गाँजा रोपेर गरिबी हटाउने सरकारको सपना Dr. kamal Dhakal Rabi Lamichhane Subash Karki

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Komentáře • 90

  • @gombesinglamarumba7908
    @gombesinglamarumba7908 Před 2 měsíci +7

    तपाईको हरेक भिडियोहरु हेर्दा, आफ्नो समय सहि सदुपयोग भएको मान्छु सुवास सर । कतार देखि 🙏

  • @Andnow3
    @Andnow3 Před 2 měsíci +4

    गाँजा आउ देश बचाउ।

  • @dibakarpant3390
    @dibakarpant3390 Před 2 měsíci +1

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @bishnupokharel820
    @bishnupokharel820 Před 2 měsíci +3

    Hemp is a big social problem in US and Europe. He hasnot highlighted the dark aspect of Marijuana. तपाईले भनेको जस्तै नेपालमा उखु खेति गर्ने किसान गरिब नै छन् तर चिनी उद्योगको मालिक मात्र धनी छन्। त्यसैले गाँजा खेतीले को धनी हुन्छ बहस हुन जरूरी छ। धन्यवाद . Judt we have to understand hemp is tobacco.2

  • @dibakarpant3390
    @dibakarpant3390 Před 2 měsíci +1

    So great,so inspration and so cool as well ! Thank you Dr Dhakal and Subash Jee for really useful and informative talk-show ! Jay Hos ! Jay Bholenatha !

  • @ritankalarai8759
    @ritankalarai8759 Před 2 měsíci +1

    आज पनि नेपालको विभिन्न ठाउँमा अबैधानिक रुपमा गाँजा खेती भैरहेकोछ जहाँ प्रहरिले लाखौं कमाइरहेकाछन भने ब्यापारिले अरबौ कमाइरहेकाछन जुन ठाउँमा गाँजाको खेती भैरहेकोछ उक्त ठाउँको आर्थिकस्थिती एकदमै बलियो भएको छ।

  • @MarkoosSunny
    @MarkoosSunny Před 2 měsíci +1

    राम्रो! अब यो प्रतिबन्ध फुक्का हुनुपर्छ। यदि मिल्छ भने यार्सागुम्बाको उत्पादनलाई पनि आधुनिक तरिकाले फस्टाउनु सकिए, देशको अर्थतन्त्रलाई टेवा मिल्नेथ्यो। देशको उपज, उत्पादन केही छैन निर्यात गर्नु। आयात मत्रै धेरै गरेर अनि कसरी धनी हुने देश? 😁🙏

  • @MarkoosSunny
    @MarkoosSunny Před 2 měsíci +1

    यो राम्रो कदम हो।

  • @bikashtmg9180
    @bikashtmg9180 Před 2 měsíci +2

    अब खाड़ी भासिन लागे!! १३ वर्ष क़तार बसे र यहाँ आएर कुखुरा पाले! परीवार पालन नै गारो भयो।।। जयहो नेता हो

    • @bibeksharmanepal
      @bibeksharmanepal Před 2 měsíci

      अब गाजा खेती गर्नुपर्छ ब्रो टन्न दाम कमाउनुपर्छ !!

  • @AmritAdhikari-rx3uy
    @AmritAdhikari-rx3uy Před 2 měsíci +1

    शेर बहादुर तामाङले उठाउनु भएको हो पहिलोपटक

  • @Atochanal
    @Atochanal Před 2 měsíci +2

    कृषक ले नै एस्को फाइदा लिन्य साक्दै ना कि जास्तो लाग्यो यो भानेको कृषि लोन जास्तै हुन्य साक्छ किसानको नाम मात्र हुन्छ फाइदा उठाउने अर्को हुन्छ हाम्रो देश मा. भिडियो बानाइदिनु भाको मा तापाइलाई धन्यवाद

  • @narayanpaudel5378
    @narayanpaudel5378 Před 2 měsíci

    खुकुरी आसी (हँसिया) आदि जसरी सावधानीका साथ प्रयोग गरिन्छ त्यसैगरी गाँजा प्रयोग गर्न राम्रो हुन्छ र खेती गर्न सदा सदावहार हुन पर्छ ।

  • @ramthapamagar5954
    @ramthapamagar5954 Před 2 měsíci +1

    गाजा किसानले लगाउने र सरकारले किनिदिने ब्यवस्था गरेन भने नेता नै बिचौलिया बन्ने पक्का छ।

  • @krishnashrestha9353
    @krishnashrestha9353 Před 2 měsíci +2

    जब सम्म india नामको पश्चिमी डिजाइनमा बनेको देश रहन्छ तब सम्म नेपाल बिकास हुदैन

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Před 2 měsíci

    ध्यानकाे गहिराइमा डुब्न सके न रक्सि न त गाँजा.... खुशी, सुख र अानन्द बनाउने रसहरु परम उर्जाद्वारा हाम्रो शरिरले ग्रहण गर्दछ ....खेल चटक तमासामा रम्न रमाउन नि सकिन्छ त्याे छुट्टै कुरा हाे... सबकाे जय हाेस् मंगल हाेस्...👍️😊❤️😊👍️

  • @rajendrashrestha7248
    @rajendrashrestha7248 Před 2 měsíci +1

    गाजा पुर्न रुपमा सोतन्त्ररुपमा खुल्ला हुनु पर्छ । गाजा खुल्लाभय गाउका जन्ताको दुखनैइ जान्छ ।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr Před 2 měsíci

    ❤❤❤❤❤❤❤omg. Omg. Omg.
    Thanks Mr. Karki. ❤❤❤❤❤
    ❤legend. Respected. Person ❤❤❤❤❤❤❤❤

  • @bibeksharmanepal
    @bibeksharmanepal Před 2 měsíci +1

    गाज आम्शिक होईन पुर्ण रूपमा खुल्ला गर्नुपर्छ यसले देशको कायपलट गर्छ !! खाडिमा कोहि युबा बस्दैन !!!

  • @topmanbashi1530
    @topmanbashi1530 Před 2 měsíci +2

    गाजाले मानिषको औसत आयु लामों गरौंछ ।

  • @bhumigat2349
    @bhumigat2349 Před 2 měsíci +1

    अब गाँणेहरूले उधोग धन्दा खोलेर देश बनाउन यतिकै भो, गाँजा खुल्ला गरेर धनी बनाउनी भए। गाँजाको मानसिक रोग र केहि अन्य रोगको उपचारमा थोरै मात्रामा औषधीको रूपमा प्रयोग गर्न सकिन्छ त्यो एउटा कुरा हो तर यथार्थमा गाँजा लागु औषध नै हो। अब देश गँजडीले भरिने भयो। बधाई छ, सारा नेपाली ट्यापे बन्नी भयौ मु हरू।

  • @DRSxxHORAA
    @DRSxxHORAA Před 2 měsíci +1

    Subash sir wants to know, hajur ko vlogs ma videographer lady ko hununxa bhandina paryo ❤

  • @kumarthapa9530
    @kumarthapa9530 Před 2 měsíci +1

    टंक दाहाल, सुबाष कार्कि र आनन्द नेपाल सच्चा पत्रकार हुन।

    • @deamon9244
      @deamon9244 Před 2 měsíci

      subash karki kura der ghumau chan natra ta thik chap 3 jana nai

  • @gurungdaju
    @gurungdaju Před 2 měsíci

    Good news to Nepali farmers.

  • @bikashbasnet9165
    @bikashbasnet9165 Před 2 měsíci

    खेती किसानले गाँजा लगाउन पाउनु पर्छ, अब कुन नेताले गाँजा खेती गर्ने भयो। नेताले हैन किसानले गाँजा खेती लगाउन पाउनुपर्छ।

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Před 2 měsíci

    Dhanyabad patrakar jyu. Nepali janata lai gaja Kheti garna sahaj hune batabaran banaunu parda chha. Sachet baneka gaja Kheti garau.

  • @raikumar6315
    @raikumar6315 Před 2 měsíci

    Ramro.ho.

  • @chandrathapa5664
    @chandrathapa5664 Před 2 měsíci

    Saro ramro sanga bataunu vayo dhaneyabad

  • @kriahnakrishna1911
    @kriahnakrishna1911 Před 2 měsíci +1

    यो गाजा को खेति नेपाल मा खाशै गर्ने परम्परा थियन यो गाउँ घरमा को घर आगनको वरपर प्राकृतिक रुपमा 2 4 बोट उम्रेन्थ्यो र त्यो गाई बस्तुलाई चिसोले असर गरेको बेलामा खुवाउने चलन थियो र केही मानिसले परम्परागत रुपमै सेबन गर्थे ।पछि बिदेशी का दलालले लहडि पनमा यो बन्द गरि गैर कानुनी बनाएका हुन ।जुन नेपाली का परम शत्रु लठैत दलाल हरुको काम हो ।

  • @balbahadurdangi6034
    @balbahadurdangi6034 Před 2 měsíci

    भिन्न प्रकारका नेपाली तालीवानी पाटी र नेता ग्यगं जो वास्तवमा तालीवीनी भन्दानी खत्तम छन , उटयिनिहरूलाई ठेगान नलगाई केहि गरेनि हुने छैन ।
    तितो सत्य यहि हो

  • @shinelab1154
    @shinelab1154 Před 2 měsíci

    Niyam kanun daro banayera gaja kheti garda desh lai dherai benifit sir haru

  • @batuwa2002
    @batuwa2002 Před 2 měsíci

    Hajur ko voice amazing ❤❤😊

  • @netrarana1948
    @netrarana1948 Před 2 měsíci

    गाँजा / भाङ्ग खेती नियामुलक तरिकाले गरे थुप्रै फाईदा छन !
    त्यसमध्य ...
    १. औषधिय गुण भएकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गर्न सक्छ |
    २. बोटको बोक्राबाट जुट जस्तै फाईवर निकालेर नेपाली लत्ताकपडा/ कागज / डोरि बनाउन सकिन्छ |
    ३. वीजको प्रयोग गरेर गृह क्षेत्रमा अचार जन्य मिष्ठान्न भोजन तयार गर्न सकिन्छ |
    ४. पर्यटन प्रवद्धन गर्न सकिन्छ |
    अब आयो बेफाईदा :-
    १. गलत प्रयोग भई कुलत मा फसेर थुप्रै युवाहरूको भविष्य , परिवार ले क्षती हुनेछ !
    कार्यविधी बनाएर निरक्षण र नियत्रण गरेर उत्पादन गरे राम्रै होला..!😊

  • @abiralr.baniyachhetri4418
    @abiralr.baniyachhetri4418 Před 2 měsíci

    Interesting

  • @bishnugiri7794
    @bishnugiri7794 Před 2 měsíci

    Good jab raviji

  • @GurungShiva
    @GurungShiva Před 2 měsíci

    garib janta ko din aya jasto cha hajur🙏🙏🙏

  • @subarnaphago4467
    @subarnaphago4467 Před 2 měsíci

    गाजाको विषयमा अध्ययन अनुसन्धान गर्नु हुने वैज्ञानिकसंग लिएको अन्तर्वार्ता सुनेर यसको महत्त्व बारे बुझौं ।

  • @homgurung7189
    @homgurung7189 Před 2 měsíci

    ❤❤

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w Před 2 měsíci

    Damii👌👌✊🏻✊🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Před 2 měsíci

    हा.... हा...... हा..... हा रमाइलो नै खबर सुन्न पाइयो । दूध उब्रे दहि बनाउने दहि बाट घिउ निकाल्ने भात उब्रे जाड बनाउने जाड बाट कोरोना भाइरस को औषधि बनाउने सक्ने हामी नेपाली हरु ले झन गाजा को नै खेती गर्न पाउने भए पछि के चाहियो ?

  • @SurprisedFlowerGarden-jx7in
    @SurprisedFlowerGarden-jx7in Před 2 měsíci

    Gaia kheti bolnu vaneko ramro kam ho ravi ji dhanya bad tapalai

  • @angngymalama9844
    @angngymalama9844 Před 2 měsíci

    गाँजाकाे खेती ब्यवसायिक र सामुदायिक रूपमा गर्दा राम्राे हुन्छ भन्नेछ।याे नेपाल अधिराज्यभर Harbal harbs काे रूपमा नियम काुन्बनाउदा राम्राे हुन्छ।तर याे कम्पनी करण गर्नु हुन्न।ओसदमानिसहरूले पनि गाजा रापन पाउने ब्यवस्था गर्न जरूछ।

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 Před 2 měsíci

    Yo dheri ramro kam hunxa gaja bata dheri shaman haru banxan

  • @user-ie4yh2mr2s
    @user-ie4yh2mr2s Před 2 měsíci

    nice

  • @mingaha4772
    @mingaha4772 Před 2 měsíci

    हाम्रो पाल्पा तिर पनि राम्रो हुन्छ गाजा खेती गर्नलाई, पहिला पहिला आफै उम्रन्थ्यो पछि सबै फाड्दै गएर धेरै हरायो

  • @rock7world
    @rock7world Před 2 měsíci

    Medial Marijuana industry is highly regulated industry. For countries like Nepal, priorities should be on improving current agriculture system.

  • @KeshabRajAryal-ld6xz
    @KeshabRajAryal-ld6xz Před 2 měsíci

    गाजा र चरेस खाएर लठ्ठ परे पछि कामै गर्नु पर्दैन त्यसै धनी ।

  • @hamrokaji4320
    @hamrokaji4320 Před 2 měsíci +1

    Full video link?

  • @saroja91
    @saroja91 Před 2 měsíci +1

    Many information in this video are incorrect:
    1. Increase in Dopamine: Cannabis primarily affects the CB receptors in the brain, leading to an increase in DOPAMIN levels. Its psychoactive effects are related to the endocannabinoid system and dopamine pathways.
    2. Legalization in the USA: Cannabis, as well as alcohol, prostitution, and high-interest rates (such as 36% APR), are legal in some states in the USA not because they are necessarily healthy, but due to various political, legal, economic, and social reasons. The legalization of marijuana in some states is not driven by health considerations.
    3. Its medicine: Consider volunteering in an acute substance abuse hospital for a month. You will see how harmful cannabis abuse can be.

  • @batuwa2002
    @batuwa2002 Před 2 měsíci

    100k coming soon 🎉

  • @tennylak5004
    @tennylak5004 Před 2 měsíci

    यसले नेपाल लाई अफ़ग़ानिस्तान बनायेंयेन छ।

  • @tkhatree5091
    @tkhatree5091 Před 2 měsíci

    gaza 🌱 =< 💎

  • @techlinknepal
    @techlinknepal Před 2 měsíci

    Can people extract CBD only and consume before they go use cannabis? I think people use because of tht which gives high and if person use regularly ends up getting hallucinations. That I heard from other researcher. In country like Nepal Im really opposed to this there will be lots of issues and controversy beyond imagination.

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 Před 2 měsíci

    रविले होइन है साथि धेरै गफ नदेउ बरु फाइदा का कुरा गरौ

  • @khom3940
    @khom3940 Před 2 měsíci

    Aaile medicinal purpose ko lagi matra legalise garne kura cha, controlled recreational use ko lagi pani legalise garnu parcha, Himalaya ma umreko exotic ra high value lincha bideshi le

  • @durgeshgm6584
    @durgeshgm6584 Před 2 měsíci

    हाम्रो गाउँ तिर अचार बनाउन को लागि खेति गरिन्छ !प्युठान

  • @gurungbijaya4677
    @gurungbijaya4677 Před 2 měsíci +2

    Nepali lai gaja ma lattha banayer esai religion prachar grn sajilo hunx .

  • @santoshgurung4118
    @santoshgurung4118 Před 2 měsíci +1

    Khoi gaja ma afai le khanxu testo naramro kam kehi gareko xain bahira varam matra failai rako chha

  • @user-ki1vb2rt1e
    @user-ki1vb2rt1e Před 2 měsíci

    Nepal should not sell its patents to pharma companies. Thats the biggest risk of legalisation.

  • @manishpaudel7618
    @manishpaudel7618 Před 2 měsíci +1

    Google HEMP

  • @bishnupokharel820
    @bishnupokharel820 Před 2 měsíci

    Marijuana is Tobacco.2 . We have to understand that.

  • @worldpeaceok
    @worldpeaceok Před 2 měsíci +1

    This is nonsense. It should be very tightly regulated if it were to ever be legalized for economy.

  • @indraacharya-zo9st
    @indraacharya-zo9st Před 2 měsíci

    तेत्रेा टनका टन सुन फल्दा त केही भयन , अब गाँजा बाट हाेलार हजर ???

  • @bgsoham5119
    @bgsoham5119 Před 2 měsíci +1

    गलत,, बानी पर्छ

  • @gurungbijaya4677
    @gurungbijaya4677 Před 2 měsíci +3

    Gjedihru ko sankhya badhne vyo ,afim ko kheti jstai ho yo .

    • @therealrajan
      @therealrajan Před 2 měsíci

      🤡🤡🤡

    • @MrBkas
      @MrBkas Před 2 měsíci

      Yes lets rock gaja 🤘🤘🤘🚬🚬🚬

  • @kundanpandey3340
    @kundanpandey3340 Před 2 měsíci

    100 bhanda badi product niskancha ganja plant bata....,oil fibre medicine etc

  • @navarajkarki2233
    @navarajkarki2233 Před 2 měsíci

    Prasodhan.paremanhunup

  • @premapun8784
    @premapun8784 Před 2 měsíci

    Yo Ho desh khane 1 item Aru pane cha dhari

  • @DevGurung-hm3eb
    @DevGurung-hm3eb Před 2 měsíci

    अशर भन्दा फाईदाहर धेरैछन् !

  • @DipendraGurung-qf3zr
    @DipendraGurung-qf3zr Před 2 měsíci

    Legal Huda gundruk ko vau ho

  • @indraacharya-zo9st
    @indraacharya-zo9st Před 2 měsíci

    अब अफिनकाे पनि खेतिगर्नपाय चाँहि केही हुन्चकि !!

  • @dineshadhikari8961
    @dineshadhikari8961 Před 2 měsíci

    गरिबी घट्ने हैन,गँजाडि चै पक्कै बढ्छन्

  • @mayapandaya2079
    @mayapandaya2079 Před 2 měsíci

    Nepal sakinxa laagu ausadh le

  • @kumarmagar4422
    @kumarmagar4422 Před 2 měsíci

    Gaaja yasto biruwaho jaslai kheti ganai pardaina !!! Aafnai hunxa , nastagarira xa taipani nastai hunna yo !!!!????

  • @rohitdeuja
    @rohitdeuja Před 2 měsíci

    Medical purpose matra hoina entertainment purpose ko lagi pani research garna parcha.

  • @KrishaShahi-ev2wg
    @KrishaShahi-ev2wg Před 2 měsíci

    Kanun ta banos tara tulabadako lagi matra haena ki harek nepaliko ghar ghar samma pravab paros

  • @roshansunar4364
    @roshansunar4364 Před 2 měsíci

    Chup hai ALU 😂, medicine ko lagi Ramrai pakxa hola,tara garibi nai hataune gari ganja utpadan le koi ghar,swasni birsinxan 😅

  • @gurkhaladgurkhalad1730
    @gurkhaladgurkhalad1730 Před 2 měsíci

    Yo KHER vanne sabada ke ho bhai

  • @mgr1646
    @mgr1646 Před 2 měsíci

    tara yo guffadiharumatra ho

  • @manibuddhanc
    @manibuddhanc Před 2 měsíci

    Gajadi badnecha.

  • @hamitorilaure1596
    @hamitorilaure1596 Před 2 měsíci

    Good news

  • @ThapaXheetri
    @ThapaXheetri Před 2 měsíci

    Thoroi khaya ausadhi dheroi khay gajadi ❤❤❤❤❤❤ganja

  • @ariabhandari9045
    @ariabhandari9045 Před 2 měsíci

    सहीतरीकाले गरे गाजा बाट धेरै कमाईन सकीन्छ