जब रेडियो नेपाल बाट यी स्वदेश गान हरू बज्थे मन मा बेग्लै जोश आउँथ्यो देश मा राजा हुनुहुन्थ्यो अहिले सुन्न नी मन लाग्दैन किनकी राष्टियता भन्ने चिज हराएर गयो सबै विदेश जाने मात्रै छन् त्यो पुरानो विरासत फर्काउनै पर्छ
यो गितले हाम्रो देशको शिर कहिले नझुक्ने इतिहास रच्न सफल भएको छ।अनेकौं कला ,संस्कृति भेषभुषा भएको स्थान नेपाल हो भनेर प्रष्ट वर्णन गरेको छ।।🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵
जयनेपाल याे देशमा जनमे मलाई गबं लागछ, तर समाज र याे देस चलाउने हरू काे इमानदारी देस पृति गाैरब र पाैरख गनृ अझै हामिहरूले ईमानदारिकाे जग , जरूरि छ। जयदेस जयनेपाल।🇳🇵
ज्यान बिदेशमा भएनि मन देशकै जन्मभुमि मई दउडिरहन्छ हिडिरहन्छ कसैले भन्ने गर्छन् मन मात्रै भएरा क गर्नु देशको लागि केहि गर्ना सकिदैना ❤ मिस धेरै गरेको छु मेरो प्यारो जन्मभुमिको आफ्नै व्यक्तिगत समस्याको कारणले बैदेसिकरोजगारिको शिलसिलामा मलेसिया मा छु
Purkha harule sirjana gareka e geet haru sunda aananda sanga man khusi hunxa tara k garnu aja bholi ka rasta jhati neta harule garda hamra purkha harule gareklo tag ra tapase khera jala jasto bhayako chha jnnzayza Nepal....karklinarendra
सम्पूर्ण राष्ट्प्रेमी नेपाली साथी हरू मा न्यानो सम्झना छ हामी मरेरगएपनि हाम्रो देश अमर रहोस भन्ने भाव हरेक नेपाली को मन भित्र हुनु पर्दछ जय मातृभूमि जय नेपाल
धन्य छ यस्ता गितहरु सिर्जना गर्नुहुने हाम्रा पुर्खाहरु..❣️ यहि सिर्जनाहरुले गर्दा सिर उठ्छन ,देशको माया बडेर आउँछ सबैभन्दा नेपाली जनता नै माथी छन जस्तो लाग्छ💕💖💘💘 आफैमा नेपाली हुनु नै सबै भन्दा भाग्यसाली लाग्छ😍❣️💘💘
Piyaro Sathi Haru Anaya Ramro Desh Vakti Git Pani Nikalnu Hola Hamro Sampurna Nepaliko Desh Bachi Rahos Hasi Rahos Jay Jay Nepal Jukdeene Kabeele Pani Veeru Sang Garaw Chaw Sir Sadhee Ucha Hos Hamro Good morning All Friends
यो गित सुन्दा शरीर को हर अङ्ग अङ को अनैथो हल चल हुदा साच्चै नै नेपाली हुनुमा गर्व गर्द छु म 🇳🇵🇳🇵🇳🇵mcc लाई हताउनु पर्छ नेपाली नैजवान हरु जाग्ने दिन आयो अभ नत भने पुर्खा को रगत ले सराप छ !!!!No mcc go back Mcc
रास्ट्र गीत मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤❤❤
Wow❤❤
❤गज्जव लाग्यो❤
Hajir
S🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जब रेडियो नेपाल बाट यी स्वदेश गान हरू बज्थे मन मा बेग्लै जोश आउँथ्यो देश मा राजा हुनुहुन्थ्यो अहिले सुन्न नी मन लाग्दैन किनकी राष्टियता भन्ने चिज हराएर गयो सबै विदेश जाने मात्रै छन् त्यो पुरानो विरासत फर्काउनै पर्छ
मलाई मन पर्ने राष्ट्रीय गीत हरु
जय नेपाल 🇳🇵🇳🇵
❤️❤️❤️❤️
म मरेर गयनि सधै मेरो देश बाचिरहोस कसै सत्रु देशको आखा नलागोस्🇳🇵❣️❤️🙏
Ho
राष्ट्रिय गान प्रेमी गीत राम्रो मनछुने जय नेपाल आँमा जयनेपाल हाम्रोमात्री भूमी जय राष्टवाद
जय जय जय सत्त्य अम्मर नेपाल।आनन्द को नेपाल आमा सदा खुसी सुखी सुर्य जोति चम्की सन्सार देखिरहोस जय सोर्ग जननी नेपाल।
Ol
मेरो देश मेरो नेपाल
गर्व लाग्छ नेपाली हुनुमा
जय नेपाल
12:04
यो एल्बम भित्र यहाँ देश को चिन्ता छ।भन्ने सोङ्ग समेटे अजोइ राम्रो हुनेथ्यो।।
देश, सन्तति र मातृभूमिको बिषयमा कति मार्मिक छ यो गित , सर्जक प्रति धेरै सम्मान। जिउ नै सिरिङ्ग हुने, आजकलका गित नि के गित।
यि राष्ट्रिय गितहरू सुन्दा नेपाली भएकोमा सा-ह्रै गर्व लाग्छ😍तर देशको विकास दिन दिनै पछि परेको देख्दा आत्मा ग्लानी हुन्छ।😭😭
😊,
Hjrko kura yakdam sahi lagyo malai ni👍👍👍
जय जय जय जय नेपाल सुन्दर,शान्त विशाल "! जय मात्री भूमि 🇳🇵🇳🇵🇳🇵🙏
जय नेपाल अजा झन्डा दिवास को दिन रास्ट्रया गित सुन्ने जति यता
Every Morning I Play These Song's❤❤Proud To Be A Nepali ❣️❣️
PA
2081 3 30 गते हेरियो...❤
अनि नेपाली hunuma गर्ब लाग्यो.....जय नेपाल 🇳🇵🇳🇵🇳🇵
मेरो देश मेरो नेपाल
गर्भ लाग्छ मलाई नेपाली हुनुमा
म नेपाल कि छोरी भएर जन्म लिन पाएकोमा गर्भ गर्छु म🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली राष्ट्रिय गान जहाँ छन् बुद्धका अाँखा मेरो टाेपि नेपाली सिरमाथि जस्ता मनछुने रास्टभाव ले उतपाेत गित सुन्दा मनै आन्दित हुन्छ।!!
जय नेपाल❤
यि गितहरू सुन्दा युवाहरूकाे जाेस जागर जागेर अाउछ, जय नेपाल।❤❤❤❤
म नेपाली आमा को छोरो भन्न्न गर्भ महसुस गर्छु।मेरो देश प्रती सधै माया कायम रहोस 👏🇳🇵❤️🇸🇦💪🌍️🕉️🕉️🕉️🕉️
नेपाल आमा सधा अमर रहुन।।। मेरो प्यारो देश नेपाल ।🇳🇵🇳🇵🇳🇵
यो गितले हाम्रो देशको शिर कहिले नझुक्ने इतिहास रच्न सफल भएको छ।अनेकौं कला ,संस्कृति भेषभुषा भएको स्थान नेपाल हो भनेर प्रष्ट वर्णन गरेको छ।।🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵
Mero bihaniko suruwat nai yehi swodegan bat surugarxu jaye nepal💪❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल
मेराे चाहिँ ईश्वर भजनबाट शुरू हुन्छ बिहानी।
Jay Nepal
जय नेपाल जय नेपाली जय हाम्रा पुर्खाहरू जननि जन्म भुमि स्वर्ग दपि गरियसि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाइ खुबै खुबै मन पछँ,दिनमा एकपटक सुन्ने गछुँ,नेपालको सुमधुर गितहरु!!!!!
मेरो देश स्वोर्ग भन्दा प्यारो
जय नेपाल 🇳🇵🇳🇵🙏
जय चन्द्र सुर्य 🇳🇵
जय स्वाभिमान 🚩
, देशभक्त हरुको जय होस् 🙏
जयनेपाल याे देशमा जनमे मलाई गबं लागछ, तर समाज र याे देस चलाउने हरू काे इमानदारी देस पृति गाैरब र पाैरख गनृ अझै हामिहरूले ईमानदारिकाे जग , जरूरि छ। जयदेस जयनेपाल।🇳🇵
जहाँ रहेपनी जस्तोसुकै अबस्थामा भएपनी मेरो देश नेपालको देश भक्ति गित सुन्दा त्यो भन्दा आनन्द केहि हुँदैन ।
राम्रो छ
जय जननी माता🇳🇵🇳🇵
बिहान बिहान सुनदा मन नै पस्न हुन्छ देस भकती गित सुनदा🎉❤
मेरो नेपाल❤मेरो नेपाल
राम्राे गीत।
ज्यान बिदेशमा भएनि मन देशकै जन्मभुमि मई दउडिरहन्छ हिडिरहन्छ कसैले भन्ने गर्छन् मन मात्रै भएरा क गर्नु देशको लागि केहि गर्ना सकिदैना ❤ मिस धेरै गरेको छु मेरो प्यारो जन्मभुमिको आफ्नै व्यक्तिगत समस्याको कारणले बैदेसिकरोजगारिको शिलसिलामा मलेसिया मा छु
कटी राम्रो गीत आहा😊😊
नेपाली राष्ट्रिय गान सयौं थूंगा फूलका हामी कहाँ लोपभये ऐले सून्न पायेर प्रफुल्ल मन भयो कती आनन्द आउने सून्लाई
मेरो देश कति राम्रो सुन्दर छ 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
Aha aha aha kati aannda aaucha git sunda ni mero piyaro 🇳🇵 desh nepal❤❤❤❤❤
Purkha harule sirjana gareka e geet haru sunda aananda sanga man khusi hunxa tara k garnu aja bholi ka rasta jhati neta harule garda hamra purkha harule gareklo tag ra tapase khera jala jasto bhayako chha jnnzayza Nepal....karklinarendra
ImProud to be nepal 🇳🇵I love ❤️ Nepal 🇳🇵
आफ्नो मन लाई शान्त पार्न बिहान बिहान यहि रास्ट्रिय गित सुन्ने गर्छु❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सम्पूर्ण राष्ट्प्रेमी नेपाली साथी हरू मा न्यानो सम्झना छ हामी मरेरगएपनि हाम्रो देश अमर रहोस भन्ने भाव हरेक नेपाली को मन भित्र हुनु पर्दछ जय मातृभूमि जय नेपाल
धन्य छ यस्ता गितहरु सिर्जना गर्नुहुने हाम्रा पुर्खाहरु..❣️
यहि सिर्जनाहरुले गर्दा सिर उठ्छन ,देशको माया बडेर आउँछ सबैभन्दा नेपाली जनता नै माथी छन जस्तो लाग्छ💕💖💘💘
आफैमा नेपाली हुनु नै सबै भन्दा भाग्यसाली लाग्छ😍❣️💘💘
पहिला त रेडियोमा सुन्न पाइन्थ्यो । आजकाल त यी यस्तै युटुवमा खोजेर मात्र सुन्न पाइन्छ ।
नेपाल र नेपाली सँग जोडिएको गीत संगीत यीनै मात्र लाग्छ ।
Desh lai chinaune desh bhakti song derai derai ramro song ❤❤❤❤❤
जय नेपाल 🇳🇵🇳🇵जय सम्पूर्ण रास्ट्रभक्ति संगीत गाउनु हुने सबै महान कलाकारहरुलाई 🇳🇵🇳🇵🙏🙏
Aaha such nice 👌 Nepali🇳🇵 national songs hai. I feel so proud to be Nepali 🇳🇵thank you 🙏
नेपाली हु भनेर गर्ब गर्नको इनै गितहरु सुन्ने गर्छु
ठूला ठूला महल कर्ण ज्यूले गाउनु भएको गीत अझ पनिसुनु सुनु हुन्छ मलाई।
मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹💐💐💐
जाग औ उठ औ हामी सबै नेपाली पूर्ब टिस्टा पश्चिम काङगडा सम्म हाम्रो पुरानो सिमाना कायम गराउन उठौ अब समय आयो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
जय नेपाल ❤️😘
जय नेपाल
Ma gayou patak roko xu yi geet haru suner 🇳🇵
I love Nepal ama
Great of my grandfather motherland of Nepal
Saachai nai man vakkaniyar aaux yi Geet haru sunda ra prafullit hunx sunepaxi proud to be Nepali
My country ❤ my pride 😌🥀
Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
राष्ट्र प्रेमी गित जय नेपाल.
In
जहाँ छन् बुद्धका आँखा
My fav song 😍😍😍
Jay nepali jay nepal I love 💕💕💕💕 my country nepal ❤️❤️❤️❤️❤️❤️
Jay.nepall..jay.nepal.llove 💞💞💞❤️my..country..nepal ❤️❤️🙏🙏🙏
I m proud to be nepali I love my country ❤️❤️❤️🇳🇵🇳🇵
। । । 😮😮😮😊😅😮😮😮😢😅😮😢😮😮😢😮😮😅😮😅😅😮😊
I LOVE ❤NEPAL🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌷🌷🌷😍😍😍❤❤❤🌻🌻🌻🌻👌👌👌
जय नेपाल, जय नेपाली ।
अतिनै बेष्ट राम्रो छ :-/ हवस्त :- Thank :- You :- So Much :- /
Jun geet sune pani ragat umline .....jay geet jay sangit
I’m proud to be Nepali I Really love National songs .
I love nepal❤❤❤❤❤
जय जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो देश मा यस्ता यस्ता स्वदेश गान हरु छन् र मेरो देश यति प्यारो छ स्वर्ग जस्तो तर सके दका हरु ले
एस्ता रास्ट्रगित सुन्दा छुट्टै आनन्द आउँछ रास्ट्रप्रेम झल्किएको गित ,सम्मान छ सर्जकहरुलाई जय नेपाल ❤️❤️❤️❤️❤️❤️❤️❤️
456655 ghr cg cg cf x cfc %55 tc. Cf 5
❤😢
Piyaro
Sathi
Haru
Anaya
Ramro
Desh
Vakti
Git
Pani
Nikalnu
Hola
Hamro
Sampurna
Nepaliko
Desh
Bachi
Rahos
Hasi
Rahos
Jay
Jay
Nepal
Jukdeene
Kabeele
Pani
Veeru
Sang
Garaw
Chaw
Sir
Sadhee
Ucha
Hos
Hamro
Good morning
All
Friends
I love my country Nepal..
Proud to be called a citizen of NEPAL
JAI NEPAL🙏🙏
🙏🥰👍🌹🌷🤩
जय नेपाल 🇳🇵
बिरको सन्तान हामी नेपाली, कहिल्यै नझुक्ने विरभकती नेपाली जय गोर्खाली जय नेपाल
मेरो मात्रीभुमी नेपाल🙏🌹❤️❤️🌹🙏
Yo desh bhakti geet Sunda man aananda hunxa "PROUD TO BE NEPALI"nepali cheli
Blessed to be born in Nepal. Love my country.
I love this My country Nepal ❤❤❤
साच्चै हामी नेपाली धेरै भाग्यमानि थियौं ।
तर आज देश द्रोहि नेताहरुले नर्क बनाऊन लागि सके
जय नेपाल जय गौरव जय संस्कृत🇳🇵🇳🇵
यो गित सुन्दा शरीर को हर अङ्ग अङ को अनैथो हल चल हुदा साच्चै नै नेपाली हुनुमा गर्व गर्द छु म 🇳🇵🇳🇵🇳🇵mcc लाई हताउनु पर्छ नेपाली नैजवान हरु जाग्ने दिन आयो अभ नत भने पुर्खा को रगत ले सराप छ !!!!No mcc go back Mcc
श्रस्टाहरु प्रती समान गर्दछु ❤❤
मेरो रास्ट्रयपन नेपालीपन गित सार्है राम्रो लाग्यो
Har ek nepali ko din yehi geet baata suru hos sadhai deshko valo chitauna lagi parun ...... Sadaiv mero deshko jay hos....
मेरो देश प्राण भन्दा प्यारो छ❤️। जय नेपाल जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵
Very nice collection.💙💙💙💙
Very nice ❤❤❤❤
I love my country 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Be Nepali by Nepali all time favourite and Proud for my country ..
गित सुन्दा नेपाल मा जन्मेर गर्भ लाग्छ लाग्छ फेरि रोजगार को कमिले बिदेश जानू पर्दा बेकार यहाँ जन्मेछु झै लाग्छ के गर्नु
Yo git le bhaneko jastai gari kaam garou nepali uvaa haru
National lover 💕 Amazing national songs 🙏🏽🙏🏽🇳🇵👪🌹🎧
Jay Nepal❤❤🎉
Proud to be.nepali n ambition.of nepal.
Jey greater Nepal aama 🇳🇵❣❣😘😘💪💪
jay nepal
अझै अरु पनि राख्नु हाेला
मेरो देश नेपाल । मेरो प्राण मेरो आमा ।
आमा र जन्मभूमि नै सबथोक हो मेरो लागि ❤
नेपाल र नेपाली मन नपराउनेेले देस छाेडे हुन्छ।
जय नेपाल आमा
🙏🙏🙏🙏🙏
हामी नेपाली जनम भुकाे माया गनु हाम्हाे धमृ हाे।
Mero nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵 from usa but man nepal ma xa ❤❤❤
जय नेपाल जय देश
Our country, our pride .
Jay chandra surya😞😞❤❤❤❤❤❤💞💞💝💝
जय चन्द्र सुर्य जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵स्वर्ग भन्दा प्यारो मेरो देश नेपाल