Sayarem | Rajesh Payal Rai X Minchama Rai | घामै कसम | Rajan Mukarung | सायारेम | Ghamai Kasam

Sdílet
Vložit
  • čas přidán 17. 02. 2022
  • Vocal :
    Rajesh Payal Rai / Minchama Rai
    Music :
    Rajan Mukarung
    Lyrics :
    Rajan Mukarung
    Arrange :
    Bisham Acharya
    Recordist :
    Padam Rajan Magar / Yogen Mukarung
    Studio : Sewa Recording
    Mix & Mastering :
    Muskan Mukarung
    Editor:
    Manoj Rai
    Camera:
    Durga Bantawa Rai
    Video :
    DMK Production
    Song :
    Note:
    सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस ! ।
    राजेश : सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    घामको न्यानो धरतीको सायारेम
    मान्छेको न्यानो हृदयको सायारेम
    मुलको माया समुन्द्रै सागरको
    मेरो माया हजुरको
    घामै कसम हजुरको, जुनी जुनी हजुरको ।
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    मिन्छमा :
    घामको न्यानो धरतीमा सायारेम
    मान्छेको न्यानो हृदयमा सायारेम
    मुलको माया समुन्द्रै सागरमा
    मेरो माया हजुरमा
    घामै कसम हजुरमा, जुनी जुनी हजुरमा ।
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    *****************************************
    मिन्छमा :
    खोला भई बगिजाँदा सागरको लहर हौ - सायारेम
    आँधीबेरी चल्दाखेरि छेकिदिने पहरा हौ - सायारेम
    राजेश :
    जिन्दगीमा तिमी के आयौ
    हरियाली बहारै ल्यायौ
    अँधेरो रातमा उजेलो भएर
    लाखै छ धन्य, पहरै छायौ
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    ... ... ...
    होइ होइ होइहोइ हा, हैया हैया है है हा
    होइ होइ होइहोइ हा, हैया हैया है है हा
    मिन्छमा : साय साय ! साय साय !
    साय साय ! साय साय !
    .
    कैले बर्खा, कैले हिउँद प्रकृतिको याम यस्तै - सायारेम
    दु:खसुख, आँसुहाँसो, जिन्दगीको नाम यस्तै - सायारेम
    राजेश
    उँधौलीमा बेँसी मैदान हौ
    उँभौलीमा मुलै मुहान हौ
    ओराली झर्दा खोला र नदीझैँ
    उकाली चढ्दा शिरै हिमाल हौ
    सायारेम ! सायारेम !
    सायारेम ! सायारेम !
    May You be Omniscient! Omnipotent!
    sun's warmth for earth
    May You be Omniscient! Omnipotent!
    human's warmth for heart
    May You Be Omniscient! Omnipotent!
    Water Source's love for Ocean
    My Love for you
    Sun Promise, it's your
    life to life it's your
    May You Be Omniscient! Omnipotent!
    sun's warmth for earth
    May You be Omniscient! Omnipotent!
    human's warmth for heart
    May You Be Omniscient! Omnipotent!
    Water Source's love for
    My Love for you
    Sun Promise, it's your
    life to life it's your
    May You Be Omniscient! Omnipotent!
    when flowing as river you are the wave
    May You Be Omniscient! Omnipotent!
    During rainstorm you are watchman to
    stop it. May You be Omniscient! Omnipotent!
    when you came to my life
    You brought greenery merriment
    Being light in the dark night.
    Many thanks, spill the light
    May You Be Omniscient! Omnipotent!
    Hoi, Hoi, Hoi, Hoi, Ha, Haiya, Haiya, Ha
    (first utterance of human Civilization
    during cognitive evolution)
    sometime summer, some time winter
    nature's time is just like this-
    May You Be Omniscient! Omnipotent!
    Grief and Joy, Tear And Smile
    definition of life is like this,
    May You Be Omniscient! Omnipotent!
    to the downward, you are plain ground
    to the upward, you are the source of origin
    falling downward like streams and river
    going upward you are peak of mountain
    May You Be Omniscient! Omnipotent!
    Note:
    सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस ! । 💯💕🤗
    SPECIAL THANKS
    RASHI PRADHAN
    (OHIO USA)
    BARSHA LIMBU
    SOUTH DAKOTA (USA)
    RAMESH MK PAUDEL
    TEXAX (BODHI TV)
    GAURAB GURUNG
    NEW HAMPSHIRE (USA)
    RAYANA RAI
    PROTLAND (USA)
    NIMA TAMANG
    ROCHESTER (USA)
    KRISTIN KHADKA
    ROCHESTER (USA)
    DIPA & MANJU BAINI
    (USA)
    PALDEN PINASA SHERPA
    CANADA
    DIL PRAKASH YAKSHO
    CANADA
    MANISH RIJAL
    CANADA
    AASHIS RUMDALI
    PORTUGAL
    OLIFA
    UK
    SHANON
    UK
    MELISHA
    UK
    MAHIKA LIMBU
    HONG KONG
    RAI SANGBUN
    DOSTIHANG RAI
    (SOUTH KOREA)
    DINESH NACHHIRING
    (SOUTH KOREA)
    SILVER ENTERTAINMENT
    KHAGENDRA THAMI
    (KHUSHI BHAI)
    PREM JUNG KIRANTI
    KOSELI DHAKA & ORGANIC CENTRE
    SUMNIMA COLLECTION
    Ambika Pd. Menyango
    Unique Law Firm, Babarmahal
    DIPA MEWAHANG RAI
    (SOUTH KOREA)
    SUSHMA RANAHAMA
    (SOUTH KOREA)
    Contact us :
    👉 Follow us on Facebook :
    / rajeshpayalraiofficial...
    👉 Subscribe to CZcams :
    / @rajeshpayalrai1
    👉 Follow us on Instagram : / rajeshpayalrai_official
    👉 Follow us on Twitter:
    / raiisking​
    Facebook :
    ▶ / rajeshpayalraiofficial...
    Insta :
    ▶ / rajeshppayalrai
    Twitter:
    ▶ / raiisking
    Darshan Namaste Entertainment Pvt. Ltd.
    ©राजेशपायल राइ -------------
    यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु CZcams, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
    © राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !
  • Hudba

Komentáře • 2K

  • @Rajeshpayalrai1
    @Rajeshpayalrai1  Před 2 lety +352

    सायारेम, यो एउटा किरात मुन्दूमि शब्द हो । यसको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस भन्ने बुझिन्छ 🙏
    czcams.com/video/iP6BHlf9WLE/video.html

    • @amiithan4992
      @amiithan4992 Před 2 lety +5

      Rajesh Payal Rai lai Limbu haru ko sanskriti sardai maan pardo rahexa junai geet ma pani Limbu script subtitle rakhnu hunxa

    • @yatri_gaming
      @yatri_gaming Před 2 lety +5

      😍😍😘बदाई छ दा😍😍😘

    • @Santakumarrai38
      @Santakumarrai38 Před 2 lety +4

      Nice song badhai x king

    • @sabimewahang
      @sabimewahang Před 2 lety +5

      Congratulations 👍

    • @birrai6275
      @birrai6275 Před 2 lety +7

      साङ्गितिक क्षेत्रमा नयाँ आयम थपिदिनु भएको छ । हाम्रो लिपिको हरेक क्षेत्रबाट यसैगरी प्रचारप्रसार प्रबर्द्धन गर्ने हो भने हाम्रो युवा पुस्ताहरुलाइ चाडैनै सचेत गराउन सकिन्छ । जस्को यहालाइ सदा सदा सायरेम ।

  • @mahendraraiofficial652
    @mahendraraiofficial652 Před 2 lety +361

    न त मैले विवहा गरे न त मैले आफ्नो पापा आमा र परिवारलाई खुशी नै राख्न सके सुद्दा गित संगित देख्छु ,उट्दा गितसंगित देख्छु यतिकै उहाले भन्नू भएको छैन किन कि यति मीठो मीठो सम्पूर्ण दर्शक स्रोता को माझमा ल्याउनु भएको छ पेमा दिच्छेन लामा/रुक्सना लिम्बू र अब मिन्छामा राई तिनै नानीहरु संगको उत्तिकै उत्कृष्ट गित ल्याउनु भएको छ उहालाई सधै नेपाली गित संगित प्रति गर्नु भएको त्यागको लागि सधै शिर झुकाई सलाम छ राजेशपायल राई दाजु 🙏❤️

    • @dhanuyakha2674
      @dhanuyakha2674 Před 2 lety

      धेरै आफ्नो संसार मा हराउनु पनि राम्रो हुँदैन ।

    • @benurajgurung5119
      @benurajgurung5119 Před 2 lety +2

      Wow dami dami dami sayaram nani menchhima lai suvakamana rai is king rajesh sir la dherai dhanyabat

    • @nishanrai3212
      @nishanrai3212 Před 2 lety +2

      It's really heart touching imotional words....

    • @technicalscienceboy6344
      @technicalscienceboy6344 Před 2 lety

      It's 100% fact ! You are absolutely right to comments.

    • @sagarrai9182
      @sagarrai9182 Před rokem

      Mahendra daju ko coment saroi man chhune mitho lagyo

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 Před 2 lety +24

    हुने बिरुवाको चिल्लो पात भ्वाइस को ब्लाईण्ड बाटै साबित गरेकि थिइन यो सुन्दर गितमा सुन्दर अनि मिठो स्वर बधाई अनि शुभकामना मेन्छामा darshan namaste 👌👍💐🎊🎉❤️❤️🙏🙏

  • @roshanmagar3632
    @roshanmagar3632 Před 2 lety +13

    कत्ती मिठो गीत अनी दादा किंग उतिकै मनकारी हनुहुनछ बधाई छ बुनु मिनचमा अनी सबै टिमलाई king is king Also king best off luck

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 Před 2 lety +36

    यो गित ट्रेण्डिङ मा नपरोस केहि छैन तर जिबन्त छ।महाकबि राजन मुकारुङ्ग ज्यु को शब्द तेस्तै हुन्छ।किङ्ग दादा को त कुरै नगरुम मिन्छामा सुभकामना

  • @palden74
    @palden74 Před 2 lety +25

    अरु नानीहरुको चित्ता नदुखोस, सब भन्दा बेस्ट चै यहि लाग्यो। यो नानुको एस्प्रेसन पनि दामी छ।

  • @btsboyboy7802
    @btsboyboy7802 Před 2 lety +1

    जहां..राजेस पायल..राई..आफैंमा..अनमोल सांगितीक..हिरामोती..नेपाली..जनमास.हरूको तन,मनमा..बस्न सफल..आज हरेक नयां-नयां.बाल प्रतिभाहरूको मार्ग-दर्शन बन्नु भकोछ.यो ईतिहासमा..अँमर रहन्नेछ..सेवा.🙏🙏🙏🙏..हौंवा..🙏🙏🙏🙏🙏🙏..हाम्रो..उदयमान..मिन्छामा..चेली र राजेश दादाको..यो गित पनि..तिन करोड नेपालीको..मन मुटूमा..बस्न सकोस..शु-भकामना..🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @journeyprinciple
    @journeyprinciple Před 2 lety +1

    आहा !!! मुन्दुमी शब्द , "मिन्छामा "आफैमा मुन्दुमी चिनारी जोडिएकी लामो दौडकी सङीत साधक , गीतको सङीत , एरेन्ज सबै मिलेर एक वजनदार कालजयी गीत बनेछ ।
    सायारेम !!!

  • @durgabantawarai11
    @durgabantawarai11 Před 2 lety +70

    Minchama Rai र Rajesh Payal दाजुको यो गीतले नेपाली दर्शकहरुको मन जित्ने नै छ, राजेश पायल दाजु जस्तो महान ब्यक्तित्व जहिल्य रहिरहनको लागि सम्पूर्ण ले एक लाईक कमेन्ट र सेयर गराै। बधाई छ Minchama Rai नानू र बिशेष धन्यवाद राजन मुकारुङ दाजु राजेश पायाल दाजु हामीलाई भिडियोको जिम्मेवारी दिनु भएकोमा।

  • @abpmagar5963
    @abpmagar5963 Před 2 lety +72

    ❣️❣️❣️❣️हाम्रो महागायक राजेसपायल राई अनि नानू मिन्छ्मा❣️❣️ गीत मिठो बनेको छ सफल्ताको सुभकामना।।

  • @dipendrascreations2077
    @dipendrascreations2077 Před 2 lety +10

    King👑 को साथमा नेपाली गीत संगीतमा उदाउँदै गरेको एक नक्षत्र मिन्छामा राई नानुको सुमधुर स्वर मा बनेको गित असाध्यै राम्रो लाग्यो।।💕शुभकामना सबैलाई 💐

  • @kamallimbumelodies
    @kamallimbumelodies Před 2 lety +1

    घामै कसम कति मिठो शब्द संगीत आवाज अनि लिपसिङ भिडियो पनि उत्तिकै उत्कृष्ट लाग्यो मिन्छमा राई नानी/king 👑 दाजु गीतकार, संगितकार राजन मुकारुङ सर, एरेन्जर विसम आचार्य साथै सम्पूर्ण टीमलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु। नोगेन..🙏
    सायारेम..🙌🙌🙌💞💞💞
    जय गीत 🎤जय संगीत 🎸

  • @ManojRaiCreationNp
    @ManojRaiCreationNp Před 2 lety +52

    आदरणीय महागायक राजेश पायल दाजुले नयाँ बालकलाकार हरुलाई साथ सपोर्ट अनि माया तेत्तिनै महान ब्याक्ती हुनुहुन्छ दाजु सलाम Rai Is King Daju 🙏🙏🙏🙏🙏💞💞💞🎤🎤🎤

  • @ZimbeyRai
    @ZimbeyRai Před 2 lety +68

    वाह! मिठो😍🙏 बधाई छ सर ।

  • @remember4ryou.928
    @remember4ryou.928 Před 2 lety +8

    मिन्छामा नानिलाई सांगीतिक यात्राको अग्रिम शुभकामना 💐💐💝💝

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar Před 2 lety +7

    अहिले सम्मको उत्कृष्ट गीत लाग्यो धेरै राम्रो छ। त्यस्तै उच्च सम्मान गर्दछु राईज किंग राजेश सर, सानो नानी मिन्छामा लाई अनि सम्पुर्ण होल टिमलाई धेरै धेरै शुभकामना।

  • @kamalsita123
    @kamalsita123 Před 2 lety +35

    कति मीठो आवाज हो बैहीनी मिच्छमाको राजेशपाल दाजुको के कुरा गरम।गीत पनि अहिलेसम्मकै उत्कृष्ट भएको छ है।सम्पूर्ण सङ्गीत पेमी टिमलाई धन्यवाद साथै बधाई छ।

  • @anilkirati568
    @anilkirati568 Před 2 lety +52

    गीत अत्यन्तै राम्रो बनेको रहेछ प्यारी नानु मिन्छामा र हाम्रो किङ दा लाई भक्कु सुभकामना छ 🙏❤️

  • @manojkumarrai4253
    @manojkumarrai4253 Před 2 lety +1

    राई हरुको मुन्धुम लाई समेटेर मिठो भाकामा लेख्नु अनि मिन्छामा र राई ईच किङ्ग को आवजले यो गित सबैको मन मुटुमा रहेको महसुस मैले मात्र होइन सबैले गर्नु भाको होला धन्यवाद सबै टिमहरुमा 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय नेपाल सेवा सेमुना

  • @ningwalimbu2102
    @ningwalimbu2102 Před 2 lety +2

    मन पर्यो मेन्छामा नानी र मनरुपी राजेश दाइको प्रस्तुती। वाउ

  • @josmilan2847
    @josmilan2847 Před 2 lety +18

    गज्जब को गित बनेछ।सबैलाई ट्रेन्डिङ एक मा परोस शुभकामना ।स्पेस्ल किङ्ग दाईलाई।

  • @bhupenmagar12
    @bhupenmagar12 Před 2 lety +36

    धेरै धेरै बधाई तथा शुभ कामना आदरणीय महागायक राजेश पायल राई ज्यु , मिन्छमा नानु अनि सम्पुर्ण टिम प्रति

  • @raiprithi91
    @raiprithi91 Před 2 lety +1

    आहा उत्किस्ट भएछ भिडियो साथाई गित congratulations xa menxaeyama lai r Rajesh dailai

  • @Ekantmagar
    @Ekantmagar Před 2 lety +1

    एक एकदमै उत्कृष्ट गायकी मिछ्यामा नानु💞💞💞🙏🙏🙏🎶🎶🎤♥️♥️♥️💞💞

  • @umisharai46
    @umisharai46 Před 2 lety +19

    कहिले आउँछ भनेर प्रतिक्षामा थिए मेरो लागि ढिलो आयो कडा आयो मिन्छामा लाई धेरै साङ्गीतिक यात्रा को धेरै शुभ कामना अनि सबै टिम लाई बधाई छ है 🙏

  • @kishorrai6358
    @kishorrai6358 Před 2 lety +32

    मिन्छामा नानु को अति नै मिठो स्वर अनि Rai is King को त कुरै नगरम सुनमा सुघन्धा थपिएको छ। हार्दिक बधाई हजुर हरुलाई

  • @raeedaya2380
    @raeedaya2380 Před 2 lety +1

    बल्ल सम्पूर्ण गीत सङ्गीत प्रेमी हरुको ईच्छा पुरा भयो मिन्छमा नानु सगँ को सुन्ने 🌹🌹🌹👌👌

  • @ptsvideocreative1308
    @ptsvideocreative1308 Před rokem

    घामै कसम हामी दर्शकको
    जुनि जुनि नेपाली साङ्गितिक जगत को
    सायारेम ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @chhabindra4316
    @chhabindra4316 Před 2 lety +10

    महागायक किङ्ग अनि मिङछामा नानू गित राम्रो बनेको हजुर हरुलाई सुभकामना छ ।हाल म कतार बाट ।👍️👍️👍️

  • @Jhapendragrg
    @Jhapendragrg Před 2 lety +33

    मिन्छमा नानु र किङ सोल्टी को गीत निक्कै राम्रो बनेको रहेछ एकदमै खुशी लाग्यो धेरै धेरै बधाई तथा सफलताको शुभकामना !💐❤️🙏

  • @khomdhakal3585
    @khomdhakal3585 Před 2 lety +2

    अहिले सम्म को दमदार लाग्यो मलाई भोईस अफ किड्स को कन्टेन्सेन भरिको बधाई छ मान्छामा नानू लाई

    • @shubharaj3474
      @shubharaj3474 Před 2 lety

      मलाई नि यहि लागेको हो sir👍️👍️🌹🌹

  • @Latest_king_88
    @Latest_king_88 Před 2 lety

    म सिंगल हु!तर,हजुरहरुको यो सुमधुर संगीत सुनेर मिंगल भए जसरी डुब्न अनि बग्न सके, धन्यवाद छ राजेश पायल दादा अनि मिन्छामा
    बहिनीलाई।अझ हजुरहरु यस्ता थुप्रै गीत संगीतको पर्खाइमा रहनेछौ।।🙏🙏❤❤

  • @swastikamagar1286
    @swastikamagar1286 Před 2 lety +153

    जादु छ मिन्छमाको स्वरमा😚❤️पछिल्लो पिढिको संगितको गहना हो।प्रगती,प्राप्ति निरन्तर चलिरहोस।❤️🥀🦋

  • @bhimrai4587
    @bhimrai4587 Před 2 lety +28

    अति मिठो गित छ rai is king ra उदय मान नव गायिका नानु मिन्छमा राई को 100% तारिफ गर्छु र सबै टिमलाई बधाई छ।

  • @salibirchas4962
    @salibirchas4962 Před 2 lety +1

    Geet-sangeet ko darlagdo manxe rai is king. Gorkha saluting.👍👍👍👌👌👌🙏🙏🙏

  • @bimalchemjong4091
    @bimalchemjong4091 Před 2 lety +1

    अहा कति मीठो ! शुभकामना ।।

  • @nepaliBTSarmy76
    @nepaliBTSarmy76 Před 2 lety +11

    बदाई छ मिन्छामा नानू लाई ❤️❤️गित धेरै राम्रो बनेको छ सुभकामना नानू अनि राजेस दाजु हजुर लाई धेरै धेरै धन्यवाद नानू लाई अवसर दिनु भएको मा .......🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @indrakhamdaklimbu4299
    @indrakhamdaklimbu4299 Před 2 lety +112

    मिठो स्वरकी धनी मिन्छामा राई 😊❣️❣️
    Always respect Rai is King 🙏

  • @harkasunuwar5501
    @harkasunuwar5501 Před 2 lety +1

    सार्है राम्रो मिन्छामा र किङ राजेस पायल राई को यो गीत मन छोयो साईरेम 🤘👌👍️👍️

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Před 2 lety +1

    मिठो गितको भिडियो मिन्छमा नानु लाई नेपाली सङ्गीत को क्षेत्रमा पुर्ण सफलता को शुभकामना व्यक्त गर्दछु अहिले दाङ,नेपाल🇳🇵देखि हेर्दैछु

  • @tarawambulerai7592
    @tarawambulerai7592 Před 2 lety +56

    मिन्छमा बहिनी नेपाली सङ्गीत जगतको चम्किलो तारा भएर चिनिन्छ!!❣️
    #Rai,is,king🙏

  • @RupanChamling
    @RupanChamling Před 2 lety +10

    सागीतिक ईतिहासमा सबै भन्दा धेरै पन्नामा राजेश पायल राई उल्लेख हुनेछ
    मुकारुङ दाईको प्रतिभामा बहु रूप देखेर दंग छु
    मिन्छामा अब नअस्ताउने तारा हो

  • @debrai9116
    @debrai9116 Před 2 lety +1

    मेन्छीमा सानी सुन्दरी मिठो स्वारकी धनी नानुलाई करौडौ करोडौको आशिरबादछ ।

  • @bhaskarrai7530
    @bhaskarrai7530 Před 2 lety +6

    Rajesh Payal Rai means Extraordinary personality of Nepali Music World. Samai vae eso Darjeeling pani aawnu hola hai bubu.

  • @raidai2891
    @raidai2891 Před 2 lety +49

    आहा!यो सालको सबैभन्दा उत्कृष्ट गीत अनि आफ्नो मौलिकता बोकेको गीत रहेछ!! बधाई छ मिङ्छामा& Rai is king rahesh payal rai🌹🌹🌹🌹

  • @JibihangRaiOfficial
    @JibihangRaiOfficial Před 2 lety +6

    राजा दाजु राजेशपायल राई र राजकुमारी मिन्छ्यामाको दमदार प्रस्तुसी
    राजन मुकारुङ्ग दाजुको लाखौ करोडौको सिर्जना

  • @mrman8538
    @mrman8538 Před 2 lety

    भबिस्री अत्तिनै राम्रो छ बुनुको त्यही माथी किङ्गको साथसपोटले अत्तिनै राम्रो सगरमाथाको उचाईमा पुग्नु बुनुलाई म प्रदेसी दाईको आशिर्वाद 😍😍😍

  • @Glan.official087
    @Glan.official087 Před 2 lety

    राजेश पयल राइ एक मात्र संगीतको बादशाह हो ।मलाई अति नै मन पर्छ म उहाँको ठुलो FAN हो जिन्दगीको मोडमा धेरै नै भेट्न् प्रायस धेरै गरियो मेरो आभाग्या या समयको खेल दर्शन पाएको छैन ।आसा छ एकदिन त्यो अबास्य पाउने छ ।Rai is king नाम नै Brand छ ।संगीतमा उहाँको योगदान धेरै नै आबल छ ।आहिलेका उदाए रहेको बालगायिकालाई प्रोत्साहन दिदा झन् तपाईं यो युगको मात्र होइन।हजारौं युगको बादशाह हो।

  • @jr-onelife7359
    @jr-onelife7359 Před 2 lety +14

    बधाई छ मिन्छमा राई/ र
    राईज किङ लाई🎉❣️

  • @nareshwanem2023
    @nareshwanem2023 Před 2 lety +100

    शुभकामना मेन्छामा नानू,धन्यवाद माहा गायक Rai is king बजार तताउने सृजना निर्माण भएछ ।

  • @bhumirajrai6276
    @bhumirajrai6276 Před 2 lety

    गायकार भनेको Rai is king जस्तो होस्👍️जस्को प्रेणाले अरु गायक गायीकाहरु पनि उच्च दफा गायकको उठ्न र चिनिन सकोस् । सलाम छ #राजेश दाई🙏

  • @bhimrai4587
    @bhimrai4587 Před 2 lety

    हउ rai is king भन्ने तेसै हुदैन हेर्नुहोस tending मा पेमा, रूकसाना ' र मिन्छमा को गीत भोयो यो नै होला ३ गित मा tending ma ayeko ra नुमा पनि आउनु पर्छ। र राई ईच किङ को यो इतिहास हुनेछ। सलाम छ Rai is king!!!

  • @dbsgofficial6532
    @dbsgofficial6532 Před 2 lety +9

    मलाई मन पर्ने बाल गायिका मेन्छमा राई को आवाज र हाम्रो नेपाली गीत संगीतको धरहरा हाम्रो idol Rai is king राजेश पायेल राई सर ज्युको आवाजमा कत्ती मीठो गीत बनेको रहेछ ।मनै छोयो सफल्ताको लाखौ लाख सुभकामना ।
    🎻🎻🎵🎵🎙️🎙️🎵🎵🎻🎻👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🎵🎻🎙️🎙️🎻🎵

  • @arunboss7023
    @arunboss7023 Před 2 lety +18

    गीत सुन्दा पनि मनमा उर्जा मिल्छ।धन्यवाद सबै टिममा । धेरै धेरै सफलताकाे शुभकामना छाेरी मिन्चमा।।

  • @cuckooclock8530
    @cuckooclock8530 Před rokem +1

    मिठो छ सफल्ताको सुभकामना सम्पुर्ण टिमलाइ

  • @debrai9116
    @debrai9116 Před 2 lety +1

    व व व क्या मिठो स्वारको गित किराती माईती चेलीको बधाई तथा सफलताको कामना सहीत धेरै घेरै आशिरबादछ देब दाईको बाट

  • @lamasherpa3980
    @lamasherpa3980 Před 2 lety +22

    घामको कसम सायराम गीत सारै मिठो मिन्छामा नानीको आवाज कती राम्रो धेरै धेरै बधाई शुभकामना । Darjeeling Proud Chhori 😘😘😘 यती दामी शब्दा सङ्गीतमा नानी लाई अबसार दिनु हुने सन्पुर्ण मा आभार्🙏🙏🙏

  • @Rai_official6
    @Rai_official6 Před 2 lety +29

    बधाई छ राजेश पायल दाइ अनि मिन्छमा छोरिलाई 🙏🎉🎉🎉

  • @75gangatch
    @75gangatch Před 2 lety +2

    अहा! कती मिठो, कती क्युट मिन्छामा नानु । बधाई छ यहाँहरु सबैलाई ।

  • @sfv8121
    @sfv8121 Před 2 lety +4

    दर्शन नमास्ते 🙏 नतमस्तक छौ हामी हजुरको गित सुन्ने मौका मिल्दा 🙏 जय मङ्गोल

  • @ishanraiofficial2713
    @ishanraiofficial2713 Před 2 lety +194

    उत्कृष्टत सृजना लाइ सबैले माया गरौ | नेपाली गित सङ्गित मा नया इट्टा थपिएको छ आदरणीय दाइ राइ इज किङ्ग र मिन्छमा बैनि को यो सुमधुर गित ले नयाँ आयाम ल्याउने छ! सायारेम 🙏

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 Před 2 lety +10

    Rai is always king 👑👑
    म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैनन् 😰😰

  • @khadkalimbu6436
    @khadkalimbu6436 Před 2 lety +33

    She has totally rare tone quality
    Of course she gonna fire in future
    Very different composition.. AL the best..

  • @tilakmagorbabu1548
    @tilakmagorbabu1548 Před 2 lety +1

    मेरो fevorite minchama नानु धेरै राम्रो मिठो गीत मालाई त धेरै मन पर्यो बधाई छ नानु आउने दिन हरुको लागि अग्रिम शुभकामना नानु

  • @rpchannel3725
    @rpchannel3725 Před 2 lety +16

    पछिल्लो समयको सबै भन्दा उत्कृष्ट गीत बनेछ बधाई सायरेम टिमलाइ

  • @bhimrai4587
    @bhimrai4587 Před 2 lety +62

    यो गीत नै हो इतिहास बोकेको नम्बर एक गित , अति नै मन छुयो Rai is king माहागायक र नानु मिन्छमा लाई हार्दिक बधाई छ।

  • @shyamdongol3973
    @shyamdongol3973 Před 2 lety +22

    Congratulations to entire team. I loved the song. Best wishes to Minchama nanu for years ahead. Blessings.

  • @dhanu_sunuwar
    @dhanu_sunuwar Před 2 lety +1

    मन पर्यो ❤❤🦋 बधाई तथा शुभकामना

  • @jeevan18246
    @jeevan18246 Před 2 lety +18

    मिन्छ्यामाको❤️ स्वर अति नै swit र cute छ राजेश सरको त भन्नू नै पर्दैन्🤗🤗😍

  • @atiptinapoon106
    @atiptinapoon106 Před 2 lety +18

    शुभकामना सम्पूर्ण टीम लाई विशेष गरी मेन्छामा अनि राई इज किङ दादा

  • @bhosuthulung9237
    @bhosuthulung9237 Před 2 lety

    उज्जवल भविष्यको कामना नानि ।। सिमा विहिन रहोस नेपाली माया अनि गित संगित ।। राजेस दाई सधै बलियो खम्बा हुनुहुन्छ नेपाली गित संगितको ।

  • @khabu_gunu
    @khabu_gunu Před 2 lety

    ल बधाई छ राई इज किङ दाजु र मिन्छामा बुनुलाइ।.... best of luck

  • @rajrajkumar5828
    @rajrajkumar5828 Před 2 lety +24

    किङ दादा र मिन्छामाको गित सुपर हिट अति राम्रो बनेछ बधाई अनि शुभकामना 🇳🇵😘😘

  • @dhanrai260
    @dhanrai260 Před 2 lety +12

    साच्चिकै "सुनमा सुगन्ध " भन्ने उखानको चरितार्थ गरेको छ यो गीतले । लाख होईन करोडौको मन मुटु छुन सफल हुनेछ यो गीत । शुभकामना Minchama Rai (singing queen ) र Rajesh Payal Rai (Rai Is King)

  • @premrai4341
    @premrai4341 Před 2 lety +8

    Brilliant as always. great o see Minchama with legend singer Rjespyal.!!! very best wishes.

  • @deepakrai2304
    @deepakrai2304 Před 2 lety

    अब आउने दिनहरु को मिन्छमा राई सबैभन्दा उत्कृष्ट गायिका भनेर चिनिनेछ सधै सबैले साथ दिनु जरुरत छ मिन्छमा नानुलाइ 🙏❤️❤️❤️❤️

  • @Dipe1991
    @Dipe1991 Před 2 lety +17

    जति हेरे पनी हेरिरहु लाक्ने जति सुनेपनी सुनिरहु लाक्ने स्वर र मुहारमा जादु छ मिन्छामाको❤❤❤❤💪💪💪

  • @mayachamling209
    @mayachamling209 Před 2 lety +13

    राई ईज किंग गीत संगीतको लागी रातदीन खट्ने ब्याक्त्ती र नव गायीका हरुलाई साथ र माया गर्ने ठुलो मन भएको गायक सलाम छ राजेस दाजै कुबेत बाट हेर्दै🇰🇼❤️❤️

  • @Dev.chamling__Official

    वाँह...वाँह... राजन मुकारुङ सर हर्सले आँसु नै आयो मेरो , यसै गरी हाम्रो मुन्धुमी गीत संगीत हरुमा तपाइको कलम सृजना चलिरहोस अटुट चलिरहोस, सलाम यहाँलाई 🙏🙏🙏💕💕💕
    बरीष्ठ लोकप्रिय गायक राजेशपायल राई र नानी मिन्छामा राई नानिलाई यस्तै हाम्रो मुन्धुमी गीत,संस्कृतीको जगेर्ना गर्ने खालको गीत संगीतहरु आईरहोस आईरहोस आगामी दिनको उच्च शुभकामना ,शुभेच्छा। सप्रेम सायारेम! सायरेम!!

  • @dibaschamling2145
    @dibaschamling2145 Před 2 lety

    राई इज किङ्ग राजेश दाजै अनि मिङ्छामा चेली..... यति राम्रो सृजनाको लागि बधाइ,शुभकामना साथै सम्पुर्ण परिवारलाई सायरेम 🙏🙏

  • @DollarVlogDipsanLimbs
    @DollarVlogDipsanLimbs Před 2 lety +21

    धेरै लेख्दिन किङ्ग दाजु सलाम छ बाकी सबै टिम लाई बधाई सुभकामना 🎼❤️🙏

  • @hamrostudio1631
    @hamrostudio1631 Před 2 lety +7

    घामै कसम ! सायारेम !
    Rai is King #RajeshPayalRai dada sanga ko pahilo sahakarya ra pyari nani #minxama sanga ko yo geet sunera sabile asirbad dinu hola ❤❤

  • @bhimrai4587
    @bhimrai4587 Před 2 lety

    राजेश र राजन सर लाई मेरो ठूलो सलाम छ। म 61 बर्षे बुढो लाई नै अचम्म पार्नु भयो। र 11 बर्षे नानु र 17 बर्षे Rajes payel Rai लाई सलाम छ र राजन मुकारूङ सर लाई सलाम छ हजुर!अति नै मिठो गित सुनेर नअघाउने किराँती मुधुम मा जय हो।

  • @rajkumarmagar7864
    @rajkumarmagar7864 Před 2 lety +1

    Badhai xa rajesh sir and minchhama nanu dhirai ramro geet hajur haruko best of luck dubai janalai👌👌👌👌👌👌👌👌👍👍👍👏👏👏👏👏

  • @Aashis_Official
    @Aashis_Official Před 2 lety +10

    विभिन्न तरिका बाटा उत्कृष्ट गित संगीत मा छहरा गर्दै ल्याउनु भएकोमा राई is king दाजु लाई हृदय देखिनै धन्यवाद साथै मिन्छामा लाई संगीतिक यात्राको शुभकामना ।
    यो गितले पनि देस खान्छ

  • @manurai3208
    @manurai3208 Před 2 lety +10

    कति मिठो स्वर नानुको वाह वाह वाह वधाई तथा शुभकामना यसरि नै गाएर धेरै अगाडि बढ्नु

  • @dhanlimbu5371
    @dhanlimbu5371 Před 2 lety +1

    Wow wow wow atti mitho geet baneko chha minshhima nanilai badhai sathai dherai dherai shubhakaman🌹🌹🌹🌹🌹🌹🌹👏👏👏👏👏👏🤘🤘🤘🤘🎤🎤

  • @latathapa8926
    @latathapa8926 Před 2 lety

    किङज्यू र मिन्छामाको यो अजर-अमर गीत सुन्न पाएर असाध्यै आनन्द लाग्यो । लोक-सँस्कृतिको आधारमा पाइला राखिएको छ; अझ दरिलो उभिन सक्नुहुन्छ । धेरै-धेरै बधाई तथा शुभकामना!!!

  • @kalarai_officialchannel9836

    दाजु Rai Is King & मिन्छामा नानुलाई बधाई शुभकामना 👏 🙏❤

  • @FFplayer1868
    @FFplayer1868 Před 2 lety +11

    गित आसाध्यै मिठो र प्रकृति सस्कृती झल्काउने बनेको छ सो राई इज किङ राजेश पायल अनि मिन्छामा नानी दुबै जनालाई बधाई छ।

  • @diliprai2249
    @diliprai2249 Před 2 lety

    नया नया प्रतिभा लाई उदय गराउन तपाईंको जो योगदान देखिदैछ। यसप्रति यहा लाई धेरै धेरै सफलता को शुभकामना, राई ईज किङ।

  • @jassupunmagar5842
    @jassupunmagar5842 Před 2 lety +1

    वोव बधाई तथा शुभकामना यति मिठो प्रस्तुतिले मन सारै खुशी भयो गीत शब्द अनि गायाकी को जति बयान गरेर नि कम हुन्छ नानू मिन्छामा र ब्रो राजेश लाई धेरै धेरै माया आशिर्वाद शुभकामना सफलताको 👍️🇳🇵💝💝💝💝💝💝

  • @padamrai4913
    @padamrai4913 Před 2 lety +12

    साच्चै नै मार्मिक मौलिकता ले भरिएको शब्द सारै राम्रो लाग्यो अझै यस्तै सृजना सुन्न पाउ सम्पुर्ण परिवार लाई सुभकामना

  • @surendrasampangrai4954
    @surendrasampangrai4954 Před 2 lety +1

    Sarai sun ma suganda x rajesh dai minchama bunu😍😍😍🙏🙏🙏ajhai aru ni aux bhanne parkhai ma ♥

  • @purnimashrestha1407
    @purnimashrestha1407 Před 2 lety +2

    एकदमै मिठो अनि मन छुने बनेको छ गीत
    यस गीत का श्रस्टा स्रजक सबै लाई शुभकामना 🙏

  • @bhabirai2161
    @bhabirai2161 Před 2 lety +24

    ज्यादै उत्कृष्ट बनेछ गित!!! राजेश जि,मिन्छमा नानू ,साथै सम्पूर्ण टिमलाई हार्दिक बधाई !!!!!

  • @Santalamgurung6050
    @Santalamgurung6050 Před 2 lety +15

    सम्पूर्ण टिमलाई हार्दिक बधाई सारै मिठास स्वर अनि शब्दहरू

  • @chamlinghari401
    @chamlinghari401 Před 2 lety

    नेपाली संस्कृति र परम्परा पहिरन सहित रेकर्ड गीत सब्द अति मिठो छन् 👌👍️💟👌
    राजेश सर रोदुङ हाङ हुनुन्छ !बुनेलाइ उज्वल भबिस्यको लाखौ कामना ।🙏🙏

  • @laxmansinjalimagar6284
    @laxmansinjalimagar6284 Před 2 lety +1

    Ahaaaa geet jati sunau... Heri rahau jasto. ♥️♥️♥️🎻🎻👏👏👏🎤🎤👌🎸🎸🎼🎼Mitho geet congratulations nani. Ani all the best nani. All teams united lai congratulations.

  • @Wambuhang
    @Wambuhang Před 2 lety +30

    महागायक जिंदावाद ❤️