"सिमली छायाँमा बसी भरिया लामो सास फेरेको " Simali Chaya Ma - Jeevan Sharma | RAKTIM
Vložit
- čas přidán 8. 04. 2013
- Nepali Song "Simali Chaya Ma" By Jeevan Sharma only on Music Nepal official CZcams channel.
Right for this video is provided by Music Nepal Pvt. Ltd.
Nepali Song - Simali Chaya Ma "सिमली छायाँमा बसी भरिया लामो सास फेरेको"
Album - RAKTIM
➤ Singer - Jeevan Sharma
➤ Lyrics - Jeevan Sharma
➤ Music - Jeevan Sharma
#Musicnepal #Nepalisong #Simalichayama
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - Hudba
2081 मा हेर्ने जाती यता है ❤❤❤
✋
me
Me2
present
Ma xu😊
VTEN को fan हरुलाई कस्तो लाग्दो होला है यो गित ??
अवस्य राम्रो लाग्छ
arkai country ko song jhai manxa hola hahahaha
😂 hahaha
🙄🙄jatha tero k khaideko xa rw vten le hami vten ko geet sune pani yo geet lai naramro vandainau ta hami ❤ ramro maneko xum ramro lagxa vaney sun lagdaina vaney nasun kin yo tyo vani hidxes
@@Niroj864ho yestai tori haru xau timeru 🤣
2080 मा हेर्ने को को छौ?
Hereee👋👋👋
Yes
👋
Me❤
Ma ne aaj here yall😢
2081 मा हेर्नहरु हाजिर हुम त?
I am
Iam❤❤❤
शरीरमा काँडा उम्रे जिउ शिरिङ्गै भए शब्द शब्दले मन छोयो😍😍
Ho ni hajur
Same feeling
Exactly
म नया कालखण्ड मई हुर्केको युवा हु तर पनि मेरो रोजाईको अहिले पनि एकमात्र मनपर्ने जनवादी गायक आदर्निय जिवन सर हुनुहुन्छ र सधै रहीरहनुहुनेछ।समाजको दुखी गरिबको यथार्थ चित्रण उहाको गितमा छ।उहाप्रती सधै उच्च सम्मान छ।
Iuuuju😅u😅u😅u😅u😅hi😅i😅😅j😅u😅u😅uuuuu😅i 1:12 😊jji😅ji😅jvu😅😅ujj😅uu😅u8😅😅u😅u😅u😅uuij😅hjj😅i😅😅
❤❤❤
Agree❤❤❤😢😢😢🙏🙏🙏
Janabaadi hoina kamred, yathaarthabaadi jasto laagxa
Jivn bhi dhnya bad
Who else listening in 2080? कति मर्मस्पर्शी र यथार्थवादी गित❤
Me❤❤
Me
गितमा क्रान्ति झल्काऊने जनगायक रोडमा तरकारी बेचेर बसेको खबर पांऊदा अत्यन्त दुख लाग्यो।
प्रिय जनगायक मेरो सलाम छ हजुर लाई तपांईको गितको ठुलो हिस्सा छ देशको आमुल परिबर्तनमा🙏
असली क्रान्तिका नायक भेटिने सडकमा नै हुन् हजुर !!!!!!!!!
उनकै कलालाई दलाल युटुब र म्युजिक नेपालले मिलेर खाइरहेका छन्। पुँजिवाद झन् झन् मोटाउँदै छ । तर हामिले यिनिहरुले बनाएको नियम कानुन बिरूद्ध आफ्नो आफ्नो हिसाबले आक्रमण गर्नुपर्छ। होइन भने यिनिहरु सँग सम्झौता गरेर आत्मसर्मपण गरेर बाच्नु पनि मरे सरह नै हो।
सरकारले नचिनेको तर हरेक जनताको मनमस्तिष्कमा बस्न सफल गायक जिवन शर्माजी लाई हृदय देखी नमन गर्दछु ।
Hotani
अबस्य पनि !
Exactly bro he is the gem of the Nepalese Music industry .
2024 मा हेर्ने जती याता हाजिर हनु है❤
🙌🙌🙌
Me
❤❤❤❤❤
२०८० सालमा सुन्ने कोको हुनुहुन्छ यता हाजिर हुम कति हैछम
कति आनन्द ,र मार्मिक छ यो गीत है ,मत डाउनलोड गरेर राखेको छु,❤❤❤❤❤❤❤❤❤
2080 साल मा आएर सुन्दा पनि आनन्द आउने यो गित्🙏
अब 2०21 मा पनि सुन्ने जतिले यता लाइक गरम त,,,,हाजिर हुन पर्यो है
2022
यहीँ गितको माध्यमबाट कति सत्तामा पुगे तर हाम्रा जनबादी गायक छोराको उपचार गर्न नसकेको समाचार पढेको थिँए
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
J.b tuhure ,jeevan sharma jasta gayak harulai ta rastra le hernu parne ho
Really heart touching song I live this
Yo ta maile Pani suneko thiye....
Dukha ko kura...
Ek damai sahi cmnt Ho❤❤❤😢😢😢
बाग्लुङ को माटो ले जन्माएको एक जिउदो इतिहास हुन जिवन सर्मा जहा बिश्नु खत्री जिवन सर्मा बसन्त थापा देबि घर्ती बुपेश बुढा मगर जस्ता वजन दार नाम भएका कलाकार जन्माउने धर्ती प्रती मेरो उच्च सम्मान छ। यो गित सुनेर नरोएको मन सायदै कम पाइएला। यो भन्दा बयान बढी गर्ने म हैसियत राख्न सक्दिन।
2023 and still my favourite one ❤ hats off to geevan sir ❤️
येही गीत सुनायेर हाम्रो रगत सँग सत्ता साट्ने हरु अहिले कुर्सीमा छन्
Tara yo geet gaune kalakar le annaya gareka chhainan
gayek lai hardik naman tara aahiley KO bastabikta devendra ji ley vannu va hola 😓❤
sahi boro
@@krishnadahal4030 👌 👌
Maile ta bujina k vaneko
जीवन शर्माको यो गीत जती सुने पनि सुनी रहन मन लागि रहने साह्रै कर्णप्रिय
2023 मा हेर्ने जती को को छौं यता लाइक handim त
Me 2024
खुब मन पर्छ यो गित मलाई ।। छोराछोरी हुर्कायर नि ती बुढा 80 वर्शे हजुरबुबा आज नातिनातिना को लागि गाउँमा दुख गर्दै छन ।। अझै भन्नू हुन्छ म छु नि । आफ्नो उमेरको प्रवाह नगरी त्यो सामाजिक सुरक्षाको पैसा समेत पठाउने मेरो जिवित भगवानलाई धेरै सम्झना । कहिले आउला खुशि उनको त्यो मुहार मा खुशी ल्याउनी दिन।। 😢😢😢😢😢😢
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,
छोरा छोरी पालें तालें यै भारीको भरमा,
छोरा छोरी पालें तालें यै भारीको भरमा,
जीवन भरि कहिल्यै पनि सुध्रियेन कर्म,
वैशाखको धुपमा पनि सुख पाइनँ मैले,
वैशाखको धुपमा पनि सुख पाइनँ मैले,
साउनको बाढी पहिरो भन्न पाइनँ मैले,
निमुखो यो सर्वहारा, सातुको कोशेली फुकायो,
भिजेको जिउको सारा डाँडामा पसिना सुकायो
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,
छोरीहरू हुर्के बढे घर घर गए ,
छोरीहरू हुर्के बढे घर घर गए ,
छोराहरू पाँचै भाई मुग्लानिया भए,
नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि,
नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि,
मेरो साथी लौरो बाहेक छैन अरु सुन्ने
मागेर चोरेर भएन, पसिना नझारी क्यै छैन,
बोकेर अर्कैको भारी, जिन्दगी थामेको जुगभरि,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
कैलेकाहीं साथ दिने बुढी थिई घर,
कैलेकाहीं साथ दिने बुढी थिई घर,
छोरा छोरी सम्झी सम्झी रुन्थी धरधर,
मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल,
मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल,
हातखुट्टा सुन्न्यायेर गुमाई उसले चोला,
सम्झेर पुराना दिन, आँखामा समुन्द्रै छल्कियो,
झन् धेरै साहूको ऋण, सम्झेर हृदय सल्कियो,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,
नुन तेल लुगा छैन, महँगो रासन,
नुन तेल लुगा छैन, महँगो रासन,
मेरो उमेर भन्दा बुढो सामन्ती शासन,
यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न,
यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न,
मै बुढो नि जान्छु अब सामन्तलाई घेर्न,
उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
🙏🙏🙏🙏अब यो बाचन गर्छु
Wow❤️
Ahile ta jhan kharani banaye 😢😢😢
Wow ❤
करिब 28 बर्स पहिला धेरै सुनिन्त्यो कापिमा लेखेर भैलोमा गाइन्थ्यो
इश्वर जंग थापा क्षेत्री 100% right bhanu vo brother
Yes
When was this song firstly released ?
Yo geet tetti purano ho?
Kun year ko hor dherai purano po raixa ta
नेपालको भुमीमा जन्मियका नेपालीको पसिना र बिरहको आँसु 😢--- मुटुछुने संगित!
We Nepal and uttrakhand share soo much same in culture I was started remembering my grandfather 😞🥹❤️
Still listining this in 2020 - lockdown days. Evergreen song 😌😌❤️❤️
Err
arko nayaa geet ni aako cha uhako. aayena pardesi. Sunnu holaa
❤️
Ho hajur
Sem
2020 मा हेर्ने जति यता like हानौ त
Ma pani xu 202o ma herne hehehe
Me
Me to 😁😁😁
😍😍😘😘😘
Ma pni xu kati man parxa
मेरो बाल्यकाल देखि सुन्दै आएको मीठो धुन गित
यो गितमा उचालेको सरमिक हरुलाई होईछ।।
अाज हामी बिदेसमा अाफन्त र परिवारसँग बिछोडियर दुख सुख गरिराछम।।।वारे वा क्रन्ति
यस्तो पो गीत😲😲😲
सदाबहार । सलाम छ जीवन शर्मालाई ।
यति मिठो अनि मन छुने गित साथै हाम्रो मौलिक झल्ने र हरेक नेपाली को मन मुटु मा बस्न सफल गित लाई डिसलाइक गर्ने कुन पापी हो ?? सक्नु हुन्छ सम्मान गर्नुहोस् नत्र बेइज्जत पनि नगर्नुहोस् ।।। पाप लाग्छ।।
Good suggest
💯%✅✅✅✅✅✅✅ 🙏🙏🙏🙏🙏 यो गितलाई डिसलाइक हान्ने जती सबले मर्ने बेलामा पानी नपाउन ।
Still gives goosebumps every time i listen to this masterpiece
आज नी सुन्दै छु है!😊❤️🫡
As kids we got the vibe. As adult now we understand lyrics. Salute you baaje.
2019 मा यो गित हेर्ने ले बुडि औंला ठड्याउनु है मित्रहरू ,,
👌 👌
🤚🖐
Jagat guru shree Narendra damodar das ko chela shree Arjun Chettri bat pani 2020 mai srawan bhayo
👍️
@@hemlawati4361 j
५ ६ बर्ष को हुदा खेरि रेडियो मा सुनेको गुत आह आएर आफ्नै मोबाइल बाट हेर्न पाइयो ❤❤ २०८१ मा हेर्नु हुने जति हाजिरी हुम त
Sano ma suniko you gana rediu ma Miri ama saga Aja ama hunhuna gana li miro man taja garayou salmon xa hajur lae😢😢😢😢
luck down मा सुन्ने जति यता आउनु ल
Lockdown**
Yestai bheda haru ley garda jaila ma huna parney baburam prachandey aanada sanga duliraxan
@@manojpaudel3460 तात्पर्य ठिकै हो😂
lockdown सङ्गै luck पनि down भएको छ ।😆
कि कसो ?
@@manojpaudel3460 ✅✅✅✅✅✅✅
@@madhabpokharel4138 😂😂😂✅✅✅✅✅✅✅✅✅✅
2019" Ma sunne koie xa aru
Moh xutw
जहिले नि सुनिरहु लाग्ने गित...
yes
Kina 2019 ma yo song bhanda bhako theyo sundainan?.🙄
🙋
२०६८ साल तिर पनि धेरै सुनियो यो गित । असाध्यै मर्मस्पर्शी गित ।❤
जीवन शर्मालाई जन गायक घोषित गरि सम्मान गर्नु पर्छ❤
2020 मा को को सुन्दै हुनुहुन्छ ??
Me
@@mr.dmotovlog369 ma
ni ho
@@a.screation9761 😊🙏❤️
दिन कटाउन सजिलो भएको छ
2021 मा हेर्ने कति जना हुनुहुन्छ र यो गीत ले चेतना अथवा सन्देश दिरहेको छ भन्ने कतिजनालाई लाग्यो धन्यवाद
Real emotion , real story based , rhythm , vocsl, word combination ......❤️❤️I have always loved it❤️ such a beautiful song
Ma jastai aajai pani yeo song sune rane yata hajur hum tw😩😚❤️
कति कठिन छ है यो जीवन।
हे भगवान रक्षा गर्नुस दिन दुखी हरुलाइ😂😂
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
2020 ma hernii ponii xam raa ✌✌🥰🥰🥰❣️❣️❣️❣️❣️❣️💞❣️
सानो हुदा टि भि मा हेरेको याद आयो😢
ILove Nepal from Bangladesh
I still remember my father used to bring a-lot of cd 💿 from abroad and this was one of his favorite song and it’s been 8 months he left this world i hope he is in peace now
RIP
Rest in Peace
He is in peace bro.💖💖💖💖
Where is your home district
Rip
जीवन सर सलाम छ तपाई लाई....
Malaipani laj lakxa y0 git sunda joajagar ra roddan1x tar parkasa ko lagi ti satama raheka kukurle kehigrenna
देशमा जति पनि क्रांति र परिवर्तन भए यिनै गरीब, दुःखी ,शोषित र पीडितको कठोर त्याग र बलिदानले जो आफ्नो सुख, सुविधा, सुरक्षा,र समग्रमा सम्पूर्ण देशवासीको हित हुने सपना देखेर जीवन उत्सर्जन गरे आज तिनैको अवस्था झन् दयनीय छ। कसैको कोख रित्यिएको छ। कसैको सिउँदो पुछिएको छ। कत्ति टुहुरा, घरवार विहिन भइ गल्ली गल्ली, चोक चोकमा भीख मांग्न बाध्य भएका छन्। तर आफुलाई नेता भनाउदाहरूले जनताको रगत चुसेर स्वर्गको विलासी जीवन बिताइरहेका छन्। कहाँ गए नेताका ति वाचा कसम। कहाँ गयो नयाँ नेपालको खाका, खै स्विटजरलैण्ड र सिंगापुर। नेपालीलाई गास, बास, कपास, शिक्षा, स्वस्थ्य, संचार र रोजगार भए पुग्छ।यत्तिमै नेपालीको सुख छ।
2019 Ma suney kohe hunuhunxa...jevan daiko janabade song
Me
Ma
Jati sune pni nan varinn
when ever i listen this song i miss my fathers pain 😔😔😔dont worry ba hajur lay jun dukha garara malai yo thau ma puraunu vaxa ma akdin pakkai vanni xu ba hajur ka dukha garnay din gaya 😔😔😔love u so much baaa
Nisha proud of u,
Best wishes...are you studying or doing some job?
Mero maan kai kura vandya jasto lagyo, this exactly what i feel 😔
Dear you,Best wishes!!❤
best wishes
2023 मा कोको ले हेर्दै हुनु हुन्छ यता पनि सम्जिनु ल कोको हुनुदो रहिछ 🎉❤
संसारमा धेरै राम्रा गीत हरु छन् तर सधैं मेरो प्यारो सिमली छाया💝
मनदेखि नमन् जीवन सर 💝🤗
The pain is drawn in such a touching way
I had always loved this 💕💕💕
2021मा पनि हेर्ने जति यता हाजिर हुनुस् त
Old is gold🙏
Nepali pride✌️
वास्तविक कुराकानी💁
It was realised when i was in class 1,2 but still this song vibes in me.its show the reality of our parents and our nepali socitely🙂
Most favourite singer and song🙏💫
yesto marmik man chhune git lai pani man naparaune manxe chai kun graha ka parexan kuni...
i think they r not a Nepali
Git sunera/dekhera dukha lagyo bhanna khojya hun ki..🤔
Ashish Nepal sahi kura
Tai holas sir
Sani graha ko
2020 मा सुन्नी यता, sisanbaniya को vlog मा सौनी यता आए म
🖐️☺️
🖐️🖐️🖐️🖐️🖐️🖐️😉😉
Me too
😙😉😋
@@laxmanpandey2075 ब्छ्फ्ह्ग्ग
ब्ग्ग्ग्य्ह्फ्ह्ह्न्क्स्ह
ब्व्ब्घ्ग्स्ज्
757846२८8386
my music taste will never be bad.....🧡अति मार्मिक गित ...
धन्यवाद ।
पहिलो पटक यो गित सुन्ने को को हुनुहुन्छ ❤❤
११बर्ष❤ पछि सुन्दै छु यो❤ गीत❤❤❤
Whenever I hear it , it makes me quite fresh and nostalgic tone of this song is immortal ❤
Legend never dies..., Salam Comrade Jiban Sir
Just reminded my golden childhood 😍
Used to listen this when I was a child 💓❣️
We.. Proud.. Our.. People. .. Great..song..Old.. Is.. Gold... ❤❤❤❤❤❤❤
Not less views, this song only made for legends❤✌🔥
Yes❤
Lockdown ma herne haru le like garum hai😂❤
परिवर्तनको संवाहक गीत हो यो
2024 Ma herne jati aata hai ❤❤❤
यो गितले मलाइ मेरो बुढाबा र बुढिआमाले दुनोट किनेर ल्याइ खाना दिएको याद आयो
The Voice Of Nepal मा किरन गजमेर को प्रस्तुति हेरेर आको 2021❤️🙏
Me too😊
Me too
Ma hoina hai
Mee also
@@funwithshreedhar4339 l"
गीत रचैताले कती भावमा लेखे होलान ,जब सुन्नने मांन्छे यउटा २५ वर्षको ठिटो को आँखा मा पनि यसरी आँसु आयो। रचयिता लाई सलाम , गीतमा अभिनय गर्ने बा लाई पनि सलाम, छन् कि छैनन् अहिले जान्न पाए हुन्थ्यो।@MusicNepalPvtLtd ??
When I listen this song than I feel that I am pure Nepali(Nepalis).🥰🥰🙏🙏🙏🙏🙏🙏🙏🙏
2021 सम्म पनि यो गित सुन्दा सुनिरहु लाग्ने कती साथि हुनुहुन्छ
Me
साराइ मीठो र सुमधुर गीत अनि हजुरबुबा को अभिनय सारै राम्रो
Kati ramro
That not acting it's real bruh he just recorded it
Achanak yo geet yaad aayo yesto po pakka nepali geet
Thanks
Ashu auxa yo geet sunera🙁
Dukha yaha lagxa jab koi jiban vhari ni ek chak kamauna din raat kam garxan r antim saash sama pani sukha ko S ni herna paudaina.😔 Dukha paxi Sukha auxan vanxan sayad Sukha nai uniharu ko yto santhusti hola jaha harek dukha ma vetxan 😊
Man xune geet❤
जीवन शर्माका सबै गित उत्तिकै जनप्रिय र कर्णप्रिय् छ्न।जति सुन्यो उति सुन्न मन लाग्ने अति मार्मिक गितहरु,,,
जनताका सुप्रसिद्ध जन गायक जीवन शर्माका हरगितहरु मन प्रछ हजुरका हरगित मार्मिक ,अत्यन्त मन छुने खालका छन,हजुरलाई सलाम्👍️👌🙏💕
अतिनै मर्मस्पर्शी गित सधैं सम्मान च याह को यो कोशेली प्रति। ❤❤
धन्यवाद ।
watching in 2024😅
This reminds me of my grandmother who struggled a lot for us and passed away 5years ago😢
This song is tribute for every struggling man with his family responsibilities although he is forced to do work without willing to work at the age of resting ☺️
i miss my father..4 month ago he went with god . Now he is with my lord...😥😥😥
❤️
नेपाली संगित क्षेत्र को एउटा अमर गीत
2021/03/27
2024 ma yo geet herne haru yata aam tw ❤❤❤
यो गित जति पटक सुने पनि मन नभरिने💙
2080-12-17 गते फेरि सुन्दैछु😊
2018 Ma sunne koi xa aru
✋✋✋
Matrika Sapkota yes ... ✋✋✋
Super
✋✋
I am here
2019/08/24 मा पनि सुन्दैछु सायद बाचुन्जेल सम्म सुनिएला ,,मन छुने शब्द हरु
Malai ta dammi lagxa Ksm purano Geet la waoo damiii ma veten konfan vayeni saboi Geet haru sunxu bujxu ramro ra hamro purano Geet haruu❤
नेपालको ग्रामीण भेगको यथार्थता चित्रण गरिएको मर्मस्पर्शी गित 🙏🙏2081
धन्यवाद ।
जननायक जीवन शर्मा हर गित कहानी छ
Janma aama le dinxin ani tes paxi sabai jimmewari baba ko hunxa .So respect father😊
सल्युट छ,गायकलाई।❤️😥
कति आनन्द आयो यो गीत सुनेर ❤
Great singer jiwan sharma ,huge respect
2020 मा सुन्ने कति छौ हामी...???👏👏👏🙏🙏🙏💞💞
अति राम्रो गीत जति सुने पनि मन नवर्न🇳🇵
मनपराई दिनु भएको मा धन्यबाद ।
जनबादी गायक जीबन शर्माको यो गीतमा हर शब्दले मान्छेको पीडा बोलेको छ ।
जनता का गायक जीवन शर्मा प्रती हार्दिक नमन छ 🙏🙏🙏🙏🙏
SNDIPJADV
And I OK SD c