Desh le ragat mage cover by Bishnu Adhikari
Vložit
- čas přidán 30. 08. 2022
- Song - Desh le ragat mage
Original Credit:-
Lyrics/Music/Vocal - Gopal Yonjan
Cover Credit:-
Vocal - Bishnu Adhikari
Guitar - Bishwa Adhikari
#Deshleragatmage #देशलेरगत #gopalyonjan
#oldnepalicover #bishnuadhikaricover - Hudba
वाह ! यति गहकिलो र हृदयस्पर्षी । गोपाल योन्जन ले नेपाली संगितलाई यि र यस्ता अनगिन्ती संगितले अपार धनी बनाई दिएका छन। सलाम गोपाल योन्जन अनि वाँहालाई यति मिठो रुपमा प्रस्तुत गर्ने तपाइँजस्ता हिरा कलाकारलाई 🙏
बुढेस कालका लाठी देश यज्ञ भित्र होमी , मेरी बुढीआमा गोठमै हासिखुशी देखिन्छिन , ती कागडाका सन्तान अझै मरेका छैनन ।"
रास्ट्रभाब ले रगत उम्लन्छ नि सच्चा नेपाली को ।
दिनमा कम्तिमा १ पटक नसुनी चित्तै बुझ्दैन मेराे त !
स्वर सम्राट चैँ हजुरलाई नै भन्नुपर्ने हाे , जस्काे जुन गीत गाउँदा नि दुरुस्तै....!प्रतिभाका धनी बिष्णु अधिकारी ।🙏🙏
धेरै धेरै धन्यवाद छ तपाईँलाई हार्दिक आभार
Kadai gaidinu hunxa waha le
Yeti mitho yo geet gopal younjan paxi tapai le gaunu bhayo. Mera kaan dhanya bhaye. Naman 🙏
HONESTLY, IVE NEVER KNOWN ANYONE IN NEPALI MUSIC INDUSTRY, WHO IS AS TALENTED AS MR. GOPAL YONZAN. IM LEARNING SO MUCH ABOUT HIM AND HOS CREATIONS FROM STARTING PHASE IN DARJEELING TO KATHMANDU.
स्वर संगीतका का धनी हुनुहुँदो रहेछ ।। प्रगतिको कामना स परिवारलाई
गितको शब्दहरु सुनेर बुझेर गितले भने जस्तै हामी सबै नेपाली जनता ले यथार्थ मा उतारै 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
वाह! विष्णु सर हजुरले यो नेपाली राष्टिय गितलाई कति मिठो गाउनु भयो जुन राष्ट र आमा प्रतिको अगाध माया प्रेमको भाव झल्केको अनुभव भयो , हजुरलाई मुरी मुरी धन्यवाद!
Thank you सर
मुर्धन्य आवाज🙏
I don't think any other artist exist to give justice to this song to this level. Your singing capabilities are something called MAGIC
this means a lot to me sir
राष्ट्र भावले ओतप्रोत यो गोपाल योञ्जन गुरु को गीत विष्णु जी ले जस्ता को त्यस्तै गाउनु भयो जतिसुने पनि सुनु सुनु लाग्छ।
thank you sir
Bishnu Bhai Naman
Wow sabda sangeet ra voice ko misrit yo beautiful song touched the heart ❤️.
This one is masterpiece ❤👏
गीतले पूर्ण न्याय पाएको छ
सलाम 🙏 छ अधिकारी जी जब यो गित गुन्जिन्छ तब उही गोपाल योन्जन सरको याद आउंछ तपाईको स्वर अतिनै सुन्दर छ
Babal ramro 👏🙏
Ustad 🎉🎉
Jay hos Mangal hos..❤🎉
The most commendable singing I have ever heard
Yo sano tino tapsyale baneko swor hoina... Low, high, mid all well.kasto crystal clear,, chang chang sanglo pani bagey jhain... Emotions, mood ra feelings ko ta jhan k bayan garou... Heera haru lukerai baseka hunchan.. ufrineta bhyaguta matra hoon...
बिष्णुजी, तपाइंको यो गायन सुने पछि दुबै आँखा भरिए। क्या गायन छ, क्या डुबाई छ, क्या गलाको काम छ, क्या सुर छ। मौलिक सृजनालाई जस्ताको तस्तै राखी तपाईंंले अनेक र बिशिष्ट काम देखाउनु भएको छ र गीतलाई आफ्नै बनाउनु भएको छ।
हार्दिक आभार सर 🙏🙏🙏🙏🙏
सरलाइ धेरै धेरै धन्यवाद टक्र्याउछु।
You are the hidden treasure of Nepal your all songs are melodious
धन्यवाद हजुर
Sarai mitho sir
So wonderful and amazing singing skills sir ko ...composer lai sat sat pranaam ra respect..this song is pure treasure.❤❤❤
Very very nice ❤❤❤
Great composition and the immortal song of GopalYonzone....💐💐💐🙏🙏🙏🙏..thankyou Bishnu daju feri yo geet sunnu payiu...tapai lai dhayarai dhayarai Dhanyabad.. 🙏
वाह , क्या मिठास !
जति सुने पनि सुन्न मन लाग्ने
Ati sundaram....full marks
अत्ति सुन्दर, मीठो आवाज, उत्कृष्ट गायन!!!
Excellent singing .keep it up
नेपाली मन मुटुमा छाप भएर बसेका यी अजम्बरी गितलाई हजुर ले जस्ताको तेस्तै दुरूस्तै गाउनुभयो। हजुरको यो प्रतिभालाई कोटी सम्मान जनाउँदै सलाम पनि चढाउदै छु।
Manlai xune geet...ani hajur vocal..
जब मैले पुराना गित हरु लाई लाईभ सुन्ने गर्छु तपाईं लाईनै सुन्छु
Thank you हजुर
स्वर्गीय गोपाल योन्जन को सम्झना गराउनु भएको मा कोटी कोटी धन्यबाद ! You are graet.
Sarai mitho gala, man choyo
राष्ट्र भावले ओत-प्रोत आहा❤❤❤
V nice song Bisnu dai❤❤❤❤❤❤
धन्यवाद छ भाइ
वाह बिष्णु सर ,कति मीठो
तपाइँको हरेक प्रस्तुति के भन्ने इन्फिनिटिभ इम्याजिन हजुर जस्तो गुरु पाउनु पाए र पाउने हरु चैं सारै भाग्गेमानि हो ........!
Hearttouchinh😢😢
Dherai ramro lago
आहा 🙏🙏🙏🙏🙏🙏🫀🫀🫀🫀🫀🫀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very beautiful cover as usual from Bisnu Adhikari.
He and his entire family are bunch of real musical talents.
We expect more artistic brilliance.
Jay hos!!
Thank you sir
Respect ❤sir ❤
वा गला होस त यस्तो ।।।
Thank you sir
Wah wah wah wah !!! Im speechless..This is not only song, this is the emotions of every Nepali community. Very perfectly carry sir..
Sarey mitho sor ma gaunu huncha,Salute cha tapai lai. God bless you always.
Hajurley jasko geet gaunu bhaye pani ustai ati ati ati mitho lagchha.wah.....
This means a lot to me
This means a lot to me sir
कर्णप्रिय ।
श्रद्धेय गोपाल योन्जनको देशप्रेमी स्वदेश गान गाउनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।उत्कृष्ट गीत भए पनि कसैले नगाएको भनिदेउ नेपाली दाइ मेरो घर कहाँ पर्यो भन्ने गीत एकपटक हजुरको आवाजमा सुनौं है ।
साहरै रामरो गाउनु भयो।
dharai ramro x
सारै मिठाे स्वर राम्राेछ।यस्तै अरु गितहरुपनि सुन्न पाउने आसागर्दछु।
अति सुन्दर स्वार
Very nice voice
this is the best...after original
Excellent singing. Keep it up.
Wouuu.... just wouuu...
Very nice song
I am very proud of legend singer Bishnu Adhikari congtns ❤❤❤🙏🙏🙏
❤❤
Ahahahaha❤❤❤❤❤
बिष्णु सर हजूर को भोई अनि शब्द अति नै राम्रो 🙏👍
तपाई हामी जस्तो देशको माया गर्ने हरु सबै लाई पाखा लगाइ सक्यो, यी काङ्ग्रेस, माओवादी,एमाले र मधेसबादी दल हरुले अब पुम्पुरोमा हात राख्ने छाती पिटि पिटि रुने र बस्ने येहि हो हाम्रो दिनचर्या ।
कति - राम्रो, मार्मिक तथा राष्ट्रभक्तीकाे गीत गाउँनु भयाे - यस Cover song लाई हजुरले आफ्नो तरिकाले झन भिन्नै तरिकाले गाउँनु भएकोमा धेरै- धेरै धन्यवाद ।
Sarai mitho prastuti wow hats off.❤❤❤❤
Thank you sir
Next level voice❤
Aaha
beautyful.sir
Waa . Waa. Excellent voice🎉👏
sarai ramro
सुन्दरम
👏👏👏👏👏
गीत त मिठो नै हो तर हजुरको हृदयस्पर्शी गायकी र स्वरले हुरुक्कै पाऱ्यो नि । हार्दिक बधाई हजुरलाई , साधना गजबको छ हजुरको ।
अति सुमधुर स्वर।ज्यादै उत्क्रीष्ट।
फेसबुकमा दुइ चोटी, यूट्यूवमा यो चौथो चोटी रिप्ले हुँदैछ। Still not enough, amazing singing and beautiful improvisation Bishnu sir. Out of the world. 🙏🙏🙏हार्दिक नमन।
Excellent singing. Keep it up.
धेरै धेरै धन्यवाद सर
❤❤❤waoo
This should be one and top one of the cover ever he can take to you 90s 80s feel huge salute sir
तपाईंको त म, भक्तनै जस्तो भाको छु😀, यो त कति मिठो भएछ। यस्तो तपाईं बाटै नै मात्र हुन सक्छ, साँच्चि, सर 🙏
wow what a cover 😭
HIRDAYE DEKHI NAMAN. ATI MITHO RASTAGAN YAHAKO SWARMA
धन्यवाद हजुर
धेरै राम्रो Naryan gopal को लेवल को आवाज from सिक्किम
Very well!!
Very beautiful voice and song.
सर्बप्रथम हजुरप्रती 🙏🙏🙏🙏🙏 नमन गर्छु मैले हजुर्को प्रतेक भिडयो पटक पटक हेरेको र सुनेको छु गितलाइ न्याय गर्न मात्र नभएर मिठास अनी माधुरियता थप्न हजुर्ले जस्तो कसैले सक्दैन ।।।हजुर महान हुनुहुन्छ 🙏🙏🙏🙏🙏हजुर्को जय होस 🙏🙏🙏 जति सुनेपनी सुनौ सुनौनै लागिरहन्छ
धेरै धेरै धन्यवाद छ हजुरलाई
Supereminent sir. Maajhiyeko aawaj.
So amazing voice
मित ज्यु तपाईको आवाज जति सुन्यो उतिनै सुनम सुनम लाग्छ 🙏 ❤❤❤
wooow
सोर सङितका बर्दान पायेकै हुन।जति सुने पनि अझ सुनौ सुनौ लाग्ने सोर।हार्दिक बधाई छ।
धन्यवाद हजुर 🙏
Wowww
अति मिठो👍👍🙏
बिषनु जि तपाइले गाएको धेरैगित मैले मोबाइल बाट हेरेर सुने पनि मन परयो म झापाको बुधबारेमा छु खुशि लागयो यसतेै अरु पनि गित गाउनु होला तपाइलाइ मुरि मुरि धनयाबाद छ
Bishnu sir very sweet voice thank you
Wow !!! Awesomely Sang...especially low notes ..Incredible..🙏🙏
Wow ! Unbelievable. Congrats.
अति गजब दाजु ❤️🙏
Wow 😲😲😲😲😲♥️♥️♥️♥️💕💕💕
नेपाली संगीतको बागडाेर अब तपाईंले सम्हाल्नु पर्छ दाई, अब कसैले राेक्न सक्दैन तपाईंलाई..🇳🇵
thank you bhai
Very sweet voice .
शास्त्रीय संगीतमा आधारित गीत सुन्ने तिव्र इच्छा छ 🙏🙏
Wow