1m Před 6 lety +12

    माग जायज छ तर शैली देख्दा डलर र युरो बाट चलेको हो कि ?