अर्धनग्न प्रदर्शनका पछाडिको कारण यो चै रहेछ.....

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • प्रियाम्वदा काफ्ले
    सह प्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय
    अर्धनग्न प्रदर्शनका पछाडिको कारण यो चै रहेछ.....

Komentáře • 270

  • @yagyarajgyawali9853
    @yagyarajgyawali9853 Před 6 lety +1

    धन्यवाद छ पृयंवदा जी ! यस्ती आदर्शनारीलाई रथयात्रा गराएर सम्मान गरिनु पर्छ र लोकमा हाम्रा पुर्विय संस्कृतिको प्रचार हुनु पर्छ भन्ने मेरो अवधारणा । मेरो यो बिचासंग सहमत हुनेले लाइक चाहिँ जरुर गरिदिनु है ।

  • @sureshyadav5905
    @sureshyadav5905 Před 5 lety +1

    सही विश्लेषण । यस्ता विश्लेषकहरुको अन्तरवार्ता मिडियाहरुले लिनु पर्नेमा लुटतन्त्रवादी नेताहरु को उपस्थिति मात्र गराउनु ठीक होइन ।

  • @kpdahal4118
    @kpdahal4118 Před 6 lety +1

    जय होस कती राम्रो कुरा ग्रने सैली हजुर हरु दुबैलाइ धन्याबाद

  • @kumarghale9223
    @kumarghale9223 Před 6 lety +1

    अति नै सान्दर्विक अन्तर्वार्ता लग्यो मलाई . आवरण ,भौतिक ग्यान र आध्यात्मक धार्मिक ग्यान को फरक र लाभ को चर्चा . ग्यान र परम्पराको धनि हुदाहुदै पनि अनावस्यक लादिएको धर्म त्यसको फल . साथै इश्वर ,प्रकृति ,धर्म र ग्यान यस भित्रको बास्तविकता र गहिराई . अन्तरवार्ता केहि लामो भए अझै धेरै राम्रा कुरा हरु सिक्ने अवसर हुनेथियो । वहाहरु दुवैलाइ धेरै धेरै धन्यवाद छ

  • @laxmiadhikari724
    @laxmiadhikari724 Před 6 lety +1

    अत्यन्तै रोचक कति मिठो शैली। अधर्मिहरुले कानुनलाइ बलियो बनाउदै नजाने हो भने धर्मले स्थान लिन्छ भन्ने आशय मैले बुझे।

  • @anandapoudyal6392
    @anandapoudyal6392 Před 6 lety +1

    एकदम राम्रो समय सापेक्ष अन्तरवार्ता। हामी नेपालीहरु विदेशीहरुको माईक्रोम्यानेजमेन्ट अन्तर्गत उनिहरुकै दासी भएर बसेका छौं। हाम्रो कानुन, सामाजिक संरचना लगायत धेरै कुराहरु पाश्चात्य शैलिलाई पछ्याउने भन्दा पनि यहाँको वातावरण अनुसार यहिंको हावा-पानी माटो अनुसार रचिएको हुनुपर्छ। हाम्रो संस्कृति उनिहरुको भन्दा धेरै जेठो र राम्रो छ। यसको प्रमाण हाम्रा पुर्खाले उनिहरुभन्दा ५७ वर्ष अगाडी पात्रो डिजाईन/रचना गरेका थिए। विदेशी शैली अपनाउनु भन्दा स्वविवेकले शुक्ष्म तरिकाले अध्ययन गरेर राम्रो नराम्रो खुट्याउने बेला हो यो। राम्रो व्यक्तिलाई निम्त्याएर अन्तरवार्ता लिनुहुने प्रसतोतालाई भनि धेरै धन्यवाद।

  • @liladharpoudel5267
    @liladharpoudel5267 Před 6 lety +4

    प्रथम पटक मेरो संज्ञानमा आउनुभएकी नेपालकी एकमात्र विदुषी महिलालाई नमन!

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 6 lety +3

    आदरणीय संस्कृत कि ज्ञाता,पुर्बिय संस्कार र आचरण कि ब्याख्यता एबम संस्कृत बिषय कि प्राध्यापक गुरु प्रियाम्बदा काफ्ले मा हार्दिक नमन गर्दछु।हजुरको अन्तरबार्ता सुनेर मनमा बडा आनन्द आयो।महिला स्वतन्त्रता का नाम पश्चिमि संस्कार र छाडा पन लाई जसरी अहिले अन्धाधुन्ध भित्र्याइदै छ अबस्य पनि येस ले देश र जनताको भलो गर्दैन।हामी उनिहरु भन्दा आध्यात्मिक संस्कार, भाषा र संस्कृति मा धेरै अघि छौ।हामिले उनिहरु सङग सिक्नु र भित्र्याउन पर्ने भनेकै भौतिक बिज्ञान हो।हामी भौतिक बिज्ञान भन्दा पनि अरु कुरा भित्र्याउन पट्टि लाग्यौ यसले भलो गर्दैन।हजुर माहन हुनुहुन्छ हजुरको बिचार एकदम माहान छ।एक दिन देश हजुरको महान बिचार सङ्गै सुसन्स्कृत र सभ्य रुपमा अघि बडोस हाम्रो कामना!!

  • @kbchauhan4261
    @kbchauhan4261 Před 6 lety +1

    प्रियाम्वदा काफ्ले सह प्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय को कुरा अती राम्रो सबै जन साधारणले पनि सुन्नु र बुझ्नु पर्ने हो

  • @mdhungana6480
    @mdhungana6480 Před 6 lety +1

    Maile mane yasta mahila educated matra hain sahi right bato dekhaune aama didi baini sachcha great mane

  • @sonakshikshetri7289
    @sonakshikshetri7289 Před 6 lety +1

    Dherai ramro bolnuvo didile dhannewad xa didilai

  • @biren57
    @biren57 Před 6 lety +8

    छाउपडी प्रथामा मेरो र म्याडमको कुरा मिल्यो मैले फेस बुकमा लेखेको धेरै जसो नकारात्मक कुरा आएका थिए । जीवराम भण्डारी जी लाई पनि धन्यबाद धेरै राम्रा अन्तरबार्ता प्रस्तुत गर्नु हुन्छ ।

  • @MITRABIJAYAB0912
    @MITRABIJAYAB0912 Před 6 lety +1

    जिबन उपयोगी कुरा ,,आफुले दिने संस्कार राम्रो हुनु पर्छ,,

  • @rajeshgc8460
    @rajeshgc8460 Před 6 lety +1

    राम्रो सन्देश,

  • @madanchudal3462
    @madanchudal3462 Před 6 lety +1

    गजबको ज्ञानयुक्त सन्देश प्रबाह ✌✌

  • @purnasingh4518
    @purnasingh4518 Před 6 lety +1

    सहि बिचार ,

  • @maheshmanshrestha3661
    @maheshmanshrestha3661 Před 6 lety +1

    Her interview was quite outstanding. Whatever she said about Eastern philosophy and science was true and quite right. I congratulate her for his excellent views about Eastern and Western philosophy.

  • @bimalakatelgautam5916
    @bimalakatelgautam5916 Před 6 lety +1

    अति राम्रो बिस्लेसण

  • @premacharya3870
    @premacharya3870 Před 6 lety +1

    पृयाम्बदा काफ्ले नेपाल देशकि असल छोरी।

  • @chefram2218
    @chefram2218 Před 6 lety +1

    Great miss kafle
    Awesome analysis its real of human life

  • @sangitakc7169
    @sangitakc7169 Před 6 lety +5

    शिक्षित ब्यक्ति को दर्शन सोच सुन्न को मजा छुट्टै छ।

  • @Naturelover-yc4kl
    @Naturelover-yc4kl Před 6 lety +27

    कति राम्रो विश्लेषण । जीव राम ज्यु फेरि पनि समय मिलेमा उहाँलाई अलि लामो कार्यक्रम बनाएर यो हाम्रो अत्यन्तै पथभ्रष्ट समाज र यहि समाजमा बस्ने हामी पटमुर्खहरुलाइ केही सद्बुधि मिल्ने थियो । फेरि पनि यस्तै कार्यक्रममा उहाँको उपस्थिति देख्न र सुन्न पाइयोस । धन्यवाद

  • @pradipbhandari2955
    @pradipbhandari2955 Před 6 lety +11

    अति सुन्दर व्याख्या गर्नुभयो तर अहिलेको पस्चिमा सस्कार भित्रीयको समाजमा हजुरजस्तो ज्ञानप्राप्त ब्यक्तिको महत्वो रहेन तर एकदिन सबैले बुझ्नेछन।

  • @santathapa3436
    @santathapa3436 Před 6 lety +1

    जीव राम जि मलाइ मन छाेयाे

  • @ganeshkarki8392
    @ganeshkarki8392 Před 6 lety

    धेरै राम्रो कुरा त गरनु भो तर नेपाल का नेता ले पोलेर खाँई जनतालाई पनि खुवाँ ये अब सुन्न / लागू गरन काहाँ जानू

  • @devbahadurchand3976
    @devbahadurchand3976 Před 6 lety +1

    धेरै धेरै धन्यवाद मेडम लाई सवाल को जवाब स्पष्ट हिसाब ले दिएको मा,,
    हजुर धेरै ग्यानी मान्छे,,,

  • @vijaypanday6676
    @vijaypanday6676 Před 6 lety +1

    वहाकाे कुरा नबुझ्नेहरुले वा अज्ञनिहरुले नराम्रो लेख्ननेले हरु पटमर्ख हुन

  • @badriacharya6304
    @badriacharya6304 Před 6 lety +1

    मेडम हजूर को आवाज बूलन्द होस समाज मा , म एक समय मेघालय पूगे जहा महीला प्रधान मूलूक रहेछ त्यहा सूकीलो सजीलो पूरा सरीर ढाकेको लूगा लगाउदा रहेछन नरम बोली बलात्कार का कूरा सून्न पाइदैन ,केटी को घर मा केटा लाने चलन ,थर गोत्र आमाकै ,

  • @ramkrishnatimalsena5652
    @ramkrishnatimalsena5652 Před 6 lety +1

    Very good analysis

  • @dhurbadhital1256
    @dhurbadhital1256 Před rokem

    पश्चिमा हरुले हाम्रो धर्म संस्कृति मासेर बेपारी प्रयाेजनलाइ बढावा दिने अभिप्रायले बेपारिकरण गर्ने उदेश्यले, संसारका मानिसलाई दास बनाउने उदेश्यले नै आजकाे परिस्थिति लादेकाे छ, पुर्बिया संस्कृति स्वबलम्बि थियाे, नारिकाे स्थान उत्कृष्ट थियाे तर समानकाे बाहानामा नारिकाे कद क्षायानाश परिरहेकाछन्। लाष्टमा मिहिन समाप्ति गर्नेछ।

  • @pkarki2010
    @pkarki2010 Před 6 lety +6

    विद्वान प्रियाम्बदा काफ्ले जि को तर्क र प्रसँग असाध्य प्रिय लाग्यो धेरै ज्ञान प्राप्त भयो ।

  • @suryathapa8470
    @suryathapa8470 Před 6 lety

    यी मेडमका कुराहरु बडो मार्मिकछन तर जमाना यस्तो अबस्थामा प्रवेश गरिसक्यो कि सत्य सबैलाई तितो हुन्छ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाकोबिंड भनेको यहिहो ।

  • @rameeshb8061
    @rameeshb8061 Před 6 lety +6

    कहिले बिज्ञान लाई जोडेर कहिले रितु,कहिले नसल,पूर्वीय ,के एस्तो दुबिधा पारले समाज लाई छाँया मा राख्न खोजेको ?

  • @manparichannel3786
    @manparichannel3786 Před 6 lety +1

    Dherai ramro antarbartaa :)
    Yo bisaya ma khulerai yasta Karyakram aaunu parxa

  • @mohanaryal6517
    @mohanaryal6517 Před 6 lety +1

    नमस्कार जिबराज भन्डारी ज्यु
    हजुरको कार्यक्रम सकेसम्म नछुटाइ हेर्ने गर्छु मैले हेरेको मध्ये कयौ कार्यक्रम मध्ये यो उत्कृष्ट कार्यक्रम लाग्यो
    मेडमको कुरोले मन सारै प्रफुल्ल भयो
    हेर्दा हेर्दै कति छिटो सकिए झै लाग्यो
    कति सुन्दर बिचार धेरै कुरो जान्न पाए धन्नेबाद !

  • @sumanupreti8478
    @sumanupreti8478 Před 6 lety +1

    आजको प्रोग्राम एक दम समयसान्दर लाग्यो अब जनतलले बुझ्नै पर्ने भो कि हाम्रो समाज
    कतातिर जादैछ कसरी नराम्रो कुरा समाजमा हुदैछ म साउदी अरब बात हजुरको प्रोग्राम हेर्दैछु

  • @dilpun3756
    @dilpun3756 Před 6 lety +1

    Ur right momi jiu atdhyatmik darsan bujnu vako rahex vanne bujhe ma pani atdhyatmi darsan mandaxu

  • @suryakc5850
    @suryakc5850 Před 6 lety +2

    Good

  • @hngurung1955
    @hngurung1955 Před 6 lety +1

    Excellent ! Thank you Jeeb Ram ji for bringing such personality !

  • @kumarpariyar9524
    @kumarpariyar9524 Před 6 lety +1

    good thought ...

  • @bishnupanthi3081
    @bishnupanthi3081 Před 6 lety +2

    Very nice thinking

  • @prashantuprety2957
    @prashantuprety2957 Před 6 lety +1

    Sir dheraiiii ramro kura uthaunu vayo uha lai plz feri bolaunusna. Thanks

  • @arpanbahadursingh637
    @arpanbahadursingh637 Před 5 lety +1

    female pandit guruji ..... we need more of these ladies,,,, sanskrit bidwan

  • @sudhaupparkoti8031
    @sudhaupparkoti8031 Před 6 lety

    तुरी हल्लाउदै हिड्ने महात्मा, तुरी ढोग्ने धर्मात्मा।हिन्दू को परम्परा, अर्धनंग्न हुनु अपरम्परा।आईमाई को दुस्मन आईमाई नै हुन्छन भन्थे हो रछ।

  • @VISIONNEPAL82
    @VISIONNEPAL82 Před 6 lety +11

    सबै क्रस बाट जन्मिने हरु मात्रै नकारात्मक कार्य मा लागेका छैनन । विशेष त धर्मशास्त्र अनुसार भन्दा पनि बर्तमान परिबेश को आधारमा विश्लेषण गर्नु भएको भए यश बाट केही निस्कर्श निस्कन सक्थ्यो कि म्याम?

  • @krishnakarki150
    @krishnakarki150 Před 6 lety +3

    आधयात्म ज्ञानको लागि दीक्षा लिनुपरछ ।दीक्षा बाट नै आतमाज्ञान पार्प्त हुन्छ अदध्मिक शिक्षा प्राप्त हुनेछ ।

  • @ganeshkunwar6097
    @ganeshkunwar6097 Před 6 lety +1

    dherai ramro bislishan.

  • @luma9526
    @luma9526 Před 6 lety +1

    फगत पुरातन सोच , अपुष्ट तत्थ्य
    माथिको बहस |

  • @kalyanlamsal3270
    @kalyanlamsal3270 Před 5 lety

    Priyambada kafleg ko adhyatma biddya ra strijati ko surakchhya tatha samrakchhan bare gahan bichar byakta garnu vayeko attant ramro lagyo yo bichar stutya ranusaran yogya chha saadhubad chha

  • @shivathapamagar7964
    @shivathapamagar7964 Před 6 lety +1

    Dhearay Ramro kura rakhnu vayo 😍

  • @lekhnathdhakal7895
    @lekhnathdhakal7895 Před 6 lety

    Good yasta dave vay raxsh ko anta 100 % hunchha

  • @krishnagautam4752
    @krishnagautam4752 Před 6 lety +1

    jyadai sandarbhik ra jiban upayogi bichar Madam ko.

  • @rabindradahal7418
    @rabindradahal7418 Před 6 lety +28

    उंहा का भनाई / बिचार प्रति असहमत हुने वा सहमत हुने ब्यक्तिगत कुरा हो तर समग्र मा उंहा को धारणा मा गम्भीरता का साथ सोच्नु आजको समय को मांग हो जस्तो लाग्यो। अन्तर्वार्ता लिने र दिने दुवै जना धन्यबाद का पात्रहरू भने पक्कै हुन। अहिलेको समयमा यस्ता खाले अन्तर्वार्ताहरु आबश्यक छन।

  • @punaramchaudhary918
    @punaramchaudhary918 Před 6 lety +1

    Good interview,

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v Před 6 lety +1

    राम्रो कुराकानी

  • @hombahadur2369
    @hombahadur2369 Před 6 lety +1

    इन्को बिचार र सोच ले मुथिभर सस्कृत बिदको लागित फाइदा होला तर 60 लाख उबा उबती बिदेश मा पसिना , रगत र लास सङ्ग सम्झौता गरेर देश को अर्थतन्त्र को धद्कन चलेको बास्तबिकता लाई कसरी सम्बोधन गर्ने ? अब जन्ताले भ्रममा जिउन र बाच्न बिकुलै चाहदैनन र सस्कृत को मन्त्र जपेर अहिले को जिन्दगी चल्दैन र बिना योन्समपर्क बच्चा जन्म्दैन योनि अन्तिम सत्य हो

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 Před 6 lety +7

    ब्लत्कारिलाई फाँसी चही हुनै पर्छ । जेलमा हालेर पाल्नु चही ठिक हुदैन।

    • @sentvchannel
      @sentvchannel Před 6 lety +1

      जब साम्म गर्भमा निर्दोष शिशुलाई सरकारले मार्न कानुन बनाइ रहेको छ र जनताले पनि यो शिशु मार्ने कानुनलाइ समर्थन गरि रहेका छन तब सम्म नेपालमा बलात्कार को सख्या बडी रहन्छ /

  • @aayo_gorkhali
    @aayo_gorkhali Před 6 lety +1

    i usually dont agree with many people..but kafle ji great...i like u and ur thoughts

  • @amaniqusom4217
    @amaniqusom4217 Před 6 lety +1

    Priyambda kafle jiu ko shabai vanai thik ho tar Ahile ko nari haruma testo giyan parai dhiyan xaina

  • @naranthapa954
    @naranthapa954 Před 6 lety +1

    Thank you madam.

  • @deepakkarki141
    @deepakkarki141 Před 6 lety

    purai karyekram heriyo hai, bhandari sir lai dhanebad chha kina bhane kaphale jiu jasto manislai karyekram ma bolaunu bhayo, hajur hamiharu mili juli ramro manislai matra karyekrama bolaunu paro ani matra manisko man shanti hunchha taba matra sat karm hunechha . dhanebad

  • @samgrg3015
    @samgrg3015 Před 6 lety +2

    Desh le aja sama pani bikas nagareko karan tapile yehi antarbatako sandarbha le thaha pauna saknu huncha dhanyawad sagarmatha tv aja tapile nepal ko bikas ko badhak k raicha bhanne dekhaune jun ki ajhai yaha puranai soch ko manchey haru rahecha dhuka lagyo

  • @dharmananandbhatta6726
    @dharmananandbhatta6726 Před 6 lety +1

    so nice

  • @arpanbahadursingh637
    @arpanbahadursingh637 Před 5 lety

    bikriti vitrincha guruji ramro kura vitrinnai ,,,, yestai nirdesan cha

  • @Thagunnasurendra
    @Thagunnasurendra Před 6 lety +1

    छाऊपडीका कुरा त मेरा मनका कुरा गर्नु भो ।

  • @himaljeemi1786
    @himaljeemi1786 Před 6 lety

    यो बुढी आईमाई को भनाईहरू समाजमा मिल्दै नमिल्ने कुरा छ घुमाई फिराई हिन्दु घर्मको ब्याखे गर्दै ब्रामन जातिको बढाई चडाई गर्छे......

    • @rajbhandari9605
      @rajbhandari9605 Před 6 lety

      I think she is an embarrassment of our hindu heritage - not a good example.

  • @premroka9946
    @premroka9946 Před 6 lety +1

    महान भन्छु म मेडम लाइ

  • @sarojbogati45
    @sarojbogati45 Před 6 lety +2

    Great things

  • @harkabahadurgurung733
    @harkabahadurgurung733 Před 6 lety +1

    प्रकृति र समयको शक्ति नै ईश्वर हो ।

  • @mespangrai5240
    @mespangrai5240 Před 6 lety +19

    अन्तरजातीय बिवाह लाई बिज्ञान ले नराम्रो भन्छ भन्नु अज्ञानता को चरमसिमा हो !
    एस्तो कुरा शास्त्र ले चाहि भन्छ - मनुबाद ले !
    बिज्ञान ले त सानो समुह भित्रै मा बिहे गर्दा जिनेटिक रोग हुन सक्ने सम्भावना बढ्छ भन्छ !
    नेपाल का लाखौँ मिश्रित मान्छे हरु प्रति तपाईं को येस्ता आपत्तिजनक , पुर्बाग्राही र आधारहीन भनाइ प्रति के भन्नु र?
    अरु देश मा भए तपाईं लाई कानुन लगाउने थिए !
    सह -प्राध्यापक ???

  • @gdbhatta7001
    @gdbhatta7001 Před 6 lety +5

    महान विचार

  • @kumarkandel7494
    @kumarkandel7494 Před 6 lety +4

    आज सायद पहिलो चोटि होला यस्तो interesting interview हेरेको ! यो दिदित अदभूत ज्ञान भएको मान्छे हुनुहुदोरहेछ !

  • @bhimaprasaddhakal6610
    @bhimaprasaddhakal6610 Před 6 lety +1

    अतिउत्त्म।

  • @Sheshkafle
    @Sheshkafle Před 6 lety +2

    Great!

  • @binodsarama2371
    @binodsarama2371 Před 6 lety +1

    shara ramro kura garanu vayo

  • @bahadurkrishna931
    @bahadurkrishna931 Před 6 lety +2

    Hajurharu jastla garda desha begariyko ho medam hajurko kam xiena yo deshama

  • @namastehamronepal5079
    @namastehamronepal5079 Před 6 lety +12

    यीनीले वाईयात कुरा धेरै ठीक कुरा १% मात्र गरिने

  • @lohanikajiman2588
    @lohanikajiman2588 Před 6 lety

    खास कुर निक्लेको तर कुर ससत्र तिर गयो तो पनि ठिक छ तर एउटा कुर चित्त नबुझेको जुन अन्तर जाति बाट जन्मे को छोरा ले चाइ बलात्कार र नराम्रो काम गरने जस्तो लाग्यो नित कुरा गराइको हिसाब्मा बाकी ठिकेइ छ

  • @bhaktipoudel7600
    @bhaktipoudel7600 Před 6 lety +1

    स्त्रीषु दुष्टाषु वार्ष्णेय जायते वर्णशङ्कर: ।
    यो भनाइअनुसार स्त्रीहरु दुष्ट हुन्छन् भनिएको छ । के पुरुष दुष्ट हुन्नन् !

  • @rjdahal5209
    @rjdahal5209 Před 6 lety +3

    मेरो चाहिँ चित्त बुजो

  • @Nepalworktechnical
    @Nepalworktechnical Před 6 lety +1

    Dherai raamro kuro haru, haal mahinaawaari ko baare maa jun abhiyaan r dharaa chh uniharule yo tin patak herun.

  • @hiralalpunmeroyoutubechann6293

    चाहिँ सनो हो या ठूलो ११ बर्षे हो चाहिँ २१ बर्षो हो या ३१ बर्षको हो गल्तीता मैलाको पनि हुन्नसक्छ छान बिन गरेर सरासर ऐगुरे पुर्षको गल्तीले मत्र बल्तकार गर्ने पुर्षलाई फँसिनै सजा हुनु पर्छ प्रियाम्वदा काफ्ले ज्यू हजुरको कुरा मलाइ१००% ठिक लाग्यो अन्त्र जाती बिहे गर्नु ठिक होइन भन्नू भयो यो कुरा नी ठिक गर्नु भो

  • @arunthapamagar6633
    @arunthapamagar6633 Před 6 lety +2

    छाउपडी र्पथा ठीक हो भने सती जाने र्पथा पनि ठीकै थीयो होला यहाॅ मनुबादी बिचार थोपने कोशीश गरीये को छ।

  • @Movie-Entertainment190
    @Movie-Entertainment190 Před 6 lety +4

    धेरे मिठाे कुरा कानि गरनु भयाे धनयबाद

  • @dfmbgl7787
    @dfmbgl7787 Před 6 lety +12

    Rip
    अन्तरजातिय विवाहबारे यति धेरै भ्रम फैलाउने यस्ता विज्ञले तुरुन्त राजीनामा दिनुपर्छ । होईन भने कडा आन्दोलन हुने छ । जातिय विभेदलाई उत्साहन गर्ने यस्ता विज्ञहामीलाई चाहिँदैन ।

    • @mespangrai5240
      @mespangrai5240 Před 6 lety +2

      अन्तर जातीय बिहे बारेको भनाइ १००% गलत र बिल्कुलै अबैज्ञानिक छ ! बिज्ञान को नाम मा सिधा साधा लाई मुर्ख बनाउने कोशिस हुन सक्छ !
      तर त्यो भन्दा महत्व को कुरा आसय मा छ !
      मध्ययुग कालिन अनि अतिनै संकीर्ण र आपत्ति जनक भनाई !
      विकसित देस मा भए जागिर चट् हुन्थ्यो अनि कानुनि कारवाही !

  • @sagunsh9007
    @sagunsh9007 Před 6 lety

    धर्म र Science बीच कहिल्यै comparison हुन सक्दैन। यी दुइ बिल्कुलै भिन्न कुरा हुन्। Science को परिभाषाले नै यो परिवर्तन र विकसित हुदै जाने कुरा हो भन्ने बुझाउदछ। हिजोको टेपरेकर्डरलाइ आजको Blue Ray प्रविधिले गलत ठहर्याउनुलाइ Science मा सामान्य मानिन्छ तर धर्मले आफ्ना कथनहरुलाइ परिवर्तन गर्ने अनुमति दिंदैन, त्यसैले आफुलाइ सही भएको साबित गर्ने प्रयासमा अत्यन्तै बढी समय खर्चिएको पाइन्छ।

  • @purukarna
    @purukarna Před 6 lety +4

    The height of regressive thoughts.

    • @abhishekrai7073
      @abhishekrai7073 Před 6 lety

      PK K it's bahunbaadi highway which leads all the other caste of our country into slavery of bahun boses

  • @shishirmagar2036
    @shishirmagar2036 Před 6 lety +2

    Ramro bislesan

  • @nandarajlowa2359
    @nandarajlowa2359 Před 6 lety +6

    ani timro dharma sastrale krisna le 1600 janalai ke gareko ni?

  • @PrakashSingh-bp1mc
    @PrakashSingh-bp1mc Před 5 lety +1

    Kuro dherai jahij mem namn

  • @mukeshsuwal1294
    @mukeshsuwal1294 Před 6 lety +1

    bahunbad ra yas ko dharma ko charam simako ko byakha ra bislesan ra samrakxan

  • @reenalepchha5637
    @reenalepchha5637 Před 6 lety +4

    mam antarjattiya bihele kahile pani samaj ma nakaratmak ghatana vayeko hoina..k yo kura le antarjaatiya bihe garnu samaj ko berudh ho ra?????

  • @info.minsth
    @info.minsth Před 6 lety +3

    यस्तो घटिया सोच भएकाले पढाएका विद्यार्थी कस्तो होला?

  • @dipsanthapa9367
    @dipsanthapa9367 Před 6 lety +1

    अरु सबै विषयका कुरामा राम्रो बिचार बेक्त गर्नु भए पनि अन्तर जातको विषयमा मलाई चित्त बुझेन हाड नाता एकै जातीय बिच हुने बिबाह बरु पछी जटिल रोग को कारण बन्छ ।येहि हो मौका भनेर अन्तर जातीय बिबाहमा भाजो हाल्न खोज्नु भको हो कि के हो।मान्छे असल कि खराव हुन्छ भनेर उ हुर्केको बाताबरणले शिक्षाले संगतले बयान गर्छ

  • @bhandarisirjana4663
    @bhandarisirjana4663 Před 6 lety +2

    Manan yoga chha tara samaya sapexa chalnu aajako aawasyekta ho.

  • @dorjesherpa9190
    @dorjesherpa9190 Před 6 lety +3

    Kasto sankirna bichar’ ani kaam kura eka tira kumlo boki thimi tira para ko kura bhayo

  • @ramthapamagar3449
    @ramthapamagar3449 Před 6 lety

    हैट एकाइसौ सप्तावदिमा आयर पनि इन्टरकास्ट विवाह गर्नुहुदैन भनेर हुन्छ थैट

  • @ramjdhital9412
    @ramjdhital9412 Před 6 lety +2

    nice matter

  • @samgrg3015
    @samgrg3015 Před 6 lety +3

    Oh madam Yo kura aba pradesh 7 ma gaera garnus 🤫

  • @info.minsth
    @info.minsth Před 6 lety +9

    वर्ण ब्यवस्थाको ब्याख्या गर्ने मनुस्मृती आफैमा एक अपराधिक दस्तावेज हो र त्यसको पालना गर्नेहरु पनी अपराधी हुन्।