छोरीको यति सानो उमेरमै यस्तो प्रतिभा , यस्तो गायिकी अनि सुमधुर स्वर । हामी त गर्व गर्छौं हाम्री छोरी मिन्छामा संग अनि अञ्जुली भरी भरी आशिर्वाद छोरीलाई । सांगीतिक चरम शिखर चुम्नु पर्छ छोरी , यसरी नै मेहनत पुरा गर्नु पर्छ है नानु❤
म कोशिश गर्दैछु। हजुरहरूले मन पराउनु हुन्छ होला भन्नेआशा सच्चेकोछु हजुरहरू ले सेर ,कम्मेन्ट गरि मेरो मनोबल बढाईदिनु भएकोमा सम्पूर्ण लाई धन्यवाद साथै निमेश दादा आनि सम्पूर्ण टिमलाई पनि धेरै धेरै🙏💕🙏💕🙏💕🙏💕 धन्यवाद।
❤ नानु सलाम मेरो तर्फबाट 🙏🇳🇵 , तिम्रो कला र देशप्रेम कदर योग्य छ । शब्दहरू कसले लेखिदियो । ठाउँ ठाउँमा गलत परेको छ । जे लेखिदियो त्यही गायौ होला । तिम्रो दोष होइन । बाँकी निरन्तर गाउँदै जाउ । सफलताको धेरै धेरै शुभकामना ❤❤
Super Voice Minchama rai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Namaste ❤❤❤❤
Minchhama mero voice kids ko favourite kid ho hai🥰🥰🥰
Super voice nanu God bless you ♥️♥️♥️♥️
अतिनै राम्रो छोरी, आशिर्वाद तिमीलाई
Super voice Minchama rai ❤❤❤❤❤❤❤❤❤❤❤namaste ❤❤❤
Awesome song and beautiful voice ❤️
my favorite kid singer,wonderful song.such a amazing voice.
छोरीको यति सानो उमेरमै यस्तो प्रतिभा , यस्तो गायिकी अनि सुमधुर स्वर । हामी त गर्व गर्छौं हाम्री छोरी मिन्छामा संग अनि अञ्जुली भरी भरी आशिर्वाद छोरीलाई । सांगीतिक चरम शिखर चुम्नु पर्छ छोरी , यसरी नै मेहनत पुरा गर्नु पर्छ है नानु❤
Mitho geet gayo Nani minchama 🇳🇵😘
Wow amazing voice ❤❤❤
Love you minchama rai super voice ❤❤❤
god bless u nannu.. sweet voice..❤❤❤
म कोशिश गर्दैछु। हजुरहरूले मन पराउनु हुन्छ होला भन्नेआशा सच्चेकोछु हजुरहरू ले सेर ,कम्मेन्ट गरि मेरो मनोबल बढाईदिनु भएकोमा सम्पूर्ण लाई धन्यवाद साथै निमेश दादा आनि सम्पूर्ण टिमलाई पनि धेरै धेरै🙏💕🙏💕🙏💕🙏💕 धन्यवाद।
Wow nani congratulations ❤
❤ नानु सलाम मेरो तर्फबाट 🙏🇳🇵 , तिम्रो कला र देशप्रेम कदर योग्य
छ । शब्दहरू कसले लेखिदियो । ठाउँ ठाउँमा गलत परेको छ । जे लेखिदियो त्यही गायौ होला । तिम्रो दोष होइन । बाँकी निरन्तर गाउँदै जाउ । सफलताको धेरै धेरै शुभकामना ❤❤
Dear vadaini minchama dami voice mero dherai aasirbat
Best wishes to Minchamma Rai and whole team for wonderful composition ❤
Gud luck nani for brgt future dherai agi badnu ❤❤❤
Wow so sweet and good voice best toplouck 🤞🤞🤞🤞🙏🙏❤❤❤❤
Ramro xa voice voice of Nepal try garnu hai bhaine ane god bless you
🙏🙏🙏😍😍
Ramro xa.
Vabuk banayou.
Yesto lago ki timile mukh le hoina mutu le gayeki hau.
Ujjawal vabisya ko kamana
Nice voice my sister Minchama rai
Dami nanu ..all the best for your future.
Ramro cha ❤
जये गोरखा ❤❤( नेपाल)।
❤️❤️❤️👏👏👏
Nice song❤❤❤❤
❤❤❤
मेरो पछिल्लो समय कि अति रुचाएको एउटा आवज मेन्छेयमा लाई सफलता को शुभकामना ❤❤❤❤❤
Thank you🙏🙏🙏
👍👍
Minchu❤❤
❤❤❤❤❤❤❤❤😊
Nice Song Mingchhama 🥰
Beautifully sung...God Bless You nani...❤️❤️
sweet voice dear
Nice song minchu, we proud of you
Ramro aayo nanu minchama...
Thank you🙏🙏 dada
Wow ! very nice minchu 🙏🙏
Malai tw sarai man paryo nanu ko prayas
amazing ❤
WOW awesome voice ❤
Wow! What a melodious vocal minchu😍
A timeless song and beautiful singing dear nanu Minchhama. Well done ❤keep it up 🥰
Thank you🙏🙏 dewa.
Minchama you good singer good song 👍
My favriout voice💙🫂