अझै पनि Ajhai pani |रचना रिमालले गाइरहंदा थामिएनन आँशुको भेलRachana Rimal,Ayushma Gharti,BB Anuragee

Sdílet
Vložit
  • čas přidán 30. 10. 2021
  • विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
    Please Subscribe Our Channel: czcams.com/channels/2_q.html...
    धन्यवाद ।
    #AjhaiPani
    #RachanaRimal
    #Ayushma
    Audio Credits :
    Song : अझै पनि Ajhai Pani
    Singer : Rachana Rimal
    Lyrics: Ayushma Gharti Magar
    Music : BB Anuragee
    Studio: Prism Digital Ktm
    Artist: Shukuram Rasaily (Harmonium),Subas Bishwakarma(Madal),
    DB Lohani(Uctopad),Govinda Anek(Flute),Kiran Bk(Guitar),Arjun Lohar( Recordist)
    special thanks : Om Lamsal
    Audio Management : Suman Shrapit
    Cenamatographer : Arjun Lohar DB Lohani
    Editor : Arjun Lohar
    Flow me on Facebook
    / bbanuragee1
    All rights of this video is with BB Anuragee.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © BB Anuragee, 2020
    Mo. 9851074445
  • Zábava

Komentáře • 1,9K

  • @kajimanlohani8620
    @kajimanlohani8620 Před 2 lety +65

    यो गित को शब्द ले आँसु झारो लेख्ने बैनी लाई सलाम छ र रचना बैनी लाई पनि एति मीठो आवज्मा गाउनु भयेको माइ बधाइ छ र जति पनि बि बि अनुरागी सर् को हात्मा परे पछि हिट नहुने कुरै छैन होल मिउजिसन सर हरु लाई सलाम छ

  • @rambahadurpariyar3413
    @rambahadurpariyar3413 Před 2 lety +77

    मेरो आमा बित्नु भएको पनि अहिले पाँच वर्ष भयो !
    खुबै रुवायो ! Miss you so much आमा !
    रचना बहिनीको स्वरमा हृदय स्पर्शी मार्मिक शब्दको गित 🙏🙏

  • @chhabi_vlogs
    @chhabi_vlogs Před 2 lety +4

    धेरै नै मर्म स्पर्शी गीत रहेछ जति सुन्दै गयो । त्यती नै मन भक्कानियो ।अग्रज कलाकार संगीतकार वि वि अनुरागी दादा प्रति उच्च सम्मान शब्द र संगीत अनि स्वर सबै एकदम राम्रो छ ।

  • @balbahadurshahi1657
    @balbahadurshahi1657 Před rokem +3

    याे गीत लेख्ने बैनी लाई धेरैं सम्झना छ बैनीको पीडा मेरो पनि पीडा हाे । अगाडि बढ्नुस् । शुभ कामना

  • @sarojrai1714
    @sarojrai1714 Před 2 lety +91

    उत्कृष्ट सब्द संगीत अनि रचनाको सोर आसुथाम्न सकियन बधाई छ सबै टिमलाई 🌹👏🌹👏

  • @shyamkumarmagar99
    @shyamkumarmagar99 Před rokem +8

    "............नहुनुथ्यो भैत सक्यो आत्माले शान्ति पाओस्......"😢 निकै मार्मिक शब्द सिर्जना आयुस्मा घर्ती मगर बहिनी।
    यस गीतबाट National Music Award 2079 मा Best Female Adhunik Singer को Award जित्न सफल हुनुभएकोमा चर्चित एवं लोकप्रिय गायिका Rachana Rimal बहिनीलाई हार्दिक बधाई एवं थप सफलताको शुभकामना !!
    साथै आयुस्मा मगर बहिनीको स्वर्गीय दाइहरूको दिवंगत आत्माले बैकुण्ठमा बास गरुन् हार्दिक श्रद्धाञ्जली।

  • @santalimbu3069
    @santalimbu3069 Před 2 lety +5

    जति सुनेनी सुनुम सुनुम लागिरहने गित दस पटक भन्दानी धेरै सुनी सके मैले त गाठे

  • @matrikabantawarai7159
    @matrikabantawarai7159 Před 2 lety +8

    रचनाकार आयुष्माघर्ती मगर संगै गायिका रचना रिमाल दुवै जना लाई हार्दिक धन्यवाद निकै भाबुकता मसला वाला गित निर्माण भएको रहेछ

  • @janaklama3958
    @janaklama3958 Před 2 lety +6

    बहिनी को यथार्थ कहानीले मन रुवायो मृतमा हार्दिक श्रदाअन्जलि

  • @nmaxentertainment5806
    @nmaxentertainment5806 Před 2 lety +10

    शब्द शब्दको लागि हरेक शब्दलाई मेरो हृदय देखि 🙏 आयुष्मा बहिनीलाई यो शब्दहरू सोच्न र लेख्न त्यति सजिलो त भएन पक्कै त्यो मन कति रोयो होला।😥😥😥 यो आँखा पनि ओभानो रहेन!😥😥
    त्यो परिस्थिमा पनि यति भाबुक बनाउने मात्रै नभएर आँखामा आँसुको धारा रोक्न नसक्ने शब्दहरू लेख्नुभएछ!
    दाइहरू प्रति हार्दिक स्रद्धान्जली 🙏

  • @anilgurung8244
    @anilgurung8244 Před 2 lety +108

    यो गीत सुनेर आँखामा आँसु नआउने को होला कस्ताे मार्मिक शब्द त्यसपछि रचना बैनी ले गाउँदा मन नै थाम्न सकिन आँसु आइहाल्यो यो गीतको सफलता को शुभकामन सम्पूर्ण टिमलाई

  • @bishnuthakuri294
    @bishnuthakuri294 Před 2 lety +4

    Waoo nice voices Rachana d and God bless you all team💖🙏💖🙏गित हेर्दाहेर्दै मेरो आँखा देखि आँसु आय को नै था पाएन्😭💖🙏💖😭💖🙏💖😭

  • @golshi1
    @golshi1 Před 2 lety +137

    आहा सारै मार्मिक सब्द
    अनि रचना को तेस्तै स्वर मा😭😭 मन नै छुने गित्😭😭

    • @teamprabesh899
      @teamprabesh899 Před 2 lety +3

      Samichya 🌹

    • @rambk3652
      @rambk3652 Před 2 lety +4

      You are also best singer.
      i like your voice.
      Best of luck to you

    • @nabarajnepal8823
      @nabarajnepal8823 Před 2 lety +2

      Touching heart😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @laxmanbharati7026
      @laxmanbharati7026 Před 2 lety +2

      Super Duper❤️❤️❤️❤️❤️

  • @suryalamalamasurya5661
    @suryalamalamasurya5661 Před 2 lety +27

    स्वर्गीय दाजुको सम्झनामा बहिनीले कोरेको शब्द रचनाको सुमधुर स्वर कम्पोज सङ्गीत त्यतिकै राम्रो बि बि अनुरागीको एरेन्ज यो गीतले नरुवाउने को होला

  • @prabinmagar1290
    @prabinmagar1290 Před rokem +6

    यो गित ले भखरै सप्पन्न रेडियो कान्तिपुर बाट मिउजिक अवार्ड पाउन सफल भैइन बेस्ट आधुनिक गायिका बाट प्यारी बैनी रचना लगायत सम्पूर्ण टिमलाई शुभकामना

  • @mr.shreeprasadgurung2448
    @mr.shreeprasadgurung2448 Před 2 lety +14

    आयुस्मा बहिनिको प्रगती अझै उच्च होस
    यहिं कामना शब्दले मन छोयो।

  • @kumarshrestha137
    @kumarshrestha137 Před 2 lety +125

    आहा सारै मर्मिक शब्द अनि सङ्गीत साथमा अति मिठास स्वोर मन सारै रुवायो सफलताको युनिट टिमलाई बधाई 😭😭😭😭😭😭😭

  • @sishirsubedi985
    @sishirsubedi985 Před 2 lety +35

    यो गित लेखेको दिदी लाई र रचना दिदी लाई एवम् सबै टिम लाई आगामी दिन को शुभकामना ।💓🇳🇵

  • @prakashnarayanpandey3463
    @prakashnarayanpandey3463 Před 2 lety +4

    सारै मन छुने शब्द र स्वर, जुग जुग जीउनु, अमर रहनु।

  • @rammanidk9045
    @rammanidk9045 Před 2 lety +15

    निकै मार्मिक शब्दको रचना र बहिनीको स्वर पनि एकदमै राम्रो छ ।

  • @lokkarki3321
    @lokkarki3321 Před 2 lety +27

    गित लेख्नु हुने बैहिनी लाई मेरो सलाम

  • @frozentamang4231
    @frozentamang4231 Před 2 lety +16

    गीत संगीतमा यस्तो महासंग्राम शक्तिशाली हुन्छ कि आखा नदेख्ने दृश्टी बिहिनहरुले पनि देख्न सकिन्छ र कान नसुन्ने शोभन शक्ति नभएकाहरुले पनि सुन्न सकिन्छ त्यसैले सायद मलाई लाग्छ यो गीतको शब्द लेख्ने बहिनीको दुबै दाजुहरुले यदि यो दुनियाँमा स्वर्ग छ भने पक्कै पनि सुनिरहेको हुनुपर्छ बहिनीको जय होस ।

  • @dipendraghising2809
    @dipendraghising2809 Před 2 lety +14

    अत्यान्तै भाबुक शब्दको समिश्रण र मनको बेदना पोखिएको ! मेरो त मन मुटुमा बस्न सफल भो । लेखिका बैनीलाई र रचना नानीलाई बधाई ।

  • @Diluvlogs89
    @Diluvlogs89 Před 2 lety +7

    म मात्र हो कि यो गित सुनेर रुने 😭😭😭😭अरु नि छन्???

  • @lekhnathsewa
    @lekhnathsewa Před 2 lety +116

    निकै मार्मिक शब्द-संगितत।सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना।💐💐❤️❤️❤️

    • @sunilkdong
      @sunilkdong Před 2 lety +4

      निकै मार्मिक शब्द सङ्गीत मन छोएयो सम्पुर्ण टिमलाई सलुट छ

  • @dbrai4364
    @dbrai4364 Před 2 lety +7

    पहिरो ढस्केर । यो शब्दले झन भाबुक बनायो सलाम सबै टिमलाई

  • @GurungKanchha07
    @GurungKanchha07 Před 2 lety +24

    धन्यवाद लाखौं लाख आयुष्मा बहिनि हजुर लाई यति मार्मिक शब्द लेख्नु भएकोमा हजुर को जस्तै आँखा मा आँसु थामियेन मेरो पनि 😭😭😭😭😭

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 Před 2 lety +7

    स्वर्गीय दाजुहरू प्रतिको माया र स्नेह यो गीत मा काफि छ।😭😭😭

  • @suryakhadka4923
    @suryakhadka4923 Před 2 lety +79

    आफ्नो परिवारको पृए पात्र गुमाउदाको पिडा शब्द शब्दमा देखिन्छ ... साथै सङ्गित र स्वोर अनि सम्पुर्ण प्रस्तुति के कुरा गर्नि ... आखामा आसु थामिएनन ... God Bless You Sister बि बि अनुरागि सर र रचना रिमाल 🙏🙏

  • @misscallr.m9628
    @misscallr.m9628 Před 2 lety +35

    आहा साह्रै मन छुने गित घरको आगान आगान मा तिहार आएको बेला मा आखामा आँसु रोकिएन 😭😭😭😭😭😭रचना बहिनी को स्वार मा गित साह्रै राम्रो बनेको छ।बधाई तथा धेरै धेरै शुभकामना छ।

  • @kamalbdkarki5680
    @kamalbdkarki5680 Před 2 lety +18

    अाफ्नाे परिवारमा यस्ताे दुखद घटना घटेकाे परिवारकै सदस्यले ध्यानपुर्वक सुने भनेत साच्चै भावविह्वल वनाउनेखालकाे असाध्यै मार्मिक शव्दहरुले सजिएकाे,सुमधुर स्वरले भरिएकाे गीत उत्कृष्ठ छ।

  • @manrajjimba5427
    @manrajjimba5427 Před 2 lety +7

    अन्तर आत्मा देखि नै सम्मान छ चेलि🙏🙏🙏साङ्गितिक क्षेत्रमा अजम्बरी यस्तै गरि सफल्ता मिलि रहुन भगवान सधै दाहिने रहुन यहि कामना गर्छु बहिनि🙏🙏🙏सायद यो गित सुने पछि कुनै पनि ब्यक्तिको आत्माले नै थाम्न सकिँदैन होला।सुरु देखि अन्तिम सम्म कुनै पनि शब्दमा आँसु नझरेको ठाउँ रहेन😭😭😭।हार्दिक धन्यवाद।सफलताको लागि मुसलधारे शुभ कामना सम्पुर्ण टिम प्रती।🙏🙏🙏

  • @jimiajay772
    @jimiajay772 Před 2 lety +11

    सारै मन छोयो 😭😭 आयुस्मा बैनी सची कै कवि नै रैछौ ❤️❤️❤️😘😘😘 अझै यसरी नै अगाडि जानू होला

  • @umeshale3722
    @umeshale3722 Před 2 lety +21

    अत्यन्तै मार्मिक शब्द अनि रचना बुनुको स्वरले आसुनै थामियन सम्पुर्ण टिमलाइ सफलताको शुभकामना

  • @dilkumarilaxmihamal3558
    @dilkumarilaxmihamal3558 Před 2 lety +3

    अति मार्मिक सङ्ग मन छोयो😭😭अझै पनि कति यस्ता सत्य घट्नाहरु छ 💟🙏

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 Před 2 lety +7

    धेरै राम्रो मार्मिक गित छ 👍

  • @darpanlamixanigrg5183
    @darpanlamixanigrg5183 Před 2 lety +29

    मनै भकानीयो सम्पुर्ण नेपाली चेलीबेटी हरु आउदै गरेको भाई टीका समर्पित गरे है एति राम्रो सब्द अनि संगीत को लागि बहिनी र बिबि अनुरागी दाजु लाई धन्यवाद

    • @ambikamishra4817
      @ambikamishra4817 Před 2 lety +1

      गीतका शब्द शब्द ले भाबुक बनायो😥😥😥

  • @rambk3652
    @rambk3652 Před 2 lety +109

    अत्याधिक राम्रो शब्द सँकलन साथसाथै गायन शैली अनि रचनाकाे मीठाे स्वर साथमा मनछुने साङ्गितिक
    (म्युजिक सिस्टम ) धुनहरुकाे बेजोड प्रस्तुतिले मनमा चसक्क बनायो।
    सम्पूर्ण कलाकार टिमलाई शुभकामना छ।
    तिताे सत्य यथार्थमा रचिएको मिठाे मनछुने शब्दहरु लेख्नुहुने बहिनी अायुष्मालाई धन्यवाद साथै तिहारकाे शुभकामना छ❤️

    • @simamagar9715
      @simamagar9715 Před rokem +1

      SIMPLA🎂🌷🌹🥀🌺🌻🌼🏵🏵💖💖💖💖

  • @manbir5675
    @manbir5675 Před 2 lety +6

    मार्मिक शब्दको चयन बास्तविक घटनामा आधारित यो गीतले सबैको मन रुवायो।

  • @thirkumar5945
    @thirkumar5945 Před 2 lety +6

    अति मार्मिक गित रहेछ एउटा चेली माइतिको देदना प्रस्तुत झल्किएको छ । हजुरहरु सबैलाई बधाई छ दाइको आत्माले शान्ति पावस !!

  • @premaapgai1415
    @premaapgai1415 Před 2 lety +157

    रचना एक राम्रो गायिका हुन बधाई छ बाकी दिन पनि सफल हुनु नेपाली गीत सगीतमा❤️❤️❤️❤️❤️

    • @shantarai5133
      @shantarai5133 Před 2 lety

      Same
      To
      You.

    • @dambarthapa4290
      @dambarthapa4290 Před 2 lety +1

      यस्तो शब्द राखेर आर्को पनि गित बनाउनु दाजु को लागि गाउन रचना लाई दिनु सारै मार्मिक छ जो जास को पनि मन रुन छ

    • @punyaprasadacharya8046
      @punyaprasadacharya8046 Před 2 lety +1

      @@dambarthapa4290 मेरो छोरो 74 साल पूश 22 गतेमा बूडा बाबा लाई छोलेर गयेको याद आयो बूनू 27 बर्ष थियो आँखा भरि आँसू बोकेर बसि रछू बूनू योगित सूनेर भाबूक छूम

  • @niulshrestha8446
    @niulshrestha8446 Před 2 lety +25

    धैरे धैरे धन्यबाद गीत संगीत स्वर !! रचना बहिनीलाई अझ लाखाैं लाखाैं शुभ-कामना !!

  • @ranajames9976
    @ranajames9976 Před 2 lety +2

    वाव यो गीतको शब्द लेख्ने आयुस्मा जि लाई मनै देखि धन्यबाद दिन चाहान्छु यति मीठो र पिडादायक गीत सुन्न पाउँदा मेरो मन पनि एकदम रोएको थियो,यो गीत रचना बहिनिले भावुकमा डुबेर गाइदिदा मेरो जिबनसङ्ग पनि मेल खार्को हुदा म पनि रोए,म dubai बाट हेरेको थिए अति मार्मिक गीत असाध्य मन पर्यो धन्यवाद !

  • @RBmagar_Official
    @RBmagar_Official Před 2 lety +4

    वाह ||रचना दिदि मिठ्ठो शवर 💬💬💬💬🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏👏👏👏👏हार्दिक बधाई तथा सुभकामना सम्पूर्ण टिमलाई |||

  • @premgurung9868
    @premgurung9868 Před 2 lety +10

    कस्तो आँशु नै थामिएन । रचना बैनि को स्वर कस्तो मार्मिक ! आयुश्मा बैनिको बहलाई रचनाको स्वरले जिवन्त पारेको छ । आयुशमा बैनि बोले कै जस्तो भान भयो । हार्दिक श्रद्धाञलि दुबै भाईहरु प्रति ।

  • @bbthapa895.artist.designer
    @bbthapa895.artist.designer Před 2 lety +15

    स्वर्गीय दाजुहरुको सम्झनामा प्रस्फुटित सब्दहरु अत्त्यन्तै मार्मिक साथै मन छुने, बि बि अनुरागीको लय र संगित अनि रचना रिमालको सुरिलो स्वरले सजियाको गित जो कोहीलाई भावुक बनाउने I तिहारकै दिनमा हेर्ने मौका जुर्यो I मेरो श्रीमतीले आँशु रोक्नै सकिनन् अल्पाउमै बित्नुभएको स्वर्गीय दाजु सम्झेर I स्वर्गीय दाजुहरुलाई हार्दिक श्रद्धाञ्जली I सम्पूर्ण टिमलाई धन्यवाद I

  • @ranasotanja7710
    @ranasotanja7710 Před 2 lety +3

    सारै मार्मिक गीत सफल्ताको शुभकामना छ रचना बैनी र सर्जक बैनिलाई।

  • @dilranamagar7553
    @dilranamagar7553 Před 2 lety +2

    कस्तो बिहानै रुवायो यो गीत ले ❤❤

  • @riyakumarisunarmayal8171
    @riyakumarisunarmayal8171 Před 2 lety +302

    बैनी रोयको देखेर आँखा बाट आँसु आयो। हार्दिक श्रद्धाञ्जली 😭😭😭चिरशान्तिको कामना स्वर्गमा बास होस्😭😭😭

  • @bijaymagar6033
    @bijaymagar6033 Před 2 lety +24

    भावुक बनाउनु भयो रचना मेमको स्वरमा सझिएको दाजु प्रतिको लैखिएको मीठो गित बहिनि लाई पनि शुभकामाना छ लाखौ लाख

  • @mitrabhandari9653
    @mitrabhandari9653 Před rokem +2

    खाेई के लेखाै कमेन्ट् शब्दहरु मनमै रहेे,शब्द संगित गायनकाे बेजाेड प्रस्तुति ,,,,,,भारी मनले सबैलाई धन्यवाद ,विषेश रचनाकार प्रति गहिरो सहानुभूति ।

  • @santathapa7685
    @santathapa7685 Před 2 lety +2

    कति प्रिय स्वर अनि शब्द आँसु बगेको पत्तै भएन

  • @geetashrestha3882
    @geetashrestha3882 Před 2 lety +13

    म पनि स्वर्गीय हुनु भएका मेरा प्यारा अनि आदरणीय दाजु हरु मोहन अनि रेशम लाई धेरै धेरै सम्झिरहेकिछु यो गीतका शब्द हरु रचना रिमाल बहिनी को आवाज बि बि दाजुको सङ्गीत अनि सम्पुर्ण team लाई उच्च सम्मान ।

  • @ansu__7541
    @ansu__7541 Před 2 lety +7

    धेरै राम्रो र सत्तेता बाेकेकाे शब्द आयुस्मा बैनि काे सत्ते बेथा काे भाेगाई सम्पुण टिम लाई बधाई र भिडियो मा चाडै हेर्ने पाउ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prubitamu7489
    @prubitamu7489 Před 2 lety +3

    सारै भावुक, मार्मिक शब्द 😭 राम्ररी निभायो रचना नानीले यो गितलाई, वधाई तथा शुभकामना छ सबै Team लाई । 👍👍👍👍👍👏👏👏👏👏

  • @yambaral8250
    @yambaral8250 Před 2 lety +11

    आयुस्मा बैनि साच्चिकै मन छुने शव्द कोर्नु भएछ रचना को त क तारिफ गर्नु र कुनै शब्द नै छैन

  • @firstlove360
    @firstlove360 Před 2 lety +20

    आँशु थाम्न सकिएन गाँठे 😭😥🥺
    आफ्नो दाजुभाइ गुमाउनुपर्दाको पिडा शब्द शब्दमा रोयो। अत्यन्तै मार्मिक भावना।🙏🙏🙏 सम्पूर्ण टिमलाई शुभकामना छ।

  • @munathapamagar5532
    @munathapamagar5532 Před 11 měsíci +2

    😢😢😢😢❤❤❤ kati man xune geet dherai man paryo wowwow❤❤❤❤dadako aatmale santi pawos😢😢😢❤❤❤

  • @kumardewali5941
    @kumardewali5941 Před 2 lety +10

    मलाई पनि भावुक बनायो सब्द ले i miss u मेरो प्यारि कान्छि बहिनी आज हामि माझ न भए पनि सधै यो तिम्रो दाजु को मन मुटु मा रहिरह्न्छौ 😭😭😭😭

  • @khadkukami1326
    @khadkukami1326 Před 2 lety +7

    कति राम्रो मनै रुवाउने गित लेखेर लिएको यी बैनी ले साच्चिकै मेरो आँखा बाट आँसु आयो गित औनेर म खड्क बि सि हाल साउदी अरब बाट विदेओ हेर्दै

  • @basantachhetri3788
    @basantachhetri3788 Před 2 lety +28

    मन मुटु छुने शब्द साथै रचनाको आवाज सुनमा सुगंध

  • @nagenmagar4344
    @nagenmagar4344 Před 2 lety +3

    Aayushma gharti magar ko kati ramro sabda ani rachanako voice..man xoyo..best of luck sampurna team lai

  • @rabindrashresthachannel6895

    बहिनी आयुष्मा घर्तीको रचना र बहिनी रचना रिमालको मन मुटुनै छुने स्वर सुनेर, मेरो आंग नै घरी घरी सिरिंग सिरिंग भएर आयो, आंखाबाट आंशु पनि रोक्न सकिएन । बहिनी रिमालको स्वरमा अझैं सरस्वतीले बास गरुन साथै स्वरमा अझि निखार आओस , यहिनै मेरो बहिनीलाई शुभकामना साथै दिवंगत द्वय आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु ।

  • @shovasubedi2278
    @shovasubedi2278 Před 2 lety +13

    अत्यन्तै मार्मिक गीत ।थामियेनन आँसु।।।

  • @skrai6181
    @skrai6181 Před 2 lety +96

    साँच्चै नै भाबुक बनायो ❣️❣️
    एउटा बैनीले(माईती) दाजुभाई नहुदाकाे पीडा कति खल्लो हुदाेरहेछ रचनाकार बैनी तपाईलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु यस्तै यस्तै अरु तपाईंको हृदय भित्रबाट निकालेर अरु रचनाहरु पनि धेरै लेख्नुस् र यस्तै रेकर्ड गरेर सुन्न पाउ शुभकामना छ साथै मीठो स्वरमा गाउने बैनी र सम्पूर्ण टिमलाई मनै देखि धन्यवाद दिन चाहन्छु ।

  • @sitakhatiwada9281
    @sitakhatiwada9281 Před rokem +2

    मलाइ मेरो कान्छुलाइ गुमाएको छु😭😭😭😭मेरो भाइ💔miss u always😭😭😭

  • @loknathacharya4315
    @loknathacharya4315 Před rokem +1

    ज्यादै मिठो ,सुमधुर अावाज बहिनी रचनाको ,

  • @ommagar5807
    @ommagar5807 Před 2 lety +19

    मनै छुने सप्द धेरै राम्रो लाग्यो गित सबै तिम लाई बधाई छ धन्नेभाद

  • @dayaramuprety917
    @dayaramuprety917 Před 2 lety +4

    धन्यबाद !
    मिठ‍ो रचना र गाएक रचना ।
    जयजीव जय जीवन,!!!!!

  • @praptistha9425
    @praptistha9425 Před 2 lety +1

    आहा कति मार्मिक शब्द 😓आँसु नै थाम्न गारो 🤗😶

  • @gobindathapa9661
    @gobindathapa9661 Před 2 lety +6

    गितको शब्द शब्दमा दम छ स्वरको त के कुरा गरु,मनै छोयो,रचना नानू सहित होल टिमलाई सफलताको कामना दामी लाग्यो👍️🙏🙏🙏

  • @ushaghising8623
    @ushaghising8623 Před 2 lety +29

    आँसु थाम्न सकियन, आत्माले शान्ति पाओस् दाजुहरुले❤️

  • @radhikalimbu9848
    @radhikalimbu9848 Před 2 lety +2

    आफू त रुनु भो तर सबैलाइ रुवाउनु भोनी डाको छोडेर नरुवाइ सकिन हजुर चिरसान्तिको कामना🌹

  • @multiang1981
    @multiang1981 Před 2 lety +6

    जति पटक हेरे त्यति नै पटक आँसु आउँछ मेरो , सबै टिमलाई धन्यवाद अनि गीत लेख्ने बहिनीलाई सोखहरु शक्तिमा प्रधान होस् ।

  • @lokmansingdan657
    @lokmansingdan657 Před 2 lety +8

    दाजुहरुको सम्झनामा लेख्नु भएको गीत साह्रै मार्मिक लाग्यो । हजुरको दाजुको स्वर्गमा बास होस साथै हार्दिक श्रद्धाञ्जली ।

  • @sakilarai8909
    @sakilarai8909 Před 2 lety +7

    मन देखि भक्कुचुर रूवायो, शब्द मार्मिक सगींत मीठो झन रचनाको अति मीठो स्वर... कति मायालु गीत ... थुप्रै शुभकामना ( दार्जिलिङ देखि)

  • @chandramainali2370
    @chandramainali2370 Před 2 lety +3

    साच्चिकै मन छुने र वास्तविक घटनामा आधारित मार्मिक तरिकाले नै लेख्नु भएको रहेछ हो बधाई छ ! धैरे धैरे धन्यबाद गीत संगीत स्वर !! रचना बहिनीलाई अझ लाखाैं लाखाैं शुभ-कामना !!

  • @kedarsk5337
    @kedarsk5337 Před 2 lety +4

    अति मार्मिक अनि छुने गित 😭👌🙏

  • @santoshshah1162
    @santoshshah1162 Před 2 lety +26

    आयुस्मा बैन्नीले दाजुको सम्झना साह्रै मार्मिक गित लेख्नु भएको रहेछ मेरो नि मन दुख्यो , for the future congratulations baini

  • @reenarai3720
    @reenarai3720 Před 2 lety +5

    हैट बिहान 2 नै यो तिहारको मुखमा रुहायो यो सब्द संगीतले अझैं स्वरको कुरै नगरौं wow👌🙏

  • @NepalimutuNp
    @NepalimutuNp Před 2 lety +2

    बैनीहोस्त यस्तो।निकैराम्रो आफ्नोपन्को भावना ले भरियेको बैनीको माया। सब्द गित निकैराम्रो। जयनेपाल 🙏🙏

  • @gopalgurung7616
    @gopalgurung7616 Před 2 lety +3

    वा क्या मीठो सब्द अनी रचना नानीको तेस्तै जादु मय स्वोर यो गीत सुने पछी जो कोहीको पनी पक्कै आंखा रसौछ नै होला कीप इट अप रचना नानी तीम्रो भबीस्य उज्जव्ल छ गड ब्लेस यु ,,!

  • @laxmipariyar9588
    @laxmipariyar9588 Před 2 lety +14

    कति मिठो गित तर म दशचोटि दोरायर सुने र बैनिको आखामा आसु देखदा मेरो आसु रोकन सकिन दाजु बैनिको माया कति गहिरो हुनछकि यहि गितले बताको छ अज रचना बैनिको तोसुरिलो सोरको गित सुपर छ सबै टिमलाई 🙏🙏🙏🙏🙏😭😭😭😭😭😭

  • @krishnarumba4395
    @krishnarumba4395 Před 2 lety +9

    सारै मन छोयो आफ्नो दाइ गुमाउनु पर्दाको पिडामा अति मार्मिक सब्द तयार गरि संगीत द्वारा प्रस्तुत गरिएको रहेछ धेरै धेरै सफलताको सुभकामना बैनी

  • @cristinakrk.1310
    @cristinakrk.1310 Před 2 lety +1

    मिर्तात्माले शान्ति पाओस,बहिनिको अझ उत्तरोत्तर प्रगतिको कामना ,मार्मिक रचना आँसु थामिएन,

  • @apsarakc5967
    @apsarakc5967 Před rokem +1

    शब्द सङ्गीत सारै मारमिक थियोे तिय‍ो भनदा पानी रचना ले गाउँ दात मनै बियाकुल भयो 👍️♥️♥️😂😂😂😂😂😂😂

  • @laxmantandem2547
    @laxmantandem2547 Před 2 lety +18

    निकै मार्मिक गित।अनि स्वर कि धनी रचना जि बधाई छ सफलता मिलोस।

  • @pembailam6147
    @pembailam6147 Před 2 lety +13

    अति मन छुने शब्द मन नै रुयो मेरो @रचनाले स्वार दियाको अति मर्मिक गित

  • @gitaghale7802
    @gitaghale7802 Před 2 lety +1

    रूदा रूदा अाखा सुनिछ सवगमा बास होस बैनी समहालीनु 😍😍😍

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL Před rokem +1

    हो बहिनी म स्वर्गमै छु ।

  • @boy0140
    @boy0140 Před 2 lety +8

    अत्यन्तै मार्मिक गित सिर्जना अनि रचना बहिनिको कर्णपि्रय आवजमा सुनेर मनै रुवाओ धेरै धेरै बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏🙏

  • @user-oo9fz9ul8f
    @user-oo9fz9ul8f Před 2 lety +15

    यो गित सुन्दा आँसु थाम्न सकिएन।सबै तिम लाई हार्दिक बधाई तथा शुभकामना

  • @bidhyaadhikari8477
    @bidhyaadhikari8477 Před 2 lety +1

    एकदमै मार्मिक र भाबुक शब्दहरू तेसमा रचनाको मीठो स्वर सारै राम्रो छ

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 Před 2 lety +1

    कस्तो मिठाे स्वर। धेरै धेरै धन्यवाद रचना।

  • @thaneshwarpandey8180
    @thaneshwarpandey8180 Před 2 lety +5

    violen प्रयोग भएको भय गित अझ मार्मिक हन्थयोकी, धेरै राम्रो

  • @hunterwangde9665
    @hunterwangde9665 Před 2 lety +6

    अत्यन्तै मार्मिक शब्द सङ्गित अनि रचना बुनुको जादुमय स्वरले साच्चै स्तभ्ध बनायो ।

  • @anilraiofficial9745
    @anilraiofficial9745 Před 2 lety +2

    एकदमै मर्मस्पर्शी शब्द, संगीत अनि रचनाको जादुमय आवाज सुनमा सुगन्ध !!

  • @Anjali30304
    @Anjali30304 Před 2 lety +3

    यो गितले कति आँसु झर्यो म्व्रो😥

  • @arpanabhattarai7800
    @arpanabhattarai7800 Před 2 lety +15

    दाजु भाइ नहुने र गुमाउनु पर्दाको पीडा जस्ले भोगेको छ उस्लाई मात्रै थाहा हुन्छ यो गित सुन्दा मेरा आँखाबाट आँशुका वर्षा रोकिएन😭😭😭😭 यो गित यति मार्मिक छ कि सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @nirurai9369
    @nirurai9369 Před 2 lety +92

    हर शब्दले मनमुटुमा छोयो, झन् बैनी रोएको देख्दा मन् थाम्नै सकिनँ, हजुरको दाईलाई श्रदान्जली अर्पण गर्दछु अनी बैनी लाई पनि सहने शक्ति मिलोस् 🙏🙏