सरकारले जोगाउन नसकेका हतियार अमेरिका बटुलिरहेका नेपाली Manoj Shrestha _ Subash Karki
Vložit
- čas přidán 6. 05. 2024
- Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
मनोजजी जस्तो लाई खोई सरकारले सम्मान गरेको देशको दुर्लब बस्तू जोगायर राख्नू भको छ सल्यूट छ उहालाईं
Sankar le bechxa
Nepal ma aayara rakhanu pareyo Ni America rakhera Hunxa ra Nepal xadera Aru KO des ma gayara basnet laee K samman
देशले सम्मान हैन छानबिन चाहिँ गर्छ र जेल हाल्छ 😂😂
नेपालले के को सम्मान गर्नु? पायो भने झुठो आरोप लगाएर लुट्ने हो!!😅😅
मनोज जीलाई धेरै धेरै धन्यवाद नेपालको इतिहासको कलेक्ट गरेर विश्वमा नेपाल लाई चिनाउनुभएकोमा।
good comment👍️👍️👍️
मनोज जीको सङ्कलनले इतिहास बोकेको छ।गर्व लाग्यो।सुवास जीलाई पनि धन्यबाद।
नेपाली जहाँ पुगेपनी नेपाल र नेपाली सस्कृतिको जगेर्ना गर्न उद्दत हुन्छन् भन्ने एउटा उदाहरण हो यो मनोज दाइको कलेक्सन ।
नेपाली नागरिकले परदेशमा भएपनी आफ्नो देशको पुराना हतियार लाई परदेशमै सङ्कलन गरेर अतिनै ठुलो काम गर्नु भएको रहेछ । उहाँको यो सोखले उहाँ लाई मात्रै हैन सम्पुर्ण नेपालीको सिर उचो पारेको महसुस भयो ।
मनोज जि लाइ धेरै -धेरै धन्यवाद वीर गोर्खालीको नाम साथै नेपाल को इतिहासिक समानहरु लाई जोगाउनु पर्छ भनेर सन्ङ्कलन गर्नु भए को र इतिहास मा नेपाल लाई विश्व सामुमा चिनाउनु भको मा हजुर लगायत सुबास जि लाई पनि धन्यवाद छ ❤️🙏❤️🙏❤️❤️
देशको ऐतिहासिक सामनहरुलाई संकलन गरि राख्नु भएको रहिछ।धेरै धेरै खुसी लाग्यो।भिडियो हेरेर! नेपालको चोर नेताहरूलाई के थाहा पुर्खौली सामनहरुको संरक्षण गरि सङ्ग्रहलयमा राख्नुको साटो इतिहास नै मेटियोस भनी बेचेको रहिछ।😥😥
Good question नेपालको भ्रष्टाचारी दलाललाई
नेपाल सरकारले बेचेको - सन् २००३/२००४ मा। तेसबेला ज्ञानेन्द्र को सरकार थियो ।
en.m.wikipedia.org/wiki/International_Military_Antique
सलुट छ हजुर लाई ❤❤❤❤
नेपालीले पुरानो सामान सबै बेचेर खाइसकेछन
नेपाल सरकारले बेचेको - सन् २००३/२००४ मा। तेसबेला ज्ञानेन्द्र को सरकार थियो ।
en.m.wikipedia.org/wiki/International_Military_Antique
🙏🇳🇵💞👍️विदेशमा रहेका महान नेपाली मनोज श्रेष्ठ ज्यू लाई हृदयदेखि सम्मान छ म वहाँको नतमस्तक छु, शब्द छैन सायद वहाँको वर्णन गर्न। मातृभुमीमा नबसेर पनि मातृभुमी र नेपालको इतिहासलाई जिउँदो राख्नु भएको छ।
Manoj ji ra Subas ji dubai lai big respect.
Dai ko collection dekhera ramro ani Khushi lagyo jai Nepal 🙏🙏🙏🙏🙏🙏🙏🙏
महान कामकोलागि सलुट छ। यसलाई नेपालमा संग्रालय वनाएर राखेको भय हामि सवैले अध्ययन गर्ने अवसर मिल्ने थियो।🙏
Dami collection😮 real Nepali jasle Nepalko history jogayera rakheko xa.
We r so grateful 🙏
यस्तो वीर पुरुष लाई मेरो सालुट मनोज जी
मैले नबुझेको कुरा नेपाल का यस्ता इतिहासिक वस्तु हरु कसरी अमेरिका मा पाइन्छ ??❤️❤️
Lagera gayeko hola ni
कति मिठो भोईस मनोज दाईको😊😊
One proud Nepali... Manoj Dai... Best wishes
धेरै मेहनत कासाथ नेपाली को ईतिहास लाई जगेर्ना गर्नुभएको मा धन्यवाद।
म यति आनन्द मानेर हेरे अनि सुनेपनी।
नेपालकाे संग्राहलय त्यहांपाे रहेछ साहस मेहनतलाई सलुट छ
राम्रो संग्रह
साह्रै खुशी लाग्यो मनोज जी
धेरै धेरै राम्रो कार्य
बधाई एबं शुभकामना
Dherai ramro we are proud to be nepali
Salut manoj sir
Proud of you
From Darjeeling.
Great job Nepali panko lagi.
Yo ho maya ra etihas ko ❤❤
Great collection !! 👍️👍️👌👌
Nepal ko museum vanda ne ekdam ramro sanga le raknu vako raixa khusi lago
Good job daju..Nepali politician lai Pani desh KO Maya yatinai hune ho vane ..desh Kaha pugtheyo hola
Great collection !!
कलेक्सन राम्रो ,सबै बन्दुक देखाउनुपर्ने हो ! नया खालको हतियार यो जमानामा
देखाउनुनहुने ,सबैले देखेकै हो !
उच्च सम्मान छ मनोज सर❤
Video here so proud of you Manoj ji good job .
Great job.
Great collection🙏🙏🙏👌
Wow hats off to Manoj sir for preserving all our antique arms and ammunitions.Great to see so many collections from the past,thank you sir for preserving our history.hands down
सार्है मन पर्यो😊
Nepali vintage collection . Thanks from nepal.
वा भेरी ग्रेट
उच्च सम्मान छ मनोज सर । धन्यवाद छ सुबाश सर लाई ।
Beautiful vedio ❤
धन्यबाद सर
व नेपाल सरकारले संकलन गर्न नसकेको मनोज जी ले आफ्नैं लगानी ले नेपाल को ऐतिहासिक सामग्रीहरू संग्रहालय मा सजाएर राखेर आफ्नो देश नेपाल लाई विश्व सामु चिनाउनु भएको छ हजुर लाइ धेरैं धेरै धन्यवाद छ अनि सुभास जी लाई पनि धन्यवाद छ
दामी कलेक्सन पैसा भए त म पनि कलेक्सन गर्थे।❤
Durlav, Durlav high valuable Saman 👍
Sir wall. MA Greater. Nepal 🇳🇵ko jhanda 🇳🇵 rakhe. Sun ma sugandha hunthyo 🙏🇳🇵🙏
So interested from India Darjeeling
nice collection
Nice collection 👍
Good job👍
Great job and good lesson
के के को कत्ती धेरै धेरै अनगिन्ती ब्यापार ब्यबसाय होला नि ! नत्र अरबौँको सम्पत्ती कसरी जोड्न सक्नु, अमेरिकीहरुसँग पनि यत्ती धेरै अथाह सम्पत्ती छैन होला ! देशको मायाँले धेरै प्रगति गर्नुभयकोमा सहश्र बधाइ छ है मनोज सर !#thundersubedi.
उहा travel agent हुनु हुन्छ। तीनवटा यसैसँग सम्बधित व्यवसाय गर्नु हुन्छ
किन्नेलाइ केइ दोस छैन बरु जातन जगेर्ना भएकोमा खुशी होउ त्यो पनि नेपाली ले नेइ जोगाउनु भएकोमा धेरै धेरै धन्यवाद छ साथै भिडियो बनाउनु हुने तपाइँलाई पनि धेरै धेरै धन्यवाद छ यति धेरै पोउरानिक इतिहास झल्काउने र नयाँ पुस्ता लाई नेपाली को इतिहास बारे बुझ्न सक्ने भिडियो सामाग्री प्रस्तुत गरिदिनु भएकोमा
सहि चिज देखियो
Unique collections.
Wow thats great ❤
Wooww
एउटा म्युजियम हल नै रहेछ सम्मान छ हजुरको कामको ।
Good job
एउटा ब्यक्तीको प्रयास मा त्यति धेरैं ईतिहास संकलन र सजावट हुन्छ ।नेपालका नेताहरुको ईच्छा नै नभएका ले देश जन पछाडी धकेलिएको । पृथ्वीनारायण शाह प्रति दर्शाएको सम्मान ले प्रमाणीत गर्छ कि true hearted nepali!!!!!!!Keep it on.....bro.....
Nepal ko khathi ❤❤❤❤❤ maya matru bhumi . ❤❤❤❤❤❤ rastra putra .❤❤❤❤❤
Dherathi putra ❤❤❤❤❤
Salam . salute salute salute ❤❤❤❤❤ manoj shreatha .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Historical House, it's really good collection.
Wow wow dami
पूरा इतिहास बोकेको म्युजिएम नै रहेछ नि❤❤❤
This is amazing I never seen before like this
Good job sir
रोचक video
यो घर ऐतिहासिक र अलौकिक छ। यो नेपाल हुने हे भने यसलाई भेट्न हेर्न जाने मानिसहरुको भिड हुन्थो ।
यहॉ चॉहा सुरक्षित हुन्छ
नेपाल मा चॉहा चोरहरुलो चोर्न पनी सक्छन्।
यो जुद्ध शमसेरको हतियार भनेको त ०303 इन्च राईफल हो त
सारै राम्रो लाग्यो👏👏👍👍🤩😍🙏
उच्च सम्मान छ सर
Daami video...❤
Dherai ramro lageo good work
Great works ❤
You are great person sir
Ramro kura
Jay nepal
I wish to visit his collections in near future whenever i got chance. It’s so exciting and attractive collection.. hope to visit it soon
Nice 👌 video ❤
सलुट छ मनोज जी 🙏🏽
21 top ko salami ta dina sakdina but samyele vet vyo vne wahalai 21 Pau dhogko salami dinxu thank you so much wahalai muri muri koti koti parnam Pau dhog gare
dhanyebad chha
Wow❤️
Proud of you brother
धेरै बोलिन उहालाइ सलाम छ 🙏
अमेरिका सङ्ग रणनिती र कुटनिती गरेर यो सामान जफत त गर्दैन नि नेपालका नेताहरुले 😄
Dherai Ramro
ए बिसेष गरि आर्य हरुले नेपाल कसरि लुट्यो भन्ने प्रस्ट संग लुटेरा समूह हरुको इतिहाँस राख्नु भएको रहेछ मंगोल मुल बासि हरुको भुमि ककस्ले कस्को पाला मा को को भागीदारी रहेछन् यो देश ला इ यस्तो अवस्थामा पुर्याउन कस्को भुमिका को कारण रहेछ कालो इतिहास थाह पाउन अझ सहज हुने मद्दत पुग्ने काम गर्नु भएको मा धन्यवाद दिन चाहान्छौ
Thank you so much for colliction nepal hostory respected person manoj shrestha sir 💗
Amazing 😮 😮
Love his collection❤ history reflection
Wow… Nepal government has to salute him 🙏
Nepal mai vako vaya sarkar lay teti ramro sanga preserve garna sakthena hola manoj ji lay ekdam ramro sanga rakhnu vacha 👍
Mero dream ho dai le pura garnu vako. Rahexa dherai khusi lagyo
Yo dai great yar❤❤
great job
Purkha haru ko yad .
Nice
लास्ट लास्ट मा यो भिडियो ठिक लागेन है जुन ब्याक्तिले अनुमती दिए पछि त देखाउनु पर्ने नि मजा आएन
Man chhoyo mero yo video
Hero of nepal...good collection .