प्रकाशले मन अमीलो पार्दै विहेको शुभकामना दिए अमृता लामिछालेलाई ।। हेर्नुहोस, खुल्यो रहस्य ।। HD

Sdílet
Vložit
  • čas přidán 21. 01. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PrakashParaluli_AmritaLamichhane #IndreniDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Zábava

Komentáře • 614

  • @neupane2000
    @neupane2000 Před 5 měsíci +121

    प्रकाश दाईको फ्यान जति यता हाजिर गरम🎉

  • @AmritaLamichhane
    @AmritaLamichhane Před 5 měsíci +370

    नमस्कार सबैमा प्रकाश पराजुलि र मैले गायको दोहोरी कस्तो लाग्छ हेरेर साथ दिनु होला सबैलाइ धेरै माया र सझना छ ❤🙏

  • @dipeshgurung8886
    @dipeshgurung8886 Před 5 měsíci +31

    प्रकाश पराजुली को गीतको टुक्का फर्काउने शैली धेरै राम्रो छ,त्यत्तिकै दोहोरी च्याम्पियन को विजेता भएको होईन ।

  • @balrampaudel6700
    @balrampaudel6700 Před 5 měsíci +73

    प्रकाश भाइ आहा कति मिठो शब्द फुर्छ यार।

  • @nandagautam9522
    @nandagautam9522 Před 5 měsíci +54

    प्रकाश पराजुली भाई को प्रत्येक गित हरु सुन्न निकै आनन्द लाग्छ ! कति मिठा शब्दहरु ,,प्रस्तुत गर्नु हुन्छ ! जिन्दगीभर यसै गरि अगाडि बढ्नु हार्दिक बधाई छ भाई !🎉❤ कृष्ण दाजु लाई धेरै माया र सम्झना !❤

  • @ashokkumarmahatara1610
    @ashokkumarmahatara1610 Před 5 měsíci +11

    म त प्रकाश पराजुलीकाे फ्यान हुँ हैं।

  • @mohanpokharel2885
    @mohanpokharel2885 Před 5 měsíci +29

    प्रकास पराजुलिको सब्द सारै मन पर्ने जति हजिर हुनु होला

  • @gunloveryoutuber-zd1zh
    @gunloveryoutuber-zd1zh Před 5 měsíci +19

    प्रकाश पराजुलिको शब्द र आवाजले तपाइको गायनलाई सुनमा सुगन्ध थप्दिएको लाग्यो!

  • @sbgurung6892
    @sbgurung6892 Před 5 měsíci +21

    आखिर दोहोरी यस्तो पनि गाऊन मिल्ने रहेछत हामीले सुनेर मजा लिनलाई मिल्ने रहेछत अनि फेरि चर्चित हुनलाई छाडा दोहोरी नै गाउनु पर्ने होर ? यति राम्रो गीतको शव्दहरुको लागि धन्यवाद प्रकाश ब्रो र अमृता सिसलाई 🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️

  • @user-iw8ct5kg9u
    @user-iw8ct5kg9u Před 5 měsíci +7

    हरेक शब्द चयन अनी अनुशासन लोक दोहोरी को सम्राट भयर अमर रहनेछन् जस्तो लाग्छ प्रकाश brother काे अति आनन्दको शैलीको छ प्रकाश ब्रो अनुशासन ध्यान दिनु हुन्छ अती नै राम्रो अती राम्रो

  • @prakashdahal1723
    @prakashdahal1723 Před 3 měsíci +5

    प्रकाश जि अत्यन्तै सुन्दर प्रस्तुति तथा सब्द चयन ।

  • @user-nr7bt6cv4p
    @user-nr7bt6cv4p Před 5 měsíci +24

    प्रकाश भाई को गीत गाउन सैली मनपर्छ keep it up vai ❤

    • @Mr.Shorts896
      @Mr.Shorts896 Před 5 měsíci

      गित गाउने शैली मन पर्छ प्रकाश पराजुली को ❤❤❤

  • @shyambk4406
    @shyambk4406 Před 5 měsíci +35

    प्रकश सर को शब्द र गाउने शैली नै मन पर्छ बधाई छ सम्पुर्ण ईन्द्रेणी टिम लगाएत प्रकाश सर अनि अमृता लामीछाने लाई सफलता को शुभकामना ।

  • @dineshrajpuri958
    @dineshrajpuri958 Před 5 měsíci +33

    प्रकाश जी को लाइभ टुक्काहरु सधैँ उत्कृष्ट लाग्छ। यत्तिको कलाकारसँग उत्तिकै लेभलको सबाल जवाफ गर्न सक्नु अमृताजीको पनि खास क्षमता हो। समग्रमा सुनेर मज्जा आयो।बधाई/शुभकामना अमृता जी प्रकाश जी❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Před 5 měsíci +1

      अमृता पनि कम छैन!❤

  • @user-lc7lc7ng6t
    @user-lc7lc7ng6t Před 5 měsíci +42

    असाध्यै राम्रो दोहोरी प्रकाश भाइअको सब्द कतिराम्रो छ।

  • @naranaryal5124
    @naranaryal5124 Před 5 měsíci +14

    नमस्कार सम्पुर्ण मा ❤
    आज प्रकाश सर आउँदा खुशी
    लाग्यो निकै बबाल दोहोरी 🙏🇳🇵

  • @abiralyoutubechannel6213
    @abiralyoutubechannel6213 Před 5 měsíci +10

    लाेकदाेहाेरी क्षेत्रकाे एक नक्षत्र प्रकाश पराजुलीलाइ अझै प्रगतिकाे शुभकामना।

  • @binodkhanal9562
    @binodkhanal9562 Před 4 měsíci +4

    प्रकाश पराजुली को प्रस्तुतिमा सधैं राम्रो शब्द चयन हुन्छ ।

  • @mimshahi342
    @mimshahi342 Před 5 měsíci +13

    बास्तमा प्रकाश काे गित मैले सुनेकै थिईन, सह्रै राम्राे प्रकाश पराजुलि भाइ काे गित सदैब प्रगतिकाे शुभकामना 👍️

    • @BalKrishnaPangeni
      @BalKrishnaPangeni Před 5 měsíci

      युटुबतीर घुम्न पर्योनी हजुर घर आएर गाउने कुरा भएँन के रे

  • @juntaramoktan6916
    @juntaramoktan6916 Před 5 měsíci +27

    धेरै पछि प्रकाश bro दोहोरीमा खुशी लाग्यो दामी ब्रो

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Před 5 měsíci +5

    ❤❤❤❤ आहा कति मिठासपूर्ण भाषाशैलीको आवज त्यसैमा प्रकाश पराजुली र अमृता दुवैजनाको प्रसंसनीय स्वरको सुनी रहु लाग्ने ❤❤❤❤ जय होस् सबैको

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 Před 5 měsíci +9

    नेपाली लोक दोहरी क्षेत्र को उत्कृष्ट लाईव दोहोरी छ धन्यवाद छ ईन्द्रेणी परिवार साथै अमृता लामिछाने बैनी र प्रकाश पराजुली भाई लाई
    बैबाहीक जिवनको हार्दिक शुभकामना छ अमृता बैनी लाई

  • @nabingurung6446
    @nabingurung6446 Před 5 měsíci +4

    साह्रै राम्रो प्रसंग, अनि अति अनुशासित शब्द हरू यस्तै लोक दोहरी हरू सुन्न पाओस। धन्यवाद स्याङजाली भाई प्रकाश अनि अमृता बहिनीलाई। धन्यवाद ईन्द्रेणी।

  • @dmamarmahatara3937
    @dmamarmahatara3937 Před 5 měsíci +18

    दोहोरीको राजा प्रकाश भाई र अमृता लामिछाने को उत्कृष्ट प्रस्तुती हो यो

  • @binabudhathoki6858
    @binabudhathoki6858 Před 5 měsíci +7

    कलाकार मध्येका मलाई सबै भन्दा मन पर्ने कलाकार प्रकाश पराजुलि अनि मन पर्ने गित मञ्जरी❣️❣️❣️ सधै भरि सफलताको शुभकामना❣️❣️❣️❣️🙏🙏

  • @indiraneupane2421
    @indiraneupane2421 Před 5 měsíci +6

    वाह। त्यसै च्याम्पियन भा हैन नि प्रकाश जि , मिठो शब्द❤

  • @clovevange4432
    @clovevange4432 Před 5 měsíci +14

    मुरी मुरी बधाई तथा सफल बैबाहिक जीवन काे अनगिन्ती शुभकामना अमृतु 🌷🙋‍♂️🙋‍♂️🌷👌👌💟💟

  • @JunaShreesMagarVlog
    @JunaShreesMagarVlog Před 5 měsíci +4

    आहा भाई बहिनिको दोहोरि शुरु देखि अन्तिमसम्म हेरे सुने कति आनन्द आयो कति मिठा शब्दमा कति मेसोले गाएको बधाई छ त्यसो त म प्रकाश भाईको ठुलो फ्यान हुम ।

  • @RamjiThapa-lj5tc
    @RamjiThapa-lj5tc Před 5 měsíci +4

    प्रकाश शर कति मिठाश छन यार हजुरकाे शब्द अनि गाउनि शैली wowo ❤❤❤

  • @sangitabhattarai3311
    @sangitabhattarai3311 Před 5 měsíci +3

    प्रकास भाइको हरेक शब्दहरू कति गहकिला छन वाहा

  • @Mrpanday4151
    @Mrpanday4151 Před 5 měsíci +3

    प्रकास दा को त ठुलो फ्यान हो म अति सुनदर छ अनि सदैब यसरी नै मुस्कुराउँदै गायको देख्न पाईयोस् सुभ कामना

  • @bharatgurugang2977
    @bharatgurugang2977 Před 5 měsíci +2

    प्रकाश पराजुली आज सम्म काहाँ हुन्थयाे 🌺🌺♥️♥️♥️♥️♥️♥️♥️

  • @user-dg1vg5wp5u
    @user-dg1vg5wp5u Před 5 měsíci +1

    बिहेपछि जिवनकाे हरेक रुपरेखा सम्झाउदै लग्नुभाे प्रकाश दाईले।तर अमृताले जवाफमात्र दिदैगईन के थाहा बिहे नजिककै जस्ताे सधै रहिरहदैन भनेर।यसमा म प्रकाश दाईलाई बढि मुल्याङ्कन गर्थे।

  • @Sujitakhatiwadaofficial
    @Sujitakhatiwadaofficial Před 5 měsíci +4

    देश तथा विदेशबाट इन्द्रेणी हेरेर बस्नुहुने सबैमा नमस्कार अनि मिठो सम्झना❤

  • @kulkhatri201
    @kulkhatri201 Před 5 měsíci +2

    ❤ प्रकाश पराजुली ❤ वहाँले अझै कति छ्न जेठाजु , देवर बाबू , आमाजु , नन्द कति थिए भनेर भन्ने लयमा लय मिलाको भए अझै ईन्टेस्टी हामी दर्सकलाई छुट्टै तरिकाले मन मस्तिष्कमा बस्न अझै सफल मिल्ने थियो 🎉🎉

  • @user-bt1ff5pr4s
    @user-bt1ff5pr4s Před 5 měsíci +4

    प्रकाश दादा को गित सरै मन पर्छ फेरि फेरि पनि यस्तै दोहोरी लियर आउनु होला❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 5 měsíci +6

    आहा अति मिठो गाउनु भयो दुबै जनालाई सम्मान छ बिशेष अमृता बैनी लाई बैबाहिक जीवन को शुभकामना छ🎉🎉❤❤जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln Před 5 měsíci +2

    दोहरी भनेको यस्तो हुनु पर्छ यो दोहरी सुनेर हेरेर अरु छाडा गीत गाउने कलाकारले बुझुन ❤❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Před 5 měsíci +2

    युबराज भाई को आखाको चस्मा कहिले निकाल्न मिल्दैन र सबैको आखाको खालि देख्छु युबराज को आखा जहिले चस्मा कहिले काहि चस्माखोलेर हेर्नुस दर्शक हरु युबराज भाई🙏🙏🙏🙏🙏🙏

  • @oscarad-vb3sd
    @oscarad-vb3sd Před 3 měsíci +1

    प्रकाश बोरोदर म ठूलो फ्यान हो है

  • @user-yd1wq2zl5w
    @user-yd1wq2zl5w Před 5 měsíci +2

    प्रकाश भाइ कसरी फ्रुछ क्या मान्नुपर्छ
    अमृता बैनी झन उस्तै धन्यवाद
    बिबाह भएछ बधाई कता हो कोहो हो त्योपनी खुलाएको भए अझ प्रष्ट हुनेथियो

  • @laxmikhadka1260
    @laxmikhadka1260 Před 5 měsíci +6

    मरेर गएपनि यो ईन्द्रणि सधैभरि पाथिभारा माया सग यहि चाहान्छु मेरो गयपनि यो सधैभरि नै रहोस् यो अझै अझै उतम राम्रो होस् भन चाहान्तछु अझै हउसला होस् मेरो। जनताको लागि हासो होस्। मुस्कान सधैभरि नै होस् भन्ने चाहन्छु सधै भरि नै सफल होस् भन्ने चाहन्छु

  • @surajadhikari2600
    @surajadhikari2600 Před 5 měsíci +3

    प्रकाश पराजुली को कति राम्रा टुक्का वाह वाह ❤

  • @user-wy3ex5nc7n
    @user-wy3ex5nc7n Před 4 měsíci +1

    कति गहकिला शब्द छन प्रकाश सर बासतबमै तपइजतिको गायाक को खाचो छ तपाइले गायको गितको मजा अनि आनन्द छुट्टै छ ।

  • @susilagyawali7643
    @susilagyawali7643 Před 5 měsíci +8

    पर्कास बाबुको मार्मिक गितले मन्छोयो दुबैलाइ सुभ कामना

  • @chakradevsharma9781
    @chakradevsharma9781 Před 4 měsíci +1

    प्रकाश पराजुलि र अमृता लामिछानेकाे दाेहरी पनि अति उतकृष्ट भएकाले कसैलेपनि हेर्न नभुल्नुहाेला।

  • @Barpaktube
    @Barpaktube Před 5 měsíci +3

    प्रकाशजीको शब्द लय एकदम मिठो छ धेरै धेरै धन्यवाद 🤘👌👍🇳🇵

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Před 5 měsíci +3

    प्रकाश पराजुलिलाइ धेरै धेरै धन्यबाद साह्रै सालिन सास्कारिक दोहोरिगाएकोमा ,सधै एस्तै प्रस्तुतिआवसअब जनचेतनामुलक दोहोरी सुरुगरौहै,सलुट्छ

  • @JanukaThapa-hi5ux
    @JanukaThapa-hi5ux Před 4 měsíci +1

    लजालु प्रकाश ब्रदर को स्वर शब्द धेरै मन पर्छ 😘

  • @user-sd1ih4ve5s
    @user-sd1ih4ve5s Před 5 měsíci +3

    प्रकास भाई को स्वर मिठो गित मिठो❤🎉

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to Před 5 měsíci +1

    लय शब्द रामाे भाइ र बैनाि काे।❤❤❤

  • @RajBhattarai-ln8yk
    @RajBhattarai-ln8yk Před 5 měsíci +2

    बल्ल खोजेको जस्तो कार्यक्रम हेर्न पाईयो मलाई मन पर्ने प्रकाश पराजुली अमृता लामिछाने वाउ जय इन्द्रेणी जय कृष्ण कडेल जय इन्द्रेणी टिम

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Před 5 měsíci +2

    आजासम्मको सबैभन्दाउत्कृस्ट प्रस्तुती इन्द्रेणिको धन्यबाद गायक दुबैलाइ साथैइन्द्रेणिलाइ

  • @sangitadhami389
    @sangitadhami389 Před 5 měsíci +4

    शब्द र स्वर एक दम राम्रो छ दुवै जना लाई बधाई छ

  • @fwnnepal6751
    @fwnnepal6751 Před 5 měsíci +2

    प्रकाश सर को आवाज वाउ अनि तेतिनै मीठो सभ्य प्रस्तुति ❤❤🎉🎉

  • @bharatgurugang2977
    @bharatgurugang2977 Před 5 měsíci +2

    यहि भाकामा अर्काे भाग निकाल्नुहाेला 🌺♥️♥️♥️♥️💐

  • @laxmikhadka1260
    @laxmikhadka1260 Před 5 měsíci +3

    ्आफनो नेपाल मा सबैथोक छ तर हाम्रो देश बनाउने सबै राक्षेस् भयको कारनले गर्दा हाम्रो देश मात्र कमि भयको हो। सानो देश भयपनि हाम्रो देश मा भरिफन छ। तर सबैको मिनेत भयोभने हाम्रो देश। बिदेश को जस्तो हुन्छ कानुन दरो होस्। भ्रर्षृटचारि हरूलाई फासि को सजाय कानुन जो जो। आरूप झोले जो जो छ तेस्लाई कारबाही जमकहित होस् भन्ने चाहन्छु

  • @thamanaslami3326
    @thamanaslami3326 Před 5 měsíci +2

    सारै उत्कृष्ट दोहोरी ,क्या सलिन,भद्र -भलाद्मी अनुसासित ब्याक्तित्व प्रकाश भाइ को दोहोरी सुन्न सारै मज्जा लाग्छ❤अनि अमृता बहिनी लाई वैवाहित जिबनको शुभकामना🙏

  • @paaruthapa7093
    @paaruthapa7093 Před 5 měsíci +3

    धेरैमा सुनियो प्रकाश पराजुलीको प्रत्यक्ष दोहोरी❣️❣️

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs Před 5 měsíci +1

    दुवै जनाकाे गाउने शैली धेरै राम्रो छ दुवै जनालाई शुभकामना

  • @anjilabc6226
    @anjilabc6226 Před 5 měsíci +2

    सुर्खेत कि छाेरि नेपाकाे सान बिश्वकाेमान अमरिता नानु प्रकाश भाइ धेरैधेरै राम्रो छ🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍊🍊🍊🍎🍎🍎

  • @user-kn3ne9pz1h
    @user-kn3ne9pz1h Před 4 měsíci

    मिठास शब्दहरुले भरीपुर्ण र सन्देश मुलक सुदुरपश्चिमको शान बुहारी अमृता जोशिलाइ वैवाहिक जिबनको शुभकामना 🎉🎉

  • @bijayarokaha5409
    @bijayarokaha5409 Před 5 měsíci +1

    प्रकाशजीको सब्द जहिले बाबल❤❤

  • @NabarajBhatta-yq7ov
    @NabarajBhatta-yq7ov Před 5 měsíci +1

    वा प्रकाश पराजुली अति मन पर्ने दाेहाेरि गाएक

  • @user-iv2ge1ud7z
    @user-iv2ge1ud7z Před 4 měsíci +1

    दुबै जानाकाे राम्रो ❤❤❤

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Před 5 měsíci +1

    आहा अति नै मिठो रमाइलो आहा जता प्रकाश जि उतै रमाइलो मिठास कडा मौलिक शब्द हरु आहा जय होस सम्पुर्ण कलाकार लगायत इन्द्रेणी परिवार को❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @youthfederationforwo
    @youthfederationforwo Před 5 měsíci +1

    कति राम्रो प्रस्तुति ! शीर्षक चाहिँ त्यति राम्रो लागेन। प्रकाशजीले माइतीको रुपमा दिल खोलेर बधाई दिएको पाएँ। दुबै लोकप्रिय कलाकारहरुलाई हार्दिक बधाई ! विशेषत: अमृताजीको नवदम्पतीलाई हार्दिक बधाई तथा सुखद दाम्पत्य जीवनको मंगलमय शुभकामना !!❤️❤️

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 Před 5 měsíci +1

    रविन लामिछाने दुलाई सगै अमृताले ागयकाे गित मा अमृतालाई चिनेकाे दुबै जनाकाे उत्कृष्ट कला छ जय ईन्देणि जय कृष्ण कणेल सबैमा हार्दिक बधाई 🎉🎉🙏🙏🙏

  • @SubhadraPariyar
    @SubhadraPariyar Před 5 měsíci +1

    प्रकाश भाइ‌ देखेर हेर्न आको मत ,उहा को सब्द उत्कृष्ट हुन्छ

  • @user-dg1vg5wp5u
    @user-dg1vg5wp5u Před 5 měsíci +1

    प्रकाश दाईले बिगतकाे माया सम्झाय तर अमृताले तेति केयर गरिनन।।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před 5 měsíci +1

    धेरै राम्रो दाेहाेरी प्रकाश र अमृता बीचको 🎉🎉🎉

  • @karkihimal6063
    @karkihimal6063 Před 5 měsíci +2

    धेरै राम्रो पस्तुती बधाइ छ भाइ प्रकाश

  • @prasadpuri1065
    @prasadpuri1065 Před 5 měsíci +1

    दाेहाेरी राम्राे लाग्याे,अझै बालकलाकार आयुशा गाैतम नानुलाई धेरै पछि देख्न पाईयाे,खुशि लाग्याे,यसै गरि पावल राई लाई ईन्द्रेणीमा देख्ने धाेखाे छ❤

  • @SushilaSunar-pw6pe
    @SushilaSunar-pw6pe Před měsícem

    I really appreciate Prakash Parajuli and Amrita lamichhane uttam sabda Kya bat

  • @laxmikhadka1260
    @laxmikhadka1260 Před 5 měsíci +8

    मेरो प्यारो दाजुभाई तथा दिदी बहिनी हरु मा जति हुन्छ जाहा जाहा हुनुहुन्छ सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु सधै भरि खुसी हाँसो। सधैं भरि नै रहोस् भन्ने कामना गर्दछु सधैको लागि यो

  • @user-if5bp1dk6b
    @user-if5bp1dk6b Před 5 měsíci +2

    राम्रो छ दुबै जनाकाे ❤❤❤

  • @reeyanshpoudel993
    @reeyanshpoudel993 Před 5 měsíci +1

    प्रकाश जिको शब्दहरु सुनिरहन मन लाग्ने खालको हुन्छ❤

  • @gitasharma4168
    @gitasharma4168 Před 5 měsíci +2

    Prakash is prakash👍️👍️👍️

  • @diludangi
    @diludangi Před 5 měsíci

    धेरैपछि अमृता र प्रकाशलाई कार्यक्रम ईन्द्रेणीको आगनीमा देख्न पाईयो जय होस कार्यक्रम ईन्द्रेणीको 🙏🙏🙏

  • @kulkhatri201
    @kulkhatri201 Před 5 měsíci

    ❤ प्रकाश पराजुली ❤ वहाँले अझै कति छ्न जेठाजु , देवर बाबू , आमाजु , नन्द कति थिए भनेर भन्ने लयमा लय मिलाको भए अझै ईन्टेस्टी हामी दर्सकलाई छुट्टै तरिकाले मन मस्तिष्कमा बस्न अझै सफल मिल्ने थियो 🎉🎉🎉

  • @user-yl7xw8cy6g
    @user-yl7xw8cy6g Před 5 měsíci +2

    भाइ र बहिनी लाई गित चाहिँ फुर्ने हाे बधाई छ दुबै जान लाई प्रगती काे कामना

  • @anuprana4644
    @anuprana4644 Před 5 měsíci

    प्रकाश सरकाे पहिलादेखिनै फ्यान
    सरकाे अावाज बुलन्द अनि शब्द
    चयन गर्ने क्षमता लास्टै मन पर्छ अम्रिता बहिनी पनि कति समसामुहिक गित अनुसासन प्रकाश सर

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Před 5 měsíci +1

    दुबै जना लाई शुभकामना 🎉🎉🎉🎉दाम्मी प्रकाश भाइको शब्द कति सजिलोसँग निस्केको अनि उत्तर पनि दामी अमृताको

  • @bishalgurung9263
    @bishalgurung9263 Před 5 měsíci +2

    धेरै राम्रो गित 2 जना को❤❤❤

  • @ramukhadka137
    @ramukhadka137 Před 4 měsíci +1

    बधाई छ दुबै जनलाई 🎉🎉🎉🎉🎉🎉

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 Před 4 měsíci

    टिकटोक मा सुनेर अति राम्रो लाग्यो त्यसैले खोज्दै यहाँ सम्मन पुगे है।
    धन्यवाद ❤️😘👏🙏

  • @prakashdahal1723
    @prakashdahal1723 Před 3 měsíci

    कस्तो राम्रो कति रमाइलो अमृता जि लाई बैंवाहिक जीवन धेरै धेरै शुभकामना ।

  • @alishabohara970
    @alishabohara970 Před 5 měsíci +1

    बाबू 😢 सचिनलाई छिटो निको होस् भगवान् 😢❤❤❤ स्वास्थ्य लाभको शुभकामना छ बाबू ❤❤

  • @ramchandra1808
    @ramchandra1808 Před 4 měsíci

    पहिलो टुक्का मै प्रकाशले मन जित्यो❤️❤️❤️❤️

  • @dalbirbk1861
    @dalbirbk1861 Před 5 měsíci +1

    रमाइलो दोहोरी वैवाहित जिबन को सुभकामना

  • @karkig4775
    @karkig4775 Před 2 měsíci

    सम्मान छ प्रकाश भाइ अनि अमृता नानी सारै रमाइलो लाग्यो धन्यवाद 🙏🙏🙏

  • @laxminidhiale3686
    @laxminidhiale3686 Před 4 měsíci

    आहा कति मीठो दोहोरी जति सुनेपनी धितैनमर्ने धन्यवाद कलाकार दुबैजनालाई।

  • @user-bt1ff5pr4s
    @user-bt1ff5pr4s Před 5 měsíci +1

    प्रकाश दादा को गित सरै मन पर्छ फेरि फेरि पनि यस्तै दोहोरी लियर आउनु होला

  • @basantrawat8936
    @basantrawat8936 Před 5 měsíci +1

    असाध्यै उत्कृष्ट प्रस्तुति साङ्गितिक सफलताको दुबै भाइ बहिनिलाई हार्दिक शुभकामना ।

  • @laxmikhadka1260
    @laxmikhadka1260 Před 5 měsíci +1

    सबैभन्दा ठूलो आमा जस्तो कहिले पनि हुदैन। बाबा। आमाको माया र बाबा मा धेरै फरक हुन्छ यो बाबु यो

  • @mekhrajdura3988
    @mekhrajdura3988 Před 2 měsíci

    आज भोलि धेरै छाडा गित हरु आएको छ ।

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 Před 5 měsíci

    इन्द्रेनी भनेको सबैमा मन छुने थाउ हो म नछुताइ हेर्छु साउदी देखि

  • @krishnachhetri1208
    @krishnachhetri1208 Před 5 měsíci +1

    शब्द चयन मा दुवै जना प्रखर मन पर्यो

  • @bishnubk828
    @bishnubk828 Před 5 měsíci +1

    आजको दोहोरी सारै राम्रो लाग्यो ❤❤अनि सचिन को बाउले सचिन लाई मारेरै छाडने भयो

  • @gyaniojha6503
    @gyaniojha6503 Před 2 měsíci

    स्वर शब्द वहुमूल्य छन प्रकाश जी ।