Nabirse Timilai || Rachana Rimal || Superhit Nepali Gazal || Bipin Kiran / Mahesh Khadka
Vložit
- čas přidán 2. 02. 2022
- Presentation Of Kiran Creation Bipin Kiran's Superhit Nepali Gazal Nabirse Timilai || Rachana Rimal || Bipin Kiran / Mahesh Khadka
-------------------------------------------------
बि.सं. २०६४ मा रञ्जना म्यूजिक ईन्डष्ट्रिजबाट बजारमा आएको गीतकार विपिन किरणको गीति एल्बम् "किरण" भित्र समावेश यो गजल हामीले पुन : रिरेकर्ड गरेर लिएर आएका छौं । उक्त समयमा अञ्जु पन्त र जगदीश समालले गाउनु भएको यो गजलको लिंक समेत यही समावेश गरेका छौं ।
Female Version vocal : Anju Panta
• Nabirse Timilai || Anj...
Male Version vocal :- Jagadish Samal
• Na Birse Timilai Na Pa...
🎶Audio Credits:-
♪ Vocal:- Rachana Rimal
♪ Lyrics:- Bipin Kiran
♪ Music :- Mahesh Khadka
♪ Arranger :- Kiran kandel
♪ Studio:- Sewa
♪ Recordist :- Yogen Mukarung
♪ Mixing/Mastering :- Muskan Mukarung
♪ Audio/Video:- Kiran Creation
-------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction :- Binod Bam
🎬️ Cinematographer:- Buddha Thapa
🎬️ Edit:- Binod Bam
🎬️ Post Production:- Sangrila Creation
© Kiran Creation, 2022
-----------------------------------
#RachanaRimal
#Nabirsetimilai
#Kirancreation
Social Links:-
Facebook:- tinyurl.com/KiranCreationPage
CZcams:- tinyurl.com/KiranCreationYT
All the online rights are vested to Kiran Creation Pvt. Ltd. Illegal download and upload to another channel is strictly prohibited. - Zábava
तपाईहरुकै प्रिय गजल "नबिर्से तिमीलाई" प्रतिभाशाली गायिका रचना रिमालको स्वरमा लिएर आएका छौं,
के कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनु होला साथै हाम्रो च्यानललाई सस्क्राइभ पनि गरिदिनु होला । धन्यवाद
Sweet voice Rachana /anju didi ❤️❤️❤️❤️❤️❤️
सर्ब प्रथम त सबै अग्रज सर्जक हरुमा नमस्कार यो एक ईतिहास बद्लियेको गजल गीत मा सदाबहार गीत नै भन्दा रफक नपर्ला अन्जु पन्त दिज्यु को छेउ पनि नपुगेको जस्तो लाग्यो मलाई चाहिँ बैनि को आवाज मा पनि मिठास दम छ तर यो गीत मरेको जस्तो लाग्यो केही कुरा छुटेको नपुगेको जस्तो लाग्यो ओर्जिनल गायक गायीका को नाम निसाना सम्म नि देखियेन यो त सरासर अन्याय भएको जस्तो लाग्यो गीतकार ज्युउ ले एत्ति सम्म गिर्ने काम नगर्नु भएको भए हुन्थ्यो री भर्जन मा सुन्न पाईयो बुनु को आवाज बाट सुभकामना 🙏🎼❤️
जब कुनै गितकार या संगीतकार प्रतिस्पर्धाबाट ओझेलमा पर्छ्न तब आफ्नै ऐतिहासिक गितहरु पनि छोटो समयमै विभिन्न स्वरमा ल्याउने चेस्टा गर्छ्न भन्ने दरियो उदाहरण हो यो। बरु नयाँ सिर्जना पस्किए पो केही नयाँपन आउला नि । रिमेकको सिस्टम त एक पुस्ताले भुलेको सिर्जना अर्को पुस्तामा मेमोराइज गराउन पो गरिन्छ कि...
यो गित बाट अन्जु पन्तलाई नसम्झनु एकदम अपमान हो चर्चामा आउनको लागी पैसा कमाउनको लागि मात्र हैन सङ्गीत र ओर्जिनल गायक गायिका साथै अग्रजलाई सम्मान पनि हुनुपर्छ।। अर्को कुरा यो गित यो युग को कालजयि गित थियो यसरी निकाल्नु पर्ने समय भाको थिएन, गितकार ज्यु अलिकती ध्यान दिए हुन्थ्यो कि भन्ने मात्र हो।। रचना राम्रो गाउन सक्ने गायिका हुन तर यसरी उहीँ गित रिलिज गर्दा र ओर्जिनल गायिकाको नाम कतै नआउदा भविष्यमा आउने नया सङ्गीत प्रेमिहरुले कसरी बुझ्ने???
अन्जु पन्तको नाम चाहिँ राख्नु पर्दैन?????
यो गित गाउँनुमा रचना बहिनी को केहि दोष छैन भन्ने को को हुनुहुन्छ ? 🙋♀️
Ma xu
Ma xuni sweet voice nani❤️
Rachana ko kunai dos xaina
MA xu
गीतको मुख्य स्वामित्व संगीतकारमा हुन्छ । शब्द रचना त परिवर्तन हुने कुरै भएन, गाउन त जसले गाए पनि पाइन्छ।
अन्जु को स्वरमा अर्काइ मजा😘,रचनाको स्वरमा अर्काइ मजा ।राम्रो छ😘
अब आगामी दिनमा यो गीत जति जनाले गायपनि अन्जु पन्त म्याम को आवाज मात्र दिमागमा आउँछ । Anju Panta is Best as always ❤️❤️❤️
शही हो
K ko Anju hu Rachana Rimal vocal Amazing voice nice Anju panta lagent ho so aba Hami le Maya soprt Rachana Rimal
Bro jo pai taily kaha esto sunaulo mouka pauxa ra.respect. taltent
Anju panta dimag ma ayepani hajur yo geet wahako Vanda utkrista gayeki Xin rachana rumal le
मीठो गीतमा सुमधुर गायन! Best of luck Rachana Nani for your future career!
Rachana have big improvement on her voice day by day !! You will be historical legend !!
एकदम राम्रो छ । अन्जु पन्तको गाउने शैली भन्दा फरक अनि मिठो छ । लाग्छ यो गीत original कात्तिके मह हो । Thank you for this sweet song रचना जी ।😊😊😊😊😊😊
Desh la garba garna layak singer rachu ❤❤❤❤
अन्जु पन्त दिदी काे गित लाई रचाना रिमाल ले राम्राे संग न्याए दिएर निभा काे छ गित एक दम मन छुने छ राम्राे लाग्याे!! Good luck 💓💓🙏🙏
यो रचना भर्सन भनेको के हो ? खै यो गितकि बास्तबिक गायिकाको नाम ? पुरानो गितलाई नयाँ बनाउनु राम्रो हो तर अन्जु पन्तको कतै नाम लेख्नु पर्दैन ?
Yes, exactly. Same question.
यो कुरा चाहिँ सहि भन्नू भो अन्जुको नाम पनि समाबेश हुनु पर्ने हो।।
Gazaj anju panta ko pewa thori na ho .. forget anju pantha ko ho anju pantha malai ta tha xoina ..i know only rachana rimal
Rachina ji ko anju pantha jasto heya xiina
रचनाकार र संगीतकार भएपछि गायिका आवश्यक ठानेन होला । ज्यालामा गाउनु भयो आफ्नो मजदुरी लिनु भो जानू भयो होला ।
कलाकार को कुनै धर्म हुदैन बस कला नै ठूलो धर्म हो
यो धर्म को गीत आउदिन भन्ना ले एक महान् गायिका हराउनु पर्यो
miss u अन्जु दिदी ❣️
सहि भन्नू हजुरले अन्जु पन्तले पहिले म हिन्दु धर्मको गित गाउदिन भनेकि थिईन।त्यसैले उनन्को खण्डन भएको थियो।कलाकारको कुनै धर्म हुदैन।
Ekdam sahi kura ho.
Right
"कुनै हलचल विना परिवर्तन सम्भव हुदैन" दुखी र दुष्ट आत्माहरूले जे भने पनि बैनीको साङिगतिक यात्रा यसरी नै अगाडि बढिरहोस शुभकामाना !
kuro thik ho, Salla sujab kura kani garnu parxa tar Rachana lai gali garer garer hain creation garnu parxa Rachana le taw voice mattra deko so j vannu xa creation lai vannu paryo tar yesari vakhar vakhar nepali sangitik xettra lai agadi badhaudai gareko yek singer lai yesari naramro comment haru garer ulai dissopoint garna mildain,
Coveray singer
I enjoyed after listening this song with rachana's voice too🥰🥰 she is adorable 😻❤️ best of luck sis🥰🥰
Sweet song...Old is Gold! Both are unique...Anju Panta is one of the famous singer..and can't be compare!she has her own personality..n unique in her singing!
Rachana has given her best to the song and she did very well according to her potential ♥️ no need to bash her capabilities and compare; however its the production team they should have mentioned that it’s a Cover song and given credit to the Original Singer. A remake in produced to honour and respect the entire original team for great work they have done and to let them know that their work is still remembered and loved. It might not be a big thing for you but remember for the original singer it was the song in which she worked hard and shined; trying to say just be thoughtful.✌🏽
भर्सन जस्को भएनी अंजु दि कोनाम नि जोडिनु पर्छ..
रचना बहिनीको स्वोरलाई सलुट👏👏👏👏
Rachana di hjr le dherai ramro geet gaunu vako xa ....hamro society ma support garni Vanda nii khuta tani dherai hunxan ... hjr aagdai badnus ...aafno Galti xaina hjr lai tha xadai xa guilty feel nagarnu aafno mn khusi parnu..
यति मिठो गजल पुन: रेकर्ड हुनु र रचना बैनीले गाउन पाउनु नै धेरै ठूलो कुरा हो । जगदिश समाल ज्यू को आवाजमा पनि रहेको यस गीतले अन्जु पन्तको स्वरमा पनि खुबै चर्चा बटुलेको थियो अब फेरि रचना बैनीको ख्याति अझ बढाओस । ❤️❤️ रचनाकार_विपिन किरण 🏆
अन्जु पन्तको स्वरमा पनि होइन सर उहाँकै स्वरमा चर्चा थियो नयाँ भर्जनमा त आलोचना मात्र देखियो त !
म रचना नानुको फ्यान हुँ । तर यो गीत सुनेर मनमा लागेको कुरा भन्नू पर्दा अञ्जु पन्तजीले जति गहिराइमा डुबेर गाउनु भएको थियो त्यति गहिराईमा डुबेर गाउन नसकेको जस्तो लाग्यो । नराम्रो भन्न खोजेको होईन, राम्रो छ । तर के नपुगेको के नपुगेको जस्तो चाहिँ भयो । मलाई मात्र येस्तो लागेको हो कि अरुलाई पनि ?
Same here sirjee
same on me😁
Ekdum thik kuro
thik
Thik ho
Not to forget, Rachana is a young singer. To sing up to this height is already a wonderful achievement. 👏👏 Please stop comparing.
yes
Anju is Anju ❤️
rachana version is too good love it, ko ko lai man parena yaha baya jada hunxa ra comments pani na garda hunxa, she did a great, aabo naya pusta haru le raz garne din ho.
The only thing missing here is a genuine heart break situation. Chulbule manxe le ekkasi sad geet gayeko jasto bhayo.
Pain and sorrow of heart break is the extra flavor what this gazal deserves.
Waiting for revised unplugged version of the same.
All the best.
अन्जुपन्तको बराबरी त कसैले नि गर्न सक्दैन तर पनि अन्जु पन्त पछिको प्रसम्सा गर्न योग्य गायिका रचना नै हो एक्दमै दामी सुनिएको छ सुपर । सफलताको सुभकामना रचना लगायत सबैलाइ
अन्जु पन्तको राम्रो । रचनाको झन राम्रो । हरेक श्रोता - दर्शकको स्वाद फरक रहन सक्छ। तुलना गर्ने कारण नै छैन । रचनाको कारण नव यूवाहरूले पनि सुन्नेछन। नेपाली ग़ज़लले फेरि बजार तताउने छ।
अन्जु पन्त को जस्तो मिठास अलिक भएन
अन्जु दिदिलाइ पुन सम्झन पुगियो ❤️❤️यो गित सुनेर अन्जु दिदि भनेको रचन को गुरु हुनुहुन्छ ?
मलाई नि लगेको हो कता कता अन्जु पन्त को जस्तो मिठास नपुगेको तर धेरै राम्रो छ्😍😍😍
Antar barta here pachi jhan man paraye timi lai rachana kasam purano bhanda pani jhan ramro cha unique ani fresh cha anand lagcha timro awaj sunda love you 😍
Queen is queen Anju is always queen 👸
अन्जु पन्तको साथसाथै रचना जि को स्वर पनि राम्रो छ ।दुबै नेपाली संगीत का खम्बा हुन् त्यसैले दुबैलाई सम्मान तथा माया । ❤️❤️❤️
2,3 ota git gaudai ma khamba hudaina hjur, ka hira ra ka jhusil kira, beyond comparison..🤣😅😂
@@sonulama6472 सबैको आफ्नो आफ्नो बिचार हुन्छ ,मैले मेरो बिचार राखे ।फुलको आखामा फुलै सन्सार .....।
अनि हजुर रचना जि ले 3,4 भन्दा धेरै नै गित गायको हुनुहुन्छ ।
Khamba vanne k ho ghar ko dhuri thami raheko dekhda ni tha painau hai tesai khamba vandini rachana ko varkhar start vako xa anju ji sangai tulana garera khambai vanera chadauna hunna umlesi pokhinxa
म चै मोरङ्ग बाट हो रचना जिको फेस्बुक लाईभ बाट आको है कति मीठो स्वर मलाई त यो गित धेरै मन पर्ने गितहो सारै मन पर्छ गुड लक 👍️👍️👍️😘😘😘 best singer रचना जि मलाई मन पर्ने नायिका 👌👌👌
Ramro xa tara orjunal vanda ramro hunuparthyo
साह्रै मिठाे आवाज छ । रचना बैनीकाे प्रगतिकाे कामना छ । बजार हल्ला र खुट्टा तान्नेहरुबाट बच्नुहाेला,ढाल्न खाेज्छन नढल्नु र नआत्तिनु हाेला ।
राम्रो छ तर अन्जुको जस्तो गितको गहिराईमा डुबेर गाको छैन
Anju jiw ko gayiki ma jun vibe ani antaskaran bata nai goosebumps huncha tyo kasai le Nepali sangeet jagat ma chaina ❤️❤️❤️ Anju pant Nepali sangeet jagat Ko jyaan hunuhuncha
रचनाको स्वरमा कमी छैन तर अन्जु दिदिको अभावको कमी चाहिँ महसुस भयो दिदिको गायिकिमा छुट्टै जादु छ यहि गित सुनेर अन्जु पन्त दिदिलाई धेरै मिस गरेँ ❤️❤️
एक दुई पार्ट मात्र आफ्नो स्टइल मा गाको। राम्रो लाग्यो तर अन्तरा देखि त्यो यात्रा सुनौलो अन्जु जस्तो नोट फिल्मा गाउन सकेको छैन यो गित
@@prakashlama6464 uhale bhanna khojnu bhako anju didi ko abhab mahasus bhayo yo geet ma, uhako geet aru kasile gaauda kata kata uha xute jasto mahasus bhayo hola, malaai pani bhaxa I'm agree with Deepika ji.
Kamsekam comment bujhera ta reply dinus mahashaye
@@prakashlama6464 aafaile aafailai expert banayo birkhele... arule rachanako pani manparyo bhanda kaslai keko ttauko dukhai... anju has her own position. you dont need to make rachana small to say anju is great.
I agree with you 🤚🤚
@@prakashlama6464 ulto janmeko thiyo ki k ho? 🤣🤣😂😂😂😂😁😁😁
अन्जु पन्तले यो गीत यति उत्कृष्ट गाएकी छिन् , भाव, लय कहि कतै खोट लगाउन नसक्ने गरी। रचना बहिनीले यो गीत राम्रो नै गाएको हो तर अन्जु पन्तले यो गीतलाई यसको उच्चतम बिन्दुमा पुर्याइसकेकोले फेरी त्यही उचाईमा पुराउन गाह्रो नै छ!
thik
त्यो ठाउमा त यो गित पक्कै पुग्दैन तर अन्जुको भन्दा दामी लाग्यो।।।
Anju pantale ni lata mangeshwor ko geet gaunu vax lata g le jasto uchchatam binduma kaile puraunu sakdaina
singer रचना रिमालको स्वरमा यो गीत सुन्न पाइयो, तर अन्जु पन्त दिदिले जति यो गीतमा न्याय दिनुभएको छ त्यति चाहिँ रचना रिमालले न्याय दिएको मैले पाउन सकिन । so old is always gold miss you anju didi
Wow old song with new voice 😍❤️
जब गितकार या संगीतकार ओझेलमा पर्छन तब आफ्नै हिट गितहरु पनि नयाँ नयाँ स्वरमा पस्कन थाल्छ्न जस्को दरिलो उदाहरण यहि हो ।
agreed
agree
🙏🙏🙏
100% true
Agreed 💯
Mesmerising as old version❤️❤️
Salute to Rachana for your courage to give new version for this song👏👏
Finally Appreciated for added this song Original Singers both Anju Panta & Jagdish Samal ......in fact Rachana Rimal done awesome job ....
अन्जु पन्त को कुनै पनि गीत अन्जु पन्त को जस्तो रसिलो ,सुरिलो, मनमोहक जति सुनु उति सुनु सुनु लाग्ने स्वर कसैले गाउन सक्दिनन। आखिर ओर्जिनल र दुब्लिकेत मा धेरै फरक हुन्छ।
सानो बेला यो गित सुन्दा lyrics सुन्दा नि तेस्सै नि मन भक्कानिएर आउथ्यो तर अहिले पुरै गित नै आफ्नै लागि बनेको झैँ लाग्छ..!!😔❤️best wishes for this old masterpiece on new virsion💫🙏❤️
नया भर्जन हेर्न त हेरियो तर मज्जा आएन पुरानो जस्तो । के नपुगेको के नपुगेको जस्तो भयो अनि गित को आधा आधीमै पुरानो हेर्न तिर लागियो #पुरानो भनेको पुरानै हुन्छ ।
गित सङित कुनै भिख मागेर खाने अपमानित हैन योत सरा सर गलत देखियो सलाम छ हाम्रो जग्दिश जि र अन्जु जिलाई अनि धेरै माया❤️🇳🇵🇶🇦
You had truly grabbed music industry Racha rimal keep moving a head and many many congratulations for ur bright future
Orginal संग त compare गर्न मिल्दैन तर रचना स्वर मा नि दामी छ ।
Congratulation 🎊🎊 सफलता काे सुभ कामना ।।।।
Sahi ho rachanako swor akdam ramro xa
खै मलाइ रचनाको पनि मन पर्छ no offense to anyone
अती नै लोकप्रिय गित सबै नेपालीले रूचाईएको गित पुरानो गित हाम्रो आदारणीय अन्जु पन्त दिदिले गाउनु भएको आजा रचना रिमालको आवजमा सुन्ना पाउँदा राम्रो लाग्यो ।।
Rachana Rimal is the best and next Legend..!!!💪💪
रचना बैनी कसैको कुराले मन नदुखाउनु। you just go on like same the way which is right. But i didn't mean that ignore to अन्जु ma'am. we are always respect nd love to her but new artist also wanna learn to move His her self. Wish you all the best बैनी रचना। its your rising time.😊
अन्जु जिको गितसङग दाज्न मिल्दैन किनकी, उहाँको अवाजमा गित सुन्नु पर्दा जो कोहि मान्छे पनि मन्त्ररमुक्त लठ्ठ हुन्छन् । always me old is gold.👌❤️
मुटु छुने आवाज रचना बादर्निको😘😘
Very nice baini Rachana, appreciated hai, keep it up......
100 times better than the old version / vocal
Wow sweet song best of luck best singer racha ji 👍️👍️😘😘 मलाई त यो गित सारै मन पर्यो कति मीठो voice गुड लक 👍️
अाहा सारै मीठो रचनाको अावाजमा अतिमिठो सुनियको छ।
Kate ramro song ❤❤❤❤
नबिर्से तिमीलाई किन बिना अर्थ यस्तो राम्रो सदाबहार सुनिरहू लाग्ने कालजयी गीत लाई रचना भर्जन भन्दै प्रस्तुत गरिएको
#sudippantha reaction ramro xa. Tara yo geet ma anju panta lai credit deko khoi
She has done brilliantly...!!!
new commer and talented singers/ artists get hurdles everywhere it's not the new thing just believe in yourself.
I am just 21 but this song hits me different 😢😢❤
Dammi lagyo new virsion keep going rocking good luck rachana😘😘😘
जसले जे भनेपनि अन्जु पन्तको जस्तो छैना उहाँको सुनेर अाउनुस् सबैको गाय पनि अन्जु पन्तको नगाउदा हुन्छ किनभने उहाँको जस्तो सुरिलो अावाज कुनै गायिका को छैना तर बहिनीलाई बधाई छ
Anju panta sanga Tulana garda age ko pani lagvag 5/6 barsa ko antar xa.aba ko 5/6 barsa paxi ke hunxa tha xaina.
@@tikaramkhanal9350 she is still not the age of anju panta the song anju panta recorded and she is still singing so well please think about her future how she will be ya!!!
akdam sahi kuro
दुबै जना गायकाहरुको अलग अलग स्वर को tune छ मलाई त दुबै जनाको उक्तिको मन परु
याहा नारायण गोपाल को गित त आउछन अन्जु पन्त को किन गाउन सकिँदैन?
अाहा निकै मिठाे गजल पुनः रेकर्ड भएर अझ रचना रिमाल बहिनीको अावाजमा सुन्न पाउदा मन प्रसन्न भएको छ,सम्पुर्ण टिमलाई धेरै-धेरै धन्यवाद तथा सफलताको शुभकामना।❤️❤️❤️❤️
Anju ddko Jasto mithas lagen Malai chahi yo gitma aru git chahi rachanako ekdam ramro lagyo best of luck
kate ramro geet ❤❤❤
अन्जु पन्त को आवाज मा भएको गित लाई नया पुस्ता मा सबैभन्दा रुचाउने रचना रिमालको स्वर मा सुन्दा नि मिठो लाग्यो।
Such a brilliant and sweetness voice...Rachana keep going on🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Maile baini ko interview herera aako yo geet sunna ko lagi
Ek dum ramro gaunu bhayo
god bless you baini ajhai dherai agadi jaanu
रचनाकाे स्वर राम्रो छ तर अन्जु पन्त काे जति मिठास चाहिँ छैन अन्जु पन्तलाइ धेरै सम्मान छ ।
जे हुन्छ राम्रैको लागि हुन्छ
डराउनु पर्दैन दिदी बधाई छ ।
भावमा डुबेर गाउन त रचना एक नंबर नै हो । गजल र क्लासिकमा पनि कसैले टक्कर दिन सक्दैन । उत्तरोत्तर प्रगतिको शुभकामना !!
अति मिठाे गित रचना रिमाल काे स्वारमा रहेकाे शुभकामना छ रचना जि यस्तै यस्तै नयाँ गितहरु सुनिरहन पाँउ
Wonderfull voice
रचना बहिनी लगायत सम्पुर्ण टिमलाई शुभकामना ।।।।।
न बिर्से तिमिलाइ …! न पाय तिमिलाइ !! बिना अर्थ दिलमा सजाय तिमिलाइ💃🏻🌺🌺💕I love her .
😭😭💔
अब चाइ मलाई यो गित सुन्न मन लाग्न थाल्यो। यो गित रचना रिमालको आवाजको लागि बनेको जस्तो महसुस भैरहेको छ।
मार्मिक छ ।पहिला को भन्दा सुन्दर आनन्द सुनिरहु लाग्ने❤️❤️रचना बहिनी तिमी अगाडि बढन्नु हामी छौ साथ मा।।।।अन्जु को पतन हुने डर ले तिम्रा खुट्टा तानेका हुन
अन्जु दिदि को याद आयो miss you Legend 🙏🏻❤️
Absolutely anju didi old is gold she is legendary
Naam ta xaina ta anju didi ko
👍️👍️👍️
हुलेलिया अन्जु
@@BP-jq1ru yo geet suner aayo vanya bey 🙄
Really amazing voice all the best wishes and congratulations with winning and shining personality
Thank you so much fans of Rachana rimal🥰🥰🥰🇳🇵🇳🇵🇳🇵💝💝💝
old id gold always... अन्जु पन्त जतिको voice कोइ पनि जन्मेको छैन नेपालमा.-
don't compare to with rachana. yeah we know Anju ma'am is legendary but rachana also a that star who is rising in this time.💚
Anju is a gifted singer, but saying she's the best of always you discredit earlier wonderful legendary singers such as Tara Devi, Aruna Lama and such...
रचना रिमालको उज्ज्वल भबिस्यको कामना सानातिना झिझामसिना कुरा हुन्नु हुन्न ल 😍😍😍❤️
स्वर हुँदैमा पनि त नहुने रहेछ्😍जसले जे भनेनी न्याय दिए झै लाएन उच्चारण नै गलत गरिछिन रचुले 💕अन्जु didi इज always बेष्ट्😍
तिमी एतिको गाउन सक्छौ?
@@khombahadur8817 nonsense kura nagara na jasko kam j ho tai garxa.pilot lai “plane ramro udayena bhanyo bhane.timi yetiko udauna sakxau bhaneko jasto kura.kasaiko git gaune ho bhane tyo bhanda ramro gaunu paryo natra kina gaunu
@@goldenbridge4143 ओर्जिनल भन्दा राम्रो चै कसरी गाउने र कस्ले गाउन सक्छ?
@@khombahadur8817 czcams.com/video/JmYch1rMdrw/video.html
@@khombahadur8817 czcams.com/video/dJRYd_1HX1U/video.html
Wau Great voice really heart teaching ❣️❣️🙏🙏❣️🙏🙏 all the best rachana god bless you.
Waw kati mitho shor rachana bunu 👌👌👌👌❤️❤️❤️
रचना बैनिको स्वर निकै राम्रो छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Original is never faded. Rachana did a good job with this. But, original is soul wrenching!!
सुन्दर स्वर ।🙏🙏🙏
absolutely 😊
@Bibek Chettri sister lai gauna laya bhai go ni
5%
Originals never fade. Rajana did a great job with this. However, the original is even more soul-wrenching.
मेरो favourite गीत त्यसमा पनि favourite singer ले गाएको सुन्दा मनै हरर।नयाँ पुस्ताको नयाँ गायिका रिमालजी लाई शुभकामना। यो गीत सुनाएकोमा धन्यवाद पनि 😘
अरुको कपि गर्नु भन्दा आफ्नै रचनामा नयाँ सृजना गर्नु is the best..but voice is outstanding 👌👌👌👌
a new voice for a old song geet nai naya bhanaidinu vayo 🥰🥰🥰 ramro cha
अन्जु पन्तको सुन्दा जती मजा आउछ रचनाको सुन्दा तेती मजा आएन, के नपुगे के नपुगे जस्तो, अन्जु पन्तको नै नक्कल गर्न खोजियो
एक्दम राम्रो सुनियो हजुरको यो मिठो आवाज्मा नि खुसी लागिओ 😍😍
अन्जु पन्तको नाम कहि कतै नलिनु चाहिँ अन्याय नै हो ! रचना बैनी लाई बधाई छ यति मीठो स्वरको लागि !💜
😘👌💥💥nice song
Honi dherai dukha lageu uhako name mention nagarda jani Jani gareko galti ho yo
उहाँ प्रभु येशूको भजन गाउन जानु भएको छ रे, त्यसैले यस्तो बेलामा उहाँको नाम लिन हुँदैन रे ।
Tyasma anju pant khi boleko xaina .rachanako khi dekhiyena tar Pani cover song chain bhanera CZcams companile
Agreed
स्वरको कुनै कमि छैन त्यतिकै राम्रो छ तर,
Anju panta is best🤗😍😍
Always sopport hjr yasai gari saphalta ko sikharama chadhnu naramro vanne ta hajar hunxan tara hjr kahile pani na rokinu hjr lai sadhai Maya prem gari rakhne xau 🙏🙏🙏🙏😔😔🥰🥰🥰🥰🥰
depth of this rhythm was already touched by anju pant !
No one can beat that touch !
म रचना बैनिको गायनको ठूलो फ्यान हु ।तर यो अन्जु दिदिको गित गाइरहदा मिठो सब्जिमा नुन नलागेजस्तो खल्लो लाग्यो ।गित पहिलैको धेरै राम्रो थियो ।क्षमा चाहन्छु रचना बैनी यो गित मैले चाइ मन पराउन सकिन ।
Sem her
Dherai lai yasto lageko xa
यति सानै उमेरमा १०००भन्दा वढि गितहरु गाएर एउटा उदयमान गायिकाे छवि वनाउदै गरेकी गायिका रचना रिमालले अन्जु पन्तकाे नवर्से तिमी लाई नपाए तिमी लाई बाेलकाे निकैनै चर्चित गित लाई यति मिठाेसंग गाएर अाफु लाई एउटा अव्वल गायिका सावित भएकाेमा नानी लाई धेरैधेरै वधाई एवं थप सफलताकाे शुभकामना।
रचना रिमाल नानीलाई वधाई छ ।सारै मिठो स्वार सुनेर मज्जा आयो, Thank you Rachana nani.
उत्कृष्ट गीत अनि त्यस मा पनि रचना रिमालको स्वर
वाह
Anju panta ko vanda ramro gayeko x hai rachana rimal le
अन्जु पन्तको आवाजमा ब्लकबस्टर गीत एकदमै मिठो छ, रचना रिमालले पनि मिठो गाएकी छिन् बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा
exactly i agree with your precious opinion.🙏
czcams.com/users/shortseCwvHXTJX6Q?feature=share
रचना को सोर मा नि मीठो सुनिया छ अनजु दिदी ले झनै मीठो गाउँनु भयको छ रचना भरखर अगाडि बडदै छन सुभकामना अझै अगाडि बडनु
Badhai Rachana Bahini yek dam ramro
रचना रिमाल अन्जु पन्त बन्न सक्दैन र अन्जु पन्त रचना रिमाल बन्न सक्दैन।यदि अन्जुले रचनाको गीत गाए पनि 100मा 100 त कुनै हालतमा मिल्दैन तेसैले जो जे हो तेहि नै बेस्ट हो🙏🙏
सार्बधिक हिट गित कुनै संखा छैन तर ओरिजिनल गायक गायिकालाई बिर्सिनु हुन्न।जय गित संगीत 🇳🇵🇳🇵🙏🙏
Original is always best ❤️❤️